'नेपाल लैजाने भनेको प्लेन नै चोरी भयो' - अनिश प्रधान । Anish Pradhan plane stolen Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 451

  • @nepaltour5690
    @nepaltour5690 10 หลายเดือนก่อน +73

    दुखद खबर नेपाल र नेपालीको लागि, अनिश जी यस दुखद घडीमा हामी सबै नेपाली तपाईंको साथमा छैा ।

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 10 หลายเดือนก่อน +68

    नेपाल र नेपालीहरूको विकास र सुनौलो भविष्यको सपनामा डाहा र ईर्ष्या गर्नै देशहरू भनेको नै america र india हो..... यो कुरामा कुनै दुई मत छैन.... 💯 % ....

    • @surendra12719
      @surendra12719 10 หลายเดือนก่อน +2

      ❤Right❤

    • @swarajthapa5798
      @swarajthapa5798 10 หลายเดือนก่อน +2

      Bhai, kun ganja khanchau?

    • @jaymainali1777
      @jaymainali1777 10 หลายเดือนก่อน +1

      Well said hajur, yo chorna launey nai usa sarkar huna sakxa

    • @Raw_Media_00
      @Raw_Media_00 10 หลายเดือนก่อน +1

      अमेरिक्न पुलिस भन्ने मात्र हो चोरी लूट्पात लाई मत्लब गर्दैन चायो भन्ने नसक्ने होर

    • @factube916
      @factube916 10 หลายเดือนก่อน

      country lai dosh launu vanda ni teha ko people haru lai dosh dinu aprxa bcz USA bio diverse country ho jaha different country haru bata migrant vayera janxan so country culprit hoina manxe culprit hun

  • @danghimire6191
    @danghimire6191 10 หลายเดือนก่อน +33

    दुखत खबर अति नेपाललाई माया गर्ने अनिश जि ❤❤❤❤❤❤❤❤❤

  • @jaynepal3221
    @jaynepal3221 3 หลายเดือนก่อน +2

    अमेरिकाले नै नेपालमा प्लेन बनाउन रोक्न गरेको नियोजित घट्ना हुनुपर्छ

  • @jenishrai.3366
    @jenishrai.3366 10 หลายเดือนก่อน +7

    यो त भारत सरकार र नेपाल सरकारले नै चोर्नु लगायो होला हौ। दुई देशका चोर नेता मिलेर मलाई त शंका लाग्यो।
    अनिस सर लाई हामी साथ दिन्छौ।

  • @goldeng-Nepal
    @goldeng-Nepal 10 หลายเดือนก่อน +11

    अनिश जी को परिश्रम सराहनीय छ र एउटा नेपाली माथि हामीलाई गर्व छ। हजुर ले धैर्य गर्नुहोस। सफलता हजुरको साथमा हुनेछ। हामि आत्मियताले नै हजुर लाइ सुभकामना दिन चाहन्छु। त्यो PLANE हजुरले चाहे जस्तै चांडै नै NEPAL आइ पुग्नेछ।
    Anish ji's hard work is appreciable and we are proud of a Nepali. Sir, be patient. Success will be with you. I would like to wish you good wishes from the bottom of my heart. That PLANE will reach NEPAL very soon as you wish.

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      its already burnt to ashes .. th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 10 หลายเดือนก่อน +26

    हाम्रो देश नेपाल र नेपाली हरूको २४ सै घण्टा निगरानी गरिरहने अनि नेपाली हरूको अस्तित्व मेटाउन खोज्ने देश हरूमा indian goverment र american goverment...... number one हो.... यो कुरामा कुनै दुई मत छैन.... 💯 मा 1000 %....

