Sachin Neupane (PURVI BLUES) को सफलता र संघर्षको कथा Celeb Chat || Ranjit Poudel | Global TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2022
  • #GlobalTVHD #PURVIBLUES #ranjitpoudel
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 294

  • @samirneupane7377
    @samirneupane7377 ปีที่แล้ว +94

    सबै भन्दा अगाडी सचिन सरलाई नमस्कार गर्दै वहाँको हरेक भिडियो हेरछु अनि बोलेको हरेक शब्द मन पर्छ अर्को कुरा नेपालको एक पहिचान पनि राख्नु भएको छ

    • @bhushanrmagar
      @bhushanrmagar ปีที่แล้ว +2

      मेरो पनि सचिन sir लाई दुई हात जोरेर namskar ma पनि sir ko हरेक भिडियो हेर्छु 🙏🙏

    • @Binoy.Rai19
      @Binoy.Rai19 ปีที่แล้ว +1

      Hjur Sachin sir ko Dai ho...pakka

    • @rokmandakalrokmandakal2914
      @rokmandakalrokmandakal2914 ปีที่แล้ว

      Same ❣️🇳🇵🇳🇵🇳🇵

  • @bikaltamang7463
    @bikaltamang7463 ปีที่แล้ว +31

    नेपालको सुन्दर ठाउ देखाउने अनि नेपाललाई चिनाउने प्राकृतिक दृश्य हरु अत्यन्तै राम्रो Purvi Blues... thankyu sachin sir.

  • @munabista8495
    @munabista8495 ปีที่แล้ว +47

    सचिन सर काे सबै भिडियो हेरेकि छु । म पनि सचिन सरकाे भिडियो , आवाज र सरलताकाे ठुलाे फ्यान हु 🙏

  • @Himilayan123
    @Himilayan123 ปีที่แล้ว +53

    The best vlogger in the world, truly down to earth and good content that every age group can watch. Keep it up Sachin sir 👍

  • @mamtamagar7680
    @mamtamagar7680 ปีที่แล้ว +20

    पुर्बी बुलुजको म bg fn यो कार्यक्रम हेर्न सदा आतुर हुन्छु ।पुर्बी बुलुजको सदा पर्गतीको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial ปีที่แล้ว +10

    Purvi Blues को भिडियोहरु एकदम जानकारी मुलक हुन्छ हौ। पर्यटन विकास बोर्डले यो च्यानललाई सम्मान गर्नुपर्छ।

  • @hiranbro9088
    @hiranbro9088 ปีที่แล้ว +8

    👏पुर्वी ब्लुस लाई सलाम छ।
    सचिन lAXMI.

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 ปีที่แล้ว +13

    मन पर्ने मान्छे ❤️ विदेश बसेर पुरै नेपाल गुमाइदिनु भा छ 🙏🙏

  • @himalluintel2322
    @himalluintel2322 10 หลายเดือนก่อน +2

    Simplicity of sachin sir is truely dominating the swag of interviewer😀😀😀😀😀

  • @aadeetyaapaudyal72
    @aadeetyaapaudyal72 ปีที่แล้ว +25

    Truly vannu parda uhajasto ramro hardworking...nice talker vlogger maile ahile samma nepalma dekheko xainaw...big fan Sachin dada...lots of love🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rishiramchalise8845
    @rishiramchalise8845 ปีที่แล้ว +3

    पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन
    दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
    तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।

  • @Junu_Thapa_Magar
    @Junu_Thapa_Magar ปีที่แล้ว +35

    He is the best vlogger of Nepal🇳🇵keep going dai💚

  • @dbbnicethapa4463
    @dbbnicethapa4463 ปีที่แล้ว +2

    Good work shachin sr

  • @jeevandhami2024
    @jeevandhami2024 ปีที่แล้ว +1

    मलाई मन पर्ने सचिन नेउपाने र वहाँको भिडियोहरु

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 11 หลายเดือนก่อน +1

    पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।

  • @karmatamang5530
    @karmatamang5530 ปีที่แล้ว +3

    Not only Nepal i am from India your regular viewer,I like your videos..

