यात्रा अमेरिकाको । उईले उईलेको तीज-४Uile Uileko teej-4 |Pabitra Rasaily,BB Anuragee खाट्टी तीज 2024.
ฝัง
- เผยแพร่เมื่อ 9 ธ.ค. 2024
- वास्तविक तीज गीतका विषयवस्तुहरुमा नारीका वेदनाका साथै समसामयिक घटना वृतान्त,सामाजिक-राजनीतिक विकृतिप्रति झटारो,आफनै वैयक्तिक मनोभावना,आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरण आदि पर्दछन् ।यस्ता विषय बनाएर तीज गीत गाउने चलन आजको हैन परापूर्वकालदेखिनै चलेको हो ।
आमाका अघिल्ला तीज प्रस्तुतिहरु"उईले उईलेको तीज भाग-१,२ र ३) मा आमाले भोगेको आफ्नै जीवनकहानीहरुलाई विषयवस्तु बनाईएको थियो ।जसलाई यहांहरुले अत्याधिक मन पराउनु भएको पनि थियो भने यसपाली भने आमालाई पहिलो पटक अन्तराष्ट्रिय जहाजमा चढ्ने र अमेरिका भ्रमण गर्ने अवसर जुर्यो ।एउटा भिरमा अल्झेको गाउमा जन्मेर हुर्केकी आमाका लागी यो अवसर सामान्य हैन ।अमेरिकाको साक्षात्कार गर्दा कस्तो अनुभुति भयो होला ?यो धेरै शुभचिन्तकहरुको चासो र कौतुहलताको विषय हो ।त्यसैले यसपाली यही नै आमाको तीज गीतको विषषवस्तु बनाईएको छ ।आशा छ यहाहरुले अवस्य मन पराउनुहुनेछ ।७९ बर्षीया आमाको यो जोश र जांगरलाई अवस्य कदर गर्नुहुनेछ भन्ने आशा गर्दछौं ।मनपरेमा लाईक,कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध गर्दछु ।
Audio Credits :
उईले उईलेको तीज भाग ४
यात्रा अमेरिका
शब्द / संगीत संयोजन
बिबि अनुरागी
लय / स्वर
पबित्रा रसाईली
कोरस
रत्नकुमारी
सरिता
सुनिता
बिन्दु
रोशनी
प्रकृति
बाँसुरी
रत्न बिक "उत्सुक"
सारङ्गी
कमल कुमार विश्वकर्मा
मादल
पोषन घर्ति
गितार
किरन विश्वकर्मा
रेकर्डिस्ट
कमल थापा
गोविन्द अनेक
मिक्सिङ
शुकुराम रसाईली
मास्टरिङ
श्यामस्वेत रसाईली
स्टुडियो
प्रिज्म स्टुडियो
भिडियोमा
उत्साह घिमिरे
शिक्षा रसाईली
बाँसुरी
सुवास विश्वकर्मा
मादल
निशान्त विश्वकर्मा
भगत सिंह
किबोर्ड
बिमल गौतम
प्रकृति बिश्वकर्मा बिर्मा खड्का,सरिता बिक्,संगीता हर्मेल,पुजा सुनार,लक्ष्मी विश्वकर्मा,पुजा विश्वकर्मा,पुतली,पबित्रा,ममता,साहारा,सुदीप्ता,जमुना,सर्जक,प्रलेख,दित्या,देविसरा,रिता,कृपा,सदिक्षा,अन्जु,सुहाना,सुरक्षा,सुनिता,सुमिना
छायाँकन
ताराकान्त हरि
अर्जुन लोहार
सम्पादन
अर्जुन लोहार
रंग
मिराज अर्याल
व्यवस्थापन
सुनिता रसाईली
विशेष धन्यवाद
राजशान्ति फाउन्डेसन युके
रिमा डिजिटल प्रा. लि.
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो प्रा. लि.
