हामीले , समाजमा चलेको , भन्दा पनि यश धर्तीमा विभिन्न नखुलेको ,खोज, जो नदेखिएको ,तर बास्तबिकता धेरै छन, जुन समाजको आदर्श,बुज्रक ब्याक्तित्व ,जुन बाट हामिले धेरै कुरा सुन्नु बुज्नु छ, यो काम टीका जि ले खोजेर, सोध गरेर हामिले ज्ञान लिने मौका पायेका छौ।🙏🙏
Thank you very much Tilaram yatri ji!! She is exceptional spiritual and highly knowledgeable women. Couldn’t imagine how she can talk at the age of 81.
आहा कति दिब्य कुरा हजुरको मनको ऊकुस मुकुसहरु रत्न रुपि सुगन्धित फुलैफुल भयर फुलेछ, दुबै पुजनिय ब्यक्तित्वमा मेरो अनगिन्ती शुभकामना अनगिन्ती नमन 🪷🪷🙏🙏वहाँको हृदयको कुरा मेरो हृदयले स्विकार्नु भयो !
Dibya Gyanko Lagi Laxmi Devi Rajbhandari jyu Ra wahanlai upashthit garaunu bhai Maha Dibya Gyan Pashkauna Maddat garnu bhayekoma Tika Ram Yatri Jyu lai Pani koti koti Pranam.
उहा धेरै बौद्धिक क्षमता भएका नारि हृदय देखि सम्मान गर्छु उहाँहरुको कुरा म सानोदेखि सुन्थे मेरो बुवा को प्रेरणा को स्रोत हुनुहुन्थ्यो उहाको श्रीमान ज्यु, म सग अझै उहाको अङ्ग्रेजी का लेख रचना संकलन छन्
She is very authentic. When she was speaking I was carried away by her choice of words. She has many things to say...... she was speaking swiftly. Mindblowing
आमा को कुरा कानि सुनेर खुसि लाग्यो ,अध्यात्म को कुरा सुनेरत झनै आनन्द आयो ,पृथ्बि मा जन्म लिएजति मानिस हरु ले आध्यात्ममा चाहि लाग्नै पर्छ ,अमुल्य जिवन तेसै कुकुर,बिरालो को जस्तो खेरा न फालौ
While Mrs. laxmi Devi expressing her past life experiences done by Guru Raj Kumar Pyakurel, the introducer of hypnosis in Nepal, I remembered my wonderful past life experiences too done by him.....…… Those were amazing experiences I have ever had in my life till the date.❤❤❤ 回
कति बुझकारि ,साच्चै भक्तमा हुनुपर्ने गुण ।तर पढ्नेहरू सबै अलमलमा छन् किनभने मैले केही पढ्ने अबसर नपाएर पनि भगवानकाे सम्पर्क प्राप्त भयो ।उनलेे पढाएर मात्र पुर्ण ज्ञान पाईन्छ ।
टीका रामजी तपाईले संवादमा ल्याउनु भएका अधिकांश पात्रहरू राम्रा हुन्छन् । त्यसमा पनि अध्यात्मिक अाेत प्राेत भएका पात्र पाउँदा निकै अान्नद हुन्छ । यस्ता पात्रहरूकाे संवाद नेपालकाे कुना काप्चामा पुर्याउन पाए कस्ताे हुने थियाे हाेला ? नेपालका सबै विद्यालयहरूमा अध्यात्मिक शिक्षाको पाठ्यक्रम राख्नका लागि दवाल दिनु पाए सुनमा सुगन्ध हुने थियाे । जय श्री राधे ।
एउटा अध्यात्ममा लागेको ब्यक्तिले मातृत्व र संस्कारलाई आलोचना गरेर शासन मान्नु ज्ञानको उदय हैंन । खुल्ला समाजको पैंरवि गर्ने भनेको नास्तिक अनुशासन हिनले मात्रै हो ।।
यात्री जी का हरेक इपिसोड विशेष हुन्छन्।लगभग नछुटाई हेर्ने गर्छु। यो संवादले मन,मुटु र मस्तिष्क नै छोयो।यहाँहरु दुवै जना लाई धेरै धेरै धन्यवाद 😊😊😊
सारै मनछुने अध्यातमिक चिन्तन सारै मन छोयो यो कार्यक्रममा उंहाको पार्ट टु पनि ल्याउनुहोला यात्री सर हजुर लाई धेरै धन्यवाद ❤🙏🙏
हामीले , समाजमा चलेको , भन्दा पनि यश धर्तीमा विभिन्न नखुलेको ,खोज, जो नदेखिएको ,तर बास्तबिकता धेरै छन, जुन समाजको आदर्श,बुज्रक ब्याक्तित्व ,जुन बाट हामिले धेरै कुरा सुन्नु बुज्नु छ, यो काम टीका जि ले खोजेर, सोध गरेर हामिले ज्ञान लिने मौका पायेका छौ।🙏🙏
The 1¹¹¹1,
Dhari ramro❤❤❤❤
सारै राम्रो सत्सङ धेरै धेरै अनुग्रह भाव हजुर लाई । फेरि सुन्न पाये आभरी हुने थियौ।
नाता सम्बन्ध सबै चौतारीको भेट यक्दिन छोदनै पर्छ्। कर्तव्य सबै पुरा गर्नु छ तर आसक्ती गर्नु हुदैन । कति मिठो सत्सङ्ग है
खोज पत्रकारीताको प्रखर ग्यान टिकाराम यात्री जी
मन छुने मार्मिक लाग्यो !
