सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७७ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
पोहोर भन्दा झन अब्बल गायिकी आमाको आवाजमा...धेरै बर्ष यसै गरि सुनिरहन पाउँ, सुस्वास्थ्यको कामना सहित नमन गरें आमा!यो सान्दार मौलिक सृजना गर्नुहुने दाजु बि.बि. अनुरागी लगायत सबै गीत निर्माण टिमलाइ हार्दिक शुभकामना धेरै-धेरै सफलताको.......
आहा कति मिठो! पोहोर साल पनि मूवाकै गीतले तीजको तिर्सना मेटिएको थियो । यो साल पनि उस्तै मौलिक भाका र शब्दहरुको संयोजना उत्कृष्ट बनेछ । बि बि सर लगायत हजुरहरु सबैलाई हार्दिक बधाई एवं सफलताको शुभकामना 🙏💞💞
आहा आदरणीय बिबि अनु रागी दादाको पुजनिय ममि लाई सबै भन्दा पहिले त दर्सन नमस्ते 2079 साल को तिज गित अति नै राम्रो उहिले उहिले को पालामा सुन्ने गित लिएर आउनु भएछ अत्यन्तै खुसी लायो आमा को सम्झना पनि असाध्यै आयो ।बास्तबमै समाज को यथार्थ कहानी घर परिबार सङै बसेर हेर्न र सुन्न मिल्ने तिज गित लिएर आउनु भएछ हजुर लगाएत बि बि अनु रागी दादा लाई हार्दिक बधाई तथा सफलताको लाखौ लाख तथा करोडौं करोड को सफलताको सुभकामना।आउदा दिन हरुमा येस्तै मिठा मसिना गित हरु पस्किनु होला धन्यवाद ।
आहा यसपालि नि आमाको तिज गीत आयछ सर्बप्रथम त आमा लाई उच्च सम्मान अनि यति मिठो गाउनु हुन्छ हजुर हरुको परिवार लाई सधैं भगवानले कल्याण गरून् ।गीतको पुर्ण सफलता को कामना आदरणीय ठुलो बाबा लगायत सम्पुर्ण मा 🙏🙏
Uile uile ko teej ...... hamro kala ra sankriti lai astaunu dinu bhaen ra BBA Ji hajur ko rachana ,sangeet ra aamaji ko swar sarai ramro lagyo,sampurna team lai bises gari aamaji lai dhannewad.
आहा हाम्रो नेपाली परम्परागत माैलिक शब्द हरु यति मिठाे लयात्मत माैलिक भाकामा त्यसमा पनि तिज काे गितमा यसरी मिठासपुर्ण तरीकाले संगितबद्ध रुपमा सुन्न पाईयाे सबै सर्जक हरुमा नमन।
पुजनीय आमा प्रति सधै सम्मान छ यहाँहरुको पछिलो वर्षको गीत मेरो आमाले सधै सुन्नु हुन्थो र साह्रै खुशी हुनु भको थियो यसपटक पनि अवश्य खुशी हुनुहुन्छ यति राम्रो मौलिक गीत भनेको यो होनी आमा लगायत #BB_अनुरागीसर सम्पुर्ण लाई बेहद बेहद बधाई #बाग्लुङ्ग_हाल्_UAEको_अबुदाबी_ADNOC_बाट_नमस्कार🙏🙏
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज गीतको मौलिक संकृति जोगाउने प्रयास गर्नुभएको छ । आमाको यो कला लाई उच्च सम्मान व्यक्त गर्दछु र bb sir लाई पनि धन्यवाद।पुरानो आफ्नै मौलिकता झल्किने उहिले उहिले की तीज 2 करोड क्लबमा जाओस् । संपूर्ण टिमलाई हार्दिक बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।
