काठमाडैांका हजारौं घडेरी खेर जाने भनिएको फैसला के हो ? Balen shah Subash Karki
ฝัง
- เผยแพร่เมื่อ 6 พ.ย. 2024
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
सत्य, तथ्य र निष्पक्ष सुचना र जानकारी निडरताकासाथ नेपाली समाजमा पश्किने तपाई र टङ्क ढकाल जस्ता मुर्धन्य ब्यक्ति नहुनु भाको भए यि र यस्ता भ्रष्टचार र कुकृतिको कस्ले भण्डाफोर गर्न सथ्यो होलार सर्बसाधारण जनताले थाहा पाउन सक्थे ! तपाईको यो महान कार्यको सारा नेपालीहरुले सराहना नगरी बस्न सक्दैनन , keep it up sir .
धेरै जानकारी मुलक भिडियो sir thanks
कस्ले कसरी चिन्द छ मलाई थाहा छैन वास्तव मा यो केपी ओली भ्रष्ट हरुको नाइके,गुण्डा हरुको बाउ,देशको असली धमिरा हो केपी ओली मुर्दा बाद😡😡
के पि को मात्र कुरा होईन।कुरा कानुनको हो।
knowledgeble guy
बिषय बस्तुबारे एकदमै छर्लङ्ग भयो । धन्यवाद सुवाश जि ।
प्रष्ट पार्दिनु भएकोमा धन्यवाद ।
प्रष्ट वक्ता सुवास जी 🙏🏻💐
धेरै राम्राे 👏सहि जानकारी को निम्ति धन्यबाद 🙏
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
tero bau ko jagga de na ta pidit lai
जानाकारी प्रष्ट पारिदीयको मा धन्यवाद सुवास जी ❤
सबैले बालेन लाई फोलो गरौ।यी नेताहरुको कारण हामीले धेरै दुख पायौ।
Sahi suchaña diyakoma dhanyabad kaŕki sir.
Excellent. Thanks for real information
Sarhaniya Prastuti. Thank you Subash Karki Sir 🙏🇳🇵
तपाईको प्रस्तुति गजबको छ । मलाई चांही तपाईको यो ईपिसोड मननीय छ !
प्रष्ट बक्ता सुभाष जी 👍
मेरो आफनो बिचार मा तपाई एक निष्पक्ष्य निडर स्वाभाव र कसैलाई पाखा कसैलाई काख नगरीकन यो समाचार सम्प्रेष्ण गर्नु भएको छ . ताकी यो समाचार ले हामी सबैलाई धेरै राम्रो दिशानिर्देशन ज्ञ्यान दिनु भएको छ. राम्रो लाई राम्रै भन्नुपर्छ नराम्रो लाई नराम्रो नै भन्नुपर्छ भन्नु मेरो नितान्त भनाई हो तर म चाहि 1000% सपोर्ट जय बालेन उहाँ को जस्तै भिजन भएको स्वातन्त्र नेपाली बाबाआमा ,दाजुभाई, दिदिबैनी हरु २०८४ अगाडी देश भरि होस.
धन्यवाद सर!
सुकुम्बासी समस्या कहिल्यै सकिँदैन।यदि बाउबाजेको नाममा कहि कतै जग्गा छैन भने मात्र जग्गा दिनुपर्छ होइन भने गाउँमा को बस्न चाहन्छ होला।❤जो पनि शहरमा नै बस्न त खोज्छ नि।
Thanks Subash for detail explain of the issue
What a great video.. sabai pakxa ko kura netural tarika le rakhdinu vayeko ma hajur Lai dhanyawaad...
You are100% right .
