आफु नराम्रो गरिब श्रीमती राम्री धनी बरु यो अरु कसैसंग पोइल गए सुख पाउथी भनेर घर छाडेर भागेका बाकोकथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ค. 2023
  • • आफु नराम्रो गरिब श्रीम...
    "उहिलेका कुरा सुन्ने कुरा अनी हेर्ने कुरा"
    युवा पुस्तालाई हिजो को सुनाउने र सिकाउने हाम्रो सानो प्रयास,
    CB PRODUCTION
    तपाईको ठाउमा पनी यस्तै बृद्ध बृद्धा बाबा आमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ९८४१३१७१८५
    #newsong #jukebox #trending #Ahoramaya #hitsongs #romanticsongs #newnepalisongs #jukeboxnepal #romantic #dancing
    #newsong #jukebox #lokdohori #trend #hitsongs #romanticsongs #newnepalisongs #Nepalisong #Hitnepalisongs #jukeboxnepal #hitnepalisongs2078 #hitsongs #oldnepalisongs #evergreensongs #evergreennepalisongs #romanticoldsongs #hitnepalisongs@ #Hitpopsongs#oldisgold #90'sNepalisongs #OldNepapopSongs #oldsongs #romanticoldsongs #Hitsof2077 #TrendingSongs #NepaliHitSongs2077 #VONS3 #VoiceofNepalSeason4 #judgeofvoiceofNepal #VoiceofNepal4 #HitsongsofTrishnaGurung #NepaliMusicJukeboxes #TrishnagurungSongs #nepalimoviesongs #nepalimoviedancingsongs #hitdancingsongs # #rachanarimalsongs #JukeboxNepal #AudioJukebox #TRENDING_NOW #AudioSongsCollection #NewNepaliSongsAudioJukebox #Hitsongscollection #SongsCollection #NewRomanticSongsCollection

ความคิดเห็น • 455

  • @rameshsilawal2315
    @rameshsilawal2315 11 หลายเดือนก่อน +31

    ईमान्दार बुबा,आमाको तत्कालिन अबस्थाको सोच अति उत्तम ।

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q 11 หลายเดือนก่อน +52

    'टुहुराको दिन फिर्छ, सत्यको विजय हुन्छ " भन्ने भनाइ साँचो हो । मार्मिक छ

  • @baburamadhikari8487
    @baburamadhikari8487 11 หลายเดือนก่อน +42

    धेरै समय पछि मैले यति लामो अन्तर्वार्ता हेरें। साह्रै राम्रो लाग्यो। हलिउडको कुनै सिनेमा भन्दा कम छैन , म सुन्ने मान्छेको आखाँ भरो आँशु आयो तर बाले कति सबलतापूर्वक सबै कुरा सुनाउनु भयो। बाको लामो आयु होस् , प्रणाम।

  • @saharagurung6249
    @saharagurung6249 11 หลายเดือนก่อน +14

    मलाई त कस्तो उपन्यास पढेको जस्तो लाग्यो 😢😢अब बाबा ko अर्को पार्ट मिलन र सुखद हेर्नु आतुर छु!

  • @cbchhetri6750
    @cbchhetri6750 11 หลายเดือนก่อน +8

    अति मार्मिक बेथा सूनाऊनु भयो अरू‌‍ ‌बाकि‌ भये पूरा गर्नू होला है सर

  • @bharatiacharya3424
    @bharatiacharya3424 11 หลายเดือนก่อน +41

    दोहोर्याएर सुन्दा पनि त्यत्तिकै मन छुने।, प्रेरणाको श्रोत हो बुवा।हजुर।भाई लाई धेरै धेरै धन्यबाद।

  • @sumangiri3450
    @sumangiri3450 11 หลายเดือนก่อน +8

    हाम्रा जिवित इतिहास यिनै र यस्तै कथा यस्तै अग्रज हुन्। आहा! बर्सौदेखी यस्तै प्याट्रनका खुराक खोजेको थिएँ युट्युबमा आज पाइओ। निकै खुसि लाग्यो।