  • @arjunkhaling6632
    @arjunkhaling6632 10 หลายเดือนก่อน +16

    कस्तो दुखद खबर । हामीले धेरै नै आशा गरेका छौँ अनिश सरको योजना सफल हुनेछ भनेर । तर आज कस्तो अचम्मित र दुखद खबर पाइयो । आशा गरौँ हराएको सामान भेटियोस।

  • @raeedipak79
    @raeedipak79 10 หลายเดือนก่อน +21

    असाध्यै दुखद् खवर हामी सबै देशभक्त नेपालीहरूको निम्ति😢😢😢😢😢 वैज्ञानिक महावीर पुन सरसँग मिलेर आफ्नै देशमा केही गरौं भनेर धेरै नै लागिपर्दै हुनुहुन्थ्यो अनिश सर देखि सहेनन् जस्तो छ तर आशा छ छिट्टै भेटिएको खवर सुन्न पाउँ🙏

  • @We_Were_Soldiers
    @We_Were_Soldiers 10 หลายเดือนก่อน +13

    नेपालको नाम लिन साथ चोरी भएको हुनुपर्छ अनिस दाइ। नेपाल ल्याएपछि नेता र कर्मचारीले चोर्ने हुन् । त्यही सटकट मै चोरी भएछ। पछि चोरी हुन्थ्यो अहिले नै भएछ।

  • @danghimire6191
    @danghimire6191 10 หลายเดือนก่อน +11

    छिट्टै भेटियकाे खबर सुन्न पाईयाेस❤❤❤❤❤

  • @anishdahalvlogs
    @anishdahalvlogs 10 หลายเดือนก่อน +4

    सार्है दुखद खबर 😓 | आशा छ चोरहरु चाडै पत्ता लाग्नेछन र जहाज भेटिनेछ ।

  • @surajadhikari2640
    @surajadhikari2640 10 หลายเดือนก่อน +10

    गरिबी र निरीह हुनु जत्तिको अभागी केही हैन ! अब नेपाल र नेपाली को उन्न्ती हुनसक्छ भन्ने पुर्ब अनुमान भएर इन्डिया वा अमेरिकी सरकार नै यस्मा इन्भल्ब हुन सक्छ ! ब्यक्ती ले योकाम गरेकै हैन ! अब यो भेटिने 1% पनि सम्भावना छैन । हामी नेपाली ले आफुले आफुलाइ रामराम भन्नू को बिकल्प छैन ।।
    राम राम ।।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 10 หลายเดือนก่อน +11

    हैट अमेरिका जस्तो ठाउँमा पनि पिलेन नै पो चोरी भयको आफ्नै साथी हेरुको मिले मतो त हैन😢

    • @astralchemist
      @astralchemist 9 หลายเดือนก่อน

      California ma chori aile samma kai sabse dherai cha

  • @jmahadevshah4231
    @jmahadevshah4231 10 หลายเดือนก่อน +7

    नेपाल आउने प्लेन हराऐ संगै हाम्रो सपना पनी हरायो 🥲 !! कतै नेपाल को प्रगती नसहने नेपाली व्यक्तिहरु कै साजीस त होईंन 😢ह ?? हे भग़वान 😢

  • @shrajesh011
    @shrajesh011 10 หลายเดือนก่อน +5

    सारै दुःखद खबर अनिश दाई, चाँडो भन्दा चाँडो भेटियोस्

  • @bimalarai2216
    @bimalarai2216 10 หลายเดือนก่อน +10

    नेपाललाइ कंगाल बनाउने सडयन्त्र 😢😢😢😢😢छिटट्टोो पत्तालागोस अनिस जि कोो प्लेन

    • @We_Were_Soldiers
      @We_Were_Soldiers 10 หลายเดือนก่อน +3

      Nepal lie kasari kangal hunxa? Tyo sirf anis dai ko property ho. Tero nepal sarkar ko kehi lena dena xaina . Ali hune hune bolnu ni mula.
      Tyo sirf anis dai ko property ho and usle nepal ma kehi gardiu ki vanera total samaj sewa ko bhawana le gareko.

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n 10 หลายเดือนก่อน +7

    नेपाली हुनु मा तपाईँ गर्व गर्नुहुन्छ भने...plzz.... be carefull indian goverment and american goverment....

