Basanta B.K VS Asmita Dallakoti |TOP- 16| EPISODE-21 DOHORI CHAMPION CLIP

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ส.ค. 2021
  • #basantabk #pabitramagar #asmitadallakoti #jiwansigdel #bimaladhikari #anjaliadhikari
    FULL EPISODE LINK : • Basanta B.K, Pabitra M...
    Basanta B.K, Pabitra Magar VS Asmita Dallakoti, Jiwan Sigdel |TOP- 16|
    शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा । प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको ।
    प्रतिस्पर्धी समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
    भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
    हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
    Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
    Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
    Anchor: Badri Pangeni and Preeti Ale
    #dohorichampion #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस:
    नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
    Mobile App: http: //bit.ly/nepaltelevision​
    Online Website: nepaltvonline.com/​
    Website: http: //ntv.org.np/​
    Facebook: https: // neptv2041/​
    Instagram: https: // nepaltelevision_officialchannel/
    (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
    #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @sabinagurung6842
    @sabinagurung6842 2 ปีที่แล้ว +59

    ३० पटक भन्दा बढी हेर्ने यता आउनुस त कति रहेछौ

    • @user-cl1xp2hr4d
      @user-cl1xp2hr4d 2 หลายเดือนก่อน

      मैलेत 30/ के हजार पटक हेरि सके❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @Binodsunar-dg6cj
      @Binodsunar-dg6cj 2 หลายเดือนก่อน

      Maila pani herya 😢

    • @UmaPaudel-li2tj
      @UmaPaudel-li2tj หลายเดือนก่อน

      Sarai man choyo ra meri Jeevan sanga ko Mel katha😢😢😢😢😢😢😢😢

  • @sirjanapoudel1743
    @sirjanapoudel1743 ปีที่แล้ว +115

    अहिले पनि यो दोहोरी सुन्दै बस्नी कोहि छ?

    • @ManBahadurThapa-ng5zv
      @ManBahadurThapa-ng5zv 4 หลายเดือนก่อน +5

      म छु 😢

    • @sunaadhikari6811
      @sunaadhikari6811 4 หลายเดือนก่อน +1

      म छु अब के हुन्छ 😀😀😀

    • @HeemaRana-et4hg
      @HeemaRana-et4hg 4 หลายเดือนก่อน

      म अझै हेरिरहन्छु😳😢

    • @user-rl4jy8rc5p
      @user-rl4jy8rc5p 3 หลายเดือนก่อน

      हप्ता को पाच दिन मा हेर्छु

    • @mohantamang3596
      @mohantamang3596 3 หลายเดือนก่อน

      मैले त ५०,६०फेरि हेरि सके,

  • @beekashacharya7893
    @beekashacharya7893 หลายเดือนก่อน +14

    2081 मा सुन्ने को को हुनुहुन्छ❤

  • @bipinmce9835
    @bipinmce9835 3 ปีที่แล้ว +124

    कति धेरै दोहरी सुनियो तर यसरी मुटुमा गहिरो घाउ 💔पर्ने यी सब्द अहिले सम्म सुनेको थियन . सार्है मन पर्यो.... 😭😭😥❣️❣️❣️

    • @saritapyakurel9477
      @saritapyakurel9477 2 ปีที่แล้ว +4

      Same

    • @sitathapa5788
      @sitathapa5788 2 ปีที่แล้ว +2

      Maro jidan sag mal kana gita

    • @sitathapa5788
      @sitathapa5788 2 ปีที่แล้ว +1

      😭😭😭😭😭

    • @user-fj5wf7vq7f
      @user-fj5wf7vq7f 29 วันที่ผ่านมา

      होतनी सारै मन पर्यो 😢😢😢😢

  • @Premsongstar
    @Premsongstar 3 ปีที่แล้ว +172

    उतै दिनु तन र मन,
    पहिले मायाँ छुटेको नभन! 💓वह वशन्त साथी 💕लाखौ लाख शुभकामना । हरेक टुक्का मा भारी छ हजूरको।

    • @Premsongstar
      @Premsongstar 3 ปีที่แล้ว +4

      @Kabita Jha good

    • @gomakhatri3346
      @gomakhatri3346 2 ปีที่แล้ว +2

      ❤️

    • @krishnakhadka1037
      @krishnakhadka1037 2 ปีที่แล้ว +1

      Derai ramro xa Sarai man xune xa

    • @mohansilwal4078
      @mohansilwal4078 2 ปีที่แล้ว

      Shear Derai ramro xa derai mande lai astai pare ko xa astai astai ramro lok dohori pauni hola