  • @tamansubedi2939
    @tamansubedi2939 11 หลายเดือนก่อน +10

    अत्यन्तै प्रेरणादायी जीवन भोगाइका प्रसंग

  • @user-cb2mi2ye5e
    @user-cb2mi2ye5e 7 หลายเดือนก่อน +6

    अति नै संघर्ष गर्नु भा र छ उच्च सम्मान

  • @shantibasnet8162
    @shantibasnet8162 11 หลายเดือนก่อน +13

    बिचरा बुवा आफ्नो गरिबीको चपेटामा श्रीमतीको लागि यति धेरै माया ❤❤

  • @hariprasadsitaula397
    @hariprasadsitaula397 11 หลายเดือนก่อน +10

    अति नै मार्मिक,भग२काे पर्खाईमा छु।❤

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 11 หลายเดือนก่อน +9

    बुवाकाे जिवनी सुनेर खुशि लाग्याे बाँकी सुन्न ईच्छुक छौं

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 11 หลายเดือนก่อน +6

    सारै राम्रो लाग्यो बुबा को कुरा मेहनति चरित्र बान हुनुहुदो रहेछ नमन गर्दछु । बुबा आमा दुबै सगै बसेर कुराकानी गरेको देख्न पाएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो बिधिको बिधन यस्तै हो ।

  • @bishnuprasadtripathi6631
    @bishnuprasadtripathi6631 10 หลายเดือนก่อน +2

    मेरा आदरणीय हजुर बा को सम्पूर्ण ईतिहास सुन्ने अबसर मिलाएको मा भान्जा CB लाई धेरैधेरै धन्यवाद ।

  • @mithuupadhya150
    @mithuupadhya150 11 หลายเดือนก่อน +6

    आहा कति राम्रो लागो बाबा को कुरा सुनेर म इंडिया को शिलांग बाट

  • @jeevanrai3708
    @jeevanrai3708 10 หลายเดือนก่อน +4

    सारै मन छोयो।सुन्दर श त्या जिबन् भोगाइ ।अर्को पठको पर्खाइमा छु

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 11 หลายเดือนก่อน +8

    सानै भए पनि कति ज्ञानी श्रीमती हुनुहुन्थ्यो रहेछ कति राम्रो सल्लाह दिनु भएछ। उहिले को मान्छेहरू लाई मान्ने पर्छ तर कति दुःखको काहानि 😢😢

  • @shresthakumarishrestha5677
    @shresthakumarishrestha5677 11 หลายเดือนก่อน +5

    कति ईमान्दार र सच्चा बुबा उहाँ काे कहानी आजका युवाले हेर्नू र सुन्नु पर्छ ।

    • @laxmanshrestha6118
      @laxmanshrestha6118 11 หลายเดือนก่อน

      युवतिले पनि हेर्न जरुरी छ नि हजूर

  • @purnapanta9616
    @purnapanta9616 11 หลายเดือนก่อน +6

    वुवा हजुरलाई मेरो तर्फबाट धन्यवाद किनकि अाफु लाई सधै कम्जोर अनि टुहुरो भन्दा भन्दै पनि अामाको बलले गहना वेचेर पढन पठाएको र हजुरले मेहनत गरेको र सफल भएको सुन्दा खुशी लाग्यो

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 11 หลายเดือนก่อน +16

    बुवाको कुरो सुनेर आँखाबाट आँशु आयो। सारै मन छोयो। 😢 आज सेती आमा पनि भैदिएको भए बा को छेऊमा बसेर बा सितै हाँस्दै गफमा साथ दिनुहुन्थ्यो होला।🤔 कुराकानी सारै घतलाग्दो छ❤❤

    • @rajendrakhadayatvediosvlog8473
      @rajendrakhadayatvediosvlog8473 11 หลายเดือนก่อน +2

      जीवनजगतको यथार्त नै हो हजुर।बिकृति र बिसंगतिले ब्याप्त तर जसरी जीवनमा चाहेजस्तै नभए नि सत्य, ईमान र धर्म छाड्नु हुन्न।भन्ने कुराको महान उदाहरण उहाँ बाजे ।सम्मान छ।🙏🙏

