साबुन बनाउने मसिन सम्बन्धि सम्पूर्ण जानकारी || Soap Machine In Nepal || Jankari Kendra ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Changing Nepal : 01-5907985/9851131427/9840196002
    साबुन बनाउने मसिन सम्बन्धि सम्पूर्ण जानकारी || Soap Machine In Nepal || Jankari Kendra ||
    हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    Satish Adhikari Channel : / @satishadhikari3627
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #soap
    #soap_machine_price_in_nepal
    #changingnepal
    #machine_price_in_nepal
    #jankari_kendra
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702

ความคิดเห็น • 763

  • @mbrai9913
    @mbrai9913 2 ปีที่แล้ว +17

    जान्कारी को लागि पत्रकार महोदय लाई धन्नेबाद्🙏

  • @gyanprasadsubedi5919
    @gyanprasadsubedi5919 2 ปีที่แล้ว +93

    अरुलाई मालिक बनाउनु भन्दा आफै मालिक बन्ने पौरखी हातलाई सलाम !

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 ปีที่แล้ว +19

    धेरै राम्रो लाग्यो आफनै देसमा आफ्नै परीवार दुवारा सन्चालित वावो 👌👌👌👌🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +41

    मैले यही यो साबुन प्रयोग गर्छु निकै राम्रो छ
    अझै उत्तरोत्तर प्रगतिको कामना 💐🤗🙏

    • @balgurung8531
      @balgurung8531 2 ปีที่แล้ว +3

      होईन हामी दुई चै सरै फिरि मान्छे है जुनै you tub पनि भेट् हुने क्या मज्जा🤗🤗

    • @dineshdhimal8850
      @dineshdhimal8850 2 ปีที่แล้ว

      Tq hajur

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 2 ปีที่แล้ว +1

      @@balgurung8531 😀😀😀

    • @kismatmalla7587
      @kismatmalla7587 2 ปีที่แล้ว

      Thank you so much sir jankari ko lagi🙏🙏🙏

    • @dineshchand4833
      @dineshchand4833 2 ปีที่แล้ว

      Shantiko khojima
      Timi jaha pani Dekhinu huncha Ta Dherai you tube video haru na hera hai Birami houli Kya 😃😂😁

  • @khadgabasnet7554
    @khadgabasnet7554 2 ปีที่แล้ว +59

    नेपाल मा साबुनमा अात्म निरभर हुन सके राम्रो हाे । प्रगतिशील हातलाइ सलाम ।

  • @Prem_budha_magar55555
    @Prem_budha_magar55555 2 ปีที่แล้ว +30

    राम्रो लाग्यो जानकारिको लागि धन्यवाद । तर अब बल्ब को बारेमा जानकारी गराइदिनु पर्यो सर

  • @रूपालक्सम
    @रूपालक्सम ปีที่แล้ว +9

    सारै राम्रो लाग्यो ❤❤😍😍🌺🌺🙏🙏🙏🙏

  • @gurungkanxa9381
    @gurungkanxa9381 2 ปีที่แล้ว +26

    नेपालमै बसेर केही गर्नु भएकोमा बधाई छ दिनेश जि लाई। धन्यवाद

    • @dineshdhimal8850
      @dineshdhimal8850 2 ปีที่แล้ว +2

      Tq hajur

    • @lovegurung9611
      @lovegurung9611 2 ปีที่แล้ว

      Lagani kati lagxa hola
      Yo machine samanharu kata paauxa hola vannusna

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 2 ปีที่แล้ว +10

    धेरै राम्रो लाग्यो 🙏🙏

  • @kumardarji4347
    @kumardarji4347 2 ปีที่แล้ว +11

    धेरै राम्रो सोच रहेछ बुबाको उन्नती पर्गती धेरै होस बुबा हजुर को

  • @sunilkc9406
    @sunilkc9406 2 ปีที่แล้ว +7

    सारै राम्रो लाग्यो हजुर ।
    best off luck 🙏🙏🙏🙏🙏🙏

  • @arjunkhaling6632
    @arjunkhaling6632 2 ปีที่แล้ว +61

    पत्रकार मित्र अत्ति खुशी लाग्यो । जुन कुराको खोजिमा थिए तेहि सामग्री तयार गर्नु भएकोमा । अनि नमस्कार ! उध्धमी सर अनि बितरक दहाल सर लाई पनि