सारै राम्रो हजुर ले पहिला जे हुन्थ्यो त्यही दर्साउनु भयो धेरै खुसी लाग्यो हजुर लाई तिज को धेरै शुभकामना साथ दिने सबै दिदी बैनी हरु मा शब्द रच्ने अनि बाद्यबादक हरु मा ।
सारै रामरो यो तिज को गित धेरै धैरै धन्यवाद आमा लाई 🙏🏻पहिला पहिला जमना का तिज गित धेरै रामरो हुनछन आज भोली का भनदा त सुनीरहन मन लागनी सलाम छ आमा लाई 🙏🏻👏👏👏👏👏👏👏👌❤️
वास्तविक तिजगित जो हामरो नेपाली समाजका मौलिक पुराना ईतिहास झल्काउनी गित योपो होत आहा आमाले गायाको सारै चित्त बुज्यो तिपुराना दिनहरुको सम्जना आयो यस्ता पुराना सस्कृती झलकौने गित सुनौनु भयो धेरै धेरै धन्नेबाद आमालाइ हरुलाइ तथा समपुर्न मिउजिसियन हरुलाइ अन्तामा रचनाकार लाइपनि
यो होनी त तिज गित भनेको सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी लाइ आंउदै गरेको हरितालिका तीजको धेरै धेरै शुभकामना अनी बि बि दाइ लगाएत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
पोहोर को गित पनि बेसरी सुनियो एस पाली को गित पनि धेरै राम्रो लाग्यो आमा धेरै धेरै सम्झाना छ बिबि आनुरगी दादा लगयत हजुर को सम्पुर्ण परिवर लाई धेरै धेरै सफलता को सुभाकामाना happy tij all🙏🙏🎉🎉🎉
धेरै भाग्यमानी हुन ती अामा,जाे अाफ्नाे ढल्कदाे उमेरमा अाफ्ना सन्तान बाट यतिकाे अपार माया पाउने।अनि सन्तान पनि भाग्यमानी हुन अाफ्नाे अामाकाे हात अाफ्नाे शिरमाथि परि रहनु।गित हेरियाे सुनियाे पुराना अाफुले भाेगेजानेका कुरा समावेश गरि गाउनु भएकाे रहेछ,धेरै खुशि लाग्याे।अामाकाे सम्झना अायाे हाम्रि अामाले पनि ती र त्यस्तै दिनहरु देख्दै भाेग्दै अाउनुभाे।सबैका त नभनौ कसैकसैका कहालिलाग्दा दिन थिए,फेरिपनि अाफ्ना सन्तानकालागि जतिनै दुखका दिनहरुका पनि सामना गर्नुभाे। कति त ती दिनहरु सँग सामना गर्दागर्दै मृत्युवरण पनि गर्नु भयाे।धन्य छ अामाकाे माया।तपाईंहरुकाे पारिवारिक जमघट,अनि सबैलाई हाँसिखुशि देख्दा अतिनै खुशिलाग्छ।अनि जुनकीरी नानिकाे प्रगति र उन्नतिकाे कामना गर्दछु।अनि अादरणिय अामा पर्ति काेटिकाेटि नमन गर्दै सम्पुर्ण परिवार यसरिनै हाँसिखुशि रहनु हाेला भन्ने कामना गर्दछु।
धेरै धेरै नमस्कार र सम्झना पबित्रा आमा लाई , आफ्नै आमा लाई माया ममातामा मुट मा राखेर त्यो वेलाको गित यो वेला को छोरा छोरी नाति नातिनी अनि बुहारी लगायत सम्पुर्ण मानव जगत को मन मुटु मा झस्किने र पराम्परा धार्मिक सङस्कार को उर्ज दिने यो तिज को गित गाउनु अभिनय गर्नु भएको मा आमा लाई धन्यवाद बधाइ चिरिन्जिवी आयु होस , साथै अनुरागी र सानी नानी जस्ले गित को बोल को उदघोशक गर्नु हुन्छ साथै सम्पुर्ण रसाइली समुदाय लगायत अरु सम्मिलित गाउने बजाउने टिमलाइ धन्यबाद दिन चाहान्छु चाहान्छु सबै लाई सदा सदा
