Bauju Malai (Malu Pata 2) | New Deuda Song 2080 | Prabhuraj Pandey_Shantishree Pariyar_Gorakh Thapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • Bauju Malai (Malu Pata 2) | बउजु मालै ( मालुपात २ ) | New Deuda Song 2080 | Prabhuraj Pandey_Shantishree Pariyar_Gorakh Thapa | Roji Kunwar_Sher Malla | Sangeet Saugat Official
    🎼/🎬DETAILS
    Song Title : Bauju Malai (Malu Pata 2)
    Lyricist / Music : Gorakh Thapa
    Vocal Male : Prabhu Raj Pandey
    Vocal Female : Shantishree Pariyar
    International Plateform Details
    TH-cam Music
    • Bauju Malai Malupata -2
    Sportify Music
    open.spotify.c...
    Gaana App
    gaana.com/song...
    🎼AUDIO CREDIT
    Flute : Ratna Bk
    Madal : Bhuwan Gandarva
    Sarangi : Hemanta Rasaili ( Kanchha )
    Arrange / Mixing / Recordist : Krishna Bajurali
    Audio Recording Studio : The Music Era
    🎬VIDEO CREDIT
    Video Concept : Padam Bahadur Budha ( 9851089127)
    Camera / Drone : Amrit Upadhyay
    Editing : Prabin Reshmi Magar
    Color Correction : Amrit Chapagain
    Actor : Sher Malla / Roji Kunwar / Sapana / Gorakh Thapa / Ajay Bogati
    Producer / Publisher : Karnali Entertainment Pvt. Ltd ( 9851089127 )
    Direction : Bhim Thapa
    SPECIAL THANKS
    Rupadevi Thapa ( Mother )
    Amar Dhoj Thapa ( Father )
    Hemanta Bibas
    Narendra Raj Regmi
    Krishna Malla
    Krishna Bajurali
    Suraj Bhusal
    Keshav Bahadur Budha
    Kalak Thapa
    Shankar Thapa
    Gorakh Thapa
    Lamatola Tiktok Group
    Music Label ✅ Karnali Entertainment pvtlt.
    Music Distributor✅ Karnali Entertainment pvtlt.
    Music Publicer✅ Karnali Entertainment pvtlt.
    Producer✅ Padam Bahadur Budha.
    For business enquiries ✅
    Cell ☎+9779851089127
    Email:karnalientertainment@gmail.com
    © & ℗ Karnali Entertainment Pvt. Ltd., All Rights Reserved.
    शब्द रचना (मालु पात-२)
    १-बउजु मालै दाजु मालै मालै जान्छु माल
    एक्ली घर क्या हरल्ली बाइझाउ माया जाल
    -कै लै न गयाका ठौर काप हुन्छ बास
    खेती पाती बाझै रला घर बारीको नास |
    २-न औल औली गौ हुदो न लेक मालमास
    लाईखेती पुग्दैन खान उसै मान्नु आश
    - बुढा बुढी सासु सौरा घरमा छोडी गया
    यो दुनिया क्या भनला खेती बाजै रया |
    ३-गाउ परदेश केन्द्रको सरकार सधै रन्या भयो
    बुढा बुढी पाल्ली हाल्छन अरु या क्या रयो
    -साइले छाडी गया पन पडी रौला भर
    न बिर्सेई पदमका फुल चाडै आया घर |
    ४-सर्क जुन काली रात बान्नी बेल पाटन
    सक्न्या हौ की मैना चरी एक्ली दिन काटन
    -सुइना म ननिका धेक्तो साउन काली रात
    बैस खान्या रहरी दिन बस्नु भैन साथ |
    ५-परदेश परदेशी ले बाध्येत्ताले जानु
    बाऊ बाज्याको धर्म सम्झी घरबार चलाई खानु
    -म एक्ली घरबन दुल्न्या साई परदेशका कुना
    छुटुला सोच्याको छेइन दैय पाल्ती दुना |
    ६-बनको बनप्यारी रयो घरको घरबारी
    अब म बाइजादो भया नरोयई मन प्यारी
    -जा जा भैसी जाजरकोट याँ भैसी खानु नाई
    साई तमी साइत सारी बाइग्या मैले केई भन्नु नाई ||
    Enjoy & stay connected with us for more entertainment !🙏🏼🙏🏼
    👉 Subscribe to TH-cam Channel (Sangeet saugat)
    :
    KARNALI ENTERTAINMENT OFFICIAL PAGES !!!!…
    👉 Like us on Facebook Page :
    / budha.keshab. .
    👉 Like us on Facebook Page : www.facebook.c....
    👉 Follow us on Tiktok:
    / deudasongs.sa. .
    👉 Follow us on Instagram:
    / deudadarpan. .
    Karnali Music ( Karnali Entertainment Via Sangeet Saugat ) provides a convenient way to discover, stream, download, and share music from a vast collection of artists and genres.
    It usually offer features such as personalized playlists, recommendations based on individual preferences, artist profiles, and social integration. They provide a user-friendly interface that facilitates easy navigation and exploration of music.
    Karnali Music ( Karnali Entertainment Via Sangeet Saugat ) Prefer to provide a convenient way to discover and enjoy Deuda songs / Lok Pop songs / Classical songs / Folk songs and Many More from various artists and albums.
    "Karnali Entertainment Provide
    Music Distribution Service"
    WE ARE PROUD OF NEPALI MUSIC
    © & ℗ Sangeet Saugat Official 2023
    All rights of this song is reserved by Karnali Entertainment Pvt. Ltd. ( Sangeet Saugat Official ). Uploading of this video and song into any other TH-cam channel, Instagram, Facebook, music stores, apps and other social media platforms without prior permission is strictly prohibited and punishable as per copy right act of Nepal.
    (यस च्यानलमा रहेका गीत संगीत तथा भिडियो कपी डाउनलोड गरी अन्य च्यानलमा
    अपलोड गरी आर्थिक लाभ लिएको पाईएमा प्रचलित ऐन कानुन बमोजिम क्षतिपूर्ति सहित कडा भन्दा कडा कारवाही हुने जानकारी गराईन्छ।)
    #newdeudasong #sangeetsaugat #shantishreepariyar #prabhurajpandey

