हुलाकी राजमार्गका कथा | The Hulaki Highway | Herne Katha EP129 - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 924

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb หลายเดือนก่อน +260

    आहा कति सफा मन अलिकति दहि खाएर जानुन त्यो बुवा लाई नमन्🙏🙏🙏

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 หลายเดือนก่อน +7

      ❤🙏

    • @Nepal005
      @Nepal005 หลายเดือนก่อน +4

      ❤❤😢

    • @DipaMagar-q1z
      @DipaMagar-q1z หลายเดือนก่อน +1

      @@Basantaniwas-qd2wb yes 😘😘

    • @Cristiano8848
      @Cristiano8848 หลายเดือนก่อน +9

      गाउँघरमा पैसाको गरिबी होला तर मनको गरिबी कहिल्यै हुँदैन 😢😢

    • @ghana7017
      @ghana7017 28 วันที่ผ่านมา

      Ho mero man pani khusi bhayeko thiyo, tyo Kaka ko kura sunera.

  • @rijanmagar2734
    @rijanmagar2734 หลายเดือนก่อน +54

    बुबा को मन मन कति कमिलो 😭😭 आँसु नै आयो नास्ता खानु अलिकति दही खानु 😭😭 उहा बुवा को जस्तो मन सबैको भैदिए हुन्थ्यो 😭😭😭😭😭

    • @yambahadur8334
      @yambahadur8334 หลายเดือนก่อน

      Kin magar jiu hjr ko man dayalu mayalu kamalo xaina ra

    • @rijanmagar2734
      @rijanmagar2734 หลายเดือนก่อน +2

      @yambahadur8334 hami magar ko man ta ni jhan 7 juni samm vetdain hjr le meri gau aaunu 1 sal free mai paldinxu

    • @spicy-eats1234
      @spicy-eats1234 21 วันที่ผ่านมา

      Common kura ho terai tira yo

  • @DipakKhadka-tv5bc
    @DipakKhadka-tv5bc หลายเดือนก่อน +183

    थोरै भए पनि दहि खाएर जानु । भन्ने दाजु लाई नमन। मानवता हराएको छैन । है

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 หลายเดือนก่อน +1

      ❤🙏

    • @mandalbad
      @mandalbad 26 วันที่ผ่านมา

      Sarkar le basic kura jasto road, infrastructure, health ra rojgari ko sunischit garyo bhane manche lai dherai tension hudaina thyo hola.
      Tension na bhaye dekhi Nepali haru jasto manabta bhako manche sansar ma kahi na hola. Jai Nepali

  • @purnbist249
    @purnbist249 29 วันที่ผ่านมา +35

    हेर्ने कथाको विद्या चापागाईं को बाचन गर्ने शैली असाध्यै मन पर्छ । वास्तविक नेपाल र नेपाली को अवस्थाहरुलाई जस्ताको त्यस्तै देखाउनु हुने हेर्ने कथा को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद। ❤❤

  • @dhankunwor3905
    @dhankunwor3905 หลายเดือนก่อน +123

    झापाली फटाहाहरुले त्यति पुल बनाउन सकेका छैनन गफ चाही अन्तरिक्षमा बस्ती बसाल्ने गर्छन।

    • @resists9375
      @resists9375 29 วันที่ผ่านมา +3

      @@dhankunwor3905 😂😂exactly true

    • @Tangsang_1
      @Tangsang_1 28 วันที่ผ่านมา +3

      पहाड देखि लिम्बुहरुले खेदाएका सतिको फटाहा छोराहरु सबै झापामा भेला भएका छन त अनि काँ बिकास हुन्छ।

    • @sagarneupane7391
      @sagarneupane7391 27 วันที่ผ่านมา

      😅😅😅😅😅😅😅😅​@@Tangsang_1

    • @kcsblog24
      @kcsblog24 26 วันที่ผ่านมา +1

      😊jhapali Kura le fatali

    • @RitulimbuRitulimbu-pd5nv
      @RitulimbuRitulimbu-pd5nv 15 วันที่ผ่านมา

      K vanne khi jhapa ko manxe haru nai neta
      Xan tata hulaki Rajararg batho t ramro vayo pull xain thau thau ma t bane ko x pull

  • @SubbaPratap-yp4bn
    @SubbaPratap-yp4bn หลายเดือนก่อน +95

    हिमाल पहाड तराई कोही छैन पराई हामी सबैको कथा हेर्ने कथा ❤

  • @bimalchaudhary256
    @bimalchaudhary256 27 วันที่ผ่านมา +9

    यस्तो भिडियोहरू त हेर्ने कथामा मात्र हेर्न पाइन्छ। हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद।

  • @shushilkhadka647
    @shushilkhadka647 26 วันที่ผ่านมา +8

    अलिकति दहि खाएर जानुन हजुर उहाको यो बचनले मेरा अशु रोकिनै मानेनन् नमन उहालाइ 🙏🙏

  • @tandon827
    @tandon827 หลายเดือนก่อน +102

    हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै।
    अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 หลายเดือนก่อน +1

