धेरै समय पछि मैले यति लामो अन्तर्वार्ता हेरें। साह्रै राम्रो लाग्यो। हलिउडको कुनै सिनेमा भन्दा कम छैन , म सुन्ने मान्छेको आखाँ भरो आँशु आयो तर बाले कति सबलतापूर्वक सबै कुरा सुनाउनु भयो। बाको लामो आयु होस् , प्रणाम।
सारै राम्रो लाग्यो बुबा को कुरा मेहनति चरित्र बान हुनुहुदो रहेछ नमन गर्दछु । बुबा आमा दुबै सगै बसेर कुराकानी गरेको देख्न पाएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो बिधिको बिधन यस्तै हो ।
वुवा हजुरलाई मेरो तर्फबाट धन्यवाद किनकि अाफु लाई सधै कम्जोर अनि टुहुरो भन्दा भन्दै पनि अामाको बलले गहना वेचेर पढन पठाएको र हजुरले मेहनत गरेको र सफल भएको सुन्दा खुशी लाग्यो
बुवाको कुरो सुनेर आँखाबाट आँशु आयो। सारै मन छोयो। 😢 आज सेती आमा पनि भैदिएको भए बा को छेऊमा बसेर बा सितै हाँस्दै गफमा साथ दिनुहुन्थ्यो होला।🤔 कुराकानी सारै घतलाग्दो छ❤❤
जीवनजगतको यथार्त नै हो हजुर।बिकृति र बिसंगतिले ब्याप्त तर जसरी जीवनमा चाहेजस्तै नभए नि सत्य, ईमान र धर्म छाड्नु हुन्न।भन्ने कुराको महान उदाहरण उहाँ बाजे ।सम्मान छ।🙏🙏
नमस्कार सबैमा🙏 तपाइहरु को माया र हौसलाले प्रेरित भएर बा को कुराकानिको दोस्रो भाग भोलि आइतबार दिउँसो ४ बजे आउने जानकारी गराउन पाउँदा खुशी भएको छु,माया निरन्तर रहोस कामना,दोस्रो भाग हेरेर प्रतिक्रिया दिनुहोला 🙏
के नै होलार जस्तो लागेथियो ।सुन्दै जादा कति बेला यो कार्यक्रम सक्कियो थाहै भएन ।सुन्दै जादा कतै मन ब्याकुल ,कहि खुसी र कहि दुखि हुँदै जिवनिनै सक्कियछ।अजै सुनव जस्तो लाग्यो ।हजुरको जिवनी सुन्दा धेरै ज्ञान पाइयो।जे जस्तो परिस्थितिमा पनि आफ्नो धर्म छोडनु हुदो रहिन्छ भन्ने अठोट मनमा जागेर आयो।अठोट र इमानदार छ भने इश्वरले बाटो लगाइ दिदा रहिछ्न भन्ने प्रमाण भेटाइयो ।धन्यवाद ।।।ॐ।।।
उहाको सङ्घर्स,सत्यबाटो,अठोट,बिश्वास,कर्तब्यनिस्ठ (धर्म) अनि मिठासपुर्ण मार्मिक प्रस्तुती।अहिले सम्मका मैले हेरे-सुनेका इपिसोडमा उत्र्कृस्ट र मन छोएको अङ्क।यसरी बहन(बग्न) दिनुपर्दछ शिलशिलालाइ।सबैलाइ एउटै कुरा "घर कस्तो थियो,कस्तो लगाउनुहुन्थ्यो"लगायतका प्रश्न र प्रस्तुती/प्रसङ्ग पूरा गर्न नदिइ हस्तक्षेप गरि आफै हावी हुने प्रबृत्ती मन पर्दैनथ्यो।यो चाहि तपाइलाइ पनि सुझाब।बाकी सुन्न पाइयोस उहाँ बुवाको प्रेरणायुक्त जीवन कहानी यसरी नै यथासम्भब चाडो।
अतिव प्रेरणादायी अन्तर्वार्ता ,जय होस् गुरु ज्यु, हजुरको कुरा सुन्दा पुरै अन्तर्वार्ता भरि आँखा बाट आँशु रसाई राखे नि ,पत्रकार ज्यु उहाँको अन्तर्वार्ता फेरी लिनुहोस् है ?
