Gurung samudayek hoina bro takasera magar samudayek gau ho yeha gurung xa tara magarko chalanchalti chalxa aru gau ko name kasari aayena dolpa ko name kina aayena yesle hawa kura garxa samajik sanjalma rakheko video download garer video banairaxan
Just name matra gurung, manang ra mustang sabbai Tibetan haru lai gurung lekhnu lagako hun,dhading nuwakot Kavrepalanchok tamang gau ma 2000 ghar durixa khai yo randi ko baan le bujeko?
गुरुंग मगर को बस्ती सधै बाक्लो हुन्छ एकै ठाउमा किन कि पहिले जमना मा जाड हान सजिलो हुन्थ्यो रे एक घर बाट अर्को घर मा जान आजभोकी क्षेत्रीबाहुन ले खान सिकेर बिग्रीयो🤣
रिसर्च गरेर भिडियो बनाउनुभएको भए झन् राम्रो हुने थियोे रसुवाको गत्लाङ धादिङ रुबिभ्यालीका गाउँहरु सेर्तुङ तिप्लिङ लापा गङ्गा जमुनाको चिम्चोक भन्ने गाउँहरु पनि निकै ठुला छन् हौ।
बौद्ध र गणेश हिमालको काखमा अवस्थित गोरखा जिल्लाको बारपाक सुलीकोट र धार्चे गाउँपालिकामा अवस्थित गुरुङ्ग गाउँ बारपाक र लाप्राक गाउँ धेरै ठूलो छ बारपाक गाउँमा १,३०० र लाप्राक गाउँमा ६७३ घरधुरी रहेको छ।
एक चोटि राम्रो सङ्ग बास्तबिक्ता बुझेर भिडियो बनाय राम्रो हुन्थ्योकी सुनेको भर मा भिडियो बनाउदा गाली मात्र किन खानु अलि बोली पनि स्पष्ट बनायो भने झनै राम्रो हुन्थेयोकि
आधा भन्दा बढी त हाम्रै गुरुङ्ग समुदायको गुरुङ्ग गाउँहरु रहेछ। खुसी र गर्व लाग्यो र महत्वपूर्ण कुरा गोरखा जिल्लाको लारपाक होइन लाप्राक हो। यस्तो भिडियो बनाउँदा चाहिँ खोज अनुसन्धान गरेर र अलि शुद्ध बोल्नपर्यो। १२ ठूला गाउँ भनेपछि यो छुटाउन पर्यो यो के को आधारमा ठूलो हो भनेर ठुला गाउँ भनेपछि विशेष गरी घरधुरी र जनसंख्याको आधारमा हुनपर्छ।
पाठ पढे जस्तो गरी भिडियो बनाएको भाई मज्जा आएन। अनि बोली प्रष्ट भएन । खाली गण्डकी प्रदेश मात्र देखेको रैछ। पूर्व का पहाडी गाउँ कति ठूला र सुन्दर छन् त्यसको चाहिँ खोइ बयान गरेको ।
यिति राम्रा ठाउँहरु हजारौ बर्सदेखी बस्दैआयका आसल नेपाली भुमिपुत्र लाई # ब्राह्मण बाहुन जातिले # आदिबासी जनजाती बनायर राज्य सत्ता को पहुच बाट बाहिर निकाल्दिदा पनि आफ्नो अस्त्तित्व को खोजी गर्न नसक्नी यो नेपाल देशका हुतिहारा ठुला गाउघर बस्तिमा बस्ने जनजातिका नेता हरुलाइ कि त्याहिको भिरबाट लडाएर सजाय दिनु । कि भने # ब्राह्मण बाहुन जातिलाइ खानदिनु बस्न दिनु बोल्न नदिनु # । गाउलाइ देशलाइ आदिबासी जनजाती मय बनायर ## ब्राह्मण बाहुन जातिबाट राज्य सत्ता खोसेर लिन आबस्यक भैसकेको छ ।। जय आदिबासी जनजाती ।।
Pokhara bata sikless tanting pugna 3,4 hrs lagdaina 😂.... Ani singdii jana bijayapur,kalikatha ,okhlyaa,saurya,thumsikot,mugrii,hilyaa rabaidanda paxii ball singdii❤
एकै ठाँउमा धेरै घरहरु गुज्मुज्ज भै रहेका गाउँहरुलाई आधार मानी वर्गीकरण गरेजस्तो लाग्यो।नत्र छरिएर रहेका घरहरुको गाउँ बस्तिहरु झन ठुलठुला धेरै गाउँहरु छन नेपालमा।अनि चिमखोला गाउँमा मगरहरुको बसोबास छ,छन्त्यालहरु होइन।
