बच्चाहरूले मेरो दुख बुझेनन - Unyielding Spirit: Moti Adhikari's Journey of Resilience -
ฝัง
- เผยแพร่เมื่อ 27 ก.ย. 2024
- In this episode of Harka's Podcast, we are honored to host Mrs. Moti Adhikari, a remarkable individual whose life journey embodies resilience and determination. Join us as we delve into Moti's narrative of resilience, exploring the depths of her experiences and the lessons she has gleaned along the way. From facing adversity head-on to navigating through life's toughest storms, Moti's story serves as a beacon of hope and empowerment, reminding us all of the indomitable spirit within each of us, capable of overcoming even the most daunting of challenges. Tune in to gain insights, inspiration, and a renewed sense of fortitude from Moti's remarkable journey on Harka's Podcast.
#harkaspodcast #nepalipodcast #harkalopchan #nepalipodcastdubai #dubaipodcast
//BECOME A SUPPORTER OF THE SHOW//
www.buzzsprout...
// Moti Adhikari //
/ motikumari.adhikari
/ motiadhikari6
//TIMESTAMPS//
00:00 What's Inside
//Listen to us on//
Spotify: open.spotify.c...
Apple Podcasts: podcasts.apple...
Google Podcasts: podcasts.googl...
Subscribe to our TH-cam channel: / harkalopchan
// ANUP - Managing Director & Co-host //
Facebook: / anurez
Instagram: / anup.tamang_
TikTok: / frozen.clicks
// HARKA - Host //
Website: harkalopchan.com
Facebook: / harkalopchan
Instagram: / harkalopchan
TikTok: / harkalopchan
//For Business Enquiries//
marketing@harkalopchan.com
+971 50 107 3867 (Anup)
© 2024 Harka's Podcast
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
//DISCLAIMER//
The views and opinions expressed in this podcast are those of the host and guests and do not necessarily reflect the official policy or position of the podcast or its affiliates. The information provided is for general informational purposes only and should not be taken as professional advice.
While we strive to ensure the accuracy and timeliness of the information presented, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, or suitability of the content. Any reliance you place on the information provided in this podcast is strictly at your own risk. We encourage you to seek professional advice or conduct additional research to verify the information before making any decisions.
By watching "Harka's Podcast", you acknowledge and agree that the podcast and its creators shall not be held responsible for any consequences arising from the use of or reliance on the information provided. If you disagree with any part of this disclaimer, we kindly ask you to refrain from listening to the podcast. Thank you for joining us, and we hope you enjoy the episodes!
🎉 Thank You for 2 Million Views! 🎉
🙏 Huge Thanks to Our Guest & Amazing Viewers! 🙏
🎙 Moti didi, thank you for being a part of our journey to 1 million views. Your insights made a real impact, and we're grateful for your contribution!
👀 And to all our viewers and supporters, thank you for your incredible support! This milestone wouldn't be possible without you. Here's to more great content together!
मैले नी 3/4 पटक हेरि sake हैं 😢❤❤ from कैलाली नेपाल
Ma pani herdai xu sir
I am from tanahun.....
❤❤❤🎉🎉🎉
congratulations🎉🎉🎉
दिदी धेरै महान हुनुहुन्छ ❤❤🎉
सहि बाटोमा हिड्ने मान्छे सधै एक्लो नै हुन्छन् । समाजले साथ नदिए नी भगवान् ले साथ दिन्छन् ।
🤞🤞🤞🤞🤞
👍️👍️👍️
👍👍👍👍
सगि बाटोमा हिड्ने मान्छे एक्लो नै हुन्छ!
Vagwan hunun paro ni sath dina lai kun vagwan ko kura garxu timi
यो आन्टीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। यो पोड्कास्ट एकघण्टा बयालीस मिनेटको रहेछ त्यति नै घण्टा त्यति नै मिनेट आशु झरे सारै दुख लाग्यो। आजको यो आधुनिक युगमा संसारको कुनै पनि कुनामा कोही कसैको आमाले दुख नपाओस् चाहे त्यो मेरो आमा होस वा चाहे अरु कसैको आमा नै किन होस्। किनकि संसारको कुनै पनि कुनामा जस्तोसुकै ठुला ठुला ज्ञान बिज्ञानको सृष्टि र निर्माण हुन्छ भने त्यो शिक्षाको पहिलो खुड्किलो भनेको आमाको काखबाट नै सुरु हुन्छ त्यसैले त आमा जहिले पनि महान हुन्छ। संसारको पहिलो भाषाविद पनि आमा नै हो चाहे त्यो जुनसुकै भाषा किन नहोस्। यो आन्टीको छोराछोरी जस्तो कसैको आमाको काख बाट जन्मिन नपरोस् 🙏🙏🙏 भगवान सधैं तपाईंको दाहिना होस्।
Malai chahi khasai nisabda vayana hoi tamang g
sachi 😭😭
न्नि शब्द भये
@@yambahadur8334त छोरा होइन छोरी भएर आमा बन्नु पर्थ्यो अनि बन्ने थिस् निशब्द तैले आमा को कोख बाट जन्म लिएको रहेनछ
😢😢😢😢😢 same
महान आमा को मर्म नबुझ्ने छोरा छोरी हुनु भन्दा नभएकै जात्ती आफ्नो लागि पनि गर्नु पर्छ भन्ने गतिलो पाठ सिकाउनु भएको मा धन्यवाद दिदि
😊
..
