आर्यघाटसम्मै हिँड्दै जान पाए हुन्थ्यो- १०७ वर्षीया गुणकुमारी कुइँकेल | कुरा_सुन्नु_पाकाको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 381

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 7 หลายเดือนก่อน +105

    एक सय सात बर्षको आमाको दर्शनले धन्य भए आमाको स्वास्थ्य लाभको कामना छ 🙏🙏

    • @balabhadrakharel797
      @balabhadrakharel797 7 หลายเดือนก่อน +16

      107 BARSAKI AAMAKO JAYE HOSS

    • @gitabaral3531
      @gitabaral3531 7 หลายเดือนก่อน +2

      सेम भन्न चाहे

    • @GyanuKhati
      @GyanuKhati 6 หลายเดือนก่อน

      Amakoasiirbada❤

    • @ghanalaxamidahal3620
      @ghanalaxamidahal3620 6 หลายเดือนก่อน

      हे आमा हजुरको दर्सन गर्न पाए हामि पनि त्यस्तै हुन सक्थिउ होला कि हजुरको हरेक सकारात्मक कुरा लेहामिलाइ उर्जा मिलोस जय होस हजुरलाइ

    • @RadhaKuwar-l3s
      @RadhaKuwar-l3s 4 หลายเดือนก่อน

      ¿​@@balabhadrakharel797😅 6 f 12:😮52

  • @jyotishdrdevendraaa
    @jyotishdrdevendraaa 7 หลายเดือนก่อน +12

    आमाको स्वस्थ अनि दीर्घ जिवनको कामना । टिकाराम जिको यो कार्यक्रम मलाई सार्है मनपर्छ । कुनै भाग छुटाएको छैन । मेरि आमा पनि ९७ वर्ष पुग्नुभयो यसै भएर पो हो कि यो कार्यक्रम असाध्यै मन्पर्छ । १००० औं भाग सम्म देख्न पाइयोस् ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 หลายเดือนก่อน +88

    साेच्दा पनि अचम्म १०७ बर्षकाे हजुरआमा यतिकाे टाठाे र छरितो देखेर अझै बाचुन अनि केही राेगनलागुन धन्यवाद टिकाजी हजुरको हरेक कार्यक्रम सारै राम्रो हेरी रहु अनि सुनिरहु❤🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 7 หลายเดือนก่อน +36

    सय बर्ष काटेको बा आमाको दर्शन पाउनु पनि सौभाग्य हो । उहाँहरुको आशिर्वाद सबै लाई लागोस।

  • @nandapun2105
    @nandapun2105 26 วันที่ผ่านมา +1

    १०७ वर्षको आमाको आशिर्वाद सबैलाई लागोस । आमाको स्वास्थ लाभको काममा 🙏🙏

  • @MayaGhale-wu6cy
    @MayaGhale-wu6cy 7 หลายเดือนก่อน +11

    नमन आमालाई 🙏❤️ १०७ बर्ष आमा को आशिर्वाद हामी सबैलाई लागोस्❤️ स्वास्थ लाभको कामना ❤️

    • @GyanuKhati
      @GyanuKhati 6 หลายเดือนก่อน +2

      amao

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 7 หลายเดือนก่อน +11

    १०७बर्षको आमाको बोलीचाली सुन्दा अझै धेरै बर्ष बाच्नु हुन्छ जस्तो छ।मातालाई हृदय देखि नमन:

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 7 หลายเดือนก่อน +21

    यो कुरा सुन्नु पाखाको भन्ने कार्यक्रम असाध्यै मन पर्छ सबै नछुटाई हेरेको छु तर मेऱो बुबा पनि एकानब्बे बर्षको हुनुभयो वहाँको पनि कुरा सुनिदिनु न भनेको तर वास्तै गर्नु भयन पत्रकारलाई पनि पावरै लगाउन पर्नेरहेछ

    • @indirasharma4077
      @indirasharma4077 7 หลายเดือนก่อน +2

      Paka ko po hola ki!

    • @tikaramyatri
      @tikaramyatri  7 หลายเดือนก่อน

      @@kabitabudhathoki4813 यहाँको सम्पर्क नम्बर पाउ न !