ความคิดเห็น • 390

  • @purankathayat3891
    @purankathayat3891 7 หลายเดือนก่อน +15

    पश्चिम मेली डेउडा को कदर गराऊ ।स्वर का धनी प्रभुराज पाण्डे लगायत सम्पूर्ण देउडा पारखी हरूलाई। 🎉

  • @Prabhurajpandey
    @Prabhurajpandey 7 หลายเดือนก่อน +128

    सम्पूर्ण लोक पारखी मनहरुमा मीठो सम्झनाका साथै हार्दिक नमस्कार !!🙏🙏🙏🙏🙏🙏लोक स्वर सम्राट आदरणीय गुरु राजु परियारले गायको मालुपात गितको भाग २ गाउन पाउनु नै मेरोलागि ठूलो सौभाग्य हो ।यो सुनौलो अबसरका लागि आदरणीय दाइ गोरख थापा र पदम बुढा प्रती अत्यन्तै नतमस्तक छु। आदरणीय गुरु राजु परियार लाइ कोटि कोटि प्रणाम गर्दै हार्दिक सम्मानका साथ यो गित गाउने दुशप्रयास गरेको छु।आशाछ यो गितले यहाँहरुको माया, आशिर्वाद भरपुर पाउनेछ।🙏🙏

    • @lokrajshahi3886
      @lokrajshahi3886 7 หลายเดือนก่อน +1

      Wow daju so sweet voice congratutalations🎉

    • @lokendrabogati7489
      @lokendrabogati7489 7 หลายเดือนก่อน +2

      गोरख थापा साहेद चिन्नु भयन यति चाँडै भुल्नु भो

    • @Prabhurajpandey
      @Prabhurajpandey 7 หลายเดือนก่อน

      @@lokendrabogati7489गोरख दाइ मनमा हुनुहुन्छ सर! गित रिलिज भएको थाहा पाउने बेला मेरो मोबाइलमा 4% ब्याट्री थियो हतार हतारमा टाइप गर्दा दाइको नाम छुट्न पुगेछ ।अन्जानमा भएको गल्तिलाइ माफगर्दीहोला सर ! बेला बखत यस्तै सुझाव सल्लाहको अपेक्षाका साथै सम्झाइदिनु भएकोमा हजुर प्रति अत्यन्तै आभारी छु। ❤️❤️❤️❤️