Mahan aama
@p@@achivemaharaja8871
Hajur man amma
मोती दिदी सबै नारीहरुको लागि प्रेरणाको श्रोत हो। दिदीलाई धेरै धेरै माया। दिदीको संघर्षको कथाले मन छोयो। ❤
Moti bahini strong hunuhunxa salam xa yo nari lai
जिउँदो भगवानलाई रुवाएर कसरी खुशी हुन्छन् ती सन्तानहरु😪😪😪
😢😢😢😢😢
Aama vanda pani lakhau choti runu paros 😢
@@belimoktan4181 आमा भन्ने शब्दनै उच्चारण नहोस् तिनीहरु बाट 😭
😢😢😢😢😢😢
Be strong 💪 di
पहिलो चोटि हो युटुब मा पूरा इन्ट्रर्ब्यु हेरियो महान आमाको❤
Support garam haii tw Sathi 😢😢
V.nice.sister.keep.it.up
Yes❤
@@DurgaBagale support garam haii tw Sathi
"म मर्दा पनि मेरो लास नछुनु भन्छु "भन्ने हजुरको शब्दले सार्है मन छोयो 😭😭
सास रहुन्जेल आस ! मोती आन्टीको हिम्मत दरिलो भइरहोस् । उहाँका सन्तानहरूको सुबुद्दि पलाओस् । प्रार्थना गर्दछु।
आफ्नो छोराछोरिले जस्तोसुकै पीडा दु:ख दियपनी हार नखाइ मनलाइ समाल्दै आगाडी बड्नु हुने एक आमा 🙏🙏🙏
Solute Amalai
अरुलाई खुसि बनाउछु भन्दा आफै दुखित भईन्छ भन्ने कुरा सार्है चित्त बुझ्याे,साहसि आमा प्रति सलाम छ ।।
Umm ho ni
आफ्ना खुसी बेचेर छोरा छोरीको खुसी किन्ने आमा अनि आमा लाइ सम्मान नगर्ने कस्तो सन्तान ❤😢
aunty को भोगाइ त आम नेपाली महिलाको भोगाइ हो ,घर घर को अझ ग्रामीण भेगका महिला हरुमा ब्याप्त छन यस्ता कुराहरु त । अरु त के कुरा अझ मेरै आमाले 25 बर्स देखि भोग्दै आइरहेको भोगाइ पनि यहि हो । तर aunty को साहास त हिम्मत लाई salute छ । ❤
म पनि एउटा सिंगल आमा हो दिदी तपाईं को कहानी मेरो जिन्दगी सँग मेल खाने रैछ 😢र म अहिले कतार देखि हेर्दै छू हजुर को भिडियो सारै मन् छूयो आँखा बाट आँसु आयो 😭😭
फिलिम बनोस यो कथाको❤️🙏पहिलोपटक नछुटाई यति लामो भिडियो हेरें,धन्यबाद शाहसी आमा🙏🙏🙏
😢😢😢😢😢
Manxeko jivan ma ghateko reyal ghatna nai kafix reyalmai herau..
@@usharai6256 होईन यो घटना सुनियो मात्र फिलिम बन्यो भने हेर्नपनि पाईन्थ्यो भनेर,क्या मुटुछुने कहानी छ💕🙏
❤
सार्है मन छोयो एउटा महिलाको वास्तबिक संघर्षको कथाले ।ती छोरा छोरी जो हुनुहुन्छ चाडै उहाको चरनमा परुन र सेवा गरून् भन्ने कामना।
She is really true
पोडकास्ट पुरैं हेरेँ दिदिको संघर्षको कथा सुनेर दिमाग सुन्य भयो रन्थनियो हेरुन्जेल धेरै पटक दिदिसँगै आँसु आयो यो संघर्षको कथा मलाइ सारै मीठो पनि लाग्यो ,दुखको पहाड खेप्नु भको रहेछ दुख पछिको सुख प्यारो हुन्छ दिदी धेरै पटक रुवाउनु भयो बीउ गतिलो भएन भने फल राम्रो लाग्दैन भन्ने बुझियो सफलताको कामना दिदि
@@@@@@ppppppp@p@p
हर्कभाइको अहिले सम्मकै सबैभन्दा धेरै Views आएको यही एपिसोड देखे 20 लाखले हेरेको रहेछ्।बधाइ छ्।
Agreed with you brother.
