बिवाह, तात्कालीन परिबेश, छोरी श्रेयाको नागरिकता लगायतका बिषयमा धीरेन्द्र पत्नी जया शाहसंग कुराकानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • तात्कालीन अधिराजकुमार धीरेन्द्रशाहसंग बिवाह भएकी जया पाण्डे शाह बिगत २७ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । एक छोरीकी आमा जयाले आफ्नी छोरीलाई बाबुको नाममा नागरिकता दिलाउनका लागि लामो संघर्ष गर्नु पर्यो, जुन संघर्ष अहिलेसम्म कायम छ । प्रस्तुत छ, उहाँ काठ्माण्डौ आउनु भएको बेला गरिएको कुराकानी ...'समय भित्रको समय'-३१
    Babita Basnet With Jaya Shah
    #babitabasnet #SamayaBhitrakoSamaya#समय भित्रको समय
    Technical Support: Basant Pokhrel

ความคิดเห็น • 406

  • @Gangakumargurung
    @Gangakumargurung 9 หลายเดือนก่อน +24

    श्रेया धिरेन्द्र को छोरी मात्रै हैन । उनी त नेपालकि छोरी हुन । उनी त हाम्री छोरी हुन । हाम्रो छोरी ले नागरोकता पाउनै पर्छ। नेपाल कि छोरी नेपाल मै बसेर नेपालीहरुको सेवा गर्ने तिम्रो महान ईच्छा पुराहोस। नेपाली महान आमा छोरी दैबाको ईच्छा पुराहोस ।नेपाल सरकारले वहाँहरुलाई छिट्टो भन्दा छिट्टी न्याय दियोस।👏🙏😭😭

    • @saraswatiprasadbajgain4936
      @saraswatiprasadbajgain4936 9 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @surajadhikari2640
    @surajadhikari2640 10 หลายเดือนก่อน +41

    प्रिय श्रेया !
    तपाईं ले एउटा राजपरिवार को कुल मा जन्मलिनु कै कारण जुन दुख: कस्ट भोग्नु पर्यो, नेपाली ले नेपाली हुन पाउ भन्ने चाहना राख्ना ले जुन आधिबेहरी भोग्नु भयो र निराश हुनुभयो यसमा म एक सचेत नेपाली नागरिक हुनुको नाताले लज्जित छु । हो मसङ लाज छ त्यसैले म लज्जित छु। जुन देशमा बहाल बाला उर्फ श्रीपेच लगाएकै अवस्था को राजा ले न्याय पाउदैनन त्यो देशमा तिमी ले वा मैले वा पहुच र हैसियत नभएको मान्छेले न्याय नपाउनु साधारण कुरो हो । यो कुरालाइ एकदम साधारण रुपमा स्विकार्यौ भने मात्र तिमिलाइ सहज होला ! भिमसेन थापा जस्ता देश भक्त हरु को मासु गिद्द लाई खुवाइने देश हो हाम्रो ! जङ्ग बहादुर जस्ता को सन्तानै लखेटिनुपरेको देश हो हाम्रो अर्थात पिडितै पिडित हरु र पिडकै पिडक हरु ले भरियको कुन्ड हो नेपाल । आज तिमी जहाँ छ्यौ तिम्रो त्यो स्थान मा पुग्न चाहने र त्यसैको लागि ज्यानै धराप मा राखेर जङ्गल को बाटो हिनेर पुग्ने आशा लिएर पश्चिम नेपाल को एउटा गाउँ नै अमेरिका तिर हानिए को खवर पक्कै सुन्यौ होला ।
    श्रेया !
    मान्छे यस्तो गज्जब को प्राणी हो ? जे आफुसङ छ त्यस्मा कदापी खुशी छैन ! जे आफू सङ छैन त्यस्को लागि मरिहत्ते छ ! आज हामिले आम नेपाली हरुको कुरागर्ने हो भने बिशिस्ट श्रेणिका नेपाली( नेता, कर्मचारी ) हरुको छोराछोरी प्राय सब्बै अमेरिकी, अस्ट्रेलियन, बेलायती, युरोपियन नागरिकता बोकेर बसेका छ्न ! जो गरिब दुखी , अर्ध शिक्षित, श्रमजिबी, छ्न ती सबै अमेरिकी नै हुन चाहन्छ्न ! यदि अमेरिकी सरकार ले भिसा दिने हो भने लगभग ९५% नेपाली अमेरिका पलायन हुन चाहन्छ्न ! नपत्याय EDV को आबेदन करोड मा कसरी पुग्छ ? अर्थात आम नेपाली हरु नेपाल मा बस्नै चाहदैनन । जे हुनुपर्ने हो ? त्यो तिमिलाइ पहिल्यै भगवान ले गरे, हेरे , पायौ । जहाँ सम्म तिम्रो नागरिकता को कुरो छ ,त्यो ठिकै छ , सिस्टम , सिस्टम बनाउने लाउकेहरु, लाउके जन्माउने जनता हरु र ती जनता हरुलाइ दिक्षित गर्ने मार्क्स, एङ्गेल्स,लेनिन, स्टालिन, माओ, चे- ग्वेभेरा, देखि अझ ठुला ठुला दार्शनिक हरु । जतिपनी दुख पाउने छ्न नेपाल मा ? ती सबै नेपाली मात्र ले हो । नेपाली बाहेक सबै सुखी छ्न नेपाल मा । नपत्याए हेर त , नेपाली नागरिकता किन्ने हरु को कत्रो चहलपहल छ नेपाल मा ? हेर्दै जाउ श्रेया छिट्टै किनुवा नागरिकता धारी प्रमुख पद मा पुग्छ छिट्टै । लाखौ पिडित नेपाली हरुको माझ मा एउटा तिमी पनि त्यो भित्र को नेपाली हौ । रास्ट्र, रास्ट्रीयता, माया, प्रेम , र स्नेह, र नेपाली पन त्यो कागज का पाना भित्र भन्दा बढी मन, मुटु, माटो, र हृदयको कुना भित्र सुषुप्त लुकेको हुन्छ , हो त्यसैलाइ तिम्रा र मेरा पुर्खाले देशभक्ती भनेका हुन । जुन समय तिम्रा पुर्खा बडामहाराज धिराज पृथ्वीनारायण शाह ले नेपाल बनाउनु भयो त्यो बेला के नागरिकता को चलन थियो त ? पृथ्वीनारायण शाह को नागरिकता न. कति हो ? के अब उनी नेपाली हैनन त ?? त्यसैले श्रेया, तिमि (स्यम:सिद्द)नेपाली नागरिक हो । तिमी भित्र बगेको रगत नै त्यस्को सबैभन्दा ठूलो प्रमाण हो , जुन कुरा तिमी लाई प्रकृति ले दिएको छ त्यो भन्दा ठूलो प्रमाण, कागज मा लेखिएका मसि का दाग हरु ले दिन सक्तैन। तिमी धनी/ भाग्यमानी छ्यौ किन कि तिमी सङ यस्तो बुझ्झकी, शालिन, सभ्य , शिक्षित, र शहनशिल आमा हुनुहुन्छ जो सङ अद्म्य ताकत छ र त्यै ताकत को भर मा तिमिलाइ आज यहाँ सम्म ल्याउनु भयो ! पाउनु र गुमाउनु लाई तिमिले बिर्सने कोसिस गर्यौ भने तिमी सदा खुशी र सुखि हुने छ्यौ । समय को चक्र सङै एकदिन तिमिले पनि न्याय पाउने छ्यौ/ पाउनु पर्छ भन्ने मेरो ब्यक्तिगत धारणा र शुभेच्छा तिमी लाई ।
    जय नेपाल ! जय नेपाली ।।।

