Nepal To Sikkim || The Last House of Nepal || Panchthar to Chiwabhanjyang from Mid Hill Highway

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 781

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +39

    थरि थरि किसिमका घरहरुभन्दा
    अत्याधिक सुन्दर घर ।।
    विश्व प्राकृतिमै सारा भन्दा सुन्दर
    स्वतन्त्र नेपाल हामी नेपालीहरुको घर ॥🌱🍐🌐🌱🇳🇵🌱🌐🍍🍏🍊🌐🌱🇳🇵🌱

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 ปีที่แล้ว

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @sandipkumar336
    @sandipkumar336 2 ปีที่แล้ว +14

    अति सुन्दर अति रमाइलो जति हेरेपनि धित कहिले पनि नमर्ने भिडियो साह्रै राम्रो लाग्यो सफलता को सुभकामना सचिन सर हजुर लाई 🌹💐🌹💐

  • @denzongexplore...9165
    @denzongexplore...9165 2 ปีที่แล้ว +12

    साह्रै मनोहर दृश्यहरु अवलोकन गरियो।भौगोलिक दृष्टिले पनि उस्तै-उस्तै देखिने नेपाल-भारतको भू-भाग साँच्चै सुन्दर र मनोरम।
    सचिन सर चिवा भञ्ज्याङ सम्म आउनु भएछ,यसो फोन सम्पर्क गर्नुभएको भए म पनि सिक्किमबाट भेट्न आउँथें।मेरो घर त्यहाँ(सिमाना)बाट करीब २५-३० किलोमिटर मात्र पर्थ्यो।गाडी लिएर आउँथें।
    धन्यवाद हजुरलाई यो भिडियोको लागि🙏🙏
    घर बसी पहाड सबै घुमेँ👌👌

  • @झुमादेबिगुरागाई
    @झुमादेबिगुरागाई 2 ปีที่แล้ว +40

    परदेशमा बसेर आफ्नो स्वोर्ग झै सुन्दर देश हेर्न पाउँदा मन नै फरुङ भयो 🙏💗👌🇳🇵 धन्यवाद

    • @rajusingh-jz4vj
      @rajusingh-jz4vj 2 ปีที่แล้ว

      ho haee khun thau ho ra hajur pardis ma 😭😀😀❤️

    • @roshan2018
      @roshan2018 2 ปีที่แล้ว +1

      Testo ho vane, aba aauda pardes bata euta ramro camera drone haru liyera aaunu hos, jhan ramro swarga ko thau dekhai dinxu mah pani

    • @kprupakheti1530
      @kprupakheti1530 2 ปีที่แล้ว

      @@rajusingh-jz4vj ßrs1ddfŕŕr3

    • @skshrivastava406
      @skshrivastava406 2 ปีที่แล้ว

      Not special

    • @jacobgeorge2571
      @jacobgeorge2571 2 ปีที่แล้ว

      th-cam.com/video/tnm0y6OAONY/w-d-xo.html

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +43

    सचिन दाजुको बोल्ने शैली दामी लाग्छ र लक्ष्मी दाजुको उट्पट्याङ हेर्न सारै रमाइलो लाग्छ। Love from Pokhara 💕

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 2 ปีที่แล้ว +7

    धेरै खुसी लाग्छ कुनै एक ठाउमा बसेरै भए पनि नेपालका सम्पुर्ण स्थानको भ्रमण गरिसके #धन्य्बाद purvi Blues टिमलाई

  • @rajdakoasadira7482
    @rajdakoasadira7482 2 ปีที่แล้ว +10

    बाबा बित्नु भयो ,यही च्याङथापुबाट आउनु भएको रे - दार्जिलिङमा गोर्खा पल्टने भई। म राजकुमार राई( कुलुङ) बिजनबारी , दार्जीलिङ बाट पिताको नाम टाउके राई (टी कै राई) , अहिले सम्म कोही सन्तानसित भेट भएको छैन ।न्यौपानेज्यको यस भिडियोयोगले बाबाको याद चलचित्र बनायो । धेरै -धेरै धन्यवाद न्यौपानेज्यू र समस्त टिमलाई।

  • @suvassetting
    @suvassetting 2 ปีที่แล้ว +5

    Purvi blues को regular viewer हरु यता आउनु है । अत्त्यन्तै राम्रो video शुभकामना team लाई