त्यस युग, झन् त्यो विकट स्थल र अज्ञान परिवेशमा पनि ज्ञान/ अध्ययनको प्यास, आफ्ना कमजोरी बुझ्ने विवेक, बलियो नैतिक धरातल, संघर्ष र सफलताको कहानी अनि कथनमा इमान्दारिता बिरलै सुन्न पाइने कुरा हुन जस्तो लाग्छ ! नमन छ बुवा ! 😊🙏😊
ईस्वरी जि को कुर सुन्दा धेरै खुसी लाग्यो।नैतिक शिक्षा ,अनुशासन र कर्तव्य निश्ठा मा कमि छैन । आजको हाम्रो समाजमा आएका वैदेशिक अनुशरण ले ढाकछोप गर्दै आइरहेको छ। यो सम्बाद्लाइ पुनः प्रसारण गर्न सान्दर्भिक ठान्दछु। ----वसन्त बहादुर सि के (Chapagai Kshatry )नारायण मा वि पूर्व प्राचार्य(प्रथम श्रेणी ) कुश्मा पर्बत।
कस्तो प्रेरक व्यक्तित्व । रोचक जीवन कहानी तर अत्यन्त संवेदनात्मक । हुन त दुःखसुख सबैको जीवनमा हुन्छ तर यहॅाको जीवन कथा साह्रै मार्मिक । वहॅाले आफ्नो बारे बताउनुभएको वृतान्त साह्रै दयनीय छ । बॅाकी कुराहरू सुन्नै पर्छ ।सङ्घर्षमय तर सफल , ६ वषसम्म पत्नीसॅग टाढिएर पनि अन्तमा उहॅासॅगै वैवाहिक जीवन सम्पन्न गर्नुभएछ । धर्मको रक्षा गर्ने व्यक्तित्व !
सेतो धरती,झोला जस्ता अख्यान पढे जस्तै लाग्यो।मन छोयो❤️❤️बाजेको जीवन सिगैं एक ठूलो ग्रन्थ हो,बिध्यालय हो।कस्तो मन छुने।huge respect on baje & thank you bhurtel sir😊🙏🙏
अत्यन्त मर्मस्पर्शी र प्रेरणादायी कथाले मनै छोयो।सकारात्मक सोचकी धनी ती सेती अामाको फोटो भएपनि देखाइदिनुभए हुन्थ्यो।बुवाको बाँकी जीवनकथा पनि सुन्न पाए अाभारी हुने थिएँ ।
जीवन जीविकाको कठोर संघर्ष सुन्दा म आफैं त्यो ठाउँमा पुगेको,भोगेको अनुभुती दिलायो। साच्चै त्यो समय परिस्थिति सुन्दैमा कति कहालीलाग्दो थियो,अझै महिलाहरुका लागि। त्यो कलिलो उमेरमा शिक्षाको महत्त्व बुझेर बुवाले जुन निर्णय लिनु भयो र दुख हन्डर खादै आज जुन सफलता पाउनु भएको छ त्यो साच्चै हाम्रा लागि प्रेरणादायी छ। 🙏 स्वर्गवासी आमा जसले श्रीमान वर्षौंसम्म बेखबर जस्तै भएर परदेशमा बस्दा समेत आफ्नो अस्मिता जोगाएर तपाईंको मायाले पर्खी बस्नु भयो वहाँ प्रति हार्दिक श्रद्धाञ्जली।💐 अझै यस्तै रोचक र प्रेरणादायी कार्यक्रमहरु अपलोड गर्दै जानुहोला,धन्यवाद।
तपाइ जस्ताे महान इमान्दार कर्मशिल ब्यक्ति अाजकाे जमानामा पाउन मुश्किल बा ,हुनुपर्ने यथार्थ यस्तै हाे तर अाजका केटा न केटी भयाे कुरो गर्नु भन्नु ,देखिसक्नु ...... ।