    • @oshikadahal6609
      @oshikadahal6609 10 หลายเดือนก่อน +1

      😅😅😅

    • @babitabasnet5337
      @babitabasnet5337  10 หลายเดือนก่อน +1

      Thank you so much!!

    • @k.u.chriwan4752
      @k.u.chriwan4752 10 หลายเดือนก่อน +3

      मन मै लागेको कुरा लेख्नु भयो लामो छ तर असाध्य मिलाएर हर कोहिँले जान्दैनन् , कसैले जाने पनि लेख्दैनन् तसर्थ यहाँलाई धन्यवाद !!!

    • @KopilaChhantyal-g4l
      @KopilaChhantyal-g4l 9 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @nicd5633
    @nicd5633 10 หลายเดือนก่อน +51

    यो अन्तर्वाता पत्रकारहरुले पनि सुन्नु पर्छ अरुको मर्म नबुझि लेख्ने बानि भएको छाप्ने बाटो भएको पत्रकारहरुकले अवश्य सुन्नु पर्छ।बबिताजि लाई धेरै धन्यवाद ,सारै राम्रो लाग्यो।

  • @rajeshbudha8200
    @rajeshbudha8200 หลายเดือนก่อน +3

    महान ,जया साहा,छोरी श्रेया!!

  • @khyalmanrai1274
    @khyalmanrai1274 8 หลายเดือนก่อน +4

    बविता बैनी तिमीलाई बधाई,यस्तै यस्तै कामहरू गर्नु ल।लुकेका कुराहरू सबै सामु ल्याएकोमा।

  • @ghanlimbu9063
    @ghanlimbu9063 10 หลายเดือนก่อน +3

    आकास धर्ती कति सरल सुन्दर र मानबिय छ जहॉ सारा जिबन अडीएको छ जया शाहा उस्तैपो रछीन सरल सुन्दरी ।
    शुभकामना छ।

  • @khagendragirikopila9173
    @khagendragirikopila9173 10 หลายเดือนก่อน +10

    पूर्ण पारदर्शी र खुलस्त जीवन ... श्रेयाज्यूको निश्छल अभिव्यक्ति मन पर्‍यो ..