महान बुहारी, श्रीमती र आमा हुँदै गर्दा आफ्नो जिन्दगी दुखै दुखमा बिताउनु भएछ। अबको बाँकी जिन्दगी शुखमय रहोस।
यो दिदिको भिडियो म पनि धेरै रोए,कति साहसी,कति मेहनति, भगवानले सँसारका सारा खुसी दिनु यो दिदिलाई,सुख र खुसिले कहिले साथ नछोडोस, भगवान 🙏🙏
Honi😢😢
same
आखा भरि आसु झरदा पनि ओठमा हासो नछोड्ने एउटि साहाशि नारीलाइ सलाम छ । ❤❤
😢😢😢😢❤❤❤
😢😢
you are great lady❤❤❤❤❤❤❤❤❤❤u di
तपाईं संग चाडै भेट्ने छु हजुर ❤❤❤❤❤
😢😢😢
कति माहान आमा आखा बाट आँसु झर्दा पनि हास्ने कोसिस गरिरहनु भको छ ।म मर्दा पनि मेरो सन्तान छेउमा नआउन यो शब्द उहाले रहर ले भन्नू भको छैन मन मुटु गाठो पारेर भनिरहनु भको छ आमालाइ नरुहाउनु होला पिलिज आमाको महत्त्व कति हुन्छ भन्ने कुरा कलिलै उमेर मा आमा गुमाएका लाई सोध्नु ❤❤❤❤❤❤
यो भिडियो हेरेर धेरै रोइयो, दुख गर्ने श्रीमानका श्रीमतीहरु उत्ताउली पर्छ्न, समझदार श्रीमतीका श्रीमानहरु जड्याहा पर्छ्न , जिन्दगी बुझी नसक्नुको छ ।
Absolutely right 👍
हेरेको हेरै भैयो कत्तिखेर समय बित्यो थाहै भएन , मार्मिक व्यथा , अगामी दिन शुभ होस मंगल होस
बच्चा प्रति आमा को त्याग माहान छ ।आफ्नो खुशि त्यागेर बच्चा खुसि हेर्नु भो हजुर को त्यो त्याग लाइ सलाम ❤
❤❤❤❤
कति धेरै आत्मबल, संघर्स, सकारात्मक सोच, मुस्कान र मधुर बोली । सलाम छ हजुरलाई !
अहिलेसम्म कुनै पनि भिडियो पुरा हेरेका थिएन तर आज हेरे। सलम छ। हजुरलाई भगवानले आशीर्वाद दिइनेछ
Same
Sem maile first time vd herer 😢
same sabai here
same
यी दिदी को Real आँसु हो । यो आँसुले सबैलाई एक दिन सराप्ने छ।
सहि हो दाइ
यति लामो अन्तरबार्ता पहिलोपटक हेरे । सलाम छ अामा हजुरलाई ।
right
Me to also😢😢😢😢😢
Same to me
आसु आयो dd को कुरा सुनेर😢😢 कथा जस्तै जति सुन्यो तेही सुन्न मन लाग्ने पुराई सुने मैले dd लाई सफलताको कामना गर्दछु 🙏
धेरै आमाहरूले पाठ सिक्नुपर्छ उहाँबाट। अन्तर हृदय देखि नै सल्युट 🎉🎉🎉
टीकटकमा हेरेर पुरा हेर्नी चाहाना थियो पुरा भयो हेर्दा हेर्दै उहा संगसंगै मेरो पनी आशु खसेको पत्तै पाइन😢हजुरको अहीले सम्म जे भयो भयो आगामी दीनहरु राम्रो आवस भगवान संग प्रथाना छ🙏🏻
होनि हजुर म पनि रोए जिन्दगि मा पहिलो चोटि
कत्ती धेरै राम्रो सोच हजुरको म त रोयेर बसेको आज
Ma kasam mutu mai lgayo dd ko kura le Godbless u dd...❤ luv n respect
Uha ko id k hola tiktok ma
Same moni tiktok dekhera ako😢😢
"म मर्दा मेरो लास छुन पनि न आउन" एउटा आमालाई यो भन्न बाध्य बनाउने सन्तान😢 महान हुनु हुन्छ तपाईं आमा कुनै शब्द नै छैन हजुरलाइ सम्मान गर्न you are the great mom ever in the world🙏
👍️👍️👍️👍️👍️👍️👍️👍️
😭😭😭😭😭😭😭😭😭😭😭😭
Sahi ho ni
यति राम्रो आमा अनि त्यो आमाको माया नबुझ्ने ति सन्तान के सन्तान।आज कतिले आमाको आ र मायाको मा सम्म पाउन सकिएको छैन। तपाईको मन दुखाउने ति सन्तानहरू तिनिहरू पनि एक दिन अभष्य रूने छन् त्यो पनि तपाईंलाई र तपाईंको मायालाई सम्झेर। तपाईंको बाँकि जिवन असल रहोस यहि नै शुभकामना व्यक्त गर्दछु दिदी,आमा ।
हरे शिव जिउदो देवी लाइ कति रुवाएको नालाएक बच्चाहरु "मोति" दिदि लाइ भगवानले सदैब खुसि प्रदान गरुन १०० बर्स आयु होस्, एक जना महिलाले आमा,बाबु दुबैको जिम्मेबारी यसरि निभाएको देखेर,संसार भरि फैलिएर बसेका आफ्नो सन्तानको तथा घरपरिवार को लागि संघर्ष गरिरहेका नेपालि महिला,पुरुष हरुको आखा रसायो हजुरको वास्तविक जीवनको भोगाइ तथा संघर्ष कथा सुनेर,यदि आफ्नो उमेर कसैलाई दिन मिल्छ भने मेरो उमेरको १० वर्ष यो दिदि लाइ जाओस...!!