सत्यवती कला केन्द्र
सारङ्गी संन्सार परिवार
जुनकिरी लाईभ स्टुडियो परिवार
इनास अमेरिका
आभार
प्रेमराजा महत अमेरिका
नारायण रायमाझी
राजशान्ति सुनार बेलायत
स्वरुपा रसाईली अमेरिका
बिजयकुमार सुनार अमेरिका
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445
वास्तविक तीज गीतका विषयवस्तुहरुमा नारीका वेदनाका साथै समसामयिक घटना वृतान्त,सामाजिक-राजनीतिक विकृतिप्रति झटारो,आफनै वैयक्तिक मनोभावना,आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरण आदि पर्दछन् ।यस्ता विषय बनाएर तीज गीत गाउने चलन आजको हैन परापूर्वकालदेखिनै चलेको हो ।
आमाका अघिल्ला तीज प्रस्तुतिहरु"उईले उईलेको तीज भाग-१,२ र ३) मा आमाले भोगेको आफ्नै जीवनकहानीहरुलाई विषयवस्तु बनाईएको थियो ।जसलाई यहांहरुले अत्याधिक मन पराउनु भएको पनि थियो भने यसपाली भने आमालाई पहिलो पटक अन्तराष्ट्रिय जहाजमा चढ्ने र अमेरिका भ्रमण गर्ने अवसर जुर्यो ।एउटा भिरमा अल्झेको गाउमा जन्मेर हुर्केकी आमाका लागी यो अवसर सामान्य हैन ।अमेरिकाको साक्षात्कार गर्दा कस्तो अनुभुति भयो होला ?यो धेरै शुभचिन्तकहरुको चासो र कौतुहलताको विषय हो ।त्यसैले यसपाली यही नै आमाको तीज गीतको विषषवस्तु बनाईएको छ ।आशा छ यहाहरुले अवस्य मन पराउनुहुनेछ ।७९ बर्षीया आमाको यो जोश र जांगरलाई अवस्य कदर गर्नुहुनेछ भन्ने आशा गर्दछौं ।मनपरेमा लाईक,कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध गर्दछु ।
best of luck आमा
यत्तिको जोस जाँगर यो उमेरमा
आहा!!हामी युवा पुस्ताका भनाउँदाहरु चालिसमै खलास भैगिम तै दाजु बिबि
Indeed......❤❤❤❤
❤❤❤
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
पवित्रा दिज्युको गीतले मात्र साच्चिकै नेपालीपन झल्कियो।ह्रदयबाट नै उच्च सम्मान छ।अागामि दिनहरूमा यस्तै यस्तै गीतहरू ल्याउनु होला पर्खाइमा छु।
हार्दिक आभार हजुर प्रति
आमा हजुर ले यो उमेरमा यस्तो राम्रो सब्द स्वर र उर्जा सक्ति को साथ् सबै लाइ आफ्नो ले देखेको भोगेको सबै कुरा सुनाउनु भयो हजुर को यस्तै यस्तै गित सयौं वर्ष सुन्न पाइयोस् हजुर लाइ सफलताको शुभकामना 🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुरप्रति
उमेरले ८0 पुग्न लाग्दा र विभिन्न राेगका बाबजुद आमाले अत्यन्तै सकारात्मक साेंच, जाेशजाँगर तथा उत्साहका साथ सक्रिय जीवन जिउनु भएकोमा गर्व लाग्छ । आमासँग माैलिक रुपमा गाउन सक्ने क्षमता अझै पनि कमि नभएको अनुभुति हुन्छ । आमालाई याे काेसेली पस्कनु भएकोमा हार्दिक बधाई अनि शुभकामना त्यसैगरी आगामी दिनमा पनि आमाका यस्तै काेसेलीहरुकाे दर्शक हुन पाउने आशा राख्दछु । याे तारतम्य मिलाउनु हुने आदरणीय विवि दाइ अनि सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु💕💕❣️🙏🙏
हार्दिक आभार हजुरप्रति
कति राम्रो गीत आमा को कति रमाइलो पनि करोडौं को कलब मा पुगोस आमा को गीत सबैले शेर गरि साथ सपोट माया गरिदिनु होलान्🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