  • @govindaneupane8473
    @govindaneupane8473 2 ปีที่แล้ว +4

    सचिन बन्धुलाइ धेरै धेरै धन्यबाद मातृभुमिका हरेक प्राकृतिक दृस्य भिडियाे मार्फत देखाइदिनु भयकाेमा।

  • @mayamagar4392
    @mayamagar4392 2 ปีที่แล้ว +4

    वाउ कति रमाइलो ठाँउ सिक्किम भारतले लिएपछी त्याहाँका नेपाली बसोबास कहाँ गएछ्न सर जान्न मन लाग्यो धन्यवाद 🙏😍😍😍

    • @thamsuhangdipesh2625
      @thamsuhangdipesh2625 2 ปีที่แล้ว

      त्यही छनी हो सर सबै🙏😍

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +6

    सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।आज नेपालको पुर्बी भाग अवलोकन गर्न पायियो।

  • @bijaylama3899
    @bijaylama3899 2 ปีที่แล้ว +14

    अत्ति सुन्दर पाँचथर..वास्तवमै हाम्रो देश स्वर्ग हो।धन्यवाद सचिन सर लाई।

  • @toplalgyawali4807
    @toplalgyawali4807 2 ปีที่แล้ว +10

    पाँचथर जिल्लाको सिवा भन्ज्याङ र सिक्किमको सीमाना सम्म को भौगोलिक अवस्था र किराँत राजाको प्राचीन दरवार रहेको ठाउँ पनि देख्न पाईयो खुसी लाग्यो ।

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 ปีที่แล้ว +8

    निकै राम्रो लाग्छ vdo haru❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय नेपाल

  • @milansubba1856
    @milansubba1856 2 ปีที่แล้ว +3

    अति नै रोचक प्रस्तुति! म चाहिँ सिक्किमतर्फको ठ्याक्कै त्यही हजुरले भन्नुभएको उत्तरे बजारको हुँ। अर्कोपटकको यात्रामा यहाँसम्म नै आउन होला।

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 ปีที่แล้ว +2

    आहा एतिटादोबाट फेरि पनि आफ्नै गाउँ घर्को तस्बिर बाट आफ्नो ठाउँ हरु देख्न पाउँदा खुसी लाग्यो म पास्थरबाट हल ऐले मलेसिया 🙏🙏

  • @gyangyan7037
    @gyangyan7037 2 ปีที่แล้ว +1

    धेरै रामरो रामरो ठाऊँ देखाई दिनू भय कोमा हुजर हरूलाई धेरै धेरै धनेबाद

  • @prembudhathoki8514
    @prembudhathoki8514 2 ปีที่แล้ว +2

    सोर्ग झै लाग्ने ठाँउ हेर्न पाउँदा अति आनन्दित बनाउँछ

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 2 ปีที่แล้ว +2

    धन्यवाद छ भाइ। घर मै बसेर देशका कुनाकन्दराकाे सुन्दरता अनुभुति गर्ने अवसर तपाईंको भिडियोले प्रदान गरेकाे छ।

  • @brajrai1855
    @brajrai1855 2 ปีที่แล้ว +2

    Purvi blues team लाई धेरै धेरै धन्यवाद , तपाई हरूको video हेर्दा खेरि अाफै घुमेको महुस हुन्छ , form UAE

  • @bisubhilo2762
    @bisubhilo2762 2 ปีที่แล้ว +6

    Long time ago my papa used to go Nepal by foot ,at that time there was no road I will show this video to my papa 🤗🤗👍

  • @lxdangal.offical
    @lxdangal.offical 2 ปีที่แล้ว +3

    अति सुन्दर ठाउँ सधैं नया नया ठाउँ काे भिडियो साथै लुकेर रहेका पयटकिय ठाउहरु खाेज गदै सबै माझ पुरेउनु हाेला शुभकामना छ दाइ।पाँचथरमा जुन यसता ठाउँ छन जाे कसैले देखन जान सक्नुभकाे छैन तपाईंकाे च्यानल मारफत अझै टेवा मिल्नेछ। शुभकामना

  • @nabinxettry933
    @nabinxettry933 2 ปีที่แล้ว +3

    Mero mama ghar 😍😍सेरेजा।miss you mama maiju.....love you purbiblues😍😍you are great

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 ปีที่แล้ว +8

    आजको इपोसोट अति उत्कृष्ट ,अनि कता कता समय सापेक्ष को भिन्नै स्वाद को घुमाइ महसुस गरे ,(नोगेन ) धन्यवाद सचिन सर अनि सम्पुर्ण टिम लाइ🙏🙏

