Chinaune sinaune kura jasto ghatiya kurama najau,jasle garchh usailai credit diney ho kasaiko name le kasailai kehi hune hoin, matra eauta Nepali le america ma garyo tyo eauta thulo udharan ho ki sabai Nepali bhada majher VA jyala majdoori garer baschh bhanne pakhe haru ko lagi
धेरै धेरै धन्यवाद।मौका पाउँदा नेपालीले गर्न सक्छन् भन्ने उदाहरण हो।मात्र विदेशमा काम गर्न पठाउने अनि आफ्नो विरोध(सरकारको) युवाहरुले नगरुन् अनि सधै सत्ता कब्जा गरी बस्ने ,मालामाल भै रहने डाका नेता मात्र उत्पादन गरेछौ।दुःख लाग्छ यो झुण्ड बढारेर युवाशक्ति ल्याऊ। नेपाल विश्वकै सुन्दर र धनी देश बनाउन सकिन्छ।जनताको कर चुसेर नेताले कमाएको सम्पत्ति जनताले फिर्ता गरौं।
धेरै राम्रो हाम्रो नेपाली ले पनि अमिरिका मा बसेर यति राम्रो पिलेन बनाउने काम गर्नु भएको रहेछ नेपाली को नाम रोसन गरेको मा हजुर लाइ हिर्दय देखि नै धेरै धेरै धन्यबाद म कँचनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका वार्ड 7बाट हेरि राखेको छु
खुशी लागो नेपाल को मान सान जाहा पनि नेपाली दाजुभाइ हरु ले एउटा एउटा नाम कमाउने काम गर्नु भको छ सर अबको दिन मा नेपाल मा हजुर जस्तो मान्छे को खाचो छ सलाम छ
👍️👍️👍️ १. नेपालमा सबकुरा संभब छ... नभएको सरकारकाे सहयोग मात्र हाे । २. बिदेशी भन्ने बित्तिकै अाँखा चिम्लेर सहि हाे भन्ने हाम्रो मानसिकता छ... यसलाई बदल्नु जरुरी छ। सहि बिचारकाे लागि धन्यवाद अनिस प्रधान जि।
आहा!!अनिष ज्यूकाे महान,कार्य,महान काम र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो।निकट भविष्यमा राष्ट्रिय आविस्कार केन्द्रकाे सहकार्य संग नेपालमै प्लेन भन्ने भयो।
सही बात! कर्म गर्नु फलको आशा नगर्नु अनिष जीको जीवनबाट सिकौं! काम गरे पछि फल त ढिलो चांडो पाइहालिन्छ! अरब पति भए पनि दिनको दस छाक खाने हैन, मरेर लाने केहि छैन! हेरौं न सातवटा प्लेनका धनीको सरल स्वभाव र सामान्य पहिरन! नेपालमा त भ्रष्टाचारको कमाईले पनि भुईंमा खुट्टा हुन्न!
हाम्रो नेपालका राजा, राणा र उनिहरुका गुरु, पुरोहितहरु लगायत हालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रधानसेनापतिहरु सबै नेपाल राज्यलाई खोक्रो बनाउने र मिहिनेति, ईमानदार जनताहरुलाई ऋणको भारी मात्र बोकाउने पशु बाँदरहरु हुन्! जस्ले अरुले गरेको र अरुको हित भएको पटक्कै देख्नै चहाँदैनन्! तपाईंको कार्य सफल, उच्च रहोस्! हार्दिक धन्यवाद का साथ बधाई!
I am glad to watch this video . कस्तो टेलेन्ट अनि उच्च बिचार । अनि यो भिडियोमा लुक्ला को नाम आउदा झन गर्भान्वित भएको छु । हुन त लुक्ला पूरा नेपालकै मुटु हो सम्पत्ति हो म चाहिँ लुक्ला भएको जिल्लाको परे नि त ।
बहुत खुशी लागेको दिन आज , यहाँ जस्तो बैज्ञानिकको हाम्रो जस्तो गरिब मुलुकलाई आवश्यक छ ।। प्लिज!! हजुर जस्ता हजारौं उब्जाउनु पर्छ अब , यो गरिब मुलुकलाई न्याय दिनुस। हुन त नेपाली सन्सारको फोहोरि जात पनि हो किन कि अरुले गरि खाएको देख्नै नसक्ने , खुट्टा तान्ने , लडाउने ,कुरा काट्ने दादा गिरी देखाउने , जाड लाई भोजन सम्झने ...etc...