    • @ramjinagarkoti4820
      @ramjinagarkoti4820 2 ปีที่แล้ว

      @Kabita Jha a

  • @nishathapa5189
    @nishathapa5189 3 ปีที่แล้ว +67

    Jindagi mai suneko jati dohorima number 1 heart touching
    😭❤🙏👌just waw

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 2 ปีที่แล้ว +37

    खिस्स हास्देउ आन्खामा हेर्न देउ।।
    अन्तिम पटक आङगालो बेर्न देउ ।।। so so touchy words## great###both of u##😭😭😭😭💝💝💝👏👏👏🙏🙏🙏🙏

    • @thadaraidil5264
      @thadaraidil5264 2 ปีที่แล้ว +1

      Malai ni yo sabd le Heart touch garo.

  • @deepapokhrel3778
    @deepapokhrel3778 3 ปีที่แล้ว +54

    साच्चिकै माया गर्ने मायालु जोडीहरु जो नचहादानचाह्दै छुट्टीनु पर्नी बाध्यता हुन्छ।। अतिनै मर्मिक गित्♥️♥️♥️♥️

    • @narayanbahadurgc2218
      @narayanbahadurgc2218 3 ปีที่แล้ว +1

      माया भन्ने चिज साथमा भय सान्ति तादा भय असान्ति

    • @aaaaqrajanighalan9419
      @aaaaqrajanighalan9419 2 ปีที่แล้ว

      @@narayanbahadurgc2218 nn

  • @rairabin272
    @rairabin272 3 ปีที่แล้ว +175

    "मिल्छ भने बिहे मा आई दिनु - जबरजस्ती दुई गास भोज खाईदिनु" वाह कस्तो मार्मिक शब्द अहीले सम्मको बियोगान्त भावमा खेलिएको उत्कृष्ट दोहोरी
    अस्मिता दर्लाकोटी ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, Keep it continue best of luck

  • @sureshpandit5055
    @sureshpandit5055 3 ปีที่แล้ว +110

    शानदार छ बसन्त भाई / तनहुँ को शान हौ तिमी / उज्वल भविष्यको कामना / परिणाम जे आएपनी लोक दोहोरी पारखीको मनमा बस्न सफल भयौ ।

    • @lootpradhan4167
      @lootpradhan4167 8 หลายเดือนก่อน

      😊l❤🎉🙏🙏🌷🌹♥️♥️👌👌🕉️

    • @lootpradhan4167
      @lootpradhan4167 8 หลายเดือนก่อน

      Good ❤🎉

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +151

    महिले अहिले सम्म 15,20 पटक भन्दा बढी हेरि सके तर पनि अहिले सम्म पनि धित मर्दैन दुबै अब्बल कलाकार प्रती आभारी छु।निकै मार्मिक शब्दले निकै स्तपद बनायो।फाइनल सम्म जान सफल होस् शुभकामना छ्🙏🙏🙏♿️♿️♿️

    • @bhimgurung8286
      @bhimgurung8286 3 ปีที่แล้ว +4

      Maya. Ma ma chi dayrai jadpeyahi. Sorry. Ahila. Chi Hina

    • @himalgiri4750
      @himalgiri4750 3 ปีที่แล้ว +4

      Me too

    • @ronishatamang1189
      @ronishatamang1189 2 ปีที่แล้ว +1

      Maile 50 vo

    • @kamalpaudel3965
      @kamalpaudel3965 2 ปีที่แล้ว +1

      Same

    • @parbatineupane2674
      @parbatineupane2674 2 ปีที่แล้ว

      हाल सम्मकै उत्कृष्ट दाेहाेरि । कलाकारहरूलाई नमन!!! यस दाेहाेरिकाे च्याम्पियनमा प्रथम स्थान प्राप्तहाेस भन्ने शुभकामना।

  • @dilkumarlabunglimbu1526
    @dilkumarlabunglimbu1526 3 ปีที่แล้ว +27

    म नेपालको पुर्वको परे र यस्ता नेपाली लोक दोहोरी हरु हाम्रो भेगतिर खासै सुन्न पाईन्न तरपनी म नेपाली गीत संगीतहरुमा सबै प्रकारको मन पर्छ र यो दोहोरी सुन्दा कहाँकता म आफै हराए धन्यवाद सम्पुर्ण टिमलाई र बधाई पनि।

