कृष्णा बजगाई छत्र शाहीको श्रीमती भएको खुलासा, प्रदिप हलुवामा बालुवा बने । ०७७-०४-१६।।HD

แชร์
ฝัง

ความคิดเห็น • 708

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +77

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      Love you indreni .... slwys supporting

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว +2

      Hi

    • @bishwashtamu
      @bishwashtamu 4 ปีที่แล้ว +2

      हिजोआज किन टेलिभिजनमा ईन्द्रेणी आइरहेको छैन?

    • @binodale2186
      @binodale2186 4 ปีที่แล้ว

      Chatr sahi kata go ta indarni ma gorkha manakamana ko muna thapa & gadesh gurung lai pani indreni ma leyaunu paryo daju

    • @sachingiri2730
      @sachingiri2730 4 ปีที่แล้ว

      K garerako esbela @@binodale2186

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 ปีที่แล้ว +167

    कृष्णा लाई अझै रेगुलर धेरै जना सग दोहोरी गाउन लगाएर अझ हिट गायिका बनाउनु होला ।अरु गायिका ईन्द्रेणी मा आएर हिट हुने १,२गित चल्ने बित्तिकै ईन्द्रेणी छोडेर जान्छ्न नियमित ईन्द्रेणी कार्यक्रम नछाड्ने कृणा लाई चान्स दिनु होला ।

    • @rameshdangli315
      @rameshdangli315 4 ปีที่แล้ว +6

      धेरै राम्रो कमेट सर

    • @kabitamagar262
      @kabitamagar262 4 ปีที่แล้ว +3

      Thik vanu vayo ekdin pani naxutauni kaika hun kisna bahi

    • @lalitashrestha1960
      @lalitashrestha1960 4 ปีที่แล้ว +2

      प्रकाश सपूतको स्वर जस्तै छ आहा क्या स्वर छ मिठो स्वर को धनि उनि पनि हुन है

    • @prakashmalla4792
      @prakashmalla4792 4 ปีที่แล้ว +1

      सहि कुरा गर्नु भो कृष्ण लाई अगाडि बढाउनु पर्छ

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 ปีที่แล้ว +1

      Sahi kura garnu bhayo 👍

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +21

    रात दिन इन्द्रेणी मा खट्ने कृष्ण बजगाॅइ बैनी लाई माया गर्नुहुने को को हुनुहुन्छ खै हेरम त 👌👌🌹🌹

  • @samithamoktan2994
    @samithamoktan2994 4 ปีที่แล้ว +125

    आज त इन्द्रेणि का यक मात्र अनुशासन ईमानदारी र इन्द्रेणि लाई यक दिन पनि नछाडि कन सपोट गर्नु हुने कृष्ण दिदि को पालो आय छ कृष्ण दिदी लाई सधैं भरी यसरी नै साथ माैका दिएर अगाडि बढाउनु होला ।कृष्ण दाइ अरु गायिका महिना मा दस दिन पनि आउदैन तर कृष्ण दिदि त महिना मा तीस दिन नै इन्द्रेणि मा उपस्थित हुनुहुन्छ इन्द्रेणिमा कृष्ण दिदिको ठुलो भुमिका छ 🙏🙏

    • @bishnubahadurtamang2976
      @bishnubahadurtamang2976 4 ปีที่แล้ว +4

      hajurko bicharma kunai 2 mat xaina...ekdam salin anusasan gayika hunuhunxa

    • @mayatamang2275
      @mayatamang2275 4 ปีที่แล้ว

      हजुरले एकदम सहि कुरा गर्नु भयो

    • @narayanprasad2610
      @narayanprasad2610 4 ปีที่แล้ว

      हजुरको विचारमा मेरो बिचार पनि मेल खायो इन्द्रेणी को नियमित उपस्थित हुने मा कृष्ण बजगाइ हो।

    • @kamalmagar4215
      @kamalmagar4215 4 ปีที่แล้ว

      Sahii vanuu vayoo krishna bajagaii bainii yakdamm anushashit nyamit kalakar ali geet gauuni tym mildainaa unnlaii yatii rmroo gauxinn ahilye alii ali tymm mile jastohh xaaa .....respect to krishna kadel daju and indreni team