  • @ChayanB.Magar226
    @ChayanB.Magar226 ปีที่แล้ว +2

    wow my best sachchin sir

  • @ritamainali6319
    @ritamainali6319 ปีที่แล้ว +2

    Wow you are very nice gai

  • @bungkshyangchha
    @bungkshyangchha ปีที่แล้ว +1

    सचिन सर को मपनी ठूलो फ्यान अनि चानेल को सदस्य हुँ

  • @janukalimbu2213
    @janukalimbu2213 ปีที่แล้ว +1

    हामी त सब video हेरछूम है सचिन neupaane को👌👌👌 videoko describe sarai राम्रो garnuhunchha है

  • @bikash_kshe
    @bikash_kshe ปีที่แล้ว +18

    One of the best vlogger🥰🥀. He promote the beautiful part of Nepal 🇳🇵. 🥰🥀

  • @jeevanchand5238
    @jeevanchand5238 ปีที่แล้ว +1

    मलाई निकै मन पर्छ है सचिन सर

  • @simonslw4165
    @simonslw4165 ปีที่แล้ว +1

    My best blogger Sachin sir

  • @laxmankajibasnet4927
    @laxmankajibasnet4927 ปีที่แล้ว +9

    वहाँ सर ले बनाए को भिडियो एकदम राम्रो छन्! मैले सबै भिडियो हेरी सकेय ! धेरैं knowledgeable छन्

  • @shitaldhamiofficial
    @shitaldhamiofficial ปีที่แล้ว +2

    मलाई मनपर्ने सचिन सर 🙏

  • @prembk6673
    @prembk6673 ปีที่แล้ว +1

    I love you sachin dai tapailai ajhai safalta milos dai saflta ko subakamana dai

  • @diwalimbu100
    @diwalimbu100 ปีที่แล้ว +3

    purvi blues को नियमित दर्शक हु यहाको हरेक भ्लग ठाउको वर्णन गर्ने तरिका आफै त्यो ठाउ पुगेजस्तो लाग्ने सचिन सरको चन्चलता र साथ साच्चै आनन्द दिन्छ।

  • @mohanthapamagar7334
    @mohanthapamagar7334 ปีที่แล้ว +1

    सचिन सरलाई नमस्कार । My best channel Purbi blues.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 ปีที่แล้ว +3

    purvi blues नियमित हेरने गर्छु राम्रो लाग्छ आज सचिन दाजुको ईन्टरभुउ हेर्न पाइयो अझ पर्गतिको कामना

    • @Shivakalpit
      @Shivakalpit ปีที่แล้ว

      Same ma Pani bishnu madam

  • @chitrarai6234
    @chitrarai6234 ปีที่แล้ว +1

    सचिन जी को अन्तरवार्ता हेर्न पाईयो
    खुसि लाग्यो |

  • @rameshparajuli4580
    @rameshparajuli4580 8 หลายเดือนก่อน +1

    सचिन सरको कामको जति तारिफ गरे पनि कम हुन्छ । अझै प्रगति गर्दै जानू । शुभकामना !!!

  • @krishapantha1533
    @krishapantha1533 9 หลายเดือนก่อน +1

    मन पर्ने कार्यक्रम र व्यक्तितब।अझै अगाडि बढ्नुस्। शुभकामना।🙏🙏🙏🙏

  • @rajen_poudel
    @rajen_poudel ปีที่แล้ว +1

    नमस्कार सचिन दाजु म त हजुर को सुरुवात दिन देखि नै हेर्दै आएको छु अति राम्रो लाग्छ राम्रो छ

  • @padammalla7108
    @padammalla7108 ปีที่แล้ว +2

    सचिन सरलाई नमस्कार,म उहाँको भिडियोको नियमित दर्शक पूर्वी रूकुमबाट,उहाँको भिडियोहरू अति मन पर्छ

  • @arunasubba261
    @arunasubba261 11 หลายเดือนก่อน +2

    I used to watch every videos of purvi blues after watching I found Nepal is really very beautiful country in the world 👌👌lots of good wishes to whole team from Sikkim want to see more progress in future Sachin sir..

  • @arjunayer8028
    @arjunayer8028 ปีที่แล้ว +1

    My favorite vlogger

  • @BNirbirod
    @BNirbirod ปีที่แล้ว +1

    सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

  • @letsgo3131
    @letsgo3131 ปีที่แล้ว +2

    Big fan sachin sir.