दाईको एउटा कुरा चै सारै मन पर्यो मानिस जति धनि भय पनि दिनको दस पटक खाना नखाने र जति ठुलो घरमा बसे पनि आफुले युज गर्ने एरिया कम हुने साचो र सत्य बचन नेपाल मा मानिसहरु ठुलो घर महग्गो गाडी र सुटबुट लगायर आफुलाई केकेनै सम्झन्छन् कहिले काहि त झ्याम झ्याम झ्याम गाला फुट्ने गरी हान्न मनलाग्छ।
बधाई छ प्लेन निर्माण गर्नेभाई अब सम्बभ भए देखि नेपालमा अाएर बनाऊँनुहाेस भाइ नेपाललाई पनि सुलभ मुल्यमा पाएदेखि अति सुन्दर हुने थियाे सलाम छ भाईकाे याे उध्यााेगलाई अरु सफलताकाे कामना गर्दछु ।
After a long time I watched any full interview video man... Time gako tha nai paina... This man is true example of simple living high thinking... His vision is damn clear & everyone can relate with him.. thank you TH-cam for suggesting this video... huge Respect to Pradhan sir🤟✌️
सारै राम्रो कुरा गर्नु भो। उहाँ ले गर्नु भएको काम अनि दृश्य हरु हेर्दा पनि धेरै राम्रो र गर्व लाग्यो माहबिर पुन कुलमान घिसिङ्ग अनि अनिस प्रधान जस्तो मान्छेहरु को धेरै आवस्यक छ नेपाल मा।
What a great guy Anish ji. What a inspirational personality. Nepalese government must open eyes and best use this kind of brain. Good Job Subash. Stay safe and healthy. Health IS REAL WEALTH.
Happy to see someone Nepali doing such a good.job abroad but to all those talented nepalese abroad in any field plz do contribute in Nepal too financially or educationally..
Really you have the heart of Nepali thinks about Development of whole Nepali community. We proud of you. Thanks for the interviewer to bring valuable interview of amazing Nepali Anis Dai.
Thank you so much, our country needs you, we need your kind of thoughtful person for our generation, plz come back and save our generation and people, Jai Desh Jai Nepal 🇳🇵
साच्चै यस्ता मान्छेको नेपाल मा खाचोछ। आफुले सिकेका र आफुले कमाको केही अँस मात्र नेपाल र नेपाली को लागि गरिदीनु भयो भने सम्पुर्ण नेपालीले चिन्नेछन र मान्नेछन।अरुत दाइ को कुरा 100%मनपर्यो।
सलाम छ। नेपालमा उहाँ जस्तो बुद्धिजीवीको खाचो छ। सुवास सर उहाँको आर्को भिडियो पनि बनाउन पर्यो।
nepal ma yasta manchhelahi kaha tikna dinxar hajur khateko dekha nepal
हरेक नेपाली खोज्नोस अमेरिकामा येस्तै येस्तै नेपाली खोज्नुहोस । salute
सलाम छ अनिश दाजु , नेपालीको परिचय लाई विश्व सामु चिनाउनु भयो।
Chinaune sinaune kura jasto ghatiya kurama najau,jasle garchh usailai credit diney ho kasaiko name le kasailai kehi hune hoin, matra eauta Nepali le america ma garyo tyo eauta thulo udharan ho ki sabai Nepali bhada majher VA jyala majdoori garer baschh bhanne pakhe haru ko lagi
th-cam.com/video/OAThryuGHpg/w-d-xo.html
dai dherai ramro kam garnu bhay ko rahe xa khushi kagyo nepali vay ra nepali chinaunu vay ko ma
@@hlo900 KAM
0w a.0
0
Wttjgg.🍏
बधाई छ अनिष दाइ । नेपाल, नेपालीकाे नाम राख्न सफल हुनुभएकोमा। अब तपाईंको तन, मन र धनकाे छिटै नेपालमा सदुपयोग हाेस्। 👏👏
नेपाली को दिमाग छ तर सरकार र जनताको ससो बदल्ने खाँचो छ बधाई छ वाहलाई।
धेरै धेरै धन्यवाद।मौका पाउँदा नेपालीले गर्न सक्छन् भन्ने उदाहरण हो।मात्र विदेशमा काम गर्न पठाउने अनि आफ्नो विरोध(सरकारको) युवाहरुले नगरुन् अनि सधै सत्ता कब्जा गरी बस्ने ,मालामाल भै रहने डाका नेता मात्र उत्पादन गरेछौ।दुःख लाग्छ यो झुण्ड बढारेर युवाशक्ति ल्याऊ। नेपाल विश्वकै सुन्दर र धनी देश बनाउन सकिन्छ।जनताको कर चुसेर नेताले कमाएको सम्पत्ति जनताले फिर्ता गरौं।
WOW खुसि लाग्यो नेपालीले पनि अमेरिका एस्तो काम गरेको देख्दा.