Laxmi jasti aamalai kasari ruhayeko yo xora xori le aafno pida saga pani muskarai rahanu vayeko samman xa hajur lai vagawan sadhai aasis diun....❤❤❤❤❤
यो दिदीको प्रत्येक शब्दमा आशु छचल्किएको छ
यो दाइले कति कठोर मन बनाएर इन्टरभिउ लिन सक्नुभाको होला
बिचरा चेलीको पिडा❤❤❤
कति खेर आखाबात आँसु आयो पत्तै भयन महान दिदिलाई सलाम छ ।
मइले पनि मन थाम्नै सकिनँ 😭😭😭😭😭।
समस्या फरक भएपनि। पिडा दुःख र आँसु त सबै को एउटै हो ।🥰
Ani 😥😥😥😥😥kasto xora xori hola afno aamako dhukha nbujne
😢🥹😭😭😭😭
Mero pani aansu ayo 😪😪
Mero pani 😢😢😢
म वहालाई दीदी नभनेर आमा भन्ने सब्द प्रयोग गरे किनकी संसार मा आमा भन्दा ठुलो इशोर कोई छैन तेसैले (आमा) तपाई महान हुनुंछ आमालाई मेरो तर्फ बाट कोटी कोटी प्रणाम छ 🙏🙏🙏🙏🙏सिक्किम बाट
जति पिडा भयपनी आफुलाइ सम्हालेर अगाडी बढनु भयको आमालाइ मेरो सलाम छ ❣️🙏🙏🙏
सर्पको बच्चालाई जति दुध खुवाएनि बिष हराउँदैन भनेको यहि हो जस्तो विउ उस्तै विरुवा उम्रेछन्। सलाम छ दिदी तपाईलाई 🙏🙏
❤❤❤❤
Yes
एकदमै सहि कुरा हाे हजुर याे पिढा मैले पनि 51 साल देखि अहिले सम्म भाेगि रहेकाे छु ।मैले याे पिढा बाट धेरै पठ सिकेको छु म आफु भन्दा साना लाइ धेरै माया गर्ने आफु भन्दा ठुलाइ धेरै सम्मान गर्ने र आफुले गर्नै नसक्ने काम पनि आटिलाे भएर धेर गरेको ससुरा ले जुहा खेलेर लिलाम बनाएको घर जग्गा बचाउन देखि धेरै सङ्घर्स गरेको तर कहिल्यै जस पाइन तर पनि म ले केही कुरामा आर खाएको छैन म भन्थे म मात्रै हाेला यस्तो पिढा जेल्नि भनेको बिचरा दि हजुलाइ पनि मलाई जस्तै भएको रहेछ जेहाेस हार खानु भएन छ खुशी लाग्यो
Atai manxa lai pida kina hunxa ma saga ni mal khayo
सुरु देखि अन्त्य सम्म हेरे सुने पटक पटक रोए!
जिन्दगी के रहेछ बुझे ! कति सरल बोली आफू भित्र जे छ त्यही बोल्ने ! मेरो स्वभाव जस्तै !
संघर्षरत महिलाको रुपमा पाए !
यो अन्तर वार्ता हेरेर भोलिको दिनमा सचेत सजग गराउने जस्तो लाग्यो !
धन्यवाद नमस्कार !!!
रातको २ बज्न लाग्यो दिदी को इन्टरभ्यु हेरेर धेरै रोए 😢😭😭 आफ्नो आमाको दुःख बुजेर आमाले भनेको मान्नुस् ।
Umm😢😢😢
कस्लाई मान्नु भनेर भनेको? तिमिले चाहि कतिको बुझेका छौ तिम्रो आमालाई
Maileni derai roye😢😢😢
अरु लाई खुसी बनाउछु भन्दा भन्दै आफू दुखी भएको थाहै पायन ...सहि बाटो हिड्ने मानिस सधै यकलै हुनुपर्छ ......हजुर को कुरा ले मन छोयो 💓🙏💓
म पनि सिङ्गल मदर नै हो छोरी को लागि भनेर अहिले सम्म बसिराको छु हजुरको कुरा सुनेर आँसु थाम्न सकिन😭😭😭😢😢😢😢😢
दु:ख लाग्यो दिदिको कथा सुनेर स्किप नगरी हेरे एकदिन राम्रो दिन आउने छ दिदी धैर्य गर्नु धेरै माया❤❤।
रुनुस दिदी रुनुस् रुएपछि मन हल्का हुन्छ, एकदिन अवश्य छोरा छोरीको बुद्धि आउँछ र हजुरलाई सम्झिने छन्।
❤
❤❤
यो कुराकानी हेरेपछि आमा र सन्तान को सम्बन्ध सुमधुर रहोस् भगवान 🙏🙏
मेरो पनि यस्तै जिन्दगी थियो दिदिको कुरा सुनेर मेरो आफ्नै पिडा जस्तो लाग्यो 😢😢😢😢😢
म मरे भने पनि मेरो लास नछुनु भन्ने शब्दमा कति गहिराई र पिडा छ
सलाम छ एक सहासी नेपाली आमा ❤️❤️❤️❤️❤️
😢😢