  • @chitrabdrchhetri1924
    @chitrabdrchhetri1924 2 ปีที่แล้ว +24

    मेराे प्याराे नेपाल (हाम्रो ) देशकाे बा, अामा ले यति राम्रा छाेरा, छाेरि पनि जन्माउने रहिछ, दुवैलाई धेरै धेरै बधाई ।

  • @nabinbabu2869
    @nabinbabu2869 3 ปีที่แล้ว +89

    बसन्त जि को गित गाउने सैली र गितको लय पनि राम्रो मिलायर गाउनुभाको छ

  • @sunilpariyar8123
    @sunilpariyar8123 ปีที่แล้ว +7

    आउछु सानु चिनो छ टोपी
    त्यही टोपी ले बसौला मुख छोपी।
    अत्यन्तै मार्मिक दोहोरी प्रस्तुत गर्नु भएको मा।लोक तथा दोहोरी गायक बसन्त बि क र लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।साथै लोक दोहोरी स्थान मा हजुर हरु दुवैको नाम अझै उच्च हुँदै जाउस शुभकामना छ।

  • @uddhabrajpant2511
    @uddhabrajpant2511 3 ปีที่แล้ว +21

    समूह DC07 को जीत हुनुपर्छ भन्ने जति

  • @rabin_karki_2618
    @rabin_karki_2618 3 ปีที่แล้ว +71

    म त यो दोहोरी को बयान गर्न जुनकुनै शब्दकोश बाट शब्द निकाल्न सक्दिन् ❤️ it's just wow😍😘🤗😎

  • @skgorkhali9474
    @skgorkhali9474 3 ปีที่แล้ว +25

    खुसी हुनु जमाउनु घर
    बिन्ती सानू मेरो पिर नगर वाउ क्या दामी शब्द जति सुन्यो उति सुन्न मन लाग्छ। दुबेइ को उत्तिकेइ कडा मार्माहिक शब्द धेरै धेरै सुभकामना।

  • @panchaseonlinetv6989
    @panchaseonlinetv6989 3 ปีที่แล้ว +16

    हेर्दा हेर्दै आँखा बाट आँसु खसेको थाहा नै पाउदिन म त .. मैले १५/१६ पटक हेरि सके अझै हेर्न मन लागेको छ । सारै राम्रो लाग्यो । लोक दोहोरी होस त यस्तो 💝

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 ปีที่แล้ว +24

    साह्रै मार्मिक शब्द र वेदनाले भरिएको गित सुन्दा कस्को मन नरोला र प्याराभाइ बसन्त बि क र बहिनी अस्मिता डल्लाकोटी फाइनलमा पुगेर प्रथम पुरस्कार प्रदान गर्न सफलता मिलोसअग्रिम बधाई एवं शुभकामना

  • @manjuchhetri3601
    @manjuchhetri3601 3 ปีที่แล้ว +17

    आजसम्म कै उत्कृष्ट र मार्मिक दोहोरी 👌👌👌😭✍️👌👌👌👌👌👌💖💖💖

    • @hemrajaryal3051
      @hemrajaryal3051 2 ปีที่แล้ว

      धेरै रामाे्छ

  • @krishnathapa652
    @krishnathapa652 2 ปีที่แล้ว +19

    शब्द गहकिला हाम्रो तनहुँको बसन्त भाईको लाग्यो समग्रमा दुवैको प्रस्तुति साह्रै राम्रो छ सफलताको शुभकामना दुबैलाई।।

  • @laxmi9822
    @laxmi9822 3 ปีที่แล้ว +52

    यो गितको सब्द तिनचोटि दोराएर हेरे दुबैको दमदार शब्द ❤❤

  • @bhuwankc584
    @bhuwankc584 3 ปีที่แล้ว +28

    🌹🌹🌹मनमा बस्यौ रहेनछौ तकदिरमा🌹🌹😰😰 कति मिठो सब्द।।सुभकामना अस्मिता बहिनि र तिम्रो टिम लाई ।।।

  • @jat1104
    @jat1104 2 ปีที่แล้ว +32

    आज सम 60 चोटि हेरि सके अति मन परेको छ यो गित सायत मेरो जिवन संग मेल खाना ले होला बधाई छ दुबै जना लाई

  • @sushilpandeya4330
    @sushilpandeya4330 3 ปีที่แล้ว +56

    शब्द हरु निकै मन छुने छन...💕💕
    मेरो समर्थन अस्मिता डल्लाकोटी लाई..