  • @dharmakudmal7005
    @dharmakudmal7005 4 ปีที่แล้ว +69

    कूष्णा दिदि लाई मन पराउने जति हाजिर हुम ❤️❤️❤️❤️❤️👈👈ईन्डिया महाराष्ट्र कोल्हापुर देखि हेर्दैछु अनि हजुर हरु ❤️ नेपाल घर अछाम मंगलसेन

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 ปีที่แล้ว

      👍🌹

    • @dharmakudmal7005
      @dharmakudmal7005 4 ปีที่แล้ว

      @@voiceofwestnepal ❤️👈❤️👈❤️❤️❤️

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว +1

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

    • @bishnubhattarai7947
      @bishnubhattarai7947 4 ปีที่แล้ว +1

      Huge Respect
      Watching from Sikkim

    • @gangatirruwa3823
      @gangatirruwa3823 4 ปีที่แล้ว +2

      Tika didi ra chhattara shahiko man parxa malai

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +53

    नमस्कार सम्पुर्ण लाइ इन्द्र्णी हेर्नु को मजा त बेग्लै छ तर अर्को मजा नि कमेन्ट पड्न मा पनि तेतिनै मजा आउछ मलाई त 🙏🙏
    कृष्ण दिको स्वर अति मिठो लाग्छ मलाई miss u All

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +37

    कृष्ण बजगाई बैनीलाई खतरा कलाकार पडेछंन आज फेरि पनी कृष्ण बजगाई बैनिले दरो दिईन मलाई अत्यन्तै खुशी लाग्यो ऐसरिनै सफल हुँदै जानू कृष्ण बजगाई बैनी

    • @amrittamang5712
      @amrittamang5712 4 ปีที่แล้ว

      आउनु है हजुर आलो पालो गरौ

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 ปีที่แล้ว +49

    🌹लौ है आयो फेरि कडा मिठो स्वारकि गायिका कृष्ण बाजगाई दिदि र प्रदिप दाई💐

  • @user-zy4yu5mh9g
    @user-zy4yu5mh9g 4 ปีที่แล้ว +3

    अति रमाइलो लागे प्रदिप दाइ र कृष्ण दिदी को अनि कल्पना जि को रमाइलो नाच हिरो नम्बर 1 प्रदीप

  • @dbthapa2007
    @dbthapa2007 4 ปีที่แล้ว +16

    आहा कृष्ण बैनी को कति मीठो आबाज शब्द पनि उतिनै राम्रा अरु पूराना कलाकार सङ दोहोरी मा भिडन्त गराइ हिट गराउनु पर्छ

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว +9

    कृष्ण बैनि काे असाध्यै राम्राे प्रस्तुति छ गुड बैनिकाे दिनप्रतिदिन प्रगति भकाेछ यसरिनै प्रगति हुँदै जावस धन्यवात छ बैनिलाई

  • @narendrabohara2787
    @narendrabohara2787 4 ปีที่แล้ว +5

    नमस्कार इन्द्रेणी टिम सबैमा प्रदिप कृष्ण दिदिको गीत एक दमै दामी छ सधै पस्तै गीत सुन्न पाइयोस

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +4

    कल्पना बहिनी त नाच्न पनि खप्पिस् रहिछन् गित पनि उस्तै पूर्व पश्चिमको धन्यवाद सलाम छ

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +10

    कलपना बहिनी गित गाउन पनि कडा राम्रो नाच्नु पनि हुनुहुन्छ रहेछ बहिनी ले साेचेकाे आँटेकाे सबै पूरा हाेस यसरी नै अगाडि बडदै जानू हाेला सफलताको शुभकामना आज सानू नानी लाई देखिन आयुषा नानुलाई देखे भने छुट्टै आन्नदा लागछ आज पनि यकदम रमाइलो लागउ

  • @milankhatri4200
    @milankhatri4200 4 ปีที่แล้ว +3

    कृष्णा बजगाईलाइ रेगुलर गाउने मौका दिनु पर्यो गायकी पन अशाध्यै मन पर्यो बहुप्रतिभाकी धनी अनुशासित गायिकालाई सम्मन छ

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +50

    कृष्णा बहिनीलाई अझ चान्स पाउनु पर्यो अलि पछाडि परेकी बहिनी दुःख सुखमा गीत गाउनु हुने सुरिलो आवाजले भरी पूर्ण भएकी बहिनी अझ राम्रो प्रगति गर्दै जानु मेरो यही शुभकामना छ 🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      नमस्कार है गोमा दिदी लाई पनि सधै सकरात्मक सोच राख्नु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@Sangharsha308 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद भगवानले कल्याण गरुन

