लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा उपस्थित भए पछि किन हो दोहोरी पनि फुर्दो रहेछ ।सायद एउटा पवित्र प्राङ्गणमा मन प्रफुल्ल भएर होकि ?! धेरैलाई थाह नभाको मेरो आफ्नै स्वर रहेको "ईन्द्रेणी....ऽऽऽऽ" बाट संधै शुरुवात हुने यस कार्क्रमसंगको मेरो प्रगाढ सम्बन्ध धेरै पुरानो हो ।मलाई बेलाबेलामा दोहोरी गायनमा पनि अग्रसर गराउनुहुने मित्र कृष्ण कंडेल ज्यु प्रति सदा नतमस्तक छु । .....लोकदोहोरीकी एक हस्ती मनमाया वाईवा ज्यु संगको यो प्रस्तुति कस्तो लाग्यो कुपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
हजुर को शब्द सन्कलन भएका बहुचर्चित गितहरु सुनेर हामी ठुला भएका अहिले सम्म सुन्न पाउँदा सारै खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हजुर जस्ता अग्रज कलाकार हरुलाइ उच्च सम्मान छ हजुर हरु निरन्तर बगिरहेको नदि हो
जुनकीरी सचालन बिबि अनुरागी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
आहा मीठो भाकामा मिठो शब्द दिदै हामीलाई मनोरञ्जन दिनु भयो बिबी ज्यु अनि मनमाया बैनीको स्वर अनि शब्द पनि उत्तिकै राम्रो दुबैलाइ सम्मान छ , जय इन्द्रेणी ❤️🙏
अनुसासित अनि सरल संगीत कार इन्द्रेणी को मन्दिरमा संगीत का देउता बिबि अनुरागी भाइको उपस्थिति अनि मनमाया संघ रमाइलो दोहोरी ❤ सम्मान सबै कलाकार हरुलाइ 🙏👌👌❤️
इन्द्रेणी कि मनमाया जुनकिरी का बि बि अनुरागि सुन्दर सब्द सुन्दर आवाज सुन्दर लाग्यो त्यसैमा इन्द्रेणी कि नक्कली बहिनी नाचेको कृष्ण काले ले माइक समाको क्या मज्जा आयो जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
धेरै नभप्रतिभा का गुरु अभिभाबक साथै सफल सर्जक गायक आदरणिय वि वी अनुरागी सर प्रति उच्च सम्मान साथै सुमधुर स्वर की धनी मनमाया वाईबा जो बेजोड प्रस्तुति लाई सलाम गर्छु साथै सम्पुर्ण इन्द्रेणी परिवार लाई 🙏🙏🙏🙏🙏
Class AAAA standard Dohori. Dherai pachhi purai geet suniyo. Jun wording baat geet suru bhayo purai tesama rahayo ani bhoj khayerai sakiyo. Absolutely beautiful. Both BB Auragi and Manmaya Great work.
आज मैले अत्यन्त सम्मान गर्ने बि बि अनुरागी ज्यु र मलाई अत्यन्तै मन पर्ने मनमाया , भुमिका अनि कृष्ण बहिनी हरु बिचको दोहोरी अत्यन्तै राम्रो लाग्यो । यस्तै उत्कृस्ट दोहोरी सुन्न पाउ सबैलाई शुभकामना ।
सर्ब प्रथम कृष्ण सरलाइ मनै देखि नमस्कार र सबै इन्द्रेणी परिवारलाइ पनि नमस्कार छ।सबैको दुख सुखको साथी वा साझा चैतारी इन्द्रेणी बि बी अनुरागी र मन मायाको गित ज्यादै मन पर्यो ।मान्छे उस्तै राम्रो उस्तै राम्रो सोर र शब्दहरु ❤❤❤❤❤।
Saarai marmik sabda haru le jawab dinu bhayo manmaya jee any ways best of luck both of you ❤❤❤ watching from Qatar lm full injoy this sng thanks for indreni ❤
Nice to see BB Anuragi sir at Indreni. Very interesting Dohori between the legendry singer BB sir and Monu ji. Tears rolled down my eyes seeing BB sir reminding Mon Maya regarding her love life.
