चिज गुरुङले म जस्तो पाउदिनौं, भनेपछि खिमा रोका संग पर्‍यो घम्साघम्सी ।। HD १९.०४.०७७

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChijGurung_KhimaRoka # LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 792

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +60

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @bhimtamang3818
      @bhimtamang3818 4 ปีที่แล้ว +4

      धेरै महीना पछी इन्द्रेणीमा रितु लाई देख्न पाइयो ।
      जय रितु
      जय इन्द्रेणी
      🙏🙏🙏

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +2

      रितु थापा दिदिलाई धेरै दिन पछि इन्द्रेणी मा अाउनु भयो दोहोरी कहिले सुने होला

    • @pujaralokesh190
      @pujaralokesh190 4 ปีที่แล้ว

      बबाल

    • @pujaralokesh190
      @pujaralokesh190 4 ปีที่แล้ว +1

      बबाल

    • @dolragranabhat2093
      @dolragranabhat2093 4 ปีที่แล้ว

      I'm

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 ปีที่แล้ว +262

    नमस्कार सम्पुर्णमा
    पहिलो पटक चिज गुरूड दाजु संगको रमाईलो दोहोरि हजुरहरूको लगि
    हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुस ल 🙏🥰💕

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว +3

      Ek dam damdar khusi lagyo

    • @budhakhalmagar1469
      @budhakhalmagar1469 4 ปีที่แล้ว +2

      Babal xa बिहि कहिले गर्नेहो निम्तोदिनो परो म खिमा जि

    • @Dilgurung588
      @Dilgurung588 4 ปีที่แล้ว +1

      Excellent dherai mitho voice baini ko ani chija sir ko sabda haru ramro congratulation hole team lai best of luck baini

    • @magarthapa768
      @magarthapa768 4 ปีที่แล้ว +1

      राम्रो गाउनु भाछ खिमा सोल्टीनि

    • @bibasthapa9454
      @bibasthapa9454 4 ปีที่แล้ว +1

      एक दम राम्रो लागेओ अजै राम्रो पर्गती गर्नु बहिनी 😁😁😁

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +108

    चिज गुरुङ को दोहोरी गाउने तरिका धेरै राम्रो छ कति राम्रो सब्द आउछन के सम्पुर्ण लाई मीठो सम्झना र साङगितिक नमन

  • @somgurung4774
    @somgurung4774 4 ปีที่แล้ว +48

    अनुशंसित चिज गुरुगं शब्द को भण्डार हो जहिले पनि आफ्नै भेष मा सजिए को देख्छु खुशी लाग्छ ।

  • @taratamu1273
    @taratamu1273 4 ปีที่แล้ว +13

    चिज गुरुङलाई कति गजब गजबको शब्द , उखान टुक्का आउँछ हो ! नयाँ दोहोरी सुने जस्तो अभाष हुन्छ ।

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 ปีที่แล้ว +2

    चिज गुरुङ आउने बित्तिकै मन फुरुङ्ग हुनेहरु को को हुनुहुन्छ होला कि म मात्र होला?? जय इन्द्रेणी 👍️👍️👍️👍️जय गीत जय संगीत सबै जना मा छड्के सलाम!

  • @laxmisharma8203
    @laxmisharma8203 4 ปีที่แล้ว +4

    मलाइ मन परेको गायक चिज गुरुङ को गित सारै मन परो सिधा पारा मा कति मजाले गाउनु हुन्छ

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 ปีที่แล้ว +104

    नमस्कार सम्पुर्णमा
    आजको हाम्रो दोहोरीमा
    थोरै प्राविधिक समस्याले हाम्रो दोहोरीमा साउन्डको समस्या आएको छ
    मेरो सम्पुर्ण दर्शकस्रोताहरूले अन्यथा नलिदिनुस् ल ..🙏🥰

    • @kulbahadur1225
      @kulbahadur1225 4 ปีที่แล้ว +1

      Ritu kaile auchha youtube ma

    • @devilal2096
      @devilal2096 4 ปีที่แล้ว +1

      dami x 🙏👏👏👨‍🎤👩‍🎤

    • @sandipbaduwalxetri7711
      @sandipbaduwalxetri7711 4 ปีที่แล้ว +1

      खिमा बैनी कैइ आइडी हो त यो

    • @shivakarki978
      @shivakarki978 4 ปีที่แล้ว +2

      तपाइको मुहार को हाउ भाउ पनि हेर्न पाइएन , क्यामाराको पनि गल्ती हो कि बैनी ?