"कति सहियो गानो गोला कति सहियो आँठेलाई काममै हिनिम, नटेरेर तेस्ता नाथेलाई " #असली तीज र तीजको मर्म बोकेको मौलिक तीज गीत "उइले उइलेको तीज भाग-२" का लागि ठेट गीत गाउने लोकप्रिय गायिका आमा पबित्रा रसाइली, बहुआयामिक प्रतिभा बिबि अनुरागी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । यो गीत, गीत मात्रै नभएर ठेट शब्दहरुको गीति ग्रन्थ पनि हो । जो छ अबको तीज गीतको लहर र बजार "उइले उइलेको तीज भाग-२ को । #जय होस् उइले उइलेको तीज
ल है आमा आउने शालमा पनि नम्बर 3 को तिजको गिद सून्नू पाइयोस हजूरको मूखले गाउनु भयको धेरै आयु दिर्घायु हूनू र निरोगी भै रहनु होला है मायालु आमा हामिहरू सबैलाइ पनि आशिर्वाद दिनू है आमा
सर्जक अनि गाएक बिबि अनुरागी सर लाई बधाइ छ । हजुर प्रती उच्च सम्मान । आमा लगाएत सम्पुर्ण टिम लाई सफलताको कामना। हाम्रो आमाहरुले त्यो बेला गाउने गित साच्चिकै टिपिकल आर्गनिक हुने गर्थे 🙏🙏🙏
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७७ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
💐💐 nice 🙏🙏
righi daju
👏👏👏👏👏👏👏👏
🙏🙏🙏Aama
याे हाे गित भनेकाे पुराेनाे याद आयाे मेरि आमा
पोहोर भन्दा झन अब्बल गायिकी आमाको आवाजमा...धेरै बर्ष यसै गरि सुनिरहन पाउँ, सुस्वास्थ्यको कामना सहित नमन गरें आमा!यो सान्दार मौलिक सृजना गर्नुहुने दाजु बि.बि. अनुरागी लगायत सबै गीत निर्माण टिमलाइ हार्दिक शुभकामना धेरै-धेरै सफलताको.......
एकदमै एथार्थता आधारित आमा को तिज सम्मान स्वरुप नमन गर्दछु । अति राम्रो समस्मायिक गित छ।
भैंसी ब्याउंदा बेउती पकाइ गाउंमा सब्लाइ चखाइन्थ्यो .............आफू त्यसै अगाइन्थ्यो कति मीठो आमाको यथार्थपरक पुरानो मौलिक गीत
aama git dhari ramro
यो होनि त मौलिक तीज गीत त सफलताको शुभकामना आमा तथा बिबि दाइ अनि सम्पुर्ण टीम लाई
हजुर प्रति हार्दिक आभार
Kasto ramailo pariwar hajurko
Kati ramaelo ramro
यथार्थमा पहिले तीज येस्तै हो र अबस्था पनि यस्तै हुन्थ्यो । पुरानो रितिरिवाज लाइ दर्शाइदियको मा हृदय देखि धन्न्यवाद आमा लाइ🙏🙏🙏
आहा आहा बिबि सर लगायत सम्पूर्ण टिममा शुभकामना
हजुर प्रति हार्दिक आभार
तिज गीत भनेकै यस्तो खालको हुनिथियो पहिला।फेरि सुन्न पाइयो खुसिलाग्यो।।शुभकामना सम्पुर्णमा।।
🙏🙏✌️
आहा यो हो नि तीज को गीत तँ. आमा को गीत अति सुन्दर
सर्बप्रथम आमा लाई दर्शन कति मिठो पुरानो भाका लय मा वास्तविक जीवन कहानी को उजागर गर्नु भयो आमा लाई धेरै धेरै शुभकामना स्वास्थ र खुशी रहनु होला ?
