सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
उहिलेको तीज आसकेछ युट्युबमा! अब पुराना लोकशैलीका गीत सुन्न हतार हुनेहरुको प्रतीक्षाको घडी सकियो ! बधाई छ यो पुरै परिवारलाई! सबैको परिवार यो परिवारजस्तै भैदिने हो भने कति सुन्दर समाज बन्थ्यो होला!! बिबि दाजुहरुको नमुना परिवारजनलाई बधाई आमा लगाएत दाइभाउजुहरुमा नमन सबैमा मीठो सम्झना!
म सानो हुदा तिजमा घर आगान , चौताराहरुमा यस्तै गरि आमा दिदी बैनिहरु सबै मिलेर मादल र तालिको भरमा देसमा घटेका घटना आफुले भोग्न परेको दुखहरु गित मार्फत गाउथे "झोरा" गाएको भन्थे औधी रमाईलो लाग्थ्यो । ठ्याक्कै त्यस्तै झल्को आयो यो गित आमाले यसरी गायको देख्दा । सम्पुर्ण टिम साधै अनुरागी जि लाई धन्यवाद । यस्ता गितहरु सुन्न पाउँदा पो तिज आएको भान हुन्छ ।
नमस्ते म p.m pun हाल कतार बात हो । यो गीत ले मन शारै रमायो र बल तिज आय जस्तै लायो आजै पनि रहिछ है हाम्रो यस्ता कला अनि स्कुती म सोचे को थिय सकिसयो पुराना स्कुर्ती है खुशी लायो यो तिज को गीत सुने मन चङा भो है । सम्पुर्ण सर्जक प्रती धन्यवाद ।
आज भोलि जति पनि तिजको नाममा वाईयात गित निकाल्ने हरु को आँखा यो गितमा परेको छ कि छैन हेरौ अनि सिकौ कसरी गाउने कसरी लेख्नी। आमा प्रती उच्च सम्मान। मौलिक तिज गित
कति मार्मिक गीत आमाको आफू यिनै दिनको भए पनि कति भावुक बनाउँछन आमाका गीतहरुले अब आमाको कथा अर्को बर्ष सुन्न पाइने होला छिटै बितोस् यो बर्ष सधैं भरी सुन्न पाउँ आमा हजुरको गीत हजुर कहिले बुढी नहुनुस् है🙏🙏💝💝
यस्ता यस्ता गीत गाउने आमाहरु पनि हुनुहुदो रहेछ सारै खुसी लाग्यो यसरी दिदी बहिनी छोरी बुहारी जम्मा भयर आफ्ना बिगतका सुख दुख बेदनालाई यसरी गित मार्फत व्यक्त गर्नु लाई तीज गित भनिन्छ सम्मान छ आमा प्रति यसरी जिउदो इतिहासको प्रतिनिधित्व गरिदिनुभयकोमा 💐🙏🙏
लु यो उमेर मा पनि आएर यति को रमाइ लो गर्ने नेपाल को 1 मात्र हजुर आमा गर्ब छ मलाइ नेपालि भएर जन्मिनु मा जय गित जय सङ्ग्गित जय nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा ! कती रम्रो यो गीत। घरी घरी सुन्न मन लाग्ने । आदरणीय बी.बी. भिनाजुको उल्लेखनीय रचना र प्यारी आमाको सुन्दर स्वरले बनेको यो गीत अति उत्कृष्ट छ। धेरै धेरै धन्यवाद र शुभकामना मेरो तर्फ बाट। 🥰🎉
अहिले निस्केका नानाथरी तिज को गित भन्दा आमाको मौलिकता झल्काउने , दुख पीडा , बिलौना पोखिएको टुक्का हरुले सजिएको तिज को गित अति राम्रो छ , आमाको दिर्घायु होस , हरेक बर्ष यस्तै तिज को गित हरु सुन्न पाइरहोस ! बिबि सर लगायत सम्पूर्ण परिवार लाई मुरी मुरी धन्यवाद !!!