      Hajurlai hajurako pariwaralai supa deuralimatale raxya garun 🙏❤️‍🩹

    • @sandipthapa5990
      @sandipthapa5990 หลายเดือนก่อน

      सुपा देउराली को पनी छुट्टै पहिचान छ । यो पनि हेर्ने कथाको कथामा समेटिन सके अाभारी हुने थियौं ।

  • @ramdebkant9168
    @ramdebkant9168 หลายเดือนก่อน +36

    हाम्रो सप्तरी को बारेमा हेर्दा त खुसी लाग्यो र कति खेर अँखा बाट आँसु झरे थाहै पाएन । धन्यवाद Team Herne katha😘

  • @rewatibasnet7898
    @rewatibasnet7898 หลายเดือนก่อน +77

    झापा मा भिउ टावर बनाउनु भन्दा यी पुल बानाउथ्यो भने जनाताले कति सुख्ख पाउथे होला थुक्क केपि

    • @NabrajKhadka-m8u
      @NabrajKhadka-m8u 27 วันที่ผ่านมา

      ​@@rewatibasnet7898
      Ya cmnt garera basnu vanda gayera banana kukurni khatini vukxas badi

    • @bhimkumarolibhimkumaroli2155
      @bhimkumarolibhimkumaroli2155 23 วันที่ผ่านมา +1

      2084 ma vot badalnu pracha natra bikash hudaina nepal ma

    • @NandaLimbu-y5u
      @NandaLimbu-y5u 23 วันที่ผ่านมา +1

      के गर्ने रक्सी मासु पोइसो पेट्रोलमा विकीहल्छन् पछि पछुताउँछन् फुर्सदमा

  • @bnmandal50
    @bnmandal50 10 วันที่ผ่านมา +1

    यो कथाको सबै भन्दा राम्रो वाक्य "अलिकति दही खाएर जानु हजुर" यसले देखाउँछ गरीब मान्छेको मन कति धनी हुन्छन् भनेर❤❤❤

  • @samjhanastha530
    @samjhanastha530 22 วันที่ผ่านมา +3

    नास्ता खानुन अलिकति, दही खानु। कति खुल्ला ह्रदय । दुखका दिन सकियोस्, सँधै खुसी मिलोस् बुवा ❤

  • @Lama936
    @Lama936 หลายเดือนก่อน +35

    हुलाकि राजमार्गलाई किन हुलाकि राजमार्ग भनिन्छ भन्ने कुराकाे ज्ञान भयाे।एकदमै राेचक लाग्याे।याे बाटाे हुलाक सेवाकाे कर्मचारि हिड्ने बाटाे रहेछ।हुलाकि राजमार्गकाे जानकारि सहित श्रिङ्खला प्रस्तुत गर्नुभएकाेमा हेर्ने कथालाइ धन्यवाद ।❤❤❤❤❤❤

  • @sanjibbk4602
    @sanjibbk4602 หลายเดือนก่อน +40

    कति मिठो बोली अति सफा मन अलिकति दहि खानु ना बाको ईमानदारिता नै भोक मिटाउने छ❤❤❤

  • @karnathapa2528
    @karnathapa2528 หลายเดือนก่อน +50

    This is the first time I am doing comment in Herne Katha. As your stories are mind blowing, it’s always inspiring. But this time I am inspired by the short interview of RAJBIRAJ former Mayor. I am totally blown away by his thinking, by his wisdom by his speech. He is too good. We need a person like him in Nepali politics. He seems too educated and qualified.

    • @deepakchandrabaniya5370
      @deepakchandrabaniya5370 หลายเดือนก่อน +8

      yeh 😢 i compare age with sher bahadur 🥲 oh my god same age vast different🙏

    • @kashu4269
      @kashu4269 หลายเดือนก่อน +4

      है i noticed too great personality

    • @Ashish-gj3vx
      @Ashish-gj3vx 28 วันที่ผ่านมา +2

      His most important lime - physical development for whom?

    • @Sportsmania0000
      @Sportsmania0000 27 วันที่ผ่านมา

      True

  • @susilkarki2057
    @susilkarki2057 หลายเดือนก่อน +23

    ८० वर्षको वुवा साइकल चढिराख्नु भा देखेर सबैभन्दा खुसि लाग्यो ❤️🙏

  • @Hoom-g5h
    @Hoom-g5h หลายเดือนก่อน +13

    ❤❤❤❤ मनै बाट दहि खाऐर जानू भन्नि पर्शुराम बालाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @NB-nabin
    @NB-nabin หลายเดือนก่อน +19

    Khusi lagyo Panchayatkal kaalma pani yeti qualified and intelligent mayor Thiye ❤❤❤ #00:30 minute

  • @Sportsmania0000
    @Sportsmania0000 27 วันที่ผ่านมา +9

    Herne katha has presented the hidden side of terai, soft hearted people with their own beautiful language, level of innocence is just reflecting from their faces;
    Last but not the least, mayor from rajbiraj his ideology is something we should focus on. I would really like to see him somewhere in the governing position in future.