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +1

      खत्रा दोहरी

  • @sudhirthapa5971
    @sudhirthapa5971 4 ปีที่แล้ว +24

    खत्रा जमेको इन्द्रेणी को जोडी हरु प्रदिप +कल्पना , अनि चिज गुरुङ र खिमा रोक्का मगर 👌👌👌👌👌

  • @BhimPoudel
    @BhimPoudel 4 ปีที่แล้ว +30

    नमस्कार, इन्द्रेणी मन पराउनुहुने सबैले हेरेर Share गरिदिनुहोला है ।

    • @dilpunmagar8768
      @dilpunmagar8768 4 ปีที่แล้ว +2

      नमस्कार छ , भिम पौडेल भाईको पनि दोहोरी गीत मन पर्छ ! गीत गाउँदा जहिले पनि हाँस्छौ 🤣🤣🤣

    • @bijaytiwari492
      @bijaytiwari492 4 ปีที่แล้ว +1

      Bhim dai tapaiko git pherai sunnu paunu paro

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว

      @@dilpunmagar8768 thank you

    • @BhimPoudel
      @BhimPoudel 4 ปีที่แล้ว

      @@bijaytiwari492 ok wait garnuhola

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 ปีที่แล้ว +2

    मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ ।
    लोकसंस्कृतिको दरबार
    जय इन्द्रेणी।🌈
    भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +21

    जोडी होस त यस्तो, चिज ज्यु र खिमा ज्यु जस्तो सुपर दोहोरी गीत, जय इन्द्रेणी जय कृष्ण दाइ

    • @shobakar1007
      @shobakar1007 4 ปีที่แล้ว

      गित भन्दापनि दुवै बहिनी नाचेको कति राम्रो लाग्यो।

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 4 ปีที่แล้ว +17

    नेपाल गएपछि एकपल्ट इन्द्रेणिमा गएर तालि बजाएर छमछम नाच्न मन हुने जति यता।🤚🤚🤚🤚🤚

  • @ramrajaacharya1306
    @ramrajaacharya1306 4 ปีที่แล้ว +1

    दामी खिमाको तोते बोली र शव्दहरु धेरै मन पर्यो चिज गुरुङ सर नि राम्रो छ सधै सुनिरहन पाउ धन्यवाद

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +8

    खिमा र चिजगुरुङ दोहरी अतिनै राम्रो जय इन्द्रेणी जय गीत 🙏🙏🙏👌👌👌

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +6

    आज सारै रमाईलो लाग्यो इन्द्रेणीमा ।हाम्रै बाग्लूङे चेली खिमा र रितु भयकोमा र अनि चिज गुरुङ जि र कृष्णा बजगाई अनि देबी आले र कृष्ण कडेल यबंम् सबै इन्द्रेणी टिमलाई धन्यवाद

  • @gurunglenin
    @gurunglenin 3 ปีที่แล้ว +2

    चीज गुरुङ भाईको शब्दहरु आहा ! क्या गज्जब लाग्छ ! खिमा जी र चीज गुरुङ भाईको दोहोरी सुनिरहुँ झैं लागिरहन्छ ! लाइभ दोहोरीमा दुवै अब्बल छन !

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +7

    आज चाई मन परने गायक र गायिका को दोरि बबाल हुने भो चिज गुरुङ र खिमा जि

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    चिज भाईले सेस पार्यो खिमा बहिनीलाई दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई धन्यवाद । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Sangharsha308
    @Sangharsha308 4 ปีที่แล้ว +21

    खिमा बैनी गाउले बैनी ।।।
    सुभकामना छ सधै
    अनि lobe you indreni team

  • @rajanale5236
    @rajanale5236 4 ปีที่แล้ว +1

    सबैभन्दा पहिला त इन्द्रेणी ( whole unit) लाई धेरै धेरै धन्यवाद। कार्यक्रम सारै मन पर्छ र हरेक नेपालीहरूको वस्ती वस्तीमा अझ भनम विश्वभरि छरिएर वस्नु भएका हरेक नेपाली मनमुटुमा बस्न सफल कार्यक्रम को म फ्यान पनि हो अवगत गराउन चाहान्छु। chij Gurung र Khima Roka magar को यो भाकामा सारै रमाइलो भइराछ।

