अरूण उपत्यकाको अनौठो दुखी डाडाँ । Sankhuwasabha Arun Valley Trip || Dukhi Dada to Heluwa Besi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #purviblues #sankhuwasabha अरूण उपत्यका, मान्छेलाई खुसी बनाउने दुखी डाडाँ । Arun Valley Sankhuwasabha Trip
    Please watch our other vides
    Sankhuwasabha Khandbari to Num
    • मकालु यात्रा, हिमालको ...
    Makalu Base camp Trip
    • सातो लैजाने उकालो || ए...
    Siptongla Pass To Dobate
    • हिउँको महासागर छिचोल्द...
    Dobate to Yangmale
    • वरूणको जादु Barun Vall...
    Shivadhara Sankhuwasabha
    • शिवधारा-ठाडो चट्टानमाथ...
    Makalu Base camp Final Episode
    • MAKALU BASE CAMP दुध ब...

ความคิดเห็น • 383

  • @hemushrestha7380
    @hemushrestha7380 10 วันที่ผ่านมา +62

    धन्यवाद याे हाम्राे जिल्लाकाे भिडियाे काे लागी

  • @dineshdayar7
    @dineshdayar7 10 วันที่ผ่านมา +43

    " साँघुरो गल्लीमा मेरो चोक छ
    यहाँ के छैन? सबथोक छ।"
    यस्तै छ मेरो देश को हालत सबथोक हुँदा हुँदै पनि केही नभएको जस्तो छ ।
    अति! नै रमणीय दृश्य छ अरुण उपत्यकाको❤❤❤❤ धेरै धेरै धन्यबाद सचिन सर लगायत सम्पूर्ण टिमलाई ❤❤

    • @Gbrk888
      @Gbrk888 9 วันที่ผ่านมา +1

      ma pani gulmali ho la

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 10 วันที่ผ่านมา +24

    हरेक भिडियो हेर्दा सारै आनन्द आउछ

    • @BikashKhadka-y1v
      @BikashKhadka-y1v 3 วันที่ผ่านมา

      Maile hjr ko subscribe gar diye 😥

  • @jharendrakhatiwada6787
    @jharendrakhatiwada6787 10 วันที่ผ่านมา +12

    यति घुम्दा फेरि एक पटक मनकामना को दर्शन गराउनुभएको भए अझ!!!!

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 9 วันที่ผ่านมา +4

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक
    अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd 10 วันที่ผ่านมา +3

    अछाम जिल्ला देखि हेर्दै छु कुनै पनि episode नछुटाई हेर्छु । purvi blues का videos हरु मलाई एक दमै मन पर्छ । अरु कसलाई मन पर्छ भन्नु है त साथै sir लाई बिशेष धन्यवाद ❤❤🙏🏾

  • @junushrestha7695
    @junushrestha7695 9 วันที่ผ่านมา +4

    धन्यवाद यो राम्रोसँग दुखी डाडाकोपनी भ्रमण गरिदिनु भएकोमा

    • @pgkoproductionnepal7447
      @pgkoproductionnepal7447 3 วันที่ผ่านมา

      kash dukhi danda ma mero pani koi vaideko vaye basai sarne thiyan

  • @futuristicyt8461
    @futuristicyt8461 10 วันที่ผ่านมา +3

    म पनि हरेक बिहीबार हेर्ने गर्छु कतैपनि नगएको ठाउँहरूमा घुम्न र हेर्ने पाउदा धेरै खुशी लाग्छ त्यसैले सधैं स्वस्थ रहिरहनु होला मेरो यही शुभकामना छ भाईहरूको यात्राहरू लाई यसरी हरेक बिहीबार हेर्ने पाउ ।❤❤❤

  • @subaskc1057
    @subaskc1057 9 วันที่ผ่านมา +2

    आहा चिरपरिचित संखुवासभा जिल्लाको भिडियोहरु बनाउनु भएछ धेरै खुशी लाग्यो। हजुरहरुको यो अथक प्रयासप्रति अत्यन्तै नतमस्तक छु। 🙏🇳🇵