Namaskar sampurna indreni team laai 🙏🙏🙏 and hat’s up both singers BB anuragi and manmaaya jii ❤❤this is the world wide program specially thanks for krishna sr laai❤n respect all singers musicians and all team ❤❤❤❤❤❤❤❤❤ love 💕 all indreni team ❤jay indreni ❤🎉
मन मायाे लाेक दाहाेरि छत्र काे याेउटा खम्बा हाे ममन मायाँकाे ठुलाे फेन हु मन मायाँकाे हरेक गित सुनी रह्छु धेरै थकान भकाे बेलामा सुन्दा एकै छिमा फेरि फेरेस हुन्छु अज धेरै पर्गति रउन्ति हाेस मन मनयाँकाे
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बि बि अनुरागी सर मनमाया बहिनी ❤😂🎉जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
अतिनै दमदार प्रस्तुति,, छ र P N साईला भाईलाई मेरो एउटा सानो अनुरोध यो छकी तिमी एउटा राम्रो गायक हौ त्यो ट्यापे-मुन्द्रेले जस्तो कपाल नपाल, अलि सिम्पल भएर अघि बढ मेरो भाइ ।
मेरो ईन्द्रणि देखि लिएर जति गायकार हरू हरू हुन्छ। जहा जहा हुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु। हतियारा भ्रर्षृटचारि आरूप बायक। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना आदान गदछु पाथिभारा माता सग मेंरो बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु साना साना बाबु हरूको लागि। अरूले भोग्ने दुख पिडा बोरू महिले भोगनु परोस् तर मेरो। सारा नेपाली को हाँसो र मुस्कान सधैभरि होस् भन्ने चाहन्छु
लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा उपस्थित भए पछि किन हो दोहोरी पनि फुर्दो रहेछ ।सायद एउटा पवित्र प्राङ्गणमा मन प्रफुल्ल भएर होकि ?! धेरैलाई थाह नभाको मेरो आफ्नै स्वर रहेको "ईन्द्रेणी....ऽऽऽऽ" बाट संधै शुरुवात हुने यस कार्क्रमसंगको मेरो प्रगाढ सम्बन्ध धेरै पुरानो हो ।मलाई बेलाबेलामा दोहोरी गायनमा पनि अग्रसर गराउनुहुने मित्र कृष्ण कंडेल ज्यु प्रति सदा नतमस्तक छु ।
.....लोकदोहोरीकी एक हस्ती मनमाया वाईवा ज्यु संगको यो प्रस्तुति कस्तो लाग्यो कुपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
हजुर को शब्द सन्कलन भएका बहुचर्चित गितहरु सुनेर हामी ठुला भएका अहिले सम्म सुन्न पाउँदा सारै खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हजुर जस्ता अग्रज कलाकार हरुलाइ उच्च सम्मान छ हजुर हरु निरन्तर बगिरहेको नदि हो
अत्ति उत्कृष्ट ❤
❤❤❤❤❤❤❤❤❤❤❤
Ol9ó
आहा ! सारै राम्रो दोहोरी । मनमाया वाइवाको स्वर नै मिठो त्यही माथि बिबी अनुरागी सर संग गौउदा समय गएको तँ पत्तै भएन । ❤❤❤❤🎉🎉🎉
राम्रो लाग्यो दाेहाेरी,जय जय हाेस ईन्द्रेणी र कृष्ण दाईकाे,सबै टीमकाे
मनु बहिनीको र बि. बि भाईको दोहोरी सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मनमायाको सुमधूर स्वर अनि त्यस्तै वि वि को।
वैबाहिक सम्बन्धको काल्पनिक कहानी भए पनि दुवैले सन्दर्भ ट्याक्क मिलेको आभास गरें।
No ó
जुनकीरी सचालन बिबि अनुरागी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Wow wow बि बि अनुरागी जि मन माया वाईबाको शब्द साह्रै राम्रो लाग्यो
❤
Uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu7uuuuuuuuuuuuuuuuuuuuuu7uuuuuuu7uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu😊@@BanprasadGurung
धोखा खाए संसारै चिनेछु
अहिले आफै मन बुझाई हिनेछु!!!अति मार्मिक र यथार्थ झल्किने मनमाया बहिनिको यो शव्दले मन छोयो!!