  • @amankhadka5913
    @amankhadka5913 หลายเดือนก่อน +15

    33:33 what a intelligent mayor ❤

    • @Lab.medicine
      @Lab.medicine 23 วันที่ผ่านมา

      @@amankhadka5913
      More intelligent than today's mayor ❤️

  • @BijayaSapana
    @BijayaSapana หลายเดือนก่อน +13

    हेर्ने कथा को हरेक भाग मन छुने हुन्छ यस्तो कथामा नेपालिपन झल्किरहन्छ म धन्य छु हेर्ने कथाको परिवार सङ्ग जुड्न पायकोमा सदैब जुडिरहन पाउ love you बिध्या दिदी,कमल दाइ&हेर्ने कथा सम्पुर्न टिम लाइ

  • @PawanKMehta-143
    @PawanKMehta-143 หลายเดือนก่อน +12

    यो भिडियो बडो रमाइलो लाग्यो
    अब मेचीदेखि महाकाली को भिडियो हेर्ने कौतुहल्ता जागेर आयो। अपेक्षा छ त्यो पनि कुनै समयमा पूरा हुनेछ । धन्यवाद मेरो घर इनरुवा,सुनसरी हाल बसाई मलंगवा सर्लाही

  • @santabahadurghale1462
    @santabahadurghale1462 20 วันที่ผ่านมา +3

    हुलाकी राजमार्गका कथाको लागि हैर्ने कथा टिम गाडीमा हिडेको हेर्दा मेरो बुझाईमा तराई बासीहरु नदी नालामा पुल नबनेको कारणले धेरै दुखकस्ट भोक्न परिरहेको देखियो।त्यस्तै पहाडीहरुलाई पनि नदि,खोला नालामा पुल नभएको र पहाड डाडाकाडामा बाटो राम्रो नभएको कारणले दुख कष्ट भोकी रहेकाछन। हेर्ने कथा टिम यस पटक धेरै ठाउमा पुग्यो र धेरै मान्छेहरु संग कुराकानी गर्यो।मलाई त यो हुलाकि राजमार्गको कथा पनि राम्रो लाग्यो।बिद्या मैया र कमल जी साथै हेर्ने कथा टिमलाई मेरो धेरै धेरै बधाई छ। 🙏 🎉❤🌸 🌹 🍀

  • @ShivamPariyar-iu6tm
    @ShivamPariyar-iu6tm หลายเดือนก่อน +21

    अब चितवन को ठोरी हुँदै कन्चनपुर को हुलाकी राजमार्ग को कथा पनि चाहियो।
    धेरै राम्राे लाग्याे यो झापा को भद्रपुर हुदै पर्सा को ठोरी को हुलाकी राजमार्ग को कथा हेरेर र सुनेर

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 หลายเดือนก่อน +13

    आम दर्शक मन जितेको हेर्ने कथाको Reporting Team लाई हार्दीक नमन् 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @kapurgurung9566
    @kapurgurung9566 หลายเดือนก่อน +19

    साच्चिकै हुलाकी सडकले ग्रामिण जनजीवनमा आमुल परिवर्तन गरिएको रहेछ । तर ठेकदारको वैमानी र राजनैतिक अस्थिरताका असर विभिन्न ठाउँहरूका हुलाकी पक्की सडके पुलमा पनि देखियो। सामाजिक अगुवाहरु वुध्दिजिविहरु शिक्षित
    युवाहरुले राजनैतिक भन्दा आफ्नो ठाउँ र समाजको विकासमा ध्यान दिए पुल र अरु पुर्वाधार छिट्टै बन्ने छ ।

  • @aditya__00779
    @aditya__00779 27 วันที่ผ่านมา +5

    अरु सबै कुरा राम्रो लाग्यो यो भिडियोमा तर हेर्ने कथा टिमले महोत्तरी जिल्ला पूरै छुटाउनु भयो । जे होस् रमाईलो लाग्यो अझै यस्तै भिडियोहरु आइरहोस् ।

  • @discourse123
    @discourse123 หลายเดือนก่อน +7

    तराइ बिस्तारै बिकशीत हुँदै छ, सुबिधा सम्पन्न हुँदै छ, सुबिधा नपुगेको ठाँउमा बिस्तारै पुग्ला। उता पहाड दिनदिनै रित्ता हुँदै छन। न सुबिधा छ ,न आम्दानीको श्रोत छ न काम गर्ने मान्छे छन। मलाइ म जन्मेको ठाँउ सम्झिदा निकै नरमाइलो लाग्छ्😥

  • @Rukumkc6661
    @Rukumkc6661 หลายเดือนก่อน +24

    पञ्चायतकालका मेयरसँग अलि धेरै पुराना कुराहरू कोट्याउने पर्ने थियो विद्या चापागाई दिदीज्यू उहाँका धेरै पुराना पुराना पञ्चायत कालका कुराहरू सुन्न हामी धेरै हातहरू छौँ। फेरि पनि अर्को भिडियो
    बनाउनुहोला🙏🙏🙏

