उत्कृष्ट भाषा तथा लय मा हाम्रो सुदुरपस्चिम भाषा लाई झल्काउन तथा लोप हुन न दिन का निम्ति उक्त गीत संगीत झल्काउनु हुने विनोद बाजुराली र रेखा दिदी लाई धेरै धेरै धन्यवाद
मनलाइ पबित्र बनाउने शब्द सुमधुर स्वर संगित अभिनय र दृश्यले प्रकृति र सस्कृति प्रेमी मन खप्तड मालिका का थुम्काहरुमा यो मन लडिबुटी खेल्यो।देउडा साहित्य जस्तो साहित्य मलाई अरु साहित्यका बिधा फिक्का लाग्छन् ।काली कर्नाली सलललल बगे जसरी शब्दमा सेतिकाली कर्नाली जुरुक्क उठाउन सक्ने तागत यी शब्दहरुमा छन।विशेष विशेष धन्यबाद राजेन्द्र शाह बि पि ज्यू लाई सधै यस्तै सिर्जनाहरु सुन्न हेर्न पाउ प्राणम
सम्पुर्णमा नमस्कार 🙏 म गायिका रेखा जोशी ,तपाइहरु माझ मौलिक अनि प्रेमिल देउडा गित झुलुक्क झुल्किजा पन लिएर आएका छौ ।आफ्नो कला सस्कृती लाइ माया गरौ अनि मन परे सेयर पनि गरौ है ।
म आधुनिक समाज मा हुर्केको केटो तर मलाई मेरो सुदुर पश्चिम कोे मौलिक लोक संस्कृति भेष भुषा,कला भाषा धेरै मन् पर्छ,i feel very proud that I born in farwest devlopment region Brahman's family,Doti ❤️🌹🥰😘🎉🇳🇵✌️🤞
Hamro deuda git saskirti lai jogaidiya ko ma thank you kalakar dai and didi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ yestai gari no 1 deuda lai bannu nu parxa sath hamro xa git viral fix hunxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्त कर्णप्रिय भाका,स्वर,शब्द र मादलको ताल । देउडा साविक कर्णाली अञ्चल, जाजरकोट, दैलेख र सुर्खेतको पनि मौलिक संस्कृति हो । सुपको मात्रै भनिँदा अन्याय हुन्छ ।
Mind blowing , Outstanding Better than Excellent ...Really extraordinary music composition and underrated melodious voice sung by Rekha Joshi and Binod Bajural. Proud to be Sudurpaschimali ....Keep going such type of composition which alert the culture and tradition of Sudurpaschim ....❤️❤️💙💙
उत्कृष्ट भाषा तथा लय मा हाम्रो सुदुरपस्चिम भाषा लाई झल्काउन तथा लोप हुन न दिन का निम्ति उक्त गीत संगीत झल्काउनु हुने विनोद बाजुराली र रेखा दिदी लाई धेरै धेरै धन्यवाद
ओखलढुंगे कूष्ण गुरूङ लाइ पनी सारै मन पर्यो है हजुर हाल युके 👍👍👏👏👏👏👏👏💐💐
मनलाइ पबित्र बनाउने शब्द सुमधुर स्वर संगित अभिनय र दृश्यले प्रकृति र सस्कृति प्रेमी मन खप्तड मालिका का थुम्काहरुमा यो मन लडिबुटी खेल्यो।देउडा साहित्य जस्तो साहित्य मलाई अरु साहित्यका बिधा फिक्का लाग्छन् ।काली कर्नाली सलललल बगे जसरी शब्दमा सेतिकाली कर्नाली जुरुक्क उठाउन सक्ने तागत यी शब्दहरुमा छन।विशेष विशेष धन्यबाद राजेन्द्र शाह बि पि ज्यू लाई सधै यस्तै सिर्जनाहरु सुन्न हेर्न पाउ प्राणम
सम्पुर्णमा नमस्कार 🙏 म गायिका रेखा जोशी ,तपाइहरु माझ मौलिक अनि प्रेमिल देउडा गित झुलुक्क झुल्किजा पन लिएर आएका छौ ।आफ्नो कला सस्कृती लाइ माया गरौ अनि मन परे सेयर पनि गरौ है ।
सुन्दैजादा शब्दले मनलाई निकै आनन्द दिलायो❤❤धन्यवाद दिदि मिथो गितको लागि ,सबैलाई आफनो छोटो समय दिए हेरिदिनुहुन विनम्र आग्रह छु।धन्यवाद 🙏जय नेपाल 🇳🇵