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @Boby Music Digital Studio 🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      @@gomabhandari5993 इन्द्रेणिमा हजुरलाइ देख्न मन छ है हजुरलाइ हसिलो मुहार लेर आउनुहुन्छ

    • @bishnubhattarai7947
      @bishnubhattarai7947 4 ปีที่แล้ว

      Respect from sikkim

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว +4

    छत्र शाहिलाइ बाडुल्की लाग्ने गीत गाएर इन्द्रेणी कार्यक्रम रमाइलो गर्नु भयो । धन्यवाद प्रदिप , कृश्णा , & सम्पुर्ण इन्द्रेणी टीम लाई ।

  • @lalitasubedi1364
    @lalitasubedi1364 4 ปีที่แล้ว +26

    टीका खिमा भन्दा सान्दार अनी गहकीला शब्द ।बधाईछ कृष्णा बहिनी ।

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว

      100% सबै गुणले भरी छ कृष्ण दिदिमा

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +21

    इन्द्रेणी नियमित कलाकार मिठो स्वर कि धनी कृष्ण बचगाइ र मिठा मिठा शव्द का प्रदिप
    रोका को दोहोरी सुन्न हेर्न पाइयो 👍️👍️✌️👌👌

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว +14

    ठिकै छ कृष्णा बहिनी छत्रकाे भए पनि जाेडी राम्रो जम्छ मिठाे साेर र अावाजकाे धनी कृष्ण परदिप दुबैला धेरै धेरै सम्मान छ परगतीका पाईलाहरु अगाडि बड्दै जाउन यही छ मेरो शुभकामना

  • @madanneupane8828
    @madanneupane8828 4 ปีที่แล้ว +13

    गाइका होस त कृष्णा बजगाइजस्तो किनकि सोझी इमानदार अनुसाशित बधाई छ उहाँलाइ

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +3

    कृष्णा दिदी को स्वर मनपराउने जति यता हाजिर गरमहै हजुर?

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +8

    अति मिठो धोहोरी सुन्न पाइयो हो प्रदिप जि र कृस्न्ना बजगाइ जि बात नाच पनिअती नै राम्रो छ है

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +5

    कृष्णा बजगाई बहिनीको स्वर अति राम्रो छ अझै एकल गित झनै राम्रो हुन्छ धन्यवाद अझै अगाडी बढ्नु

  • @rambahadurkhatri2637
    @rambahadurkhatri2637 4 ปีที่แล้ว +4

    छत्र शाही पनि आउनुपर्यो सबै कलाकार देखियो

  • @gyanbahadur5533
    @gyanbahadur5533 4 ปีที่แล้ว +3

    आहा कृष्ण लाइ कंडेल दाजु ले धेरै क्यार गरेर सिकाउनु हुन्छ खुसी लाग्छ बजगाइ ले टुक्का फर्काउदा निकै घाेरीएर हेर्नु हुन्छ एही त हाे नि गुरू ले चेली लाइ सीकाउने दायित्व धन्यवाद दाजु र कृष्ण बजगाइ एक दीन खुनखार बन्ने छन्।।।।। इन्द्रेणी मा धेरै कलाकार देखीयाे तर १/२ गीत हीट भए नफर्कने र भाउ खाेज्ने भए तर अर्काे एपिसाेड मा नाम लिन वाध्य हुने छाै।।।।पूर्ण कडेली जी काे कति कमलाे मन विचरा सधै पिडा देख्दा रुनु हुन्छ।।।।।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +6

    छत्र साहीलाई नि धेरै miss गरेको छ्न सम्पुर्ण दर्सकले कृस्न दाइ छिटो बोलाउनु परेयो इन्देनी टिम म आज नि रमाइलो छ है प्रदिप vs कृस्ना जय इन्देनि😍👌👏🇳🇵🇳🇵🇳🇵

  • @samithamoktan2994
    @samithamoktan2994 4 ปีที่แล้ว +57

    मेरो मनमा लागेको एउटा कुरा कृष्ण दाईले गीत सिदे पछी सबैलाई बोल्नु दिनु हुन्छ सोध्नु हुन्छ तर कृष्ण दिदि लाई कहिले पनि दुई सब्द बोल्नु , सोध्नुहुन किन होला ।

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว +1

      Chinta na garnu hjr krishna dai le sablai bara bar samman garnu hunxa team ko members lai.

