चिजले अस्मितालाई आमाको बालो चोरेको आरोप लगाएपछि । तीज विशेष प्रस्तुति |Chij Vs Asmita Vs pabitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 969

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +87

    चिज र अस्मिता को दोहरी त प्रत्यक दिन आय पनी हुने जस्तो लाग्छ 👍👍😍😍💕💕❤️❤️👨‍❤️‍👨

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +46

    बर्णन गर्ने शब्द नै छैन यो जोडीलाई त्यसैले लाईफ दोहोरीकै उत्कृष्ट जोडीको रुपमा चिनिन्छ! यति मिठो स्वर लय शब्द टुक्का एउटा परिवारिक परिवेशसंग मेल खाने बिषय वस्तुलाई दिएर अति नै मर्मिक तरिकाले हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु भयो र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु दुवै कलाकार भाई बहिनीलाई र सम्पूर्ण टिमलाई धन्यवाद! जय संगीत जय लोक गीत ❤❤❤

  • @gorkha911
    @gorkha911 ปีที่แล้ว +42

    शानदार इमन्दार गायक चिज र गायिका अस्मिताको दोहोरिको टुक्का सुनिरहु जस्तो शुभकामना सबैलाई अहिलेको याथार्थ कहानी केही बुहारिहरुमा । मन छोयो मेरो❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +24

    मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌😍😍💕💕❤️❤️👨‍❤️‍👨🙏

  • @bhimlaltbing2057
    @bhimlaltbing2057 5 หลายเดือนก่อน +35

    जति सुनेपनी धितनमर्ने दोहोरी गाउने दोहोरीका माहिर चिज भाइ अस्मिता बाहिनीलाई धेरै धेरै धन्यवाद ,

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน +7

      हार्दिक आभार हजुर प्रति

    • @YamkalaBhattarai
      @YamkalaBhattarai 3 หลายเดือนก่อน

      q1q1q
      Q1⁰
      L
      Pm​@@junkirilivestudio

    • @BhumaGiri-cq3xv
      @BhumaGiri-cq3xv 2 หลายเดือนก่อน +1

    • @ghimiremanoj1002
      @ghimiremanoj1002 2 หลายเดือนก่อน

      jcvcvffvffjvcvcjjj😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅 3:13 😅😅😅😅😅😅😅😅n😅​@@BhumaGiri-cq3xv

    • @ParmiGandhrbaa
      @ParmiGandhrbaa 2 หลายเดือนก่อน

      ​@@junkirilivestudio7😊

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว +40

    अाहा कति रमाईलो पारीवारीक तिजको सबालमा भलाकुसारी❤❤🎉🎉जुनकीरी रोधीघर स-परिवार लगाएत सम्पूर्ण कलाकारहरुलाई ऊच्च सम्मान अनि साङ्गितिक नमन साथै विशेष धन्यवाद् र सबैजनालाई नजिकिदै गरेको हरितालिका तिजको अनगिन्ति शुभकामाना।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🥀🌺💐🌻🍁🌷🌹

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +5

      हार्दिक आभार हजुर प्रति

    • @gomatibhatta3388
      @gomatibhatta3388 ปีที่แล้ว

      ​Xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

    • @ombahadur8776
      @ombahadur8776 ปีที่แล้ว

      अति नै राम्रो तीज गीत जति सुने पनि सुनौ सुनौ लागिरहन्छ।सम्पुर्ण कलाकार र जुनकीरी परिवार हरु लाई सफलता को शुभकामना ।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 ปีที่แล้ว +33

    आहा यस्तो पो दोहोरी ।भाका पनि कति मीठो हो।सफलताको शुभकामना ।

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +2

      हार्दिक आभार हजुर प्रति

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +32

    आमालाई मनैदेखी कोटिकोटी नमन छ झगडा बाट सुरु हुँदै सुखद मिलनमा टुङ्गियो उधुमै रमाइलो सवैलाई तिजको शुभकामना ❤️

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @damuneupane3631
    @damuneupane3631 ปีที่แล้ว +21