बालेन कि किङ ओफ नेपाल 💐💐💐💐🇳🇵🇳🇵🇳🇵
tero bau ko jagga de na ta pidit lai
@@LordGanesh1221exactly.Jagga nahune manche harule badi loud voice ma comment garchan
Good job 👍👍👏
Jai balan❤
राम्रो प्रयास छ।
Very good presentation
Bujhne gari video banaunu hunxa harlai dherai dhanyabad
अदालतले दिएको आदेश नेपाली जनताले जानकरी पाउने अधिकार र स्थानीय सरकारले आदेश परीपालन तुरून्त गर्नु पर्छ । धन्यवाद मेहर बालेन समयमै जनतालाई समयमै सुसुचित गराएको मा । झोलेहरूले जे भनेपनी हाम्रो साथ छ। ।।
सही कुरा गर्नुभयो हजुरले र सही कुरा बुझाउनु खोज्नुभयो। तर मान्छेलाई जति बुझाउन खोजे पनि कति मान्छेहरू बुझ्न चाहँदैनन्। र त्यत्तिकै होल्लाको पछि लागेर हिनिरहेका हुन्छन् त्यही भएन नि आज हाम्रो देश त्यस्तो स्थितिमा पुगेको छ। सबै होलाको पछि लागेर हिनिरहने। र वास्तवमा म को हुँ र मेरो कर्तव्य के हो नेपाल र नेपाली प्रति मेरो के कर्तव्य छ भन्ने कुरा बुझेका हुँदैनन्। र त्यतिकै हल्लाको पछि लगेर पाखुरा सुर्किने ढुङ्गा हान्ने मात्रै जानेका छन् अहिले मही हुँ भन्नेहरू धन्यवाद सुबास सर लाई सबैलाई बुझाइदिन खोज्नुभएकोमा, सबैको चेतना भया।
सुबास कार्की ज्यु खाेलाकाे किनाराकाे वरिपरि संरचनाकाे मापदण्ड अनुसार बनाउन पाउने नपाउने बारे कुरा प्रस्त जानकारीदिनुभयाे हार्दिक धन्यवाद !
सुबाश सर काे निडरतालाई कडर गरि धेरै धेरै सलाम छ।
धन्यवाद सुभाष ❤❤❤❤❤
कुरा सानाे देखिय पनि देस का हरेक सदरमुकाम खाेला किनारमा छन साथै देसका अौधाेगिक क्षेत्र पनि पर्छन त्याहामात्र हेरेर निर्णय गरनु गलत हुनेछ देसका सबैक्षेत्र हेरेर कार्यदल ले काम गराेस र फैसला पुन बिचार गरियाेस
Good news
धेरै जानकारी मुलक भिडियो सर 🙏🙏
समस्या गम्भीर छ।अहिले महशुस नगरिएको मात्र हो।सवैले आ-आफ्ना चासोलाई थाति राखेर यथार्थ रुपमा सोच्न जरुरी छ।
सत्यको पछि सबै लागौं सबै ठीक हुन्छ ,सत्यकोजयहोस ।
खोला छेउमा घडेरी बनाएर जस्ले बेच्या हो उसैले मुआब्जा बेहोर्छ। तर खोलाको किनारा त सफा गर्नै पर्छ
धन्यबाद !
जय लिडर बालेन सर
केपि ओलि, उखानेलाइ अनफलो अभियान सफल पारौ।
tero bau ko jagga de na ta pidit lai
जय बालेन जय देश
संरचना भरिएपछि अदालतको आदेशको कार्यान्वयन गाह्रो छ
सहि विश्लेषण ।
बालेनले केही गर्छन्। विश्वास छ।
good job balen 👌👌
राम्रो बिस्लेश्ण
You are right ❤
Great sujab
पहिले नै त्यस 40 मीटर भित्र बकाइदा नक्शा पासगरी बनेका घर हरूको के हुन्छ ???? पहीलेनै बनेका घर नभत्काउने हो भने समानता को हक हनन हुँदैन र ?? विभेद हुँदैन र ???
Iam with bàlen saha
बालेन सर ❤❤❤❤
thik chha!!
२ मिनेटमा सक्किने कुरोलाई लम्ब्याएर भए पनि पुरै जानकारी दिनुभएकोमा धन्यवाद।
निस्चय पनि यो निर्णयले धेरैलाई असर गर्छ नै। तर निर्णय कसको ? अदालतको अनि अदालतको निर्णय त कार्यन्वयन गर्नैपर्ने भो हैन र ? बालेनले नि त्यहि गरेका त हुन् नि। यत्रो मुद्दा परेको रहेछ अदालतमा - पार्टीका बार, कोटका न्यायाधिस सब थिए त - खै दिमाग लगाउनु पर्दैन ? निर्णय गरेपछि पनि बालेनले यो कुरो उजागर नगरेको भए पत्तो हुन्न थियो क्या ! अहिले आएर एमालेका झोलेहरुको रोइलो गर्नु काम छैन - न त महानगरलाई दोष दिन नै मिल्छ !