  • @lokchemjongofficial5505
    @lokchemjongofficial5505 10 หลายเดือนก่อน +24

    श्रेया शाह लाई नागरीकता देउ नेपाल सरकार

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 10 หลายเดือนก่อน +1

      Citizenship ta di halxa ni. Tara royal family kai citizenship chaiyo re? Tyo ta illegal wife ko santan lie royal family le accept garna muskil hunxa ni sir. Problem nai yahi ho uniharuko.

  • @LaxmiGurung-o5q
    @LaxmiGurung-o5q 8 หลายเดือนก่อน +2

    एक सज्जन महिलाले बिना कसुर कति चोट सहनु पर्यो जिन्दगीमा कति संघर्ष गरि समाजमा स्थापित हुन पर्यो । जय शाहलाई सलाम छ । सत्यको बिजय हुन्छ भन्ने उखान पनि अहिलेत सही लागेन । श्रेयले नेपाली नागरिकता पाओस शुभकामना 🎉❤ अन्तमा न्यायको पक्षमा अवाज उठाईरहन अझ बढी उर्जा मिलोस बबिताजीलाई भनी कामना 🙏

  • @rekhapandeytpandey512
    @rekhapandeytpandey512 9 หลายเดือนก่อน +3

    जया शाह मेरो कलेजको र एकदम अभिन्न मीत्र हून,वहाले जे जती पनी भन्नू भयको छ,एकदमै सत्य हो,वहाको लागी हामीले आवाज पनी ऊठाऊनु पर्छ,ताकी हरेक नेपालीलाई प्रेरणा र साहस। मिलोस

    • @ashoklohani2273
      @ashoklohani2273 9 หลายเดือนก่อน

      वहाँ काे माइत बत्तिसपुतली द्वारकाज हाेटल अगाडि हाे कि वहाँ काे दाजु प्रभाकर राज पाण्डे हाे कि

  • @BikashNeupane0736
    @BikashNeupane0736 8 หลายเดือนก่อน +2

    सुरूदेखि अन्तिम सम्म interview हेरे कति धेरै मर्मस्पर्शी लाग्याे ।❤

  • @melakc9620
    @melakc9620 10 หลายเดือนก่อน +22

    मार्मिक कथा रहेछ । श्रेयाले नागरिकता पाउनुपर्छ । यो बिषय राजा ज्ञानेन्द्र समक्ष पुग्नुपर्छ । ठुलो बुबाको हैसियतले स्वयम वॉहाले सनाखत गरेर आफ्नो रक्तको संरक्षन गर्नुपर्छ । यो नै राजाको उदारता हो । जया जी एकपटक राजाज्ञानेन्द्र र युबराज पार स संग दर्शनभेट गरेर कुरा राख्नुहोस ।

  • @haribhattarai8063
    @haribhattarai8063 10 หลายเดือนก่อน +8

    संवाद मार्मिक छ !
    निश्छल अभिव्यक्ति ।

  • @milangurung779
    @milangurung779 10 หลายเดือนก่อน +39

    कठै मेरो देश भारती ले नागरिकता पाउने तर खाट्टी नेपाली छोरीले नागरिकता नपाउने तेहि भएर कालो गणतन्त्र मुर्दावाद हार्दिक श्रद्धाञ्जली गणतन्त्र

  • @narayanbohara4824
    @narayanbohara4824 10 หลายเดือนก่อน +11

    बिश्वास छैन भने धिरेन्द्रका छोरिहरुले श्रेयाको डिएनए चेक गराउनुपर्यो । दुइटा श्रीमती मध्य कान्छिको सन्तानले नागरिकता नपाउने नियम देखाइदिनु पर्यो। ज्ञानेन्द्र सरकारको भुमिका खोइ ...? राजपरिवार प्रति जनविश्वास कायम राख्न सरोकार वालाले ध्यान दिउन।

  • @rupadixitjoshi
    @rupadixitjoshi 10 หลายเดือนก่อน +3

    साह्रै मन पर्‍यो जया सँगको अन्तर्वाता । धन्यबाद बबिताजी! जयाको शुद्ध नेपाली सुन्दा एकदम खुशीपनि लाग्यो!

  • @shovabasnet5813
    @shovabasnet5813 10 หลายเดือนก่อน +26

    सहनशिल भर्द्र आदर्श महिला हजुर लाई लाखौं लाख धन्यवाद

  • @tulshishah8178
    @tulshishah8178 10 หลายเดือนก่อน +6

    ज्ञानेन्द्र शाह सरकार हजुरले नागरिकता बनाईदिनु पर्यो 🙏🙏

  • @Shant-m6h
    @Shant-m6h 10 หลายเดือนก่อน +16

    राम्रो मानिस जाहिलें दुःखमा बिस्वाश सोझो पनपनी फ़स्नू दुर्भाग्य न्याय मीलोस बच्चाको सुभकामना

  • @sagartamrakar007
    @sagartamrakar007 10 หลายเดือนก่อน +17

    धिरेन्द्रकाे सम्पत्ति दाबी गर्ला भन्ने डरले गर्दा श्रेयालाई कुनै हालतमा पनि बाैकाे नाता नजाेड्ने ठुलै चलखेल भएकाे हुनु पर्छ।