  • @rashtrapahilo
    @rashtrapahilo 10 หลายเดือนก่อน +3

    नेपाल र नेपालीको बिडम्बना
    आषा गरौं, प्राथना गरौं । भेटियोस् ।
    प्रहरीले पत्ता लगाएन भने यो संका किन नगर्ने ? कि अमेरिकी सरकार कै कहिँ न कहिँ सहयोग वा सहमतिमा चोरी भएको नहोस् ।

  • @karsangsherpa9080
    @karsangsherpa9080 10 หลายเดือนก่อน +1

    दु:खद खबर हामी सधै तपाईंहरूको साथमा छु

  • @anupbhattarai-lc1wf
    @anupbhattarai-lc1wf 10 หลายเดือนก่อน +1

    अनीश दाई को यो दुखद पारिस्थितिमा हामी नेपालि साथमा छौ,

  • @Nepalii8848
    @Nepalii8848 10 หลายเดือนก่อน +4

    अमेरिका पनि भन्नुमात्रैको रहेछ 🤗 छिटइ भेत्तियोस 🙏🇳🇵

  • @ramthapamagar5954
    @ramthapamagar5954 10 หลายเดือนก่อน +8

    चोरेर लग्दियो यार😂 दुःखद् बिषयमापनि हास्न मन लाग्नी सरी ब्रो

    • @tilaksharma3269
      @tilaksharma3269 10 หลายเดือนก่อน

      Sir yo country second ko var ma chor cha ya mayro sathi ko car kenayko 5 hapta ma gayap yastho fast huncha ya ko chor haru

  • @intresting3222
    @intresting3222 10 หลายเดือนก่อน +3

    यतिका बर्ष सम्म केही नभयको प्लेन जब नेपाल पठाउने भन्ने कुरा बाहिरियो तब हरायो । जुन यभियसन माफियाले नेपालको प्रगती हुन दिन्नन

  • @sushilghimire6944
    @sushilghimire6944 10 หลายเดือนก่อน +6

    अमेरिकामै यो तहको चोरीहुन्छ भने अब कहि सुरक्षित भएनन् नेपाली 😢 ।

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 10 หลายเดือนก่อน +2

    यो पनी नेपालमा लोकतन्त्र भएको भएर हो
    प्रचण्ड संग राजीनामा माग्नु पर्छ
    राजा भएको भए चोरी हुने थिएन।।
    राजा आउ चोर समाऊ
    (नेपाल मा भएको भए सरकार र प्रहरी माथि के/के गालीको बर्सा हुन्थ्यो)

  • @SunauloTV.
    @SunauloTV. 10 หลายเดือนก่อน

    आम्मै ! अमेरिकामा यस्तो सम्मको चोर !! तैट अमेरिकन लेभल कै रहेछ

  • @limbubabu5073
    @limbubabu5073 10 หลายเดือนก่อน +2

    दुखत खबर तर हिमत नहर्नुस सर पत्ता लाग्छ 100%

  • @ramsharan1922
    @ramsharan1922 10 หลายเดือนก่อน +2

    यो plane चोरेर tailor नै सहित आगो लगाएर नस्ट गरिसकेको रैछ

  • @info-gainer37
    @info-gainer37 10 หลายเดือนก่อน +3

    पिलेन नै चोरेको समाचार पहिलो पल्ट थाहा भयो🤔......तर दु:खद खबर 😔😔

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 10 หลายเดือนก่อน +1

    बरा बिचरा कस्तो अपराधी हरु अब नेपाली नेपाल गएर जहाज बनाउछ भनेर यो अमेरिक गगर्मेन्त ले नै चोरेको हो

  • @sarojlwti2892
    @sarojlwti2892 10 หลายเดือนก่อน +2

    दुखद कुरा हो केही फोटोहरु सियर गर्नु भएको भए हामी पनि नजर गर्न सकिन्थ्यो म South Dakota मा छु ।

  • @dwarikarijal1921
    @dwarikarijal1921 หลายเดือนก่อน

    अमेरिकी डाकाहरूले बिचरा दाजुले रातदिन दुख गरेर बनाईएको एरोप्लेन चोरे । यिनिहरूको सत्यानाश होस्।गरिखान नदिने भए।आशा छ डाकाहरु पकडाउ पर्ने छन्।

  • @arjunchhetri4353
    @arjunchhetri4353 10 หลายเดือนก่อน +4

    हे भगवान याे के भएको ? नपाललाई माया गर्नेहरुले पाइलै नटेकाेस भन्ने जस्ताे भाे , किन प्रभु ? याँका र याँकाकाे मन नदुखाेस भनेर हाे ?