    • @radikashahthakuri
      @radikashahthakuri 7 หลายเดือนก่อน +1

      wow❤️❤️❤️

    • @bibaskhadka7233
      @bibaskhadka7233 7 หลายเดือนก่อน

      हजुरको आवाज सुहायको छ । धन्यवाद यो मिठो गितको लागि ।

  • @MeenaThapa-v4h
    @MeenaThapa-v4h 7 หลายเดือนก่อน +7

    मैले दस पटक हेर्दा पनि मन भरियन। कति राम्रो लय शब्द अनि अभिनय पनि कटक्कै मन खायो। धन्यवाद सबै टिमलाई आगामी दानमा पनि यस्तै गित सुन्न र हेर्न पाऊ।

  • @DKM146
    @DKM146 7 หลายเดือนก่อน +10

    चर्चित गायिका शान्ति श्री परियार र मेरो भाइ प्रभुराजको अति मीठो स्वर रहेको मीठो गीत बधाई छ भाइ बहिनी लगायत सम्पुर्ण टिमलाई🎉

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 7 หลายเดือนก่อน +12

    मार्मिक शब्द अनि हामी पश्चिम पहाडीहरुको कारुणिक कथा व्यथा अनि यथार्थ जन जीवन!!!!😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @ritikmalla4622
      @ritikmalla4622 7 หลายเดือนก่อน

      Heart touching songs deauda loveee

  • @tekrajpuri1151
    @tekrajpuri1151 7 หลายเดือนก่อน +1

    सारै मार्मिक कर्णाली को झझल्को मेटाउने सम्पुर्ण कलाकार टिम लाई धन्यबाद आऊँदादिनहरूमा यस्तै पर्तिभा ल्याएर आउनुहोला ❤❤❤❤❤❤❤❤

  • @Dipen_ThapaOffical
    @Dipen_ThapaOffical 7 หลายเดือนก่อน +3

    प्रदेशीको पिडालाई समर्पित गर्दै यति राम्रो भिडियो बनाउनु भएकोमा यो हिर्दय देखी नै धन्यवाद दिन चाहान्छु congratulations tem हरु लाई।😢😢😢

  • @subedirl534
    @subedirl534 7 หลายเดือนก่อน +2

    निकै नै मिठो भाका❤❤ गोरख थापा जि लगायत सबै टिमलाई बधाई

  • @GobInda-w1d
    @GobInda-w1d 7 หลายเดือนก่อน +1

    🎉बधाई छ🎉 प्रबुराज र शान्तिश्रि परियारलाई जिन्दगिकाे यथार्थ समेटिएकाे प्रस्तुति काे लागि

  • @AmarmaharaAmarmahara-k8p
    @AmarmaharaAmarmahara-k8p 7 หลายเดือนก่อน +3

    Wow बधाई छ धेरै राम्रो लाग्यो deuda song malaai

  • @Lynxhairstudio
    @Lynxhairstudio 7 หลายเดือนก่อน +1

    राम्रा रचना मा भियुज को यस्तो कमिले मन खिन्न बनाउछ्❣️❣️माया प्रदेश बाट भारत को हैद्राबाद बाट

  • @gopalbohara9570
    @gopalbohara9570 6 หลายเดือนก่อน +1

    सुपर गित❤❤❤🎉🎉

  • @surendrakingsaud
    @surendrakingsaud 7 หลายเดือนก่อน +3

    मन छोयो यो गित ले😔
    हार्दिक सुभकामना छ सबै टिम लाई ❤🎉

  • @सन्तोषकोली
    @सन्तोषकोली 7 หลายเดือนก่อน

    आहा कती मिठो गित मनै रुवाउने 😢😢😢😢😢😢😢 लोक पारखी मनहरु मा रिदय देखि माया

  • @sagarchhettri3295
    @sagarchhettri3295 7 หลายเดือนก่อน +3

    सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद हाम्रो ठाँउ गाउँको यथार्थ गित अनि भिडियो छायांकन बाट चिनाउनु भकोमा अग्रिम शुभकामना❤

  • @Yogeshtikhatri
    @Yogeshtikhatri 7 หลายเดือนก่อน +2

    गित चै सारै मार्मिक गित मलाई त सारै मन पर्ने देउडा गित ❤❤सहित सुदुर को छाेर्टाे पर्दा होकि🎉🎉🎉

  • @reactor2060
    @reactor2060 7 หลายเดือนก่อน +1

    One of my favorite singer Prabhuraj pandey 🎉 congratulations 🎉 good luck 🎉 dheroii mitho geet 🎉 अग्रिम सफताको शुभकामना 🎉 साथै यो गीतले राम्रो बजार पाउने छ 🎉❤❤❤

