हाम्रा दुबै नेपाली बैज्ञानिकज्युहरुलाई हार्दिक शुभकामना .... हाम्रो देश नेपालमा पनि नेपाली जहाज बनेर उडेको हेर्न र चडन पाउ जय देश , जय स्वाभिमान 🙏🙏🙏🙏🙏🙏🙏
अनिश दाई र माहाबिर पुन दाई लाई यो काम को लागि सहज बाताबरण बनाईदिनु को लागी काठमाण्डाै का नयाँ मेयर साब बालेन शाहा ले राम्रो भुमिका खेलिदिनु हुन्छ भन्ने सम्पुर्ण नेपालीको ठुलो आशा छ सायद यो रास्ट्र ले खोजेको सपूत उहाँहरु नै हो उहाँहरु प्रति उच्च सम्मान छ🙏🙏🙏
नेपालमा राम्रो शुरुवात हुनु लागेको छ । महाविर पुन , अनिश प्रधान लागायत सम्पूर्ण टिमलाई सबैले प्रोत्साहन र आवश्यक सहयोग सबै तर्फ बाट हुनु जरूरी छ । अग्रिम शुभकामना !!🙏👏
Yedhi Nepal Sarkar le e duie bidwan haru lai sahayog garena vane sidhaie goli thoke hunxa kehi farak pardaiena testa varasta haru sarkar ma base ra talab vatta pachaune Kam Matra ho vane sidhaie 1 to 1 goli thoke hunxa..sala gaddar haru lai .... tesaiele abo janta jagnu jaruri xa...je garxa jantale garxa aviyan chalaunu parxa vanne sujab Pani Dina chanxu....jai Nepal.
राम्रो काम को शुरुवात गर्न लाग्नु भएको मा धेरै खुशी लाग्यो , उहाँ हरु लाई धेरै धेरै सम्मान छ 🙏🙏🙏! कार्य सफलता को "शुभकामन "🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜💜💜💜💙💙💙💙💙💙💙💙💖💖💖💖💖💖💖💖💚💚💚💚💚💚💚🧡💞💞💞💞💞💞💞💞💝💝💝💝💝💝💝💝💛💛💛💛💛💛💛💛🎎🎎🎎🎎🎎🎎🎎🎎🥤🥤🥤🥤🥤🥤🥤🥤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🙋🙋🙋🙋🙋🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरलाई सलुट शुभकामना बधाई छ हजुरको हवाईजहाज बनाएर उडान सफल रहोस्!! र यसको यात्राबाट आएको रकम फाईदा महाबीर पुन ज्यु को अभियानमा सहयोग गर्न र अर्को योजना बनाउन खर्च गर्दा हुन्छ होला कि!!हजुरले बिदेशमा सिकेको सीप आफ्नो देशमा आएर सहयोग गर्नु भएकोमा नेपाल आमा पनि खुशी हुनुहुन्छ सपुत छोरा पाएर!!
Anish dai lai hijo thamel tira dekheko thiye ,ho ki hoina jasto lagi rakheko thiyo,he is own his red vintage jeepsy ,I was so happy the person who is giving interview in America was in front of me in thanel.
Sayad hami jaat jaati ladaune ko kura sunna xoderw , yasari nai aafule j sakinx tei yogdaan nepal laai din sake desh 50 years ma biksit vaisaktheo ... like s.korea
नेपाल एउटा यस्तो देश जहाँ एउटा सियो बन्ने फ्याक्टोरी सम्म छैन एउटा साइकल सम्म पनि बिदेसिले बनाएर कुदाउने हाम्रो देश नेपालमा एरोप्लेन बनाउनु धेरै टाढा छ बिश्वमै सबैभन्दा पहिला वा सक्कली इलेक्ट्रोनिक बनाउने देश नै जापान हो बिश्वोमै सबैभन्दा धेरै एरोप्लेन बनाउने मुलुक नै जापान हो त्यसैले जापानलाइ सम्मान गर्न जानुहोस वा जापानको फ्लो मार्फत अगाडि बढन मद्दत लिनुहोस एक दिन सफल हुनेछौ
U guys are apple of our eyes !!! Keep motivation our youth …everything has exits point !!! Huge salute to anish vhai and mahabir pun dai as well as entire team.
