पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।
धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।
पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।
सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
He is an inspiration, he is truly the voice of Nepal , intelligent, articulate I tip my hats off to him and wish him the best I hope you reach the pinnacle of success, Laxman jeu too is very admirable 🙏🙏
सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।
wow कति राम्रो सोच र बिचार। वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।
म पनि तपाइँहरूकाे यात्रा भिडियाेमन पराउने मान्छे । भूगाेल र भू दृश्य त हेरिन्छ नै । जहाँ पुगिन्छ त्यहाँकाे स्थानिय संस्कृतिका झलक पनि समावेश गर्न सक्नु भए सुनमा सुगन्ध हुने थियाे । सामवेद शर्मा चपागाईं , बिराट नगर ।
I used to watch every videos of purvi blues after watching I found Nepal is really very beautiful country in the world 👌👌lots of good wishes to whole team from Sikkim want to see more progress in future Sachin sir..
सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏
सचिन दाइ काे प्राय सबै भिडियाे हरु हेरेकी छु साथमा श्रीमान् संगै बसेर एक दम राम्राे लाग्छ सबै भिडियाे अनि बाेल्ने शैली ..अनि मेराे श्रीमानलाई पनि एक दम मन पर्छ उहाँलाई Traveling एक दम मन पर्ने ... हामी देश बाहिर छम मेराे श्रीमान Phd holder यहाँ बाहिरकाे economy तथा इज्जत पनि राम्रै छ तर सधै बाहिर पनि बस्नु भएन दुईटा छाेराहरु छन उनी हरुकाे पढाइ पूरा नहुदा र छाेरा हरु Capable नहुदा सम्म त बस्नु नै पर्याे पछि त हामी नेपाल नै फर्किने अनि सचिन दाजुले जुन जुन भिडियाे बनाउनु भएकाे छ त्यहा त्यहा घुम्ने याेजना छ र साेचिरहेकी छु कि भविश्य मा सचिन दाजु संग सम्बन्ध राखेर सहकार्य गर्ने एक दम मन छ दाजु 🙏🙏🙏 म श्रीमानलाई नि भनेसकेकी छु । हजुर लाई सार्है मन पर्छ travelling भविश्यमा नेपाल फर्केर उहाँ हरु संगै सहकार्य गर्नु भन्दा मख्ख हुनुहुन्छ 😍😍 तर श्रीमान काे भने घेरै बिदेश बसेकाे कारण नेपाली भाषा चाहिँ प्रष्ट छैन है दाजु 🤣🤣
सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏
नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵
राम्रो लाग्यो सचिन को interview , म सचिन को प्रत्येक epidod नबिराई हेर्छु।विदेश मा बसे पनि when I watch his video I enjoy.साथै तपाईं प्रश्नकर्ता को प्रस्तुति पनि राम्रो छ।
Malae pani man parxa ♥️♥️♥️♥️♥️❤️❤️♥️♥️👌👌👌🙏❤️♥️♥️👌👌🙏❤️♥️♥️👌💖♥️♥️👌🙏♥️💖💖❤️❤️♥️💖👌👌🙏💖♥️♥️🇳🇵❤️❤️♥️👌🙏♥️💖💖❤️🇳🇵💖💖❤️♥️💖💖👌👌🙏💖♥️♥️👌🙏♥️💖💖❤️🇳🇵❤️❤️💖💖♥️👌👌🙏♥️💖💖❤️🇳🇵👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏
सचिन सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु याहा को परर्तेक भिडियो हेरेको छु यकदम राम्रो छ नेपाल को पहिचान बिस्सो भर चिनाउनु भको छ अझै राम्रो गर्दै जानू होला हजुर लाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो। अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार
सबै भन्दा अगाडी सचिन सरलाई नमस्कार गर्दै वहाँको हरेक भिडियो हेरछु अनि बोलेको हरेक शब्द मन पर्छ अर्को कुरा नेपालको एक पहिचान पनि राख्नु भएको छ
मेरो पनि सचिन sir लाई दुई हात जोरेर namskar ma पनि sir ko हरेक भिडियो हेर्छु 🙏🙏
Hjur Sachin sir ko Dai ho...pakka
Same ❣️🇳🇵🇳🇵🇳🇵
👏पुर्वी ब्लुस लाई सलाम छ।
सचिन lAXMI.