  • @lassovlogs7872
    @lassovlogs7872 10 วันที่ผ่านมา +2

    हाम्रो पुर्ब तिर नै कस्तो राम्रो राम्रो घुम्ने ठाउँ हरु रहेछ,आफु न पुगे नि सचिन दाजु भिडियो हेरेर आफू नै पुगेको मसुस हुन्छ ❤❤❤❤❤

  • @NepalimanNepaliman
    @NepalimanNepaliman 7 วันที่ผ่านมา +1

    हामी सम्पूर्ण संखुवासभा बासिको तर्फबाट यो सुन्दर भिडियो को लागि हार्दिक आभार व्यक्त गर्दछौ।🙏 39:14

  • @kumarilimbu8712
    @kumarilimbu8712 10 วันที่ผ่านมา +1

    पुर्वी ब्लुजको भिडियोहरु हेर्दा बेग्लै किसिमको आनन्द आउँछ।घर बसि नेपालको विभिन्न सुन्दर गाउँ ठाँउ देख्न पाइन्छ।आफू पुग्न नसकेको कतिपय ठाँउमा आफू स्वयं पुगे जस्तो आभाष हुन्छ।

  • @birgurung7076
    @birgurung7076 10 วันที่ผ่านมา +4

    आजको एपिसोड हेर्दा मज्ज आयो l धन्यवाद

  • @bhabinkulung6968
    @bhabinkulung6968 10 วันที่ผ่านมา +2

    आफ्नो गाउँ ठाउँको भिडियो हेर्दा आफै पुगेको महसुस भयो! बर्खाको समय खोला खोल्छी बढेर हिलाम्मे भएको त्यो बाटो र त्यो ठाउँमा कसरी गएर भिडियो बनाउन सफल हुनुभयो सचिन सर! त्यो बाटो सम्झदा नै आङ सिरिङ्ग हुन्छ! समस्याको बाबजुद पनि एत्ति सुन्दर भिडियो बनाएर देखाईदिनु भएकोमा धेरै-धेरै धन्यवाद सर हजुर!🙏

  • @sanjibgurung6797
    @sanjibgurung6797 9 วันที่ผ่านมา +1

    आ हा ! पहाडि ईलाका को सुन्दरता नै फरक प्रकारको हुन्छ, अत्यन्तै रमाईलो र सुन्दर भिडिओ 👍

  • @ChhabiLalLimbu-xn9dd
    @ChhabiLalLimbu-xn9dd 8 วันที่ผ่านมา +2

    दुखिडाँडा र हेलुवाबेसी सहि लाग्यो।

  • @itsmylife631
    @itsmylife631 10 วันที่ผ่านมา +4

    आफनों शैशव काल ४० साल तीरको याद आयो कीराको आवाज़ सुनेर।

  • @dipeshneupane9012
    @dipeshneupane9012 9 วันที่ผ่านมา +1

    हाम्रो जिल्लाको बाटो यस्तै छ । जुन कुनै नेता मन्त्री भएपनि सडकको मुहार फेरिएन । यहाको सुन्दर दृष्य देखाईदिनुभएकोमा आभार । हेलुवाबेशि छेउमै छहरे झरना थियो, त्यहा पुग्नु भएको भए सुन्दर दृश्यहरु देख्न मिल्थ्यो । तुम्लिङटार छेवैमा मनकामना मन्दिर थियो । त्यहा पनि छोड्नु भएछ । धन्यवाद एवं आभार ।