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 7 หลายเดือนก่อน +7

    अामा नमस्कार 💓🙏💓 अामा ले सबैभन्दा राम्रो कुरा घरमा मान्छे अाउदा खाना दिनस पर्छ रित्तो नफर्काउनु भनेको अति नै राम्रो कुरा अामा जस्तै हुनुपर्छ धेरै मायाछ अामा 1 20 साल बाच्नु हुन्छ अामा त 🙏🙏🙏🙏

  • @rajaramghimire2599
    @rajaramghimire2599 7 หลายเดือนก่อน +6

    107 बर्षकि आमाको कुराले साह्रै उत्साहित बनायो , धन्यवाद टिकाराम जी

  • @nabinstha39
    @nabinstha39 7 หลายเดือนก่อน +9

    येस्तै हाम्रा पुराना पुस्ता का बिगत अनि बर्तमान कुरा सुन्न सारै उत्साह लाग्छ तै भर कुरा सुन्नु पाकाको म नछुटाइ हेर्छु ।

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 5 หลายเดือนก่อน +4

    १०७ वर्ष कि आमालाई घरपरिवारले अत्यन्तै राम्रोसँग हेर्नु भएको रेखदेख र खानपिनमा ध्यान दिनुभएको रहेछ।यी आमाका परिवारलाई पनि भगवानले रक्षा गरेका छन् ।मेरो तर्फबाट आमा र परिवारलाई हार्दिक धन्यवाद साथै शुभकामना छ।

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 6 หลายเดือนก่อน +4

    उहाँ आमाका कुरा सुनेर मेरी ८८ बर्षकी आमा पनि दङ्ग पर्नुभयो र हाँसीहाँसी भन्नुभयो म त भरखरकी पो रहेछु उहाँ लाई हेरेपछि त भन्नुहुन्छ मेरी आमा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @roshitarai621
    @roshitarai621 7 หลายเดือนก่อน +3

    Hajur ama ko kura sunda kati ananda aune uhileko manxe vaneko sacchikei sudda khanpan le garda hola yeti tagada hajur ama lai adar samman xa🙏🙏❤❤

  • @rabinaadhikari496
    @rabinaadhikari496 7 หลายเดือนก่อน +19

    आमालाई देख्न पाउँदा आफूलाई भाग्यमानि ठान्दछु मेरी छाेरीलाई सधै आशिर्वाद दिनु हुन्छ सार्है खुशि लाग्छ ❤

  • @bause_kabita
    @bause_kabita 7 หลายเดือนก่อน +6

    ऊर्जावान १०७ वर्षीय आमालाई प्रणाम! यति राम्रा कार्यक्रम बनाएर हामीलाई देखाउनुहुने टीकाराम यात्रीजीलाई हार्दिक साधुवाद!

  • @PhanindraDahal-f1x
    @PhanindraDahal-f1x 9 วันที่ผ่านมา +1

    म कोशी,सुनसरी,ईनरुवा ३ सखुवागाछीबाट हेर्दै छु। जिऊदो ईतिहास ।

  • @pravakartimalsina
    @pravakartimalsina 7 หลายเดือนก่อน +2

    More blessings to you aama. You'll live more longer. Blessed to see you, blessed to listen you.

  • @mixmax6352
    @mixmax6352 4 หลายเดือนก่อน

    एक सय सातको आधा नहुँदै यो चाल छ आफ्नो त आमा त अझै कती टाठी अझै लामो आयु होस आमाको 🙏🙏

  • @pamphadevisharmanepal9650
    @pamphadevisharmanepal9650 7 หลายเดือนก่อน +11

    यो आमा त 80वर्ष जति हुनुहोला जस्तो लाग्यो

  • @akashtamang5613
    @akashtamang5613 4 หลายเดือนก่อน +2

    Lasso fyfoula namaste aama❤❣❣❣❣❣❣❣❣❣❣🙏

  • @ambikapaudel7402
    @ambikapaudel7402 7 หลายเดือนก่อน +2

    आमाको सदैब हामीलाई आशिर्वाद मिलोस् धन्यवाद तथा हार्दिक आभार टिकाराम सर लगाएत हजुरकि टिमलाइ हाम्रो हजुर आमालाई अझै जिवन्त बनाइदिन यो अवसर दिनु। भएकोमा ।

  • @Lordxgaming769
    @Lordxgaming769 6 หลายเดือนก่อน +1

    हजुरअामाले मनकाे कुरा खाेल्न पाउँदा कति खुसि ❤❤🙏🙏

  • @archanadevkota5422
    @archanadevkota5422 7 หลายเดือนก่อน +1

    Aama dhekar kushi lagyo aama ko kura suner enjoy vayo.