    • @anuregmi7686
      @anuregmi7686 2 ปีที่แล้ว

      मन छोयो।💔💔
      ,"मनमा बस्यौ रैनछौ तकदिरमा😢😰😰
      सारै राम्रो लाग्यो।1000..... पटक सुने तर
      यो प्राण रहेसम्म सुन्छु🙂

  • @rajaaryal7406
    @rajaaryal7406 3 ปีที่แล้ว +115

    यो भन्दा मन छुने दोहोरी आज सम्म मैले सुनेको थिएन !

    • @dearramdearram403
      @dearramdearram403 3 ปีที่แล้ว +2

      सुन्दर आवाज हजूरको

    • @raghavyoutubechannel7589
      @raghavyoutubechannel7589 3 ปีที่แล้ว +2

      Maile sune ko thiye maksm kati ko ani tika sanu ra Parkash saput ko yo pani kam ta xaina tara yo ali badi hert touching vayo

    • @keshavbhatta4577
      @keshavbhatta4577 3 ปีที่แล้ว +1

      10choti hera

    • @santoshbiswakarma79
      @santoshbiswakarma79 3 ปีที่แล้ว +1

      @@dearramdearram403 all

    • @thinleydorji1591
      @thinleydorji1591 3 ปีที่แล้ว

      @@dearramdearram403to

  • @dhanishkandel8802
    @dhanishkandel8802 3 ปีที่แล้ว +23

    दिनमै 2 पटक हेर्दा पनि मन अगायन ??very heart tauch song.......

  • @devshrestha2764
    @devshrestha2764 3 ปีที่แล้ว +16

    कसम मेरो आँखा बाट आँसु झर्यो यो जोडिको दोहोरी शब्द सुन्द धेरै पट्क सुने उति पटक आँसु झर्यो बधाई छ दुबैलाई

  • @rammanidk9045
    @rammanidk9045 3 ปีที่แล้ว +51

    धेरै मार्मिक शब्दहरु उल्लेख गरिएको गीत भएकोले मनै रुवाउने किसिमको छ ।

    • @beltarbeltar1399
      @beltarbeltar1399 ปีที่แล้ว

      Maile yo song 100 choti vanda derae heri sake r ni sunirakhnu man lakxa

  • @motigiri8117
    @motigiri8117 3 ปีที่แล้ว +28

    ओ my God कस्तो सान्दर्भिक शव्द चयन गर्न सक्नु ठुलो प्रतिभा हो अहिले सम्मको उत्कृष्ट मलाइ नी आंसु बर्सियो । कसैको यस्तो नपोरस है ।

  • @opendrayogi4951
    @opendrayogi4951 2 ปีที่แล้ว +14

    प्रतिस्पर्धा मा जस्ले जिते पनि यो प्रस्तुति लाई उतकृष्ट पुरस्कार को ब्यबस्था गरीनु पर्छ।

  • @deepakkandel8997
    @deepakkandel8997 3 ปีที่แล้ว +72

    अति मन पर्यो , लाग्छ मलाई अहिले सम्मकै उत्कृष्ट प्रस्तुती हुनु पर्छ तर जज महाशय लाई के मा चित्त बुझेन ? कति कन्जुस महाशय ३स्टार , सङ्गीत नबुझ्ने मुन्छे जज भए जस्तो लाग्यो

    • @jogibaral
      @jogibaral 3 ปีที่แล้ว

      your correct bro

    • @saraswatisubedi7322
      @saraswatisubedi7322 3 ปีที่แล้ว

      Yo ta ramro garenan hai pachhyapat gare jasto lagyo prajapati le

    • @thapathapa2923
      @thapathapa2923 3 ปีที่แล้ว

      Sahi vannu bhayo

    • @skgorkhali9474
      @skgorkhali9474 3 ปีที่แล้ว +1

      100% सहि कुरा येसरी मान्छेको आखाबाट आँसु खसाल्ने गित गाउदा पनि फुल स्टार दिन नसक्ने अरु रियालिटी सो हेर्देइनन कि के हो। यो दोहोरी 100% मा 100% नम्बर आउनु पर्थियो। येउटा रमेस bc ले मात्र राम्रो जज गर्नु भयो। यो प्रजापती भन्ने येस्तो गबार लाई किन? जज राखे को होला।

    • @shrijitgaming6864
      @shrijitgaming6864 3 ปีที่แล้ว

      Sari man xo yo yar doharile live you

  • @ramchandraghimire6247
    @ramchandraghimire6247 3 ปีที่แล้ว +28

    याे गित गाउने कलाकार द्वय अस्मिता र बसन्तलाई कबिताकाे क्षेत्रमा अासु कवि भने जस्तै, लाेक गितकाे क्षेत्रमा अासु कवि भन्दानि माथिकाे पदबि ले सम्मान गर्न लायक छन्।

  • @premkatawal6231
    @premkatawal6231 3 ปีที่แล้ว +15

    हार्नु / जित्नु आ-आफ्नै ठाँउमा छ तर बिषयबस्तुमा आधारित भएर गाएको दुबैतिरको प्रस्तुति निकै मिठो आयो । शुभकामना!