  • @bishaldhungana9475
    @bishaldhungana9475 10 วันที่ผ่านมา +108

    कमेन्टमा दुईचोटि टच गर्दाखेरि लाइक हुँदो रहेछ।😂😂😂

    • @lallimbu7307
      @lallimbu7307 10 วันที่ผ่านมา +1

      Tero dat le sika ko

    • @Dr.surendrakc.interview
      @Dr.surendrakc.interview 10 วันที่ผ่านมา +4

      हो रहेछ

    • @Pradipsapkota46
      @Pradipsapkota46 10 วันที่ผ่านมา +2

      फेरि अर्काे नमुनाले यो कमेन्ट गर्नु लागेछ यो कमेन्टलाई भाइरल बनाएर छाडने भए

    • @ParadiseJazeera
      @ParadiseJazeera 10 วันที่ผ่านมา +2

      हथौड़ाले आफ्नै हातमा दुई पटक हान त भाइ लाइक हुँदो रैछकि कमेन्ट। 🤔

    • @Entertaintment478
      @Entertaintment478 10 วันที่ผ่านมา +1

      Aafno comment like garauna kati sipalu hai😂😂😂

  • @sanjayayankhurungrai2488
    @sanjayayankhurungrai2488 10 วันที่ผ่านมา +2

    मजा लाग्यो गाउँ जाने बाटो अनि गाउँको ठाउँ हेर्न पाउँदा।❤

  • @AshishRai-sz2km
    @AshishRai-sz2km 9 วันที่ผ่านมา +1

    सर को चेन्ल बाटा जे होस राम्ररा राम्रो सोर्ग ज्स्तैई आन्न्द आउने भिउ हेर्न पाईन्छ कति राम्रो घासे मैईदान सर दामी वा ल्ब पार्क

  • @prailtamu2732
    @prailtamu2732 10 วันที่ผ่านมา +2

    गको हप्ताको भाग मा भन्न नमिल्ने अनुभव त्यही भाग मा भन्नु भएको भए हुन्थो अहिले सम्म खुल्दुली लागिरहेको छ दाई। सबैले फोन गरेर सोध्नु पनि संभव हुँदैन जस्तो लाग्यो । निरन्तरता दिँदै जानु होला दाई ❤

  • @bibidhkhabar8791
    @bibidhkhabar8791 10 วันที่ผ่านมา +1

    Salute brothers. यो च्यानलको धेरै भिडियोहरु मैले हेरेको छु। प्रतिकूल भूगोल र मौसममा कडा जोखिम बोकेर घण्टौ यात्रा गर्दै प्रशस्त जानकारी दिने भाइहरुले देशका कैंयौं अज्ञात दृश्य र विवरण दिने प्रश्तुति शैली तारिफयोग्य छ। तपाइहरुको कडा मेहनत र साहसको उच्च सम्मान गर्दछु।
    च्यानलको तीब्र प्रगतीको सफल अनुभब प्राप्ति को कामना गर्दछु।
    धन्यवाद।

  • @fuleylamsong867
    @fuleylamsong867 9 วันที่ผ่านมา +1

    मेरो गाउँ,ठाउँ आउनु भएछ अति खुसि लाग्यौं। धन्यवाद तपाईंलाई तपाईंको टिमलाई।
    हेलुवाबेशि सम्म पुगेर पनि १००/२०० मिटर पर भएको झरना पुग्नु भएन छ,
    फेरि कुनै बर्ष समय मिलाएर आउदा चाहिँ हेलुवाबेशि बाट अलि माथि सिलिचोङ्ग गाउँपालिका पनि अबस्य आउनु होला, यहाँ घुम्नलाई मनोरम ठाऊहरू धेरै छन्, नागिटार,सुर्केडाडा लगायत धेरै ठाउँहरू छन्।
    तपाईंको च्यानलमा कैद गर्न अनि संसारलाई देखाउन मन छ सचिन सर।
    धन्यवाद

  • @premkhadka3785
    @premkhadka3785 10 วันที่ผ่านมา +2

    I am from sankhuwasava ❤❤❤ I love sankhuwasava ❤❤ big fan purvi blues ❤❤ so interesting video ❤🎉

  • @uddhabdahal9672
    @uddhabdahal9672 10 วันที่ผ่านมา +2

    सचिन दाजुलाई धेरै धेरै धन्यवाद❤❤❤ हाम्रो ठाउँको vlog बनाएर विश्व सामु परिचित गराउन सहयोग गर्नु भएको मा🙏🙏🙏🙏🙏

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd 10 วันที่ผ่านมา +1

    आज त बेलैमा समय निकालेर आफ्नो मनलाई दुख सुखमा सन्तुष्टि दिने आफ्नै Purvi blue's हेर्न थलियो ।सदा झैं सचिन सर हजुरलाई धेरै धेरै सम्मान गर्दछु ।🙏🙏💞💞💞💞💐💐💐