प्रयास राम्रो छ। तर यसरी पोष्ट गरेर भ्रम बढी भयो । यहाँ उल्लेख गरेको सबै गाउँ सबै भन्दा ठुलो १२ मा पर्दैन । जस्ले जे जे नै भने पनि विशेषगरी गुरुङ, मगर र तामाङहरुको पुर्खौली बस्तीहरु ठुला ठुला छन।
यो मान्छे ले सबै गल्ति बोलेको छ किन की नुवाकोट जिल्लामा बुमताम भन्ने गाउँ छ त्यहाँ एक्कै गाउँ मा एक हजार घर दुरी छ अनि धादिङको लाबामा नौ सय घर दुरी छ तर मान्छे हावामा बोल्ने गर्छन।
यस्ता 500/600 घर थुरी भाको गाउँ त उत्तरी गोर्खा तिर कति हो कति । लाप्राक,बार्पाक,केराउजा,काशिगाउ,यार्जा,उहिया गुम्दा,सिङ्ला,खोर्ला,लाबु,लो,सामागाउ ।यो सबै गाउँ हरुमा 400 घर थुरी देखि 1800 घर थुरी सम्म छ।अनि 400/500 घर थुरी भाको गाउहरु कसरी पहिलो नम्बरमा भयो??
नेपालको ठुलठुला गाऊ हरु त गुरुङ्ग सामुदय को धेरै रहेछ ❤❤❤
Thulo Gau ta ajhai kati xa kati yo bolna najanne le po Himalaya gau lai matra dekha ko xa ekdam subhida ramro dekhda ni testo Gau ta kati xa kati
Gurung samudayek hoina bro takasera magar samudayek gau ho yeha gurung xa tara magarko chalanchalti chalxa aru gau ko name kasari aayena dolpa ko name kina aayena yesle hawa kura garxa samajik sanjalma rakheko video download garer video banairaxan
Just name matra gurung, manang ra mustang sabbai Tibetan haru lai gurung lekhnu lagako hun,dhading nuwakot Kavrepalanchok tamang gau ma 2000 ghar durixa khai yo randi ko baan le bujeko?
Tara k hajur janasankhya kam gurungkai xa😢😢😢
गुरुंग मगर को बस्ती सधै बाक्लो हुन्छ एकै ठाउमा किन कि पहिले जमना मा जाड हान सजिलो हुन्थ्यो रे एक घर बाट अर्को घर मा जान आजभोकी क्षेत्रीबाहुन ले खान सिकेर बिग्रीयो🤣
गुरुङ गाउँ सबै भन्दा रामाइलो पनि राम्रो पनि गुरुङ❤❤❤❤
रिसर्च गरेर भिडियो बनाउनुभएको भए झन् राम्रो हुने थियोे रसुवाको गत्लाङ धादिङ रुबिभ्यालीका गाउँहरु सेर्तुङ तिप्लिङ लापा गङ्गा जमुनाको चिम्चोक भन्ने गाउँहरु पनि निकै ठुला छन् हौ।
लमजुङ, कास्की, गोरखा तिरको गुरुङ्ग गाउँहरु धेरै ठूलो छ
Aba youtuber lai thaha vako गाउँ haru yatinai holani hajur
यो युटुबे अध्यन नै नगरेको रहेछ ।तनहुँ जिल्लामा रहेको भिमाद नगरपालिका अन्तर्गत रघु गाउँ ४०० भन्दा बढी घरहरु रहेको गाउँ हो।
Tyeta vaneko...maile Pani hamro gawo Raghu Pani parxa vanera hereko tw ...aaslai thahaixaina raixaa
बौद्ध र गणेश हिमालको काखमा अवस्थित गोरखा जिल्लाको बारपाक सुलीकोट र धार्चे गाउँपालिकामा अवस्थित गुरुङ्ग गाउँ बारपाक र लाप्राक गाउँ धेरै ठूलो छ बारपाक गाउँमा १,३०० र लाप्राक गाउँमा ६७३ घरधुरी रहेको छ।
Love from. Marfa village myagdi ma Pani. Xa hai yasto thula Gau haru
सुन्दर जानकारीको लागि धन्यवाद।
जानकारीको लागि धन्यवाद !