  • @mustangaawaj
    @mustangaawaj 3 ปีที่แล้ว +8

    आम्माहो! कति सुन्दर हो, दोहोरी गीत भनेकोत यस्तोपो हुनुपर्छ !!!

  • @pumfachalise5703
    @pumfachalise5703 3 ปีที่แล้ว +11

    गित भनेको यस्तो हुनुपर्छ बधाईछ दुबैजनालाई🌹🌹

  • @bikashranamagar5815
    @bikashranamagar5815 3 ปีที่แล้ว +30

    राम्रो लाग्यो यो दोहोरी अहिले सम्मको उतकृस्त

  • @saubhagyashahi7266
    @saubhagyashahi7266 2 ปีที่แล้ว +13

    जति हेर्याे त्यतिनै हेर्न मन लाग्छ यति राम्रो कला अनि गला भएको भाई बहिनी हरुधेरै धेरै बधाई छ ।

    • @saritaparajuli2542
      @saritaparajuli2542 ปีที่แล้ว

      कति राम्रो सब्य शब्दको प्रयोग

  • @user-rk7tr6eg9k
    @user-rk7tr6eg9k 3 ปีที่แล้ว +10

    बसन्त वा जित्न प्रछ है ल

  • @naveenshrma8379
    @naveenshrma8379 2 ปีที่แล้ว +5

    एकदमै भाबूक शब्द‌ छन। ह्दयदेखि‌ नै नमन‌ गर्दछू।साथै‌ यी‌ गितहरुम भनेजस्तो कसैलाई नहोस।माया होस त तेसपछि त्यो माया नछूटोस।।

  • @sitagaire1955
    @sitagaire1955 3 ปีที่แล้ว +9

    यति सुने यति सुने सबै गित कन्ठ भो र पनि सुनिरहन मन लाग्ने 😍😍😍शब्द मा दम छ 👌👌👌

  • @jogibaral
    @jogibaral 3 ปีที่แล้ว +154

    ए बुडा 5 star को ठाँउ मा किन 3 star देको, आहिले सम्मको सबैभन्दा कडा प्रहार छ शब्दमा , गाउने भाइ र बैइनिलाइ पनि उच्च सम्मान 🙏🙏🙏

  • @user-zw1zo7es2q
    @user-zw1zo7es2q 3 ปีที่แล้ว +7

    म पनि लोक दोहोरी गायक हु, तर यो दोहोरी जस्तो उत्कृष्ट गित आज सम्म सुनेको थिन मैले मन छोयो धन्यवाद

  • @karnamagar1053
    @karnamagar1053 3 ปีที่แล้ว +11

    सबैको मन छुनी दोहोरी

  • @pujalamichhane
    @pujalamichhane 3 ปีที่แล้ว +18

    Good luck basanta Dai ❤️

  • @prabinbhandari3340
    @prabinbhandari3340 2 ปีที่แล้ว +12

    हाम्राे धादिङ राम्राे धादिङको बैनी लाई सफलता काे शुभकामना छ। धेरै भावुक छ गित ।

  • @yabnatharyal4293
    @yabnatharyal4293 3 ปีที่แล้ว +11

    शव्द चयनमा अस्मिता डि‍ सीकाे अझै रामाे वधाइ गायक कार ज्यूहरुलाइ ।

  • @tapendraayadi9453
    @tapendraayadi9453 3 ปีที่แล้ว +15

    अति राम्रा शब्दहरु जति सुनेपनि
    अझै सुनु जस्तो लाग्ने बधाई छ दाजु बसन्त बि:क र बहिनी अस्मिता डल्लाकोटी लाई
    फाइनलमा पुगेर प्रथम पुरस्कार हाँसील गर्नु
    यहि छ भगवान पर्थीको प्राथना धन्यवाद

  • @tilakbk6341
    @tilakbk6341 3 ปีที่แล้ว +14

    वियोगान्त विषयवस्तुमा आधारित असाध्यै सभ्य अनि मार्मिक/ भावुक प्रस्तुति। बधाई छ दुवै टिमलाई....!

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +6

    आज नयाँ साल 2079 को दिन पनि यो गित सुनेर एकान्त मा बहकिदै छु!