  • @Pibanmagar200
    @Pibanmagar200 10 วันที่ผ่านมา +3

    अति सुन्दर दृश्य छ जति हेरो उति मज्जा आउने । ❤❤🙏🙏🇳🇵🇳🇵

  • @pb9916-c8s
    @pb9916-c8s 9 วันที่ผ่านมา +1

    संखुवासभा जिल्लाको दुखीडाडा र खादबारीबजार र मानेभन्ज्याङ हेलुवाबेसीको रमणिय दृष्य़ देख्न पाउला मनै आनंदित भयो । सचिनसरलाई धेरैधेरै धन्यबाद ।

  • @upenvlog4265
    @upenvlog4265 10 วันที่ผ่านมา +2

    हेल्लो
    म चाइ सुदुरपस्चिम कैलालीबाट है।।
    पहिलो कमेन्ट।😂😂

  • @dhanarai7502
    @dhanarai7502 10 วันที่ผ่านมา +4

    अति सुन्दर ।जन्म जिल्ला ❤❤

  • @sushilasapkota9489
    @sushilasapkota9489 3 วันที่ผ่านมา +1

    आफु नपुगेपनी यो च्यनलले सबै ठाउ हेर्न पाइयो भाइलाइ धेरैधेरै धन्यबाद।

  • @kulungpadam2159
    @kulungpadam2159 10 วันที่ผ่านมา

    सबै भन्दा पहिले त हार्दिक नमन् 🙏सचिन दाई🙏यति दुःख गरेर हाम्रो गाउँ ठाउँको पहिचान, विशेषता झल्काई दिनु भयो। सधैँ भन्दा पनि आजको भिडियो हेरेर झनै आनन्द अनि खुसी मिलेको छ। अनि मानेभन्ज्याङमा हाम्रो घर पनि देखिएको रहेछ झनै खुसी लाग्यो 😅☺️😎

  • @yamkc9736
    @yamkc9736 9 วันที่ผ่านมา +1

    पुरानो दिन को याद आयो धन्नेबात हजुइलाइ
    हजुरको प्राय भिडियो हर्छु!❤❤❤❤❤
    अनि अफन्त लाइनी हर्नु भन्छु!

  • @dhanmagar6874
    @dhanmagar6874 10 วันที่ผ่านมา +2

    mero milla gua ko sabai besi dekhi Gau ko vedeo herna pauda utai gau ghar ko yad aayo Purvi blue team lai dhanyabad:

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 10 วันที่ผ่านมา

    गज्जब प्रस्तुति, पूर्वको पहाडी भूमिलाई गोडाले हैन मनले छुन पायो, Purvi Blues लाई हृदय ❤️ को कुनाबाट कोटी कोटी नमन 🙏
    यात्राका क्रममा सँधै सुरक्षित रही, अफ्ट्याराहरूलाई पार गरी यस्ता उम्दा प्रस्तुतिको सदैब कामना गर्दछौँ ।🎉
    धन्यवाद 🙏
    कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल 🇳🇵 बाट हेर्दै अनि मज्जा लिँदै छौँ, बुबा-आमा लगायत स-परिवार बसेर…..॥❤❤

  • @SamipPaudel-iq2zt
    @SamipPaudel-iq2zt 10 วันที่ผ่านมา +4

    विशेष कारणले सभापोखरि यात्रा असफल भएपनि दोस्रो पटक सभापोखरि यात्राको प्रतीक्षामा छु