यी कालजयी गीतका परिकल्पनाकार हार्दिक नमन। कति मिठास छ गीतका शब्दहरू तथा स्वर ❤❤याे हाे नि हाम्रो चाडपर्वकाे असली मर्म 😍पुनः हार्दिक नमन अामा र विवि अनुरागीजि🙏👑
आमा, बि बि दाई, श्याम सर लगायत सबैलाई हार्दिक बधाई अनि शुभकामना यो मीठो मौलिक प्रस्तुतिको लागि । यस्तै खालको प्रस्तुतिको निरन्तरता कायम रहिरहोस आगामी बर्षहरुमा पनि । 👌👌👌👏👏👏👍👍👍
हिज आमा हजुर आमाहरूले भोगेको यथार्थत लाइ टपक्कै टिपेर अनि आफै ले भोगेको बिगतलाइ यसरी प्रस्तुत गर्नु भाकोछ मलाइ खुब मन पर्छ यस्ता भाका लय शब्द हरु धन्याबाद सम्पुण टिमलाइ बिसेस गरी आमालाइ
आदरणीय हजुरआमा प्रति ढोग नमस्कार ! अत्यान्तै राम्रो लाग्यो हाम्री हजुरआमा बाट पनि सुन्दै रमाउँदै गर्ने थियौं आज राइलीहजुर आमाको गितको माध्यम बाट सुन्न पाउदा साह्रै रमाइलो लाग्यो।
कुन शब्द ले आमाको सम्मान गरौं खै यहां ? असंभव छ । त्यसमा पनी आमा जस्तो महान देवी स्वरूप को 🥰🥰 आमा लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु र भविष्य मा पनी आमाको कोशेली निरंतर सुनी रहन पाऊं।🙏🙏💞💞💞💞लव यू आमा ❤❤❤❤❤
आमा 🙏हजुरको गित को शब्द को कुरा मेरो गरनी मेरो केही हैसेत छैईन आमा फेरि पनि हजुरले गाउद यो गित को सब्दले मेरो हजुरआमा को याद आएयो हजुरको सधैं आशिर बात लाग्गोस आमा 🙏🙏🙏❤❤❤❤
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
B B sir hjurko ma purano fyan ho paribes lok pop lai jhalko dine lok pop pani nikali dinuhos hai 2055/2056 salko jhalko dine
Samman sahit suvakamana aamalai🎉🎉🎉🎉🎉🎉
❤🎉अर्गानिक तिज गित लय ,शब्द संगितले मनै छोयो सफलताको शुभकामना ।❤🎉🎉🎉
नमन आमा❤
❤❤❤
यस्तो पो होत तिजको गित धैरै धैरै आभार सहित धन्यवाद छ आमालाई सफलता को शुभकामना छ ।आमा🙏🙏🙏🙏🌹
उहिलेको तीज आसकेछ युट्युबमा! अब पुराना लोकशैलीका गीत सुन्न हतार हुनेहरुको प्रतीक्षाको घडी सकियो ! बधाई छ यो पुरै परिवारलाई! सबैको परिवार यो परिवारजस्तै भैदिने हो भने कति सुन्दर समाज बन्थ्यो होला!! बिबि दाजुहरुको नमुना परिवारजनलाई बधाई आमा लगाएत दाइभाउजुहरुमा नमन सबैमा मीठो सम्झना!