    • @austinshresthaofficial1168
      @austinshresthaofficial1168 2 ปีที่แล้ว

      @

    • @KrishnaMagar-kb2qi
      @KrishnaMagar-kb2qi ปีที่แล้ว

      😅j😊😊lunqlc😅😮😢😮😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😮😮❤❤❤❤❤😊

  • @gayatrichaudhary5896
    @gayatrichaudhary5896 2 ปีที่แล้ว +3

    Ati ramro sujhav. Changing Nepal, patrakar jyiu n Dinesh sir jyiu

  • @jhakoli7442
    @jhakoli7442 2 ปีที่แล้ว +13

    धेरै राम्रो काम

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +2

    उद्यमी , changing nepal र पत्रकार ज्युलाई धन्न्यबाद ।

  • @ishworkarki6538
    @ishworkarki6538 2 ปีที่แล้ว +102

    धेरै राम्रो । पौरखी हातहरु । यसलाइ भनीन्छ खोज पत्रकारीता ।

    • @jewalahmed2572
      @jewalahmed2572 2 ปีที่แล้ว

      OK...sopna...mom....pagnat..Good...Lepe....pagnat.....Good....dojonra...codaitam

    • @jewalahmed2572
      @jewalahmed2572 2 ปีที่แล้ว

      My...bankok

    • @jewalahmed2572
      @jewalahmed2572 2 ปีที่แล้ว

      Potaiea

    • @jewalahmed2572
      @jewalahmed2572 2 ปีที่แล้ว

      Lepe...sopna...ope...lamta...codaitam...cei

    • @shovabishunkay
      @shovabishunkay ปีที่แล้ว

      ​@@jewalahmed2572to the😮🎉🎉😮

  • @sundarkarki4005
    @sundarkarki4005 2 ปีที่แล้ว +9

    राम्रो सङ बुज्नु पाइयो खुसी लाग्यो धन्यवाद

    • @arunlama3777
      @arunlama3777 2 ปีที่แล้ว +1

      Meetral kaha baťa Nepal bata ho bahira

    • @sundarkarki4005
      @sundarkarki4005 2 ปีที่แล้ว

      @@arunlama3777 नेपाल मै पाइन्छ।।आउने त भारत बाट नै होला

  • @bikashmoktantamangmongol4984
    @bikashmoktantamangmongol4984 2 ปีที่แล้ว +7

    धन्यवाद सर जानकारी दिनु भएको मा

  • @manbahadur2201
    @manbahadur2201 2 ปีที่แล้ว +2

    एकदम राम्रो

  • @ashokkhaling9472
    @ashokkhaling9472 2 ปีที่แล้ว +6

    देश आत्मनिर्भर यसरी नै हुने हो बिदेसिएका लाखौं युवा जनशक्ति ले यस्तो ज्ञानवर्दक र उद्यमशील काम हेरेर केही सिक्ने होकी? सरकार ले देश बनाएनन् भनेर विरोध मात्र गरेर बसे अब आउने दिन मा पनि अहिले को परिस्थिति नै यथावत रहने छ । जय देश🇳🇵

  • @dhanlama2621
    @dhanlama2621 2 ปีที่แล้ว +4

    Thank you so much Jankari kendra lai 🙏🙏👍👍😍😍

  • @badigad8465
    @badigad8465 2 ปีที่แล้ว +19

    धेरै राम्रो काम खुशी लाग्यो म पनि दाहाल सर सँग सम्पर्कमा आउने छु

  • @mailarai8224
    @mailarai8224 2 ปีที่แล้ว +7

    मेरो विशेष चासोको विषय हो , धन्यवाद ! म पनि कन्टेक गर्ने छु ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +4