मिठो स्वर की धनी रेखा दिदी हजुर लाई मिठो संगीत का लागि धेरै धेरै धन्यवाद 💐❤️
Oo ho
Didi miss you
धेरै रामरो डेउडा रेखा दिदी I love your voices 🎉🎉🎉🎉❤❤❤❤
उत्कृष्ट देउडा हाम्रो सुदुरलाइ झल्काउने भाका❤❤❤आवाज सुन्नु त रेखा दिदी र बिनोद बाजुरेली दाइको मात्र हो डेउडामा त❤❤
बधाई छ हजुर खप्तड पाटन लाई परेटन तीर लैजानाे सबैकाे ठुलाे हात हुनाे पर्याे
Dhari ramro x
Agraj sir. Narendrataj Regmi ko muskan sadai hernapau sampurna tim lai badhai tatha shuvkamana 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई छ राजेन्द्र शाह बि पी सर
लगायत सबै टिमलाई👍️✅गित राम्रो लाग्यो।
नमस्ते सम्पुर्ण देउडा प्रेमी हरुमा यसरी नै माया गरिदिनु होल
❤❤❤❤❤❤
Ma pane akdam suna manxa hai
भाषा भेषभूषा संस्कृति जन भुल्ला हाम्रो माया छ दै छ ❤❤❤❤ हामी सुदूरपश्चिम बाट है❤❤
बसाइ काठमाण्डौ भयनि माया त आफ्नै जन्म भुमि कै लाग्छ♥️♥️
love this song कति राम्रो गित हाम्रो सुदुरपश्चिम को♥️♥️🙏🙏
हाम्रो पश्चिम बिभिद कला र संस्कृति को भन्डार हो ❤
सम्पुर्ण टिम लाई बधाई सबै लाई धन्बाद आगामि दिन मा पनि यस्तै गित को प्रतीक्षा मा छेो
बाँसुरी बाधक ज्यु सलाम छ अति राम्रो बजाउनु भएको छ ।
It's proud to be सुदूपश्चिमाञ्चली
Sudurpaschim ko vaya paxi yo deuda ma like garna ta pare haleyo ni hou❤
धेरै राम्रो छ यस्तै यस्तै नयाँ प्रस्तुति आउदै गरोस
Proud to be sudurpaschimeLi♥️🇳🇵🌍️💫♥️🌙😚🌿
Haii ❤🤗
Yes 🙌 😊
@@parashukheda9122❤❤❤
Ho r
@@parashukheda9122⁰
जुम्लाबाट हेर्दैछु राम्रो लाग्छ यो गित
Super
म आधुनिक समाज मा हुर्केको केटो तर मलाई मेरो सुदुर पश्चिम कोे मौलिक लोक संस्कृति भेष भुषा,कला भाषा धेरै मन् पर्छ,i feel very proud that I born in farwest devlopment region Brahman's family,Doti ❤️🌹🥰😘🎉🇳🇵✌️🤞
धेरै सुन्न मन लाग्ने भाका मध्हे एक यो पनि हो बिनोद बाजुराली ज्यु धन्यवाद है यो सृजना को लागी💘
यति सुन्दर प्रस्तुतीको लागि सम्पूर्ण डेउडा प्रेमी कलाकार प्रति हृदयदेखि नै सम्मान प्रकट गर्दछु 🙏🏼❤️🌹❣️🥀
Jai kumai jai gurkha
आहा,ल बधाई छ सबै टिम लाइ।
खपतडमा सुटिङ भयकाे देउडा गित अति राम्रो
सुदुरको सान अति राम्रो देउडा गीत सम्पूर्णमा बधाई छ। जय गीत जय संगीत । 💕💞
From Achham 🙏❤
टपिक, झुलुक्क झुल्किझा पन
लाई::::?२लाई राम्रो ज्यादा हुन्थ्यो
बाँकी,लय,भाका, म्युजिक, भिडियो राम्रो लाग्यो
ब्यान्देलीका तारा
Nice
Our SudurPaschhiM ❤
best deda
धेरै राम्रो देउडा
PROUD TO BE MUGALI MUGU RARA ❤🎉🎉🎉
अति मीठो अनि संस्कृति झल्काउने देउडा गीत ❤❤❤❤🎉
गीत चाई बुझ्न गारो भो तर यो गीत ले मेरो मन चाई असाध्य जित्यो 😊❤
@RekhaJoshi, an amazing lady singer our sudurpaschim will ever get.❤
very nice song ❤❤❤❤🎉🎉🎉
Wow ❤❤
Wow❤❤❤❤❤❤❤
कति निको देउडा गीत।
रेखा जोशि दिदी र सबइ टिमलाई धेरै धन्यवाद हामी र हाम्रो सुदूरपश्चिमलाइ दुनियाको सामु चिनाउनु भएकोमा। i love sundar sudurpachim❤
❤❤