पहिलेका मान्छे्े धेरै सास्ती भोग्यौं,,अहिले सम्झदा,मुटुको रोगले ,गर्दा असर पर्छ ,र सम्झन पनि मन लगाउदिन , पिडा नहुने कोहि छैन।काल नआइ पिडाले मात्र मरिन्न रैछ , पिडापरे पछि, स्लोक, कबिता , भजन, गीत आदि ले भुल्याउन राम्रो ,न पोइल जाँदा , न सुर्ति, चुरोट खाँदा, केहि गरे ,बिसिन्न, त्यसैले राम्रो बाटो अपनाउनु पर्छ,,पुरुष मानिस भन्दा महिलाले पिडा खप्न सक्छन्।। दश वटा किताब हुने गरि लेखे ,अब हारि सके उमेर ले नेटो काट्यो ।जय हो राधे ॐॐॐ।
आजसम्म यस्तो प्रेरणादायी भाग सुनेको थिइन,मेरो त आँखा रसायो,सम्हालिन नै गार्हो भयो,मान्छेको जीवन पनि यस्तो हुन्छ र जस्तो लाग्यो ।बिपत्तिमा पनि धैर्यता राख्नुपर्छ भन्ने शिक्षा मिल्यो । यदि गुरुमा पनि भैदिएको भए सार्है राम्रो हुन्थ्यो,त्यस्ती महान आदर्श नारीको फोटो भए पनि हेर्न पाए हुन्थ्यो,जोडीको फोटो भए झन राम्रो ! त्यस्ता आदर्श पुरुष नारीको जीबनको अर्को पाटो पनि छिट्टै हेर्न पाए हुन्थो सर !
असाध्धै असाद्धै राम्रो, भगबान्को पुराण सुने जस्तै लाग्यो, यी बा पनि भगवानै जस्तो लाग्यो, यी त साक्षात पुरुसोतम भगवान जस्तै लाग्यो, अँखाबाट आसुनै आइराछ,कत्ती सकारात्मक कुराहरु गर्नु हुन्छ, कुनै फुर्तिफार्ती छैन, ओहो ती आमालाइ पनि भेख्न भेट्न पायको भय त, बिष्णु लक्स्मी जस्तै लाग्थ्यो, पत्रकार सर, वाहाको अर्को भिडियो पनि लेराउनुहोला
शत्य रा सावित्री शिव पुराणको कथा सतिहन शुया पनि शत्य युगकै कुरा हो कलियुगको शुवात पनि साढे ५ हजारबर्स भयो बा त जिबितै हुनुहुन्छ यि कहानिहरु ७० र ८० बर्स बिचको कुरा हो स्वर्गीय आमाको आत्माले चिर शान्ती पावस राम्रो ज्ञानब्र्द्धक नैतिक शिक्षा दिने पात्रहरु धेरै ज्संख्याको जरुर पर्दैन बलाई सधै सम्मान छ म एक पुर्बेली लिम्बुको पुत्र हू मलाई मन पर्ने बिशयहरु यस्तै हुन अहिले चैं दोहा कतारबाट
सारै मन छोयो।सुन्दर श त्या जिबन् भोगाइ ।अर्को पठको पर्खाइमा छु
अति नै संघर्ष गर्नु भा र छ उच्च सम्मान
'टुहुराको दिन फिर्छ, सत्यको विजय हुन्छ " भन्ने भनाइ साँचो हो । मार्मिक छ
धेरै समय पछि मैले यति लामो अन्तर्वार्ता हेरें। साह्रै राम्रो लाग्यो। हलिउडको कुनै सिनेमा भन्दा कम छैन , म सुन्ने मान्छेको आखाँ भरो आँशु आयो तर बाले कति सबलतापूर्वक सबै कुरा सुनाउनु भयो। बाको लामो आयु होस् , प्रणाम।
Same here ❤