कहिलेकाही त रित्तो कराइ चाट्न जाने हो यथार्थ हार्दिक संमान आमा ।बधाई बि बि सर ।
कति मिठो स्वर आमाको यस्तो उमेरमा पनि आमालाई मेरो सम्मान छ 🙏
आहा कति मिठो! पोहोर साल पनि मूवाकै गीतले तीजको तिर्सना मेटिएको थियो । यो साल पनि उस्तै मौलिक भाका र शब्दहरुको संयोजना उत्कृष्ट बनेछ । बि बि सर लगायत हजुरहरु सबैलाई हार्दिक बधाई एवं सफलताको शुभकामना 🙏💞💞
the xzx2è SW
बि. बि. दाई, आमा लगायत सम्पूर्ण परिवारको कस्तो मीठो सहकार्य! सम्मान अनि सफलताको शुभकामना सबैलाई । मौलिकता बाँचिरहोस ।
बहुत राम्रो लाग्यो आमा 🙏🙏💐💐💐
आहा आदरणीय बिबि अनु रागी दादाको पुजनिय ममि लाई सबै भन्दा पहिले त दर्सन नमस्ते 2079 साल को तिज गित अति नै राम्रो उहिले उहिले को पालामा सुन्ने गित लिएर आउनु भएछ अत्यन्तै खुसी लायो आमा को सम्झना पनि असाध्यै आयो ।बास्तबमै समाज को यथार्थ कहानी घर परिबार सङै बसेर हेर्न र सुन्न मिल्ने तिज गित लिएर आउनु भएछ हजुर लगाएत बि बि अनु रागी दादा लाई हार्दिक बधाई तथा सफलताको लाखौ लाख तथा करोडौं करोड को सफलताको सुभकामना।आउदा दिन हरुमा येस्तै मिठा मसिना गित हरु पस्किनु होला धन्यवाद ।
आहा यसपालि नि आमाको तिज गीत आयछ सर्बप्रथम त आमा लाई उच्च सम्मान अनि यति मिठो गाउनु हुन्छ हजुर हरुको परिवार लाई सधैं भगवानले कल्याण गरून् ।गीतको पुर्ण सफलता को कामना आदरणीय ठुलो बाबा लगायत सम्पुर्ण मा 🙏🙏
वास्तविक उहेलेको तिज गित भनेको त यो होनि अामालाई सफलताको सभकामना🙏🙏🙏
हजुर प्रति हार्दिक आभार
😭😭😭
Uile uile ko teej ...... hamro kala ra sankriti lai astaunu dinu bhaen ra BBA Ji hajur ko rachana ,sangeet ra aamaji ko swar sarai ramro lagyo,sampurna team lai bises gari aamaji lai dhannewad.
अति राम्रो गीत बधाई छ आमा लगाएत सम्पुर्ण टिम लाई👍👍
हजुरप्कति हार्दिक आभार
तपाइँको सिर्जनाहरू मलाई एक दमै मन पर्छ दाजु धन्यवाद म तपाईं को फ्यान हो🙏🙏🙏🙏🙏
🙏✌️
वास्तविकतामा आधारित
आजभोलिकालाइ केथाहा!!!!!!!