    • @At_21_4U
      @At_21_4U 10 วันที่ผ่านมา +1

      म पनि प्रतिक्षामा छु है।

  • @khyamsubba
    @khyamsubba 10 วันที่ผ่านมา +2

    साचै सुन्दर हाम्रो गाउँ सहर टोल चोक छर छिमेक

  • @arbindrakumarchaudhary7317
    @arbindrakumarchaudhary7317 10 วันที่ผ่านมา +2

    अति सुन्दर❤❤❤❤❤ back ground music awesome 👍👍👍

  • @kumarpuree3750
    @kumarpuree3750 9 วันที่ผ่านมา +1

    हाम्रो गाउँ तिर को भिडियो आउँदा खुसी लाग्छ धन्यवाद ❤

  • @amitakulung6280
    @amitakulung6280 10 วันที่ผ่านมา

    आफ्नै गाउँ ठाउँको video हेर्दा मन नै फुरुंग Thank for this video 🇳🇵

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 9 วันที่ผ่านมา +1

    धेरै राम्रो ठाउँ सर🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SandeshRai-yv9fi
    @SandeshRai-yv9fi 8 วันที่ผ่านมา +1

    साच्चै मिठो अनि राम्रो राम्रो भिडियो ल्याउनु हुन्छं सचिन सर ले म पनि संखुवासभा ली हो यो संग दुई चोटी हेरेको छु हाम्रो संखुवा सभा को भिडियो हजुर को भिडियो ले साच्चै भको तिर्खा नै मेटाउँछ सर

  • @GaubeshiVolg
    @GaubeshiVolg 10 วันที่ผ่านมา +4

    लु है साथि हरु हामि सबै मिलेर अगाडि बडै ❤ एक अर्काको साथ सपोट भयो भने अवस्या सफल्ता मिल्छ । एक थुकि सुकि 100 थुकि नदि❤

    • @ssvlogs0614
      @ssvlogs0614 10 วันที่ผ่านมา +1

      lu haii malai pni 😂😂

  • @kbghimirekbghimire2239
    @kbghimirekbghimire2239 10 วันที่ผ่านมา +1

    सारै मनपर्ने chanel हाे।मेरा

  • @punpadam4929
    @punpadam4929 9 วันที่ผ่านมา +1

    न​म​स्कार स​चिन स​र त​पाई लाई धेरै ध​न्येबाद म​ बिदेश मा ब​सेर​ ह​जुर को भिदियो ह​रु मा नेपाल अधिर​ज्ये देख्न​ पाउदा धेरै खुशी लाग्छ​

  • @Ashimrai246
    @Ashimrai246 10 วันที่ผ่านมา +1

    घामै घमाइलो जता हेरेनी पुर्बै रमाइलो ❤🙏❤

  • @janaksunita46
    @janaksunita46 10 วันที่ผ่านมา +1

    राम्रो भिडियो हेरियो,आफ्नो गाउँ ठाँउ बिदेश बसेर पनि देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो।धन्यवाद टिमलाइ

  • @Rijaljhanak
    @Rijaljhanak 10 วันที่ผ่านมา +1

    सधैं यस्तै राम्रा भिडियो हेरीरहन पाउँ❤

  • @chandrabk9935
    @chandrabk9935 9 วันที่ผ่านมา +1

    धेरै राम्रो ठाउँ सर 🙏

  • @Sagarjunglamichhane
    @Sagarjunglamichhane 8 วันที่ผ่านมา +1

    मेरो पुर्खा को जिल्ला मेरो प्यारो संखुवासभा 🙏 मेरो प्यारो देश ।। परदेश मा हुदा बल्ल थाहा हुन्छ नेपाल साच्चिकै स्वर्गभुमी हो

  • @nam_rata11
    @nam_rata11 6 วันที่ผ่านมา +1

    अरून नदिको किनार अकरे भिरको उकालो त्यो बेलाको पहाड र मदेश तिन दिन हिंडेर बाटामा गुन्द्रुक भुलुक उमालेर खाना खाँदै हिंडेको दिनहरू झल झलि मनमा आंखामा ताजै छन ति दिनहरू जय मनकामना माता जय पशुपतिनाथ भगवान जय राधाकृष्ण