  • @Torangurung2334
    @Torangurung2334 10 หลายเดือนก่อน +2

    तपाईको हरेक भिडियोहरू हेर्छु कस्तो प्रष्ट बताउनुहुन्छ धन्यवाद

  • @dineshrai16
    @dineshrai16 10 หลายเดือนก่อน +3

    नेपाल्को जयहोस

  • @RobitBlon
    @RobitBlon 10 หลายเดือนก่อน +1

    यहि नेपालि नेताहरुले लगाको होला चोर्न।

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 10 หลายเดือนก่อน +1

    नेपालीलाई मायाँ गर्ने अनिश प्रधानलाई धेरै धेरै धन्यवाद छ।

  • @pvkoinch
    @pvkoinch 10 หลายเดือนก่อน +2

    राम्रै भो | यहाँ पनि चोरीनै हुन्थ्यो| उता दिमागवाला चोरले उडायो | या त कवाडी चोरले उडाउथ्यो| यो अनिश जी किन बौलाको होला? झोलेहरुले भरिएको यस्तो देशमा प्लेन उडाउने सपना देख्नु हुन्छ ? कमिसन र झमेलाले तपाइको प्लेन TIA मै सडछ| बरु रक्सी र मासुको पैसा IME गर्नु , चुनाव जित्नु हुनेछ|

  • @NabinGhimire
    @NabinGhimire 10 หลายเดือนก่อน

    नेपाल प्रहरी को सहयोग लिनु पर्छ

  • @Realrosunmma
    @Realrosunmma 10 หลายเดือนก่อน +4

    Plane jalisakeko khabar sunda sarai dukha lagyo 😔

  • @mohansinghtamang3426
    @mohansinghtamang3426 10 หลายเดือนก่อน +2

    बाहिर त कता बाट भेट्नु अहिले । चोरले कहाँ राख्छ बाहिर बरु cctv हरु हेर्नू पर्छ त्येहा बाट बाहिर कता कता गको रहेछ।

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      jalaisakyo th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html

  • @mukundapaudel7687
    @mukundapaudel7687 10 หลายเดือนก่อน

    यो अमेरिका भन्ने देश राम्रो रहेनछ ! सबओ नेपाली नेपाल वापस आओ ।

  • @aawaztv6360
    @aawaztv6360 10 หลายเดือนก่อน +1

    दुखद😢 हे प्रभु चोर र सामान समातियोस्।

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 10 หลายเดือนก่อน +3

    अचम्मै भयो यो त छिट्टै भेटियोस् सामान

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      jalaisakyo,, kharani vaisakyo sab.. th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 10 หลายเดือนก่อน

    दुख र मेहनतको फल खेर जादैन, ढिलो चाँडो अबश्य पत्ता लाग्नेछ ।

  • @bikramlimbubikramlimbu6707
    @bikramlimbubikramlimbu6707 10 หลายเดือนก่อน

    दूरभाग्य हो नेपालीहरुको सारै।😢😢😢

  • @bindugurung5496
    @bindugurung5496 10 หลายเดือนก่อน +1

    बिचरा कति दुख लाग्यो । Mexico पुग्यो कि Africa पुग्यो ।

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      jalaidisakyo ni.. kharani vaisakyo sab

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html

  • @malashrestha3187
    @malashrestha3187 9 หลายเดือนก่อน +1

    Plane ko path purja nai becho vane kasri pakdani.so sad dai ..kasta chor hai..nepali ko nai chornu parne American RiP...😢😢😢😢..nepali ko vayera hola...subash bai tapaile ni manxhe lainu ni

  • @dhanpun1549
    @dhanpun1549 10 หลายเดือนก่อน

    आशा छ । तपाईको चाहाना पूरा हुनेछ।🙏

  • @shivasubedi-z6l
    @shivasubedi-z6l 10 หลายเดือนก่อน +2

    नेपालमा काङ्ग्रेस, एमाले, मावोवादी, का कुनै ठुला नेताहरुलाई कसैलाई अग्रिम जानकारी दिएको थियो की दाजु

    • @DJ-bt7po
      @DJ-bt7po 10 หลายเดือนก่อน +1

      सहिकुरा!