  • @ramchandradhital1657
    @ramchandradhital1657 2 ปีที่แล้ว +1

    सचिन जी को यात्रा वर्णन कला साथै देश दर्शन कला अत्यन्त मनमोहक लाग्यो । धन्यवाद देश दर्शन गराएकोमा।

  • @duluwagaule8852
    @duluwagaule8852 2 ปีที่แล้ว +1

    पहिलो चोटि हजुरको यो भिडियो पूरा हेरे निकै खुसी लाग्यो । रमणीय त्यो पाखापखेरा,उकाली,ओराली अनि केही पौरानिक मानिने ऎतिहासिक बाइसे चौबिसे राज्यको एक स्थान लगाएत मुग्लान उपन्यासका पात्र अनि त्यो बस्ती...आहा !

  • @prithvinarayanchaudhary485
    @prithvinarayanchaudhary485 2 ปีที่แล้ว +2

    Prakirti le varipurna hamro desh lai pardesh ma baser herna r bujhna panda man nai aanandin hunxa. Dhanyabat tapai harulai.

  • @taranepal311
    @taranepal311 2 ปีที่แล้ว +3

    Wow kati ramailo thauu ho jati heryo tetinahi heri rahana mana lagane

  • @mebanghang1517
    @mebanghang1517 2 ปีที่แล้ว +4

    तपाइहरुको लक्षे आफ्नो देशको ईतिहासिक स्थलहरु सङकलन गरेर देखाउनु भयेको शुन्दरनेपालको अवलोकन गर्नु तपाइहरु मार्फत हामिलाई पनि अनान्द दिलाउनु भयेको मा हार्दिक धन्यबाद बाँकिदिन आसा गर्ने छौँ

  • @riksonghome3419
    @riksonghome3419 2 ปีที่แล้ว +3

    लक्ष्मी सर साह्रै रमाईलो मान्छे हाम्रो प्रस्तोता सर multitalended व्यक्ति 🙏🙏

  • @narendralimbu936
    @narendralimbu936 2 ปีที่แล้ว +2

    धन्यवाद सचीन सर र तपाइको साथीलाई। पाँचचथर को भिडियो बनाउनु भएकोमा

  • @chitrabahadur1949
    @chitrabahadur1949 ปีที่แล้ว

    शुद्ध नेपाली भाषा सुन्नुपायेकोमा धेरै हर्क लागेछ। thak you for your pure Nepali speech. I am watching from Myanmar.

  • @sundarlama6701
    @sundarlama6701 2 ปีที่แล้ว +4

    सचिनजीको प्रस्तुति शैली एक्दमै राम्रो लाग्छ तपाईंहरुको vlog ले नेपाललाई बिश्वसामु हाम्रो नेपालको संस्कृति परम्परा लाई उजागार गर्ने कुरामा कसैको दुई मत नै छैन vdo quality एकदमै राम्रो छ। best wishes for entire team 🙏from dubai 🇦🇪

  • @mahendrakumarpradhan860
    @mahendrakumarpradhan860 2 ปีที่แล้ว +1

    अति सुन्दर ब्लॉग, हृदय देखी हजूर लाई नमन छ.

  • @RamLimbu-j9b
    @RamLimbu-j9b 2 หลายเดือนก่อน +1

    एक होनाहार ब्यक्तित्व स्वर्गिय हिल्लिहाङ् योङ्हाङ् अनि उनको ऐतिहासिक बिर गाथा लाई म राम योङ्हाङ को तरफ बट मेरो अन्तर मन बटै नमन 😢😢😢💐💐💐🙏🙏🙏🙏🙏

  • @chandrabaniya2898
    @chandrabaniya2898 2 ปีที่แล้ว +2

    धेरै याद आयो यो भिदीयो हेर्दा मेरो जन्म भुमि पलैचा बजार 😍😍😍

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य घरमै बसेर देख्न हेर्ने मौका पाइयो
    अति सुन्दर ❤️❤️❤️💖💖💝💝💝
    धेरैमा धेरै धन्यवाद सची न्यौपाने सर

  • @rathansinghsingh789
    @rathansinghsingh789 2 ปีที่แล้ว +2

    विडियो जति हेर्यो तेती हेरू हेरु लाग्छ
    एक दम राम्रो लाग्छ तपाईंको विडियो

  • @hanoklimbu8511
    @hanoklimbu8511 ปีที่แล้ว +4

    Really good video; I was born and raised in Tharpu. Thank you showing all the places I used to go around. Phidim, Gopetar, Oyam, Chyangthapu.