  • @sitaramkuwar1909
    @sitaramkuwar1909 8 วันที่ผ่านมา +1

    पसिम बाट पुर्ब पुग्नु भयछ रमाइलो लाग्यो sachin dai👌🙏

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f 10 วันที่ผ่านมา +1

    Wow wow very nice and beautiful place❤❤❤❤❤

  • @somgurung9628
    @somgurung9628 10 วันที่ผ่านมา +1

    धेरै खुसी लाग्यो आफ्नो गृहजिल्लाको रमणिय दृश्यहरु देख्न पाउदा🤗🤗साथमा धन्याबाद पुर्बी ब्लुज टिमलाइ र म भन्न चाहन्छु संखुवा सभा कै सुन्दर ठाउहरु मादी नगरपालिका का सुन्दर ठाउँ साथ साथै गुफा पोखरी मंगलबारे चौकी हुँदै तिनजुरे डाडा पनि घुम्न नछुटाउनु होला अति सुन्दर ठाउँ छन।🙏🙏र लालिगुरासको राजधानी पनि भनेर चिनिन्छ ती ठाउहरु।र तिनजुरे डाडामा अबस्थित डाडामा रहेको पाथिभराको दर्सन पनि गर्न सक्नु हुनेछ।

  • @ABR_VLOGS31
    @ABR_VLOGS31 10 วันที่ผ่านมา +4

    Thank you so much 1.48k subscribe family complete ✅ ajhai dheroi Maya support garnu hola plz 19 jana le subscribe gardinu 1500 pukna 19 jaba bakix ❤

  • @sijaltamang1358
    @sijaltamang1358 9 วันที่ผ่านมา +1

    सुन्दर ठाँउ मनै आनन्द आउने धन्यवाद तपाईं हरुलाइ🇳🇵

  • @kushalkatuwal6971
    @kushalkatuwal6971 7 วันที่ผ่านมา

    internal tourist place explore गर्नमा सचिन सर को ठूलो हात छ,
    Thank you so much, Purvi Blues 🙏❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 10 วันที่ผ่านมา

    सुन्दर ठाउंहरुकाे बिजाेक रमाइलाे यात्रा।शुभकामना ।

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 10 วันที่ผ่านมา +2

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤

  • @बिन्दाश_जेठा-R
    @बिन्दाश_जेठा-R 8 วันที่ผ่านมา +1

    साच्चै दुखी डाडा चै सुखिनै बनाउनै खालको रहेछ💯✅❤️

  • @hirarai4423
    @hirarai4423 10 วันที่ผ่านมา +1

    Hjur ko video dadame xa dada खुसी लाग्यो हजुर हाम्रो संखुवासभा तिरको video आएकोमा हुन त पहिलाको पनि हेरेको थिए फेरि पनि आयो खुसी लाग्यो घरमै बसी बसी हजुरको भिडियो मार्फत देशभरिको ठाउँहरू देख्न पाउँदा हजुरको सफलताको कामना गर्दछु🎉🎉🎉

  • @DhurbaVlogs-h8y
    @DhurbaVlogs-h8y 10 วันที่ผ่านมา +2

    Sir namaskar🙏🙏.
    Watching from Maldives🇲🇻❤

  • @binodkatuwal3282
    @binodkatuwal3282 9 วันที่ผ่านมา +1

    हाम्रो गाउँ ठाउँको भिडीयो बनाएर देखाईदिनु भएकोमा सचिन सरको टिमलाई नमन 🙏🙏🙏🙏 अत्यन्तै कढिन जोखिम मोलेर भिडियो बनाउनु चानचुने कुरा हैन।सलाम छ

    • @prabinpun9706
      @prabinpun9706 9 วันที่ผ่านมา +1

      Tyo bato ma ta sabai gaule miler 100 200 uhthayer dhunga halnu ni 🙏

  • @ritamainali6319
    @ritamainali6319 9 วันที่ผ่านมา +1

    कती राम्रो गाउँ बेसी ❤😊

  • @aryalsantosh9754
    @aryalsantosh9754 8 วันที่ผ่านมา +1

    बर्णन गर्ने तरिक झनै राम्रो।।

  • @Cavalry-u2s
    @Cavalry-u2s 8 วันที่ผ่านมา +1

    नेपालीको दुर्भाग्य यही हो तल छेउबाट खोला बगिरहेको छ अनि माथि बस्नेहरु लाई न पिउने पानी न सिँचाइको सुविधा।अनि सितैमा पानी बगेर पारि इन्डिया पुरायो।हामी गरिब होइनौ गरिब बनाइको हो।