लाह्सो फ्यफूल्ला।। बदाई छ दाई।।
आहा!!अनिष ज्यूकाे महान कार्य र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो...............
बधाइ छ हजुर लाई ।🙏महाबिर पुन दाइ सँग हजुर मिलेर काम गरे अबस्यपनी देश ले मुहार फेर्ने छ🙏🙏🙏🙏🙏🙏🙏
खुसि लाग्यो अब नेपाल फर्केर आफनै देशमा केही गर्ने प्रयाश गर्नु होला ।🇳🇵🙏🙏👍️
This is awesome guys if you come to Nepal and build the plane that will be great job of you . Congratulations for planning in Nepal !!!
Hajur ni America ma hunuhuthyoo hoenw hajur .
You are good mentality person of this country thank you very good. .
स्यालुट अनिस सर,
हजुरबाट धेरै नेपालीले सिक्न पावस।
Big salute✋अनिश सर! तपाईं हामी नेपाली हरुको लागि प्रेरणादायी हुनु हुन्छ। खुसी लाग्यो ! गर्भ लाग्यो !
नेपालमा फाईटरजेट बनाउने कम्पनी खोल्नुस् भारतले सारै हेप्दै आएको छ ।
😅😂😂
Honi
Right
Sahi bhannu vyo but netale didaina nepali xan derai ramro thauma ke garnu neta garip vyo sip dani vyo
Thulo le sano lai hepnu sovabik ho.sakchhau ladna
धेरै राम्रो हाम्रो नेपाली ले पनि अमिरिका मा बसेर यति राम्रो पिलेन बनाउने काम गर्नु भएको रहेछ नेपाली को नाम रोसन गरेको मा हजुर लाइ हिर्दय देखि नै धेरै धेरै धन्यबाद म कँचनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका वार्ड 7बाट हेरि राखेको छु
खुशी लागो नेपाल को मान सान जाहा पनि नेपाली दाजुभाइ हरु ले एउटा एउटा नाम कमाउने काम गर्नु भको छ सर अबको दिन मा नेपाल मा हजुर जस्तो मान्छे को खाचो छ सलाम छ
qqqqqq
👍️👍️👍️ १. नेपालमा सबकुरा संभब छ... नभएको सरकारकाे सहयोग मात्र हाे ।
२. बिदेशी भन्ने बित्तिकै अाँखा चिम्लेर सहि हाे भन्ने हाम्रो मानसिकता छ... यसलाई बदल्नु जरुरी छ। सहि बिचारकाे लागि धन्यवाद अनिस प्रधान जि।
तपाईं जस्तो ब्यक्ति नेपाल लाई खाचो छ । भविस्यमा आविस्कार केन्द्र सङ्ग सहकार्य गर्दै अघि बढेको देख्न पाउ । र धेरै राम्रो लाग्यो तपाइको बिचार ।
राम्रो विचार राम्रो काम मनिष दाजु सलाम छ हजुरलाई नेपाली नपुगेको शायद संसारै छैन होला....🇳🇵 🇳🇵 🇳🇵🇳🇵
सोच बिचार र कर्म प्रभावित पार्ने खालको रहेछ मनिष जीको ।
बधाई अति शुभकामना
यो बह्त रामो। उहाँलाई सम्मान गर्छु सम्पूर्ण नेपाल र नेपालीको तर्फ बाट
🇮🇳🇮🇳 👍🏻👍🏻 👏🏻👏🏻👏🏻👏🏻 🙏🏻🙏🏻 धेरै राम्रो काम गर्नु हुदैछ यसको लागि धेरै धेरै धन्यवाद साथै शुभकामना छ ।
Hamro nepali daju-bhai le bideshma gaera eti dherai pragati garnu bhaeko news herna da sunna pauda dherai khushi lagyo....