सालुट छ हजुर जस्तो मान्छेको खांचो छ येसरी नै हामि नेपालीहरु बिदेशबाट एक एक गरि सबै जान अरु पाईलोट, डाक्टर, ईन्जिनीयार र विद्दवान नेपाल फर्किनु होला भनि अनुरोध गर्दछु ।
🎉सम्पुर्ण नेपालीको लागि खुसीको खबर हो। हाम्रो देस हामीलेनै बनाउने हो । हामी पछाडी परी रहनु को कारण नै टेक्नोलोजी सम्बन्धी ज्ञान को कमी हो। सीप र ज्ञान भयेका व्याक्तिलाई सम्मान गरौ र हातमा हात मीलायेर अघि बढौ । विशेष गरेर युवाहरु। 🇳🇵 👍️
Thanku anisa dai. Hajur jasto bahudikta vyeko manxe nepal deshalai khacho xa. Dai hajur jasri vye pani hami nepalilai nai sip ra ghhan dinu hos dai hjurko yo ghhan ra sip khile haraune xai hjurko nema voli etihashama lekhinexa dai.🙏
अनिस जि, भारत बाधक हो हाम्रो राजनीतिज्ञ हरु कमिसनको पछि लाग्छन्। कानूनी प्रकृया नै बाधक छन । मलाई पनि फाइटर प्लेन बनाउने मन छ अथवा कसैले नेपाल मै शक्तिशाली युद्द्पोत विमान बनाओस भन्ने लाग्छ । नेपाल र नेपाली राजनिति व्यक्तित्व खत्तम छन ।
अाेहाे अनिश प्रधान सर नेपाल अाउनु भएको रहेछ हाे good खुशी लाग्याे हाम्रै नेपालमा जहाज बनाउनु पर्छ है सर कसरी हुन्छ सबैलाइ सिकाउनु पर्छ र नेपालमै बनाउनु पर्छ खुशी लाग्याे ,,👏👏👏
आज मेरो मन धेरै खुसी छ ❤❤❤ सधै अघि बर्नु होला दाइ
हाम्रा दुबै नेपाली बैज्ञानिकज्युहरुलाई हार्दिक शुभकामना .... हाम्रो देश नेपालमा पनि नेपाली जहाज बनेर उडेको हेर्न र चडन पाउ जय देश , जय स्वाभिमान 🙏🙏🙏🙏🙏🙏🙏
अनिश दाई र माहाबिर पुन दाई लाई यो काम को लागि सहज बाताबरण बनाईदिनु को लागी काठमाण्डाै का नयाँ मेयर साब बालेन शाहा ले राम्रो भुमिका खेलिदिनु हुन्छ भन्ने सम्पुर्ण नेपालीको ठुलो आशा छ सायद यो रास्ट्र ले खोजेको सपूत उहाँहरु नै हो उहाँहरु प्रति उच्च सम्मान छ🙏🙏🙏
Good शुभकामना धन्यवाद बधाई कसरी सम्बोधन गरौ तपाईंलाई र महा वीर दुवै जनालाई खुसिले सिमनै रहेन
नेपालमा राम्रो शुरुवात हुनु लागेको छ । महाविर पुन , अनिश प्रधान लागायत सम्पूर्ण टिमलाई सबैले प्रोत्साहन र आवश्यक सहयोग सबै तर्फ बाट हुनु जरूरी छ । अग्रिम शुभकामना !!🙏👏
Aba nepalle bkasma gat Linux parxa paxi parnu hunna e sabai kurama sarkarle aabskarakharu lai subdhs saman thaun upalabdha garaidnu paro.
नेपालको लागि अब यस्ता विद्वान व्यक्तिको अति भन्दा नि अति नै आवश्यकता रहेको छ ।
अनिश जी लाई चाहिने बाताबरण , उपकरणहरु, सहयोग आदि उपलब्ध गराईदिन हुन मयरसापलाई हार्दिक अनुरोध गर्दछु। उहाँहरु हाम्रो रास्ट्रका गहनाहुन 🙏🙏🙏👌👌👌🌹🌹🌹❤️❤️❤️
महान व्यक्तिहरु पुन सर अनि अनिश प्रधान ज्यू लाई लाख सलाम!!😘😘
अनिश प्रधान ज्यु लगायत महावीर पुन सम्पुर्ण टिमलाई अग्रिम शुभकामना र छिटै सफलता हात लागोस तपाईहरुलाई । नेपाल सरकारले पनि सक्दो सहयोग गरोस
Yedhi Nepal Sarkar le e duie bidwan haru lai sahayog garena vane sidhaie goli thoke hunxa kehi farak pardaiena testa varasta haru sarkar ma base ra talab vatta pachaune Kam Matra ho vane sidhaie 1 to 1 goli thoke hunxa..sala gaddar haru lai .... tesaiele abo janta jagnu jaruri xa...je garxa jantale garxa aviyan chalaunu parxa vanne sujab Pani Dina chanxu....jai Nepal.