  • @ridamriwan
    @ridamriwan 2 ปีที่แล้ว +2

    हजुर्को भिदियो हेर्न सारोइ मज्जा आउछ

  • @deblimbu156
    @deblimbu156 2 ปีที่แล้ว +1

    पूर्वी ब्लु सचिन भाइको च्यानल संग सारै रमाइलो संग समय बिताउछु ।

  • @dilllims3103
    @dilllims3103 2 ปีที่แล้ว +2

    धेरै धन्यवाद सचिन जि। यति राम्रो भिडियो बनाउनु भएकोमा । अग्रजहरुको मुखबाट मात्रै सुनेको हिलिहाङ राजाको ईतिहास तपाईंको यो भिडियोले अझ धेरै जान्ने अवसर मिल्यो।अग्रिम शुभकामना आगामी दिनहरुको यात्रा ।❤️👍️🙏

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 2 ปีที่แล้ว +7

    हिलिहाङ दरबारको व्याख्या गरिदिनु भएकोले यो भिडियो निक्कै दामी लाग्यो

    • @mausamimbung
      @mausamimbung 2 ปีที่แล้ว +1

      हिलिहाङ दरवार र हिलिहाङ राजाको व्याख्या गलत भाको छ है!
      लिम्बूवानका अन्तिम राजा हुन् हिलिहाङ किरात राज्यको भन्दै हुनुहुन्छ ?

    • @sunangsubba948
      @sunangsubba948 2 ปีที่แล้ว

      Hilihang rajako barema j thaha dinu bhaeko ma Muir muri dhanyabad chha

  • @Jamuna91
    @Jamuna91 5 หลายเดือนก่อน +1

    सुन्दर ठाउँ देखाउनु भएको माधेरै खुसि लाग्यो

  • @sanishasampangrai3205
    @sanishasampangrai3205 2 ปีที่แล้ว +1

    ठ्याकै म जन्मेको ठाउ अरुले जस्तो देखेपनि हामि च्याङथापु बासिलाई एकदम स्वर्ग जस्तैहो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @rupamainali9585
    @rupamainali9585 2 ปีที่แล้ว +1

    सबै ठाउँ काे अबलाेकन गरेझै भयेकाे भाइ घरबसिबसि धन्य छ भाइ अरेक कठिन भयेर पनि सबै लाई याे द्रस्यहेर्नपाईया सचिन भाईलाई म झापा धाईजनबाट

  • @rickjenlama2895
    @rickjenlama2895 2 ปีที่แล้ว +2

    Atti sundar rmro jaga haru roixa ghumnu chittoi awnay xum hami poni...love frm dorjeling or darjeeling 😄

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 ปีที่แล้ว +2

    Wow!! एक दसक अगाडी कसैकी भुपु मायालु यहि गाउँ च्यांगथापुबाट हुनुहुन्थ्यो !
    कहिले त्यहाँ जाने मौका नपाएपनी आज विडियोमै हेरियो ! खुसी लाग्यो !! Thank you 🙏 Purvi Blues 👍😍❤️

  • @gopalsinghchhetri7966
    @gopalsinghchhetri7966 2 ปีที่แล้ว

    पूर्वी नेपालको स्वर्ग को दर्शन गराइदिनु भएकोमा मूरी मूरी धन्यवाद |

  • @wanderlustarunava545
    @wanderlustarunava545 2 ปีที่แล้ว +4

    Video ramro thio, ma Nepali shikhe prayas gardaichhu, love from Kolkata, India

  • @wardahtulaini2268
    @wardahtulaini2268 2 ปีที่แล้ว +1

    Nice place thanks sacin sir new info herna pauda khusi lagyo.

  • @ramesharyal1905
    @ramesharyal1905 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद पत्रकार ज्यु

  • @bishnuyonghang5091
    @bishnuyonghang5091 3 หลายเดือนก่อน +2

    Good! Yo Hilihang Gate Ani dharbar awhile jhan ramro bikas vako x hi

  • @shivakumar7773
    @shivakumar7773 2 ปีที่แล้ว +1

    Video ekdam ramro lagyo brother..aafai pukgeko jasto anubhuti bhayo..sachainai
    Waiting next adventure video...