  • @milangurung950
    @milangurung950 4 ปีที่แล้ว +2

    चिज ङोलो को दोहोरी सारै राम्रो लाग्छ मलाई👌👌👌

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 4 ปีที่แล้ว +1

    Asaddyai ramro dhohori gaunu bhayo Chij Gurung ra Khima baini hardik uttar uttar pragati ko shubhakamana chha dubailai ani bisesh dhanyabad Indreni parivar lai 👍👍👍👍👍👍👍👍No1

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +10

    चिज गुरुङलाई यस्ता मीठो शब्द कसरी होला अाऊने धेरै पछि खिमालाई हमला सायद लकडाऊन पछि पहिलो होला गाँठी कुरो कसैलाई थाह छैन इन्द्रेणीमा म तेसै अा छैन 🤣🤣करोड 👌👍️❤️

  • @sudhirthapa5971
    @sudhirthapa5971 4 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी चिज र खिमा को जोडी ।

  • @sushonbabu5013
    @sushonbabu5013 4 ปีที่แล้ว +2

    Gorkhali ko San chij Gurung..... Always best....

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว +1

    कति राम्रो दमाइको छिरो बोलको गितमा दोहोरी राजु परियार र देवि आलेको जस्तो अब कसैको हुदैन हो यो दोहोरी पनि राम्रो छ

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว

    अाहा सार्हैरमाईलो दोहरि घम्सा घम्सी खिमा सोल्टीना र चिज गुरुङ बिच बधाईछ जय ईन्द्रेणि🙏🙏🙏👌

  • @premkhatri653
    @premkhatri653 4 ปีที่แล้ว

    रमाइलाे गित गाउने र मन पर्ने गायक चिज गुरूड. । जय हाेस् ।

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +4

    चिज गुरुङको शब्द चयन मनपराउने हाजिर हुनुस!

  • @Apsonkhadka777
    @Apsonkhadka777 4 ปีที่แล้ว +1

    दामि छ बधाई चिज गुरुङ खिमा रिका जि।

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +2

    चिज गुरुड़ भाई र खिमा रोका बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो चिज गुरुड़ भाई बहिनी

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +5

    चिज दाइ र खिम्मा बहिनि लाइ सलुट छ राम्रै दोहोरि गाउनु भो बधाई छ र पुरै इन्द्रेणी टिम लाइ नि नमन छ सहायो दाताहरुलाई नमन छ कृष्ण दाई लाइ सलुट छ

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 4 ปีที่แล้ว +5

    सबै कुरा राम्रो छ । यो क्यमारा किन रितु र खिमा तिर फोकस नगरेको भन्या के।। anyway मज्जा आयो दोहोरी सुनदा

  • @khagendraranamagar9440
    @khagendraranamagar9440 4 ปีที่แล้ว +2

    🌷जय इन्द्रेणी 🌷🌷🌷🌷🌷🌷🌷🌷💞💞💞💞💞🌷

  • @karnathada3217
    @karnathada3217 4 ปีที่แล้ว +3

    आहा रिता थापा र देबी आले पनि आको रही छ आज त

  • @ritarita2176
    @ritarita2176 4 ปีที่แล้ว +1

    🙏🙏🙏 धेरै राम्रो छ खिमा बोहिनि र चिज भाइको दोह‍ोरि

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +1

    शब्द को खानी चिज गुरुङ र सुमधुर स्वर की धनी खिमा रोका बिच्को अति नै रमाइलो घम्सा घम्सी , जय इन्द्रेणी !!!

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +1

    आहा अति नै झकास दोहोरि सुनियो है हाम्रो चिज जि र खिमा जि बात

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    अति मन पर्ने गायक चिज ङोलो अनि खिमाको घम्साघम्सी हेर्न बसियो।जय इन्द्रेणी।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      Namaskaar दाजु
      तिज आउदै गर्दा कर्म घरबाट छोरिले बाबा आमालाइ पठाएको एउटा बिल्कुलै सकरात्मक सन्देस हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरेह है th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @kod9devkota769
    @kod9devkota769 4 ปีที่แล้ว +1

    चिज गुरुङको गाउने शैलिनी मन पर्छ.....