    • @chandrashahthakuri6158
      @chandrashahthakuri6158 4 ปีที่แล้ว +7

      असली सुनलाई कसि लाई रहनु आवश्यक देखिन्न , कृष्णा बहिनी अनुशासित कलकार ❤❤❤❤

    • @rameshdangli315
      @rameshdangli315 4 ปีที่แล้ว

      सहि कुराे

    • @madanutsab2424
      @madanutsab2424 4 ปีที่แล้ว

      Maila pani yo chai alik nabujakokuro

    • @adhikariasmi7832
      @adhikariasmi7832 4 ปีที่แล้ว +3

      Um maela Ni dhari choti khyl grki xu kina hola 🤔🤔🤔🤔ykdmm tk lgxa mloi Krishna Didi 😍she is honest n punctual🥰

  • @dilchandrachandara8090
    @dilchandrachandara8090 4 ปีที่แล้ว +39

    छत्र साहिइ कता जानू भो आज काल वाहाको दोहोरी सुने धोको छ

  • @minamalla5444
    @minamalla5444 4 ปีที่แล้ว +11

    सारै राम्रो छ यो बहिनी को गित दाइ यो बैनि लाई नि चान्स दिनु गित गाउन

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +13

    आहा सुरु मै कृष्णा बजगाईं ज्यु को मिठो स्वर र सारङ्गी को धुन ले यो मन मा आनन्द आयो, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว +17

    कल्पना दाहालको नाँचपनी असाध्यै राम्रो रहेछ खुसी लाग्यो

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 ปีที่แล้ว +3

    सबै को मन मुटु मा बस्ना सफल कार्यक्रम इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण मा नमस्कर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +1

    अति नै रमाइलो भाका र अति नै रमाइलो दोहरी प्रदीप जी र कृष्णा दिदी ले साह्रै राम्रो गाएर रमाइलो दिनु भएको मा हजुर लगाएत सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद व्यक्त गर्दछु।।।।

  • @pritamsingh892
    @pritamsingh892 4 ปีที่แล้ว +7

    रमाइलो दोहोरी साच्चै इन्द्रेणी को भान्से नै हो कृष्ण बजगाइ जि

  • @mamatashree6228
    @mamatashree6228 4 ปีที่แล้ว +43

    छत्र दाई कता हुनुहुन्छ चाडै इंद्रेणी मा देखन पाईयोस

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว

      Um k chatra sahi gau janu vako farkinu vako xainani hjr

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +21

    कडा आयो है दोहोरी रमाइलो गर्न आये म पनि

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +4

    कृष्णा बहिनी को स्वरै मीठो जय ईन्द्रेणी

    • @sharadmahat9068
      @sharadmahat9068 4 ปีที่แล้ว +2

      कि्स्णदाजु किस्णा बैनि लाइ चान्स दिनु ।धेरै धेरै राम्ाे लाग्याे धन्यबात

  • @tankarajkhatri7907
    @tankarajkhatri7907 4 ปีที่แล้ว +15

    आज रोक्का र बजगाई भिडन्त हेरेर रमाइलो गरौं

  • @dineshgiri2595
    @dineshgiri2595 4 ปีที่แล้ว +29

    छत्र शाहीलाई लिनु पर्यो अब इन्द्रेणी मा ।।।।।।

  • @vonodkc2028
    @vonodkc2028 4 ปีที่แล้ว +4

    कल्पना दाहाल साच्चिकै डान्स गर्न नम्बर 1 हो। क्या दामी नाचेको मलाई सारै मन पर्यो ।म त हेरेकै हेरे भए । कस्तो राम्रो नाच्न जानेको । मान्छे नि कति राम्री छौ। कला को धनी हुनुहुन्छ ।कल्पना जि । धेरै पहिला देखि कल्पना दाहाल जि नाचेको हेन आज पूरा भयो ।धेरै धेरै बधाई छ ।फेरि नि हेर्न पाम्म ।