एक चोटि राम्रो सङ्ग बास्तबिक्ता बुझेर भिडियो बनाय राम्रो हुन्थ्योकी सुनेको भर मा भिडियो बनाउदा गाली मात्र किन खानु अलि बोली पनि स्पष्ट बनायो भने झनै राम्रो हुन्थेयोकि
#जानकारि मुलक video को लागि धन्यवाद 🙏💚
राम्रो जानकारी दिनु भयो धन्यवाद❤❤❤
बोली फुटेको छैन अझै शुद्ध बोली बोल्ने गर अब त उमेर पनि ठुलो होला लाज त लाग्नु पर्ने
Bhai timle bujhe bhayena kina aru lie nanathari vanxau.
@@tamang5202 सिधा कुरा गर्या छु ।
ठुलो कुरा नगर चुप लाग ।
@@arjunMagar-jr7ox gawar sanga bolna aayexu, sorry
@@tamang5202 bhaag pakhe 😡
खाते मूजी खस् भाषा खस ले बोल्छ मंगोल ले होइन ।।
Laprak village damii❤❤
Ahha kate ramro gau village haru ko video herana pauda sarai Kushi lagyo hi danyabad gorkhye bai namaste mo Pokhara bata 🙏🙏🙏🙏🙏🙏🙏
Love from gorkha ❤barpak larpak
जानकारिको लागि धन्यवाद हजुर 🙏
Bahut Ramro ❤ video mapani Aaocu Gomna ek Baar ❤🎉
Ekdam ramro video❤
Wow kate ramro❤❤
राम्रो छ Thanks
युटुबेहरुको भाषाको स्तर र सत्य तत्य बिनाको समाचार प्रसारण गरेको देख्दा श्रोतालाइ पो लाज लाग्छ
आधा भन्दा बढी त हाम्रै गुरुङ्ग समुदायको गुरुङ्ग गाउँहरु रहेछ। खुसी र गर्व लाग्यो र महत्वपूर्ण कुरा गोरखा जिल्लाको लारपाक होइन लाप्राक हो। यस्तो भिडियो बनाउँदा चाहिँ खोज अनुसन्धान गरेर र अलि शुद्ध बोल्नपर्यो। १२ ठूला गाउँ भनेपछि यो छुटाउन पर्यो यो के को आधारमा ठूलो हो भनेर ठुला गाउँ भनेपछि विशेष गरी घरधुरी र जनसंख्याको आधारमा हुनपर्छ।
Tara taksera gau tw Magar samudaya badi bayako rw sanskriti Pani Magar ko chalney gau ho
Sabaii gau ramro❤❤❤
धेरै राम्रो हजुर ।।
पाठ पढे जस्तो गरी भिडियो बनाएको भाई मज्जा आएन। अनि बोली प्रष्ट भएन । खाली गण्डकी प्रदेश मात्र देखेको रैछ। पूर्व का पहाडी गाउँ कति ठूला र सुन्दर छन् त्यसको चाहिँ खोइ बयान गरेको ।
Sai ho sir
खोइ त मेरो एतिहासिक गाउ कुन्छाल गोपालि गाउ।४ ०० घर धुरि भयेको गाउ।
राम्रो छ।
Great 👍❤❤❤
Thula Gau jatitw dharai jaso lamjun ma poraixan💕💕💞khusi lago hamro Gau ghandruk pni aaudo raix
Ramro x
पुराइ बागलुङ जिल्ला को video बनाम त कुन पालिका को गाउँ धेरै ठुलो रैछन
Larpa hoin hjr laprak vnushnaho ❤❤❤
रुकुम को खारा छुटे छ नि। नेपाल को ईतिहास मै सबै भन्दा धेरै स्थानियको सहादत बरण भएको गाँउ हो।
Pahadi Zillaka Sabai Bhanda Thulo Gaun Taka-Sera-❤❤❤ 01❤❤❤
भुजुङ्ग गाउँ मा लगभग 800 भन्दा बढी घर धुरी छ। राम्रो सङ्ग बुझी भिडियो बनाउनु होला।
राम्रो छ
नेपालको पुर्बी भेग को त कै पनि देखिएन पत्रकार मित्र यसको तिन भाग ठुलो गाउँहरू छ पुर्बी भेग मा।