सचिन सर काे सबै भिडियो हेरेकि छु । म पनि सचिन सरकाे भिडियो , आवाज र सरलताकाे ठुलाे फ्यान हु 🙏
Definitely when he speaks wow ❤❤
नेपालको सुन्दर ठाउ देखाउने अनि नेपाललाई चिनाउने प्राकृतिक दृश्य हरु अत्यन्तै राम्रो Purvi Blues... thankyu sachin sir.
राम्रो काम, राम्रो सोच, राम्रो मान्छे लाग्यो
He is the best vlogger of Nepal🇳🇵keep going dai💚
Purvi Blues को भिडियोहरु एकदम जानकारी मुलक हुन्छ हौ। पर्यटन विकास बोर्डले यो च्यानललाई सम्मान गर्नुपर्छ।
The best vlogger in the world, truly down to earth and good content that every age group can watch. Keep it up Sachin sir 👍
सर्वप्रथम त सचिन सरलाइ मेरो नमस्कार्🙏🙏🙏
मैले हेर्न सुरु गर्दा 29k थियो। उहाको हरेक एपिसोड नछुटाइ हेर्ने गरेको छु। बधाई छ purvi blues टिमलाइ❤️❤️
पुर्बी बुलुजको म bg fn यो कार्यक्रम हेर्न सदा आतुर हुन्छु ।पुर्बी बुलुजको सदा पर्गतीको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन
दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।
धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।
Truly vannu parda uhajasto ramro hardworking...nice talker vlogger maile ahile samma nepalma dekheko xainaw...big fan Sachin dada...lots of love🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।
मन पर्ने मान्छे ❤️ विदेश बसेर पुरै नेपाल गुमाइदिनु भा छ 🙏🙏
Purvi blues sarai ramro xa.❤❤❤❤sadai sabai episode herxu ma 🙏yatisamma ki purano video samet khoji khoji heri sakaisake
मलाई मन पर्ने सचिन सर
सचिन दाजु🙏🙏
Ekdamai khusi lagyo bhujung ghauko barema pani kura garda❤❤❤
वहाँ सर ले बनाए को भिडियो एकदम राम्रो छन्! मैले सबै भिडियो हेरी सकेय ! धेरैं knowledgeable छन्
purvi blues नियमित हेरने गर्छु राम्रो लाग्छ आज सचिन दाजुको ईन्टरभुउ हेर्न पाइयो अझ पर्गतिको कामना
Same ma Pani bishnu madam
ma hjr ko big fan ho sir
मलाई मन पर्ने सचिन नेउपाने र वहाँको भिडियोहरु
purvi blues को नियमित दर्शक हु यहाको हरेक भ्लग ठाउको वर्णन गर्ने तरिका आफै त्यो ठाउ पुगेजस्तो लाग्ने सचिन सरको चन्चलता र साथ साच्चै आनन्द दिन्छ।
सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
हामी त सब video हेरछूम है सचिन neupaane को👌👌👌 videoko describe sarai राम्रो garnuhunchha है
He is an inspiration, he is truly the voice of Nepal , intelligent, articulate I tip my hats off to him and wish him the best I hope you reach the pinnacle of success, Laxman jeu too is very admirable 🙏🙏
सचिन सरलाई नमस्कार । My best channel Purbi blues.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺
सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।
सचिन सर को मपनी ठूलो फ्यान अनि चानेल को सदस्य हुँ
सचिन सरको प्रस्तुति साह्रै राम्रो हुन्छ त्यस्तै अन्तरवार्तामा जुन विवरण दिनुभो साह्रै रोचक अनि कौशलता पूर्वक थियो
सचिन जि को सबै भिडियो हेर्ने गरेको छु अझै अगाडी बढ्दै जानु होला सफलताको शुभकामना🙏🙏
मलाई मनपर्ने सचिन सर 🙏
नमस्कार सचिन दाजु म त हजुर को सुरुवात दिन देखि नै हेर्दै आएको छु अति राम्रो लाग्छ राम्रो छ
🤔प्रष्तुती सचिन भाईकाे राम्राे छ,
सचिन सरको कामको जति तारिफ गरे पनि कम हुन्छ । अझै प्रगति गर्दै जानू । शुभकामना !!!