  • @ratnaoli8230
    @ratnaoli8230 4 ปีที่แล้ว +12

    कृष्णा बहिनी भनेकाे इन्द्र्‍नी को खम्बा हुन बजाउन र गाउन सबै मा फिट

  • @dfgvvv1267
    @dfgvvv1267 4 ปีที่แล้ว +25

    कृष्णजिको आवाज सुन्न पाएर खुशी लाग्यो

  • @gobindathapa9661
    @gobindathapa9661 4 ปีที่แล้ว +9

    प्रदिप रोका भाई र कृष्ण बहिनिको आजको दोहोरी एक्दम दामी छ,ईन्द्रेनी टिम सहित आगन्तुक कलाकारहरुलाई आत्मादेखि नमन्👍️🙏🙏🙏

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +50

    आज म अलि ढिलो भयछु तर पनि हतार हतार आइपुगे है ।कृस्न बहिनी को दोहोरी हिजोआज खतरा हुदैगाछ । उहाँ उता लमजुङ तिर राहत वितरण गर्दै हुनुहुन्छ यता हामि मज्जाले उहाँकै दोहोरी हेर्दैछौ ।जे होस साहसी नारी हुन कृस्ना बहिनी पनि भिर पाखा नभनी रात दिन खटनु भाछ ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @ramkc879
      @ramkc879 4 ปีที่แล้ว +1

      आयुसा छोरी को अब अर्को दोहोरी कहिले र को सङ आउदै छ?

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +1

      @@ramkc879 हजुर अमृत सापकोता सङ्ग आउदैछ खै कहिले आउँछ।

    • @rupeshr.neupane6869
      @rupeshr.neupane6869 4 ปีที่แล้ว +1

      वाह कडा प्रस्तुति प्रदिप दादा शुभकामना 😍😍😍

    • @bishnubahadurtamang2976
      @bishnubahadurtamang2976 4 ปีที่แล้ว +1

      hajurko sakaratmak comentko jati prasangsa gareni kamai hunxa..outstanding..

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      बबाल प्रस्तुति कृस्ना बैनिको दिनानु दिन दोहरीमा पनि प्रगति हुँदै छ

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +4

    प्रदिप रोकाको फ्यान आउ है

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +13

    नमस्ते ईन्द्रेणी परिवार मा कृष्णा बैनी को बोली झनै राम्रो हुन्छ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +6

    प्रदीप भाई र कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ गरिब दुख लाई सहयोग मिलोस सहयोगी मनहरु लाई सलाम छ

  • @yamrana4964
    @yamrana4964 4 ปีที่แล้ว +5

    प्रगती भाको छ बजगाइ बैनिको दामी लाग्यो आजको टुक्काहरु।प्रगतिको शुभ कामना।

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว +3

    Krisnaबजर गाईको सोर अनि गित कति राम्रो छ सबैले हेरेर अगाडि बडाईदिनु होला

  • @chandrathapa7446
    @chandrathapa7446 4 ปีที่แล้ว +20

    सबै भन्दा त कृष्ण बैनीको यकल गित सुनेरै रोयको छु कति दिन गाडिको सिटमा बसेको समयमा पनि

  • @keshabmahara7777
    @keshabmahara7777 4 ปีที่แล้ว +6

    krishna sister is most talented singer and give her regular singing and sweet voice यसरी नै आफ्नो प्रतिभालाई अगाडी बढाउदै जानूहोला Best of luck sis👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitaramadhikari2374
    @sitaramadhikari2374 4 ปีที่แล้ว +1

    कृष्णको गाएक एकदम सालीन लाग्छ र कल्पना बैनिको गितभन्दा नाच उस्तै बबाल रै च

  • @ramdeuba5220
    @ramdeuba5220 4 ปีที่แล้ว +8

    सार्है मन पर्ने भाका
    मिरमिरेमा भाले बासेको।
    वा दोहरी कडा आयो।मिठो सम्झना सम्पुर्ण इन्द्रिणि टिमलाई।आगो आगो भो दोहरी

  • @joshililamani8677
    @joshililamani8677 4 ปีที่แล้ว +6

    सोझी र saral krishna bajagain ko sentimental vaka को geet सारै मन को को लाई मन parxa guys ❤️👍🙏like garam त (म चाहिँ bides बाट है)