  • @narendranepal6509
    @narendranepal6509 10 หลายเดือนก่อน

    अनिस दाजु दु:खत खबर सुन्नुपर्दा नरमाइलाे लाग्याे ।दाजु डल्लै प्लेन अमेरिका जस्ताे देशबाट हराउछ भनी त्यस्ताे देशमा के बस्नु ?

  • @BashantChand-px2jy
    @BashantChand-px2jy 10 หลายเดือนก่อน

    यो चोरने मावाबादीको नै सङ्लगनाता हुनु पर्छ

  • @itemseriesentertainment2310
    @itemseriesentertainment2310 10 หลายเดือนก่อน +2

    can I've that footage or screenshot of that blur plate, i will try my best to clear it.

  • @bharatsunar2145
    @bharatsunar2145 10 หลายเดือนก่อน

    नेपाल आउना लाग्नु भको रैछ धन्यवाद तथा स्वागत छ,आसा गरौ अवस्य भेटीनेछ,तर नेपालमा जनता लुट्नालाइ ठेक्का लिएर बसृका भ्रष्ट विकास बिरोधिहरुले फेरी जारलाइ देखेको जस्तो ब्याबाहर गर्ने होकी?जे होस् पैला नराम्रो बाट शुरु भएपनि पछी राम्रो होला आस छ यही।

  • @sitaram97
    @sitaram97 10 หลายเดือนก่อน +16

    If the number plate of the vehicle is not clear in the video captured by the CCTV camera, then there is some kind of special software installed in the computer of the police department, maybe that software can show the number plate of the vehicle and catch the stolen vehicle, so please make a special request to the police for that.

    • @astralchemist
      @astralchemist 9 หลายเดือนก่อน

      Bro you know what robbery spree California is facing lately? Its crazy look it up

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 หลายเดือนก่อน

    अमेरिका बिश्वो को खत्रा जस्तै कन्डा पनि पत्ता लगाउछ भन्थे खैकेही नखुल्काउने रैछ

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 10 หลายเดือนก่อน +1

    अनिश सर ढिलै भय पनि भेटिनछ।❤❤❤

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html jalaisakexan

  • @ampmskm
    @ampmskm 10 หลายเดือนก่อน +2

    5:55 Legend

  • @subbaLimbu779
    @subbaLimbu779 10 หลายเดือนก่อน

    यो नोयोजित रुप मा चोरी भको हो cia प्रमुख गिरोह हो नेपाल लाई बिकास हुन दिदैन।

  • @netrasunuwar2264
    @netrasunuwar2264 10 หลายเดือนก่อน

    पत्ता लगाउ ला ।रोडमा cctv क्यामेरा होला नि। थोरै ढिला होला तर पत्ता lagaula

  • @वैज्ञानिकयुग
    @वैज्ञानिकयुग 10 หลายเดือนก่อน

    देश द्रोहीको राष्ट्रमा यस्तै हो लुटेरा देश यस्तै हो

  • @NepalCarving
    @NepalCarving 10 หลายเดือนก่อน

    यो मुजी अमेरिकन चोर नै हुन यिनीहरुको संगत गर्नु हुन्न

  • @parbatirai5174
    @parbatirai5174 10 หลายเดือนก่อน

    नेपालको शत्रु नै अमेरिका हो

  • @fulpatimidia9104
    @fulpatimidia9104 10 หลายเดือนก่อน

    नेपाली पुलिस ईभिस्टे जानू पयो है अमेरिका मा

  • @anuprai5570
    @anuprai5570 10 หลายเดือนก่อน

    ठुलो देशमा ठुलै चोरी

  • @Resham.bdr.silwal19
    @Resham.bdr.silwal19 7 หลายเดือนก่อน

    सारै दु:ख लाग्यो

  • @honestgautam6792
    @honestgautam6792 10 หลายเดือนก่อน +6

    American police work with safety first first but Nepal police doesn’t have to worry about danger of robbers.