  • @michaellimofficial4378
    @michaellimofficial4378 2 ปีที่แล้ว +9

    Wow beautiful beautiful video sir Nepal & Sikkim love from Hong Kong 🇭🇰🙏👌👍😍😍

  • @buddikumarbegha2678
    @buddikumarbegha2678 2 ปีที่แล้ว +3

    हजुरले वनाउनु भएका सवै भिडियाे हेर्ने गर्थे हाम्राे याङवरककाे थर्पु, आाेयाम, फलैचा, च्याङथापु, तिम्तिम्वु, साँगा हुँदै सिक्किम सिमाना चिवाभन्ज्याङ सम्मका पनि भ्लग भिडियाे वनाउनु भएकाेमा हजुरलाई धेरै-धेरै धन्यवाद सचिन सर। साथै अझै यतातीरका रमणीय र ऐतिहासिक थलाेहरुकाे भिडियाे वनाउनुहुन्छ भन्ने आशा छ।
    नेतिगेन याकथुङ(बुद्वि कुमार बेघा)
    याङवरक २ तिम्तिम्वु फलैचा पाँचथर।

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +2

    वा हाम्रो गाउँ ताप्लेजुङ नजिक तिर पो जानू भएछ बधाई छ

  • @kumargurung5389
    @kumargurung5389 2 ปีที่แล้ว +2

    Tq newpane bhai...nepal darshan garai denu bhako ma...asha garxu yestai video pheri pani hernu pawxu bhane ra...mo Sikkim bata.

  • @sooshlimboo5079
    @sooshlimboo5079 2 ปีที่แล้ว +2

    अत्यन्तै सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद यहांको टिमलाई । हाम्रो पुर्खाको जन्मथलो पुग्न नसकेनी यहांहरू पुगेर देखाउनुभयो ।। 🙏🙏

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +1

    अाहा सचिन सर 🙏🙏🙏
    हेरिरहु लाग्ने सुन्दर मनमोहक दृश्य छ मेरो नेपालको 👌👌👌

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 ปีที่แล้ว +2

    अति रमणीय भिडियो... हिलिहाङ दरबार, च्याङथापु बजार र चिवा भञ्ज्याङको दृश्यले मन नै रमायो। सोरेङ, देन्ताम तथा उत्तरे हुँदै घुम्न जान पाए हुन्थ्यो जस्तो भयो मनमा।
    कालेबुङबाट सम्झना अनि नमस्कार सचिन दाई लगायत हजुरहरूको सम्पूर्ण टोलीलाई ❤️🙏🏻

  • @gopalbam5900
    @gopalbam5900 2 ปีที่แล้ว +2

    अति सुन्दर ठाउँ सचिन सर को सहयोग बाट देख्दै छौ धन्यवाद सचिन सर

  • @sonamongyalsherpa9728
    @sonamongyalsherpa9728 2 ปีที่แล้ว +5

    Hlo sir... im one of the regular viewer n congratulation for 5lakh subscribers👍❤❤from sikkim..

  • @yangajoy8347
    @yangajoy8347 2 ปีที่แล้ว +1

    Tapaiko video herda sahrai ananda aaucha,yesto mahasush lagchaki ma aafainai ghumi raheko chu,very informative n entertaining video bro...watching from uae❤❤❤

  • @omroka4176
    @omroka4176 2 ปีที่แล้ว +12

    साह्रै रमाइलो गाउँ ठाउँ घुमेर छायांकन गरि भिडियो पोष्ट गर्नु हुन्छ सचिन ज्यु मैले नयाँ नयाँ एपिसड जहिल्यै नछुटाई हेर्ने गरेको छु हजुरलाई धेरै धेरै धन्यवाद छ म बागलुङ देखि हाल साउदी अरब बाट ।।

  • @rajugurung677
    @rajugurung677 2 ปีที่แล้ว +1

    नमस्कार।
    सार्है सुन्दर प्रस्तुती।
    आनन्द लाग्यो।
    ५ लाख आफन्त पुगेको मा Purbi Blues Team लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

  • @SepmangFilms6006
    @SepmangFilms6006 2 ปีที่แล้ว +1

    हैट मेरो जन्म गाउँ जोरपोखरी वाउ धेरै राम्रो लाग्यो यो भिडियो अहिले सम्मकै बेस्ट लाग्यो