  • @sabitaadhikari7625
    @sabitaadhikari7625 12 วันที่ผ่านมา +1

    बुवा हजुर प्रति नमन ❤❤❤

  • @bishwasigdel2230
    @bishwasigdel2230 11 หลายเดือนก่อน +6

    गज्जब भाइ ,सुनाइ राख्नु है।यसमा अझ बिस्तारमा सुनाउनु पर्ला भाइ ।

  • @saraswatiluitel9500
    @saraswatiluitel9500 11 หลายเดือนก่อน +64

    प्रेरणा युक्त जिवन संघर्ष रहेछ बुबाको ! 😊

    • @milanlama2845
      @milanlama2845 11 หลายเดือนก่อน +8

      1
      ❤❤❤

    • @user-un6rc9em8m
      @user-un6rc9em8m 11 หลายเดือนก่อน +4

      Qqqqqqqqqqqq❤❤❤

    • @gangamaya2549
      @gangamaya2549 15 วันที่ผ่านมา +1

      हजुर काे कुराले मेरो पनिमन छाे याे रअरुकुरा पनि सुन्न मन लाग्यो

    • @Apsara-rr8jn
      @Apsara-rr8jn 15 วันที่ผ่านมา

      ❤❤❤​@@milanlama2845

    • @ManiRupakheti
      @ManiRupakheti 13 วันที่ผ่านมา

      AAQ!!¡​@@user-un6rc9em8m

  • @KrishnaPokharel-fq4gi
    @KrishnaPokharel-fq4gi 2 หลายเดือนก่อน +2

    बुबाको जीवन भोगाई एकदम मन पर्याे,। तपाईँ को जय होस् 🙏🙏🙏 फ्रान्स बाट शान्ति पोखरेल

  • @kj3565
    @kj3565 10 หลายเดือนก่อน +2

    बुबा हजूलाई धेरै धेरै धन्यवाद

  • @cbbhurtel3712
    @cbbhurtel3712  11 หลายเดือนก่อน +15

    नमस्कार सबैमा🙏 तपाइहरु को माया र हौसलाले प्रेरित भएर बा को कुराकानिको दोस्रो भाग भोलि आइतबार दिउँसो ४ बजे आउने जानकारी गराउन पाउँदा खुशी भएको छु,माया निरन्तर रहोस कामना,दोस्रो भाग हेरेर प्रतिक्रिया दिनुहोला 🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 13 วันที่ผ่านมา +1

    अतिव प्रेरणादायी अन्तर्वार्ता ,जय होस् गुरु ज्यु, हजुरको कुरा सुन्दा पुरै अन्तर्वार्ता भरि आँखा बाट आँशु रसाई राखे नि ,पत्रकार ज्यु उहाँको अन्तर्वार्ता फेरी लिनुहोस् है ?

  • @nirarajgurung7434
    @nirarajgurung7434 11 หลายเดือนก่อน +4

    सार्है मार्मिक कथा जस्तो लाग्यो,अर्को भाग छिट्टै देख्न वा सुन्न पाउँ।

  • @durgabastola1107
    @durgabastola1107 10 หลายเดือนก่อน +2

    प्रेणादायी रैछ दाइ।🙏🙏

  • @jamunakunwar8983
    @jamunakunwar8983 10 หลายเดือนก่อน +3

    मार्मिक रहेछ।नमन बा।अर्को भाग पनि सुन्न र हेर्न पाईयाेस

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 11 หลายเดือนก่อน +3

    साचैँ सत्तेमा हिदेपछी सुखैपाउदो रहेछ।सुन्दा माहेनत र धर्म नै रहेछ।

  • @bishnupaneru8927
    @bishnupaneru8927 12 วันที่ผ่านมา +1

    नमन छ इश्वरी गुरुलाई! प्रेरणादायी व्यक्तित्वका धनी ।

  • @dillineupane3712
    @dillineupane3712 10 หลายเดือนก่อน +2

    बुबाको जिबनी सारै सुनम सुनम लाग्दो अरुपनी सुन्न रहर छ ।

  • @kalamkhanal7779
    @kalamkhanal7779 11 หลายเดือนก่อน +4

    प्रेरणादायी संघर्ष रहेछ बुवाको

  • @lawlessfighter495
    @lawlessfighter495 10 วันที่ผ่านมา +1

    प्रेरणा हुनुहुदाे रैछ,ईश्वरी दाजु ...