मलाई निकै मन पर्छ है सचिन सर
I ❤ Sachin sir
मन पर्ने कार्यक्रम र व्यक्तितब।अझै अगाडि बढ्नुस्। शुभकामना।🙏🙏🙏🙏
Hajur lai dherai dhanyabad sir.afai gayera ghumeko jasto anubhab hune.
सचिन सरलाई नमस्कार,म उहाँको भिडियोको नियमित दर्शक पूर्वी रूकुमबाट,उहाँको भिडियोहरू अति मन पर्छ
तपाईंको नेपाल चीनाउने कार्य प्रती सालम छ
सचिन जी को अन्तरवार्ता हेर्न पाईयो
खुसि लाग्यो |
सचिन दाईको च्यानल अनिबर्य हेर्ने एउटा पत्र मा पनि हो सचिन दाईको भिडियोबाट मैले धेरै सिक्न पयो ॥
Best blogger of Nepal
सचिन जिलाई धेरै बधाई छ अझ राम्रो गर्नु होला तपाई को हरेक भिडोयो हेर्छु राम्रो लाग्छ
Very very good job sachin sir.
सचिन सर नमस्कार संमान छ हजुरलाइ
Pragati ko kamna xu hajurlai Sachin sir
Good work shachin sr
Best vlg lagxa daju ko
मैले ले हेर्छु हाम्रो नेपाल मा कस्तो राम्रो राम्रो ठाउँ रैछ्न हामी सबै ठाउँ पुग्न नसके पनि हेर्न पाइयो
One of the best vlogger🥰🥀. He promote the beautiful part of Nepal 🇳🇵. 🥰🥀
wow कति राम्रो सोच र बिचार।
वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।
उहाँकाे भिडियाे एकदम राम्रो लाग्छ , स्वर पनि मिठाे छ सचिन सरकाे।
सचिन सर देखिपछी पुरै भिडियो हेरियो 👍️👍️
कति सकारात्मक बिचार एकदमै राम्रो लाग्छ विभिन्न ठाउँहरुको ज्ञान लिन पाइयोछ नियमित दर्शक हो म।
अत्ति सरल र मिठो आवाज को मान्छे।म हजुर को आवाज को fan...
सचिन जिको बोल्ने शैली अनि हरेक video हरु मन पर्छ ❤❤❤😊
एकदम ठीक सोचाइ हाम्रो सचिन सर काे
म पनि तपाइँहरूकाे यात्रा भिडियाेमन पराउने मान्छे । भूगाेल र भू दृश्य त हेरिन्छ नै । जहाँ पुगिन्छ त्यहाँकाे स्थानिय संस्कृतिका झलक पनि समावेश गर्न सक्नु भए सुनमा सुगन्ध हुने थियाे ।
सामवेद शर्मा चपागाईं , बिराट नगर ।
I used to watch every videos of purvi blues after watching I found Nepal is really very beautiful country in the world 👌👌lots of good wishes to whole team from Sikkim want to see more progress in future Sachin sir..