Dhanyabad
आहा!!अनिष ज्यूकाे महान,कार्य,महान काम र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो।निकट भविष्यमा राष्ट्रिय आविस्कार केन्द्रकाे सहकार्य संग नेपालमै प्लेन भन्ने भयो।
Americana k garne nepalma garnu hina teha k garne
सही बात! कर्म गर्नु फलको आशा नगर्नु अनिष जीको जीवनबाट सिकौं! काम गरे पछि फल त ढिलो चांडो पाइहालिन्छ! अरब पति भए पनि दिनको दस छाक खाने हैन, मरेर लाने केहि छैन! हेरौं न सातवटा प्लेनका धनीको सरल स्वभाव र सामान्य पहिरन! नेपालमा त भ्रष्टाचारको कमाईले पनि भुईंमा खुट्टा हुन्न!
धेरै राम्रो सोच्ं भको ब्यक्ति रैछ्न अनिश प्रधान ! नेपालमा केहि गर्नु पर्छ ब्रो ले !
हाम्रो नेपालका राजा, राणा र उनिहरुका गुरु, पुरोहितहरु लगायत हालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रधानसेनापतिहरु सबै नेपाल राज्यलाई खोक्रो बनाउने र मिहिनेति, ईमानदार जनताहरुलाई ऋणको भारी मात्र बोकाउने पशु बाँदरहरु हुन्!
जस्ले अरुले गरेको र अरुको हित भएको पटक्कै देख्नै चहाँदैनन्!
तपाईंको कार्य सफल, उच्च रहोस्! हार्दिक धन्यवाद का साथ बधाई!
आहा नेपाली बहादुरी मान्छे । देख्न पाउँदा एकदमै खुसी लाग्यो।
th-cam.com/video/OAThryuGHpg/w-d-xo.html
I am glad to watch this video . कस्तो टेलेन्ट अनि उच्च बिचार । अनि यो भिडियोमा लुक्ला को नाम आउदा झन गर्भान्वित भएको छु । हुन त लुक्ला पूरा नेपालकै मुटु हो सम्पत्ति हो म चाहिँ लुक्ला भएको जिल्लाको परे नि त ।
सलाम छ हजुरलाइ!अब अमेरिकामा मात्रै होइन नेपालमा पनि केही गर्नुपर्यो।।
bro. Ko soch nepal prati ko maya dekhinchha thanks bro.
अनिशप्रधान को जस्तो अठोट कमिटमेंट भयोभने जेपनि सम्भवछ सलामछ अनिश र सुभाष सर लाई।जय नेपाल।
एक दम राम्रो काम दाइ जसरी नि बनाएर देखाउनु पर्यो क्या नेपालमा
सारै राम्रो त्यो सीप दक्ष्यता नेपालमा लगाउनु राम्रो होला आफ्नै जन्मभुमिलाई खुशिपाउने थिय
तपाइँलाई धेरै धेरै धन्यवाद र राम्रो कुरा र राम्रो गर्नु भएकोमा एउटा नेपालीले गर्ने काम ले धेरै प्रगतिशिल
देखि यो ।
Kura ma matra Navayar reality hos Anish Pradhan sir ..... respect from 💕💕💕
नेपाली अनिस दाइ तपाईले अमेरिका जस्तो ठाउँमा गएर एत्रो प्र गति गनु भएको प्र धान लाई धेरै बधाई छ ७ वटा पेलेनलाई
नेपालकाे सान तपाईनै हाे ,, अझै देशकाे सिर उच्च राखने र युबाहरुलाई राेजगार दिनुहाेस जय नेपाल ।
सल्यूट छ दाजुलाइ
अनिश प्रधानजीको कार्यप्रति हृदयदेखि नै
शुभकामना व्यक्त गर्दछु ।
Mero hirdaya bata Aja dherai Aasirbad 6 .... God bless u(Anis pardhan)
बहुत खुशी लागेको दिन आज , यहाँ जस्तो बैज्ञानिकको हाम्रो जस्तो गरिब मुलुकलाई आवश्यक छ ।। प्लिज!! हजुर जस्ता हजारौं उब्जाउनु पर्छ अब , यो गरिब मुलुकलाई न्याय दिनुस। हुन त नेपाली सन्सारको फोहोरि जात पनि हो किन कि अरुले गरि खाएको देख्नै नसक्ने , खुट्टा तान्ने , लडाउने ,कुरा काट्ने दादा गिरी देखाउने , जाड लाई भोजन सम्झने ...etc...