मेरा आदरणीय हजुर बा को सम्पूर्ण ईतिहास सुन्ने अबसर मिलाएको मा भान्जा CB लाई धेरैधेरै धन्यवाद ।
आहा कति राम्रो लागो बाबा को कुरा सुनेर म इंडिया को शिलांग बाट
सानै भए पनि कति ज्ञानी श्रीमती हुनुहुन्थ्यो रहेछ कति राम्रो सल्लाह दिनु भएछ। उहिले को मान्छेहरू लाई मान्ने पर्छ तर कति दुःखको काहानि 😢😢
ईमान्दार बुबा,आमाको तत्कालिन अबस्थाको सोच अति उत्तम ।
हाम्रा जिवित इतिहास यिनै र यस्तै कथा यस्तै अग्रज हुन्। आहा! बर्सौदेखी यस्तै प्याट्रनका खुराक खोजेको थिएँ युट्युबमा आज पाइओ। निकै खुसि लाग्यो।
मलाई त कस्तो उपन्यास पढेको जस्तो लाग्यो 😢😢अब बाबा ko अर्को पार्ट मिलन र सुखद हेर्नु आतुर छु!
कति ईमान्दार र सच्चा बुबा उहाँ काे कहानी आजका युवाले हेर्नू र सुन्नु पर्छ ।
युवतिले पनि हेर्न जरुरी छ नि हजूर
दोहोर्याएर सुन्दा पनि त्यत्तिकै मन छुने।, प्रेरणाको श्रोत हो बुवा।हजुर।भाई लाई धेरै धेरै धन्यबाद।
सारै राम्रो लाग्यो बुबा को कुरा मेहनति चरित्र बान हुनुहुदो रहेछ नमन गर्दछु । बुबा आमा दुबै सगै बसेर कुराकानी गरेको देख्न पाएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो बिधिको बिधन यस्तै हो ।
सारै मन छुयो
बिचरा बुवा आफ्नो गरिबीको चपेटामा श्रीमतीको लागि यति धेरै माया ❤❤
धेरै राम्रो कार्यक्रम उहिले कुरा
अति मार्मिक बेथा सूनाऊनु भयो अरू बाकि भये पूरा गर्नू होला है सर
बुवाकाे जिवनी सुनेर खुशि लाग्याे बाँकी सुन्न ईच्छुक छौं
प्रेणादायी रैछ दाइ।🙏🙏
बुबा हजूलाई धेरै धेरै धन्यवाद
वुवा हजुरलाई मेरो तर्फबाट धन्यवाद किनकि अाफु लाई सधै कम्जोर अनि टुहुरो भन्दा भन्दै पनि अामाको बलले गहना वेचेर पढन पठाएको र हजुरले मेहनत गरेको र सफल भएको सुन्दा खुशी लाग्यो
दोस्रो भाग पनी बनाउनु होला
सार्है मार्मिक कथा जस्तो लाग्यो,अर्को भाग छिट्टै देख्न वा सुन्न पाउँ।
गज्जब भाइ ,सुनाइ राख्नु है।यसमा अझ बिस्तारमा सुनाउनु पर्ला भाइ ।
बुवाको कुरो सुनेर आँखाबाट आँशु आयो। सारै मन छोयो। 😢 आज सेती आमा पनि भैदिएको भए बा को छेऊमा बसेर बा सितै हाँस्दै गफमा साथ दिनुहुन्थ्यो होला।🤔 कुराकानी सारै घतलाग्दो छ❤❤
जीवनजगतको यथार्त नै हो हजुर।बिकृति र बिसंगतिले ब्याप्त तर जसरी जीवनमा चाहेजस्तै नभए नि सत्य, ईमान र धर्म छाड्नु हुन्न।भन्ने कुराको महान उदाहरण उहाँ बाजे ।सम्मान छ।🙏🙏
अर्को भिडियो पनि चाडै आओस है !