सारै राम्रो अनि मीठो आमाको जुन गीत आय पनि मार्मिक अनि यथार्थ बोकेको हुन्छ फ़ेरि पनि यस्तै पुरानो रीती रीबज को गीत सुन्न पाइयोस आमा शुभकामना आमा
आहा पुरानो भाका, कति राम्रो गीत!! आमालाई भगवानले सदैब रक्षा गरून्! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
आहा असाध्यै राम्रो पुरानो अनि मौलिकता झल्काउने खालको सार्है खुसि लाग्यो रमाइलो लाग्यो 🎉🎉🎉🎉❤❤❤❤❤❤
म सानो हुदा तिजमा घर आगान , चौताराहरुमा यस्तै गरि आमा दिदी बैनिहरु सबै मिलेर मादल र तालिको भरमा देसमा घटेका घटना आफुले भोग्न परेको दुखहरु गित मार्फत गाउथे "झोरा" गाएको भन्थे औधी रमाईलो लाग्थ्यो । ठ्याक्कै त्यस्तै झल्को आयो यो गित आमाले यसरी गायको देख्दा । सम्पुर्ण टिम साधै अनुरागी जि लाई धन्यवाद । यस्ता गितहरु सुन्न पाउँदा पो तिज आएको भान हुन्छ ।
शब्द बुझ्न कहीं कतै असहज भयो तर मौलिक गीत सुन्न पाउँदा निकै खुसी छु। 🎉🎉
असलि तिज यहि हो यक यक टुका मस मेल खान्छ यहि भोगेको मैले अइले डान्स डेग लगायर हेनु त गित पनि कस्ता कस्ता ❤❤
नमस्ते म p.m pun हाल कतार बात हो । यो गीत ले मन शारै रमायो र बल तिज आय जस्तै लायो आजै पनि रहिछ है हाम्रो यस्ता कला अनि स्कुती म सोचे को थिय सकिसयो पुराना स्कुर्ती है खुशी लायो यो तिज को गीत सुने मन चङा भो है । सम्पुर्ण सर्जक प्रती धन्यवाद ।
आहा आमा प्रति हार्दिक सेवा ढोग नमस्कार सार्है मन छोयो आदरणीय दादा बि बि अनुरागी दाजु
हार्दिक आभार हजुर प्रति
आहा! सुनिरहु जस्तो ,एस्तो पो तिजगित❤
आमाको गितमा एउटा बेग्लै आनन्द र भाव प्रकट हुन्छ जुन अरुमा पाईन्न भगवान् को आशिर्वादले सदैव स्वस्थ र सुखी रहनु होला आमा ❤❤❤❤🙏🙏🙏
नमन छ आमा
तीज आएको महसुस हुन्छ आमाले गाउदा
सम्पुर्ण टिम प्रती सफलताको शुभकामना छ। आदरणीय बिबि अनुरागी दाजु आभार प्रकट गर्दछु
नमस्कार म हजुर हरु कै prince कति मार्मिक तीज गीत आमा को मेरो सम्मान आमा को यो गीत करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना
जमाना जति आधुनिक आए पनि चाड्बाड र रितिरिवाज, त पुरानै राम्रो हो । पुरानो गीत संगीत आफ्नो जीवन को भोगाइ कति राम्रो गीत बधाई छ आमालाई 🙏
एक दमै राम्रो लाग्यो। हाम्रो आमा पनि यस्तै कहानी सुनाउनु हुन्छ
हार्दिक आभार हजुर प्रति
हजुरलाइ जनमाउने बुबाअामा लेपनिसाेरगबाट हेरिराखुन जनमियका भगमान रुपि बालबचचालाइ धेरै धननेबादछ
अाहा कति राम्रो गित गाउनु भयो अामाले शब्द पनि कति राम्रो सफलताको शुभकामना
हार्दिक आभार हजुर प्रति
बल्ल पहिला पहिलाकाे तिज गित अहिले सुन्दा खुशि लायाे खास तिज गित भन्नेत एस्ताे हुनुपर्छ बुटवल देखि हेर्दै छु
आहा कति राम्रो यस्तो पो हुनु पर्छ गित भनेको म भाग 3 पर्खाइमा थिए आज पूरा भयो 🙏🙏
हार्दिक आभार हजुर प्रति
आज भोलि जति पनि तिजको नाममा वाईयात गित निकाल्ने हरु को आँखा यो गितमा परेको छ कि छैन हेरौ अनि सिकौ कसरी गाउने कसरी लेख्नी। आमा प्रती उच्च सम्मान। मौलिक तिज गित