  • @gangagahatraj2413
    @gangagahatraj2413 10 หลายเดือนก่อน +5

    कानुन सबैलाई बराबर हाे। छाेरीकाे बाबाकाेखलक नागरिकताकाे लागि ज्ञानेन्द्र राजा जी सङ्ग कुरा भयाे कि भएन जिज्ञासा लाग्याे

    • @sureshkhdka
      @sureshkhdka 10 หลายเดือนก่อน

      सबै प्रमाण नस्ट गर्ने नै ज्ञाने र पारस दुई बाउछोरा हुन् ,त्यहीँ पापले त गाजा तान्दै हलिराछ

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 10 หลายเดือนก่อน +1

    हुरकाे कुराे राम्रो लागाे नलपरािबात हजुर लाई देर ई रामराे लागयाे नमसते

  • @niravbikramshah6223
    @niravbikramshah6223 10 หลายเดือนก่อน +4

    यी चाेरहरु हुन पैसाको भरमा दुनियाँ बिदेशी हरुलाइ नागरिकता बाड्नेले एक नेपाली छाेरिलाइ रुवाएकाे पाप अवश्य लाग्छ

  • @ravimemoirs
    @ravimemoirs 10 หลายเดือนก่อน +9

    acceptance !
    To be learned from Jaya Shah ji ,🙏🏼

  • @kamalalimbu6537
    @kamalalimbu6537 8 หลายเดือนก่อน +3

    Hats off to the brave n self motivated woman Mrs Jaya Shah. I wish for Ms Shreya get her citizenship as soon as possible without any hindrances. All the best.

  • @nabarajprasain2251
    @nabarajprasain2251 10 หลายเดือนก่อน +13

    दुर्भाग्यपूर्ण घटना । सार्है मन दुख्यो मेरो पनि।😢😢😢

  • @bholaramshrestha4832
    @bholaramshrestha4832 10 หลายเดือนก่อน +10

    भद्र, सीधा, सहनशील महिलाको मर्मस्पर्सी कहानी ।

  • @lakhipandey8021
    @lakhipandey8021 9 หลายเดือนก่อน +4

    Profound respect and elevated love for you, Jaya Shah. What an exemplary lady! God bless you both always! ❤❤❤

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 10 หลายเดือนก่อน +4

    जया शाह जस्तै बिरेन्द्र राजाका अर्कि आमा तिरका दाईका परिवारलाई पनि पीडा धेरै होलान् उहाँहरु सँग पनि अन्तर्वार्ता लिएर नेपाली जनता सामु ल्याए कैयौंको खुल्दुली मेटिने थियोे होला !!!

  • @kalpanarijal3655
    @kalpanarijal3655 10 หลายเดือนก่อน +3

    रास्ट्रको कानुन न्याय र सरकार देखेर घिन लाग्छ ,यो सुने पछि त झन।।।।

  • @durgadhungana6939
    @durgadhungana6939 10 หลายเดือนก่อน +9

    मपनि राजा बादि हो तर योकुराले मन दुख्यो मर्न सबैल पर्छ छोरिलाइ नागरिकता दिनुपर्छ

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 10 หลายเดือนก่อน +8

    Heart touching story Jaya dijju 😭🙏🥰 thank you Babita dijju for sharing this story 🙏🙏🥰🥰

  • @deenanathacharya2743
    @deenanathacharya2743 9 หลายเดือนก่อน +11

    बधाई छ मौसुफ छोरी र आमा दुवैलाई नेपाल र नेपालीको अगाध मायाँ सदा रहिरहोस् ।

  • @Yuki-dq4wf
    @Yuki-dq4wf 10 หลายเดือนก่อน +5

    Maile ta dherai pallt here video kati sahasi mahila jaya saha malai pani sahas milyo❤❤❤

  • @TheUniverseOfPoetry
    @TheUniverseOfPoetry 10 หลายเดือนก่อน +17

    उत्कृष्ट प्रश्नको मार्मिक प्रत्युत्तर - समयभित्रको समयप्रति आभार प्रकट गर्दछौं

  • @bimalathapa1520
    @bimalathapa1520 8 หลายเดือนก่อน +1

    अंचभ
    आफ्नै देश मा अाफु पराई
    मन पर्ने वहाँ को शब्द पस्चाताप भने को राज
    परिवार संग भेट हुनु ।❤

  • @brindabaral7525
    @brindabaral7525 10 หลายเดือนก่อน +20

    श्रेया नानीको पनि अन्तर्वाता यसरी नै लिनुहोला है बबिता जि।

  • @tulashapoudel8405
    @tulashapoudel8405 10 หลายเดือนก่อน +29

    मर्मस्पर्शी संबाद साह्रै मनपर्यो श्रेया लाई नागरिकता दिलाउनु पर्छ नेपाल सरकारले

  • @madanrasali279
    @madanrasali279 10 หลายเดือนก่อน +3

    यो सब हेर्दा मेरो देश पर्ति दुख लाग्छ

  • @jhalakacharya8196
    @jhalakacharya8196 10 หลายเดือนก่อน +3

    श्रेयाले तुरुन्त नागरिकता पाउनु पर्छ।शक्तिमा हुनेले पहल गरौन।अन्याय भएकाे सुन्न नपराेस्।