दाईको एउटा कुरा चै सारै मन पर्यो मानिस जति धनि भय पनि दिनको दस पटक खाना नखाने र जति ठुलो घरमा बसे पनि आफुले युज गर्ने एरिया कम हुने साचो र सत्य बचन नेपाल मा मानिसहरु ठुलो घर महग्गो गाडी र सुटबुट लगायर आफुलाई केकेनै सम्झन्छन् कहिले काहि त झ्याम झ्याम झ्याम गाला फुट्ने गरी हान्न मनलाग्छ।
बधाई छ प्लेन निर्माण गर्नेभाई अब सम्बभ भए देखि नेपालमा अाएर बनाऊँनुहाेस भाइ नेपाललाई पनि सुलभ मुल्यमा पाएदेखि अति सुन्दर हुने थियाे सलाम छ भाईकाे याे उध्यााेगलाई अरु सफलताकाे कामना गर्दछु ।
Waw khusi lagyo help for nepali
wow लु बदाई छ अब नेपाल मा पनि यस्तै गर्नुस👌🙏🙏🙏
What a joke of manufacturing aeroplane in Nepal. 😄😄😄
यकदमै खुसी लाग्यो येस्तो निस्वार्थि भावना लाई मेरो स्यालुट छ ।दाइ हजुर नेपाल आउदा अबस्री भेट्ने छु
th-cam.com/video/OAThryuGHpg/w-d-xo.html
नेपालमा एस्तो खोल्दा नेपाली नेताकार्यकर्ताले बनाउन देलान् जस्तो लाग्दैन
Thanks hajur jo hajur le Nepal ko name roshan garnu vo Nepal ko laagi kam garnu hola hai dai Jay nepal
वहॉलाई सलाम छ. महावीर पुन जस्तो साधारण तर विलक्षण प्रतिभा रहेछ, बधाई छ।
Woow...nepali harulai awasar matra paunu par6 kunai kamma pa6i pardainan👏👏👏
सलुट दाजु हजुरको प्रतेक सब्दले मनमा उर्जा दियो 😍🙏
बधाइ छ दाजु लाई ...
धेरै राम्रो सोच बिचार हजुर बाट आम युवाहरूले केही सिक्ने मौका पाउछ।
Mahan manxeko sochnai dherai ramro👍👍👍👍👍👃👃👃👃🙏🙏
नेपालमा जस्ताेसुकै प्रतिभावान मानिसलाइ पनि कुनै दलकाे रंगले पाेतेर चाैपट बनाइदिन्छन् ।
तेइ कूरा मा परिवर्तन गर्न पछ् हामि नेपाली जनताले
This is the only thing that never allows to get developed.
Thanks sir धेरै खुसी लाग्यो
After a long time I watched any full interview video man... Time gako tha nai paina... This man is true example of simple living high thinking... His vision is damn clear & everyone can relate with him.. thank you TH-cam for suggesting this video... huge Respect to Pradhan sir🤟✌️
good
Thank you Amish Daii good jobs 👌👌👍👍👍
मनिष पासाजी हार्दिक बधाई अब नेपालमा फर्केर काम गर्नु होस् ।जय जन्म भुमी ।
Hare krishna from kathmandu Nepal
नेपाल सरकारले यस्तो ब्यक्ति लाइ पनि काम दिएन भने कसम नेपाल कहिल्यै अगाडि बढ्न सक्दैन।
th-cam.com/video/OAThryuGHpg/w-d-xo.html
ramro xa anish sir nepaliko uch gaurab rakhnu vayekoma tapailai badhai xa. ma garib vaye pani tapailai tku dinxu.
सलाम छ, माहाविर पुनसंग सहकार्य गरि देशलाई केही गराै ।
its really really great inspiration...hats up..yasto nepali pani rachha ni ta us jasto deshma yasto thulo kam garne invention garne ...