आनिश प्रधान जो नेपाल आउनु भएछ ल आब छिटो राम्रो कामको सुरुवात गरेको देखिन पाउने भयो नेपालमा यो हामी नेपालीको लागि गौरवको कुरा हो।
अनिस सरलाइ देशले सम्मान गर्नु पर्छ
Great anish bro make fighter
दुवै जना नेपाली वैज्ञानिक ज्यु लाई। उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।
राम्रो काम को शुरुवात गर्न लाग्नु भएको मा धेरै खुशी लाग्यो , उहाँ हरु लाई धेरै धेरै सम्मान छ 🙏🙏🙏!
कार्य सफलता को "शुभकामन "🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜💜💜💜💙💙💙💙💙💙💙💙💖💖💖💖💖💖💖💖💚💚💚💚💚💚💚🧡💞💞💞💞💞💞💞💞💝💝💝💝💝💝💝💝💛💛💛💛💛💛💛💛🎎🎎🎎🎎🎎🎎🎎🎎🥤🥤🥤🥤🥤🥤🥤🥤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🙋🙋🙋🙋🙋🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏
Khusi lagyo karya safalta ko suvakamana xa tara yo Nepal ka Neta harule garnu diyela ra yo neta harule mustanh coy khai diyeko xa ni
हजुरलाई सलुट शुभकामना बधाई छ हजुरको हवाईजहाज बनाएर उडान सफल रहोस्!! र यसको यात्राबाट आएको रकम फाईदा महाबीर पुन ज्यु को अभियानमा सहयोग गर्न र अर्को योजना बनाउन खर्च गर्दा हुन्छ होला कि!!हजुरले बिदेशमा सिकेको सीप आफ्नो देशमा आएर सहयोग गर्नु भएकोमा नेपाल आमा पनि खुशी हुनुहुन्छ सपुत छोरा पाएर!!
वैज्ञानिक ज्यूहरुलाई हार्दिक शुभकामना !!!!
Anish dai lai hijo thamel tira dekheko thiye ,ho ki hoina jasto lagi rakheko thiyo,he is own his red vintage jeepsy ,I was so happy the person who is giving interview in America was in front of me in thanel.
Yesss...
And his Red Land Cruiser FJ40
Pradhan sir Hajur Lai salute xa.
जय होस् हाम्रा वैज्ञानिक हरु लाई
चाँडै नेपाली आकाश मा made in Nepal
जहाज उडेको हेर्न पाइयोस्
Jay Nepal
Ati ramro
सफलता को शुभकामना 👏👏
Wow Anish Pradhan Nepal ma audaima kati khusi lagyo.tahi mathi Mahabir sir sangako sahakarya malae atyanta khusi lageko xa.