  • @yatrimina3684
    @yatrimina3684 5 หลายเดือนก่อน

    भेटिन्छ कि भेटिन्न हो ? पत्ता लाग्यो कि छैन? हामीलाई खुल दुली भयो।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 10 หลายเดือนก่อน

    नेपाल सरकार ले त केही गर्न सकेको छैन तर उधोगी बैज्ञानिक अनिष प्रधान जी ले नेपाल मा गएर केहि उधोग खोलेर युवाहरु लाई केही रोजगार दिउंला भन्ने सोचले जहाज को सामाग्री जुटाएर नेपाल मा लैजान खोज्नु भएको रहेछ तर दूरभाग्यवश चोरी भए छ दुख लाग्यो खोजतलास गर्दै रहनुहोला सर

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy 10 หลายเดือนก่อน

    बिदशिले हेपेको हो ! नेपालको हालैको नेपालको राजनैतिक दुरा अवस्थाले नै यो हेपाइ भएको अनुमान सहजै गनँ सकिन्छ!

    • @Mr.sunshine977
      @Mr.sunshine977 10 หลายเดือนก่อน

      Party ko jholey ho ki k ho.

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 10 หลายเดือนก่อน

    आमेरिका भन्ने मात्रै केही कुराको सुरक्षा छैन रहेछ ।

  • @dipakdhakal01
    @dipakdhakal01 10 หลายเดือนก่อน

    नेपाल र नेपाली हरुको लागि यो ज्यादै दु:खद खबर ले मर्माहत बनायो ।
    यति किम्मती सामान यानी पिलेन को सामान राखेको ठाउँमा किलिएर ccTv फुटेज र रेखदेख को लागि बहादुर मान्छे किन नराखेको होला हजुर ।

  • @gokulthapa9580
    @gokulthapa9580 10 หลายเดือนก่อน

    दुर्भाग्यपूर्ण

  • @deutarai
    @deutarai 10 หลายเดือนก่อน

    नेपालको बिकास नचाहाने दैश अमेरीका र भारत नै हो भनेर थाहा छैन र ??? नेपाल आउने भ‌एपछी षडयन्त्र भको हो।

  • @alokthapakshatriy4333
    @alokthapakshatriy4333 10 หลายเดือนก่อน

    धेरई दुःखत खबर नेपाल र नेपालीको लागी😢😢

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html
      plane khattam .. jalaidisakyo

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 10 หลายเดือนก่อน +1

    साह्रै दुःखद❤❤❤❤❤

  • @Distorted_vision
    @Distorted_vision 10 หลายเดือนก่อน +2

    Sir tapai ko informative videos haru ramro lagcha ra herchu pani... Tara yesto interview based questionnaire videos chai sir ko level ko hoina rahecha.... 3 times k k thiyo container ma re as he already explained multiples times ..... Kina choryo hola bhanne question 2 times .... Even that bro got irritated answering.... Video lamo banauna banako jasto, jpt questions, bichara teha manchee tension ma cha, eutai kura sodheko sodhyai

  • @GaneshPrasad-rd3ev
    @GaneshPrasad-rd3ev 10 หลายเดือนก่อน

    कति दुख लाग्दा कुरा सुन्यो।

  • @sureshbista4843
    @sureshbista4843 10 หลายเดือนก่อน

    आर्काको देश यस्तै हो ब्रो।

  • @chandrathapa4115
    @chandrathapa4115 10 หลายเดือนก่อน

    दुखद कुरा प्लेन चोरी हुनु

  • @pmgurung3538
    @pmgurung3538 9 หลายเดือนก่อน

    भाई नेपालमा आएर येस्ता किसिमको केई गर्छु भन्नुचाई कहा जान्छस् हराउने विलाउनेको देशमा भनेकाे जस्तै हो है....