  • @sandeshido8825
    @sandeshido8825 4 ปีที่แล้ว +1

    ल आज मगर्नी हरूको दभेला र‌इछ खुसी लाग्यो

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +1

    jay indreni chij Gayek vs khima gayika lai samman xa love you all indreni famly 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤🎤🎤

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 4 ปีที่แล้ว +1

    चिज को गित अति राम्रो छ सबैलाई सलाम छ ल

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 4 ปีที่แล้ว +1

    अाहाँ कस्तो राम्रो दोहरी क्या चिज गुरुङको अनि किउडी खिमा रोका मगर को

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 ปีที่แล้ว +2

    चिज भाई र खिमा बहीनी को दोहोरी सुन्न पाउदा सारै नै खुशी लाग्यो ।

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 3 ปีที่แล้ว

    आजको हिरो चिज गुरूङ, Well done.

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 หลายเดือนก่อน

    खिम र चिज को दोहोरी बबाल छ चिजकि अगामान को ले ❤❤❤❤❤❤❤

  • @amritaamrita3757
    @amritaamrita3757 4 ปีที่แล้ว +1

    रमाइलो छ दोहोरी

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      तिज आउदै गर्दा कर्म घरबाट छोरिले बाबा आमालाइ पठाएको एउटा बिल्कुलै सकरात्मक सन्देस हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरेह है th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @purnachaudary2460
    @purnachaudary2460 4 ปีที่แล้ว +9

    आजको दोहोरी सार्‍है रमाइलो छ तर तेयो भन्दा पनि राम्रो दिदी को नाज छ

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      तिज आउदै गर्दा कर्म घरबाट छोरिले बाबा आमालाइ पठाएको एउटा बिल्कुलै सकरात्मक सन्देस हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरेह है th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @senpaiedits3143
    @senpaiedits3143 4 ปีที่แล้ว +1

    सारै रमाइलो भयो चीजको शब्द चयन झन मन पर्यो दुबै जना लाई बधाई छ

  • @nargrg9782
    @nargrg9782 4 ปีที่แล้ว

    अनुसासित कलाकार चिज गुरुङ र रामरी कलाकार खिमा रोका को अति राम्रो दोहोरी।

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +2

    मलाई धेरै धेरै मन पर्ने गायक चिज गुरुङ अनि खिमा जि तपाईंहरुको दोहोरी कहिले अाउला भनी कुर्दा कुर्दा अाज बल्ल अायो जय इन्द्रेणी

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 4 ปีที่แล้ว +1

    गहकिला शब्दका धनी चिज गुरूङ्ग जिकाे दमदार प्रस्तुति एकदम मन पर्याे ।।

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 4 ปีที่แล้ว +1

    चिज र खिमा जि को दोहरी दामी छ है

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +1

    चिज गुरुङ र खिमा मगर बिचको बबाल दोहोरी मनपराउने जति यता हाजिर गरम

  • @lakshmanthappa4
    @lakshmanthappa4 4 ปีที่แล้ว +4

    ्वधाई तथा शुभकामना छ सम्पूर्ण ईन्द्रेणी समाजलाइ उत्तरोत्तर प्रगतिको कामना गर्दछु हाल केराला ईन्डीयाबाट लक्ष्मण थापा घर चपूर रौतहट जिल्लाको गैडाटार

  • @bhansinghdhami2410
    @bhansinghdhami2410 4 ปีที่แล้ว

    रमाइलो दोहोरी चिज गुरुङ को शब्द सान्दर्भिक छ शुभकामना छ आगामी दिन का लागि

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว

    आज चीज जी र खिमा को दोहरी जति नृत्य पनि अति रमाइलो ।।।💃💃💃💃💃👯👯👯👯👯👏👏👏👏👏👏

  • @sattallama6412
    @sattallama6412 4 ปีที่แล้ว +1

    अति नै रमाईलाे दाेहाेरी भयाे तर चिज भाईले अति नै रमाईलाे कडा सगँ दाेहाेरीमा गाउँनु भयाे दुबै कलाकारहरू लाई धेरै धेरै धानेबाद

  • @ghansingpun6682
    @ghansingpun6682 4 ปีที่แล้ว +1

    Nice song all the best inderni team 🙏🙏🙏

  • @nitakhatri6886
    @nitakhatri6886 4 ปีที่แล้ว +4

    ल आज बल्ल कुर्दा कुर्दा खिमा बैनिको दोहोरी हेर्न पाइयो ।अति रमाइलो लग्यो।

  • @budhakhim6370
    @budhakhim6370 4 ปีที่แล้ว +27

    गाईका खिमा रोकाको मन्द मन्द मुस्कान क कस्लाई मन पर्छ यता हाजिर गरौं ?