    तेसै पनि यि दूइ जोडि को दोहोरी अत्यन्त राम्रो लाग्छ। अझ आजको तिज को मीठो भाकामा गाइएको गित को प्रशंसा जति गरे पनि कम हुन्छ। सारै राम्रो लाग्यो शूभकामना।

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +20

    लाेकदाेहरिका चर्चित गायकचिजगुरुङ्ग र चर्चितगायिका अस्मिताडल्लाकाे तिज गित निकै उत्कृष्ट तरिकाले गाउनुभयाे धन्नेबाद

  • @IshwarThapa
    @IshwarThapa ปีที่แล้ว +39

    यो बर्सको अहिलेसम्म कै राम्रो मीठो तीज गित❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @laxamikandel6576
    @laxamikandel6576 ปีที่แล้ว +14

    जुनकिरि,राेधिघर,परिबार,सबैजना,टिमलाइ,🙏🙏🙏एकदमै,रमाइलाे,,,गित,सुनिराखम,जस्तै ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lavaKarki-wl4ql
    @lavaKarki-wl4ql ปีที่แล้ว +16

    सारै रमाइलो भयो यो लाईभ दोहोरी चिज र अस्मिता को यस्तै यस्तै सधै हेर्न पाईयोस बधाई छ अस्मिता र चिजलाई

  • @alishabohara970
    @alishabohara970 ปีที่แล้ว +18

    नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई, आजको यति राम्रो दोहोरी गीत धेरै धेरै धन्यवाद छ

  • @UmeshKumar-tr9pr
    @UmeshKumar-tr9pr ปีที่แล้ว +20

    ❤❤धेरै राम्रो आगामि दिनमा पनि यस्ता दाेहरि ल्याउन होला Love you kalakar❤🎉❤❤❤❤

  • @khembahadur4171
    @khembahadur4171 ปีที่แล้ว +22

    अस्मिता बहिनी बैनी काे गित सारै राम्रो धेरै धेरै बधाई छ 🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +12

    Wow, दामी, दामी छ। चिज र आस्मित को सँगीति जोडी त wow छ। ई दुई को दोहोरी त बिशेष हुन्छ। One of the best तिज बिशेष दोहोरी। सम्पूर्ण लाई एक मुस्टा अग्रिम तिज को शुभकामना, thank you to जुनकिरी टिम its wonderful dohori 👍👍👍 see you soon on next episode, bye UK

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 ปีที่แล้ว +10

    वववव अति अति अति सुन्दर अति रमाइलो लग्यो बधाई छ यो सङ्गितिक जोडी लाई

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +9

    मज्जा आयो धन्यवाद साथै शुभकामना जुन्किरी रोधों घर 🏠 लन्ठु मुसी लगायत सम्पूर्ण लाई 😍😍💕💕❤️❤️♥️♥️💓💓👍👍👨‍❤️‍👨

  • @mNg1969
    @mNg1969 ปีที่แล้ว +22

    अस्मिता बहिनी र चीज भाईंको दोहोरीको बयान गरेर सकिन्न धेरै राम्रो रमाईंलो❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @kharbahadur352
    @kharbahadur352 ปีที่แล้ว +11

    🙏जुनकीरी परिवारलाई नवन मनैदेखी माया अनि सम्झना उत्कृष्ट प्रस्तुति को लागि कलाकार पर्ती सम्मान आमा दुई शब्दमा छोराबुहारी को मिलन बनाउनुभयो साच्चिकै महान अनि खुवी छ है आमाको सम्मान छ आमाको कलापर्ती 🙏🙏🙏 ❤ धेरै रमाइलो कार्यक्रम प्रस्तुत भयो अझै सफलता पाउस जुनकीरी परिवार ले शुभकामना ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @riddikarki8755
    @riddikarki8755 ปีที่แล้ว +7

    अस्मिता र चिज गुरुङ दुवै जनाको उत्कृष्ट लाग्यो साह्रै राम्रो छ अब यसै बाट दोस्रा भाग ल्याउन राम्रो हुनेछ ।🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @DenisPurja-yx8rv
    @DenisPurja-yx8rv ปีที่แล้ว +20