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 2 ปีที่แล้ว +2

    Aaha kati ramro prastuti dherai dhanyabad xa

  • @बलकुमारश्रिनेथठकुरी

    सचिन जि को यो प्रोगाम अति आवश्यक र राम्रो छ मैले धेरै हेरिने गरेको छु धन्यवाद शुभकामना

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +1

    भौतिक रुपले प्रत्यक्ष घुम्न नपाए पनि सचिन सरले भिडियोबाट नेपालको विभिन्न जिल्लाहरुमा रहेका सुन्दर बाताबरण रमणीय ठाउँ धार्मिक प्राचीन सम्पदाहरु हेर्न पाउँदा सोयम आफै घुमेको अनुभव हुन्छ धन्यवाद छ सचिन सर लगाएत हजुरको टिमलाई हजुरहरुको यात्रा सुखद सहज सफल रहोस् 🙏

  • @dipendrasapkota1273
    @dipendrasapkota1273 2 ปีที่แล้ว +1

    पाँचथरमा जन्मिएको मान्छे । तर यी ठाउँ कहिल्यै पुगिएन । हेर्दा मज्जा लाग्यो ।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 ปีที่แล้ว +1

    सुन्दर ठाउँ अनुसारको ब्याग ग्राउन्ड म्युजिक बजाए अझ सुन्दर हुने पक्का छ ।

  • @bishnudulal6782
    @bishnudulal6782 2 ปีที่แล้ว +5

    अति राम्रो सुन्दर दृश्य ।

  • @harkalimbu1923
    @harkalimbu1923 2 ปีที่แล้ว +2

    सरै खुशी लग्यो येस्तै नया नयाँ भिदियो लेउनु होला ।

  • @lilychen3162
    @lilychen3162 2 ปีที่แล้ว +1

    Nepal to Sikkim. Looks everywhere natural Beauty. Two threes temple look very nice. Thank you for showing beautiful place. Mumbai

  • @MayaSubba-oj7oi
    @MayaSubba-oj7oi 3 หลายเดือนก่อน +1

    ❤❤❤mero papako yaad haru taja garai dinu vayo . 😢 Mero papa ko atma le chir Santi paungi . Amen

  • @arunlama6860
    @arunlama6860 2 ปีที่แล้ว +3

    Jai ho jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi

  • @prakashkerung7194
    @prakashkerung7194 2 ปีที่แล้ว +2

    Hajrko video ati sunder LAGXA

  • @nisumofficial5616
    @nisumofficial5616 2 ปีที่แล้ว +1

    सुरुदेखी अन्त्य सम्म हेरे सारै मजा लाग्यो आफै घुमे झै लाग्यो नियमित दर्शक।

  • @king19-z
    @king19-z 2 ปีที่แล้ว +1

    राम्रो लाग्यो हाल काठमाडौ मा भये पनि बुवा बाजे को जन्मिएको जिल्ला को केही भाग हरु भिडियो हेर्न पाउँदा।।धन्यवाद सचिन दाजु।।।।।।आकाश लिम्बू।।हाल सामाखुसि

  • @ramapudasaini961
    @ramapudasaini961 2 ปีที่แล้ว

    सारै रमाइलो सुन्दर ठाउ जानकारीको लागि धन्यवाद

  • @remeshremesh478
    @remeshremesh478 2 ปีที่แล้ว +1

    आफ्नो ठाउ पनि घुम्न नसकेको म आज सचिन सर को भिडियो मार्फत हेरियो।खुसी लाग्यो सर

  • @MRDS12
    @MRDS12 2 ปีที่แล้ว +11

    Naturality and humbleness I see in Purvi Blues is what I love about this channel!

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 ปีที่แล้ว

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @yogeshkambang7120
    @yogeshkambang7120 2 ปีที่แล้ว +2

    मेरो जन्म थलो थर्पु स्वर्गिय आमा बुबाको खुब याद आयो ।

  • @urieljon
    @urieljon 2 ปีที่แล้ว +1

    Bhai ko video ko biwaran (story narration) ekdam ramro lagyo, rich nepali vocabulary... 👍👍 and so beautiful 🇳🇵Nepal, hamro desh 🙏