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      मलाई ।।। 😀😀😀
      तिज आउदै गर्दा कर्म घरबाट छोरिले बाबा आमालाइ पठाएको एउटा बिल्कुलै सकरात्मक सन्देस हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरेह है th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @prakashthapa3317
    @prakashthapa3317 4 ปีที่แล้ว +1

    मनले सोचेको जोरि आज देखियो
    असाधै रमाइलो लायो बरै

  • @tolamagartolamagar6970
    @tolamagartolamagar6970 4 ปีที่แล้ว +1

    पहेलो सुत लगाउने दिदिको नाचो निकै राम्रो रहेछ मन परेयो नाचो

  • @kamalapangeni6929
    @kamalapangeni6929 4 ปีที่แล้ว +1

    कति राम्रो दोहोरी सारै मन परो

  • @shankarkhadka4798
    @shankarkhadka4798 4 ปีที่แล้ว

    चिज दाजुको मौलिक भेषभुषा अनि गायन शैलिलेको फ्यान भए

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 ปีที่แล้ว +1

    जय हो आजा पहिला

  • @lokkarki3321
    @lokkarki3321 4 ปีที่แล้ว +1

    अब राजु परिवार दाइको र खिममाको दोहोरी हेर्ना मन छ

  • @bishnuregmi9435
    @bishnuregmi9435 4 ปีที่แล้ว

    शब्द छनौट राम्रो छ चिज गुरुङ्ग र खिमाको👌👌

  • @yampun84
    @yampun84 4 ปีที่แล้ว +1

    अति रमाइलो आज को दिन ।

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว

    चिज गुरुङ र खिमा रोका बीच को दोहोरी बिशेष उत्कृष्ट लाग्यो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

    रितु थापा लाई इन्द्रेणीमा लगभग दुई बर्ष पछी नै देखे पैलाता पातली पातली लजालु थिईन यूरोपियन तिर जान थाले बाटता मोठाएर टन्न भाकी छिन पैसा नी टन्न भाका हुन्न खिमा नानू बधाई छ इन्द्रेणी कार्यक्रम भनेको सामज सेबीको भुमिका निभाउनु कार्यक्रम हो इन्द्रेणी कार्यक्रम लाई जिबंनभरी नभुल्नु इन्द्रेणीका टिमले पुन्य काम गरि रहाछ समपुर्ण इन्द्रेणी टिमलाई भित्री आतमै देखी बधाई तथा धन्यवाद छ सदा पशुपति नाथले इन्द्रेणी टिमलाई शक्ति दिउँन

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 4 ปีที่แล้ว +1

    अती रमाइलो गुरुङ अनि मगर नानीको दोहोरी अनि माथील्लो स्तेपमा बसेर नाच्नु हुने दिदीलाईनि धन्यबाद अनि सफलताको कामना 100% अती रमाईलो

  • @haribista9761
    @haribista9761 4 ปีที่แล้ว +4

    खिमाले गाएपछि ईन्द्रेणिको परिसर आफै यसै यसै नाचे जस्तो ,,,,,,एक दिन टिका पुनको स्वर ईन्द्रेणिमा घन्केको हेर्न पाईयोस कृष्ण दाई

  • @chandragurung8721
    @chandragurung8721 4 ปีที่แล้ว +5

    Damee....Chij Gurung Vs Khima Roka.....🙏🙏🌷

  • @keshavghimire2014
    @keshavghimire2014 4 ปีที่แล้ว +1

    संपुण ईन्द्रेणी टिमलाई नमस्कार आज मलाई मनपर्ने चिज गुरूड़ र खीमा बैनिको दोहोरि सारै राम्रोछ साउदीबाट हेर्दैछु र संपुण ईन्द्रेणीटीमको उन्नति प्रगतिको कामनागर्दछु कुष्ण सर छत्रसाहिलाईपनि छिटै ईन्द्रेणीमा लिउनुपर्योहै