प्रेरणादायी संघर्ष रहेछ बुवाको
नमस्कार सबैमा🙏 तपाइहरु को माया र हौसलाले प्रेरित भएर बा को कुराकानिको दोस्रो भाग भोलि आइतबार दिउँसो ४ बजे आउने जानकारी गराउन पाउँदा खुशी भएको छु,माया निरन्तर रहोस कामना,दोस्रो भाग हेरेर प्रतिक्रिया दिनुहोला 🙏
अति नै मार्मिक,भग२काे पर्खाईमा छु।❤
बुबाको जिबनी सारै सुनम सुनम लाग्दो अरुपनी सुन्न रहर छ ।
सारै राम्राे लाग्याे गज्जव
बुबालाई नमस्कार छ हजुरलाई
सारै दुख पिडादाएक कुरा
सुनाउनु भयो धेरै दुख लाग्यो
आखा बाट आशु आयो सर
हजुरलाई धन्यवाद छ 🙏🏻🙏🏻🙏🏻
मलाइ पनि एस्तो अग्रज हरु को जिबनी सुन्न लाई असाधै मन पर्छ म चितवन बाट हेर्दै छु
नमन छ इश्वरी गुरुलाई! प्रेरणादायी व्यक्तित्वका धनी ।
धेरै राम्रो कार्यक्रम !
बा को सदा जयहोस् !
मार्मिक रहेछ।नमन बा।अर्को भाग पनि सुन्न र हेर्न पाईयाेस
बुबाको जीवन भोगाई एकदम मन पर्याे,। तपाईँ को जय होस् 🙏🙏🙏 फ्रान्स बाट शान्ति पोखरेल
पार्ट दुइ पनि छिटो हेर्न आतुर छौ है
प्रेरणादाइ ब्याक्तित्व गुरु लाई नमन🌹
समाजको लागि उदारनिय हुनु भयछ खुसी लाग्यो।
सत्य बस्नुपर्छ टुहुराको दिन आउँछ। भगवानको आशिर्वाद हुन्छ !
के नै होलार जस्तो लागेथियो ।सुन्दै जादा कति बेला यो कार्यक्रम सक्कियो थाहै भएन ।सुन्दै जादा कतै मन ब्याकुल ,कहि खुसी र कहि दुखि हुँदै जिवनिनै सक्कियछ।अजै सुनव जस्तो लाग्यो ।हजुरको जिवनी सुन्दा धेरै ज्ञान पाइयो।जे जस्तो परिस्थितिमा पनि आफ्नो धर्म छोडनु हुदो रहिन्छ भन्ने अठोट मनमा जागेर आयो।अठोट र इमानदार छ भने इश्वरले बाटो लगाइ दिदा रहिछ्न भन्ने प्रमाण भेटाइयो ।धन्यवाद ।।।ॐ।।।
उहाको सङ्घर्स,सत्यबाटो,अठोट,बिश्वास,कर्तब्यनिस्ठ (धर्म) अनि मिठासपुर्ण मार्मिक प्रस्तुती।अहिले सम्मका मैले हेरे-सुनेका इपिसोडमा उत्र्कृस्ट र मन छोएको अङ्क।यसरी बहन(बग्न) दिनुपर्दछ शिलशिलालाइ।सबैलाइ एउटै कुरा "घर कस्तो थियो,कस्तो लगाउनुहुन्थ्यो"लगायतका प्रश्न र प्रस्तुती/प्रसङ्ग पूरा गर्न नदिइ हस्तक्षेप गरि आफै हावी हुने प्रबृत्ती मन पर्दैनथ्यो।यो चाहि तपाइलाइ पनि सुझाब।बाकी सुन्न पाइयोस उहाँ बुवाको प्रेरणायुक्त जीवन कहानी यसरी नै यथासम्भब चाडो।
🙏
प्रेरणा हुनुहुदाे रैछ,ईश्वरी दाजु ...