  • @NirmalaPandey-x1i
    @NirmalaPandey-x1i 10 หลายเดือนก่อน +8

    श्रेया शाह लाई नागरीकतनेपालसस्कार 🇳🇵🇳🇵🇳🇵

  • @indrasunar2790
    @indrasunar2790 9 หลายเดือนก่อน +1

    Sarai man paryo wohako kura

  • @bindugurung5496
    @bindugurung5496 10 หลายเดือนก่อน +35

    कस्तो इतिहासिक अन्तरवार्ता ❤ यो पर्दाको दुवै महिला सम्मानिय हुनुहुन्छ ।

    • @mayagurung8296
      @mayagurung8296 10 หลายเดือนก่อน +1

      त्यै त नसोचेको माहान हुनुहुदो रहेछ जाया🙏❤️

  • @sharadregmi3865
    @sharadregmi3865 10 หลายเดือนก่อน +11

    Babita Basnet's interview with Jaya Shah is an opportunity for me to reflect on my own past. Babita Basnet's interview technique is decent and vivid. I also found Jaya's answers to the questions were the" whole truth and nothing but the truth" I have deep respect for her & what she stands for. We are blessed to live in a nation of law , order and opportunity.

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 10 หลายเดือนก่อน +15

    वास्तवमा जया शाह अत्यन्त सरल, नम्र, भद्र, मृदुभाषी, साहसिक, लगनशील, सहनशील र आफ्नै श्रममा रमाउन चाहने महिला लाग्याे । श्रेया नेपालमा जन्मेकी नेपाली बाबू आमाबाट जन्मेकी सन्तान भएर पनि वास्तविक नेपालीले नेपाली हुन नपाउंदाकाे पीडामा पनि उहाँमा उग्र आक्राेश देखिंदैन । कति सरल महिला ।

    • @mayagurung8296
      @mayagurung8296 10 หลายเดือนก่อน +2

      त्यै त यति माहान नारि ❤❤

    • @khatrikamal8543
      @khatrikamal8543 10 หลายเดือนก่อน

      ​@@mayagurung8296yuio

  • @bimalashah2389
    @bimalashah2389 10 หลายเดือนก่อน +9

    आफूले नचादा नचाहदै पनि अरुको नजरमा गिरनु पर्ने नारिको जिवन महान् नारि जय शाह पाण्डे

  • @babukajishrestha1073
    @babukajishrestha1073 10 หลายเดือนก่อน +7

    बिदेशिले पाउने ! नेपालिले नपाउने काहाँकाे नियम हाे ?

  • @Jugalsindhu1111
    @Jugalsindhu1111 10 หลายเดือนก่อน +23

    कति मिठो, सरल, आवाज, उहाको छोरीले नागरिकता पाउनु पर्छ

  • @gitaadhikari7760
    @gitaadhikari7760 10 หลายเดือนก่อน +22

    दुख लाग्यो वहाँको जीवन संघर्ष सुनेर तर शिक्षा पनि पाईयो जीवन जिउने 👍️♥️

  • @ramashivakoti4786
    @ramashivakoti4786 10 หลายเดือนก่อน +3

    Proud of you,God bless you

  • @arjungurung1823
    @arjungurung1823 10 หลายเดือนก่อน +4

    babita ji ,hats off to you, you were so respectful with all your questions, i hope she gets justice, poor jaya ji,,hope she gets justice

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 10 หลายเดือนก่อน +6

    साह्रै कारुणिक कथा ! Be strong ❤❤❤❤❤

  • @bisnuroyal8138
    @bisnuroyal8138 9 หลายเดือนก่อน +2

    उच्च संस्कार भद्र शालिन जया ..!गणतन्त्रले यस्तो निषेध र स्वंय राजा ज्ञानेन्द्रको भाइ बुहारी नदेख्ने नजर उदेकलाग्दो छ!!

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 10 หลายเดือนก่อน +3

    Namaskar Jaya Pande jyu , very nice to see you after long long time ,I know you from Padhma kanya College I was t student 1981 to 1984. you are great ❤❤

  • @nishathapa4593
    @nishathapa4593 10 หลายเดือนก่อน +1

    Kati mana bichar ❤❤🎉🎉

  • @DevendraKafle-k7f
    @DevendraKafle-k7f 10 หลายเดือนก่อน +2

    Jaya Shah Jee , I heard all your gossips with Babita Jee .U described all past history which U end. How an isolate lady joined with royal family ? How she lived alone & passed lonely life without husband? How she reached LONDON with innocent baby , but got nothing for help ? Today how she settled herself in America with daughter ? All those incredible phenomenas became true for all
    Really U're brave. Your struggle for surviving life is appreciet to all women. Your courageous life gave lesson to those who're sufferers in life. I praise U Thank U.