  • @govindabdrthapa1135
    @govindabdrthapa1135 7 หลายเดือนก่อน +2

    शब्द संगित तथा स्वर सारै राम्रो कारुणिक कथा व्याथा

  • @Video-Adventures_
    @Video-Adventures_ 6 หลายเดือนก่อน +1

    जती सुने पनी मन न भरीने देऊड़ा अहिले सम्म कै उत्कृष्ट । आउदों दिन हरुमा अझै झन यो भंन्दा उत्कृष्ट गीत हरु को अपेक्ष्या गर्दछौ ।।

  • @GorakhThapa-g5d
    @GorakhThapa-g5d 7 หลายเดือนก่อน +3

    गोर ख थापाको लामो समय पछी संगीत सौगात संगको सहकारय मा नया एल्बम मालृ पात भाग2 बउजृ मालै

  • @MaheshPande-r5j
    @MaheshPande-r5j 7 หลายเดือนก่อน +2

    Aaha yo geet le Ani sorle manai chhoyo❤❤❤❤❤😢😢😢😢😢

  • @DipuNegi
    @DipuNegi 7 หลายเดือนก่อน +2

    आहा कतिराम्रो मार्मिक देउडा गीत 😢😢😢

  • @ritikmalla4622
    @ritikmalla4622 7 หลายเดือนก่อน +4

    130 चोटी हेरी सके मैले शेर मल्ल को लगायत सबै को big fan

  • @khemarajtimilsina1709
    @khemarajtimilsina1709 7 หลายเดือนก่อน +2

    धेरै!राम्रो यो भिडिव हेर्यर घर तिरको याद आयो💘💓💘

  • @nareshbohara10
    @nareshbohara10 7 หลายเดือนก่อน +2

    क्या दामि मनै छोयो । धन्यवाद छ सम्पूर्ण टिम लाई ।

  • @ShivaRaj-xt4bz
    @ShivaRaj-xt4bz 7 หลายเดือนก่อน +2

    सारै राम्रो देउडा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @BharatsaudSaud-ej3vv
    @BharatsaudSaud-ej3vv 7 หลายเดือนก่อน +6

    मालुपात भाग 3 चाडै सुन पायो हजुर प्रभु राज पान्डे र गौरी भट्ट को आवाज मा

  • @LalitKumar-gg9wh
    @LalitKumar-gg9wh 7 หลายเดือนก่อน +1

    अति नै मार्मिक गित धेरै धेरै सम्झना छ सुनी सुनी रहु लाग्ने याेगित सब रुचाउनु भाकाेछ धेरै धेरै धन्यबाद♥️♥️♥️♥️

  • @justinjoshi4141
    @justinjoshi4141 7 หลายเดือนก่อน +2

    Man this song brought me tears I remember doing that work, blesss all the village people

  • @karkirajkumar6356
    @karkirajkumar6356 4 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @rameshkhadka7270
    @rameshkhadka7270 7 หลายเดือนก่อน +8

    गित धेरै राम्रो छ
    गाेरख थापालाई राजु परियार ले पटक पटक समझनु हुन्थ्यो भाग दुई पनि राजु परियार लाई गाउन लगाउनु दिनु भाकाे भए अझै धेरै राम्रो हुन्थ्यो कि

    • @NirojMaha
      @NirojMaha 7 หลายเดือนก่อน +1

      राजु परियार भन्दा पनि मीठो गाउनु भको छ बधाई छ

    • @UttamRajTimilsina
      @UttamRajTimilsina 6 หลายเดือนก่อน +1

      राजु परिवार भन्दा पनि राम्रो स्वर छ केही भन्नू छैन ❤❤

    • @Asmitabista-hc6eo
      @Asmitabista-hc6eo 6 หลายเดือนก่อน

      Kay garnay bhai anokul melayn

  • @DhanrajShanjyal
    @DhanrajShanjyal 7 หลายเดือนก่อน +3

    ल बधाई छ भतिज

  • @balbahadurbhandari
    @balbahadurbhandari 7 หลายเดือนก่อน +2

    अति मिठो बधाई छ प्रभु सर

  • @rameshaujigitkar4933
    @rameshaujigitkar4933 7 หลายเดือนก่อน +2

    आह कति निको गीत ,, सबै लाई बधाई छ सफलताको कामना ,,

  • @gobardhansingh1449
    @gobardhansingh1449 7 หลายเดือนก่อน +3

    प्रभु को स्वर को फ्यान यता हाजीर हैत ❤❤❤❤❤❤

  • @deviram284
    @deviram284 7 หลายเดือนก่อน +1

    यो गितमा फिमेल भोइस अलि मन खाने भयन हो सुदुरपश्चिम नभय कर्णालीको कुनै फिमेल गायिकाले गाउनु भयको भय अझै मिठो हुने थियो