कस्तो भाग्य भनौ या बिडम्बना आफ्नो श्रीमान त त्यस्तै भयर गुमाउनु पर्यो त्यसै माथी आफ्नो सारा खुशी र जवानी गुमायर प्रदेशमा पसिना बगायर हुर्कायको ,बढायको ,पढायको सन्तान अबुझ भयपछी र तिनैले दुख नबुझ्दियपछी मन भरियपछि पोखिने शब्द यहि नै हो हिजो को दिन जे-जसरी दुख, कष्ट ,साथ स्पोर्ट बिना बिताउनु भयो आगामी दिन सुखद र समुन्नत तरिकाले बितोस । यक महान नारी को परिचय दिनुभयो ।आफ्नो घरपरिवार, बालबच्चा बिचल्ली पारेर परपुरुष सङ हिड्ने केही सहरिया हाउभाउले छोयका नारी लाई पनि एउटा राम्रो सङ्घर्स को उदाहरण दिनुभयो सलाम छ दिदी हजुरलाई 1:41:32
म तमेरी आमाले कहिले दुःख नपाउन् भनेर सधैं संघर्ष गर्छु।😢प्यारी आमालाई धेरै माया❤❤
कति माहान आमा हुनु हुन्छ हजुर लाई हृदय देखि सलाम छ ❤❤❤
अधिकारी कुलको महान आमा । जिउँदो भगवान ।
यो दिदीको छोरा छोरी ले इन्टरभ्यु हेर्दै हुनुहुन्छ भने आफ्नो आमाको दुःख बुझ्नु आँखा बाट यतिकै आशु झर्दैन कति दुःख गर्नु भएको रैछ
Aba. Tesko. Lagi. Xora. Xori. Ama. Sangai. Rakhera. Kura garda. Tha. Hunxa. Karan. K. Sabai. Xora. Xori. Ra. Sabai. Bau. Ama. Galat. Hunxan. Vanne. Hudaina. Ra. Sabai. Sahi. Hunxan. Vanne. Pani. Hudaina Arko. Kura. Jasle. J. Bolyo tehi. Kura. Satye. Ho. Vanne. Varm. Maa. Pani. Parnu. Hudaina hola Xora. Xori. Ko. Pani. Aafnai. Pda. Hola Malaita. Testo. Lagxa.
Sahi
J vaye ni aama aama hun.. living god hun…
मलाई त मोती दिदीको हाँसो सारै मनपर्यो।दुख र संघर्ष त यी दिदीले अथाह गरेकी रहिछिन्।❤❤❤ उच्च सम्मान दिदी🙏🙏🙏
धेरै संघर्ष गर्नुभएको रहेछ, आउँदा दिनहरु सुख र खुशिले बितुन शुभकामना 🎉🎉
अरुलाई सुख दिन्छु भन्नेले आफुले चाहि दुख पाउनेनै हो । यो संसारको रित नै हो। तर पनि साहसी कदमका साथ अगाडि बढिरहने नेपाली चेलीलाई नमन छ।
आफ्नी आमाको आँसु नबुज्ने कस्तो कपुत सन्तान सलाम छ दिज्जु ह्जुर्को त्य्याग र सङ्हर्स लाई
Kasto kasto pida pida bhahek jiban ma aru kehi paunu bhayana xa jatti didiko v herxu tyattinai asu auxa akha bata
Aailey ma 19 barsa ko vaye. Ma aailey Canada maxu. Canada aako 3month vayo. Rw Mero mamiko nidan vako 6 month vayo. Yo video TikTok ma herda aauta ahma ko kei boliley badhye parayo yo video hernu. Video herdai Garda Mero afno mamiko struggle samjiyerw Sarai roye. Aautai matrw message Dina chahanxu. Love your parents as much as you can when they are with you. Paxi garxu paxi khusi dinxu vanda dherai late hunxa. Rw Huda Kadar garney garnus. Dherai dherai Maya Sabai ahma harulai. ❤🥺
❤❤😢
Be strong stay happy 😢
🙏🙏🙏😊
Sabai aamako aasirbad xa nanu timilai , aafno parents ko kadar garnele jhanai xittai gumaunu parne rahexa , timi pani mero xori jastai ho , sadhai aasirbad xa timilai ❤️❤️❤️❤️
❤❤❤❤
अब कमाएको कसैलाई नदिनु आमा मामा कुपुत्र सन्तानलाई नि नदिनु दि💚💚
सलुट गर्दछु , सारा जीवन परिवारप्रति समर्पित गर्दा पनि छोराछोरीले नबुझेको देख्दा दुख्ख लाग्यो ! छोराछोरीमा सकारात्मक सोच श्री पशुपतिनाथले दिउन । तपाईको अगामि दिनहरू शुखमय होस , हार्दिक शुभकामना !