    वाह भन्ने खालको तीज गीत, सबैलाई बधाई छ👍️👍️👍️

  • @parbatisapkota3433
    @parbatisapkota3433 ปีที่แล้ว +8

    धेरै राम्राे छ बास्तविक टुक्रा आदन प्रदान भयो को छ बधाई छ सम्पुर्ण टिम लाई

  • @JayPrakash-qg2tr
    @JayPrakash-qg2tr ปีที่แล้ว +15

    कति राम्रो हो तिज गित 👍👍👍👍👍😀😀❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @bharatdhital5680
    @bharatdhital5680 ปีที่แล้ว +12

    पछारपुछुर धोइपखाली गरि सबै मनका तुष मिल्तिजुल्ती आखिरमा भइन आमा खुस ........लोक प्रसंग राम्रो छ,धन्यबाद सुन्दा छोटै जस्तो पो लाग्यो.

  • @sersingmgr7970
    @sersingmgr7970 ปีที่แล้ว +6

    तीज गीत बल्ल आयो है 👏👏🙏🙏🙏 चिज र अस्मिता को दोहोरी निकै जम्छ 👏👏

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +8

    लहै लन्ठु र मुसी को आगमन भयछ फेरी पनी 😍स्वागत साथै शुभकामना 💕

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +10

    कस्तो मज्जा आउछ के लन्ठु र मुसी को दोहरी सुन्न 😂😂❤❤

  • @bimalakhati340
    @bimalakhati340 ปีที่แล้ว +7

    धेरै राम्रो आगमि दिनमा नि येस्तै लियर आउनु होला सफलताको सुभ कामना छ सबै टिमलाई

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 ปีที่แล้ว +16

    कति प्यारि अामा सारै रमाइलो ❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @saritachhetri6621
    @saritachhetri6621 ปีที่แล้ว +55

    अहिले सम्म को उत्कृष्ट दोहोरि❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +1

      हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +12

    यो सालको दोहोरी नम्बर 1 हो सबैलाई बधाई छ ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ससिरामओली
    @ससिरामओली ปีที่แล้ว +3

    चिज दाइ र अस्मिता दिदि को गित धेरै राम्रो हुन्छ सदै ❤❤❤❤ लास्ट मा त मासु पकाइछु रे कति हास्नु

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +5

    तिज को गित यसतो हुनुपर्छ मन देखि समान छ आमा लाई सबैलाई माया गर्दीनु होला बधाई छ सबैलाई

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @ghayalnepal4292
    @ghayalnepal4292 ปีที่แล้ว +9

    भाग २ पनि ल्याउनु पर्छ सारेेेेेेेेेे राम्राे छ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +6

    मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👨‍❤️‍👨

  • @netrapaharai2185
    @netrapaharai2185 ปีที่แล้ว +6

    चिज गुरुङ र अस्मिता डल्लाकोटीको उत्कृष्ट प्रस्तुति !!!

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @chakrabohara4936
    @chakrabohara4936 ปีที่แล้ว +7

    धेरै पछि कडा कडा भेट भए छ ❤❤❤

  • @shikshabhattrai5907
    @shikshabhattrai5907 ปีที่แล้ว +5

    आहा कति मिठो गीत हो नि सुन्दासुन्दै समय गएको पतै भएन

  • @kesabprasad9174
    @kesabprasad9174 ปีที่แล้ว +12

    वाव तेतिकै दोहोरी को राजा र रानी उपमा पाउनु भाको होइन धेरै रमाइलो भयो आज धेरै रमाइलो भयो👍️👍️

  • @Pokharacity.1
    @Pokharacity.1 ปีที่แล้ว +5

    आहा !! कति मीठो भाका बाला पन को याद आयो।तेहीमाथी सान्धर्बिक तीज दोहोरी❤❤🤗🧚‍♀️🧚👯‍♀️👯‍♀️💃💃🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @RamParsad-j3m
    @RamParsad-j3m ปีที่แล้ว +7