आहा हाम्रो नेपाली परम्परागत माैलिक शब्द हरु यति मिठाे लयात्मत माैलिक भाकामा त्यसमा पनि तिज काे गितमा यसरी मिठासपुर्ण तरीकाले संगितबद्ध रुपमा सुन्न पाईयाे सबै सर्जक हरुमा नमन।
अझ यस्तै पुराना भाका शब्द सुन्न पाइयोस् आमा लाई सफलताको शुभकामना
पुरानो गित सुन्दा सुनीरन मन लाग्छ धन्यवाद सम्मान छ सबैलाई
ल धेरै बधाई अनि शुभकामना आमा आगुमनि 3 भाग सुन्न पाइयोस
आमा प्रति सम्मान र प्रणाम सफलताको शुभकामाना
उतिबेलाको समसामयिक, सान्दर्भिक, राम्रो र रमाइलो गीत, जय होस्
आमालाइ सम्मान छ , पहिले को यथार्थ कुरा गित मार्फत पस्किनु भको छ, बिबि सर र सम्पुर्न परिवार लाई सुभकामना छ।।
✌️🙏💕
कस्तो मीठो गित गाउनु भयो आमा ले, असाध्यै सम्मान छ आमा लाई 🙏🏿🙏🏿
पुजनीय आमा प्रति सधै सम्मान छ यहाँहरुको पछिलो वर्षको गीत मेरो आमाले सधै सुन्नु हुन्थो र साह्रै खुशी हुनु भको थियो यसपटक पनि अवश्य खुशी हुनुहुन्छ यति राम्रो मौलिक गीत भनेको यो होनी आमा लगायत #BB_अनुरागीसर सम्पुर्ण लाई बेहद बेहद बधाई #बाग्लुङ्ग_हाल्_UAEको_अबुदाबी_ADNOC_बाट_नमस्कार🙏🙏
🙏❤❤❤❤❤❤❤❤❤❤❤
आहा साचै साचो र बास्त्बिक्ता को मार्मिक अर्गानिक तिज गित्👌👌👌👌👌आमा लगायत सम्पुर्ण मा सम्मान अनि happy teej 🙏🙏🙏❣️❣️❣️❣️चितवन देखि हेर्दै छु🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
साँच्चै मौलिक तीज गीत,, भाग 2 को लागि धेरै धेरै शुभकामना छ,, आमालाई हार्दिक सम्मान 🙏🏼💕
साँच्चै माैलिक तीज गीत , भाग २ काे लागि धेरै धेरै शुभकामना छ अामालाई हादिक सम्मान छ
यथार्थ कुरालाई गित मार्फत उतार्नु भाउ ।सलाम छ बिबिसर।।
आमा लाई सम्मान छ यस्तो सरल ढंग बाट आनन्द आउने गाउनु भएको छ। सबै परिवार लाई सफलताको धेरै धेरै शुभकामना छ।
आह हाहह👍यसैगरी हाम्रो संकृति लाई सम्रक्षण गरौं.
छाडा गीत र गतीछाडा पात्र हरुलाई बहिस्कार गरौ !!
आमाहरुलाई ढोग गर्दै तिजको गितलाइ सलाम गर्दछु🙏🙏
bb anuragee लाई बहुत बहुत धन्यावाद
हाम्ले भोगे का पल को गीत सुनाई को लागि अनि गित गाऊने आमा लाई पनि धेरै धेरै धन्यवाद
आहा सारै रामरो गित आमा
बधाई र सफलता को सुभकामना
सर्ब प्रथम आमालाई शु स्वास्थ एबम दिर्घायु को कामना 🙏❣️अनि यो गीत पनि पोहोर को जस्तै सफलता मिलोस धेरै धेरै शुभकामना 🌺🌺🌺🌺💞💞💞
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज गीतको मौलिक संकृति जोगाउने प्रयास गर्नुभएको छ । आमाको यो कला लाई उच्च सम्मान व्यक्त गर्दछु र bb sir लाई पनि धन्यवाद।पुरानो आफ्नै मौलिकता झल्किने उहिले उहिले की तीज 2 करोड क्लबमा जाओस् । संपूर्ण टिमलाई हार्दिक बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।
BB ज्यु को रेकर्डिङ स्टुडियो सम्मको हरेक गीत बबाल
जन यति बेला आमैले आको तीजे गीत त झनै उत्कृष्ट 🤗🤗😍🤗
हजुर प्रति हार्दिक आभार
सारै राम्रो हजुर ले पहिला जे हुन्थ्यो त्यही दर्साउनु भयो धेरै खुसी लाग्यो हजुर लाई तिज को धेरै शुभकामना साथ दिने सबै दिदी बैनी हरु मा शब्द रच्ने अनि बाद्यबादक हरु मा ।
यो कुरा त साचै हो हजुआम हरुकौ मुख बाट मैले पनी सुनेको थीये दूको कूरा थीयो पहीलेत