आहा मीठो भाकामा मिठो शब्द दिदै हामीलाई मनोरञ्जन दिनु भयो बिबी ज्यु अनि मनमाया बैनीको स्वर अनि शब्द पनि उत्तिकै राम्रो दुबैलाइ सम्मान छ , जय इन्द्रेणी ❤️🙏
❤❤❤❤
मनमाया को साच्चिकै बीहे भएको हेर्न मन छ मेरो असाध्यै मन पर्ने गायिका मीठो गित गाउनुहुन्छ
आहा कति राम्रो दाेहाेरी सुन्दा पनि आन्नद आउने ❤❤
मनमायाँको बिवाह झण्डै भाको आज अति आँनन्द लाग्यो ।राधे,राधे ।❤️❤️❤️💜💜💝💜💝💜❤️🇳🇵🇳🇵🇳🇵
आजधेरैपछी बिबिजीकोआवाज सुन्नपाइयो धन्यबाद,हसिली रसिली सालिन् सास्कारिक गाइका मन्माया।जिलाइ पनी
अनुसासित अनि सरल संगीत कार इन्द्रेणी को मन्दिरमा संगीत का देउता बिबि अनुरागी भाइको उपस्थिति अनि मनमाया संघ रमाइलो दोहोरी ❤ सम्मान सबै कलाकार हरुलाइ 🙏👌👌❤️
इन्द्रेणी कि मनमाया जुनकिरी का बि बि अनुरागि सुन्दर सब्द सुन्दर आवाज सुन्दर लाग्यो त्यसैमा इन्द्रेणी कि नक्कली बहिनी नाचेको कृष्ण काले ले माइक समाको क्या मज्जा आयो जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
दमदार दोहोरी आदरणीय दाइ बि बि अनुरागी र मनमाया दिदीको ।साह्रै राम्रो लाग्यो ।
के साच्चिकै मनुकाे खुसिका दिन पलाउन लागेकाे हाेत, शुभ हाेस फलाेस फुलाेस, सत्यमा परिनत हाेस रमेस र कल्पुकाे जस्ताे नहाेस 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
❤❤❤❤❤❤❤❤❤❤
भिम सर र मन मायाको जोडी उदोम सुहाउँदो छ
हाम्रो आदरणीय अंकल बि.बि अनुरागी प्रति उच्च सम्मान!🙏
आहा! मनमाया दिदी अनि बि.बि अनुरागी अंकल बिचको दोहोरी धेरै रमाइलो लाग्यो।😍😍
धेरै नभप्रतिभा का गुरु अभिभाबक साथै सफल सर्जक गायक आदरणिय वि वी अनुरागी सर प्रति उच्च सम्मान साथै सुमधुर स्वर की धनी मनमाया वाईबा जो बेजोड प्रस्तुति लाई सलाम गर्छु साथै सम्पुर्ण इन्द्रेणी परिवार लाई 🙏🙏🙏🙏🙏
Class AAAA standard Dohori. Dherai pachhi purai geet suniyo. Jun wording baat geet suru bhayo purai tesama rahayo ani bhoj khayerai sakiyo. Absolutely beautiful. Both BB Auragi and Manmaya Great work.