  • @deepakgc4351
    @deepakgc4351 3 ปีที่แล้ว +6

    धेरै राम्रो गित हामी सबै नेपाली हरु मन मुटु छोयो all the best song

  • @sameerbagale5983
    @sameerbagale5983 3 ปีที่แล้ว +8

    Heart touching song love it best of luck 👍🏻👍🏻

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 2 ปีที่แล้ว +5

    एकदमै मनै छुने दोहोरीको लागि धेरै -धेरै धन्यवाद भाइ बसन्त बिक र बैनी अस्मिता ज्यू लाई दोहोरी च्याम्पियन बन्नु सफल हुनु ,होस शुभकामना छ!!

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +6

    दुबै टिम कडा छ कुन टिम लाई हालनि भाेट म त दुबै लाई बराबर हालेकाे छु भाेट (मिलछ भनी दुबै लाई अगाडि लानु पयाे) तर के गरनु दुई मधेय एक लाई लानु पयाे नियम तेसतै छ।दिनमा 10 पलट हेदा पनि मन भरिदैन फुटबल मा जस्तै बेस्ट पेलर दिनु पछ जुन टिम हारे पनि हाेईन साथी हरू दुबै टिम लाई सलाम र सुभकामना छ

  • @damodarkc9401
    @damodarkc9401 3 ปีที่แล้ว +4

    जति सुनेपनी सुनी रहौँ भै रहन्छ मिठास अनि मार्मिक शब्द को जति बयान गरेर सकिँदैन दुबै कलाकार लाई भगवान को बरदानै मिलेको रहेछ बधाइछ हजुर दुबै लाइ

  • @arsmedia8508
    @arsmedia8508 2 ปีที่แล้ว +8

    जति पटक हेर्दा पनि मेरो आखा मा आशु झर्न रोकिएन मेरो जिन्दगीमा मेल खायर हो ला सायद 😭😭😭😭😭

  • @rajsenchuri-racingeventorg1391
    @rajsenchuri-racingeventorg1391 2 ปีที่แล้ว +4

    One of the best dohori of dohori champion.

  • @ranzeetaadh631
    @ranzeetaadh631 3 ปีที่แล้ว +6

    One of the best dohori ever👏👏

  • @arjunbibas9417
    @arjunbibas9417 3 ปีที่แล้ว +24

    धेरै धेरै शुभकामना अति उत्कृष्ट यो टिमलाई।दोहोरी मा हार जीत जसको भए पनि तपाईहरुको सांगीतिक यात्रा अझ अगाडि बढोस्। धेरै धेरै शुभकामना

  • @nabindadel7311
    @nabindadel7311 3 ปีที่แล้ว +4

    दोहोरी त धेरै हेरियो तर येति मार्मिक शब्द छ कि मैले त आँसु नै रोक्न सकिन 😍😍😍😍😍😍

  • @sabingautam2904
    @sabingautam2904 3 ปีที่แล้ว +2

    यस्ताे पो हुन्छ त दोहोरी भनेको, कति धेरै मार्मिक शब्दहरू अनी कति मिठो लय

  • @rumangurung503
    @rumangurung503 3 ปีที่แล้ว +116

    साँच्चै नै भन्नु पर्दा दोहोरी च्याम्पियन को अहिले सम्मको प्रस्तुति हरुमा सब भन्दा बेस्ट लाग्यो

    • @dbkckhatri8736
      @dbkckhatri8736 3 ปีที่แล้ว +1

      Nice

    • @kaushikbro1190
      @kaushikbro1190 3 ปีที่แล้ว

      Exactly. Yo level ma kunai pani prastuti aayeko thiyena.

    • @khadakkoli1427
      @khadakkoli1427 3 ปีที่แล้ว

      Sabanda ramro song 7chuti here mayele

    • @rumangurung503
      @rumangurung503 3 ปีที่แล้ว

      @@khadakkoli1427 axactly jati heryo jati sune pani manai vardaina

    • @khadakkoli1427
      @khadakkoli1427 3 ปีที่แล้ว

      @ ruman GURUNG sir tik vano va hjr le

  • @kulbahadurwoli5588
    @kulbahadurwoli5588 2 ปีที่แล้ว +5

    Best Episode , I have seen many times.