❤❤❤❤❤❤
Kati Ramailo song Aama ko ❤❤
याेपाे हाे तिजकाे गित कति राम्रो गित अनि लय अगाडि दिनमा पनि अझै राम्रो प्रगति गित सुन्न पाईयाेस 🙏🌺🙏
हार्दिक आभार हजुरप्रति
कति राम्रो गीत आमालाई उच्च सम्मान❤❤❤❤❤❤❤🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
लौन आमाको तिज गित आको २ हप्ता भैसके छ मेरो मा आउन ढिला भयछ भाग १ देखि भाग ४ सम नछुटाई हेर्दै आइ राको यक दमै राम्रो प्रस्तुति आमाको यो भाग ४ चाई करोड कलबमा पुगेको हेर्न मन छ🙏🙏🎉❤❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा कति मिठाे साेरमा आमा लाई धेरै सुभकामना गितभनेकाे यस्तो हाेनि🙏🎉🎉❤❤
हार्दिक आभार हजुरप्रति
आमा🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा! कति मिठो गित जति सुन्यो त्यती आन्नद ❤❤
Sarai khusi lagyo a mako get sunda
हार्दिक आभार हजुरप्रति
@@muktisigdel5992 हार्दिक आभार हजुरप्रति
आहा क्या गजब राम्रो तीज गीत आयो आमाको।
हार्दिक आभार हजुरप्रति
असाधयै राम्रो गित आमा बधाई छ।
हार्दिक आभार हजुरप्रति
आमाप्रती उच्च सम्मान ।आमाको अर्गानिक तिज गितको प्रतीक्षा मा थिए ।सुन्न पाइयो खुशी लाग्यो।सफलताको शुभकामना ।
हार्दिक आभार हजुरप्रति
राम्रो लग्यो ❤
हार्दिक आभार हजुरप्रति
आमा को गित त मलइ सारै मन परेको छ उहाँको स्वर कति मिठो रहेछ ❤❤❤❤ उहाँ सङ्ग भेट्न धेरै मन छ मेरो
हार्दिक आभार हजुरप्रति
आमालाई सलाम्🙏💝 यथार्थ भोगाइ गितै बाट 👌
हार्दिक आभार हजुरप्रति
सुन्दर गित । धेरैपछि पुराना कलाकारहरूको सिर्जना सुन्न पाईयो । धनियॅापात । सॅाच्चै हाम्रो वल्लो पल्लो गाउॅघरतिर यसैरिनै आमा/दिदिबहिनीहरू सामुहुकि रूपमा चौतारा, पाटीपौवा आदीमा बसेर तिज मनाएको त्यो क्षण याद मलाई आयो ।
हार्दिक आभार हजुरप्रति
उमेरमै गायक भएकाहरु यो उमेरमा थन्केर वसिराछन ।पवित्रा आमा ७९/८० बर्षको उमेरमा यति मिठो स्वरमा यति हसिलो रसिलो भएर गाउदै हुनुहुन्छ ।आमाबाट धेरै कुरा सिक्न सकिन्छ ।नेपाली ठेट लोक गीतको सम्रागी उपाधी खासमा पवित्रा आमाले पाउनु पर्दछ । सरकारको तथा संघसंस्थाको नजर परोस् ।
हार्दिक आभार हजुरप्रति
आभार हजुर प्रति मिठा शव्दहरुको निम्ति
really Amma
मलाई मन पर्नी पवित्रा आमा 🙏
आमाको गित सार्है मन पर्यो मलाई त आमा सफल होस लभ यु आमा ❤❤
हार्दिक आभार हजुरप्रति
अत्यन्तै रमाइलो family
हार्दिक आभार हजुरप्रति
मानिसको उमेर होइन सोच बूढो हुन्छ भन्ने कुरा आदरणीय आमा पबित्रा रसाइलीबाट सिक्नुपर्छ । आमालाई हार्दिक नमन ! नेपाली सांगितिक आकाशका जाज्वल्यमान तारा अनि बहुप्रतिभाका धनी बि. बि. अनुरागीका सबै गित , संगितहरु उत्तिकै कर्णप्रिय हुन्छन् । नेपाली मौलिक लोक गितको एउटा पक्ष तिज गितमा आमाछोराले लगातार नेपाली पन झल्काउने कार्य गरिहनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना !
हार्दिक आभार हजुरप्रति
यहा हराको रीतिरिवाज अम्रिकामा भेटियो
फिर्ता ल्याउनी काम गर है सुन केटी हो
वाउ..!अतन्त मिठो र सन्देशमुलक तीज गीत
हार्दिक आभार हजुरप्रति
🎉🎉@@bbanuragee
❤❤❤❤
मिठो लय,एक्दम राम्रो स्वर आमाको❤️💕🌺🌺🌺🌺
हार्दिक आभार हजुरप्रति
आमा को बर्ष मा एक पटक तिज गित आउछ
मलाई साह्रै खुसी र राम्रो लाग्छ यस्तो पो हुनू
पर्छ तिज गित भनेको ❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
कति राम्रो गाउनुभयो आमाले❤❤❤
हार्दिक आभार हजुरप्रति
सुनी रहुँ जस्तो तीज गीत ।धेरै राम्रो 🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा कति सुन्दर लय शब्द भाका सारै रमाइलो गीत आमा🙏
हार्दिक आभार हजुरप्रति
अति मार्मिक र सन्देशमुलक तिज गित प्रस्तुतिकाे लागि आमालाई धेरै धेरै धन्यवाद ।
हार्दिक आभार हजुरप्रति
Akdamai ramro lagyk geet.... safalta ko suvakamana
हार्दिक आभार हजुरप्रति
आहा ! अर्गानिक, मनोरञ्जनात्मक तथा सन्देशमूलक तिज गीत सुन्न पाइयो आमाको । बधाई तथा शुभकामना❤️❤️
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो मौलिक तिज गित
हार्दिक आभार हजुरप्रति
आहा साह्रै राम्रो ✅✅🙏🙏
हार्दिक आभार हजुरप्रति
साच्चिकै बुढा पाका भनेको बुढा पाकानै हुन्छन् उहाँ हरुको लहेमै मौलिकता गुन्जिन छ सफलताको अग्रिम शुभकामना हजुर सबैलाई 🙏🙏♥️♥️♥️
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो तिज गित आमाको🙏🙏🙏🙏 येस्तो पो हुनपर्छ त तिज गित त नमन छ आमालाई🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
कति राम्रो गाउनु भएको हाेनि गित बधाई छ हजुरलाई🙏🙏
आमाको गीत धेरै भन्दा धेरै हिट बनुन यहि कामना
हार्दिक आभार हजुरप्रति
सुन्दर तिज गित आमाकाे Best of luck🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आमा लाइ सम्मान छ🙏
हार्दिक आभार हजुर प्रति
भाग 5 पनि हेर्न मन थियो आमा गित🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
यो बिच बिचमा चाहिँ नबोले पनि झनै राम्रो हुने थियो बधाई छ सम्पूर्ण लाई🎉🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
❤❤❤आमाको गित राम्रो छ❤❤❤
हार्दिक आभार हजुरप्रति
टिकटक मा पनि अाउन पराे यस्तो गित🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आमा हजुरलाई अमेरिकामा हामीले पाउदा हामी अत्यन्तै भाग्यमानी छौ । सम्मान आमा 🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Best Aama ❤kati ramro gayeko. Aama lai mero taraf bata kehi upahar Dina chahanchu ❤yo honi nepali teej geet bhaneko salute 🫡 ❤
हार्दिक आभार हजुरप्रति
सारै राम्रो तिज गीत आमा लाई ❤️ नमन 🙏 सबै दिदी बहिनीहरुमा २०८१ सालको शुभकामना 🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आहा कत्ती राम्रो तिज गित बल्ल तिजको गीत सुने जस्तो हेरे जस्तो भयो आमालाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
सर्वप्रथम त आमा लाई नमस्कार छ हजुर का गितमा मौलिकता झल्किन्छ यो उमेरमा त यति मिठो गित गाउने आमाले अझ पहिले नै गाएनमा ठाउँ पउनु भएको भए कति राम्रो हुनेथियो होला तर पनि केहि छैन आफ्नो स्वस्थले साथदिदा सम्म गाउन नछोड्नु होला आमा धेरै शुभकामनाका छ ❤❤❤❤❤ आमा लाई
हार्दिक आभार हजुरप्रति
अाेहाे! माैलिक तिज कति राम्राे शब्द BB Anuragee सरकाे ❤❤❤