Love kolti, Hajira, chatikot, khoya❤❤❤❤
आहा कठै कठ यो देउडा जत्ती सुन्यो मन बुझ्दैन खुबै राम्रो आदरणीय दाजी बिनोद सम्पुर्ण टिम लाई बधाई छ❤❤
Atti mitho sor rw laya
ढिलो अायाे कडा अायाे विनाेद दाजु वाउ ❤❤❤❤❤❤शुभकामना
Proud to be a paschimeli 🤫🤫
Supop song
Wow nice songh ❤️❤️
Aaha hamrorara
मीठो भाका❤❤
हाम्रो सुन्दर सुदुर पश्चिम् को भाका 💝💝💝👏🇳🇵
मिठो पश्चिमेली गीत
Our mother land Sudurpachim 🇳🇵🇳🇵🇳🇵
Deuda song what an entrainment ❤
Kati ramro geet
Wow
Nice❤❤❤❤❤
Wawa❤😊
अती राम्रो छ रेखाका सबै विधा काइदै हुन्छ
Nice ❤🎉🎉
Congratulations very nice song 👌
जुम्ली साथि हरू यता हाजिर हुम त ।
सु.प मुख्य मन्त्री माननिय कमल बहादुर शाह ज्युलाई पनि देउडा देख्न पाइयो😂❤
Wow Nice Deauda song❤👌👌👌
Hamro deuda git saskirti lai jogaidiya ko ma thank you kalakar dai and didi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ yestai gari no 1 deuda lai bannu nu parxa sath hamro xa git viral fix hunxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow kati mitho geet 10 star reiting
Hamro sudurpashim machinu paryo ab ❤❤❤
Nice 👍
❤Nice song
कति राम्रो गीत 😊🎶 सबै टीमलाई शुभकामना 🎉❤😊
साह्रै मीठो देउडा गित बधाई छ बिनोद बाजुरालि दाइ लगाएत सम्पुर्ण लाई❤❤❤
Holi ho ki deuda 😃😃
Wow my sudurpaschim❤❤❤
❤❤❤binod sir❤❤❤
Binod dai, rekha ji badhae cha. Dami creation
❤🎉😢 super hit
Proud to be from pashim
Wow.. Love it
Mr Binobajureli Ms Rekhajoshi super deuda songs
❤❤❤ so nice video 😍 Paul dai ramro xaa
Badhai xa hai hajurahulai❤❤❤
सुदुर पश्चिमाञ्चल गीत संगीतको धनी
हाम्रो सुदूरपश्चिमको सान डेउडा बधाई छ बिनोद बाजुरेरि दाई रेखा जोशी बहिनि लगायत सम्पुर्ण टिम लाई!!❤❤
धेरै राम्रो डेउडा रेखा दिदी🎉🎉🎉🎉🎉❤❤❤❤❤
goods ❤❤❤❤
Proud to be सुदुपश्चिमाञ्चल
Nice
Nice soons❤❤❤❤
Jati suneni Teri sun am sunam Kati laya mileko get super❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्त कर्णप्रिय भाका,स्वर,शब्द र मादलको ताल । देउडा साविक कर्णाली अञ्चल, जाजरकोट, दैलेख र सुर्खेतको पनि मौलिक संस्कृति हो । सुपको मात्रै भनिँदा अन्याय हुन्छ ।
Mind blowing , Outstanding Better than Excellent ...Really extraordinary music composition and underrated melodious voice sung by Rekha Joshi and Binod Bajural. Proud to be Sudurpaschimali ....Keep going such type of composition which alert the culture and tradition of Sudurpaschim ....❤️❤️💙💙
❤❤❤
Wow nice dami❤❤🎉
Best song bajurali
मीठो गीत
Khaptad National Park😮😮
आहा कति राम्रो देउडा गित। सबैले टिकट्क भिडियो बनाएर साथ दिनुहोला।
आहा कती मिठो गित सारै राम्रो लाग्यो मलाई त ।। यस्तै यस्तै गीत अझै पनि मार्केट मा हेर्न पाई।।बधाई छ सम्पूर्ण यूनिट टीम लाई।🎉❤😂
Cxcĺp
Sidai paschim bata honta ❤
Deuda is love 💓
aaha sarai ramro lagyo deuda songs
Ekdam sundar