  • @benySorkar33
    @benySorkar33 7 หลายเดือนก่อน +2

    बयान गर्नै नसक्ने शब्द अनि स्वर रहेको संगीत ❤😮

  • @deepakneupane9486
    @deepakneupane9486 7 หลายเดือนก่อน +1

    अत्यन्तै मिठो भाका स्वर लय अनि सङ्गीत सुनेर मन्द्रमुक्त भए मत । धन्यवाद सम्पूर्ण टिम

  • @kabindrabista5210
    @kabindrabista5210 5 หลายเดือนก่อน

    मुटु मा छुने गित का लागि धन्यबाद ।।।

  • @badalbhul7936
    @badalbhul7936 7 หลายเดือนก่อน +1

    सारै राम्रो गीत बनेको छ सम्पुर्ण टीम लाई धेरै धेरै शुभकामना छ ❤❤

  • @Sanat-hw3ms
    @Sanat-hw3ms 7 หลายเดือนก่อน

    सारै राम्रो खोट लगाउने ठाउ छैन ❤

  • @gokarnajoshi838
    @gokarnajoshi838 7 หลายเดือนก่อน +2

    Nice beautiful song
    Badhai xa all time lai

  • @dipakdhami566
    @dipakdhami566 7 หลายเดือนก่อน +2

    उत्कृष्ट रचना र गायन बधाइ छ ।

  • @birbahadurbhat8877
    @birbahadurbhat8877 7 หลายเดือนก่อน +1

    gaughar yaad aayo, dherai ramro maulik geet, salute all team❤❤❤❤❤❤

  • @Dineshsewa-p3b
    @Dineshsewa-p3b 7 หลายเดือนก่อน +1

    yo song le tww Aafno Gauko yaad garauxa best of luck

  • @rajubk2829
    @rajubk2829 7 หลายเดือนก่อน +1

    1000 vanda pani dherai heri sake tihi pani herna man lagxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Bhupendraprasaddhakal9521
    @Bhupendraprasaddhakal9521 5 หลายเดือนก่อน

    सारै मार्मिक गीत
    नेपाली समाजमा मेल खाने
    धेरै धेरै धन्यवाद गीतको टीमलाई 🎉🎉❤❤❤❤

  • @Maharajanaki855
    @Maharajanaki855 7 หลายเดือนก่อน +1

    अत्यधिक मन पराइएको गित मा पर्ने मेरो गित ❤

  • @rajubc7400
    @rajubc7400 7 หลายเดือนก่อน +1

    आहा मन कति आनन्दमय भयो ।

  • @VishalSingh-zt7xp
    @VishalSingh-zt7xp 6 หลายเดือนก่อน

    अति राम्रो गीत ❤❤

  • @kamalthapa635
    @kamalthapa635 7 หลายเดือนก่อน +2

    आहा कति मिठो देउडा गीत शुभकामना छ सम्पुर्ण मा 🎉

  • @rsdofficialyoutube5893
    @rsdofficialyoutube5893 7 หลายเดือนก่อน +1

    ❤सुरिलो स्वर. मिठा शब्द लोभलाग्दो दृश्य भिडियो भित्र दर्शाएको कथा आहा मनछुने. यो टिमका सम्पूर्ण मा धन्यवाद!!❤❤

  • @Mr.Surya2059
    @Mr.Surya2059 7 หลายเดือนก่อน +1

    आहा ❤ उस्तै गीत उस्तै शब्द 🙏 ❤

  • @kanxorawal2858
    @kanxorawal2858 7 หลายเดือนก่อน +1

    अति राम्रो छ गीत अनी भीडीएो ❤❤

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤आहा कति मिठो गीत बधाई छ सबैलाई ❤️