  • @Varrygoodsingh
    @Varrygoodsingh 7 หลายเดือนก่อน +2

    आमा को आशीर्वाद 🙏🙏हामी सबै लाइ लागोस् हिर्दय देखि नै नमन् आमा 👩👩 अनि टिकाराम यात्री दाइ लाइ पनि हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤

  • @indiratimilsina2937
    @indiratimilsina2937 7 หลายเดือนก่อน +2

    Aama tatha tikaram sir parti namann❤❤❤❤

  • @biswashdai470
    @biswashdai470 7 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @rameshdahal2036
    @rameshdahal2036 4 หลายเดือนก่อน

    आमाको बुबा आमा छिटो परलोक हुनुभयेको रैछ, सबैको ऊमेर प्लस भयेछ, भगवान ले अझै शक्ति पर्दान गरुन

  • @devrajbhatt4602
    @devrajbhatt4602 7 หลายเดือนก่อน +2

    🙏🙏धेरै धेरै राम्रो हजुर आमा को उर्जा फेरि अर्को भाग आखा ठिक भएको हेर्न मन छ🙏🙏🙏

  • @KillerGaming-dn5mx
    @KillerGaming-dn5mx 7 หลายเดือนก่อน +2

    Aama 🙏 Aama male ni aasirbat sinus haiie ❤ Aama laie dherai Maya 💝

  • @shovakhadka7896
    @shovakhadka7896 7 หลายเดือนก่อน +2

    Aama darsen 🙏🙏
    Hami सबैलाई aasirbad दिनुस् आमा 🙏🙏

  • @ceraliboom8848
    @ceraliboom8848 5 หลายเดือนก่อน +2

    नमन आमा ❤❤🙏🙏

  • @srijanakoirala6763
    @srijanakoirala6763 7 หลายเดือนก่อน +1

    गुण कुमारी कुईंकेलको भलाकुसारी सबै अद्योपान्त सुने खुसी , दु:ख , हाँसो उठ्ने , चित्त दुख्ने , अनौठो , अचम्म , आधुनिकता , सम्यम , रमाइला प्रश्नोत्तर गजणजब लाग्यो ।

  • @mayagiri1880
    @mayagiri1880 5 หลายเดือนก่อน +1

    Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Miss you aama 🙏🙏❤️♥️♥️🌹 !!

  • @beautycarenepal3087
    @beautycarenepal3087 5 หลายเดือนก่อน +1

    Aamako swasthya laav ko kaamanaa,Tikaram sir Lai bises dhanyabaad

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 6 หลายเดือนก่อน +1

    107 barsa ke ama ko kati ramro health jaya hos aama

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 7 หลายเดือนก่อน +3

    अामाको अार्शिबाद हामी सबैजनालाई लागोस 🙏 nice interview 👍️🙏

  • @harimainali1218
    @harimainali1218 7 หลายเดือนก่อน +2

    कस्तो राम्रो प्रोग्राम धनेबाद तिकाराम यात्री

  • @DamantaKaphle
    @DamantaKaphle 7 หลายเดือนก่อน +2

    टिकासरको कार्यक्रम सबै नछुटाई हेर्छु। साह्रै राम्रो लाग्छ । मेरो मामा पनि १०४ बर्षको हुनुहुन्छ।

  • @gangakafle1014
    @gangakafle1014 7 หลายเดือนก่อน +2

    दर्शन हजुरआमालाई 🙏🙏🥰😘
    लागेको रोगले पनि छोडोस् अझै धेरै वर्ष यस्तै टाठो बोलेको सुन्न पाइयोस् 🙏❤️

