आजको मान्छेले सिक्नैपर्ने जीवन कला || जीवनकुमार प्रसाई || TAMASOMA JYOTIRGAMAYA || TIKARAM YATRI
ฝัง
- เผยแพร่เมื่อ 26 พ.ค. 2019
- Presenter: Tikaram Yatri
Guest: Jeevan Kumar Prasai
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Amrit Sunwar, Jiwan Bhandari
Music: Raprabin
Graphics: Lokesh/ Ramesh / Bibek
Make Up: Karishma Shahi Thakuri
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
TH-cam: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
© AP1HD 2019
#TamasomaJyotirgamaya #tikaramyatri #jeevankumarprasai #annapurnamedianetwork #ap1hd - บันเทิง
सारा मानव जगतका लागि अति उपयोगी अन्तर्वार्ता । टिकाराम जी भ्रष्ट नेताहरू भन्दा यस्तै राम्रा पात्रहरूलाई तपाईंको कार्यक्रममा पाहुना बनाउनु होला ।
निकै महत्तोपुर्ण बिषय र बहस ।
भनिन्छ मान्छेको शरीर (digestion and metabolism wise) हरेक दश वर्षको उमेर पछि परिवर्तन हुन्छ ।
अर्थात १ देखि १०, १० देखि २०, २० देखि ३०, ३० देखि ४० र त्यसै गरि अरु १० बर्षमा परिवर्तन हुन्छ ।
त्यसैले हामीले खाने पनि आफ्नो उमेर अनुसार परिवर्तन हुनु पर्छ । उदहारणको लागि अहिले को समाजमा मनिषहरु २२-२३ को उमेर पछि वोजन बढ्छ अनि पेटमा बोसो बढ्न थाल्छ, किनकि उसको शरीर परिवर्तन भयो तर उसले खाने खान उही हो र धेरै जस्तो कैसमा उ धेरै खान थाल्छ र रक्सी खाने हो भने त सितन कति हो कति ।
समय, समाज convenience र खानको availability धेरै बढेको छ पहिले भन्दा । पहिला हजुरबुबा हरु घरको खान मात्र खान्थे (aafai kheti gareko organic) र दिन भर जसो physical काम नै गर्थे र त्यति नै हिड्नु नि पर्थ्यो तर अहिले को अवस्था पुरै फरक छ । यो कारण ले हर्दा अहिले को generation को ठुलो समस्या मध्हें obesity पनि एउटा हो ।
छोटकरीमा र सजिलो हिसाब मा भन्दा सके सम्मे सेतो खाने कुरा जस्तै भात, नुन, मैदा, चिनी , ब्रेड नखाने वा कम खाने ।
कति मिठो अन्तरबार्ता 😊😊
नेता झुठो आसस्वन सुन्नु भन्दा त एस्ता
सम्बाद सुन्नु को मजा नै बेग्लै अब एक चोटि चैत्यन कृण लाई ल्युनु पर्यो टिका जि...
अज खुशी लगेको छ ,ज्ञान् गुन को कुरा बुझ्न पाइयो ,धेरै धेरै आभार बेक्त गर्दछु ,टीका सर ,आउदा दिन हरु मा पनि यस्तो पत्रहरु अपेक्षा गरेको छु ,नेता का झुठो कुरा मा समय बर्बाद न गर्नु न गरौनु
❤
सारै महत्त्वपूर्ण र ज्ञानबर्दक सम्बाद । मुरी मुरी धन्यवाद टीकाराम सर र पाहुना बैज्ञानिक ज्यु।
Ati gyanbardak programme .
जति सुने, हेरे पनि चित्त बुझ्ने । नेपाली युट्युबरले यस्तै खालका प्रस्तुतीमा जोड दिउन् ।
टिकाराम सर, अाजको कार्यक्रम अत्यान्त महत्त्वपूर्ण लाग्यो, यस्तो कार्यक्रम समयसमयमा प्रसारण हुनु राम्रो हुन्छ। तपाईं र डा० जीवन सरलाई धन्यवाद ~
आहा सच्ची नै एकदम उपयोगी आजको कार्यक्रम टिकाराम सर धेरै धेरै धन्यवाद एस्को लागि।
this program is far better than international media
Very interesting and useful for us
एक दम मनपर्यो आजको अन्तर्वार्ता
भिन्दै प्रकार काे सार्है नै राेचक र महत्त्वपूर्ण संवाद , धन्यवाद टिकाराम यात्री सर ।
ढिलो हेरेछु!धैरै कुरा सिक्न पाइयो धन्यवाद ।
अधिक कृत्रिमता भन्दा प्राकृतिक हुनु नै मानव धर्म हो
टिकाराम सर यस्तै यस्तै कार्यकम अरुपनी आओस धन्यवाद हजुर लाइ
राम्रो कुरा
अति उपयाेगी अन्तर्वार्ता ।
सेवारो!!!
अति मिठो बहस
Tikaram sir, Namaskar, plz, I like to hear Mr. Chaitenya Mishra. He is also an example person for us. plz sir
❤❤🎉🎉🎉thanks
यतिको गफ गर्न चाहिँ मलाई पनि आउँछ।
What is the takeaway of this talks?
Tikaram Ji, Diversity in ur Content is Impressive.
सारै उपयोगी सम्बाद , धन्यवाद यात्री जि
एकदम wonderful आजको कार्यक्रम... एकदम मानव जीवनमा दैनिकी अति आबस्यक महत्त्व पूर्ण कुराहरूको प्रस्तुति।।। धेरै धेरै धन्यवाद टीकाराम सर अनि Dr जीवन सर।।।
Best thinks ever great jiban sir
जीवन-उपयोगी जानकारी ।
Sir please give proper English subtitle and we want this channel to grow into international news channel so please go on air to english version too.