    धेरै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ

  • @kumardarji4347
    @kumardarji4347 2 ปีที่แล้ว +9

    धेरै राम्रो जानकारी दिनु भयो हजुर डिटरजेन पाउडर सरफ कसरी बनाउन सकिन्छ के कति खर्छ लाग्छ जान कसरी दिनु होला हजुर

  • @Mahendra_Hangsarumba
    @Mahendra_Hangsarumba 8 หลายเดือนก่อน +1

    Great Job, yo bisaya samagri herera malai pni rahar jagyo, jankariko lagi dhanyabad sir.

  • @rajkumarbalami6203
    @rajkumarbalami6203 ปีที่แล้ว +1

    यसरी स्वदेश मै वस्तु उत्पादन गर्यो भने त जनतालाई पनि धेरै सहायता हुन्छ। सस्तो राम्रो भयो भने जनता ले किन निर्यात वस्तु उपयोग गर्न परेन नी । लौ त हजुर तपाईं हरु को व्यापार फस्टावस्। शुभकामना 👍

  • @YTSanchar2022
    @YTSanchar2022 2 ปีที่แล้ว +4

    GOODJOB नेपालमा सियो नबन्ने ठाउँमा साबुन बनेको देख्दा खुसी लाग्यो

  • @akritibharati6297
    @akritibharati6297 2 ปีที่แล้ว +2

    जानकारीका लागि धन्यवाद !

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 ปีที่แล้ว +2

    यो हो नि त पत्रकारिता भनेको। कोइ कोइ त डलरको खेति गर्ने पुन्य भातमाराको भुकेको मात्र हाल्छन ।।यो जानकारिको लागि सलुट छ।।

  • @narammgr3380
    @narammgr3380 2 ปีที่แล้ว +5

    राम्रो लाग्यो

  • @ashokgurung1868
    @ashokgurung1868 ปีที่แล้ว +9

    Wow super nice performance of making washing soap for to wash cloth , very good nice job Sir

  • @bishnubohara7576
    @bishnubohara7576 ปีที่แล้ว +3

    स्वदेशमै उद्यम गरेर स्वआत्मनिर्भरता तिर अघि बढेको देखेर खुशी लाग्यो।बधाई छ।

  • @ajitrai8236
    @ajitrai8236 2 ปีที่แล้ว +30

    अति राम्रो यो काम

  • @dilliprasadacharya8205
    @dilliprasadacharya8205 2 ปีที่แล้ว +14

    अति राम्रो काम्😍

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ हजुर हरु लाइ देश मा बिकास गदै जानुपर्ने छ धेरै धेरै धन्यवाद छ हजुर लाइ