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +14

    प्रदीप रोक कृष्ण बजगाई को दोहोरीले
    तहल्का मच्चाउने भो इन्द्रेणीमा 😘🙏

  • @ratnaoli8230
    @ratnaoli8230 4 ปีที่แล้ว +8

    इन्द्रेनी नि ले गर्दा टीका खिमा लाई सबै ले चिनेका हुन नत्र इन्द्रेणी न भय कस्ले चिन्थो न न साेर छ राम्रो न शब्द अनि खाफुले गाउन न पाउँदा खुसि हुने र अरु ले गाउदा अाखा बाट अासु झारि हाल्ने

  • @jindagikohiromoh232
    @jindagikohiromoh232 4 ปีที่แล้ว +2

    प्रकाश सपूत दाइ र कल्पना दाहाल लाई भिडाउनु पर्यो अब भन्ने जति यता हाजिर 🙏🙏

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +11

    कृष्ण बहिनिको दोहोरी आज बल्ल हेर्नू पाइयो यो नि त तरिका सबै कलाकार को सुन्न पाइन्छ कति मजा लाग्छ हामी दर्शक लाई खाली एउटै मान्छेले मात्रा गाउदा त्यति राम्रो देखिदैन।अब केटा बाट नि खगेन्द्र बि क लाई पालो दिनु पर्छ कहिले काहि।

  • @user-bv3rf8gv8r
    @user-bv3rf8gv8r 4 ปีที่แล้ว +8

    प्रदिप दाइको मन्द मुस्कान सहितको मीठो स्वरमा दोहोरी अनि कल्पना दिदिको नाच आहा सारै रमाइलो लाग्छ नि लै लै कल्पना दिदी i lop U🤣🤣🕺🕺🕺💃💃💃

  • @r.s.sundash.3395
    @r.s.sundash.3395 4 ปีที่แล้ว +6

    इन्द्रेणी को सबैभन्दा सोझो र ईमानदार कलाकार कृष्ण दिदी र पावल राई हो ?

  • @user-fd6wp3fm1q
    @user-fd6wp3fm1q 4 ปีที่แล้ว +1

    इन्द्रेणी टीम कि यक हुनहार कलाकार बहिनी कीर्स्ण बजागाइ ले गायको दोहोरी सारै मन पर्छ फेरि पनि गाउनु होला सबैलाइ लाई सुभकामना

  • @thammaya447
    @thammaya447 4 ปีที่แล้ว +10

    कृष्ण बहिनी र प्रदिप भाईको गित राम्रो छ

  • @basnetnarayan662
    @basnetnarayan662 4 ปีที่แล้ว +3

    💘🙏छत्र शाहिले इन्द्रेणी छोडेका हुन कि के हो किन इन्द्रेणी मा देखिदैनन अरु सबै कलाकार उपस्थित भैसके छत्र किन नआयको ? आज इन्द्रेणी कि नियमित अर्थात सामाजिक गायिका कृष्णा बजगाई र प्रदिप रोका बिचको रमाईलो दोहोरी सुन्न पाइयो । मज्जा आयो। हाल कोलालम्पुर मलेशिया 🌺जय इन्द्रेणी 🌹🌹🇳🇵🇳🇵🙏

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +1

    अबको इन्द्रेणी को तारा चक्के देख्न चाहाने कृष्ण बजगाई हो।बदाई छ कृष्ण उज्वल भबिस्यको कामना छ।🙏👏👏👏👏😍

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 4 ปีที่แล้ว +14

    कृष्णा बजगाईको मन्द मन्द मुस्कानले भुतुक्कै बनायो हजुर ।

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 ปีที่แล้ว +1

    गाउन राम्रो सुमधुरकि साेरकि धनी कृष्ण बजगाई ईन्र्देणिकि नियमित र अनुसित कलाकार हुन बधाई छ हजुर लाई।।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +33

    बहुमुखी प्रतिभाको खानी,मृदुभाषी,सालिन गायिका र प्रादिपको बबाल गीत मनपर्यो

  • @RajPandey-hu7po
    @RajPandey-hu7po 4 ปีที่แล้ว +5

    धेरै पछि राम्रो दोहोरी सुन्न पाइयो धन्यवाद दुबै कलाकार लाइ

  • @govindathapa6480
    @govindathapa6480 4 ปีที่แล้ว +4

    प्रदिप दाई गित रेकर्ड गर्नुपर्छ अब ।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      नमस्कार हजुर मैले पनि तीज आउदै गर्दा केही शब्द लेखेर गाउने कोसिस गरेकोन छु हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरे है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @prakashmalla4792
    @prakashmalla4792 4 ปีที่แล้ว +3