  • @sabukarki1359
    @sabukarki1359 10 หลายเดือนก่อน +2

    yekdam sahi kuro bhetnu nai regret bhannu nai parne kura bolnu bhayo jaya jee....manchhe haru ko biswas garda aafno jivan laai tilanjali jasto dinu parne yo baadhyata dekhera chittai nabujhne ke

  • @benudahal8398
    @benudahal8398 10 หลายเดือนก่อน +10

    साह परिवारले बनाईदिनु पर्ने श्रेहाको नागरिकता

  • @umarai2882
    @umarai2882 8 หลายเดือนก่อน +1

    यहिबाट साबित हुन्छ ज्ञानेन्द्र कस्ताे व्यक्ति हाे भनेर।

  • @deshbandhukarki9205
    @deshbandhukarki9205 10 หลายเดือนก่อน +47

    Very impressive. कति सरल अनि natural महिला जया शाह्❤️🙏 श्रेया शाहले इज्जत साथ नागरिकता पाउनुपर्छ ।।।

    • @RameshKarki-mx6gi
      @RameshKarki-mx6gi 8 หลายเดือนก่อน

      नागरिकता पाउनु पर्छ

  • @sammangurung640
    @sammangurung640 10 หลายเดือนก่อน +7

    मेयर बालेन शाहले स्रिया को नागरिकता बनाउन सहयोग गर्नु पर्छ 🙏 सब प्रणाम हुन्दाहुन्दै पनि किन नागरिकता नपाउने plz help him बालेन शाह🙏🙏

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 10 หลายเดือนก่อน +1

      Citizenship dine CDO le ho, home ministry le. Balen le hoina.
      J ma pani balen balen 😀😀

    • @sammangurung640
      @sammangurung640 9 หลายเดือนก่อน +1

      वडाको सिफारिस बिना CDO ले कसरी नागरिकता दिन्छ????????

  • @sushilatamang8527
    @sushilatamang8527 10 หลายเดือนก่อน +3

    Very heart touching story ! Thank you Babita dijyu!🙏

  • @bungdebaitado
    @bungdebaitado 7 หลายเดือนก่อน +1

    आतंककारीहरुले बंशजका नागरिकहरुलाई लखटेर बिदेशी नागरिकले नेपाल भर्ने योजना अन्तरगत जालझेल गरे

  • @bishnubhattarai3266
    @bishnubhattarai3266 10 หลายเดือนก่อน +2

    श्रेया लाई न्याय दिनु पर्छ

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 10 หลายเดือนก่อน +8

    श्रेया शाहले बाबू धीरेन्द्र काे नामबाट नागरिकता पाउनु पर्छ ।

  • @dibakarpant3390
    @dibakarpant3390 10 หลายเดือนก่อน +1

    Touchy ! Jay Hos !

  • @Akhand_Gorakh
    @Akhand_Gorakh 9 หลายเดือนก่อน +4

    धिरेन्द्र शाहको छोरी श्रेयालाई उनको बाबुको नामबाट नागरिकता नदिनु अन्यायपूर्ण छ। राजा ज्ञानेन्द्रले आफ्नो भतिजीलाई नेपाली नागरिकता दिलाउनु पनि परम कर्तव्य र राजधर्म हो।

  • @narayankoirala928
    @narayankoirala928 10 หลายเดือนก่อน +2

    किन राजसंस्था मासियछ?पुर्व राजा ज्ञानेन्द्र कति खराव मान्छे हुन?भन्ने कुराको आंकलन ,जया शाहजी को यो अन्तर्वार्ता हेरेपछि प्रष्ट संग गर्न सकिने रैछ।यस्ता महिला र छोरीहरुको आँसुको मूल्य शाह बंश खासगरी ज्ञानेन्द्र र देशले अझै कति चुक्ता गर्नुपर्ने हुन्छ।
    जया शाहजी शिष्ट,बौद्धिक र सुल्झिएको ब्यक्ति रहिछन,यस्ता ब्यक्तिलाई पनि स्विकार्न नसक्ने राजसंस्था नेपाललाई चाहिदैन।

    • @devrimal9877
      @devrimal9877 10 หลายเดือนก่อน

      Kasto lwath rahe6... ahile rajale dine ho ta nagarikata? Ahile ta gadatantra 6 ta.

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 8 หลายเดือนก่อน +1

    यो गल्ती जयाको हैन धिरेन्द्रको कारण बिबहा भएको नाताले नगरीकता पाउन दिलाउन राजपरीवारको सदस्यले पहल गर्दिनु पर्ने हुन्छ!!