एक मा भुजुङ गाउँ हो
मेराे प्याराे रुकुम
I love Nepal ❤
good place sir
बोलि सुन्दा त रुकुमेलि जस्तो छ भाइको 😀
यिति राम्रा ठाउँहरु हजारौ बर्सदेखी बस्दैआयका आसल नेपाली भुमिपुत्र लाई # ब्राह्मण बाहुन जातिले # आदिबासी जनजाती बनायर राज्य सत्ता को पहुच बाट बाहिर निकाल्दिदा पनि आफ्नो अस्त्तित्व को खोजी गर्न नसक्नी यो नेपाल देशका हुतिहारा ठुला गाउघर बस्तिमा बस्ने जनजातिका नेता हरुलाइ कि त्याहिको भिरबाट लडाएर सजाय दिनु । कि भने # ब्राह्मण बाहुन जातिलाइ खानदिनु बस्न दिनु बोल्न नदिनु # । गाउलाइ देशलाइ आदिबासी जनजाती मय बनायर ## ब्राह्मण बाहुन जातिबाट राज्य सत्ता खोसेर लिन आबस्यक भैसकेको छ ।। जय आदिबासी जनजाती ।।
Most gurung gau respect ❤❤❤
Sai ho sathi
संस्कृतिक ले धनी गाउँ चिमखाेला जहाँ थाली नाच काे उत्गम गाउँ हाे,चिमखाेला गाउँ म्याग्दी धन्यवाद ।
Research छैन, एउटा सानो कोठामा बसेर, अरु कसैको Videos हेरेर, एता उता काटछाँट गरेर बनाइएको (Video) युतुबे बाट धेरै अपेछा नगरोउ हजुर।
अब यश भिडियोको भ्यूज ह्वात्तै बढ्नेछ
नेपाल को सबैभन्दा ठुलो गाउँ लमजुङको भुजुङ र सिङ्दी हो एउटा् गाउँ मा 800 भन्दा धेरै घर हरु रहेकोे छन ।
हाम्रो पुर्ब तिर आइजो जाथा कति राम्रो राम्रो गाउँ छ
Pokhara bata sikless tanting pugna 3,4 hrs lagdaina 😂....
Ani singdii jana bijayapur,kalikatha ,okhlyaa,saurya,thumsikot,mugrii,hilyaa rabaidanda paxii ball singdii❤
1numberma ta gorkha ko barpak ho 800ghar vanda Badi x Ghar
15 सय घर छ बारपाकमा
Wow beautiful taksera❤❤
No,1ma आउँछ बारपाक गाउँ सबैभन्दा ठूलो गाउँ बारपाक
लार्पाक बार्पाक गाउँ भुकम्पले क्षतिग्रस्त भएसी शेष घलेले आफ्नो व्याक्तिगत रकबाट बनाइ दिइएको हो,,नेपाल सरकार अथवा कुनै संस्थाले हैन है युटुबे भाइ।
ढेरै राम्रो छ ट सबै ज गाउ हुरू😂
नापिस मुला रोल्पाको थबाङ कत्रो छ देखेको छस
तनहुँको भिमाद नगरपालिकाको रघु गाँउ 400भन्दा बढी घरधुरी छन्
तनहुँको रघु गाँउ 400 भन्दा बढि घरहरू छन
मेरो प्यारो बारपाक गाउँ
Larpak haina Laprak (लाप्राक) हो अनि गुम्सी हैन गुप्सीपाखा हो ।
Yo youtube ma views badaune kaam matrai bhayo mahtto purna gaun haru chhuteko chha.
नेपालको सबैभन्दा ठुलो गाउँ बारपाक हो,
Hamro myagdiko chinkhola gaun birsinu vayo arko choti name aaunu paryo hjr
अरुत ठिकै छकी यो बन्धिपुर काहा बाट आयो?
takasera❤
बाजुरा को धिम गाउँ सभन्दा ठुलो छ।
पवर्त फलेवास नगर पालीका वाङ नं ७ लीमीठाना को वस्थी पनी समावेस गरौ मीत्र
एउटा पत्रकार ले समाचार बनाउदै गर्दा सम्पुर्ण नेपाल को भूगोल बुझ्ने गर्नु नि ,नेपाल को पुर्बी तराई जहाँ 35सय धुरी घर छ !