    राम्रो छ दोहोरी कृष्ण बैनी लाई अगाडि बढाउनु पर्छ यसरी चान्स दिनु है गाउने

  • @magarsani4749
    @magarsani4749 4 ปีที่แล้ว +1

    कृष्ण दिदी प्रदिप दाई❤️❤️💓💓❣️👌👌👌👌

  • @premgeet5435
    @premgeet5435 4 ปีที่แล้ว +1

    हियद लाइन पढे कृष्ण छत्रको भएको भन्दा यो मन भकानियर आयो केहि सोच्न सकेन केहि बेर एकान्तमा रुदै बसे...जसो तसो गीत सुन्ने साहस जुताए गीतमा पो रैछ अनि फेरि कृष्ण कै सम्झनामा दुब्दै तोलाइ रहे तोलाइ रहे 😍

  • @senpaiedits3143
    @senpaiedits3143 4 ปีที่แล้ว +22

    कृष्णा बहिनी लाई धेरै भन्दा धेरै चान्स दिनु होला उहाँ नै हो नियमित यो कार्यक्रममा बस्ने अरु त दुई चार दिन पछि कता जान्छन केही थाहा हुन्न

  • @jayantibasnet7508
    @jayantibasnet7508 4 ปีที่แล้ว +3

    सारङ्गि बजाएकाे खुव मन पर्थ्याे गित पनि उस्तै गाउनु हुने रहेछ।

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी सबै लाई नमस्कार

  • @kgamingkgaming-xg6mz
    @kgamingkgaming-xg6mz 4 ปีที่แล้ว +4

    कल्पना जतिसुकै पिडा भए पनि सधैं ओठमा मुस्कान होस 🧜🧜🧜🧜🧜👌👌👌👄👄👄👄💋💋💋💋💘💘💘💘❤️❤️❤️💓💓💔💔💕💕💖💖💗💗💙💙💚💚💛💛🧡🧡💜💜

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 4 ปีที่แล้ว

    कृष्णाले गायको गितका शब्दहरु गहकिला र मिठा हुन्छन् साथै मन्द मुस्कानको मिठो हाँसो र Time to time Eye contact गर्ने उच्च राम्रो बानी । God bless you all Indreni family

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza7474 4 ปีที่แล้ว +7

    निकै रोचक अनि घोचक दोहोरी खुसी लाग्यो ।

  • @manjukhatri8773
    @manjukhatri8773 4 ปีที่แล้ว +5

    Kerisna bahinile git gaune Palo parda sarai khusi lagyo aba uhalai pani agadi baddhe abasar dinu paryo kerisna kadela Dai 🙏🙏🙏🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      नमस्कार दिदि मैले पनि तीज आउदै गर्दा केही शब्द लेखेर गाउने कोसिस गरेकोन छु हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरे है th-cam.com/video/tAm3IU7792U/w-d-xo.html

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 ปีที่แล้ว +3

    आज निकै राम्री 👌👌 भयर आइछिन कृष्ण ❤❤ थप सुन्दरता हियर स्टायलले दियको छ।प्यारी💕 💕 खिमा बहिनीलाई मिस गरिरहन्छु है।

  • @AbdulKarim-fc7qo
    @AbdulKarim-fc7qo 4 ปีที่แล้ว +3

    बल्ल देख्न पाइयाे कल्पना दाहाल्काे दान्श अाहा दाम्मि लाग्याे अनि खुसि पनि

  • @jayarokaya9768
    @jayarokaya9768 4 ปีที่แล้ว +4

    छत्र शाहि लाई छिटो बोलाुन परेयो

  • @kumarsanunepali6732
    @kumarsanunepali6732 4 ปีที่แล้ว +5

    Kalpana dahal ko nach dhary ramro lagyo pradip dai ko ra kishna bajgae ko ramro pastuti

  • @khagendrarai7172
    @khagendrarai7172 4 ปีที่แล้ว +2

    निकै राम्रो लाग्यो गित शब्द सालिन् छ सबै कलाकारले यस्तै शब्दहरु छनोट गर्नु होला।कृष्ण दाजुलाई सलाम छ।