    • @samirkshetri9395
      @samirkshetri9395 หลายเดือนก่อน

      @@Rukumkc6661 विद्या भण्डारी रे 🤔🤔🤔🤔🤔🤔🤔

    • @Rukumkc6661
      @Rukumkc6661 หลายเดือนก่อน +1

      @samirkshetri9395 मिस्टेक भएको थियो सच्याएको छु। जानकारीको लागि धन्यवाद।🙏🙏🙏

    • @avikhadka
      @avikhadka หลายเดือนก่อน

      Malai pani uha sanga dherai kura gareko herna man lagyo

    • @samirkshetri9395
      @samirkshetri9395 หลายเดือนก่อน +1

      @@Rukumkc6661 फेरि दिव्य चापागाई रे 🤔🤔🤔🤔🤔🤔🤔

    • @Rukumkc6661
      @Rukumkc6661 29 วันที่ผ่านมา

      @samirkshetri9395 ए हजुर तपाईँ बताइदिनुहोस् त अनि नाम के हो अलि म त कन्फ्युज भए जस्तो छ😀😀😀

  • @beenitaghisingtamang9025
    @beenitaghisingtamang9025 หลายเดือนก่อน +6

    हुलाकी सडक त राम्रो बन्यो अब बाँकी रहेको कन्काई को पुल हो त्यो नि चाँडै बन्यो भने हामी महाभाराबासी लाई सहज हुन्थ्यो । आफ्नो गाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो। धन्यवाद हेर्ने कथा को टिम लाई 🙏।

  • @nimthapa3297
    @nimthapa3297 20 วันที่ผ่านมา +1

    अझै पनि हुलाकी राजमार्ग पुरा भएकाे रहेनछ कुरा बढी गर्ने काम नगर्ने अगुवाहरु । अब पश्चिमतिर पनि आउनुपरयाे । सम्पुर्ण टीमलाइ धन्यबाद ।

  • @Psita5
    @Psita5 หลายเดือนก่อน +13

    धेरै राम्रो लाग्छ मलाई यो प्रोग्राम धेरै धेरै धन्यवाद हर्नी कथा काे सबै परिवार लाई ❤❤❤❤

  • @hemprasadrai9111
    @hemprasadrai9111 หลายเดือนก่อน +4

    हेर्ने कथाको यो श्रृङ्खला हुलाकी राजमार्गको कथा नामक पुरै हेरियो सारै रोचक लाग्यो।हुन त सबै रोचक अनि सुन्दर लाग्छ। भविष्यमा पनि अझ धेरै यस्तै नयाँ र नौलो प्रकारको हेर्ने इच्छा राख्दै धन्यवाद र शुभकामना हेर्ने कथाको सम्पुर्ण टिम लगायत बिद्या बहिनी र जुवाँइलाई पनि।

  • @UmeshChaudhary-tu7ki
    @UmeshChaudhary-tu7ki หลายเดือนก่อน +12

    प्रमले जति गफ दिए पनि प्रम कै जिल्लाको यस्तो हविगत यस्तो छ

  • @rajukshetri2995
    @rajukshetri2995 หลายเดือนก่อน +5

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,देश भष्ट्रचारीहरुको हातमा नपरेको भए अहिले सम्म देशको स्वरूप अर्कै भइसकेको हुने थियो,य सरकार तैंले देश कहिले बनाउछस?

  • @redcaration7681
    @redcaration7681 หลายเดือนก่อน +8

    बिकास को पहिलो खुडकिलो भनेकै गाउँ गाउँ मा बाटो पुग्नु हो । तर यो कथा हेरे पछि अहिले पनि नेपाल सरकार ले एउटा गाउँ को मान्छे लाई अर्को गाउमा जोडन सकेका छैनन । गाउँ मै बिकास पुर्याउन नसकेको नेता हरुले शहर र देश को बिकास कसरी गर्छ्न । अन्तमा नेपाल ले आज सम्म सहि नेतृत्व गर्ने नेता जन्मेको रहेनछ । 🌻🙏🌻

  • @krishnapaudel9497
    @krishnapaudel9497 หลายเดือนก่อน +7

    हेर्ने कथाको टिमलाइ धेरै धेरै धन्यबाद।तर खास ठोरीचाहिँ आइपुग्नु भएनछ। धेरै महत्त्वपूर्ण कुराहरु छुटाउनु भयो। आगामदिनमा ठोरीको एउटा कथा बनाउन आउनुहोला।

  • @PurviLamjungNepal
    @PurviLamjungNepal หลายเดือนก่อน +8

    नेपाल यस्तो देश हो । जहाँ सयको तरकारी काट्ने बित्तिकै सकिन्छ, पचासको दाल चाट्ने बित्तिकै सकिन्छ र हजारको नोट साट्ने बित्तिकै सकिन्छ ॥

  • @sakshyamniraula9580
    @sakshyamniraula9580 2 วันที่ผ่านมา +1

    मलाई यो शृङ्खला अत्यन्तै मनपर्यो। यसरी नै पाँचधरको चिवाभञ्ज्याङ्ग देखि बैतडीको झुलाघाट सम्म को 'मध्य पहाडी लोकमार्ग' को कथा पनि देखाउनु पर्यो विद्या दिदी ❤❤ ।।

  • @Suresh-p8d
    @Suresh-p8d หลายเดือนก่อน +8

    Sabai jilla ghume ko thiye,purano memories haru lie taja gari diyo ko ma dherai dhanyabad.