कति मार्मिक गीत आमाको आफू यिनै दिनको भए पनि कति भावुक बनाउँछन आमाका गीतहरुले अब आमाको कथा अर्को बर्ष सुन्न पाइने होला छिटै बितोस् यो बर्ष सधैं भरी सुन्न पाउँ आमा हजुरको गीत हजुर कहिले बुढी नहुनुस् है🙏🙏💝💝
अामाकाे कलालाई नमन अामालाई अगाडि बडाउनि छाेरालनई मुरि मुरी धन्वाद।
आहा सारै राम्रो गित आमाको मेराे त मनै छाेयाे। सफलताको शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
आहा मौलिक तीज गीत सबैको मन मुटु मा बस्न सफल रहोश भब्य सफलता सुभकामना
हार्दिक आभार हजुर प्रति
आमाले आफ्नो जिवनलाई भोगेको जिवनलाई टपक्क टिपेर गाइयको पाय अती राम्रो लाग्यो याथार्थमा तिज गित यसरिनै गाइने गरिन्थ्यो ।
हार्दिक आभार हजुर प्रति
आमाको तिजगित भाग ३ सुनेर आनन्द लाग्यो गित सब्दनै अर्गानिक त्यो बेलाको चाल चलन मा आधारित गित सारै छ धेरै धेरै शुभकामना साथै सुस्वास्थ को कामना आमा
अति सुन्दर गीत हजुरआमाको❤❤
हार्दिक आभार हजुर प्रति
आमा को तीन भाग नै मैले सुनेको छु सारै राम्रो लाग्छ🎉🎉
पाहिलो मन पर्ने गीत विष्णु दीदी को
दोस्रो आमा को गीत हो❤
हार्दिक आभार हजुर प्रति
साहै राम्रो गाउनु भयो धेरै धेरै शुभ कामना हजुरलाई
हार्दिक आभार हजुर प्रति
@@bbanuragee%3n😮n😮
Ul into q94t btc. CD
Cc
यस्ता यस्ता गीत गाउने आमाहरु पनि हुनुहुदो रहेछ सारै खुसी लाग्यो यसरी दिदी बहिनी छोरी बुहारी जम्मा भयर आफ्ना बिगतका सुख दुख बेदनालाई यसरी गित मार्फत व्यक्त गर्नु लाई तीज गित भनिन्छ सम्मान छ आमा प्रति यसरी जिउदो इतिहासको प्रतिनिधित्व गरिदिनुभयकोमा 💐🙏🙏
लु यो उमेर मा पनि आएर यति को रमाइ लो गर्ने नेपाल को 1 मात्र हजुर आमा गर्ब छ मलाइ नेपालि भएर जन्मिनु मा जय गित जय सङ्ग्गित जय nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति नै मार्मिक गित सुन्न पाइयो
अाहा साह्रै मर्मस्पर्सि कहानि सफलताको शुभकामना हजुरआमा
हार्दिक आभार हजुर प्रति
म कति राम्रो लाग्यो जति बेला म हजुर आमालाई सानो ठेकी भन्दा हास्दा❤❤❤❤❤❤म सर्जक रसाईली हो।।।
हार्दिक आभार हजुर प्रति
आहा मन छुने गित सफलताको शुभकामना छ
पुरानै भाका पुरानै कथा बेथा कति राम्रो संग गाएको आमाले ।शुभकामना आमालाई ❤
मीठो शब्द अनि लय पनि।आमालाई शूभकामना
धेरै राम्रो शब्द र सोर सम्मान छ आमालाइ
आहा कति मिठो गित आमा को आवाजमा शुभकामना🥰🥰 🙏🙏🔥
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
Amma hajr lhi salm x
वास्तविक कथा ब्यथामा अाधारित गीत साह्रै राम्राे छ
आमालाई शफलताको शुभकामना 🙏🙏बिबि सर लगायत सम्पुर्ण परिवार र युनिट टिमलाई धन्यवाग❤❤
वा वा वा दाम्मि आमा को तिज गित ले मनै छोयो।❤
आहा ! कती रम्रो यो गीत। घरी घरी सुन्न मन लाग्ने । आदरणीय बी.बी. भिनाजुको उल्लेखनीय रचना र प्यारी आमाको सुन्दर स्वरले बनेको यो गीत अति उत्कृष्ट छ।
धेरै धेरै धन्यवाद र शुभकामना मेरो तर्फ बाट। 🥰🎉
अहिले निस्केका नानाथरी तिज को गित भन्दा आमाको मौलिकता झल्काउने , दुख पीडा , बिलौना पोखिएको टुक्का हरुले सजिएको तिज को गित अति राम्रो छ ,
आमाको दिर्घायु होस , हरेक बर्ष यस्तै तिज को गित हरु सुन्न पाइरहोस !
बिबि सर लगायत सम्पूर्ण परिवार लाई मुरी मुरी धन्यवाद !!!