  • @saraswatiluitel9500
    @saraswatiluitel9500 11 หลายเดือนก่อน +6

    अर्को भिडियो पनि चाडै आओस है !

  • @gorkhaman3785
    @gorkhaman3785 11 หลายเดือนก่อน +7

    धेरै राम्रो कार्यक्रम !
    बा को सदा जयहोस् !

  • @sabinarasaili8824
    @sabinarasaili8824 11 หลายเดือนก่อน +4

    कस्तो सुनिराख्नु जस्तो बुबाकाे कुरा❤️🙏

  • @purnimakoirala2301
    @purnimakoirala2301 11 หลายเดือนก่อน +5

    पार्ट दुइ पनि छिटो हेर्न आतुर छौ है

  • @manjupradhan6207
    @manjupradhan6207 10 หลายเดือนก่อน +6

    सारै मन छुयो

  • @yamadhikari7277
    @yamadhikari7277 11 หลายเดือนก่อน +2

    मलाइ पनि एस्तो अग्रज हरु को जिबनी सुन्न लाई असाधै मन पर्छ म चितवन बाट हेर्दै छु

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 10 หลายเดือนก่อน +2

    सारै राम्राे लाग्याे गज्जव

  • @tulsiprakashgiri9407
    @tulsiprakashgiri9407 11 หลายเดือนก่อน +9

    ❤जीवन को कथा मार्मिक छन् दोश्रो भाग छिटो आवश

  • @k.padhikari9917
    @k.padhikari9917 11 หลายเดือนก่อน +3

    तपाईको ईमानदारी प्रति सलाम छ । जिन्दकिको मोड मार्मिक छ

  • @hombahadhur2936
    @hombahadhur2936 11 หลายเดือนก่อน +3

    समाजको लागि उदारनिय हुनु भयछ खुसी लाग्यो।

  • @yagyaregmi5728
    @yagyaregmi5728 10 หลายเดือนก่อน +4

    पुरै जीवनी सुनाउन अनुराेध छ ! धन्यवाद छ हजुरहरुलाई ।

  • @mukundaghimire6769
    @mukundaghimire6769 10 หลายเดือนก่อน +2

    शास्त्री बाका कुरा सबै सुनियो , खुशी लाग्यो ।

  • @mahendrabudhathoki1572
    @mahendrabudhathoki1572 11 หลายเดือนก่อน +2

    सारै शिक्षा मुलक कुराकानि

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 12 วันที่ผ่านมา +1

    जय होस यस्ता कुराको प्रचार गर्नुहोस।

  • @thakurbhusal1747
    @thakurbhusal1747 4 วันที่ผ่านมา

    प्रेरणादाइ ब्याक्तित्व गुरु लाई नमन🌹

  • @user-jz4jn9mq8m
    @user-jz4jn9mq8m 2 วันที่ผ่านมา

    बुवाको अरुकुरा बिस्तार हवस कामना गर्दछु।

  • @shovakhadka7896
    @shovakhadka7896 9 วันที่ผ่านมา +1

    सङ्घर्षमय जीवन कथा बुवा को ❤❤

  • @basantabaral6949
    @basantabaral6949 11 หลายเดือนก่อน +2

    प्रेरणादायि, मन छुने

  • @dipakkumarupreti6626
    @dipakkumarupreti6626 11 หลายเดือนก่อน +3

    बा का कुरा राम्रो लाग्यो।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 12 วันที่ผ่านมา +1

    बुबालाई नमस्कार छ हजुरलाई
    सारै दुख पिडादाएक कुरा
    सुनाउनु भयो धेरै दुख लाग्यो
    आखा बाट आशु आयो सर
    हजुरलाई धन्यवाद छ 🙏🏻🙏🏻🙏🏻