साचैँ सत्तेमा हिदेपछी सुखैपाउदो रहेछ।सुन्दा माहेनत र धर्म नै रहेछ।
अतिव प्रेरणादायी अन्तर्वार्ता ,जय होस् गुरु ज्यु, हजुरको कुरा सुन्दा पुरै अन्तर्वार्ता भरि आँखा बाट आँशु रसाई राखे नि ,पत्रकार ज्यु उहाँको अन्तर्वार्ता फेरी लिनुहोस् है ?
तपाईको ईमानदारी प्रति सलाम छ । जिन्दकिको मोड मार्मिक छ
पुरै जीवनी सुनाउन अनुराेध छ ! धन्यवाद छ हजुरहरुलाई ।
सारै शिक्षा मुलक कुराकानि
त्यस युग, झन् त्यो विकट स्थल र अज्ञान परिवेशमा पनि ज्ञान/ अध्ययनको प्यास, आफ्ना कमजोरी बुझ्ने विवेक, बलियो नैतिक धरातल, संघर्ष र सफलताको कहानी अनि कथनमा इमान्दारिता बिरलै सुन्न पाइने कुरा हुन जस्तो लाग्छ ! नमन छ बुवा ! 😊🙏😊
कस्तो सुनिराख्नु जस्तो बुबाकाे कुरा❤️🙏
ईस्वरी जि को कुर सुन्दा धेरै खुसी लाग्यो।नैतिक शिक्षा ,अनुशासन र कर्तव्य निश्ठा मा कमि छैन । आजको हाम्रो समाजमा आएका वैदेशिक अनुशरण ले ढाकछोप गर्दै आइरहेको छ। यो सम्बाद्लाइ पुनः प्रसारण गर्न सान्दर्भिक ठान्दछु।
----वसन्त बहादुर सि के (Chapagai Kshatry )नारायण मा वि पूर्व प्राचार्य(प्रथम श्रेणी ) कुश्मा पर्बत।
बुबा 🙏🙏🙏❤️
❤जीवन को कथा मार्मिक छन् दोश्रो भाग छिटो आवश
कस्तो प्रेरक व्यक्तित्व । रोचक जीवन कहानी तर अत्यन्त संवेदनात्मक । हुन त दुःखसुख सबैको जीवनमा हुन्छ तर यहॅाको जीवन कथा साह्रै मार्मिक । वहॅाले आफ्नो बारे बताउनुभएको वृतान्त साह्रै दयनीय छ । बॅाकी कुराहरू सुन्नै पर्छ ।सङ्घर्षमय तर सफल , ६ वषसम्म पत्नीसॅग टाढिएर पनि अन्तमा उहॅासॅगै वैवाहिक जीवन सम्पन्न गर्नुभएछ । धर्मको रक्षा गर्ने व्यक्तित्व !
सेतो धरती,झोला जस्ता अख्यान पढे जस्तै लाग्यो।मन छोयो❤️❤️बाजेको जीवन सिगैं एक ठूलो ग्रन्थ हो,बिध्यालय हो।कस्तो मन छुने।huge respect on baje & thank you bhurtel sir😊🙏🙏
Pp
Man xunay bajayko kahani
Man ra santos nai jiwan ho.
प्रेरणादायि, मन छुने
कति राम्रो सोच रछ सेती दिदी को आहा
प्रेरणा युक्त जिवन संघर्ष रहेछ बुबाको ! 😊
1
❤❤❤
Qqqqqqqqqqqq❤❤❤
हजुर काे कुराले मेरो पनिमन छाे याे रअरुकुरा पनि सुन्न मन लाग्यो
❤❤❤@@milanlama2845
AAQ!!¡@@TilakNathJoshi-f1i
Sarai ramro beecha shoch bhayako baba
Ramro laygyo
सङ्घर्षमय जीवन कथा बुवा को ❤❤
पूरा भिडियो हेरे ,खुसी लाग्यो हिम्मत बढ्यो ,बुबालाई नमन ,असल आमाको फोटो सहित अर्को भाग सुन्न पाए हुन्थ्यो ,धन्यवाद तपाईं खोजकर्ता लाई!