  • @GomaGurung-jj7bv
    @GomaGurung-jj7bv 7 หลายเดือนก่อน +2

    God bless you Aama 👏👏👏

  • @jiblaxmishrestha8214
    @jiblaxmishrestha8214 5 หลายเดือนก่อน +1

    मेरो बा को आमा 112 बर्ष सम्म बाच्नु भएको थियो।107 बर्षको आमालाई नमन गर्दछु।

  • @sujitdhakal5571
    @sujitdhakal5571 7 หลายเดือนก่อน +3

    आमा लाई काेेटी प्रणाम❤

  • @laxmirawal4679
    @laxmirawal4679 7 หลายเดือนก่อน +2

    Hajurlai dherai dherai dhanybad🙏 darshan garn payau🙏

  • @UdyogKhadka-b4e
    @UdyogKhadka-b4e 7 หลายเดือนก่อน +4

    Aaha kati Ramro Health Aamako ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🌹

  • @LaxmanThapa-t6t
    @LaxmanThapa-t6t 7 หลายเดือนก่อน +2

    जिउदो भगबान को रुप उर्जा सधै यतिकै होस रोगब्यदनलागोस💪🙏

  • @indirapanday2724
    @indirapanday2724 7 หลายเดือนก่อน +4

    आरामसँग थाहानै नपाई घरमै मर्ने मेरो इच्छा😊१०७बर्षकी आमाको अन्तर्वार्ता राम्रो लाग्यो भगवानले वहाॅको इच्छा पूर्ण गरिदेउन्🙏

  • @RaiKeziah
    @RaiKeziah 7 หลายเดือนก่อน +1

    From Hong Kong 💕 wow ama hajur god bless you forever ama

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 7 หลายเดือนก่อน +2

    हजुरआमालाई नमस्कार सम्मान छ। हामी सबैलाई लागोस् आमाको आशीर्वाद आमाको दीर्घायु सुस्तिको कामना।

  • @ThapaRijan-z6g
    @ThapaRijan-z6g 24 วันที่ผ่านมา +1

    Aama.hajurlae.kotikoti.namaskar.xahajur.vagawan.debidewta.laxmi.hunuhunxa.hajurko.jai.hos.

  • @nirmalabista5692
    @nirmalabista5692 7 หลายเดือนก่อน +2

    ओहो... आमा र टिकाराम सर्लाइ नमन गर्छु 🙏

  • @BimalaShrestha-mj4xt
    @BimalaShrestha-mj4xt 5 หลายเดือนก่อน +1

    सुस्वास्थ्य र दिर्घायुको कामना आमा 🙏🙏

  • @reshamneupane6902
    @reshamneupane6902 7 หลายเดือนก่อน +2

    धेरै राम्राे भिडियो ❤

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 5 หลายเดือนก่อน +1

    उर्जाशील प्रेरणादायी आमा!❤नमन!

  • @binodacharya5859
    @binodacharya5859 7 หลายเดือนก่อน +2

    गजव ! आनन्दित महशुस भयो

  • @saralaacharya4591
    @saralaacharya4591 5 หลายเดือนก่อน

    107 Barshko aama dekhda khushi lagyo uhako ashirbad sabai janalai lagos ❤

  • @kamalashrestha9338
    @kamalashrestha9338 6 หลายเดือนก่อน

    सारै खसी लायाे एक सय सात बर्सकाे हजुर आमा काे बाेलि एति तगडा भगवान्ले साेस्त जीवन लामाे आयु बर्दान पाउनु भाकाे सारै राम्राे हजुर आमा लाई बधाइ छ 🙏🙏