Very intersting
Dherai ramro kura sabile jannai parne
भुलेको जीवन यो कार्यक्रम हेरेपछी सजीव हुने प्रयत्न अवस्य गर्ला मानव समुदायले।यो कार्यक्रमको लागि यात्री जीलाई धेरैधेरै धन्यवाद 🙏🙏
very useful and fruitful episode yatri jee
Hajurko karyakram ati man parxa 🙏🇳🇵😀🌹💕
Sir....plz...i humbly request you...plz..call the...Economist Bishwo. Paudel sir..and..Swornim wagle sir..for the current economic status of Nepal
Ati ramro Karekram ho thank u
Dherai ramro
Dherai nai mahatwapurna byakti laai haami samachhya sachhyatkaar garaaidinu bhayo jiban jiune kalaako samchhipta gyan dilaidinu bho
Yaahaalaai ra Dr Jiban je laai dhanyawad haardik badhai
Great
Thank you so much.
Helpful, Diligent and life worth subject discussions and being hopeful to live it up.
जय होस् ♥️♥️♥️♥️
Nice 👍
Very useful. Many thanks.
Thank u for such a informative and practical episode
Thank you Tikaram Dai
thank you very much for calling such a great personality in your program.
Wonderful & Very Informative Programme..
Thank You Dr. Saab..
Thank You Yatri Sir
Keep it uppp .very nice and informative.
hajur ko muskan pani kati mitho.
Nice show
Good topic n tips sir
very useful and fruitful episode hope to get like this on the days to come
nice one
सिधा र सटिक संवाद भएन प्रसाईं जी को भाषा नेपाली भए पनि सरल र सजिलै बुझ्न सकिनं
Aafnai basha bujna nasknu hamro Pani kamjori ho ni sir
soo nice program
गोरु नेता लाई ल्याएर तपाई को महत्त्वपूर्ण समय खेर फाल्नु भन्दा विभिन्न क्षेत्र का यस्तै विद्वान संग सम्बाद गर्नु होला ।।
marksbad ka kuravanda inko kura bujna sajilo......,,😙🌳🌳🌲🌱🌱🌱🌴🌴🏵🥀🌺🌻🌼🌷🌾🌿☘🍀🍁🍂🍃
नुन र चिनी चाहिन्छ तर मात्रमा भर पर्छ जाे हाम्राे पुर्खाले बताएका छन ,अाजकालकाे समस्या भनेकाे विलासी जीवन हाे
Yatri ji tapai ko studio ma plant or flowers haru rakhnu paryo.
Ok chha
राजनीतिक बकवास भन्दा बढी महत्त्व छ जिन्दगी 😍😍😍यो होनी काइदा
आज हामीले जान्नु पर्ने ज्ञान थाहा भो
I really enjoyed it. Don't invite politicians in your program. They are not suitable for your program's philosophy.
ki shan le 12month kam garda 2xak dhan ko vat khanu kahile pugdain thiyo tyo ykdam ramro rahexa kina ki aru bela kandamul khanthiyeu
jo kam gardain 2 xak hain 3 xak pani vat khaye ab dherai rog lagera apbad khojnu thale sabai le,duniya yestai xa
Madan kirati rai laai lyaunu paro teekaa sir
Pure Vegetarian Haru yeta comment garau na.
Aaba ma join khana parla
Dai fast fast Premier garnu na exam ko lagi padnu xa
Call Dr. BP Timilsina
Wlc guys
आध्यात्मिक बिज्ञानका अनुसार नर बॉनरको संतान हैन । भगवानका ८४लाख योनीमध्य बानर ८३९९९९९औं सोनी हो र नर ८४औं । यदी बानर हाम्रोबंस भएको थियोभने अहीलेपनि उसको रंगत निकालेर मानवलाइ रत्तदान दिय हुनेथियो । बिज्ञान मात्र बुझेका बिद्वानहरु ले डारबिनको बिकाशबादी सिद्धांतलाइ मात्र बुझ्नु र पूर्बिय दर्शनको गहन अध्ययन र ज्ञान नहुनुहो । अत:बॉनरको श्रीष्टि पस्चात भगबानले यो धराधॉंमभित्र धरेको बहुमुल्य हीरा मोती जवाहर मनी मानिक्य र खनिज लवनको उपभोग गर्ने प्राणी नर को जन्मदिनुभएको हो । यसैले बानरसंग नरको सरीरको आकार केही नजिकहोला तर केमिकल फरक फरक छ ।
Yatri sir tapaiko Sundar pachye bhanekai lukeka pratiwan bekti Lai manch prayog garna dinu tesma Pani jivan samandi arko kura bharatma Rahul gandiko image unkai bahini jwaile dharapma pardiye aab Pani Nepal Sher bhadur liyera cangres janeho bhane Nepali cangresko halat indiama jastai hunxa. Cangresle Naya yuwa neta khojnai parxa.
मानिस मात्रै यस्ताे जीव जसले पकाएर खान्छ । अहिले घरपालुवा कुकुर र विरालाेले मान्छकाे सगतले पकाएकाे मासु खान थाले । जगली विरालाे कुकुरकाे आयु करिब ४० बर्ष हुन्छ भने घर पालुवा विरालाे कुकुरकाे आयु करिब १५ बर्ष हुन्छ ।
Dr. Baburam Bhattrai lai lerauna paryo.
येस्ता ज्यान मारा देश द्रोही दलाल लाई हेर्ने कस्तो हौं