Love from ghandruk ❤
Darau sirubari nepalko pahilo homestay bhayeko gaun khaita sathi
Tahai xaina yo mug Lai darau brand ho vanera 😅
यस्तो पाँच छ सय धुरी भएको गाउँ त गोर्खा जिल्ला मा कति छन कति
गाउँ त रसुवा को गत्लाङ हाकु तेस्ता धेरै छन्नि
जति सुनेको थिइस त्यति भनिस अध्ययन गरेर भिडियो बनाउने गर
यो जाठाले नेपालको कुन ठाउ घुमेको रछ पशि्मको मात्र भन्छ त
Sarlahi ma Pani 1000 bhnda badhai ghardhuri vayeko gaun Pani x
एक पटक जुम्ला ,कालिकोट आउ त यस्ता १२ होइन ५० औ गाउँ भेट्टिन्छ्न ।
Myagdi ruma ko barema pani herna parne ❤
अनि रसुवाको गात्लाङ गाउँ ब्ल्याक भिलेज चाहिँ 12 गाउँ भित्र पर्न सकेन?
Tanahun ko full banae dimna bro
बोली त शुद्ध गर भाइ ज्यापू टोन आयो 😂
Yo vai jyapu natra magar duitama euta chai pakkai ho😂😂
के गरि बोलेको वावु शुद्ध सङ्ग बोल न बाबु भिडियो हेर्न त मन लाग्छ तर तेराे आवाज ले थोरै भिडियो हेरेर हिडियो
एकै ठाँउमा धेरै घरहरु गुज्मुज्ज भै रहेका गाउँहरुलाई आधार मानी वर्गीकरण गरेजस्तो लाग्यो।नत्र छरिएर रहेका घरहरुको गाउँ बस्तिहरु झन ठुलठुला धेरै गाउँहरु छन नेपालमा।अनि चिमखोला गाउँमा मगरहरुको बसोबास छ,छन्त्यालहरु होइन।
I From Nepal ❤❤❤❤❤🎉😂🇳🇵🇳🇵🇳🇵
Taksera banda tw rolpa ko thabang gau thulo x ❤
घर सङ्ख्या पनि बताउन पर्ने हाे ।
प्रयास राम्रो छ। तर यसरी पोष्ट गरेर भ्रम बढी भयो । यहाँ उल्लेख गरेको सबै गाउँ सबै भन्दा ठुलो १२ मा पर्दैन । जस्ले जे जे नै भने पनि विशेषगरी गुरुङ, मगर र तामाङहरुको पुर्खौली बस्तीहरु ठुला ठुला छन।
Ess
Yo Milena barpak thulo xa taksera vanda kasari calculate gareko ho as a population or house wise
लोमाङ्थान खोइत? झन तेति ठूलो बस्ती अनि अपर डोल्पा, सिरुबारी, तिमाल गाउँ , माझी बस्ति अरु कति छन कति....
नेपालमा ७७ जिल्लामै फैलिएका जात मगर हाे भने ठुलो ठुलो समुहमा बस्ने गुरुङ समुदाय हाे ।
Nepal ko thulo ghau Barpark ho hoi❤ani tespaxi laprak❤️
पहिले नै कपिमा लेखेर पढेको जस्तो छ😂
Taksera❤️❤️❤️
नेपाली भिडीयो हेर्ने जति 😮❤
Shiva❤
यो मान्छे ले सबै गल्ति बोलेको छ किन की नुवाकोट जिल्लामा बुमताम भन्ने गाउँ छ त्यहाँ एक्कै गाउँ मा एक हजार घर दुरी छ अनि धादिङको लाबामा नौ सय घर दुरी छ तर मान्छे हावामा बोल्ने गर्छन।
What about solukhumbu namche, khumjujung
लारपक होईन सर लाप्रक हो
Gurung is always rock 🤝
👍👍👍👍🙏🙏🙏
यस्ता 500/600 घर थुरी भाको गाउँ त उत्तरी गोर्खा तिर कति हो कति । लाप्राक,बार्पाक,केराउजा,काशिगाउ,यार्जा,उहिया गुम्दा,सिङ्ला,खोर्ला,लाबु,लो,सामागाउ ।यो सबै गाउँ हरुमा 400 घर थुरी देखि 1800 घर थुरी सम्म छ।अनि 400/500 घर थुरी भाको गाउहरु कसरी पहिलो नम्बरमा भयो??
Ghar dhuri count garera rank garnu vako tapai ley ki kasari garnu vako hola sir?