अझ केहि बिग्रिएको छैन - अदालत जाने पुनरावलोकन गर्ने ! त्यहि अनुसार नियम बनाउने ! कुरो क्लियर छ है !
Ur impartial content is appreciated
जय बालेन 💯
Very well explanation 👏, keep up good work
Fantastic information !
हो जग्गाहुने ले आफ्नो स्वार्थ मा गलत लाई ठिक ठिक लाई गलत नभन्नुहोला खोलाको छेउमा जग्गाहोस नहोस जेहोस आफ्नो ब्यक्तिगत स्वार्थ नलिई देश भित्र केकस्ता रास्ट्रघाती देश द्रोही काम नेताहरुले गरेका छन त्योकुरा बुझ्न जरुरी छ जयदेश जयनरेश
Quite informative, please keep going
Thanks for your video.
बाढ़ी नियंत्रण गर्नलाई river dredging गर्नु पर्ने हो। dredging गरी नदीको गहिराई बढ़ाउनु scientific तरीका हो ।
पशुपतिनाथको मन्दिर के होला अनि गोकर्णेश्वोर मन्दिर कब होला 😢😢😢🙏🇳🇵🇳🇵
dherai dherai dhanyabad
Good episode
Good interpretation
Yes dam ramro
बालेनले राम्रो गर्ला नगर्ला थाहा छैन तर गलत चाहिँ पक्कै गर्दैनन्। वर्षौंदेखि पुराना दलले जनतालाई भ्रममा पारेको कुरा सत्य हो भन्न कसैले डर मान्नुपर्छ जस्तो लाग्दैन।
Jankari ko dinu vayko ma dhnya bad❤❤
Good information keep it up
100% sahiii
Thanku
Rabi balen good boy ❤❤❤❤
बालेनले त जानकारी मात्र गराएको छ , उसलाई दोष देखाउने पार्टीको चस्माले हेर्नेहरु हुन् !
सरकारी जग्गा बेच्ने किन्ने,ऐलानी, जग्गा खरिद, गर्दा सोंच्नु परथयो की पर्दैन?सरकारी जग्गा किनेर,घरबनाउँनेहरु,नामधारी सुकुम्बासीहरु,पाटिहरुका,मतदाता,घर, जग्गा बचाईदिने भनेर,भोटतानेकाछन,बालेनकैकारण,भोट, घट्ने देखेपछि खड्ग ओली,बहुलाएकाछन,पाटिका भातृ संगठन लाई, उक्साएर बालेन,खनिएकाछन। बिरुद्ध
जय बालेन।
बालेन ढुङ्गाको मुर्ति हो। नियम नियम भनेर मात्र हुदैन, जनता लाइ प्रत्यक्ष असर पुग्ने मानबिय सम्बेदना सङ्ग जोडियेको बिसय मा समेत एकोहोरो नियम नियम भनेर हिड्न मिल्दैन्। नियम ले मात्र सन्सार चल्दैन्।
तपाईँ पनि भिडले देखेको सत्य बोल्ने व्यक्ति हो। अझ भनौ के चलेको छ त्यो खोजेर मात्र भिउजका लागि सामग्री उत्पादन गर्ने व्यक्ति हो। सामाजिक सञ्जालमा अनुफलो गर्ने अभियान मात्र बालेन समर्थकले गरिरहेका छन्। यदि हामी विधिको शासनको कुरा गर्छौं भने बाल हिंसाका सन्दर्भमा प्रक्रियागत रूपमा जान सकिन्थ्यो। यसका सरकारवाला। सिधा प्रधानमन्त्री हैनन्। बालेनको अत्यन्तै सङ्कुचित प्रतिशतको उपज हो यो। कुनै देश विकास हैन। राजनीति गर्न आएका रहेछन्।
अरु रमाउने, जस्को जग्गा छ😢😢 त्यो रोएर बस्या छ।
Kina runu parne hora...bhog chalan garna pai halxa,jyan ko risk hune Daar bhako Le samrachana nabanau bhaneko hoaina Ra? Aru le thugna naparos bhanera hoaina Ra tyo suchana
@@AjayMaharjan-po4qcAni karodau paisa layera kineko jagga ko muaabja 5lakh aana diyera hunxa? Badi pasne khatra thyo vane sarkarle utibela kina rokena ta. Teti bela legal hune aaile yesto niyam lyayera hunxa?