  • @nabinlama3276
    @nabinlama3276 2 ปีที่แล้ว +19

    Khushi lageu denesh sir hajur ko mehent dekhera salam hajurko all family 💓💓💓

  • @rambhujel6549
    @rambhujel6549 2 ปีที่แล้ว +4

    Wow great tips information.
    Plz go ahead

  • @bimasunuwar6081
    @bimasunuwar6081 2 ปีที่แล้ว +3

    Good news dherai pragati hosh suvkamana

  • @gangasubedi5612
    @gangasubedi5612 8 หลายเดือนก่อน +1

    जय श्री राधेश्याम राधेश्याम अति महत्वपूर्ण आबासेक कामको थालनी गर्नुभएको मा पत्रिका बन्धु र बेबसाई हरुलाई धेरै धेरै धन्यवाद शुभकामना छ मलाई पनि निकै खुसी लायो मैले पनि तेसरि नै साबुन बनाउनि र सहभागि हुनु हुने महीला दिदीबहिनी हरुलाई ठींगन गाँउ बिकासमा सचिवको रोभरमा पन्ध्र जनालाई पन्ध्र दिन को लागि तालिमको आयोजना गरिएको थियो सिप मुलक सामग्रीहरू उपलब्ध गराएको थिएँ हाम्रो सँस्थाको नाम चेलिबेटी बेच बीखन नियन्त्रण तथा महीला ससक्ती करण नामकरण गरिएको थियो मकवानपुर जिल्लामा दर्ता गरियको छ जिल्ला प्रसासन कार्यालय मकवानपुरमा धेरै धेरै धन्यवाद छ सर हरुलाई ❤❤❤❤❤❤❤❤

  • @sarjanmagar4836
    @sarjanmagar4836 2 ปีที่แล้ว +3

    धेरै राम्राे काम छ मन पराे सर

  • @kumarglanofficial
    @kumarglanofficial 2 ปีที่แล้ว

    अति राम्रो जानकारी धन्यवाद पत्रकार ज्यू।

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद छ ।

  • @DJ-bt7po
    @DJ-bt7po 2 ปีที่แล้ว +4

    धेरै राम्रो काम !
    तर,
    साबुन बनाउने कच्चापदार्थ नेपाल मै बनाउन मिल्छ कि? परनिर्भर हो?

  • @krishnagiri6518
    @krishnagiri6518 2 ปีที่แล้ว +2

    Thankyou n hope full get the destination

  • @magardhan6695
    @magardhan6695 2 ปีที่แล้ว +2

    Nikai ramro rayeaxa yo machine jankari ko Lagi thank you so much

  • @kalyanbista4182
    @kalyanbista4182 2 ปีที่แล้ว +1

    मिडिया र दिनेश जि र मेसिन बच्ने कम्पनी हरु लाई धेरै धेरै धन्यवाद बधाई तथा अग्रीम शुभकामना

  • @suryabahadurthapa2416
    @suryabahadurthapa2416 2 ปีที่แล้ว +2

    Aati ramro kam suru garnu vayaxa sir ,khusi lagyo.

  • @bishalkulung4859
    @bishalkulung4859 2 ปีที่แล้ว +2

    Dherai Ramro Kam.

  • @RamLaxmanShrestha
    @RamLaxmanShrestha ปีที่แล้ว

    जानाकारी को लागि धन्यवाद ।

  • @firsttime-wf9zp
    @firsttime-wf9zp ปีที่แล้ว +1

    Thank you sir जानकारी dinalai र

  • @ramkumartamang-fg4ku
    @ramkumartamang-fg4ku ปีที่แล้ว +1

    अबो जनताले रास्ट्रपति प्रदेश संघीयता खारेज गर्नु पर्छ अनि प्रदेश र संघीयता को खर्च ले सानो तिनो कलकारखाना खोल्नु परो जनता एक हुनुजरुरी छ जनताले नेपालमै रोजगार पाउनु परो जनता एक हुनु जरुरी छ जय नेपाल