  • @sujalgm4488
    @sujalgm4488 2 ปีที่แล้ว +2

    Wow धरै सुन्दर छ। सर यस्तै यस्तै नेयमित देख्न पाउ

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 ปีที่แล้ว

    अति मनमाेहक सुन्दर दृश्य हेर्ने माैका दिनुभएकाेमा सचिन भाइकाे टिमलाई धेरै धेरै धन्यबाद ।हजुरले सबै ठाउँ काे प्रस्तुति करणअति नै मिठास छ ।नेपालकाे सबै ठाउँ हरु घुम्ने रहर हुँदा हुँदै पनि घुम्न सकिन हजुरहरुकाे भिडियाे मार्फट सबै ठाउँ हरु कस्ट दुख नगरी घरै बसी बसी यात्रा गर्ने माैकन दिनुभयाे ।हजुरहरुकाे यात्रालाई सधै भगवानले रक्षा गरुन् सबै टिमलाई शुभ अार्शिबाद ।भाइहरुकाे टिमलाई पनि तनहुँ जिल्ला बन्दिपुरमा अाईदिनु हुन बिनम्र अनुराेध गर्दछु ।शुभ यात्रा ।सकैलाशई ।

  • @dineshsingh6924
    @dineshsingh6924 2 ปีที่แล้ว +2

    Hajur ko bolne shaili gajhab ko xa ho sir. Sworg ho hamro Nepal ❤️ sworg

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +2

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @gobindlimbu8819
    @gobindlimbu8819 2 ปีที่แล้ว +3

    मेरो गाउँको vlog राम्रो लागयो।धन्यवाद।

  • @shobhathakali2961
    @shobhathakali2961 2 ปีที่แล้ว +12

    Your vlogs are not merely a vlog but comprises copmletness of information, knowledge , excitement n adventure . best wishes

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 2 ปีที่แล้ว

      Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵

  • @bimalmanger5236
    @bimalmanger5236 2 ปีที่แล้ว +2

    Thangsyou tapailai share garnu bhayekoma love from sikkim 🇮🇳

  • @Rajukanxa1
    @Rajukanxa1 2 ปีที่แล้ว

    राम्रो पहिला बसेको परिवर्तित ठाउँ हेर्न पाइयो ।।।बधाई सचिन सर।।।

  • @sanjugotame7082
    @sanjugotame7082 2 ปีที่แล้ว

    बिदेसमा बसेर पनि आफ्नो गाउँ घर सहर बजार हेर्न पाउदा धेरै खुसि लागियो अति राम्रो छ सर एसरी नेपालको कुना कुना गएर भिडियो गर्नु होला
    र एसरी देखगाउनु भो धेरै धेरै धेरै बधाई छ हजुरको हरुको टिमलाई 🙏🙏🙏🙏♥️♥️❤️❤️👍👍👍👍🌹🌹🌹

  • @khadgaacharya1787
    @khadgaacharya1787 2 ปีที่แล้ว +1

    सचिन जि रमाइलो यात्रा नया ठाउ नेपालको तिरबाट अन्तिम घर। नेपालका कुना कन्दराको खोज तलास निक्कै ज्ञान बर्धक र आन्तरिक पर्यटक को लागि प्रोत्सान पैदा गराउने। सुझाब: यस्ता ठाउको भिडियो बनाउदा ब्याक्ग्राउण्डब म्युजिक चाहि त्यहि ठाउलाइ प्रतिनिधित्व गर्ने भएको भए अझ सुनमा सुगन्ध।अर्को यात्रामा यो अब्स्य पनि पुरा हुनेछ। (घुमन्तेको बडिमालिका को यात्रामा त्यस्तै सुन्दर सगितले सु प निक्कै बयान नि गरेकोछ।)

  • @samyogaryal7002
    @samyogaryal7002 2 ปีที่แล้ว +3

    स्वोर्गको यक टुक्रा हाम्रो नेपाल साच्चै सुन्दर छ

  • @kerungsakthimyakthungba3307
    @kerungsakthimyakthungba3307 2 ปีที่แล้ว +3

    आहा कति सुन्दर दृश्य

  • @JOHNXINA.297
    @JOHNXINA.297 2 ปีที่แล้ว +2

    धेरै पछि लक्ष्मी सर लाई देख्न पाइयो।। खुसी लाग्यो।।

  • @laxmitsmang7585
    @laxmitsmang7585 2 ปีที่แล้ว +2

    एकदम बेस्ट लाग्यो भिडियो

  • @arya-cpbask9496
    @arya-cpbask9496 2 ปีที่แล้ว +1

    Birth place of my Father heaven on earth thank u so much for uploading video lots of love 💕💐🙏