    आहा कति मिठो दोहोरी अर्को भाग छिटो आओस्

  • @DomanGurung-w7x
    @DomanGurung-w7x ปีที่แล้ว +11

    आहा कति मिठो दोहोरी मज्ज आयो

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +25

    वाउ आमालाई कति जोस हो यो उमेरमा पनि आमालाई सलाम छ है

  • @dillisubedi8775
    @dillisubedi8775 ปีที่แล้ว +3

    जहाँ चिज र अस्मिता त्यही रमाइलो अझ आमा ले सुन मा सुगन्ध थपेर अझै रमाइलो

  • @anilrasali4739
    @anilrasali4739 ปีที่แล้ว +8

    आमा लाई नमन साथै सम्पुर्ण टिम लाई तिज को सुभ कामना

  • @ganeshacharya5048
    @ganeshacharya5048 ปีที่แล้ว +8

    Sari Ramo geet asmiti baini ji ra chi guru sir happy Teej to all singer family members

  • @kashirambc9725
    @kashirambc9725 ปีที่แล้ว +9

    ❤❤🇳🇵🇳🇵 super sarai mitho teej geet 100%

  • @magarvai866
    @magarvai866 ปีที่แล้ว +6

    यो बर्षको सबभन्दा उत्कृष्ट तीज गीत

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @kamalregmi2112
    @kamalregmi2112 ปีที่แล้ว +75

    वाउ दोहोरी भनेको त यस्तो पो हो त जति सुने पनि धित नमर्ने बधाइ छ जुनकीरी को बाबा लगायत सबै जनालाइ ❤❤❤❤❤❤❤

  • @5minutecraft-y1q
    @5minutecraft-y1q ปีที่แล้ว +2

    आहा कति रमाईलाे यस्ताे पारिवारिक हुन पर्याे नि दाेहाेरि भनेकाे सुन्न नि लाज लाग्दाे हुन्छ

  • @prakashgurunggurung6745
    @prakashgurunggurung6745 ปีที่แล้ว +7

    Attiii dami lagyo chij dai mero favorite dohori singer hunuhuncha❤❤❤❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +7

    Even Ashmita ले बिहे गरे पनि Kina kina यी दुई जोडीको दोहोरी अत्ति मिठो सुन्दर रमाइलो लाग्छ 😊

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +2

      हार्दिक आभार हजुर प्रति

    • @gangathapa4343
      @gangathapa4343 5 หลายเดือนก่อน +1

      ❤❤is ❤❤๹¹A

    • @narayanprasadsharma7083
      @narayanprasadsharma7083 5 หลายเดือนก่อน

      ​@@junkirilivestudio❤ de g,,,

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว +6

    अत्यन्तै मार्मिक हजुर गित्सब्द

  • @mayakhadka978
    @mayakhadka978 ปีที่แล้ว +2

    तिज्कागित। भनेको। यस्तो। हो आहा। 2 भाग माँ न्नाति। सहित्को आयोस्। धन्नेवाद

  • @ganeshmahat-es5mn
    @ganeshmahat-es5mn ปีที่แล้ว +7

    सम्मान र दुबै जना स्रष्टा लाइ ❤❤❤❤❤

  • @chandrathapa5054
    @chandrathapa5054 ปีที่แล้ว +19

    यो दोहोरी अति नै उत्कृष्ट छ। चिज गुरूङ भाइ र अस्मिता डल्लाकोटी बहिनी लाई उत्कृष्ट दोहरी प्रमाणपत्र उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध छ।

  • @anupbabu777
    @anupbabu777 ปีที่แล้ว +7

    Yattiko organic greet aja samma suneko thiyana maile. Awesome singing asmita and cheej ani thanks sarangi sansar. Good luck to you all❤❤❤❤❤

  • @tripurabogati9831
    @tripurabogati9831 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो पारिवारिक तीज को गीत .