बुवाकाे अतिनै मन छुने जिबनि
उदाहरणीय इमानदारीता प्रति हार्दिक नमन अंकललाई🙏🙏 ।
हरेक मानवकाे धर्म मानवता र नैतिकता नै हो ।अतः उहाँ सक्कली मानव ठहरिनु भएको छ।
धेरै धेरै राम्रो काम गर्नु भएको रहेछ बुबा
जय होस यस्ता कुराको प्रचार गर्नुहोस।
असाध्यै सरल स्वाभिमानी बुवा ।श्रीमति प्रतिको सोच कति चोखो र गहिरो माँया ।
Ati ramro xa feri Pani Sunna paiyos
उहाको पुरै जिवनि सुनम है हजुर्।
अत्यन्त मर्मस्पर्शी र प्रेरणादायी कथाले मनै छोयो।सकारात्मक सोचकी धनी ती सेती अामाको फोटो भएपनि देखाइदिनुभए हुन्थ्यो।बुवाको बाँकी जीवनकथा पनि सुन्न पाए अाभारी हुने थिएँ ।
बा का कुरा राम्रो लाग्यो।
बुढा बाबा को कुरा सुनेर ❤❤मन छोयो😢
सारै राम्रो लागो❤❤
जीवन जीविकाको कठोर संघर्ष सुन्दा म आफैं त्यो ठाउँमा पुगेको,भोगेको अनुभुती दिलायो।
साच्चै त्यो समय परिस्थिति सुन्दैमा कति कहालीलाग्दो थियो,अझै महिलाहरुका लागि।
त्यो कलिलो उमेरमा शिक्षाको महत्त्व बुझेर बुवाले जुन निर्णय लिनु भयो र दुख हन्डर खादै आज जुन सफलता पाउनु भएको छ त्यो साच्चै हाम्रा लागि प्रेरणादायी छ। 🙏
स्वर्गवासी आमा जसले श्रीमान वर्षौंसम्म बेखबर जस्तै भएर परदेशमा बस्दा समेत आफ्नो अस्मिता जोगाएर तपाईंको मायाले पर्खी बस्नु भयो वहाँ प्रति हार्दिक श्रद्धाञ्जली।💐
अझै यस्तै रोचक र प्रेरणादायी कार्यक्रमहरु अपलोड गर्दै जानुहोला,धन्यवाद।
बुवा हजुर प्रति नमन ❤❤❤
कस्तो आँसु आयो बुवा को कुरा ले 🙏🙏🙏🙏
सत्य युग को कथा जस्तो लाग्यो जती सुनेपनि सुनिरहुं लाग्ने।
🙏
नमस्कार सर हजुर वहाँ महान बुवाको जीवन कहाँनी सुनेर मनै भरियो आउने दोस्रो भिडियोको अपेक्ष गर्दछु।❤❤❤❤
ठूलो त्याग गर्नु भएको रहेछ जोकोईलाई यस्तो सतबुद्धी भन्दापनि ठूलो आँट जय होस तपाईंको ।
बुबा जस्तै आमा पनि तेतिकै ग्रेट हुनुहुदाे रहेछ । आमालाई हार्दिक श्रद्धाञ्जली ,
सलाम छ बुबालाई धेरै राम्रो लाग्यो,दुख पनि लाग्यो ।
धेरै असल जीवनी कथा सुनाउनुभयो इस्वरी शर्मा जी धेरै धन्यबाद इमान्दार ब्यक्ति्त्व तपाइँको बाहिर जीवन कथा पुरा सुनाउनु होला।
संधर्ष नै जीवन हो ,धर्म निर्वाह गरेकाले सबै सफल्ता मिल्यो ,कर्मको फल मिल्यो ,बुबाको जय होस् 🙏🙏
म uk देखि हेर्दै छु सरै मार्मिक