  • @dr.pandey3572
    @dr.pandey3572 2 ปีที่แล้ว +4

    And congratulations all team

  • @HiraThapa-wi1sc
    @HiraThapa-wi1sc 7 หลายเดือนก่อน +1

    Very good

  • @koshikakhadka3734
    @koshikakhadka3734 2 ปีที่แล้ว +6

    Good job 👍👍

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +2

    धेरै राम्रो काम हो जय नेपाल

  • @SabbidevShailesh
    @SabbidevShailesh 2 ปีที่แล้ว +2

    Great work
    Keep it up

  • @everestnepal5556
    @everestnepal5556 2 ปีที่แล้ว +1

    धेरै राम्रो जानकारी मुलुक भिडियो मन पर्‍यो ।

  • @TGAJAYKING8848
    @TGAJAYKING8848 2 ปีที่แล้ว +1

    Ati ramro jankari

  • @ishwari2546
    @ishwari2546 2 ปีที่แล้ว +2

    रामो् काम गरेकोमा thanku

  • @spiritualaroma7988
    @spiritualaroma7988 2 ปีที่แล้ว +2

    Good work patrakar ji.. patrakaar vaneko yesto hunuparcha

  • @SarojGoodLife
    @SarojGoodLife 2 ปีที่แล้ว +3

    Really Informative

  • @visionrana
    @visionrana 2 ปีที่แล้ว

    अति राम्रो छ

  • @omlaloli1860
    @omlaloli1860 2 ปีที่แล้ว +1

    Thanks fir information
    अटो कफी र जुस मेसिनको लागि पनि जानकारी पाउन ल सर अनि सोडा, सर्फ, स्याम्पो को पनि ल सर

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 2 ปีที่แล้ว +1

    राम्रो job

  • @sujanthakuri2039
    @sujanthakuri2039 2 ปีที่แล้ว +16

    Good job bro 👍 continue Dami chha sabaun

  • @dipendraphuyal4075
    @dipendraphuyal4075 2 ปีที่แล้ว +3

    Maile pani use gareko xu ekdum ramro xa product....All the best dinesh sir

  • @Saroj_Kumar_Karki
    @Saroj_Kumar_Karki ปีที่แล้ว

    अत्यन्तै राम्रो

  • @bhabhimagarbhabhimagar94
    @bhabhimagarbhabhimagar94 2 ปีที่แล้ว +3

    Super job

  • @bimalbagadi5873
    @bimalbagadi5873 2 ปีที่แล้ว +1

    दिनेश धिमाल दाइ एकदम खुसि लाग्याे

  • @maghbahadur9588
    @maghbahadur9588 2 ปีที่แล้ว +2

    Wowow that's Awesome,
    Thank you for your information.

  • @rainayandra2085
    @rainayandra2085 2 ปีที่แล้ว +1

    यो भिडियो को लागी जानकारी केन्द्रको सन्चालक जी लाई घेरै धेरै घन्यबाट,

    • @battleblaze-t6e
      @battleblaze-t6e ปีที่แล้ว

      Sir katijati lagani garnu parxa hola

  • @ganeshprashadupreti3531
    @ganeshprashadupreti3531 2 ปีที่แล้ว +2

    आफ्नै देसमा उद्ध्योग खोलियको यकदम राम्रो

  • @binarai1616
    @binarai1616 2 ปีที่แล้ว +1

    Dherai ramro hjr

  • @BaldapRai-i8v
    @BaldapRai-i8v 7 หลายเดือนก่อน

    धेरै राम्रो

  • @gajendrajagri6746
    @gajendrajagri6746 2 ปีที่แล้ว +22

    sir मलाई नि यो बेबसाय सारै मन परेको छ यो मेसिन हरुला कहा कसरि उपलब्ध गराउनु पर्छ सम्पर्क नम्बर पाउछ कि

    • @bimantamang1407
      @bimantamang1407 6 หลายเดือนก่อน

      Yasto mesin hami banauxau aaunu hola visit garnu hola

    • @sumantamang6632
      @sumantamang6632 27 วันที่ผ่านมา

      @@bimantamang1407kun thau Ma hola sir hajur ko company

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 2 ปีที่แล้ว +1

    Thanks for this video. I was waiting for this video.