अति मार्मिक शब्दहरुले भरिएको अति मौलिकता गुंन्जाउने गित धेरै धेरै सम्मान छ हजुराआमा लगायत हजुर सबैलाई ❤❤❤❤
अाहा कति राम्रो गित सफलताको शुभकामना अामा🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्मान छ आमा लाई सफलता को शुभकामना सम्पूर्ण टिम लाई
यो होनि त अर्गानिक तिज 👍️👍️
आमालाई धेरै धेरै सम्मान🙏🙏
बिबि दाई लगायत समुर्ण परिवार ,र युनिट टिमलाई मुरी मुरी धन्यवाद धन्यवाद। 🙏🙏🙏
तिजको गित भन्ने यस्तो पो हुन्छ यो आमा लाई धेरै धेरै शुभकामना आगामी दिनहरुमा पनि त्यस्तै सुन्न पाइन्छ कि भन्ने आशा राख्दछु ❤❤❤❤
पुराना गित सुन्दा छुट्टै आनन्द आउछ आमालाई सम्मान हाम्री आमाहरुले गाउदॉ हामीहरुले गित छोपेको याद आयो
आहा मौलिक तिज गीत आमाको कला धेरै राम्रो छ ❤❤
यी कालजयी गीतका परिकल्पनाकार हार्दिक नमन। कति मिठास छ गीतका शब्दहरू तथा स्वर ❤❤याे हाे नि हाम्रो चाडपर्वकाे असली मर्म 😍पुनः हार्दिक नमन अामा र विवि अनुरागीजि🙏👑
Congratulation aama hjrko teej geet dherai ramro ra yathartha ma aadharit xa .
हार्दिक आभार हजुर प्रति
यो गितले धेरै पुरानो कुराहरु सम्झाइ दिन्छ ,बधाई तथा सुभ कामना 14:39 छ b b अनुरागी जि
धेरै राम्रा र यथार्थ परक शब्द बढाई छ अामा छाेरा दुबैजनालाई
आमा हजुर लाई सम्मान छ बि बि दाजुलाई लाई सलाम र सम्पूर्ण लाई बधाई छ रिएल तिज सुन्न पाईयो हरेक साल सुन्न पाउ आमा म हैद्राबाद बाट
आमा, बि बि दाई, श्याम सर लगायत सबैलाई हार्दिक बधाई अनि शुभकामना यो मीठो मौलिक प्रस्तुतिको लागि । यस्तै खालको प्रस्तुतिको निरन्तरता कायम रहिरहोस आगामी बर्षहरुमा पनि । 👌👌👌👏👏👏👍👍👍
पुरानो तिज सम्झाउने मीठो गीत । सफलताको शुभकामना ।
हिज आमा हजुर आमाहरूले भोगेको यथार्थत लाइ टपक्कै टिपेर अनि आफै ले भोगेको बिगतलाइ यसरी प्रस्तुत गर्नु भाकोछ मलाइ खुब मन पर्छ यस्ता भाका लय शब्द हरु धन्याबाद सम्पुण टिमलाइ बिसेस गरी आमालाइ
आदरणीय हजुरआमा प्रति ढोग नमस्कार !
अत्यान्तै राम्रो लाग्यो हाम्री हजुरआमा बाट पनि सुन्दै रमाउँदै गर्ने थियौं आज राइलीहजुर आमाको गितको माध्यम बाट सुन्न पाउदा साह्रै रमाइलो लाग्यो।
अामाकाे गित धेरै मन पराे अामा अझै सुनाै सुनाै लागेकाे थियाे अब चाहिँ कम्तिमा यक घन्टाकाे निकाल्नु है अामा हस❤❤❤
धेरै धेरै बधाई छ कलाकार टिम र दिदि बैनि हरु यकदम जस्तै उईबेलामा गरेकै बेबहार ऐले याेगित यकदमै सहि भनुभयकाे मन छुने गित बनाउनु भयाे सबैलाई नमस्कार ❤️🌹🙏
सम्मान छ आमालाई सबैलाई सफलताको सुभकामना❤❤🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
कुन शब्द ले आमाको सम्मान गरौं खै यहां ? असंभव छ । त्यसमा पनी आमा जस्तो महान देवी स्वरूप को 🥰🥰 आमा लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु र भविष्य मा पनी आमाको कोशेली निरंतर सुनी रहन पाऊं।🙏🙏💞💞💞💞लव यू आमा ❤❤❤❤❤