  • @drshakyaPhD
    @drshakyaPhD 9 หลายเดือนก่อน +1

    This should be a part of curriculum for everyone 🙏

  • @durgasapkota6959
    @durgasapkota6959 10 หลายเดือนก่อน +3

    कति भद्र हुनुहुदो रहेछ, ज्ञानेन्द्र शाहले सामाजिक न्याय गर्नेहो भने नागरिकता दिलाउन पहल गर्नु पर्छ।

  • @SRIMAN2021
    @SRIMAN2021 10 หลายเดือนก่อน +4

    यस्तो ईमान्दार र सोझो शिक्षित महीलालाई कति धोखादिएको राजपरिवारका सदस्यहरुले

  • @hembahadur1233
    @hembahadur1233 10 หลายเดือนก่อน +3

    यस्तो कुल घरना पनि केही न केही बिसयमा मन्मुटाब हुदो रैछ मलाइ लाग्थ्यो अलि सामान्य परिवारमा मात्रै होला गरिब दुखिको परिवारमा मात्रै हुन्छ होला भन्ने लाग्थ्यो,अन्तमा राजखान सग बिहे सम्बन्ध गास्न मन थियो पक्कै तेसैले पैसाको धनी होइन मनकोधनी नै ठुलो भन्ने यहिबाट प्रस्ट हुन्छ

  • @shankarshah2235
    @shankarshah2235 9 หลายเดือนก่อน +5

    धेरै राम्रो अन्तरबार्ता खुसि लाग्यो एउटा मिठो अपूर्ण प्रेम इतिहास सुन्न पाइयो 🌹

  • @RasilaBaniya
    @RasilaBaniya 8 หลายเดือนก่อน

    जया पान्डे शाह हिम्मत वाली महिला म सलोट गर्छु

  • @SaraswatiNeupane-sh7jn
    @SaraswatiNeupane-sh7jn 8 หลายเดือนก่อน +4

    यति सरल तरिका बाट प्रस्न गर्ने र उत्तर दिने दुबै जना लाई सन्मान छ राज्परिबार भित्र को महिला को यो पिडादायि अवस्था छ छोरि ले नागरिता पाउनु पर्छ अरुको सहयोगि बन्दैब हिन्नु हुने हिमानि साहले आमा छोरिलाइ न्याय दिन पर्छ

  • @umachhetri-e4o
    @umachhetri-e4o หลายเดือนก่อน +2

    धेरै धेरै दुख्ख लाग्यो मिसेस धिरेन्द्र सरकारको कुरा सुनेर। भगवान् सदा दाहिने रहुन राजकुमारी श्रेयाले आफ्नो नेपाली परिचय पत्र क्षिटो भन्दा क्षिटो प्राप्त गरुन् भनी भगवान संग प्रार्थना गर्दछु।।

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 9 หลายเดือนก่อน +1

    अनुहार पनि मिल्ने रहेछ श्रेया काे धिरेन्द्र शाह सँग नागरिकता पाउनु पर्छ धिरेन्द्रकाे नाम बाट श्रेया शाहले

  • @SushilaMalla-t3l
    @SushilaMalla-t3l 3 หลายเดือนก่อน

    नेपाल सरकारले नागरिकता दिनु पर्छ

  • @meenabbaniya5584
    @meenabbaniya5584 9 หลายเดือนก่อน +1

    Respect ❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 9 หลายเดือนก่อน +1

    Jaya mamko yek matraa sabdale mutu vakkaniyo aafno santanko vabisye ko lagi bihe garne time pani paina ra sochna pani sakina vannu vayo ho jaya mamko katha mero pani vogai ho😢😢

  • @bishnusubedi1996
    @bishnusubedi1996 10 หลายเดือนก่อน +108

    छाेरिकाे नागरिता दिलाउन ज्ञानेन्द्र शनहले पहलगर्न पर्नेहाे एउटा नागरिकत दिलाउन नसक्नेलाइ के राजाबनाउने ?

    • @nirmalaadhikari3217
      @nirmalaadhikari3217 10 หลายเดือนก่อน +3

      😊😊😊😊

    • @KrishnabahadurDevkota
      @KrishnabahadurDevkota 10 หลายเดือนก่อน

      😢
      Huh no at

    • @PraneshaChannel
      @PraneshaChannel 10 หลายเดือนก่อน +3

      K ko basis ma dine bhayo hola, coz divorce ta bhako chaina with his wife. Another woman married a man who was already a husband n fathered a 3 children. Nepal mai basera yo rajkukar ko behe bhako nabhako thaha nahune ni huncha ta? It's a clear lie. Her body language batai thaha cha she was lying. Aruko ghar bigarne Ani afnai ghar bigarda Chai dhoka feel hune re? Tyo bichara prekshya Lai kasto bhayo hola? How she tolerated when her husband was having affair with other women n having kids everywhere? How her 3 daughters must have felt to live in absence of father? Karma ko khel ho. Sayad prekshya n her daughters must have cried endlessly. Aruko aasu ko Sarap lagcha mahodaya. Yaha ta maile only 4 person innocent dekhe. Prekshya and her 3 daughters! Media ma ayera roi karai garenan bhandai ma ko real victim ra ko culprit bujhna nasaknu murkha ho nepali. Ahele bhako bhaye bahubibaha ko mudda lagera yo 2nd bihe sidhai kharej huntheyo if they were married . But God knows!

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 10 หลายเดือนก่อน +1

      Dhirendra strilampat ko kato wota srimati thiya thiya. Kata kata holan santan. Bichara Gyanendra lie k thaha ko santan hun ko hoinan. Official srimati bata janmiyako santan vanne pramad pani ta chaiyo ni.