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 4 ปีที่แล้ว +1

    बल्ल खिमा रोका परिपक्क गायिका भैछिन 👌💋

  • @janmayashreesh755
    @janmayashreesh755 4 ปีที่แล้ว

    चिज भाइको दोहोरी हेर्न लाइयोल धेरै मन पर्छ भाइको दोहोरी

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +5

    दिदिहरुको नाचपनि राम्रो लाग्यो हैट रमाईलो भयो कतारबाट हेरियो

  • @premrai4104
    @premrai4104 4 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तुति बधाई छ both of singer लाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว +1

    धन्यबाद छ चिज जि र खिमा बैनिले धेरै मिठो गाउनु भो

  • @gobindathapa9661
    @gobindathapa9661 4 ปีที่แล้ว +3

    एक्दम राम्रो छ खिमा बहिनी र चिज भाईको दोहोरी,आज भिम भाई र देबि रितु बहिनिको आगमनले ईन्द्रेनी अति उज्यालो भएको छ है ईन्द्रेनी टिम सहित सबैलाई नमस्कार 👍️👌🙏🙏🙏

  • @padamale3121
    @padamale3121 4 ปีที่แล้ว +3

    खिमा मिस, को गाउने शैली राम्रो छ चिज सर ,नि धेरै राम्रो छ

  • @bheshavkhanal5349
    @bheshavkhanal5349 4 ปีที่แล้ว +1

    धेरै रमाईलो छहै

  • @ashoklimbo5638
    @ashoklimbo5638 4 ปีที่แล้ว +1

    खिमाको एक्सप्रेशन धेरै राम्रो

  • @narayangautam2804
    @narayangautam2804 4 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार सम्पुर्ण इन्द्रेणी परीवारमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 ปีที่แล้ว +5

    नमस्कार सबैजनालाइ। दुबई बाट हेर्न सुरु गरे है आज मन पर्ने कलाकार को घमासान होला जस्तो छ ।

  • @ghanbaharai993
    @ghanbaharai993 4 ปีที่แล้ว +1

    Aja dherai ramailo bhayo sampurna Tim lai badhai chha

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +1

    वा खिमा जी लभ यु अती सुन्दर हजुर

  • @jivanpun9029
    @jivanpun9029 4 ปีที่แล้ว +1

    आहा खिमा काली को सोर❤️❤️❤️👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩

  • @nimkumari2805
    @nimkumari2805 4 ปีที่แล้ว

    रमाईलो छ दोहोरी मलाई नि सारै मन पर्छ दोहोरी

  • @balbahdur9628
    @balbahdur9628 4 ปีที่แล้ว +1

    चिज र खिमा को दोहोरी मन पर्ने जति यता हजिर

  • @laxmanacharya5049
    @laxmanacharya5049 4 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी !!!

  • @babagurung8557
    @babagurung8557 4 ปีที่แล้ว +1

    Chij bhai solo mousam ma dinxa tehi maja auxa ajo khima sanga jhan ramailo vyo

  • @chijgurung
    @chijgurung 4 ปีที่แล้ว +1

    th-cam.com/video/6_HKwRJ2SDU/w-d-xo.html नमस्ते मेरा सम्पुण लोकपारखि मनहरुलाइ,गाउदा कुनै कमि कमजोरि भए माफ गर्नु होला।मेरो नयाँ तिज गित समय मिलाएर हेरिदिनु होला🙏🙏🙏

    • @santoshthapa7658
      @santoshthapa7658 3 ปีที่แล้ว

      Kunai kamjori xaina babu. Yastai hasila. Hasila. Sabda chunnu la

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    मन पर्ने भाकामा मन पर्ने कलाकारले दोहोरी गाउदा खुसी लाग्यो। भगवानरुपि सहयोगी मनहरु इन्द्रेणी टिम कृष्ण सरलाइ हृदयदेखि सलाम छ, जय इन्द्रेणी।।

  • @padambist3505
    @padambist3505 4 ปีที่แล้ว +1

    वावा दामि छ भिडीयो

  • @ramdeuba5220
    @ramdeuba5220 4 ปีที่แล้ว +7

    कडा दोहरी!जनै पुर्णिमा को लाखौंलाख शुभकामना इन्देणि टिम लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्छु।