So glad to hear from you Anish sir. We want you in Nepal. Let’s develop our Nepal together and as soon as possible.
Sarai khusi lageyo esta mahan hamra napali thankyou
I like and respect these kind of man who wants to give back their knowledge and experience to their homeland.
Yes but there are some political barriars too like politicans in our country ....sad for Us .,🥺🥺
@@gymmotivationunlimited9008 agreed
सारै राम्रो कुरा गर्नु भो। उहाँ ले गर्नु भएको काम अनि दृश्य हरु हेर्दा पनि धेरै राम्रो र गर्व लाग्यो माहबिर पुन कुलमान घिसिङ्ग अनि अनिस प्रधान जस्तो मान्छेहरु को धेरै आवस्यक छ नेपाल मा।
🇳🇵✊🇳🇵
जय नेपाल
सफलता को पाईला चूमदै
देश को नाम रोशन गर्ने
देश को बहादुर छोरो
नेपालको सरकारले नेपाली वैज्ञानिक लाई सम्मान का साथ नेपालमै बस्ने र नेपाल को सिर उच्च राख्न को लागि पहल गरोस ।
What a great guy Anish ji. What a inspirational personality. Nepalese government must open eyes and best use this kind of brain.
Good Job Subash.
Stay safe and healthy. Health IS REAL WEALTH.
th-cam.com/video/OAThryuGHpg/w-d-xo.html
Very. Very. Good 1000 thanks love u. F. Chitwan .nepal
अब नेपालमा अाएर माहाबिर पुन सर अनि हजुर मिलेर गर्नुस सलाम छ हजुरलाई🙏🙏👌
Congreatulation welcome and weldone good and great thankyou very so much We are very great full to you ।।।।
हाम्रा देसका स्वीच बैकमा पैसा राख्ने तर अाफुलाइ सुकुमबासि सर्बहारा बताउने हरुलाइ सुनाउनु पर्ने खालको कुरा रैछ है
खुशी लाग्यो हजुर सलाम छ यहाँलाई ।🙏🙏👍️👍️
So rich yet so down to earth. I like this guy..he is too cool..
Agreed
wow kasto ramro soc hajurko so thanku so marc
I feel proud of you Mr. Anish Pradan, kept up.
अति राम्रो बिचार र असल काम । प्रगती गर्नेहरूले यस्तै राम्रो सकारात्मक सोच राख्छन् रत प्रगती गर्छन् ।
Happy to see someone Nepali doing such a good.job abroad but to all those talented nepalese abroad in any field plz do contribute in Nepal too financially or educationally..
धेरै धेरै बधाई छ तपाईलाई
Really you have the heart of Nepali thinks about Development of whole Nepali community. We proud of you. Thanks for the interviewer to bring valuable interview of amazing Nepali Anis Dai.
Very good job sir
We are proud of you, Anis, God Bless You.
सलाम छ दाइ
Absolutely great and right person's interview desperately wanted to see...help Nepal and nepali people please...
सलाम छ। दाजुलाई ।रास्टिय आबिसकार केन्द्र सङ्ग मिलेर नेपालको नाम सारालाई चिनाउन सफल हुनुपर्छ
I'm also an engineer based in Canada.....I'm also thinking seriously....about returning to do something my NEPALI PEOPLE AND MY MOTHERLAND NEPAL
Thank you so much, our country needs you, we need your kind of thoughtful person for our generation, plz come back and save our generation and people, Jai Desh Jai Nepal 🇳🇵
साच्चै यस्ता मान्छेको नेपाल मा खाचोछ। आफुले सिकेका र आफुले कमाको केही अँस मात्र नेपाल र नेपाली को लागि गरिदीनु भयो भने सम्पुर्ण नेपालीले चिन्नेछन र मान्नेछन।अरुत दाइ को कुरा 100%मनपर्यो।
We proud of you Anish sir ,Our Nepal needs you ,come to Nepal !!
धेरै खुसि काे खबर बधाई छ
32 minutes 40 minutes
Mind blowing speech
आहा !अनिष ज्यू अत्यन्तै खुसी लाग्यो !
We hope in Nepal he will do something for new generation bst of luck….
धन्याबाद सर
He seems so cool and great thinking
मलाइ मन पर्यो धन्यवाद हजुर्लाइ ।