😅😮😅😮😮😮😮😮😅😅😅😅😮
आहा!सार्है मीठो गित आमा लगाएत सम्पुर्ण टिम्लाइ शुभकामना ❤
BB अनुरागी एक सच्चा र लगनशील संघर्षसिल एथार्थवादी मनोरञ्जन अनि देश ले आशा गर्ने मानव हुन
बल्न तीज झल्काउने गीत पहिलो हो ❤❤❤❤❤ आमा लाई तिजको शुभकामाना
आमा लाई उच्च सम्मान गर्छु 🙏🙏 अझै धेरै बर्ष सम्म यस्तै गीत सुन्न पाइरहौं भन्ने कामना गर्दछु 🙏🙏🙏
आमा लाई सफलता को कामना सर्बोच्च शिखरमा पुगोस आमा को गित🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
आमा हजुरआमा का बास्तवीक जीवन र संघर्ष मिल्ने गीत ल्याउनु भएकोमा सफलताको शुभकामना आमा ।
आहा यो होनि गित सम्मान छ हजुर आमालाई सिर नुघाई नमन 🙏
आहा! यसपालीको गीत झनै रमाइलो रहेछ। बधाइ छ आमालाई।
पुरानो भाका पुरानै शब्द आहा कति मिठो गीत आमा❤❤❤
आहा तिज गित भनेको त यस्तो हुनुपर्छ सम्मान छ आमालाइ🙏❤सफलताको शुभकामना
सारै राम्रो लाग्यो आमा
बधाइ संगै सम्पुर्ण हिन्दु धर्मवालम्बि महिला नारीहरुलाइ तिजको हार्दिक मंगलमय शुभकामना ❤
सुन्दर पस्तुती आमाको ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति मिठो गीत बधाई छ सम्पूर्ण टिमलाई आमालाई सम्मान छ
यथार्थ अभिब्यक्त सुन्दर रचना ------ कला को सिमा हुदोरहेन छ❤❤❤
वास्तव मा तिज गीत भनेको येस्तो पो आमा लाई सम्मान छ ❤❤❤❤🎉🎉
हार्दिक आभार हजुर प्रति
हामी आमा को यो साल को गीत हेर्न हतार थीयौ बल्ल मन आनन्द भयो 🙏♥️
❤❤❤❤❤❤यस्तो रामौ् तिज गित आमा नमस्कार
❤❤आमालाई शफल्ता को शुभकामना 10mviewगयको देख्न पाम
हार्दिक आभार हजुर प्रति
Dherai ramro xa geet hami pani pariwar ko sath ma herdai xau ❤
हार्दिक आभार हजुर प्रति
आमाको गीतले मेरो आमाको निराश मेटायो आमालाई सम्मान छ्🙏🙏
कति राम्रो गाउनु भएको आमा ले उतिकै मिठो स्वर गीत अाहा ❤️👏👏🙏🙏
हाल दोहा कतार देखि🙏
आहा कति मिठो गीत सम्मान छ आमालाई
आमा 🙏हजुरको गित को शब्द को कुरा मेरो गरनी मेरो केही हैसेत छैईन आमा फेरि पनि हजुरले गाउद यो गित को सब्दले मेरो हजुरआमा को याद आएयो हजुरको सधैं आशिर बात लाग्गोस आमा 🙏🙏🙏❤❤❤❤
सारै मिठो प्रस्तुति बधाई छ सम्पूर्ण लाई
सर्है राम्रो अनि रमाइलो तिज गित आमालाई नमन छ्🙏
कति मिठाे गित गाउनु भयो आमा हजुरले ❤️❤️❤️🙏🙏
Aahaaa kati mitho geet aamako karod kalabma pugos ❤❤
हार्दिक आभार हजुर प्रति
निकै पुरानो गाउँका भाका लाई पुनजिबित गर्नु भएको छ। धेरै धेरै धन्यवाद।
निकै मिठो गित बनेको छ।।
सफलताको शुभकामना हजुरआमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा आमाको गित कती राम्रो
अहिले त आमाको स्वास्थ राम्रो भयको देखेर खुशी लागियो
Aaha Kati sundar aama ko sadhai jay hos 🙏🏻🙏🏻
अति राम्रो पुरानो तिज गित