Welcome congratulation
Huge salute to Scientist Pradhan sir we proud of Pun sir both of them 👏👏🙏
Sayad hami jaat jaati ladaune ko kura sunna xoderw , yasari nai aafule j sakinx tei yogdaan nepal laai din sake desh 50 years ma biksit vaisaktheo ... like s.korea
Good waelcom xa
नेपाल एउटा यस्तो देश जहाँ एउटा सियो बन्ने फ्याक्टोरी सम्म छैन एउटा साइकल सम्म पनि बिदेसिले बनाएर कुदाउने हाम्रो देश नेपालमा एरोप्लेन बनाउनु धेरै टाढा छ बिश्वमै सबैभन्दा पहिला वा सक्कली इलेक्ट्रोनिक बनाउने देश नै जापान हो बिश्वोमै सबैभन्दा धेरै एरोप्लेन बनाउने मुलुक नै जापान हो त्यसैले जापानलाइ सम्मान गर्न जानुहोस वा जापानको फ्लो मार्फत अगाडि बढन मद्दत लिनुहोस एक दिन सफल हुनेछौ
रास्टिय आबिस्कार केन्द्र बाट नेपाली एयर क्राफ्ट निर्माण होस ...सुभकामना। दस औला जोडी नमस्कार... दुबै जना लाई
Dherai ramro 👍
अति राम्राे काम सर
आज सम्म म येति खुसि भयेको थिना ।हाम्रो देस मा पनि पेल्न बन्ने । यो हाम्रो . देसको सान हो। सबोले साथ दिनु होला ❤
vyre good सुभ कामना छ हजुहरुलाई मैले हेरेकाे थियेँ हजुरले अमेरिकामा पेलेन बनायर उडायकाे।
खुसीको कुरा सुन्नहेर्न पाइयो बधाई छ सफल हुनुहाेस👍️👍️👍️👍️
U guys are apple of our eyes !!! Keep motivation our youth …everything has exits point !!! Huge salute to anish vhai and mahabir pun dai as well as entire team.
Very very good job sir
Good working
Suvakamana anish sir xittai made by nepal lekheko jahaj Nepal Nepal dekhi biswa aakash ma udeko dekhnu pau mero 100% sport xa 🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा संसारको सबैभन्दा स्वतन्त्रता यस्तो कुराहरुमा दिए भने संसारमा नेपालको नाम चम्किनेछ
सालुट छ हजुर जस्तो मान्छेको खांचो छ येसरी नै हामि नेपालीहरु बिदेशबाट एक एक गरि सबै जान अरु पाईलोट, डाक्टर, ईन्जिनीयार र विद्दवान नेपाल फर्किनु होला भनि अनुरोध गर्दछु ।
Eak dam ramro uhalai suvakamana
Wel come back Anish sir and ekdam khusilagyo agrim suvakamana jai Nepal
कसम से यस्तो कुराहरु सुन्दा गर्व लागेरा आउँछ तपाईं हरुको सपना अवस्य पूरा हुने छ।बधाई छ।
Welcome Anish Dai.
After 5 years I'll join Mahabir Pun Dai and Company.
थन्य बाद खुसी लाग्यो आफ्नै मात्री आमा नेपाल मै अभियान सुरु गरेको मा
अमेरिकादेखी नै हेर्दै आएको अनिस दाइ लु है अत्यन्तै कौतुहल्ता भैरहेको छ । छिट्टै देख्न पाइयोस नेपाली प्रोडक्ट नेपाली एयरलाइन्स ।
Wow super good news
We are Proud you Anish sir, you are in here our place, thank you sir, I'm very inspires
Katti khushi lagdo kura.salam xa Nepal ko engineer harilai.
Good शुभकामना धन्याबाद अनिश माहबिर सर रामराे काम सुरु गरेकाेमा शुभकामना
सुबास दाइलाई नेपाल सरकारले बनाउन देला जस्तो लाग्दैन,
Great news congratulations 💕💕💕💕👏
हाम्रो गर्व गर्ने अर्को हस्ती दाइ अनिश दाइ!
Jaya nepal jaya mahabir pun
Anish sir Ra mahabir sir le Nepal Lai next level ma purawnu hunexa,
माहाबिर पुनलाई गाली र नराम्रो कमेन्ट् गर्ने भतुवाहरु का गएछन कि मरेछन 👊👊👊👊👊
Glad to see this initiation
Hopefully we would we aircraft being manufactured soon ❤🎉
Thank you and salute 🫡 Anish pradhan
राम्रो सोच र केही गरु भन्ने बिचार भएको श्रष्ठा हरुलाई सलुट ।
🎉सम्पुर्ण नेपालीको लागि खुसीको खबर हो। हाम्रो देस हामीलेनै बनाउने हो । हामी पछाडी परी रहनु को कारण नै टेक्नोलोजी सम्बन्धी ज्ञान को कमी हो। सीप र ज्ञान भयेका व्याक्तिलाई सम्मान गरौ र हातमा हात मीलायेर अघि बढौ । विशेष गरेर युवाहरु। 🇳🇵 👍️
Mr . Anish is genius and helpful
I love from USA ..