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो सचिन जि लाई

  • @angdembeashish1599
    @angdembeashish1599 ปีที่แล้ว +2

    best vloger

  • @user-cw9pw4tr2o
    @user-cw9pw4tr2o 7 หลายเดือนก่อน +1

    I ❤ Sachin sir

  • @basantbhusal8280
    @basantbhusal8280 ปีที่แล้ว +1

    तपाईंको नेपाल चीनाउने कार्य प्रती सालम छ

  • @crazyaboutinformation7398
    @crazyaboutinformation7398 ปีที่แล้ว +3

    Ramro manxe 🙏

  • @surendraneupane3120
    @surendraneupane3120 ปีที่แล้ว +1

    सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 11 หลายเดือนก่อน

    wow कति राम्रो सोच र बिचार।
    वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।

  • @sarulamichhane573
    @sarulamichhane573 ปีที่แล้ว +1

    सचिन जिको बोल्ने शैली अनि हरेक video हरु मन पर्छ ❤❤❤😊

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane9541 ปีที่แล้ว +3

    सचिन जिलाई धेरै बधाई छ अझ राम्रो गर्नु होला तपाई को हरेक भिडोयो हेर्छु राम्रो लाग्छ

  • @h2s868
    @h2s868 ปีที่แล้ว +2

    Purvi blues my favorite ❤️❤️❤️❤️

  • @user-cj6yb9dh5h
    @user-cj6yb9dh5h 11 หลายเดือนก่อน +1

    Waw my favorite Sachin sr

  • @rayangaihre4306
    @rayangaihre4306 ปีที่แล้ว +1

    सर्वप्रथम त सचिन सरलाइ मेरो नमस्कार्🙏🙏🙏
    मैले हेर्न सुरु गर्दा 29k थियो। उहाको हरेक एपिसोड नछुटाइ हेर्ने गरेको छु। बधाई छ purvi blues टिमलाइ❤️❤️

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 ปีที่แล้ว +1

    सचिन सरको प्रस्तुति साह्रै राम्रो हुन्छ त्यस्तै अन्तरवार्तामा जुन विवरण दिनुभो साह्रै रोचक अनि कौशलता पूर्वक थियो

  • @banzeelimbu
    @banzeelimbu ปีที่แล้ว +2

    i am a big fan Sachin sir.

  • @roshanipuri1079
    @roshanipuri1079 11 หลายเดือนก่อน +1

    सचिन जि को सबै भिडियो हेर्ने गरेको छु अझै अगाडी बढ्दै जानु होला सफलताको शुभकामना🙏🙏

  • @sajgautam
    @sajgautam 6 หลายเดือนก่อน +1

    राम्रो काम, राम्रो सोच, राम्रो मान्छे लाग्यो

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +1

    सचिन सर पुग्नु भयर दुख गरेर बनायाका भिड्यो लग भग सबै हेरेको छु सारै मन पर्छ

  • @shantibishwokarma1150
    @shantibishwokarma1150 ปีที่แล้ว +1

    सचिन सर धेरै धेरै बदाई छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว +2

    सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏

  • @muktikarki8122
    @muktikarki8122 10 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।

  • @gbsagar610
    @gbsagar610 ปีที่แล้ว +4

    अत्ति सरल र मिठो आवाज को मान्छे।म हजुर को आवाज को fan...

  • @aashishneupane488
    @aashishneupane488 ปีที่แล้ว

    जिन्दगीमा कोइको नि interview येसरीचाइ हेरेको थीन।।। ❤️

  • @Nevergiveup-hm4vz
    @Nevergiveup-hm4vz ปีที่แล้ว +1

    Best organic vloger

  • @ramilaadhikari9658
    @ramilaadhikari9658 2 หลายเดือนก่อน

    उहाँकाे भिडियाे एकदम राम्रो लाग्छ , स्वर पनि मिठाे छ सचिन सरकाे।

  • @user-ct5hj7or1d
    @user-ct5hj7or1d ปีที่แล้ว +3

    सचिन सर 🙏🙏 म हजुर को थुलो फेन प्यूठान बाट

  • @sushilpaudel7692
    @sushilpaudel7692 ปีที่แล้ว +2

    One of the best TH-cam channel purvi blues ❤️ ❤️ ❤️ sachin sir 🙏

  • @Pabi_Rai
    @Pabi_Rai 4 หลายเดือนก่อน +1

    सचिन दाजु🙏🙏

  • @ghartiboy7577
    @ghartiboy7577 ปีที่แล้ว +2

    Namaskar sachin sir big fan

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 ปีที่แล้ว +6

    Best vlg lagxa daju ko

  • @rudraghimire2293
    @rudraghimire2293 ปีที่แล้ว +1

    सचीन जि कै भिडियो हेरेर म यो इन्टर्विउ हेर्दै छु।अ गुड प्रोग्राम।

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว +2

    कति सकारात्मक बिचार एकदमै राम्रो लाग्छ विभिन्न ठाउँहरुको ज्ञान लिन पाइयोछ नियमित दर्शक हो म।