आज मैले अत्यन्त सम्मान गर्ने बि बि अनुरागी ज्यु र मलाई अत्यन्तै मन पर्ने मनमाया , भुमिका अनि कृष्ण बहिनी हरु बिचको दोहोरी अत्यन्तै राम्रो लाग्यो । यस्तै उत्कृस्ट दोहोरी सुन्न पाउ सबैलाई शुभकामना ।
अबमनमाया ।काेबिहे ।हेरनपाउने ।भयत ।दरसक ।हरूले ।यकदम ।रमायिलाे ।गित ।सुनपायिषाे❤❤
फेसबुक बाट देखेर TH-cam मा आएर हेर्दै छु है मैले त तपाईंहरू नी ❤❤
कती आनन्द आयो यो गीत सुनेर
मनमायालाेकगितकी सम्राटहुन यतिकाे अनुशासितगाईका पाउन गार्याे छ सलाम ईनलाई
Do TV n
@@SubarnaChhetri-p7t]p0😢 10:29
Hjhuiiujji
बि बि अनुरागी दाइ हजुरको कलाको म सम्मान गर्छु नमन छ दाइ
सर्ब प्रथम कृष्ण सरलाइ मनै देखि नमस्कार र सबै इन्द्रेणी परिवारलाइ पनि नमस्कार छ।सबैको दुख सुखको साथी वा साझा चैतारी इन्द्रेणी बि बी अनुरागी र मन मायाको गित ज्यादै मन पर्यो ।मान्छे उस्तै राम्रो उस्तै राम्रो सोर र शब्दहरु ❤❤❤❤❤।
दुबै जना वरिष्ठ कलाकार हरु प्रति सम्मान
मनमायाको प्रस्तुति हुने दिन ईन्द्रेणीको माहोल नै बेग्लै आनन्दको हुन्छ,जय ईन्द्रेणी,जय सङ्गित।
जय मनमाया भन्न भुल्नुभयछ।
सम्मान छ कलाकारलाइ , उत्कृष्ट प्रस्तुती ।
आजको दोहोरी झनै उत्कृष्ट लाग्यो बधाई छ ❤❤
Mitho Dohori! Thank u BB Anuragi, Manamaya, & Indreni!
agdam ramo hajur m manamayako big fan sarai man parxa hajurko git haru
जया श्री कृष्ण कडेल र टिम लाई नमन 🙇 कसतो सॉलीन र सितल दोहोरी त यसतो पो त मनमाया बैनी को फयान म युके बाट सुनदै छु
Saarai marmik sabda haru le jawab dinu bhayo manmaya jee any ways best of luck both of you ❤❤❤ watching from Qatar lm full injoy this sng thanks for indreni ❤
विविको आमाको गित र स्वर सुन्न पाए हुन्थ्यो । कति मार्मिक हुन्छ उहाको गित ।
सार्है राम्रो गित बि बि दाईको र मनमाया sister को सुमधुर गित ❤❤
Wow well done 👍 respectful Dubai jana ko utkrisht songs ❤
वि,वि अनुरागी र मनमाया बीचको सुन्दर दाेहाेरी🎉🎉
यो दोहोरी साह्रै उत्कृष्ट छ । सुनेर मजाले आनन्द लीइयो । मनमाया त सबैको मनमा बस्ने हुनुहुन्छ उहाँ को दोहोरीमा अजै नीखार आयोस । जय दोहोरी ।
अहिले सम्मको इन्द्रेणीमा उत्कृष्ट दोहोरी ।
सिक्नु पर्छ अरु हरुले
हरेक बिधामा गाउन सक्ने इन्द्रेणी टिम का गायिका मनमाया वाईबा जय गीत जय संगीत जय इन्द्रेणी सबैको जय होस जय नेपाल❤❤❤❤❤❤
आहा जुनकिरी को मालिक बि बी जी र मनु जी को दोहोरी supperrr ❤❤दुबै लाई सम्मान 🙏❤. जय ईन्द्रेणी 🙏❤ जय क्रिष्ण दाइ 🙏❤🙏।
😊
कति राम्रो शिक्षा दिनुभा धन्यबाद।
ईन्द्वेणि टिमलाई धेरै धेरै सफलताको शुभकामना छ धेरै रमाइलो भयाे बि बि दादालाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏मनमया दिदी काे ठुलो फयनहाे म
Nice to see BB Anuragi sir at Indreni. Very interesting Dohori between the legendry singer BB sir and Monu ji. Tears rolled down my eyes seeing BB sir reminding Mon Maya regarding her love life.