सारै रामरो यो तिज को गित धेरै धैरै धन्यवाद आमा लाई 🙏🏻पहिला पहिला जमना का तिज गित धेरै रामरो हुनछन आज भोली का भनदा त सुनीरहन मन लागनी सलाम छ आमा लाई 🙏🏻👏👏👏👏👏👏👏👌❤️
मनै छोयो लेख्ने शब्द भेटिन आमा सफलता को शुभकामना 🙏🙏🙏
वास्तविक तिजगित जो हामरो नेपाली समाजका मौलिक पुराना ईतिहास झल्काउनी गित योपो होत आहा आमाले गायाको सारै चित्त बुज्यो तिपुराना दिनहरुको सम्जना आयो यस्ता पुराना सस्कृती झलकौने गित सुनौनु भयो धेरै धेरै धन्नेबाद आमालाइ हरुलाइ तथा समपुर्न मिउजिसियन हरुलाइ अन्तामा रचनाकार लाइपनि
यो गित यो सालको traning one मा पर्नु पर्छ धेरै राम्रो र बास्ताबिल गित गाउनुभयो आमाले।
We all
सारै मन पर्यो तीज गित आफ्नै भोगाइ मा परेको
राम्रो छ आमा सफलता को कामना आमा
धेरै राम्रो सफलताको कामाना विवि सर लगाएत सबैलाई ।आउने वर्षा हरुमा आमाको स्वर सुनी रहन पाउ । ❤️❤️🙏
कति राम्रो, अति राम्रो ।
यो होनी त तिज गित भनेको सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी लाइ आंउदै गरेको हरितालिका तीजको धेरै धेरै शुभकामना अनी बि बि दाइ लगाएत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
अति राम्राे तीज गीत .....स्वर पनि अति मीठाे ...
पोहोर को गित पनि बेसरी सुनियो एस पाली को गित पनि धेरै राम्रो लाग्यो आमा धेरै धेरै सम्झाना छ बिबि आनुरगी दादा लगयत हजुर को सम्पुर्ण परिवर लाई धेरै धेरै सफलता को सुभाकामाना happy tij all🙏🙏🎉🎉🎉
आहा वास्तविक तीज को गीत भनेको यस्तो हो ऐले का कालाकार ले सीकुन
आमा को प्रतिभा अति उत्तम छ ।हजुर लगायत सम्पुर्ण टीम लाइ बधाइ छ स🎊🎉🎉🙏🙏
Aaha teej ko git bhaneko tw yesto po ho jati here pni manai nabharine❤️❤️
धेरै भाग्यमानी हुन ती अामा,जाे अाफ्नाे ढल्कदाे उमेरमा अाफ्ना सन्तान बाट यतिकाे अपार माया पाउने।अनि सन्तान पनि भाग्यमानी हुन अाफ्नाे अामाकाे हात अाफ्नाे शिरमाथि परि रहनु।गित हेरियाे सुनियाे पुराना अाफुले भाेगेजानेका कुरा समावेश गरि गाउनु भएकाे रहेछ,धेरै खुशि लाग्याे।अामाकाे सम्झना अायाे हाम्रि अामाले पनि ती र त्यस्तै दिनहरु देख्दै भाेग्दै अाउनुभाे।सबैका त नभनौ कसैकसैका कहालिलाग्दा दिन थिए,फेरिपनि अाफ्ना सन्तानकालागि जतिनै दुखका दिनहरुका पनि सामना गर्नुभाे। कति त ती दिनहरु सँग सामना गर्दागर्दै मृत्युवरण पनि गर्नु भयाे।धन्य छ अामाकाे माया।तपाईंहरुकाे पारिवारिक जमघट,अनि सबैलाई हाँसिखुशि देख्दा अतिनै खुशिलाग्छ।अनि जुनकीरी नानिकाे प्रगति र उन्नतिकाे कामना गर्दछु।अनि अादरणिय अामा पर्ति काेटिकाेटि नमन गर्दै सम्पुर्ण परिवार यसरिनै हाँसिखुशि रहनु हाेला भन्ने कामना गर्दछु।
सम्पूर्णमा हार्दिक नमन,,,,यो तिजको हार्दिक शुभकामना 🎂🤩🥳🎁
सामाजिक जीवन परिवर्तन हुनु फरक कुरा हो,वास्तविक मौलिकता मा नेपाली पन झल्कन्छ।
अामालाई धेरै धेरै सम्मान छ🙏♥️👌
हजुर प्रति हार्दिक आभार
माैलिकरुपमा महिलाहरुले मात्र मनाउने याे पर्वमा अहिले निकै विकृति आएकाे छ।याे तीज गीत तयार पार्ने सम्पुर्ण टिम प्रति विशेष आभार
यो होनि त बास्तबिक तीज गीत आमाको प्रतिभालाई सम्मान छ 🙏
Owo wastabikta. Dherai ramro chha. Salut Hajur Aama.