  • @LaughLandRost
    @LaughLandRost 3 ปีที่แล้ว +302

    मैले २०/२५ पटक हेरि सके अझै हेर्न मन लाग्छ सायद आफ्नै जीवन सङ्ग मेल खायर होला।

  • @mohantamang3596
    @mohantamang3596 3 หลายเดือนก่อน +2

    यो गितलाई मैले live सो को दिन देखि आज सम्म करिब ५०,६० बार हेरि सके तै पनि अझै सुन्न मनलाग्छ, खासगरि अस्मिता बैनिलाई यसै गित बाट चिनेको मैले🙏🙏🙏

  • @bechulalshrestha2394
    @bechulalshrestha2394 3 ปีที่แล้ว +4

    Topmost dohori of up till and heart touching .Best of luck for Basant and asmita . Congrats both of you to be winner .

  • @shermahara8344
    @shermahara8344 3 ปีที่แล้ว +5

    Very nice heart touched song with melody voice ...congratulations to both singer..

  • @anmoladhikari4306
    @anmoladhikari4306 3 ปีที่แล้ว +28

    अाजसम्म ५० चाेटि हेरिसके धित मरेन दुवैको प्रस्तुति दमदार छ दुवैलाई अगाडि लगिनु पर्छ

  • @bishalsigdel7606
    @bishalsigdel7606 2 ปีที่แล้ว +1

    अहिले सम्मकै कडा दोहोरि champion बाट सुन्न पाइयो यो गित सुनेर नरुने कोनै होला

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 3 ปีที่แล้ว +22

    Absolutely heart touching and emotional... congrats to both singers!!

  • @rambasel6636
    @rambasel6636 3 ปีที่แล้ว +7

    धेरै राम्रो शब्द अहिले सम्म हेरेको दोहोरी गीत

  • @suryaghimire4916
    @suryaghimire4916 2 ปีที่แล้ว +1

    जुनसुकै कोणबाट वयान गरे नि थोरै हुन्छ यो दोहोरी 😀कति मार्मिक छन शब्द चयन दुबै पक्षको।यो दोहोरी सुनेपछी आसुको बाढी कति आयो आयो।वास्तवमा आफुले मन पराएको प्यारो मान्छे गुमाउनु पर्दा उ बाट सधैको लागि टाढा हुनुपर्दा अर्को पात्रले भोग्ने पीडा र छट्पटी यस्तै हुन्छ जुन आज वसन्त भाई र अस्मिता वहिनिको गीतको शब्दमा उजागर भाको छ।

  • @bimalabudhathoki5756
    @bimalabudhathoki5756 ปีที่แล้ว +1

    नारायण गाेपालकाे जस्तै कालजयी ,अजम्बरी बन्दै गएकाे छ याे दाेहाेरी गित,दाेहाेरीलाई फाेहाेरी नजरले हेर्नेका लागि पनि उत्कृष्ट जवाफ हाे याे गीत।जति हेरेपनि वाक्क नलाग्ने ।। सलाम बसन्त र अस्मिता 👍️

  • @lalbhul6636
    @lalbhul6636 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना दुबै जना दिदी ,दाई लाई दोहरी एकदमै मन पर्यो।

  • @abisekmagar8959
    @abisekmagar8959 3 ปีที่แล้ว +21

    दुबै जना को गीत सुन्दा कस्को आँखा रसाउन होला धेरै राम्रो प्रतिभा

  • @SarojKumar-gy7ff
    @SarojKumar-gy7ff 3 ปีที่แล้ว +2

    निकै मर्मस्पर्शी शब्द संगीत वसन्त र अस्मिता जि बेस्ट ओफ लक

  • @radhikapoudel3630
    @radhikapoudel3630 3 ปีที่แล้ว +3

    दोहोरी च्याम्पियन का लागि यस्तै कलाकार को जरुरी छ धन्यवाद दूबै टिमलाई

  • @rajchaudhary1961
    @rajchaudhary1961 2 ปีที่แล้ว +17

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती आँखामा आँशु नै 😭😭😭 रोकिएन धेरै धेरै शुभकामना बसन्त र अश्मिता लाइ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +4

    Very sweet and sentimental Dohori Geet, best wishes to you both for the days ahead.