कति राम्ररा गाएक गाएका
आहा अती दामी छहै सुपरहिट गीत
❤❤❤❤ धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना ❤❤❤❤❤❤❤❤❤
मनमाया को म ठुलो फ्यान हो।मनमाया यति मन पर्छ कि त्यस को म बयान गर्न पनि सक्दिन मौका मिले भट्ने ठुलो धोका छ
नमस्कार हजुर, आउनुस इन्द्रेणी मा भेटम्ला।❤❤❤❤
Ii
⁰0⁰0000⁰⁰0⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰0⁰⁰⁰⁰⁰000⁰⁰⁰p0⁰⁰⁰⁰0⁰000⁰⁰000⁰⁰000⁰⁰⁰
766ūūYou6😅😮@@manamayawaiba6396
😅@@mankumaribohara9918
दुबै जन परिपक्क कलाकारको दोहोरी खतरा होला जस्तो छ । अब मज्जाले हेर्नू पर्यो ।
THANKS FOR BB ANURAGHI AND MAN MAYA WITH INDRENI TEAM GOOD SWAR RAMRO LAGYO THANKS.
सधै हसिलो रसिलो बि बि सर देख्दा खुशी लाग्छ ।रमाइलो दोहोरी ।
रमाइलो भयो ब्रदर 🙏🌹🙏
Good evening everyone
Lau ajata BB sir po aunu vako rahexa
Daro lagyo Manu ra BB sir ko prastuti
Jaya indreni
Namaskar sampurna indreni team laai 🙏🙏🙏 and hat’s up both singers BB anuragi and manmaaya jii ❤❤this is the world wide program specially thanks for krishna sr laai❤n respect all singers musicians and all team ❤❤❤❤❤❤❤❤❤ love 💕 all indreni team ❤jay indreni ❤🎉
कति मिठो दोहोरी धन्यवाद यी कलाकार ज्यु हरुलाइ
आहा यस्तो पो दोहोरी यो बोलीले त्यो मन हुन्छर बुझेरनी के गर्नु हुन्छर wow
Bb anuragi Dai KO utkirsta dohori supup❤❤❤
आहा अति मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
❤❤x
❤
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉
मन मायाे लाेक दाहाेरि छत्र काे याेउटा खम्बा हाे ममन मायाँकाे ठुलाे फेन हु मन मायाँकाे हरेक गित सुनी रह्छु धेरै थकान भकाे बेलामा सुन्दा एकै छिमा फेरि फेरेस हुन्छु अज धेरै पर्गति रउन्ति हाेस मन मनयाँकाे
धेरै धेरै बधाई छ सम्पुर्ण अग्रज कलाकार र इन्देणी टिम लाई
इण्ड्रेणि कार्यक्रम मा सबै ठीक छ बासुरी बाध्यबाजन भएन यति ठूलो कार्यक्रममा
शुभ सन्ध्या इन्द्रेणी नमस्कार
सम्मान सम्पुर्ण मा ❤मिठो दोहोरी 🙏🌺👌🇳🇵🇳🇵
bb daai ani man maayaa bahiniko ati mitho dohori badhaai chha
अति सुमधुर।❤❤
दुबै जनालाइ बधाइ छ इन्द्रेनि टिम सबै सबै लाइ नमस्कार
Most beautiful and discipline singer Man Maya of indreni God bless you she is very innocent.