लक्ष्मी राजभण्डारी म्याम सँग यात्री सरको अन्तरवार्ता सुन्दा यति धेरै आनन्द भयो ।जति सुने पनि सुनि रहु जस्तो लाग्ने ।
Kati Sundar ...Kati gahiro kurakani ...patak patak aakha rasayeee 🥹🥹🥹😢💌🙏🙏🙏 Naman hajur haru dubai lai 🙏
कस्तो दिब्य, सबैको लागि काम लाग्ने❤
आहा कति सुन्दर भनाइ आखिर सबैले भोग्नै पर्ने कुरा रहेछ
Wow. What an interview. Thank you TikaRam sir.
कति राम्रा अध्यात्मक सृजनशिल त्याग तपस्या का कथा जस्तै लाग्ने कुरा कति भाबुक भए म त 🌹🌼💐🌺🙏
Thank you very much Tilaram yatri ji!! She is exceptional spiritual and highly knowledgeable women. Couldn’t imagine how she can talk at the age of 81.
heart touching conversation ❤
आहा कति दिब्य कुरा हजुरको मनको ऊकुस मुकुसहरु रत्न रुपि सुगन्धित फुलैफुल भयर फुलेछ, दुबै पुजनिय ब्यक्तित्वमा मेरो अनगिन्ती शुभकामना अनगिन्ती नमन 🪷🪷🙏🙏वहाँको हृदयको कुरा मेरो हृदयले स्विकार्नु भयो !
Beautiful. Ma’am gives great vibes to the audience as well. May all us be happy healthy and successful in our life❤
Kasto ramro bichar!😊❤️her
Dibya Gyanko Lagi Laxmi Devi Rajbhandari jyu Ra wahanlai upashthit garaunu bhai Maha Dibya Gyan Pashkauna Maddat garnu bhayekoma Tika Ram Yatri Jyu lai Pani koti koti Pranam.
Mitho ani bhogai haru ,ani marmik pani ani kati salin aanda lagyo interview 🙏
Kati satya kura thank you 😊
आध्यात्मिक ज्ञानको लागी राम्रो भिडियो 🙏
One of the best Satsangs based on real life experience, thank you. I would love to hear more from here 🙏
उहा धेरै बौद्धिक क्षमता भएका नारि हृदय देखि सम्मान गर्छु उहाँहरुको कुरा म सानोदेखि सुन्थे मेरो बुवा को प्रेरणा को स्रोत हुनुहुन्थ्यो उहाको श्रीमान ज्यु, म सग अझै उहाको अङ्ग्रेजी का लेख रचना संकलन छन्
एकदमै रोचक
Kasto ramro lagyo interview kina kina runa man lagyo uha ko kura sunda tara choto lagyo 🙏🙏❤️❤️
Great interview, pleasant to watch , waiting for second episode
हार्दिक नमन मुमा! हजुरकाे कुरा सुनेर सारै खुशी लाग्याे। सबैकाे जय हाेस्।
Tika sir lae dherai Dhanayabad. Kati dherai ananda ayo , uhako kura , anubhab tesmapani, uhako saralata ra low profile ley Garda nekaie dherai ananda delayo.
Pheri , uhako anubhab sunnako lagi samaya badhaunu bhaye ramro . Karyakramko samaya choto bhayo, sir.
Sabai lae Koti Koti naman 🙏🏼🙏🏼🙏🏼😇
जयश्री कृष्ण टीका भाईको गजव छ
Great guru maa laxmi ji 🙏 no body, no one, no thing, no where, no time.
Tika sir 🙏❤️hjrko yatri show praye herxu Sarai man parxa,dherai ramro kurakani thank u dubai janalai🙏🙏❤️❤️
Dherai Ramro Kura kani thank you Yattri jee
She is very authentic. When she was speaking I was carried away by her choice of words. She has many things to say...... she was speaking swiftly. Mindblowing
जिन्दगीको सुख र दुखका अनुभवहरु 🙏🙏
Aatmabandhan hajur koti koti naman,divine soul ma ❤pranam.
Thank you Yatri ji. So inspiring !
जीवन यात्राका आ-आफ्ना अनुभुतीहरू !