  • @tikaramkarki5530
    @tikaramkarki5530 2 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरी 👌👌अत्यन्त मन छोयो 😓मार्मिक लाग्यो💔 । सबै टुक्का र शब्दमा दम छ 👊

  • @humrajali1351
    @humrajali1351 3 ปีที่แล้ว +2

    माया प्रेम मा धेरै सत्य घटनारहित्को गितको भाका पसक्नु भयो ? तर यो लोक गित सन्दा बिर्सिए को मायालाई सम्झना गराइदियो धन्यवाद ? गित भनेको यस्तो हुनुपर्छ 👌👌👌👌💔💔

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 3 ปีที่แล้ว +6

    One of the best dohari, good combination, both have sweet voice, excellent word selection skills, Asmita and Basanta can create a big market if they perform jointly in future, best of luck

  • @mohantamoli6763
    @mohantamoli6763 2 ปีที่แล้ว +4

    अर्कैको हात पर्ने भो शिरमा
    मनमा बसेउ रहेन्छौ तक्दिरमा
    वा अस्मिता जी यो महान शब्द को उठान कसरी बयान गरु म हजुर प्रति

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +2

    दोहोरीको ईतिहासमै भावूक लव स्टोरी दोहोरी
    धेरै राम्रो भावूक दोहोरी
    ऊता साडीको फूर्काले
    यता रित्तो हातले आँशु पूछदै छु
    अदभूद कला दूवैको ऊज्वल भविष्यको कामना💕💕💕

  • @dhura_pata
    @dhura_pata ปีที่แล้ว +1

    अझै पनि यो दोहोरी बेलाबेला नहेरी मनले मान्दैन 🇳🇵🇳🇵🤗 यो गीत मात्रै नभएर मेरो जीवनको भोगाइ हो जस्तो लागिरहन्छ😘😍 सम्झना दुबै जना शब्द सर्जकहरुलाई 😍😍😘🤗🤗🙏🙏

  • @thadaraidil5264
    @thadaraidil5264 2 ปีที่แล้ว +3

    धेरै राम्रो जति सुने पनि मन भरिदैन।

  • @himanshupoon8726
    @himanshupoon8726 3 ปีที่แล้ว +3

    बिषयबस्तुलाई यसरी न्याय यो गितले दामि छ चर्चा गित पनि मिलेको

  • @sportman7425
    @sportman7425 3 ปีที่แล้ว +2

    Yo bhaka dherai Ramailo lagyo but Runa pani man lagyo video wow very nice 👌👌👌👌👌 both are singer good of luck !!!!!!!

  • @kishmatgurung9085
    @kishmatgurung9085 3 ปีที่แล้ว +2

    www जोरदार प्रस्तुति मन छोयो बधाई छ जोडी लै

  • @dineshghimire7301
    @dineshghimire7301 3 ปีที่แล้ว +5

    असमिता बैनि मन छाेयाे ।

  • @junakandel2814
    @junakandel2814 3 ปีที่แล้ว +3

    यो उमेर र गीतको भाखा मिल्दा सारै राम्रो छ मैले त दस पटक हेरिसके

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +3

    कति रमाइलो छ दुबै जनाको एकदमै राम्रो छ दुबै जनालाई बधाई छ

  • @mohanbajgain8705
    @mohanbajgain8705 3 ปีที่แล้ว +3

    यो जस्तो दोहोरी फेरि पनि आउला र?बद्री जि?मैले 10/12 पटक हेरे अजै हेरु हेरु लाग्छ।

  • @shyamkc5502
    @shyamkc5502 3 ปีที่แล้ว +3

    यति राम्रो दोहोरी शुभकामना अस्मिता अनि बसन्त लाइ अर्को भाग यि दुबैको हेर्न नपाइने भयो यहि दु:ख लाग्यो

  • @adikholabaral1911
    @adikholabaral1911 2 ปีที่แล้ว +3

    अहिलेसम्मकै सबै भन्दा शक्ति छ यो जोडी को शब्द मा बिजेता इनि हरु लाई नै गराउनु प्रर्छ

  • @Gnr2_family
    @Gnr2_family 2 ปีที่แล้ว +1

    Veryy veryy nice words, i.had listen this song more than 100 times....just love it

  • @kalpanagrg4342
    @kalpanagrg4342 3 ปีที่แล้ว +4

    आहा कति मार्मिक दोहरी गित मन छोयो सधै यसरिनै अघि बडदै जानू दुबैजाना मनदेखिनै शुभकामना🙏🙏🙏🙏

  • @roshanidahal5178
    @roshanidahal5178 3 ปีที่แล้ว +5

    मलाई पनि यो टिमको गीत चै मन पर्‍यो दिज्जु अनुहार मा मात्र राम्रो होइन कि स्वरको पनि धनी हुनुहुदो रेछ !! यो चोटि अस्मिता दिज्जु लाई सक्दो भोट गरि प्रथम बनाउनु पर्छ !

  • @sujanthapamagar9256
    @sujanthapamagar9256 2 ปีที่แล้ว +3

    wow Heart Touching excellent both