  • @user-te1jj2nd4p
    @user-te1jj2nd4p 3 ชั่วโมงที่ผ่านมา

    ❤❤बुवाका अरु सुन्ने इच्छा जाग्यो❤❤

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 11 หลายเดือนก่อน +5

    उहाको सङ्घर्स,सत्यबाटो,अठोट,बिश्वास,कर्तब्यनिस्ठ (धर्म) अनि मिठासपुर्ण मार्मिक प्रस्तुती।अहिले सम्मका मैले हेरे-सुनेका इपिसोडमा उत्र्कृस्ट र मन छोएको अङ्क।यसरी बहन(बग्न) दिनुपर्दछ शिलशिलालाइ।सबैलाइ एउटै कुरा "घर कस्तो थियो,कस्तो लगाउनुहुन्थ्यो"लगायतका प्रश्न र प्रस्तुती/प्रसङ्ग पूरा गर्न नदिइ हस्तक्षेप गरि आफै हावी हुने प्रबृत्ती मन पर्दैनथ्यो।यो चाहि तपाइलाइ पनि सुझाब।बाकी सुन्न पाइयोस उहाँ बुवाको प्रेरणायुक्त जीवन कहानी यसरी नै यथासम्भब चाडो।

  • @nirupun7133
    @nirupun7133 7 วันที่ผ่านมา +1

    Jay hos 🙏🙏🙏

  • @santisa5401
    @santisa5401 11 หลายเดือนก่อน +3

    Aama pani vaye janramro hunthyo 🙏❤🙏

  • @user-ou1pg9zn7f
    @user-ou1pg9zn7f 11 หลายเดือนก่อน +3

    सारै राम्रो लागो❤❤

  • @purnamayasubedi9529
    @purnamayasubedi9529 11 หลายเดือนก่อน +3

    मेरो घरिघरी आँखा रसाउन मन नगरेको चही होइन।

  • @rajanmainali1299
    @rajanmainali1299 11 หลายเดือนก่อน +4

    मार्मिक र सघ्रस पुर्ण जिवनि

  • @prateebhabaruwal-nx2qg
    @prateebhabaruwal-nx2qg 11 หลายเดือนก่อน +3

    Sarai mitho

  • @kj3565
    @kj3565 10 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो काम गर्नु भएको रहेछ बुबा

  • @laxmiparajuli5173
    @laxmiparajuli5173 11 หลายเดือนก่อน +1

    अत्यन्त मर्मस्पर्शी र प्रेरणादायी कथाले मनै छोयो।सकारात्मक सोचकी धनी ती सेती अामाको फोटो भएपनि देखाइदिनुभए हुन्थ्यो।बुवाको बाँकी जीवनकथा पनि सुन्न पाए अाभारी हुने थिएँ ।

  • @kj3565
    @kj3565 10 หลายเดือนก่อน +1

    कति राम्रो सोच रछ सेती दिदी को आहा

  • @yamgurung1004
    @yamgurung1004 11 หลายเดือนก่อน +10

    बुढा बाबा को कुरा सुनेर ❤❤मन छोयो😢

  • @durgachongbang5041
    @durgachongbang5041 11 หลายเดือนก่อน +12

    उदाहरणीय इमानदारीता प्रति हार्दिक नमन अंकललाई🙏🙏 ।

  • @subhadramaden4216
    @subhadramaden4216 11 หลายเดือนก่อน +2

    अत्यान्त मार्मीक फेरि पनि ल्याउनु होला

  • @tekjungthapa3425
    @tekjungthapa3425 11 วันที่ผ่านมา

    बुबा जस्तै आमा पनि तेतिकै ग्रेट हुनुहुदाे रहेछ । आमालाई हार्दिक श्रद्धाञ्जली ,

  • @rajendrakhadayatvediosvlog8473
    @rajendrakhadayatvediosvlog8473 11 หลายเดือนก่อน +12

    सेतो धरती,झोला जस्ता अख्यान पढे जस्तै लाग्यो।मन छोयो❤️❤️बाजेको जीवन सिगैं एक ठूलो ग्रन्थ हो,बिध्यालय हो।कस्तो मन छुने।huge respect on baje & thank you bhurtel sir😊🙏🙏