मोहन खत्री
हाल : बेल्जियम 🇧🇪🙏
शन्तान भनेर उनीहरुको लागि मात्र आफ्नो पुराजिन्दगि सुम्पिनु ठिक हैन रहेछ ,यिनि दिदिको पिडा सुन्दा,आफ्नो लागि पनि जिउनुस अब बाकि जिन्दगी ❤
महान आमा 🙏
माहान श्रीमती माहान आमा र सहासी छोरी हुनुहुन्छ हजुर। सलाम छ हजुर लाई।
दिदि को कथा ब्यथा A- z सुने कता कता मन भकानिन पुग्यो, मैले पनि २०७० साल देखि बिदेश तिर बस्न लागेको हु, ५ बर्ष मलेसिया बसे, यस्तै दुख गर्दा गर्दै, हाल अमेरीकामा पुगेको छु यहा आएको पनि दुइ साल हुन पुग्यो। एउटा शब्द ले मेरो मन छुयो बाचुनजेल घृणा गर्ने सन्तान हरु ले मेरो लास नछुनु भन्ने र अरु लाई खुसी राख्दा राख्दै जीवन सकियो यस्तै यस्तै रहेछ जीवन यात्रा 🎉
So sad😢😢😢
So sade diju aba ta khaili dukha nahos hajur li 😢😢😢😢😢😢😢😢😢😢😢sari mutu futla jasti vyo hajur ko kura la diju
😢😢
😢😢
Be strong 💪
😭😭😭 मेरो लास छुनु पर्दैन भन्दा मन भक्कानिएर आयो plz 🙏🙏🙏 दिदि अब नरुनु धेरै साहस बढयो मेरो पनि
मनमा यति धेरै पीडा लुकाएर ओठमा मुस्कान देखाएर बोल्न सक्ने सहासी बैनीलाई🙏🙏🙏 धेरै माया ❤❤ यस्तै हो बैनी बुझ्नेले कुरा नबुझे पछि। आगामी दिनहरु खुशी भएको फेरी पनि सुन्न पाम बैनी 🥰🥰🥰
🙏🙏🙏🙏🙏
सिस्टर हजुरकौ कुरा पुरै सुने हजुर रुदा मेरो पनी आसु झरेर गारो भयो धैरै नरुनु आफू बलीयो भए मात्र सफल भइदो रहिछ🙏❤️❤️
अरूको लागि जे जस्तो भएपनि एउटा आमा आफ्नो छोरा छोरीको लागि कहिले पनि गलत हुदैन यो आमाको आँसु लाग्छ ति छोरीलाई strong mother 🙏🙏🙏
Sahi ho
समाजका लागि एक उदाहरणिय महान अार्दश हिम्मतवालि नारी सलुट छ माेति दिदी । राधे !!! राधे !!! 🙏🙏🙏
एउटा सन्तानको लागि आमाले गर्नुभएको संघर्ष लाई हार्दीक सम्मान छ।🙏🏻🙏🏻🙏🏻🙏🏻 यस्ता आमाको मर्म नबुझ्ने सन्तानको भलो कहिले पनि हुन्न।
सन्तानको खुशीको निम्ति आफ्नो पिडा लुकाएर
हाँसीहाँसी आँसु झार्नु भयो तर आमाको आँसुको
मुल्य ती सन्तानले बुझेनन् कठै बर....!😢🙏
टिकटक हेरेर अन्तरर्वार्ता हेर्न आको धेरै रुन मन लाग्यो
बाचुन्जेल अर्का कै लागि संघर्स गर्दा गर्दै सकिदो रहेछ जिवन । साहासिक आमाको पुरै यथार्थ जिवन संघर्षको कथा पुरै हेरियो । Salute xa.माहान आमालाई । साथै ती छोरा र छोरीमा यो Interview पुगोस कम्तिमा २० पटक हेर्ने वातावरण भगवानले जुराई देवस् भगवानसंग प्रार्थाना ।।।।।।
जिन्दगी यस्तै हो आफूलाई सम्हाल्नु नरुनु , जिन्दगीमा खुशी दिने , साथ दिने कोही नभए पनि भगवान छ भनेर जिन्दगी अगाडि बढाउनु पर्छ यस्तो दुःख पींडा सहेर बच्चाहरू हुर्काएर सम्पत्ति जोडेर घर सन्तान प्रति बफादार हुने यस्ती नारीलाई सलाम छ देशको सच्चा सपुत नारी भनेको यस्तो हो ।👍❤️🙏
Tiktok र Facebook मा धेरै चोटी video देखेसी TH-cam मा search गरेर पूरै video हेरे । साह्रै घत लाग्दो यथार्थ कुराहरू पोखिनु भएछ । मेरो आँसु थामिएन 😢😢😢 । यस्तो आमा सायदै कसैले पाइदैन । आमाको मन रुवाउने छोराछोरीलाई अवश्य आँसु लाग्नेछ ।
अब आफ्नो लागि जिउनुपर्छ बस! आफ्नो सबै कर्तब्य पूरा गरेपछि पस्चाताप गर्नुपर्ने ठाउँ रहेन!