  • @marinalepcha6873
    @marinalepcha6873 2 ปีที่แล้ว +2

    Good job 👍👍 from Sikkim 🙏

  • @vishnupregmi-ss7yj
    @vishnupregmi-ss7yj ปีที่แล้ว

    Dherai ramro thank you so much chaenjing nepal 🇳🇵 all of timlai

  • @bandanakoirala3950
    @bandanakoirala3950 2 ปีที่แล้ว +3

    प्रेरणादायी कार्य।

  • @kedarkatel9355
    @kedarkatel9355 2 ปีที่แล้ว +2

    Ati ramro

  • @sunitaphuyal9561
    @sunitaphuyal9561 2 ปีที่แล้ว +2

    Pranam and congratulations good job your all family

  • @janrai3320
    @janrai3320 2 ปีที่แล้ว +1

    Jankariko lagi dhannebat sir🙏🙏

  • @sabitarai7033
    @sabitarai7033 2 ปีที่แล้ว +1

    Dherai khusi Lage koxa Mani yo hajurko udhokma aayara gherai kura bujna man lageko xa.

  • @youme2059
    @youme2059 2 ปีที่แล้ว

    क्या खुब बुवा हजुर को भनाइ सुनेर जोश र जागर उत्पन्न भयो मलाइ पनि !

  • @khatrimix
    @khatrimix 2 ปีที่แล้ว

    धेरै खुशी लाग्यो

  • @sandipbhatta3325
    @sandipbhatta3325 2 ปีที่แล้ว +4

    Good job sir go on go ahead.

  • @Gaurabshahi123
    @Gaurabshahi123 2 ปีที่แล้ว

    एकदम राम्रो काम

  • @dhwoj02
    @dhwoj02 2 ปีที่แล้ว +3

    Good job sir tack care😍🙏👏

  • @dibaskhadka1110
    @dibaskhadka1110 ปีที่แล้ว +1

    सर्वाप्रथम त पत्रकार जि लाई धन्यवाद साथै दुई सर लाई म यहि चिज र म यो उद्योग गर्ने पलान गरिरहेको थिए । कहाँ र कसरी गर्न सकिदो रहिछ ।भनेर यस्तै संदेश को खोजी मा थिए ।अझै सपर्क नम्बर सहिद पाए आभारी रहने छु

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 ปีที่แล้ว +15

    Home production is the first and the most earning process for the public.

  • @pratimaale786
    @pratimaale786 ปีที่แล้ว

    Patrakar ko qewsion sodne tarika dharai romro lagyo ra answer dinu vako ma pani dhari ramro lagyo hjrhaulai dhannebat x

  • @begamgc7101
    @begamgc7101 2 ปีที่แล้ว

    सरै खुसी लाग्यो ।

  • @kamalbudha7256
    @kamalbudha7256 2 ปีที่แล้ว +11

    सस्तो मशिन बाट सुरु गर्नुस भिडियो बनाउन सबै भन्दा कम मुल्य वाला बताउनु होस

    • @dilkambang98
      @dilkambang98 2 ปีที่แล้ว

      मेराे पनि ठुलाे बिचार छ साबुन फ्रेक्ट्री खाेल्ने

  • @reshamsing2942
    @reshamsing2942 2 ปีที่แล้ว +9

    अब नेपाल भरि नेपाल कै साबुन पर्योग गर्नपर्छ

    • @surajiuc4104
      @surajiuc4104 2 ปีที่แล้ว

      sabun banne sabai saman feri india ko ho

  • @shyamlama6713
    @shyamlama6713 2 ปีที่แล้ว +2

    Very good job

  • @laxmiprasaddhimal2023
    @laxmiprasaddhimal2023 2 ปีที่แล้ว +2

    Badhai xa dinesh bhai

  • @ghalemankaji47
    @ghalemankaji47 2 ปีที่แล้ว +3

    very good .

  • @karankumarmandal7000
    @karankumarmandal7000 2 ปีที่แล้ว +1

    Yati dherai Jankari ko lagi sabai sir haru lai dherai dherai Dhanewad good job 👍👍 sir yo udhogya kholna ko lagi katti Kshetra Fall ko jaga chahinx .... plz Reply my Comment Sir......

  • @sayarinepal68
    @sayarinepal68 2 ปีที่แล้ว +3

    WOW 💓✨ Jay Nepal 🇳🇵