बुवाको अरुकुरा बिस्तार हवस कामना गर्दछु।
Jhapabirtamod❤ñ,kbhandari❤बजेकोकहानिबेदनाले❤भरीएकोकहानी,जयजयहोस❤od2
तपाइ जस्ताे महान इमान्दार कर्मशिल ब्यक्ति अाजकाे जमानामा पाउन मुश्किल बा ,हुनुपर्ने यथार्थ यस्तै हाे तर अाजका केटा न केटी भयाे कुरो गर्नु भन्नु ,देखिसक्नु ...... ।
फेरि सुनाैं । अति उत्तम ।
बा हजुरलाई मेराे नमन छ बा काे पूरा जिवनी सुन्ने मन छ बा❤❤❤❤🎉
अर्को पार्ट पनि youtube मा छ हेर्नुहोला
Aama pani vaye janramro hunthyo 🙏❤🙏
मेरो घरिघरी आँखा रसाउन मन नगरेको चही होइन।
पहिलेका मान्छे्े धेरै सास्ती भोग्यौं,,अहिले सम्झदा,मुटुको रोगले ,गर्दा असर पर्छ ,र सम्झन पनि मन लगाउदिन , पिडा नहुने कोहि छैन।काल नआइ पिडाले मात्र मरिन्न रैछ , पिडापरे पछि, स्लोक, कबिता , भजन, गीत आदि ले भुल्याउन राम्रो ,न पोइल जाँदा , न सुर्ति, चुरोट खाँदा, केहि गरे ,बिसिन्न, त्यसैले राम्रो बाटो अपनाउनु पर्छ,,पुरुष मानिस भन्दा महिलाले पिडा खप्न सक्छन्।। दश वटा किताब हुने गरि लेखे ,अब हारि सके उमेर ले नेटो काट्यो ।जय हो राधे ॐॐॐ।
हजुर को ठाउँ कहाँ हो,म भेट्न सक्छु कि
आजसम्म यस्तो प्रेरणादायी भाग सुनेको थिइन,मेरो त आँखा रसायो,सम्हालिन नै गार्हो भयो,मान्छेको जीवन पनि यस्तो हुन्छ र जस्तो लाग्यो ।बिपत्तिमा पनि धैर्यता राख्नुपर्छ भन्ने शिक्षा मिल्यो । यदि गुरुमा पनि भैदिएको भए सार्है राम्रो हुन्थ्यो,त्यस्ती महान आदर्श नारीको फोटो भए पनि हेर्न पाए हुन्थ्यो,जोडीको फोटो भए झन राम्रो !
त्यस्ता आदर्श पुरुष नारीको जीबनको अर्को पाटो पनि छिट्टै हेर्न पाए हुन्थो सर !
असाध्धै असाद्धै राम्रो, भगबान्को पुराण सुने जस्तै लाग्यो, यी बा पनि भगवानै जस्तो लाग्यो, यी त साक्षात पुरुसोतम भगवान जस्तै लाग्यो, अँखाबाट आसुनै आइराछ,कत्ती सकारात्मक कुराहरु गर्नु हुन्छ, कुनै फुर्तिफार्ती छैन, ओहो ती आमालाइ पनि भेख्न भेट्न पायको भय त, बिष्णु लक्स्मी जस्तै लाग्थ्यो, पत्रकार सर, वाहाको अर्को भिडियो पनि लेराउनुहोला
मेरो बिचार ,र व्यबहार मा मिल्ने रहेछ ❤।
Sarai mitho
Buwako sanghrsha sunda Aakhako aasu rokiyena dhannye hunudo rahexa🙏🏻🙏🏻🙏🏻
It's Amazing please bring Next Asap.