  • @hemantashrestha964
    @hemantashrestha964 ปีที่แล้ว +12

    ❤❤Kaya maja aayo geet sunera

  • @narayansharma2077
    @narayansharma2077 ปีที่แล้ว +2

    अर्काे भाग पनि है बि बि सर 3 पटक हेरि सके हाल साउदि अरबिया बाट ❤❤❤❤

  • @SubhaKhadka-rl4pg
    @SubhaKhadka-rl4pg ปีที่แล้ว +4

    Khas teej ko geet esto po hunu parxa Aahaa... samaye bitekai pattai vaena yo dohori le million million view paos🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻💃🏻🥰👍👍👍👍👍👍👍👍👍👍

  • @ramharishrestha7836
    @ramharishrestha7836 ปีที่แล้ว +4

    दोहोरी निकै उत्कृष्ट समाजमा घटेको घटनामा आधारित घटनालाई समेटेर संदेश मुलक र निकै मार्मिक शब्द लाग्यो।हाल कुवेत

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @suknandlimbu2982
    @suknandlimbu2982 ปีที่แล้ว +7

    दामी लाक्यो तिज गित

  • @devikagharti58
    @devikagharti58 ปีที่แล้ว +3

    अझै सुनी रहुँ जस्तो लाग्यो happy teej geet❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @chandrathapa5054
    @chandrathapa5054 ปีที่แล้ว +9

    उत्कृष्ट दोहोरी। All the best Chij bhai and Asmita Nani

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +4

    Wow babala Dohori chij jii and aama ko tukka pani dami lageyo salam xa aama🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂🇳🇵

  • @ruparupa1246
    @ruparupa1246 ปีที่แล้ว +10

    Wow super सारै मिठो गीत मौलिक सारै मिठो गीत बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤

  • @perem315
    @perem315 ปีที่แล้ว +4

    Kati ramro git kati sahan sil kalakar chij sir asmita sis ❤ best of luck

  • @ramdura1747
    @ramdura1747 ปีที่แล้ว +7

    दामी छ दोहोरी 👍️👍️👍️🙏❤️

  • @rambahadur7529
    @rambahadur7529 ปีที่แล้ว +11

    धेरै राम्रो तिज विशेष गित सुन्न पाइयो बधाई छ गायक गायिका लाई

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +9

    अहा कति रमाइलो पारिवारिक तिज दोहोरी ,
    ७८ बर्ष को उमेरमा पनि आमाको उत्तिकै जोश ,
    यस्तै रमाइलो दोहोरी भाग २ पनि ल्याउनु होला ,
    जय जुनकीरी रोधीघर !!!

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @mitramainali5672
    @mitramainali5672 ปีที่แล้ว +2

    झगडा र मिलाप यहिह हाे कलाकारिता चिज र अअस्मिता लाई सलाम छ धेरै धेरै प्रगती काे शुभकामना ।

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @rosenavaparvita7749
    @rosenavaparvita7749 ปีที่แล้ว +15

    यस्तो पो हो गित बधाई छ सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @kumartamang-mr6up
    @kumartamang-mr6up ปีที่แล้ว +3

    अति उत्किस्ट दाेहाेरि सबैलाई हिर्दय देखि सलाम छ

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +1

      हार्दिक आभार हजुर प्रति

  • @mukundapaudel8942
    @mukundapaudel8942 ปีที่แล้ว +3

    ओजनदार ससम्मानित तिज गीत. निकै राम्रो।

  • @shaktatamang2047
    @shaktatamang2047 หลายเดือนก่อน +1

    धेरै रमाइलो भयाे मिठा मिठा शब्द हरुले मनै अ‌ानन्दिद भयाे धन्यवाद जुनकीरी दाेहाेरि टिम

  • @ramkrishnarai187
    @ramkrishnarai187 ปีที่แล้ว +3

    आहा असन्य
    आहा असध्यै रमाइलो दोहोरी चिज भाइ अस्मिता बैनी लगयत सम्पूर्ण टिमलाई बधाई

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @autargurung7249
    @autargurung7249 ปีที่แล้ว +24

    चिज र अस्मिता लाई राम्रो प्रस्तुती दिएकोमा विशेष धन्यबाद 👍️

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @yamchhetri1965
    @yamchhetri1965 ปีที่แล้ว +4

    आमा त आमै हो नि !! हामृ आमा सबैकि आमा @@@❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @Durga803
    @Durga803 ปีที่แล้ว +6