हार्दिक आभार हजुरप्रति
सारै राम्रो गीत तीज शुभकामना
हार्दिक आभार हजुरप्रति
आहा कति राम्रो ♥️♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
शुद्ध अर्गानिक तिजको गित सुन्दैछु है दाजु ❤️❤️❤️
हार्दिक आभार हजुरप्रति
पूजनीय आमा नमस्कार हजुरको यो शुद्ध तीजको गीत सुन्न पाउँदा कानै पवित्र भएको आभास भयो ❤❤❤❤❤
@@belkumarisunar690 हार्दिक आभार हजुरप्रति
आमा को सार्है मनपर्छ सकारात्मक सोच सभ्य सिस्ट तपाइहरुको पुरै परिवार लाई सधै यस्तै उन्नति प्रगति को इस्वर कृपा मिलिरहोस
हार्दिक आभार हजुरप्रति
वास्तवमा यो हो तिजको गित, आमाको गित सफलता मिलोस
हार्दिक आभार हजुरप्रति
very .very .nice.song.Aama
हार्दिक आभार हजुरप्रति
गीत सुन्दा नै कती आनन्द लाग्यो । ❤❤
हार्दिक आभार हजुरप्रति
आहा सलाम अनि उच्च सम्मान छ महान आमा र सर्जग दाजु बिबी अनुरागी ज्यु प्रति 🙏 तिज भाका यसैपनि मिठो झन आमाको मिठो स्वर ले सुनमा सुगन्ध थपिएको छ 🙏👍👏❤️
हार्दिक आभार हजुरप्रति
यो उमेरमा पनि आमाले कति मिठो गाउनुभएको ! आमालाई नमन🙏🙏
हार्दिक आभार हजुरप्रति
आमा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️♥️♥️♥️💕💕💕🌷🌷🌷🌷🌷
हार्दिक आभार हजुर प्रति
आजभोली संस्कृति को नाममा सुन्नै नसकिने गित अनि परिपाटी को अगाडि अत्यन्तै सुन्दर गित!❤❤🎉🎉 सबै जनाको जय होस।
हार्दिक आभार हजुरप्रति
धेरै राम्राे आमा को अमेरिका यात्रा को वृतान्त मौलिक तिज भाखामा यो उमेरमा पनि आमा को उत्साह प्रशंसनिय छ बीबी अनुरागी भाइ भाग्य मानी हुनु हुन्छ कति रमाइलो वातावरण बनाउनु भएको छ घरमा सरस्वती को बरदान साच्चै को पाउनु भएको छ ।आमा लाई हार्दिक नमन्
हार्दिक आभार हजुरप्रति
Aaha kati ramro tija bhaka gaunu bhayo aamale ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Love you ❤ama sadai yasari nai hasikhusi vanirakhnu
हार्दिक आभार हजुरप्रति
आहा आमा कति राम्रो गाउनु भएको । मैले आएदेखि सुनेको सुनै छु ।
हार्दिक आभार हजुरप्रति
आमाको गीत नै राम्रो अहिलेका बजारका गीत भन्दा ❤
हार्दिक आभार हजुरप्रति
मनछोयो लास्टका लाइनहरुले
..... तर आफ्नै देशको यादले मन आत्तिनै,
नभुलम है आफ्नै देशको धर्तीलाई.....
धन्यवाद
हार्दिक आभार हजुरप्रति
आमा को अत्यन्तै मौलिक गित तिज को झल्को दिने आमा को आशिर्वाद सदा मिलोस्🙏🙏💐💐
हार्दिक आभार हजुरप्रति
अाहा आमाको तिज गित सार्हैरमाइलो 🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आमा को तिज को गित साहै राम्रो लाग्यो ❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
वास्तविक नेपाली तिज गित, हजुरको गीत सुन्दा लाग्छ अझै नेपालमा आफ्नो रितिरिवाज जिवितै छ जस्तो।
हार्दिक आभार हजुरप्रति
बल्ल तिज आयको महसुस भो निकै राम्रो मौलिक गित शुभकामना गित करोड भिउजमा पुगोस् कामना
हार्दिक आभार हजुरप्रति
यसपालि अामाको गीत रमाइलो अनुभव पहिला दुःख पिरका वेदनाको गीतले मन छोएको थियो ❤
हार्दिक आभार हजुरप्रति
पबित्रा आमालाई सम्मान 🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
टह टह जुनले घर उज्यालो आमा हुनाले अर्गानिक तिज गित 🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
आमाले यति उज्यालो मुहारमा गीत गायको हेर्दा खुसी लाग्छ।आमालाइ सम्मान छ🙏सबै टिमलाइ नमन्🙏
हार्दिक आभार हजुरप्रति