Yesle Kati pariwar Lai road ma lyauxa vanne aatkal garna saknu hunxa?
Mayor Balen Lai yesta thula kura ma chaso dinu parne jarurat nai thyena. Yo sangheya sarkar ko Kam ho. Kp oli le Balen Lai murga matrai banaune ho.
@@yugenbista7813 fair tarikale kar xalne hisab le ,malpot ma jasta ko tastai pes gari leko jagga xa bhane tesko muabja Pani thikai milxa...yo Aile ko kura hoaina khola najik basti nabasalna bhanne kura bt sarkar le vote bank ko lagi ulto sukumbasi dhari banayera tya afno karya karta paleko xa...sarkar le ta sake Samma hatauna mandaina yo nirnaya aadalat ko ho sarkar n balen ko hoaina....balen le ta aadalat Le bhaneko kura matra janata Lai suchana deka hun taki Aile jasari manxe faseka xa TI jagga kinera aru nafasos bhanera....yedi balen le nabhaneko bhaye paxi mahanagar Lai nai dos aune ho....
Good information
It’s guud
समस्या यो बेबस्थाको यी सबै दलीय राजनीति को राजा कीन मारीय कोको ले माॠ राजा कीन फ्याक्नु थियो भन्ने कुरा जन जन प्रस छ
धन्यवाद भाइ❤
Good job👍👍👍👍👍👍👋👋👋👋👋
कसको माग मा सरकारी नियम भन्दा थप 20 मीटर निर्माण निषेधित क्षेत्र कायम गरियो ? न्यायधिस ले श्वविवेग ले आफुखुशिले निर्णय गर्न पाउँछ ?
धेरै राम्रो संग बुझाई दिनुभयो। धन्यवाद
Balen vaneko name Chaleko manxe ho ...so good .Aru kura khalli ballli...
Balen is 100% right sab le support garnu parcha
True journalist ❤
सरकार सँग बजेट छ तेत्रो लाखौँ घरधनि हरु लाइ मुअब्जा दिन?
एकपाटे भयो विश्लेषण ।
भोलि मस्त निदाएको बेला मध्य रातमा बाढी आइ खोला घर भित्र पसेर ठुलो जन धनको क्षति भए के हुन्छ?? अनि यस्तो घटना नेपालमा नभएको पनि छैनन् । आजको निर्णयले कालान्तरमा निकै राम्रो परिणाम दिन्छ ।
K hunchha re? Jasko Ghar chha usko duban ma parchha. Timeout, mero ra Balen ko kehi jadaina. Jasko ghar chha usle noksani behorchha. Balen Lai k ko khas khas
Good job
Sahi ho
Ho ta balen le j vane tyo ekdam sahi cha Jay balen
🙏
देश र तपाईं हामी नेपाली हरुलाई बिरुद्ध लाग्ने, सम्पूर्ण देशका नालायक नेताहरू लाई अनि तपाईं हामी लाई जातीयता धर्मको नाम मा राजनीतिक गर्ने नालायक हरु लाई तपाईं हामी मिलेर मतदान बाट पाखा लगाउनुपर्छ ।।।।
बेलेनसीत ओलीचोरको तुलनानगरौं
Good luck bale
स्याल लाई दासा लाग्यो भन्ने असन पस्छ
ओलि लाई दसा लागयो भन्न बालेन लाई जिस्काउछ। 🤣😂🤣
नेपाल आउनुहोस हौ दाजु !!
Kasaile bhanthyo Balen Bhasmasur ho bhaneko thiyo, ho jasto lagyo 😅