  • @janakrajbhatt1788
    @janakrajbhatt1788 10 วันที่ผ่านมา +1

    दिन भरिको काम ले थाकेको शरीर अब video ले थकान मेतिने भो ❤❤

  • @sunilbasnet-ty1tu
    @sunilbasnet-ty1tu 10 วันที่ผ่านมา

    हामी विदेशमा भएर पनि स्वदेशको भिडियो सुति सुति घुमै घुमी हेर्न पाउँदाखेरि असाध्यै खुसी लागेको छ। लक्ष्मी सरलाई खतरा सम्झना छ

  • @Minachhetri2005
    @Minachhetri2005 9 วันที่ผ่านมา +1

    मेरो गाउँ हेलुवाबेशी 😍❤

  • @amitbhandari250
    @amitbhandari250 10 วันที่ผ่านมา +3

    Wow nice ❤❤❤❤❤❤❤

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz 10 วันที่ผ่านมา

    बल्ल बिहिबार आईपुगेछ सचिन सर,कन्टेन्ट हेर्न आत्तुर थिएँ,म!!!❤❤❤❤❤❤❤❤❤😊

  • @AmbarRai-kc4gs
    @AmbarRai-kc4gs 7 วันที่ผ่านมา +1

    कार्य सफलताको अग्रिम शुभकामना
    सर🙏🙏🙏💌

  • @puransubba5799
    @puransubba5799 6 วันที่ผ่านมา +1

    बोल्ने शैली साराइ राम्रो👍️

  • @user-rl4ct6ld3c
    @user-rl4ct6ld3c 10 วันที่ผ่านมา +1

    name dukhi dada herda khusi dada dami xa

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 9 วันที่ผ่านมา +1

    अत्यन्तै सुन्दर स्थान 🥰🥰

  • @PembaChhiringSherpa-o6c
    @PembaChhiringSherpa-o6c 10 วันที่ผ่านมา +1

    धेरै राम्रो गाउँ घर

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 10 วันที่ผ่านมา +1

    सचीन शर नमशकार छ

  • @SajanChamling-k3q
    @SajanChamling-k3q 10 วันที่ผ่านมา +1

    नमस्कार सचिन सर हजुरलाई म साजन चाम्लिङ सिक्किम बाट म हजुरको पुरानो नयाँ गरि धेरै भिडियो हेरेको छु सारै राम्रो लाग्छ टाइम पाए हेर्ने गर्छु , सचिन सर मैका मिले हजुरको साथ् एक पटक पहाडी यात्रा गर्ने इच्छा जाहिर गरेको छ, एस्तै रमाइलो ठाउँमा जान नपाए पनि सधैंव हेर्न पाउ हजुरलाई धेरै धेरै शुभकामना।।। धन्यवाद 🙏🙏

    • @SajanChamling-k3q
      @SajanChamling-k3q 10 วันที่ผ่านมา

      Sir can you drop me ur watsapp number...

  • @gjungkhanal4075
    @gjungkhanal4075 10 วันที่ผ่านมา

    लौ हजुर हेर्न सुरु गरियो है
    हाल मलेशिया बाट हेर्दै छु
    धन्यवाद हजुर हरु सबैमा
    जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @bisnubhatta5499
    @bisnubhatta5499 10 วันที่ผ่านมา +1

    ❤विभिन्न ठाउँ हेर्न पाइन्छ यो भाइ को भिडियो मा ❤❤❤❤❤❤!

  • @shantirai5767
    @shantirai5767 5 วันที่ผ่านมา +1

    Thank you so much Sachin Daai.....Afno gaau thhau ko video yasari details ma herna pauda man vitra batai khushi mahasus vayeko chha....!Thanks Again.....

  • @SajanRVlog
    @SajanRVlog 6 วันที่ผ่านมา +1

    Hami pardesi lai yesto video herada sarai ramailoh lagxa❤

  • @sandipbhusal868
    @sandipbhusal868 10 วันที่ผ่านมา +1

    Heluwa besi nikai sundar rahechha 😍 Dherai ramro video 🥰

  • @user-df3wi5cx5k
    @user-df3wi5cx5k 9 วันที่ผ่านมา +1

    One of the good video maker. You have to upgrade to international level. Best wishes. Well said Binod and Bharat babu.