Super teejgeetkolagi salute aama❤❤❤
हार्दिक आभार हजुरप्रति
नमस्ते म कल्पना बिष्ट हजुर हरुकी प्यरी छोरी मौलिक पन बोकेको तीज गित सुन्न पाउँदा मन्मा खुसी छायो विशेष गरि हामी हरुको मनमन बस्न सफल आदरणीय प्यरो अंकल बि बि अनुरागी ज्युलाई उच्च समान साथै आमा हजुर्लाई पनि धेरै धेरै माया तेसै गरि कल्पना बिस्टको नाम संग चिर्परिचित मेर भगवान् रुपि दर्सक हजुर्लाई धेरै धेरै माया साथै तीज पर्बको सम्पुर्ण लाई शुभकामना ❤❤❤️
हार्दिक आभार हजुरप्रति
भाग १ देखी भाग चार हेर्न पाइयो सफलताको शुभकामना हार्दीक नमन् आमा लाई ❤❤❤❤
Bb anuragee ji bhale tapaiko views kam ayeko hola..tara yo utkrista geet le bholi hajur lai chinaune cha..keep it up..❤❤❤
हार्दिक आभार हजुर प्रति
अत्यन्त सुन्दर भाव पूर्ण स्वर मीठोसँग गाउनु भयो आमालाई धेरै धेरै धन्यवाद
हार्दिक आभार हजुरप्रति
सारै मिठो आमै को गित 🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुरप्रति
अामाकाे याे गित अति राम्रो छ❤🙏
हार्दिक आभार हजुरप्रति
Pabitra Aama ko shor yatti mitho wahalai uchcha samman xa
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित अगानीक स्परकी धनी आमा हजुले यो उमेर मा पनि कति राम्रो गाउनु भयो हजुरलाइ सन्मानछ❤️🙏अनि होल टिम लगाएत स्वरका धनी सङ्गीत कार बरिष्ट बि बि सर प्रती सन्मानछ❤️🙏🙏
हार्दिक आभार हजुरप्रति
44@@bbanuragee
तिज गित भनेको त यस्तो पो हुन्छ ♥️ पुराना दिन गाउँ घरमा सुनेर बसेको याद अायो धेरै बर्ष पछि अर्गानिक तिज सुन्न पाईयो 🙏
हार्दिक आभार हजुरप्रति
यस्ता गीत वर्षाैसम्म सुनिरहन पाऊँ आमालाई सम्मान छ
हार्दिक आभार हजुरप्रति
आहा कति मन छुने गित गाउनु भयकाे मेरि आमा 🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
सारैनै मिठो स्वर शब्दहरू सफलताको शुभकामना💕💕💕💕
हार्दिक आभार हजुरप्रति
आहा❤आमाको तिजको कोसेली आएछ❤अघिल्लो सालहरुमा जस्तै यो गित पनि उत्कृष्ट बनोस् शुभकामना छ❤ आमा लगायत सबै टिमलाई ❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा कति मीठो स्वर अनि गित सम्मान छ आमा प्रति कति मौलिक अनि अर्गानिक गित सार्है मन परियो
आहा कति राम्रो आमाको तिज गित यस्तोपो होत तिज गित भनेको सुनहो सबैले कान खोलेर आमाबाट केही सिकहो
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो लाग्यो
हार्दिक आभार हजुरप्रति
बल्ल यो हो ओरजीनल लय भाका का तिज गित❤😮🎉 अग्रिम सफलताको शुभकामना आमालाई❤
हार्दिक आभार हजुरप्रति
sarai ramro geet ama ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Respect and hat’s up aama laai yeti ramro maulik teej gaunu bhako ma❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
यो हो असलि जिजकाे गित सबै बसेर काेहि नाचेर यसरि यो उमेरमा यति राम्रो तिज गित गाउनु हुनछ यो आमा काे जति गित गाउन नसकने आज भाेलिका गित थुक तिन महिने सुई सिरानि नटटि फाेनमा पपि थुक
हार्दिक आभार हजुरप्रति
Aamako ramailo tij git❤❤❤
हार्दिक आभार हजुरप्रति
कति राम्रो गीत आमा
हार्दिक आभार हजुरप्रति
हाल,बजारमा,तिजका,गित,ल्याउने ,कलाकार ,दिदिबहिनी ,यकपटक,यो,गित,सुनी,केही,सिक्नुपर्ने हो,जतिपट,सुनेपनि,सुनै,सुन,यस्तो,पो,तिजकोसेलि,सम्मान ,छ,हजुरलाई,अामा
हार्दिक आभार हजुरप्रति
आमा 🙏🙏🙏
हार्दिक आभार हजुरप्रति