इन्द्रेणी मध्यको उत्कृष्टगित लाग्यो
अति राम्रो दोहोरी।
मनमायां र वि.वि. अनुरागीको दोहोरी उत्कृष्ट छ नै त्यसमा मनमायांको सुहाउदो काल्पनिक जोडीले पनि झन रमाइलो बनायो ।
Ijrorkhmmaw😮
उत्तकृष्ट शब्द हरुले भरिए काे साथै सवाल जबाफ सहि सहि दुबैकाे मेराे बिचार मा आज सम्म काे दाेरि मा शर्बउत्तम याे दाेहाेरि लाग्याे दुबै लाई बधाइ छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤35@@ramjigautamramjigautam1282
@@ramjigautamramjigautam1282❤❤❤❤
❤❤❤❤❤
Manamayanko Jabaf Xaina.Most passionate as well as soever folk singer of Nepalese ever.
Salute both singer...best performance with suitable dohari words...
BB sir त गितकार , संगितकार , कलाकार प्रतिभाको धनी त्यसमाथि जोडी मिलाउने लमि पनि हुनुहँदोरहिछ लौन इन्द्रेणीका बिहे गर्न बाँकिकाको बिहे गराइदिनुस ।
आहा सारै रमाईलो
कति सुनिरहु होनि।बिबि अनुरागी सर र मनमायाको।त्यो जोडी नि जमोस
darai ramro geet gaunu vayko ma darai darai danybad daju bhai didi baine haru lai 🎉🎉🎉
आहा बिबि अनुरागी दाइ र मनमाया दिदिको कति रमाइलो दोहोरी ।दाइ दिदी प्रती उच्च सम्मान छ।❤❤❤
जय इन्द्रेणी ❤❤❤❤जय कृष्ण दाइ❤❤❤❤❤
स्वोरको हिसाबले बि बि सर भाइरल हुनु पर्ने हो मेरो बिचारमा कति मिठास अवाज अनि मनमायाको त झन केहि कमि छैन
मनमाया कि जय
मुटु छुने शब्द दुबैको
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बि बि अनुरागी सर मनमाया बहिनी ❤😂🎉जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
धन्यवाद दाई
अतिनै दमदार प्रस्तुति,, छ र P N साईला भाईलाई मेरो एउटा सानो अनुरोध यो छकी तिमी एउटा राम्रो गायक हौ त्यो ट्यापे-मुन्द्रेले जस्तो कपाल नपाल, अलि सिम्पल भएर अघि बढ मेरो भाइ ।
OLD is gold बि बि सर 🙏🙏🙏🙏
Aaha kati ramailo dohori
धेरै राम्रो छ ।
मनमाया लाई इन्डिया तिर नै केटा हेरिदेको छु है । आफ्नु विचार चै भन्नु ल मनमाया ❤❤❤❤❤ दोहोरी चै अति सुन्दर लागो
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
सारै राम्रो रमाईलाे
धेरै धेरै धन्यवाद सबैलाई
मिलन लामा र मनमाया बहिनीको बिहे गराइदिए पनि हुने थियो । कति राम्रो हुन्थ्यो ।
मेरो ईन्द्रणि देखि लिएर जति गायकार हरू हरू हुन्छ। जहा जहा हुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु। हतियारा भ्रर्षृटचारि आरूप बायक। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना आदान गदछु पाथिभारा माता सग मेंरो बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु साना साना बाबु हरूको लागि। अरूले भोग्ने दुख पिडा बोरू महिले भोगनु परोस् तर मेरो। सारा नेपाली को हाँसो र मुस्कान सधैभरि होस् भन्ने चाहन्छु
What a wonderful piece of Dohori, well disciplined wordings catered for THET Dohori. Congratulation to both of you.
खत्रा छ दुबैको दोहोरी
❤❤❤❤❤बिबि सर अामालाई पनि लाउनु पराे❤❤❤❤
अाहा सारै राम्रो ❤❤❤❤❤❤❤
नमस्ते सम्पूर्ण कलाकार साथीहरूमा