Wow best up luck kam safal hos🙏🙏🙏🙏🙏🙏🙏🙏
हामी तपाईं ले बनाएको नेपालीको प्लेन नेपाली अाकासमा उडेको हेर्न हामी अातुर छौ।
धेरै राम्रो लाग्यो नेपाली नेपाली हारु पनि हुने भो
तपाईं दुबैजानालाइ हिर्दयाबाटै समान।तपाईंको योजाना सफल हुन्छ जन्ता साथमा हुनेछ
Good jab
Best of luck Daju.
यतिको क्षेमता भएका मान्छेहरु पनि नेपालमा रहेछन खुसी लाग्यो🙏
Sir Anish Ptadhan, God Bless your Nepali Heart.
आसा लागेको दाइहरुको नमरोस् सपनाहरु 🇳🇵🇳🇵🙏🙏🙏
तपाईंको कार्य सफलताको कामना गर्दछु।
🙏🙏Anish dailai desparti dherai Maya xa Nepal deslai duniya ma chinaudai hununxa salute xa hjr Lai
Hoping for a great result dai… best wishes
Mastar maind anis daiko woowoo🙏🙏🙏salut chha dai laai.
Dear Nepal Government, We want revolution on agricultural, industrial and aviation sectors❤️💪
Thanku anisa dai. Hajur jasto bahudikta vyeko manxe nepal deshalai khacho xa. Dai hajur jasri vye pani hami nepalilai nai sip ra ghhan dinu hos dai hjurko yo ghhan ra sip khile haraune xai hjurko nema voli etihashama lekhinexa dai.🙏
Tq both sir. Please keep it up.
अनिस दाजु को कति मोटिभेटिभ कुरा सारै सारै खुसी लायो❤❤❤दाजु miss you
ठाउँ को लागि इलाम मा बनेको नया एयरपोर्ट एकदम सहि छ । नेपाल सरकार संग समन्वय गरेर प्रोजेक्ट इलाम को एयरपोर्ट मा गर्न उचित छ ।
Mannu parxa great thinking lai
Go ahead Anish , be a son of the nation,,,,
Wow
Anish dai ......keep it up
Congratulations 👏 राम्रो कामको सुरुवात भएको धन्यवाद 🤘🤘🤘
Daami daami daami NEWS !!!
Good job sir
Very good and congratulations...💚🇳🇵❤️🇳🇵💙🇳🇵 Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
नेपालमा पनि हवाइजहाज बन्छ
भन्ने कुरा सुन्दा सारा नेपालीलाई
खुसीको कुरा हो ।
Nepal 🇳🇵 ko anmol ratan.... Best of luck🤞 dada....
Good luck
जय स्वाभिमान जय जय नेपाल
Anish pradhaan sir Salute for coming Avishkaar kendra
Sarai khusi laagyo hjrharuko kaammdekhera safalatako laagi subhakamana tapaiharuko kaam safal hos.....
गूड् work एक्दम राम्रो
Wow...all d best.......
respectable person, best of luck.
dherai khusi lagyo ab napakka yuba yubatiharulai sikanu parxa tapaiharule sikeko sip harulai pani sikaunu paryo
अनिस जि, भारत बाधक हो हाम्रो राजनीतिज्ञ हरु कमिसनको पछि लाग्छन्। कानूनी प्रकृया नै बाधक छन । मलाई पनि फाइटर प्लेन बनाउने मन छ अथवा कसैले नेपाल मै शक्तिशाली युद्द्पोत विमान बनाओस भन्ने लाग्छ । नेपाल र नेपाली राजनिति व्यक्तित्व खत्तम छन ।
अाेहाे अनिश प्रधान सर नेपाल अाउनु भएको रहेछ हाे good खुशी लाग्याे हाम्रै नेपालमा जहाज बनाउनु पर्छ है सर कसरी हुन्छ सबैलाइ सिकाउनु पर्छ र नेपालमै बनाउनु पर्छ खुशी लाग्याे ,,👏👏👏
Yo point ma. Anish dai ko ma bhanda thulo fan sayadai koi hola. Great going dai. So proud of you. Lets fly in Nepal.
दाइ तपाई हरु काे काम देखेर मलाई रुनु मन छ। तपाई हरु लाई सम्मान छ दाइ ,,,,
EXTREMELY BEAUTIFUL AND EXTREMELY WONDERFUL job
Dear Anish ji, Great news we are proud of you keep it up. , Virginia