My best blogger Sachin sir
Waw my favorite Sachin sr
सचिन सर 🙏🙏 म हजुर को थुलो फेन प्यूठान बाट
wow my best sachchin sir
I love you sachin dai tapailai ajhai safalta milos dai saflta ko subakamana dai
सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏
Keep up good work
सचिन सर धेरै धेरै बदाई छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन दाइ काे प्राय सबै भिडियाे हरु हेरेकी छु साथमा श्रीमान् संगै बसेर एक दम राम्राे लाग्छ सबै भिडियाे अनि बाेल्ने शैली ..अनि मेराे श्रीमानलाई पनि एक दम मन पर्छ उहाँलाई Traveling एक दम मन पर्ने ... हामी देश बाहिर छम मेराे श्रीमान Phd holder यहाँ बाहिरकाे economy तथा इज्जत पनि राम्रै छ तर सधै बाहिर पनि बस्नु भएन दुईटा छाेराहरु छन उनी हरुकाे पढाइ पूरा नहुदा र छाेरा हरु Capable नहुदा सम्म त बस्नु नै पर्याे पछि त हामी नेपाल नै फर्किने अनि सचिन दाजुले जुन जुन भिडियाे बनाउनु भएकाे छ त्यहा त्यहा घुम्ने याेजना छ र साेचिरहेकी छु कि भविश्य मा सचिन दाजु संग सम्बन्ध राखेर सहकार्य गर्ने एक दम मन छ दाजु 🙏🙏🙏 म श्रीमानलाई नि भनेसकेकी छु । हजुर लाई सार्है मन पर्छ travelling भविश्यमा नेपाल फर्केर उहाँ हरु संगै सहकार्य गर्नु भन्दा मख्ख हुनुहुन्छ 😍😍 तर श्रीमान काे भने घेरै बिदेश बसेकाे कारण नेपाली भाषा चाहिँ प्रष्ट छैन है दाजु 🤣🤣
सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏
नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵
Ramro manxe 🙏
Wow you are very nice gai
धेरै राम्रो लाग्यो सचिन जि लाई
Proud to be jhapali .great man
पूर्वी blues, हेर्ने कथा, it's my show, podcast Sanjay को हेर्नै पर्ने
He is the best vlogger of nepal.
Simplicity of sachin sir is truely dominating the swag of interviewer😀😀😀😀😀
सचिन सरको मिठो आवाज, सरलता र यसमा बनेको Video हेर्दा हामिलाई पनि संगै यात्रा गरेको अनुभव हुन्छ। धन्यवाद सचिन सर🙏🙏🙏
Keep it sir
one of my best vloger,, I'm so happy to saw this interview,, watching from Malaysia
Purviblues
nepal 360
ghumante
.
..
.
राम्रो लाग्यो सचिन को interview , म सचिन को प्रत्येक epidod नबिराई हेर्छु।विदेश मा बसे पनि when I watch his video I enjoy.साथै तपाईं प्रश्नकर्ता को प्रस्तुति पनि राम्रो छ।
कतिलाई त सहज बाटो नै कठिन लाग्ला तर हामीलाई चै जति कठिन त्यति नै मज्जा वा...🙏🙏
Finally someone interviewed the legend of Travel ..
सचिन सर पुग्नु भयर दुख गरेर बनायाका भिड्यो लग भग सबै हेरेको छु सारै मन पर्छ
Malae pani man parxa ♥️♥️♥️♥️♥️❤️❤️♥️♥️👌👌👌🙏❤️♥️♥️👌👌🙏❤️♥️♥️👌💖♥️♥️👌🙏♥️💖💖❤️❤️♥️💖👌👌🙏💖♥️♥️🇳🇵❤️❤️♥️👌🙏♥️💖💖❤️🇳🇵💖💖❤️♥️💖💖👌👌🙏💖♥️♥️👌🙏♥️💖💖❤️🇳🇵❤️❤️💖💖♥️👌👌🙏♥️💖💖❤️🇳🇵👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏
म कतार बाट वहा सरको प्राय सबै भिडियो हेर्ने गर्छु एकदमै मन पर्छ ।
जिन्दगीमा कोइको नि interview येसरीचाइ हेरेको थीन।।। ❤️
सचिन सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु याहा को परर्तेक भिडियो हेरेको छु यकदम राम्रो छ नेपाल को पहिचान बिस्सो भर चिनाउनु भको छ अझै राम्रो गर्दै जानू होला हजुर लाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो।
अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार
Dherai ramro Sachin sir
Sachin sir namaste khusi lagyo hajurko pahilo interview herna paeyo! Keep it up n keep rise Purbi Blues…
hats off to you. really appreciate. good luck
Good sir
मलाई पनि सबै भन्दा मन पर्ने उहाँको बोल्ने सैलि,समय तालिका अनि अरु त सबै 🙏🇳🇵
Purvi blues. Love from India