  • @sharansubedi2583
    @sharansubedi2583 9 วันที่ผ่านมา +1

    मुरी मुरी धन्यवाद जय हाेस्🇳🇵🇳🇵🇳🇵👍️👍️👍️❤️

  • @ganeshmagar2088
    @ganeshmagar2088 วันที่ผ่านมา +1

    खांदबारी सदरमुकाम भित्रकै मुख्य सडकहरुको भौतिक पुर्वाधारको अवस्था देख्दा यो इपिसोड आफ्नै गाउंघरको रहंदा पनि भिडियो हेर्न निकै शाहस जुटाउनुपर्यो । कतिपय भिडियोहरुमा स्थानीय जनप्रतिनीधी वा जानकार सहयोगीको साथमा देखिरहंदा खांदबारी चाहीं धेरैपटकको भ्रमणपश्चात पनि निकै कम मात्र जानकारी राख्नुभएको महशुस गरे 😃

  • @ROSNAKHADKA
    @ROSNAKHADKA 14 ชั่วโมงที่ผ่านมา +1

    Vedio rochak xa👌👍️ malai ta afai ghume ko anuvab lagxa

  • @Munabantawa-84
    @Munabantawa-84 9 วันที่ผ่านมา +1

    पाचथर र ताप्लेजुङ को सिमाना मा रहेको तिम्बुङ पोखरि को यात्रा एक चोटि गरि दिनु होस न🙏❤️

  • @anandlimboo7314
    @anandlimboo7314 10 วันที่ผ่านมา

    Hajur ko harek episode hearney garchu.... Sarai ananda mil6 Nepal ko harek kuna kapcha deakna powcha....🙏🙏🙏 Afu napugey ni sabai jaga pugey ko ghumukey mehesoos hun6. Keep it up god bless you purvi blues vlog teams.,

  • @SunitaRai-youtube
    @SunitaRai-youtube 10 วันที่ผ่านมา +1

    Thankful to Purvi blues🎉

  • @ni_shant07
    @ni_shant07 10 วันที่ผ่านมา +1

    मलाई सारै म न पर्नि प्रोग्रां

  • @rewatibasnet7898
    @rewatibasnet7898 9 วันที่ผ่านมา +1

    भुकम्प पीडित लाई येहि बसाउनु पर्छ

  • @bhimsensaru4796
    @bhimsensaru4796 10 วันที่ผ่านมา +1

    धन्यवाद
    भिडियाे काे लागी

  • @thepsc1
    @thepsc1 7 วันที่ผ่านมา +1

    Thank you🙏 Sankhuwasabha dekhaunuvayekoma ❤️

  • @SumanKatuwal-pro
    @SumanKatuwal-pro 7 วันที่ผ่านมา +1

    झरना झन राम्रो थियो 🎉❤

  • @ChandesorBlonTamang5ze3ft1l
    @ChandesorBlonTamang5ze3ft1l 9 วันที่ผ่านมา +1

    केही को कमी छैन हामीलाई तर पनि अभाव म बस्न पर्यो छ कहिल्य होला देश बनाउँछु भन्नेहरु को घैटोमा घाम लाग्ने ।

  • @Thapa_kaji101
    @Thapa_kaji101 10 วันที่ผ่านมา +1

    हजुरको बोल्ने शैली र प्रस्तुति अनि कुनै विषय को वर्णन को पारखी हो म , सारै घत लाग्दो पारामा बोल्नु हुन्छ । 🙏🙏

  • @samjhanarai2767
    @samjhanarai2767 7 วันที่ผ่านมา

    Wow❤❤❤beautiful our Sankhuwasabha ❤️🙏

  • @madanbista5840
    @madanbista5840 10 วันที่ผ่านมา

    लौ आयो है नयाँ भाग सचिन दाइ लाई शुभकामना र धेरै माया छ है अछाम बाट ❤🎉🎉