  • @davidrai2300
    @davidrai2300 ปีที่แล้ว +1

    सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो।
    अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार

  • @kumardhungana4052
    @kumardhungana4052 ปีที่แล้ว +3

    I'm big fan of sachin ji

  • @rahulofficial405
    @rahulofficial405 ปีที่แล้ว +2

    एकदम ठीक सोचाइ हाम्रो सचिन सर काे

  • @buddihichhetri6090
    @buddihichhetri6090 ปีที่แล้ว

    कतिलाई त सहज बाटो नै कठिन लाग्ला तर हामीलाई चै जति कठिन त्यति नै मज्जा वा...🙏🙏

  • @shreejana4566
    @shreejana4566 ปีที่แล้ว +3

    सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏

  • @rohittotal7679
    @rohittotal7679 ปีที่แล้ว +1

    सचिन सर को video लाइ माया नगर्ने सायदै होलान सबै राम्रो video लाग्छ मलाई उहाको

  • @sanjaygurang5091
    @sanjaygurang5091 ปีที่แล้ว +1

    सचिन दाईको च्यानल अनिबर्य हेर्ने एउटा पत्र मा पनि हो सचिन दाईको भिडियोबाट मैले धेरै सिक्न पयो ॥

  • @sailendradewan7811
    @sailendradewan7811 ปีที่แล้ว +2

    Purvi blues. Love from India

  • @rameshkumarthakur8565
    @rameshkumarthakur8565 ปีที่แล้ว +5

    Finally someone interviewed the legend of Travel ..

  • @rupesh08pdl
    @rupesh08pdl ปีที่แล้ว +3

    Great work sachin dai

  • @surajtiwari8632
    @surajtiwari8632 11 หลายเดือนก่อน +1

    Very very good job sachin sir.

  • @sumanlimbusumanlimbu81
    @sumanlimbusumanlimbu81 ปีที่แล้ว +4

    one of my best vloger,, I'm so happy to saw this interview,, watching from Malaysia

  • @suga667
    @suga667 ปีที่แล้ว +2

    Sachin neupane is best travel vlogger, watching👀 from Darjeeling 😍

  • @Dipakmaden
    @Dipakmaden ปีที่แล้ว +1

    सचिन सर देखिपछी पुरै भिडियो हेरियो 👍️👍️

  • @bgsoham5119
    @bgsoham5119 ปีที่แล้ว +2

    पूर्वी blues, हेर्ने कथा, it's my show, podcast Sanjay को हेर्नै पर्ने

  • @callpanacallpu1512
    @callpanacallpu1512 ปีที่แล้ว +2

    Sachin Neupane 😍😍😍

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 ปีที่แล้ว +3

    सचिन सरको मिठो आवाज, सरलता र यसमा बनेको Video हेर्दा हामिलाई पनि संगै यात्रा गरेको अनुभव हुन्छ। धन्यवाद सचिन सर🙏🙏🙏

  • @padmakhadka8105
    @padmakhadka8105 ปีที่แล้ว +1

    🤔प्रष्तुती सचिन भाईकाे राम्राे छ,

  • @Kaavyathokar
    @Kaavyathokar ปีที่แล้ว +1

    सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I ปีที่แล้ว +3

    नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵

  • @narikshatokpas3220
    @narikshatokpas3220 ปีที่แล้ว +1

    सचिन सर मेरो लागी आइडल नै हुनहुन्छ ।

  • @ushadd6851
    @ushadd6851 ปีที่แล้ว +2

    hats off to you. really appreciate. good luck

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +2

    एक माहान ब्याक्ती हरेक पिडा कस्ट बोकेर जनतालाई मनोरञ्जन दिने ब्याक्ती एक मात्र हो उसको नाम सचिन नेऊपाने सफल को शुभकामना हजुर लाई