  • @bhimprasadshrestha9620
    @bhimprasadshrestha9620 6 หลายเดือนก่อน +1

    आमाको स्वास्थ्य राम्रो भइरहोस् प्रार्थना गर्दछु।आमाको आशीर्वाद।

  • @gomacwakoti5015
    @gomacwakoti5015 7 หลายเดือนก่อน +2

    आमा धेरै वर्ष पछि हजुरलाई देख्न पाईयो खुसी लाग्यो

  • @ishabhandari6817
    @ishabhandari6817 7 หลายเดือนก่อน +1

    Aama ishwor ko rup hununx hami pani Vazyamani vayeu hajur lai dekhna payer🙏🙏❤️❤️

  • @jyotsnarthapa6975
    @jyotsnarthapa6975 3 หลายเดือนก่อน

    God bless this awesome lady. Very inspiring 👏

  • @sujataojha1301
    @sujataojha1301 7 หลายเดือนก่อน +3

    हरि शरर्णम आमा हरि शरर्णम❤❤❤❤

  • @DevakiChapagain
    @DevakiChapagain 7 หลายเดือนก่อน +2

    आमाको स्वास्थ्य लाभको कामना छ नमस्कार

  • @LaxmiGiri-k7f
    @LaxmiGiri-k7f 7 หลายเดือนก่อน +1

    Aama Aashirbad dinu hjr Lai shwashtha labko kamana ❤❤ to🙏🙏

  • @karunasharma7807
    @karunasharma7807 6 หลายเดือนก่อน +1

    आमालाई प्रणाम !🙏🙏❤

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 7 หลายเดือนก่อน +1

    🙏Aama sarai tagada💪🏻ani tathi bathi hunuhudo rahexa pahilai dekhi😄👏🥰

  • @Rajankarki123-k3x
    @Rajankarki123-k3x 6 หลายเดือนก่อน

    आमालाई देख्दा खुसी लाग्यो
    आमाको आशिर्वाद लागिरहोस सधै 🙏🙏

  • @Arjun-qu2mo
    @Arjun-qu2mo 7 หลายเดือนก่อน +2

    आमालाई नमन। ❤🙏💕
    आमालाई हेरेर निकै भावुक भय।
    माता पिताको सम्झना आयो।
    मेरा पिता९० बर्ष र माता ७८ बर्षमा बैकुण्ठ हुनु भयो।
    म बुढेसकालमा जन्मीयकी भयर होला सानै उमेरमा माता पिता गुमाउनु पर्यो।
    अनी टिकाराम जी पनी साकाहारी हुनुहुदो रैछ। खुसी लाग्यो। म पनी जन्मजात साकाहारी हुं।
    आमाका कुरा सबै सुनें आनन्द आयो। कती सकारात्म आमा। ❤❤
    निरुषा

  • @durgabhandari2225
    @durgabhandari2225 4 หลายเดือนก่อน

    नमन आमा हजुरकाे दिर्घायुकाे कामना सबैलाई आसिर्बात मिलाेस🙏🙏

  • @dilnarayanshrestha8603
    @dilnarayanshrestha8603 5 หลายเดือนก่อน +1

    नमस्ते हजुर १०७ वर्ष का जिजु हजुर आमा को कुरा सुन्न पाईयो खुशि लाग्यो

  • @sitaniure7385
    @sitaniure7385 7 หลายเดือนก่อน +2

    Aama naman 🙏🙏🙏aasarbad lagos aamako

  • @brindathapa1336
    @brindathapa1336 5 หลายเดือนก่อน +1

    श्री पशुपतिनाथले रक्षा गरुन 🙏 दर्शन आमा हजुर। हामी सबैलाई आशिर्वाद दिइवक्सियोस हस्। ❤

  • @yogendratimsina5942
    @yogendratimsina5942 7 หลายเดือนก่อน +1

    ❤❤❤ Aama ko jay jay hoos ❤❤❤

  • @manbahadurbk4326
    @manbahadurbk4326 7 หลายเดือนก่อน +1

    धेरैदिनपछि यो कार्यक्रम हेर्दैछु है।

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 5 หลายเดือนก่อน

    Tika sir🙏107 barsako Amaa KO ashirbaad hami sabailai lagos🙏❤️🥰

  • @namgyaldolka3126
    @namgyaldolka3126 7 หลายเดือนก่อน +2

    Blessed Granny🙏🏻🌹

  • @NitaKadariya-w5u
    @NitaKadariya-w5u 5 หลายเดือนก่อน

    Kati ramailo kura gharnu vayo aamale aamako jaya hos🙏🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 7 หลายเดือนก่อน +1

    आमा को अझै सुस्वास्थे को कामना गर्दछु साथै सम्मान छ🎉❤

  • @bhaktasusling1524
    @bhaktasusling1524 7 หลายเดือนก่อน +2

    हजुर आमाको सबै जना लाई आशिर्वाद लागोस🎉🎉🎉

  • @pasangthebe9980
    @pasangthebe9980 7 หลายเดือนก่อน +1

    I wish I would be like this hajurama ❤️ and respect!!