  • @tarabudhathoki7490
    @tarabudhathoki7490 7 หลายเดือนก่อน +1

    धेरै राम्राे डेउडा हाम्रो संकृति ❤

  • @shankarsingh1009
    @shankarsingh1009 7 หลายเดือนก่อน +2

    Aahaa Kati ramro geet sathai video pani

  • @chakrabista6136
    @chakrabista6136 7 หลายเดือนก่อน +1

    Ekdamai man paryo .best wishes for future

  • @mahendraupadhayaya135
    @mahendraupadhayaya135 7 หลายเดือนก่อน

    अति दामि गित मन पर्याे❤❤

  • @haribsaud1698
    @haribsaud1698 7 หลายเดือนก่อน +2

    सारै मार्मिक छ

  • @ranamahat1124
    @ranamahat1124 7 หลายเดือนก่อน +2

    आहा❤❤

  • @madanneupane8828
    @madanneupane8828 7 หลายเดือนก่อน +1

    ल दामी आयो गित ।

  • @SamratAdhikari-p1k
    @SamratAdhikari-p1k 7 หลายเดือนก่อน +2

    Kya Dami xa❤🎉

  • @kabirajpanday1245
    @kabirajpanday1245 7 หลายเดือนก่อน +1

    मार्मिक दामी छ

  • @royalkapiljungshah5676
    @royalkapiljungshah5676 6 หลายเดือนก่อน

    Wowow no word to say Kati bela akha bata asu khaesyo thaha payana favorite every word in this song❤❤

  • @harishbohara5989
    @harishbohara5989 5 หลายเดือนก่อน

    हाम्रो समाज को यथार्थ येहि हो

  • @TapendraBogati-x9z
    @TapendraBogati-x9z 7 หลายเดือนก่อน +1

    आहा निकै राम्रो गित ❤❤

  • @mimrajkarki5418
    @mimrajkarki5418 7 หลายเดือนก่อน +1

    हार्दिक बधाई तथा आगामी कार्य थप सफलताकाे शुभकामना प्रभु जि 💐

  • @BadalOli-bg5vk
    @BadalOli-bg5vk 7 หลายเดือนก่อน +1

    Wa git yo honi ta❤❤❤

  • @ashimchhetri4621
    @ashimchhetri4621 6 หลายเดือนก่อน

    सुदुरपछिम को मौलिक देउडा गीत सारै मीठो ।।।धेरै धेरै धन्यवाद शान्ति श्री परियार दिदी लाई।।।

  • @khagendrabajgai9198
    @khagendrabajgai9198 7 หลายเดือนก่อน +1

    दामि देउडा गित❤❤

  • @sureshshahi7572
    @sureshshahi7572 7 หลายเดือนก่อน +1

    अती मार्मिक देउडा गित सबैलाई बधाई छ

  • @nainxetri5713
    @nainxetri5713 6 หลายเดือนก่อน

    यो गीत ले सारै मन छुयो

  • @dharmadhami1026
    @dharmadhami1026 7 หลายเดือนก่อน +3

    Kati sundar wow ❤❤❤❤❤❤❤❤❤

  • @Kapil012bhat
    @Kapil012bhat 7 หลายเดือนก่อน

    साह्रै राम्रो छ सङ धेरै मनपर्यो। लय शब्द स्वर धेरै राम्रो छ🎉❤❤ good bless you all team 🎉 members of the ❤🎉

  • @samjhanaRokayab
    @samjhanaRokayab 7 หลายเดือนก่อน +1

    साह्रै मन छोयो ❤❤❤❤

  • @nabinkumal7971
    @nabinkumal7971 7 หลายเดือนก่อน +1

    राम्रो गित ❤️❤️❤️❤️🥀

  • @ganeshbohara3278
    @ganeshbohara3278 6 หลายเดือนก่อน

    आहा।

  • @Netramalla-s5i
    @Netramalla-s5i 7 หลายเดือนก่อน +2

    Wow

  • @GopilalKandel-up9ng
    @GopilalKandel-up9ng 5 หลายเดือนก่อน

    म कर्णालीको बासिन्दा नभए पनि डेउढा सारै मन पर्छ । यो डेउढाले खासमा कर्णालीका जनताको परदेशीनुको ब्यथा र घर धानेर बस्नुपर्ने घरिनाको पीर अनि बाध्यतालाई हृदयबिदारक शैलीमा पस्केको छ । गित सुन्दा आँखा रसाए, मन भक्कालियो । धन्यबाद गित सर्जक, गायकद्वय र प्रस्तोता टिमलाई ।