आमा को सधै जय होस, जय होस all entire team.मजा आयो भसक्कै - भए म त मस्क्कै!
कति राम्रो हो श्वर
जति सुनेनी दिन मा 100पटक सुन्न मन लाग्नी सलाम छ आमा यो उमेर मा नि हाम्रो मौलिकता जोगाएर पुरानो समय को याद दिलाउनु भएको मा🙏🙏🙏🙏🙏
हो त 😁😁
आहा धेरै रमाइलो लाग्यो आमा लाई सम्मान छ पुरानो यादआयो समपुण तिम लाई सफलता को शुभकामना ❤️❤️
आमा लाई मेरो सम्मान छ 🎖️🙏🙏
रमाइलो गित आमाको आमालाइ सयौ बर्ष यस्तै देख्न पाउ
आहा सारै मनै छुने गाउघरमा बेयोरेका कथा समेटेर गाउनु भयो आमा लाई सलाम छ🙏 अनि सम्पुर्ण टिम अनि बिबी भाइ लाई पनि सलाम छ भाइ ❣️🙏
आमा हजुरलाइ उच्च सम्मा छ याे पाेहाे तिज सफलता काे शुभकामना सबैलाई
आमा को मिठो स्वर र प्रतिभा लाई सम्मान छ
साथै सबै टीम लाई सफलता को शुभ कामना छ
सारै राम्रो लाग्यो आमा को तिज को गित आमा लाई धन्यबाद साथै नमन्
साच्चै अर्गानिक मौलिक तिज गित त यस्तोपो होत
अ यो हो नि तिज गित भनेको धेरै धेरै सम्मान छ
आहा कति मार्मिक गित सफलताको अग्निम शुभकामना 👍️👍️👍️🙏
खास मा ससकिरती र मौलिक बोकेको। तिज गित भनेके यसतो हुनुपरछ। बधाई छ सरजक र समपुण टिम लाई
सुपरहिट अरग्यानिक गीत
जयहेस् सबैको 🙏🙏😍😍👏👏👏👏👍👍
अति राम्रो लाग्यो मौलिक गित बधाई छ।
हामी सबाई क़ी आमा
मीठों आवाज की धनी
MA सादईबा सेवा दोक नमस्कार
from Hong kong🇭🇰
अति राम्रो उत्कृष्ट
धेरै धेरै नमस्कार र सम्झना पबित्रा आमा
लाई , आफ्नै आमा लाई माया ममातामा मुट
मा राखेर त्यो वेलाको गित यो वेला को
छोरा छोरी नाति नातिनी अनि बुहारी लगायत
सम्पुर्ण मानव जगत को मन मुटु मा झस्किने
र पराम्परा धार्मिक सङस्कार को उर्ज दिने
यो तिज को गित गाउनु अभिनय गर्नु भएको मा आमा लाई धन्यवाद बधाइ
चिरिन्जिवी आयु होस , साथै अनुरागी र
सानी नानी जस्ले गित को बोल को
उदघोशक गर्नु हुन्छ साथै सम्पुर्ण रसाइली
समुदाय लगायत अरु सम्मिलित गाउने
बजाउने टिमलाइ धन्यबाद दिन चाहान्छु चाहान्छु सबै लाई सदा सदा
आहा आमा काे बास्तबिकता मा आधारित तीजको गीत आयो धेरै धेरै खुशी लाग्यो ।।
धेरै परगति गरनु शुभकामना आमा 🙏🙏
आहा सारै राम्रो गीत छ , एकदम मौलिक ,
🙏❤️
बधाई छ हजुरआमा लगायत सबैलाई