  • @Asharai28
    @Asharai28 หลายเดือนก่อน +10

    हाल म प्रबासबाट हेर्दैछु।सु मधुर स्वारकी धनी विद्या दिदिलाई नमन!🙏साथै सम्पुर्ण हेर्ने कथा टिमलाई अझ धेरै सफलताको शुभकामना र माया❤❤❤

  • @sitaramraut745
    @sitaramraut745 หลายเดือนก่อน +6

    भ्रष्टाचार मुख्य समस्या । गणतन्त्रको फाइदा अनि हेर्दा मन छोयो । धेरै उत्पीडित नेपालीको स्वतन्त्रता प्राप्तिको खुड्किलो गणतन्त्र र यसका लागी सलाम✊✊

    • @BistaRanjit-i9f
      @BistaRanjit-i9f หลายเดือนก่อน +2

      जिमिदार प्रथा 2028 सालमा राजा महेन्दले भुमिसुधार ऐन ल्याएर समाप्त भएकाे हाे । गणतन्त्रले हाेइन ।

    • @simpley6256
      @simpley6256 29 วันที่ผ่านมา

      @@BistaRanjit-i9f त्यो कुरो अहिले धेरैले बुझ्दैनन | पूर्वका जमिन्दार त्यसै कट्टर राजा विरोधी भएका होइनन | मोहियानी हक एक तप्कालाई तितो नै थियो |
      त्यसपछि दखिनाले महेन्द्र राजमार्ग को कुराले पनि दिमाग भुट्नु भुटयो | वस्ती छेडेर राजमार्ग विस्तार गर्दा थुप्रै विचल्ली/उठिबास गरेर मुआब्जा दिने ल्याकत नै थिएन | बोर्डर नजिक बाटो नराख्नु पनि एक हिसाबले कुटनिति नै थियो, खुला सिमानाले गर्दा |
      सुदुर-पश्चिम तिर अहिले बनेको हुलाकी राजमार्गके गर्दा थुप्रै नेपाली वस्ती डुबानमा छन् |

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 หลายเดือนก่อน +6

    जति हेर्यो उति हेरू हेरु लाग्ने हेर्ने कथा हुलाकी राजमार्गको कथा झनै राम्रो

  • @lunachamlagain6039
    @lunachamlagain6039 หลายเดือนก่อน +4

    Thank you for this wonderful episode! This is something that is not done by main stream media, they never travel beyond Kathmandu, never show rural Nepal.
    Great Job

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 หลายเดือนก่อน +6

    कति पबित्र छन हाम्रा गाउबस्ती अनि गाउका बासिन्दाहरु❤❤

  • @mahendraghimire4506
    @mahendraghimire4506 หลายเดือนก่อน +8

    अब हेर्न कथाको टिम गुल्मी जानुहोला करोडौं क्लब पुगोस शुभकामना

  • @HariDhungel-r6e
    @HariDhungel-r6e หลายเดือนก่อน +7

    मेरो घर भद्रपुर देखि अलि तल बनियानी हौ, हेर्नै कथा को यो कथा ले घर पुगेकै आवास भयो!
    धन्यवाद हेर्नै कथा!

  • @redmimii-db3le
    @redmimii-db3le หลายเดือนก่อน +18

    धेरै राम्रो कथा भाषा सब्द अनि नाम नुन ब, जात्रु दहिकुमार मन छुने कथा ।

    • @sitanepal7318
      @sitanepal7318 หลายเดือนก่อน

      😂😂😂😂

  • @saranpushpa151
    @saranpushpa151 หลายเดือนก่อน +5

    first of all congratulation of all entire team of Herne Katha,,अनि झापा सम्म आउनु भएको थिएछ यसो इलाम तिरको नि हेर्ने कथा सन्स्प्रेसन गर्नु होला,,कथा बन्नलाई धेरै ठाउहरुले तपाइहरुलाइ बर्सौ देखि पर्खीरहेका छन

  • @mrphoenix799
    @mrphoenix799 29 วันที่ผ่านมา +26

    ऊखानेले झापामा view tower मा खन्याएको पैसाले कति पुल र बाटो बन्थ्यो होला?