  • @deepaksmritibist7273
    @deepaksmritibist7273 7 หลายเดือนก่อน +1

    यस गितमा जोडिएका सम्पुर्ण टिमलाई सुभकामना ❤

  • @Bharatkhadka-e7n
    @Bharatkhadka-e7n 6 หลายเดือนก่อน +1

    Dammi xa

  • @shermalla8967
    @shermalla8967 7 หลายเดือนก่อน +18

    नमस्ते म मोडेल तथा कलाकार शेर मल्ल को तर्फबाटमैले अभिनय गरेको देउडा गित बौजु मालै मालुपात २ हजुरहरू समय सकेको छ सबैजनाले हेरेर साथ दिनुहोला धन्यवाद।

    • @ritikmalla4622
      @ritikmalla4622 7 หลายเดือนก่อน

      Sudur ko snnna deauda big fan Sher Malla sir ❤

    • @RohitKumar-h8v4m
      @RohitKumar-h8v4m 7 หลายเดือนก่อน

      Nice deuda dai suprhit xa theyou so much hjr lai

    • @ganeshdhami9757
      @ganeshdhami9757 5 หลายเดือนก่อน

      Mind blowing supar acting

    • @BharatPaudel-fn8yc
      @BharatPaudel-fn8yc 5 หลายเดือนก่อน

      मलाई लय मन पर्च तर बौजु मालै भनेको के हो सर जि

    • @kalakthapa7336
      @kalakthapa7336 3 หลายเดือนก่อน

      p​@@ritikmalla4622

  • @DeepakSharki-wz9kw
    @DeepakSharki-wz9kw 7 หลายเดือนก่อน +1

    Congratulations ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @jbthapa2050
    @jbthapa2050 7 หลายเดือนก่อน +1

    अति राम्रो लय र स्वर सलाम छ सर्जक टिमलाई

  • @AnmolXettri-r7t
    @AnmolXettri-r7t 7 หลายเดือนก่อน +2

    𝑽𝒆𝒓𝒚 𝒗𝒆𝒓𝒚 𝒏𝒊𝒄𝒆 𝒗𝒊𝒅𝒆𝒐 🎉❤❤❤❤❤

  • @nabinbistn.b
    @nabinbistn.b 7 หลายเดือนก่อน +1

    अति मार्मिक शब्द अनि मिठो लय भाका सारै मन पर्यो

  • @DeepakKumar-nt4nc
    @DeepakKumar-nt4nc 7 หลายเดือนก่อน +1

    Nice song ❤❤❤❤❤

  • @bhuvanadhikari6907
    @bhuvanadhikari6907 7 หลายเดือนก่อน +1

    Nice ❤

  • @tsbohara5280
    @tsbohara5280 26 วันที่ผ่านมา

    खास गरी यो गित मा केटी को अवाज संगिता बडुवाल को हो हुनु पर्ने

  • @bhaktbcoffice8799
    @bhaktbcoffice8799 7 หลายเดือนก่อน +2

    Congratulations all all tim shere vai roji didi bhimdaju

  • @sapnakhadka2915
    @sapnakhadka2915 7 หลายเดือนก่อน +1

    ल बधाई छ संपूर्ण टिमलाई हामीला ईपानी

  • @Dadeldhura970
    @Dadeldhura970 7 หลายเดือนก่อน

    ❤❤ thank you for this song 😢😢😢😢 watch now 30 times

  • @PadamHamal-c1z
    @PadamHamal-c1z 7 หลายเดือนก่อน +1

    Very nice deuda parvu dai ra Shanti shree didi thankyou

  • @DineshSk-xx9hz
    @DineshSk-xx9hz 7 หลายเดือนก่อน +1

    Nice❤❤

  • @indraPandey11
    @indraPandey11 7 หลายเดือนก่อน +3

    ❤️❤️❤️❤️

  • @lokraj212
    @lokraj212 7 หลายเดือนก่อน +1

    So nice

  • @deveshdayal6438
    @deveshdayal6438 7 หลายเดือนก่อน

    Lastai man xune geet ❤❤

  • @lokendrabogati7489
    @lokendrabogati7489 7 หลายเดือนก่อน +1

    कति मीठो सुन्दै आन्नद आउने ❤❤❤❤❤

  • @deepukhadka2402
    @deepukhadka2402 7 หลายเดือนก่อน +1

    आहा कती मन छोयो गीत ले