"कति सहियो गानो गोला कति सहियो आँठेलाई
काममै हिनिम, नटेरेर तेस्ता नाथेलाई "
#असली तीज र तीजको मर्म बोकेको मौलिक तीज गीत "उइले उइलेको तीज भाग-२" का लागि ठेट गीत गाउने लोकप्रिय गायिका आमा पबित्रा रसाइली, बहुआयामिक प्रतिभा बिबि अनुरागी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । यो गीत, गीत मात्रै नभएर ठेट शब्दहरुको गीति ग्रन्थ पनि हो । जो छ अबको तीज गीतको लहर र बजार "उइले उइलेको तीज भाग-२ को ।
#जय होस् उइले उइलेको तीज
हजुर प्रति हार्दिक आभार मित्र सुमन जी
ल है आमा आउने शालमा पनि नम्बर 3 को तिजको गिद सून्नू पाइयोस हजूरको मूखले गाउनु भयको धेरै आयु दिर्घायु हूनू र निरोगी भै रहनु होला है मायालु आमा हामिहरू सबैलाइ पनि आशिर्वाद दिनू है आमा
सम्पूर्ण देशबासिको तर्फ बाट हार्दिक धन्यबाद आमा लाई।
अामा ❤❤❤❤👌👌👌💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵
बास्तबीक तिज गित कती रमाइलो जती सुनेनी दिनभर सुनैजस्तो
शुन्य भ्युज हुँदाखेरी म यो कमेन्ट गर्दैछु, हेरौँ यस्तो मौलिक गीत कतिले मन पराउनु हुँदो रहेछ है त ?
हजुर प्रति हार्दिक आभार
आमा नमस्ते सहि कुरा भनु भयो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️💝💝❤️❤️❤️❤️❤️
मौलिक तीज गीत आमालाई हार्दिक सम्मान !
आह❣️ यस्ता तिज का गित सुनेर नतमस्तक हुन्छु ,क्या बास्तबिकता बोकेको छ,ज्यानै सिरिङ हुने तीज गित ,बधाइ छ BB anuragi सर लाइ🙏🙏
Amaa is back 💖💖💖💖💖
हजुर प्रति हार्दिक आभार
💖🙏💖
सर्जक अनि गाएक बिबि अनुरागी सर लाई बधाइ छ । हजुर प्रती उच्च सम्मान । आमा लगाएत सम्पुर्ण टिम लाई सफलताको कामना। हाम्रो आमाहरुले त्यो बेला गाउने गित साच्चिकै टिपिकल आर्गनिक हुने गर्थे 🙏🙏🙏
Aha kati mitho geet 💖💖💖💖💖🌺🌺🌺🌺
हजुर प्रति हार्दिक आभार
सम्मान छ अामा लाइ यो उमेरमा पनि नेपाली मौलिक संस्कृति परम्परा बचाउनु भाको खुसि लाग्यो
जस्ले प्यारो आँखाँ कमेन्ट पढनु भएको छ
उनको आमा बाबाको उमेर लामो होस
मेरो भगवान संग एहि छ प्राथाना 🙏
जय जन्ननि जम्म भुमि नेपाल ❤️
(I LOVE YOU NEPALI)♥️
धेरै मन छुने कार्यक्रम रहेछ मेरो हजूर आमा को सम्झना आयो धेरै राम्रो।