    • @Dhru987
      @Dhru987 10 หลายเดือนก่อน

      This is powerless condition can do nothing.

  • @anarbasnet1446
    @anarbasnet1446 10 หลายเดือนก่อน +10

    Salute Jaya Shah! Heart touching interview.

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 9 หลายเดือนก่อน +3

    यो अन्तवार्ता सुनेपछि यि कुरा बनाबटी होइनन् भने कथा मार्मीक लाग्यो श्रेया नानीले नेपाली नागरीकता पाउनै पर्छ, एउटी नेपाली छोरीले नागरीकता लिन खोज्दा नपाउनु दुखद हो ।

  • @udayaamatya9374
    @udayaamatya9374 8 หลายเดือนก่อน +1

    अाफ्नाे रगत नाता भएकाे परिवार लाई बेवास्ता गर्ने राजाले कसरी देश बचाउला । त्यसैले 'राजा अाउ देश बचाउ' नारा लाउनेहरू कति मूर्ख छन् । त्यस्तै याे देशका यी नेताहरू पनि केही काम छैन । नयाँ नेता जाे इमान्दार छन नैतिकवान छन् त्यस्ता नेता नअाए सम्म केही हँदैन ।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 10 หลายเดือนก่อน +5

    Salute to Jayaji🙏

  • @dr.bharatkumaryadav7910
    @dr.bharatkumaryadav7910 10 หลายเดือนก่อน +5

    JayaMam you are great and Brave Lady . Inspite of all struggle , you took it very easily. You are pride of Nepal.Learnt a lot about life from your interview . Lord pasupati Nath will definitely give citizenship to Shreya. Hats off to you.

  • @sundardhital4903
    @sundardhital4903 10 หลายเดือนก่อน +5

    ढुङ्गा तबसम्म शुरछित हुन्छ जबसम्म पर्बतमा जोडिएको हुन्छ,पात रुखसङ जोडिएको,त्यसैगरि मान्छे तबसम्म शुरछित हुन्छ जबसम्म परिवार सङ जोडिएको हुन्छ

  • @kamalprasadbhandari7581
    @kamalprasadbhandari7581 9 หลายเดือนก่อน +1

    नालाएक सरकार श्रेयालाइ नागरिक्ता दे ।जया याण्डेको.बिचार सोच कति ठूलो.छ।

  • @tiyens9871
    @tiyens9871 3 หลายเดือนก่อน +1

    I love her strength
    How she Survived is real strength as a Woman
    Feels like crying listing to her story

  • @mespangrai5240
    @mespangrai5240 10 หลายเดือนก่อน +10

    Sad story of a good hearted, naive lady whose life changed completely after meeting a playboy prince.
    She deserves peace and happiness.

    • @san_tuladhar
      @san_tuladhar 10 หลายเดือนก่อน

      The faithful lady... ! Jai Bholey !!!!!

  • @roshaniranjitkar3814
    @roshaniranjitkar3814 10 หลายเดือนก่อน +7

    Namaste Jayaji, interview ekdam ramro lagyo ra you look so elegant and beautiful as always. We missed you here in Boston for Anu’s birthday party. 🙏👍💕

  • @birbahadurpun7019
    @birbahadurpun7019 หลายเดือนก่อน +1

    श्रेयाले नेपाली नागरीकता पाउनै पर्छ।श्रेया को के दोष छ ? नेपाल सरकार ले दीनु पर्छ। साही परिवार ले के हेरेर बसेको त ?

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 หลายเดือนก่อน +2

    राजा मुला हरुको निरङ्गकुश हेरत इन्डेन लाई सहजै नागरिक्ता दिन सक्छ आफ्नो देश मान्छेलाइ दिन सक्दैन

  • @mamuchorilife
    @mamuchorilife 9 หลายเดือนก่อน +1

    Sarai maan dukheyo hjr ko life story sunera maam! Pahal garnu naxodnu hola! Yauta xorile kina afno baba ko pahichhan napaune!

  • @yunabhatta9775
    @yunabhatta9775 9 หลายเดือนก่อน

    Even though she is not deserved to be royel member. She has got very standard quality to talk , brave to understand life and move on .❤❤

  • @shivashreemali7839
    @shivashreemali7839 10 หลายเดือนก่อน +6

    Jaya Mam, you r Great innocent lady, people have to learn, How is life, struggle tragedy, Missed, about your story, Big respect ❤❤❤❤

  • @KalpanaRai-e9v
    @KalpanaRai-e9v 9 หลายเดือนก่อน +3

    अब रत्नराज्य लक्ष्मी देबि शाहको पनि अन्तरबार्ता हेर्न पाए आभारी हुने थिए बबिता म्याम❤❤

  • @Guest666YtBG
    @Guest666YtBG 9 หลายเดือนก่อน

    Brave lady proud of u

  • @bharatbhusal3001
    @bharatbhusal3001 10 หลายเดือนก่อน +2

    एकपटक निर्मल निवासमा गएर ज्ञानेन्द्र जि सँग कुरा गर्नुहोस् हजुर नागरिकताको विषयमा ।