  • @kamalaghimire8536
    @kamalaghimire8536 7 หลายเดือนก่อน +2

    नमस्कार, कुरा सुन्नु पाका काे सधैं सुन्ने गर्छु सार्है राम्रो लाग्छ( प्युठान )

  • @JasmayaJirel-t4g
    @JasmayaJirel-t4g 5 หลายเดือนก่อน

    Tika sir ra ama ko patukako kura ajha ramailo ❤❤❤❤❤

  • @RashmiThapa-om7jv
    @RashmiThapa-om7jv 7 หลายเดือนก่อน +2

    ❤❤❤Ama darsan hajur❤❤

  • @LekhanathKheral
    @LekhanathKheral 6 หลายเดือนก่อน

    आमा लाई नमस्कार र अति सुन्दर कुरा गर्नु भयो 🙏

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 7 หลายเดือนก่อน +7

    आमाका फुर्ती हेर्दात पत्याउनै सकिएन १०७बर्षकाे भन्ने

    • @rabindrarimal2290
      @rabindrarimal2290 5 หลายเดือนก่อน

      oha ko chhora buhari nati natini lai hernus ani patyaunu huncha. Chhora haru sabai budheshkal lagera biti sake ani 60-65 barsa ko nati natini bhane pachi aafai guess garnu kati age hola bhanera

  • @sitabhusal1724
    @sitabhusal1724 7 หลายเดือนก่อน +1

    कति ज्ञेयानी आमा❤

  • @NeruPandey-d1w
    @NeruPandey-d1w 7 หลายเดือนก่อน +1

    Ama ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @govindaneupane5307
    @govindaneupane5307 6 หลายเดือนก่อน +1

    आमाको आशीर्बाद लागोस !आमाको कुरा अझै लामो समय सम्म सुन्न पाइयोस!

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 7 หลายเดือนก่อน +1

    Naman mata ji 🙏🙏

  • @saritaadhikari-nz1kv
    @saritaadhikari-nz1kv 7 หลายเดือนก่อน +3

    😊 राम्रो

  • @brizal2935
    @brizal2935 7 หลายเดือนก่อน +1

    jaya hos aama ko🙏🙏🙏🙏

  • @JiwankoChautari
    @JiwankoChautari 6 หลายเดือนก่อน

    आमाहजुर लाई देखेर ❤️साक्क्षात भगवान को दर्शन गरे झै लाग्यो🙏🤗🤗❤️😘😘😘😘👌🙏🙏

  • @sirjanabasnet6063
    @sirjanabasnet6063 7 หลายเดือนก่อน +2

    नमस्कार अामा स्ारै रमाइलाे लाग्याे कुराकानि

  • @parwatijoshi3395
    @parwatijoshi3395 7 หลายเดือนก่อน +2

    नमन छ आमा लाई 🙏🙏❤️❤️

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 7 หลายเดือนก่อน +2

    आमा हजुरलाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷

  • @dilliramsapkota474
    @dilliramsapkota474 หลายเดือนก่อน +1

    Naman🙏🙏🙂‍↔️

  • @reshmanepuna595
    @reshmanepuna595 7 หลายเดือนก่อน +1

    🙏🙏 hajurma

  • @LaxmanThapa-t6t
    @LaxmanThapa-t6t 7 หลายเดือนก่อน +2

    आम 🙏

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 7 หลายเดือนก่อน +1

    छोरा जम्मा दस रे 😂😂😂छोरी तिन❤❤❤

  • @pandeychet3774
    @pandeychet3774 6 หลายเดือนก่อน

    aamalaई नमन ❤❤❤