यस्ता महान आमालाई ह्रदय देखि नै सलाम छ 🙏🙏
संसार कै एक मात्र महान आमा जसले सारा दु:ख कष्ट सहेर परिवारका खातिर जीवन समर्पण गरेकी दिदिलाई कोटि कोटि सलाम छ । ईस्वरले सधैं साथ दिउन 🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏🙏🙏
धेरै महिलाको जीवन सग मिल्छ ।याे वास्तविकता प्रया सबै काे सच्चाइ हाे ।
जिन्दगी यस्तै रहेछ दिजु मेरो नि यस्तै कथा हो यो समाज अनि यो देशको कानुन हामी पीडितको लागि होइन पहुँच वालाहरुको लागी मात्रै हो
हजुरको जीवन कथा सुनेर सारै मन चुरो दिदी अबको दिनमा हजुर लाई सुख समृद्धि र शान्ति मात्र मीलोस ❤❤ सलुट छ नेपाली आमा लाइ । जति दुःख भए पनि हास्न छोडनु भए न ❤ हजुर एक सघर्ष गर्ने को लागि प्रेरणा हुनुहुन्छ।। Thank you so much #harkabrodcast Hjr yo Chanel lai Pani story broadcast gardinu vaa koma
हरेक नारीको पीडा यहीँ हुन्छ😢कठै हामि नारीको जिन्दगी जिउँदो लास हुन पर्ने😢
Sahi kura hajur 😢😢
कसरि जिउदो लास? नारि हुनु त यस्तो महान जसले पुरुष को कर्त्तव्य पुरा गरिन।
हरेक नारी त कसरी भन्न मिल्छ ? छोरी नारी होइन ?
@@barahisanchar नारी भने पछि को को पर्छन् त थाहा छैन हजुरलाई अचम्म
😢
दिदीको अबको जिन्दगी सुखमय बितोस यहि नै भगवान संग कामना गर्दछु।
यो बोर्डकास सुनेर धेरै दुःख लाग्यो सलाम छ आमालाई❤ सम्पत्ति भनेको नै हाम्रो संस्कार, शिक्षा , स्वास्थ्य हो। गर्भ रहेको देखि १५ वर्ष उमेरसम्म जस्तो संस्कार लिएको हुन्छ त्यही विकास भएर जाने हो। त्योभन्दा माथिका बच्चालाई ट्रयाकमा ल्याउन साह्रै गाह्रो हुन्छ। हजुरको कुरा सुन्दा बाबु नानीहरू भर्खरको नै जस्तो लाग्छ सक्नुहुन्छ भने सबै परिवारसँगै बसेर जीवनअगाडि बढाउनुहोस् अझै केही बिग्रेको छैन सुधार पक्कै हुनेछ। नेपालमा यस्तो पीडा ९५% भन्दा माथि छ शैली मात्र फरक हो। त्यसैले सबै अभिभावकले यसबाट सिकौँ। त्यसैले अभिभावक विहीन नबनाउ उच्च शिक्षा दिन्छु भनेर कसैको भरमा बाबु नानीहरुलाई नछोडौँ यो समस्या सबैले भोग्नुपर्ने नै छ। comment मा छोराछोरीको मात्र गल्ती देखाइएको छ। यो त परिणाम मात्र हो नि कारण त अभिभावकको संस्कार नै हो नि काँचो माटोबाट विभिन्न किसिमका सामग्री बनाउन सकिन्छ।❤😂
Aafno aamale gareko dukha bujnu parxa bujne xora xori le bujxan kahile bujne kosis gare hunx paisa kasari kamai rakhanu vayako xa vanne Kati dhukha garnu vayako xa vanne bujne le bujxan nabujne le kehi gari bujdainan
Paisa pai rakheko x aama lai tharkayera ..ama le pani ris uthe pani dii rahani ..ani kaha sudhrinx boka
नि:शब्द, बनायो मोति बहिनी जस्तै एकल महिलाहरु यसरी शाहसिला र प्रेणाको श्रोत बनुन । नमन छ तपाईंलाई ।❤❤❤
दुख नै दुख आशुले नै आशुले भरिएको बिचारा यो दिदिको जिन्दगी सारै दुख लाग्यो कस्ता रहेछ ति छोराछोरी चै त्यस्ता छोराछोरी किन चाइयो र मरेर जादा पनि आमाको कुरा ठिकै!!