  • @sombahadurkarki71
    @sombahadurkarki71 10 หลายเดือนก่อน +1

    मेरो बिचार ,र व्यबहार मा मिल्ने रहेछ ❤।

  • @tikarammarasini4099
    @tikarammarasini4099 11 หลายเดือนก่อน +3

    Sarai mitho rahixa

  • @indraparajuli5473
    @indraparajuli5473 10 หลายเดือนก่อน

    पूरा भिडियो हेरे ,खुसी लाग्यो हिम्मत बढ्यो ,बुबालाई नमन ,असल आमाको फोटो सहित अर्को भाग सुन्न पाए हुन्थ्यो ,धन्यवाद तपाईं खोजकर्ता लाई!

  • @BSSSSS4777H
    @BSSSSS4777H 11 หลายเดือนก่อน +3

    सलाम छ बुबालाई धेरै राम्रो लाग्यो,दुख पनि लाग्यो ।

  • @jamunatiwari7167
    @jamunatiwari7167 4 หลายเดือนก่อน +1

    बा हजुरलाई मेराे नमन छ बा काे पूरा जिवनी सुन्ने मन छ बा❤❤❤❤🎉

    • @cbbhurtel3712
      @cbbhurtel3712  4 หลายเดือนก่อน

      अर्को पार्ट पनि youtube मा छ हेर्नुहोला

  • @radhathapa7957
    @radhathapa7957 5 หลายเดือนก่อน +2

    Sarai ramro beecha shoch bhayako baba

  • @limbushigu-xj5uu
    @limbushigu-xj5uu 11 หลายเดือนก่อน +1

    शत्य रा सावित्री शिव पुराणको कथा सतिहन शुया पनि शत्य युगकै कुरा हो कलियुगको शुवात पनि साढे ५ हजारबर्स भयो बा त जिबितै हुनुहुन्छ यि कहानिहरु ७० र ८० बर्स बिचको कुरा हो स्वर्गीय आमाको आत्माले चिर शान्ती पावस राम्रो ज्ञानब्र्द्धक नैतिक शिक्षा दिने पात्रहरु धेरै ज्संख्याको जरुर पर्दैन बलाई सधै सम्मान छ म एक पुर्बेली लिम्बुको पुत्र हू मलाई मन पर्ने बिशयहरु यस्तै हुन अहिले चैं दोहा कतारबाट

  • @taragadtoula8513
    @taragadtoula8513 11 หลายเดือนก่อน +2

    कथा सुनाएको जस्तो हुने स्वयम् बा ले भाेगेकाे जिन्दगी फिलि काे काहानि जस्तो हुने धुब्र सत्य ता

  • @sabitamalla1133
    @sabitamalla1133 11 หลายเดือนก่อน +4

    प्रेरणा दायक मन छुने यथार्थ कथा बुवाको 🙏🙏

  • @chirankandel604
    @chirankandel604 10 หลายเดือนก่อน +1

    के नै होलार जस्तो लागेथियो ।सुन्दै जादा कति बेला यो कार्यक्रम सक्कियो थाहै भएन ।सुन्दै जादा कतै मन ब्याकुल ,कहि खुसी र कहि दुखि हुँदै जिवनिनै सक्कियछ।अजै सुनव जस्तो लाग्यो ।हजुरको जिवनी सुन्दा धेरै ज्ञान पाइयो।जे जस्तो परिस्थितिमा पनि आफ्नो धर्म छोडनु हुदो रहिन्छ भन्ने अठोट मनमा जागेर आयो।अठोट र इमानदार छ भने इश्वरले बाटो लगाइ दिदा रहिछ्न भन्ने प्रमाण भेटाइयो ।धन्यवाद ।।।ॐ।।।