    • @krishsful
      @krishsful 26 วันที่ผ่านมา +2

      Ukhane Gukhane vayera bigiryio ni

  • @sumanMagar-h6l
    @sumanMagar-h6l 28 วันที่ผ่านมา +2

    सहि कुरा हो झापाको पुरानो बासि भनेको राजवंसी हो बाहुन छेत्री पछि आको हो

  • @sanjibbk4602
    @sanjibbk4602 หลายเดือนก่อน +21

    पत्रकार हजुर बाट सिक्नु पर्छ कति मिठो वचन गर्नु हुन्छ सुखदुःख जीवन को यात्रा ❤❤❤❤

  • @deeplamatamang8975
    @deeplamatamang8975 หลายเดือนก่อน +3

    Last ma mero payro janma bhumi thori wow😍😍😘 thori bata koko le herdai hunu hunxa hajir hunu pareu😲

  • @shantalamichhane9516
    @shantalamichhane9516 28 วันที่ผ่านมา +4

    10:12 खानुहुन्छ सुर्ती?😂😂

  • @ReenaTolange
    @ReenaTolange หลายเดือนก่อน +2

    धन्यवाद बिध्या दिदि हुलाक र हुलाकीको बारेमा धेरै राम्रो परिचय दिनुभएकोमा हुलाक बिभागले दिनुपर्ने चासोको विषय हुलाकको परिचय हजुरले दिनुभयो धन्यवाद हेर्ने कथा टिमलाइ।🙏🙏

  • @rishirampoudel2323
    @rishirampoudel2323 หลายเดือนก่อน +7

    आज पर्खिदा पर्खिदा बल्ल आयो हेर्ने कथा❤

  • @yubarajranamager
    @yubarajranamager 27 วันที่ผ่านมา +1

    दहि खानु न भन्ने दाइ लाई हार्दिक नमन् र सायड नखाए पनि खाए जस्तो भो होला, मन ठूलो र फराकिलो हुनुपर्छ।❤❤

  • @sudiptharu2050
    @sudiptharu2050 หลายเดือนก่อน +8

    (रोटिखुवा) हैतेरिका खानु हुन्छ सुर्ती 👌👌😀 10:13 minutes
    हेर्ने कथा सबै रमाइलो रियल छ ❤❤

  • @romanaryal3159
    @romanaryal3159 28 วันที่ผ่านมา +1

    आफ्नै घर गाउँ नजिकैका यी सडक क्षेत्र लगायत स्थानहरुको भ्रमण गर्ने निकै पुरानो ईच्छा आजसम्म पूरा भएको छैन । हेर्ने कथामा संक्षिप्त रुपमा भएनि हेर्ने अवसर मिल्यो । कतिपय ठाउँ बाल्यकालमै परिचित त कति हालसालै हिँडिएका बेहोरिएका रहेछन । यो सडक भएर पुर्व पश्चिम एक पटक घुम्नै पर्ने छ ।

  • @PremThapa-t9p
    @PremThapa-t9p หลายเดือนก่อน +7

    मलाई यो भिडियो हेर्दाखेरि यति धेरै खूनउम्लेर आयो केपी ओलीलाई च्वाट्टै काटेर एक थोपा खुन पनि भुइमा झर्न नदिकन पिउँ जस्तो लाग्यो। नेपालको नेताहरूले मरेर जाँदाखेरि एउटा पनि मलामी नपाओस् यही छ मेरो शुभकामना भोलेनाथसँग प्रार्थना यहीँ गर्छु।

    • @ALONE-Universe...
      @ALONE-Universe... หลายเดือนก่อน

      केपि रेल...
      केपि पानीजहाज...
      केपि घरघर ग्यांस पाईप...
      अब केपि को विद्युत VS कुलमान...

  • @suryarijal1301
    @suryarijal1301 หลายเดือนก่อน +2

    हेर्न कथा नामै काफी । एक महत्व पुर्न समाचार ।

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 หลายเดือนก่อน +3

    अहिले पनि मधेस हुम्ला जुम्ला भन्दा कम बिकट छैन अनि स्माट सिटि बनाउछौ भन्छ नेताहरू यसलाई भनिन्छ खोज पत्रीका 🙏

  • @sitalchautari6810
    @sitalchautari6810 17 วันที่ผ่านมา

    सफा मन मात्र गरिवमा हुने रहेछ विचरा वुवा एक टुक्रा जमिन छैन अर्काको जमिन ठेक्का गरेर जिविकोपार्जन गर्नुभएको रहेछ र पनि भन्नुहुन्छ कि केहि नास्ता गरेरजानुस दहि खाएर जानु आहा ऑशु आयो यो शब्दले
    यो सेल्फि क्यामेरा अनि सेल्फिस मानिस हरुको भिडमा रिलवाला क्यामेरा नपाए पनि दिलवाला मान्छे काँही कतै भेटिने रहेछन धन्यवाद हेर्ने कथा टिम अनि नमन ति बुवालाई🙏🏻

  • @CALLMEDB86
    @CALLMEDB86 หลายเดือนก่อน +5

    नून बाहादुर
    रोटी खुवा
    दही खुवा
    जात्रु राम
    हाम्रो गाऊमा पनि यस्तै नाम भएका मानिस हरू छन जून आइतबार जन्मीने हरू आइते सोमवार जन्मीने हरू सोमे मंगलबार जन्मीने हरू मंगले बुधे बिहे शुक्रे सने यस्तै यस्तै 😄

  • @tejnathlamichhane2532
    @tejnathlamichhane2532 หลายเดือนก่อน +8

    कठै भ्रस्ट हो, बाटो पिच गर्न भन्दा पहिला पूर्व पस्चिम छिचोल्न पूलहरु बनाऊ !!!