  • @pyuthanmandavi5ramdi359
    @pyuthanmandavi5ramdi359 4 ปีที่แล้ว +1

    अाज को भाका र टुक्का मा सारै मजा लाग्यो सुन्न तेस्तो कुनै कमेन्ट गर्ने ठाउँ नै छैन यो ईन्द्रेणी मेरो सुखदुःख को साथी हो र मलाई पवन राई को बाँसुरी को धुन त झन कति मन पर्छ ।।।।।।।

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +8

    आहा आज सुरू मा मीठो पावल राई को बाँसुरी धुन र मीठो स्वर की धिन कृष्णा बजगाई बैनी को गीत सुन्न पाऊदा सारैखुसी छु जय ईन्द्रेणी जय गीतसङगीत

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +6

    लौ आज धेरै दिन पछि कृष्णा बजगाई बहीनीको सुरिलो आवाज र प्रदिप रोका संगको कडा टक्कर दोहारी सुन्न पाईने भयो ।।

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +3

    Krishna bajgain baini ko surilo sowor ki dhani ani prkash vhai ko tyo chopilo prhar le garga man mutu nai hallinxa la la dhannewad xa sampurna team lai

  • @karkiraj3829
    @karkiraj3829 4 ปีที่แล้ว +3

    गाउन र नाचन उस्तै परफेट कलपना दालको कला मान्नु पर्छ

  • @kamalmagarthapa5828
    @kamalmagarthapa5828 4 ปีที่แล้ว +3

    छत्र शाही लाई पनि ल्याउन पर्यो इन्द्रेणी मा

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว

    कृष्ण बजगाइ बजै को र काठे लोक दोहोरी को राजा को आज को भिडन्त धेरै रमाइलो छ धेरै धेरै बधाई छ

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว

    खगेन्द्रजिको र कृष्णा बजगाई बहिनीको स्वर सारै राम्रो छ। मेरो माया छभने राधा भन्ने गित र उहा हरुको स्वर सारै राम्रो लाग्छ मलाई धन्यवाद

  • @kandelyech3243
    @kandelyech3243 4 ปีที่แล้ว +3

    Good evening everybody,
    Ati ramailo xa roka vai ra ktishna ko pratisparda

  • @Santoshofficial46
    @Santoshofficial46 4 ปีที่แล้ว

    *लोकप्रिय गाएक खेम सेन्चुरी लाई इन्द्रेणीमा देख्न चाहने जति यता हाजिर गरुम है को को हुनुहुन्छ ?*

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +4

    Oho aja ta mero man parne gaik gaika ko palo po rahicha Pardeep bro ra kirsna sis derai ramro dubai jana hansilo ra anusasit ani mitho awaj ko dani kalakar keep it up both of u 👍🙏sandai herna ra sunna paum hjr haru ko mitho geet ra dohori jay Indrani jay geet sangeet 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵kirsna dd ko ekkal suru ko geet le nai man chuncha 👍🙏😥

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว

    रमाईलो दोहोरी कृष्णा र प्रदीपको

  • @mitralimbu6876
    @mitralimbu6876 4 ปีที่แล้ว +25

    कृष्ण बजगाइ सिसको बल्ल स्वर खुल्न थाल्यो है।पहिले भन्दा।।तर कहिलेको रेकर्डिङ होला?????

    • @basantlaludas1319
      @basantlaludas1319 4 ปีที่แล้ว

      राजु परियार र मनमाया लाई पनि गाउन लगाउन पर्यो ।

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +1

    अाज खाेजेका र मन देखि राेजेका दुबैजना गायक र गायिका काे खत्रा दाेहाेरि सुन्ना पाईयाे ।धेरै धेरै उन्नति , प्रगति हुँदैजावस् दुबैजना कलाकारकाे अाज हामिहरू दाेहाेरि हेर्ना र शुन्ना खाेजेका कलाकार लाई गित गाउने अबस्र दिनुभाकाे मा अाद्रणिय दाजु कृषण कंडेल लाई विशेष धन्नेबाद छ

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว

    राम्रो सफलकलाकारहरुले गाउनुभको छ रमाईलो दमदार छ सबै कलाकारहरुलाई सफलताको सुभकाममा साथै ईन्र्देणिलाई लाखौंलाख सुभकामना हजुरहरुकै दुखसुखको सहयात्री कतारबाट हेरियो सबै सकारात्मक सोचकासाथ सबै अगाडिबडाै आफैबाट सकारात्मकको सोचबिचारमा अगाडिबडाै