  • @sea0396
    @sea0396 ปีที่แล้ว +3

    Nepal's 2nd best travel blogger undoubtedly ✌️

  • @rameshbasnet8463
    @rameshbasnet8463 ปีที่แล้ว

    सचिन जिको भिडियो प्राय: म शतप्रतिशत नै हेर्दै आईरहेको छु। मलाई अत्यन्त मन किन पनि परीरहेको छ भने उनले मेरो इन्ट्रेस्ट पुरा गरीदिरहेको जस्तो पनि लाग्छ मलाई । किनकी म पहिल्यै जव ज्ञान जान्ने भएँ त्यत्तिबेलैदेखी नेपालको मात्र होईन सँसारकै नयाँ नयाँ स्थानहरु घुम्ने रहर थियो। तर सवै रहर सवैको कहाँ पुरा हुन्छर! म जन्मेको ठाउँ मयुङ्गको सेरोफेरोको पनि बनाउनु भाको छ म पनि कुनै बेला रास्ट्र सेवक थिएँ सुरक्षा फिल्ड्मा द्वन्दकालमा धेरै जगा त पुगियो तर स्वतन्त्र पत्रकार
    जस्तो के हुन्थ्यो! फेरी युद्धको त्रास थियो। म
    हिमालमुनिको लाली गुराँसका फेदमा जन्मिएको मान्छे मन पनि स्वच्छै छ तर अव देशको परीस्थितिले अब्रोड भएको छु बिदेशमा बसेर म आफ्ना ठाउँहरू घुमिरहेको हुन्छु । सचिनजिको बोल्ने तरीका र भिडियोको प्रकृति पुर्ण स्क्रीप्टेड जस्तो नभै नेचुरल हुन्छ जे छ त्यो जस्तो देखाउनुहुन्छ । सव भन्दा ठुलो कुरा तपाई आफ्नो ईन्ट्रेस्टमा बाँचिरहनु भएको सफलता भनेकै स्याटिस्फेक्सन हो। यो मलाई बिदेश आएपछी थाहा भएको हो। पहिल्यै आफुमा जे छ त्य्ही ठुलो हो सोचेको भए म बिदेसिने पनि थिईन होला तर म हर जगा पुग्छु ती सचिनका दृष्यसँग, sachin you are there that is why we are with you. I would be meet you if we may coincide when I will be the in country. Thank you very much!

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 ปีที่แล้ว +1

    Malae pani man parxa ♥️♥️♥️♥️♥️❤️❤️♥️♥️👌👌👌🙏❤️♥️♥️👌👌🙏❤️♥️♥️👌💖♥️♥️👌🙏♥️💖💖❤️❤️♥️💖👌👌🙏💖♥️♥️🇳🇵❤️❤️♥️👌🙏♥️💖💖❤️🇳🇵💖💖❤️♥️💖💖👌👌🙏💖♥️♥️👌🙏♥️💖💖❤️🇳🇵❤️❤️💖💖♥️👌👌🙏♥️💖💖❤️🇳🇵👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @user-zx2xi1gu6p
    @user-zx2xi1gu6p ปีที่แล้ว +1

    Hajur lai dherai dhanyabad sir.afai gayera ghumeko jasto anubhab hune.

  • @upendrasubba6078
    @upendrasubba6078 ปีที่แล้ว +7

    Sachin sir namaste khusi lagyo hajurko pahilo interview herna paeyo! Keep it up n keep rise Purbi Blues…

  • @dipakbudathoki850
    @dipakbudathoki850 ปีที่แล้ว +3

    Sachin daju mero man pardo Vloger ma parnu hunxa Waha ko Mah Sabai vlog heri raheko hunxu
    Waha ko vlog ma autai xuttai nepali paan xa . Sachin daju 😘❤️❤️❤️ prati mero dherai maya 😊😘

  • @sagartamang1927
    @sagartamang1927 ปีที่แล้ว +1

    Purvi blues was my most favourite nepali youtube channel.
    Tara nepali dharma saskriti lei binash garnea yo hindu dharma rupi brahman dharma ra saskriti lei chei prachar parashar na garnu hola 🙏

  • @angdolsherpa8886
    @angdolsherpa8886 ปีที่แล้ว +3

    He should be awarded by government he is showing face of our country to every1 whenever I watch his video I fell like visiting hope all viewers fell same so best of luck sachin sir🙏🏻