समय नहुदा नहुदा पनि लगभग 8 घन्टा लगायर पुरै अन्तरबार्ता हेरे।दिदी ले गरेको दुख सुनेर आशु पनि आयो।उच्च सम्मान छ दिदिलाई।सबै लाई अनुरोध छ।।जति सक्नु हुन्छ सेयर गरेर अहिलेका youth जेनेरेसन सम्म पुराउन सहयोग गर्दिनु होला।ता कि थाहा होस ।आफ्ना सन्तान हुकाउन बाबा आमा ले कति सम्म दुखा गर्दा रहेछन।र आफ्ना बच्चा लाई पनि 1चोती यो video हेर्न भन्नू होला।।भगवान सधै दाहिने रहुन दिदी तपाईंको।।हाम्रै चेली हुनु हुदो रहेछ।रुपन्देही को।
हजुरको जीवन कथा एउटा पाठ हुनेछ,आमाको महिमा फेरि गाउन थाल्नेछ,सलाम छ आमा हजुरलाई हजुरको सन्तानले हजुरलाई बुज्ने कोसिस गरुन
हर्केश जि
पिलिज मोति दिदिको पाट्ट 2 चाहियो पिलिज🙏🙏🙏
अन्तरबार्ता सुन्दा एउटा कथा जस्तो लाग्ने जे होस आमा बनिसकेको एउटा महान नेपाली चेलीको अन्तरबार्ता सुन्नु पाउदा जो कोहि पनि खुशी हुने कुरा त आउदैन बरु दुख लागेर आउछ ।
एक किसिमले सोच्यो भने थुक हामी कस्तो देशमा जन्मेको होला जस्तो लाग्ने किनभने एक जना नेपाली चेलिले मात्र होइन आज सारा नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुले दुख पाएका छन् ।
हाम्रो देशमा सरकारले कृषि लाई प्राथमिकता दिदै अरु कलकारखाना खोल्नु सुरु गरेर आफ्नो देशमा सबै नभए पनि देशको आधी नेपाली जनता हरुलाई रोजगारी दिनु सक्यो भने पनि आज आमा बनिसकेका चेलीबेटी हरुले यसरी दुख त पाउने थिएनन् । आँखा बाट आसु त झार्ने थिएनन् ।
##गर्नु सक्यो भने बिकास हाम्रो देश बिकासको ठुलो सम्भावना बोकेको देश हो किनभने हाम्रो देशमा हिमाल पहाड तराई अनि बिश्वकै दोश्रो ठुलो जलस्रोत छ ।
तर किन अहिले सम्म देश बन्न सकेको छैन देश बनाउछौ भन्ने नेता ज्यु हरुको ध्यानाकर्षण गर्नु चाहे । 🇳🇵🇳🇵🙏
Mero pani sem nai ho sir
यो दिदी कथाले मलाई पनि रुवायो नेपालमा अहिले को पुस्ता मा अधिकाङ्स नसेडी छोरा छोरी भएर एस्तै छ धेरै जस्तो को घर घरमा ई महान् आमालाई सलाम छ 🙏🙏
Maan chuo!!!!!!
कस्तो मार्मिक जीवन कथा अाशु थामिनसक्नु पो भयो हजुरको अागामी दिन शुखमय वितोस माहान नारी❤❤
निक्कै मन भाबुक बनाउने सम्बाद पुरै भिडियो हेरे मन छुयो निक्कै संघर्षपुर्ण कथा बोकेकी आमा ❤ पछी समयले सबैलाई भोग्नै पर्ने बनाउछ अवस्य 👍🏻
एक संघर्षशिल नारी . . आदरणिय दिदि हजुरका ओठमा बास्तविक हॉसो बाँकी जिबनमा खुसी र सन्तुष्टि अनी ति तपाईका आफ्नाे सम्पती छोराछोरीमा चाँडै सदबुद्धि पलावस श्री पशुपतिनाथ ले सबैको रक्षा गरुन🙏🙏
जो हासी राख्छ उस्को मनमा धेरै पिडाहरु बोकेर हिडेको हुन्छ भन्ने कुरो आज प्रमाणित भयो।
सहि 👍
एउटा कथा भन्दा कम छैन एउटा महिलाले कति दुख कष्ट सहनु पर्छ सारै अाफन्त बच्चाबाट दुख पाउनु भएकाे रहेछ अब कमायकाे अाफुलाई राख्नु मेडम अरूकाे लागि धेरै गर्नु भयछ मेरो मन राेयाे हजुरकाे काहनि सुनेर ❤❤
❤
🙏🙏🙏🙏
17 बर्ष परदेशी भुमिमा बसेर आफ्नो सन्तान को लागि दुःख गर्नु भयो।तर छोरा छोरीले आमाको कुरा नसुनेर अरुको कुरा सुनेर आमाको सङ्घर्ष नबुझिदिदा दुःख लाग्यो 😢
Be strong DD ❤
कुसन्तान हुनुभन्दा नभएकै जाती भन्थे हो रहिछ।यो त सन्तान भएर पनि नभएकै जस्तै पीडा भो।सन्तान नहुने साथीहरुलाइ किन पिर गर्नुहुन्छ यी सन्तान भएर पनि यस्तो हुन्छ भने।
सुनाउने ठाऊँ पाको छैन मेरो पनि यो भन्दा कम छैम श्रिमान बाट पायको पिछा😭😭मोति दिदिको श्रिमान मरेर गय मेरो जिबितै छन तर यउटा कुरा त मैले महसुस गरेको छु श्रिमान बाट सन्तोष भयको छैम भने बच्चा पनि खासै दुख बुझ्ने खालको हुदो रहिनछ।आफ्नो लागि आँफै बाच्नु कमाउनु र जमाउन आबस्यक रहेछ😭😭😭
उस्तै
धेरै नारीका साझा पिडाहरू यस्तै छन।
Ekdam right
सारै मन छोयो हजुरको कहानी सुन्दा 😢😢😢ती बाबू नानीहरु यी महान आमालाई नरुवाउनु होला।
यो आन्टीको कुरा सुनेर धेरै चोटि आँसु खस्यो 😢
मेरो ममि, मेरो आफन्त यस्तो भएको भए म के के गर्थे होला कति प्रगति गर्थें होला ❤