अाहा कति मीठो लयात्मक अभिव्यक्ति कति सुन्दर सृजना यतृजी लाई दुरुस्त मिल्ने
Kati chitta bujeyo hajurka bani le Tika babu ko khoja best thak you
धेरै राम्रो लाग्यो ❤
धेरै राम्राे खोज पत्रकारिता
Kati mitho Sara ramro
माता हजुर को दिब्य बाणि सुन्न पाउँदा धेरै आनन्द भय प्रभु हजुर सग सङ्ग्त गर्न पाय झन हुन्थ्यो
जति सुने पनि मन तृप्त नहुने सत्संग हजुरहरुको जीवन र जगतको अमूल्य संवाद जय होस्🙏
Beautiful ❤
Dhari ❤ramro please again I want to listen her interview
वाह सतसंग मन प्रफुलित भयो नमन 🙏🙏🙏
Great interview mam
आहा जति सुने पनि मन नभरिने हार्दिक नमन हजुर प्रति❤
Kasto ramro
best manxe hamro tikaram yatri sir
Adbhut adbhut, jiwan ko har pal lai hospurvak sakarakmakta tir unmukha rahan sakne mahan aatma lai naman 🙏🙏🙏
Such a inspiration video, she is a strong women.
प्रेरणादायी कुराकानी!
दुबै जना लाइ सम्मान नमन
Namaste Sirje very good conversation even I like 2 listen more ❤❤
so nice talk and interestimg
Wow wow🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌❤️❤️❤️❤️
Extremely nice interaction, thanks both of you.
आमा को कुरा कानि सुनेर खुसि लाग्यो ,अध्यात्म को कुरा सुनेरत झनै आनन्द आयो ,पृथ्बि मा जन्म लिएजति मानिस हरु ले आध्यात्ममा चाहि लाग्नै पर्छ ,अमुल्य जिवन तेसै कुकुर,बिरालो को जस्तो खेरा न फालौ
नमन छ ❤❤
Thank you so much tikaram sir for this beautifull program ❤
While Mrs. laxmi Devi expressing her past life experiences done by Guru Raj Kumar Pyakurel, the introducer of hypnosis in Nepal, I remembered my wonderful past life experiences too done by him.....……
Those were amazing experiences I have ever had in my life till the date.❤❤❤
回
Sat Sat Naman!
Hamro Gourav!
Very insightful interaction.
She is an epitome of patience.
राम्रो परिवार हो उहाको आर्मि को डा हुनुहुन्थयो पुरुषोत्तम राजभडारि
Naman.........!
Really inspiring and talent lady
Naman
Tika Ramje tnq so much best Sirje best adorable awesome generous beautiful Dede hajur ❤❤
Very good interview thanks
राम्रो परिवार हो उहाको आर्मि को डा 6:10 पुरुषोत्तम राजभडारि 6:05
Sadhu Sadhu Sadhu 🙏😌
Best program
great thinking laxmi ji ko
Dherai dherai rochak 1:12:19
हजुरको कार्यक्रममा एस्तै ब्यक्ति को अन्तरबार्ता हुनुपर्छ
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
So nice
Very gentle and simple family i know them well
कति बुझकारि ,साच्चै भक्तमा हुनुपर्ने गुण ।तर पढ्नेहरू सबै अलमलमा छन् किनभने मैले केही पढ्ने अबसर नपाएर पनि भगवानकाे सम्पर्क प्राप्त भयो ।उनलेे पढाएर मात्र पुर्ण ज्ञान पाईन्छ ।
कति सुन्दर प्रस्तुती हजुर नमन दिदि नमन टीकाराम सर
🙏🙏💐💐💕💕👏👏
Yatri ji tapae ko khoj utakrista cha.
टीका रामजी तपाईले संवादमा ल्याउनु भएका अधिकांश पात्रहरू राम्रा हुन्छन् । त्यसमा पनि अध्यात्मिक अाेत प्राेत भएका पात्र पाउँदा निकै अान्नद हुन्छ । यस्ता पात्रहरूकाे संवाद नेपालकाे कुना काप्चामा पुर्याउन पाए कस्ताे हुने थियाे हाेला ? नेपालका सबै विद्यालयहरूमा अध्यात्मिक शिक्षाको पाठ्यक्रम राख्नका लागि दवाल दिनु पाए सुनमा सुगन्ध हुने थियाे । जय श्री राधे ।
Keep going daju 🙏from korea
Hare om
That's why our Buddhism use to say loving kindness sympathy compassion is important 🙏
❤❤
nice interview 👍️🙏
Next part pani chadai aaos 🙏🙏
मुमा बडामहारानि सङ हजुरको अन्तर्वार्ताको प्रयास के हुँदै छ जानकारी गराइदिनुन यात्री सर ।।। पर्खदा पर्खदा थाकी सकियो
कोसिस जारी छ
Please 🙏🏻🙏🏻
Good woman
🙏🏻🙏🏻🙏🏻🙏🏻
❣️🙏❣️
Nice video❤
एक घण्टा बितेको पत्तै भएन फेरि छिट्टै बोलाउनु होला ।
एउटा अध्यात्ममा लागेको ब्यक्तिले मातृत्व र संस्कारलाई आलोचना गरेर शासन मान्नु ज्ञानको उदय हैंन ।
खुल्ला समाजको पैंरवि गर्ने भनेको नास्तिक अनुशासन हिनले मात्रै हो ।।
🙏🙏🙏🙏🙏
Ajhai aantarik kshamta badhos.