  • @DanBahadurkhatri
    @DanBahadurkhatri 10 หลายเดือนก่อน +1

    धेरै राम्रो कार्यक्रम उहिले कुरा

  • @ObiramSunar-jf2rr
    @ObiramSunar-jf2rr 10 วันที่ผ่านมา

    जय होस

  • @smegraj
    @smegraj 11 หลายเดือนก่อน +3

    फेरि सुनाैं । अति उत्तम ।

  • @sumitramalla2139
    @sumitramalla2139 11 หลายเดือนก่อน +2

    बुवा लाई सलाम छ. छिटो दोस्रो भाग आउस

  • @devkotasameer3164
    @devkotasameer3164 11 หลายเดือนก่อน

    त्यस युग, झन् त्यो विकट स्थल र अज्ञान परिवेशमा पनि ज्ञान/ अध्ययनको प्यास, आफ्ना कमजोरी बुझ्ने विवेक, बलियो नैतिक धरातल, संघर्ष र सफलताको कहानी अनि कथनमा इमान्दारिता बिरलै सुन्न पाइने कुरा हुन जस्तो लाग्छ ! नमन छ बुवा ! 😊🙏😊

  • @ramilomelamchi
    @ramilomelamchi 11 หลายเดือนก่อน +2

    buwa hajur tapai ko r Mero pidha autai rahexa .garib hunu nai pap rahexa ..affno jaban sathi bat sahyog bhayo bhane khusi lagdo rahexa .iloved my wife Kamala kc ❤❤❤❤

  • @user-ec4xd4mp3k
    @user-ec4xd4mp3k 11 หลายเดือนก่อน +2

    Ati ramro xa feri Pani Sunna paiyos

  • @harkashrestha2382
    @harkashrestha2382 10 หลายเดือนก่อน +2

    खूसी र स्वस्थ लामु आयु बचनू बुवा

  • @ambarsharma1782
    @ambarsharma1782 11 หลายเดือนก่อน +2

    आहा ! कति योग्य बा । नमन हजुरमा ।।

  • @govindapandey64
    @govindapandey64 11 หลายเดือนก่อน +1

    फेरी यि बुवाको गफ सुन्न मन छ

  • @user-hr4me1cj6m
    @user-hr4me1cj6m 16 วันที่ผ่านมา +1

    ई बुढाबाकुरा फेरि शबै शुन्ने मन भयो

  • @bishowrajbhurtel4519
    @bishowrajbhurtel4519 11 หลายเดือนก่อน +2

    Khatra..babat

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 11 หลายเดือนก่อน +1

    त्यै भएर म श्रीमान जस्तो बन्न सिके र चिरिच्याट कहिले परिन मेरा नि रहर थे तर श्रीमान लाई कहिले सानो बनाइन

  • @anjuthapa5502
    @anjuthapa5502 14 วันที่ผ่านมา +1

    Ramro laygyo

  • @laxmanthapa5648
    @laxmanthapa5648 11 หลายเดือนก่อน +1

    सङ्घर्षकाे जीवन अति मिठाे भएछ ।सबै सुन्न मन छ ।

  • @basantck6947
    @basantck6947 11 หลายเดือนก่อน +1

    ईस्वरी जि को कुर सुन्दा धेरै खुसी लाग्यो।नैतिक शिक्षा ,अनुशासन र कर्तव्य निश्ठा मा कमि छैन । आजको हाम्रो समाजमा आएका वैदेशिक अनुशरण ले ढाकछोप गर्दै आइरहेको छ। यो सम्बाद्लाइ पुनः प्रसारण गर्न सान्दर्भिक ठान्दछु।
    ----वसन्त बहादुर सि के (Chapagai Kshatry )नारायण मा वि पूर्व प्राचार्य(प्रथम श्रेणी ) कुश्मा पर्बत।

  • @balkrishnadahal6341
    @balkrishnadahal6341 11 หลายเดือนก่อน

    स्याबास ईस्वरि पाैडेल ज्यु राम्राे संग तपाँइकाे दुःख सुखका कुरा हरु ले हरेक मानिस लाई ओैषदि पनि हुन्छ जयहाेस

  • @laxmiadhikari9858
    @laxmiadhikari9858 11 หลายเดือนก่อน +2

    छिटै अर्को भाग पनि सुन्न पाए हुन्थ्यो सर

  • @rajanbohara9744
    @rajanbohara9744 11 หลายเดือนก่อน +1

    अति नै मन छोयो बाको कुराले