  • @bimalshrestha1481
    @bimalshrestha1481 10 หลายเดือนก่อน +1

    Cctv survilance बाट नम्बर पत्ता लगादैन अब। अब एउटै उपाय हो mobile को GPS बाट, cctv को समय match गरी कुन कुन मोबाइल को GPS match हुन्छ excat location को।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 10 หลายเดือนก่อน +3

    खै केछ कुन्नि नेपालमा राम्रो काम गर्छु भन्यो भने एक न एक काण्ड लाग्छ। देशको नाम राख्ने खेलाडी लाइ जेल हालिन्छ अपराधी लाई आम माफी दिइन्छ

  • @radhikapokhral1907
    @radhikapokhral1907 10 หลายเดือนก่อน

    नेपाल को नेता ले अमेरिका सम्मन छोडेनन चोर्न यो योजना

  • @vijaybhatt6835
    @vijaybhatt6835 4 หลายเดือนก่อน

    यो दाईको प्लेन भेटियो की भेटिएन? He looks sad!

  • @MrGhalemin
    @MrGhalemin 10 หลายเดือนก่อน

    हो यो लगेर बेच्न नसक्ने सामान भएसी एकदिन भेटिन्छ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 10 หลายเดือนก่อน

    सार्है नै दु:ख लाग्याे सर😭

  • @SuryaPyatha
    @SuryaPyatha 10 หลายเดือนก่อน

    अनिश दाई दुखः लाग्यो 😢

  • @raiantim7473
    @raiantim7473 10 หลายเดือนก่อน

    हैन हौ त्यस्तो महँगो समान बिना सेक्यूरीटी किन राख्या?

  • @shailesh1
    @shailesh1 10 หลายเดือนก่อน

    Ooho dherai dukhad kuro , Mehanat tyasai bekaar jaadaina Anish Dai

  • @rajarijal441
    @rajarijal441 10 หลายเดือนก่อน +1

    Vetch jrur

  • @bimalmagarcapchhakimagar648
    @bimalmagarcapchhakimagar648 10 หลายเดือนก่อน

    दाइ को सामन छितै भेतियोस भगवान को साथ छ

    • @aa6eheia156
      @aa6eheia156 10 หลายเดือนก่อน

      vetiyo tara kharani matra .. th-cam.com/video/l5_blxpFuxc/w-d-xo.html

  • @maheshshrestha9501
    @maheshshrestha9501 10 หลายเดือนก่อน

    चोरी को फुटेज हामी ले हेर्न मिल्दैन र,कृपया हेर्न पाऊँ।

  • @durgabahadur778
    @durgabahadur778 3 หลายเดือนก่อน

    अॿ अनिस पर्धानको योजना समाप्त भयो भनेर बुझ्नु पर्यो होइनर

  • @jeyes1964
    @jeyes1964 10 หลายเดือนก่อน

    अनि अमेरिकामा सिसिक्याम हुँदैन ?

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 4 หลายเดือนก่อน

    बर्बाद भयो!

  • @ramparsurai4054
    @ramparsurai4054 3 หลายเดือนก่อน

    राम्रो भो पुराना कचरा चाही सबै नेपालमा

  • @simontamang5370
    @simontamang5370 10 หลายเดือนก่อน

    अमेरिकामा त हर ठाउँमा सिसि टिभि क्यामेरा होला नि?पोलिसले चाहे त 24 घन्टा भित्र समाउन सकिन्छ नि

  • @Rajeshwaraaai
    @Rajeshwaraaai 10 หลายเดือนก่อน

    नेपालीले त जे गर्दानी नहुने। यो जहाज ✈ बडेमानको बनाको भा त काहा लान्थ्यौ चल्ला जत्रो सानो भाकोले चुरुङ्गीमा हालेर लगे होलान्! अस्ती मेरो पनी हेलिकोप्टर 🚁 हरायो !