    • @soniadewan9102
      @soniadewan9102 29 วันที่ผ่านมา

      @@tejnathlamichhane2532 budget kista kista ma aucha Ani kasari time ma banaus

  • @Bhimmagar19
    @Bhimmagar19 หลายเดือนก่อน +9

    हेर्ने कथा हेर्न आतुर थिए❤😊यता हाजिर हुम त्👍️🥀💐🥀

  • @tirthaacharya
    @tirthaacharya 24 วันที่ผ่านมา

    बुडा पाखाको कुरानै रमाइलो कस्तो आनन्द लाग्ने ❤ त्यो बेलाको मान्छे नै भगवान हुन मन मा कुनै पाप हुन्न मन सफा जय होस सबै बुवा अग्रज हरुमा ❤

  • @MahendraRijal-hl1eo
    @MahendraRijal-hl1eo หลายเดือนก่อน +3

    हेर्ने कथा मार्फत आफ्नो ठाउ( 15:34 -21:00) परदेश मा बसेर हेर्न पाउँदा म झापा गौरिगन्ज बासी को मन भावुक नै भयो। त्यस्मा पनि 18:33 मा हाम्रो भक्ती मामा लाई देख्दा त झन आँखा नै भरिएर आयो।❤❤❤❤

    • @Prinju12345
      @Prinju12345 หลายเดือนก่อน +1

      @@MahendraRijal-hl1eo honi khusi lago mama hajur❤️

  • @Suwonil
    @Suwonil หลายเดือนก่อน +2

    सबैभन्दा पहिला त बिद्या चापागाईं दिदी लगायत हेर्ने कथा को सम्पुर्ण टिम लै धेरै धेरै धन्यवाद अनि हेर्ने कथा मा अरु नयाँ नयाँ भाग अपेक्षा का साथ अहिले लाई बिदा भय 🙏🙏🙏

  • @sanjayadeula2658
    @sanjayadeula2658 หลายเดือนก่อน +3

    Ekdam ramailo lagxa herne katha
    Every episode ma english subtitle rakhnu paryo

  • @shyamkumari2268
    @shyamkumari2268 29 วันที่ผ่านมา +1

    पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको जनजीवन तथा भेषभुषाको बारेमा जानकारी गराउनु भएकोमा हेर्ने कथाका टिमलाई धेरै धेरै धन्यवाद ।🙏🙏👍️ हेर्ने कथा धेरै राम्रो लाग्यो ।

  • @PawanKMehta-143
    @PawanKMehta-143 หลายเดือนก่อน +5

    राम्रो कथाको सुरुवात म त हेररिरहेको छु।

  • @anilmahara235
    @anilmahara235 26 วันที่ผ่านมา +1

    दीदी हजुरको आज सम्मका सबै कथा हेर्दा के थाहा भयो भने जिन्दगी जति साधारण तेती राम्रो, आत्म सन्तुष्ठी भए जता बस्दा, जे गर्दा, जति कमाए पनी खुशी हुन सकिदो रहेछ, जुन सुकै राम्रो काम गरेर पैसा कमाईन्छ भने त्यो काम लाइ नै passion मान्ने हो भने त्यहाँ बाट नी जिन्दगिमा success हुन सकिने रहेछ, मान्छेको जिन्दगी मा न पैसा कहिले पुग्दो रहेछ, न इच्छा कहिले पुरा हुदा रहेछन, न समस्या कहिले सकिदो रहेछ त्यसैले जब सम्म जिउदो छौ घुम्नु जरुरी छ, खुशी हुनु जरुरी छ

  • @suryaNepali-tm2wx
    @suryaNepali-tm2wx หลายเดือนก่อน +3

    dhanyabad xa sammpurna herni katha team lai naya naya thau ko rahan sahan herna dekahna paiyo

  • @jrmr790
    @jrmr790 29 วันที่ผ่านมา +1

    विश्वकै सबैभन्दा ठूलो नाक भएको बाजे हुलाकी राजमार्गमा भेटियो।

  • @khemgautam9730
    @khemgautam9730 หลายเดือนก่อน +4

    नयाँ नयाँ कथाहरू हेर्ने कथा मार्फत हेर्न अनि सुन्न पाइएको छ खुसी लाग्छ अनि हेर्ने कथाका टिमको दिदी बिद्या लगायत सबै सदस्यहरुलाई धेरै धेरै धन्यवाद अब अर्को नयाँ कथाको पर्खाइमा छु ❤

  • @pawanbhat-r1w
    @pawanbhat-r1w 29 วันที่ผ่านมา +1

    रमाइलो कथा "हेर्ने कथा" हरेक कथा रमाइलो हुन्छ। मनबाट बनाएका कथाहरु मनसम्म पुग्छन्।🙏🙏👍👍

  • @khagendra94
    @khagendra94 หลายเดือนก่อน +4

    हेर्ने कथा नछुटाइ हेर्ने यता हाजिर होउ❤❤❤

  • @rajivbhujel2261
    @rajivbhujel2261 25 วันที่ผ่านมา +1

    कती सफा मन बुवा को सम्मान छ बुवा प्रती .