    अाहा धेरै उत्कृष्ट स्वर र शब्द सफलताको सुभकामना छ।सबै जनालाई ।

  • @sanjanapaudel6469
    @sanjanapaudel6469 ปีที่แล้ว +3

    बल्ल तीज आएजस्तो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाई❤❤❤

  • @gyanpuri655
    @gyanpuri655 ปีที่แล้ว +8

    सुपर❤ छ बि बि सर 🙏🙏🙏

  • @ripgurung6194
    @ripgurung6194 ปีที่แล้ว +3

    Woo chij vai ani ashmita boine teej geet kai le aumla bhane kuri base ko thiyo aja herana paye man nai kasto bho good dami aja bhat pani khana man layena hjr dui ko geet heri ❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @ambikakhanal1865
    @ambikakhanal1865 ปีที่แล้ว +11

    साच्चै भन्नी हो भने एस्तो हो तिजको गीत तिजको भाका बल्ल तिज आए जस्तो लाग्यो चिज गुरुङ र अस्मिताको गीत शब्द धेरै मार्मिक हुन्छन ! आज यो भाका बल्ल तिज्को भाका हो ! बिष्णु माझिको भन्दा धेरै उत्कृष्ट भाका गीत !! जय होस

  • @jibanrai3076
    @jibanrai3076 ปีที่แล้ว +8

    Chij sar hjr ko git supar hit

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +2

    तिज गयनि म आछु है दोहोरी हेर्न मन पर्छ दोहोरी त यसतो हुनु पर्छ बल सबैले हेर्छ ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gopalshrestha9723
    @gopalshrestha9723 ปีที่แล้ว +3

    धेरै राम्रो सुन्दर स्वर शब्दका धनी दुबै जना लाई हार्दिक शुभकामना साथै बधाई छ, सधैं सुनि राखौ जस्तो लाग्ने।

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว +1

      हार्दिक आभार हजुर प्रति

  • @AnjanGrg-jb1lz
    @AnjanGrg-jb1lz ปีที่แล้ว +2

    Lastai ramailo dohori raexa...thank you Chij Asmita.....

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @PadambahadurDura
    @PadambahadurDura ปีที่แล้ว +4

    I like chij gurunung and asmita live dohori

  • @ShusilGurung-qn3mw
    @ShusilGurung-qn3mw ปีที่แล้ว +2

    Yo honi teej ko geet vneko amako chij asmita dherai ramro

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @rajkumarthapa7950
    @rajkumarthapa7950 ปีที่แล้ว +4

    अति सभ्य र सुन्दर प्रस्तुति हार्दिक बधाइ भाइ र बहिनि लाइ

    • @junkirilivestudio
      @junkirilivestudio  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @mpgurung9988
    @mpgurung9988 ปีที่แล้ว +1

    Yesto po ta hit ta. Chij & ashmita bainilai.dherai -2 dhanyabad.

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

  • @bamdevmagar4366
    @bamdevmagar4366 ปีที่แล้ว +3

    आहा ! २०८०को उत्कृस्त लाईभ दोहोरी आसाध्यै मन पर्यो ।

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति

    • @bamdevmagar4366
      @bamdevmagar4366 ปีที่แล้ว

      @@junkirilivestudio दोस्रो भाग चादै ल्याउनुहोला ?

  • @RupaChudal
    @RupaChudal หลายเดือนก่อน +1

    सारै रमाईलो भयो एक्लै बसेर सुन्दा पनि कति हास्नु हास्ता हास्तै सकियो 💕💕💕💕💕💕💕

  • @yubarajghatane2289
    @yubarajghatane2289 ปีที่แล้ว +51

    यस्तो पो हो त तीज दोहोरी, दाश्रो संस्करणको आशामा छौ । हार्दिक वधाई छ सवै टिमलाई

  • @prayashalemagar9501
    @prayashalemagar9501 ปีที่แล้ว +2

    Ekdam ramailo teej beseh dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 ปีที่แล้ว +3

    लाईफ कै सूपर हिट जूहारी दूबै लाई धन्यवाद

  • @gomabista9819
    @gomabista9819 ปีที่แล้ว +2

    आजसम्म को सबैभन्दा उत्कृष्ट दोहोरो हजुर❤❤❤❤❤❤आमालाई नमस्कार ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  ปีที่แล้ว

      हार्दिक आभार हजुर प्रति