  • @shishirmagar5131
    @shishirmagar5131 หลายเดือนก่อน +7

    प्रतिक्षा को घडि सकियो
    हुलाकि राजमार्ग को कथा
    हेर्ने कथा❤

  • @kirankmagar6944
    @kirankmagar6944 หลายเดือนก่อน +2

    Dherai ramro lagchha yo program. Nachhutai herchhu. Tara pul (bridge) herda tapai lai yo current sarkar le mudda chalauchhaki bhanne daar lagyo. Just for information 🙏 jaya bidya and team . Jaya Herne katha

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 หลายเดือนก่อน +7

    तराईमा जिम्मदारको नै सासन थियो
    अब चाहि यो हटेर गरीब जनता लाई आनंद भो ।
    तराईमा कति सोझा सिधा जनता रहे छ त्यो यो कथाले देखाई सकियो

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 27 วันที่ผ่านมา +1

    Herne Katha
    Is not merely a story to watch . It is the mirror that reflects our society , socioeconomical and geographical circumstances and so on .

  • @JanakShahi-p4i
    @JanakShahi-p4i หลายเดือนก่อน +9

    मेरो कमेड हिने सबैलाई पशुपतिनाथले रक्षा गरुन्

  • @avinashpoddar7851
    @avinashpoddar7851 10 วันที่ผ่านมา

    32:01-34:10 what an intelligent and knowledgeable mayor👍👍

  • @laxmirajbaral2344
    @laxmirajbaral2344 26 วันที่ผ่านมา +3

    हुलाकि राजमार्गकाे कथामा पर्सा जिल्ला सम्मकाे हेरियाे तर पर्सा देखि सुदुरपश्चिमकाे कंचनपुर सम्मकाे कथाकाे भिडियाे पनि हेर्न पाए हुन्थ्याे

  • @pratiksah105
    @pratiksah105 28 วันที่ผ่านมา +1

    51:32 Sangrampur(village near india border)mero gaun ❤❤❤dherai Khushi lagyo thanks a lot ❤❤

  • @cr7suuiiii
    @cr7suuiiii หลายเดือนก่อน +3

    आशा छ हेर्ने कथाले एकदिन ओस्कार पुरस्कार जित्ने छ। 🙂

  • @ashoklamichhanesomai2103
    @ashoklamichhanesomai2103 หลายเดือนก่อน +1

    कस्तो आनंद आउच बिदेश मा बसेर यस्तो अर्गनीक कार्यक्रम हेर्न ।

  • @lalsingbk6172
    @lalsingbk6172 หลายเดือนก่อน +5

    जमिन्दार शासन अन्त्य गर्ने प्रचण्ड पथ
    लाई सम्मान छ l

  • @krrishbista
    @krrishbista 29 วันที่ผ่านมา +2

    अब पर्साको ठोरी देखि कंचनपुर दोधार चादनी सम्मको कथा हेर्ने मन छ , चाडै ल्याउनुहोला है 😢

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk หลายเดือนก่อน +4

    रोटि खौवाको भन्दा दहि खौवा को कुरा सहि लाग्यो

  • @avishekkhatiwada4478
    @avishekkhatiwada4478 29 วันที่ผ่านมา +1

    mato ko katha sojha sadha manxe haruko awaj so relatable just wow thanks a lot the team❤❤❤

  • @BikramMajhi-n2c
    @BikramMajhi-n2c 29 วันที่ผ่านมา +2

    Wow! Ksto ramro ! Hmi loksewa padhe lai sarai sajilo vako xa! Nepal ko bhugol! Dharm saskriti! Etihas sabai bujna sakiraxum

  • @balirammukhiya5154
    @balirammukhiya5154 26 วันที่ผ่านมา +1

    thank you team हेर्ने कथा लाई

  • @mahanandkc
    @mahanandkc หลายเดือนก่อน +3

    पुर्ब देखि पश्चिम सम्म नेपाल का युवा हरु को एउतै चिन्ता नेपाल मा केहि हुदैन… कस्तो दुख लाग्ने अवस्था मा पुग्दैछ मुलुक

  • @futkekasabda
    @futkekasabda หลายเดือนก่อน +1

    आफ्नो घरको सानो सानो विद्यार्थी भाईबैनी लाइ हेर्ने कथा का भिडियो हरु देखाउनुस् ❤धेरै कुरा सिक्न पाउने छन् ❤
    यस्तो भिडियो हरुले नेपाल लाई सारै भित्र बाट चिन्न सजिलो गराउँछ ❤
    अनि हेर्ने कथा टीम लाई मुरी मुरी धन्याबाद ❤

  • @TheSubjectsNotes
    @TheSubjectsNotes หลายเดือนก่อน +5

    Herne Katha 1 film vanda kada❤

  • @afzalaalam7428
    @afzalaalam7428 22 วันที่ผ่านมา +1

    thank you for showing Herne katha team🌷🌹