विशेष गरेर दुबै जनको स्वोर उत्कृष्ट सुरिलो मिठो छ गितको अर्थ नबुझे पनि।प्रभु भाइ येति कला र गला भयेको मान्छे पछि किन पर्नु भयो।मैले lokstar मा देखेको थिया भोइस सबैको भन्दा मिठो थियो।
गित राम्रो छ शब्द पनि त्यतिकै मार्मिक छ बधाई छ गायक गायिका लाइ तपाई हरुले बरिष्ट गायक राजु परियार र बिष्णु माझी ले गायको गितमा श्वर दिनु भयको छ एकदमै मिठो छ
मेराे प्याराे भाइ प्रभु र भान्जी ईब्सलकाे बेजाेड डेउडा गितले डेउडा गितमा नयाँ आयाम थपेकाे छ । पुर्वदेखि पश्चिमसम्म डेउडाले यति धेरै चर्चा पाएकाे यहि गित हाेला । मुलगितमा आवाज भर्ने प्रिय गायक राजु परियार अनि विष्णु माझीलाई पनि याे गितसँगै सम्झना गर्नुपर्छ । नवप्रतिभा यी कलाकारले उक्त गितलाई गायर न्याय दिएका छन् । बधाई छ प्रभु अनि ईब्सल । आगामी यात्रा अझै सुन्दर बनाेस् ।
ime Nepal lok star बाट मैले धेरै पात्र चिनेको थिए त्यो मध्यका एक फरक स्वर,पृथक स्वर का धनी प्रभु जि लाई चिन्न पाए र आज तेहि चिनेकै आधार मा र यो गित सारै मन परेका कारण एक दिन मा एक पट्क सुनेकै हुन्छु र गायिका झन आफ्नै कालिकोट कि तेसै माथी सुमधुर स्वर कि धनी खुसि लाग्यो😘🙏
Ma pani Madhyenchal ko hun, malai pani sarai man pareyo Purana saakirti ra vasa ra geet haru ko yo sarkar le samrachhan garne chha , Hami Sabai le jogaunu parchha
धन्यवाद गायक र गायिका लाई अति नै मार्मिक दोहरी जति सुन्यो तेती धेरै सुनु सुनु लाग्ने दोहरी ।अब एक पटक इन्द्रेणी मा दुबै जना ले यो दोहरी प्रस्तुत गरि दिन श्री कृष्ण कडेल सर ले बोलाउन अनुरोध गर्द्छु।
एकपटक डिलिट गरेर फेरि राख्नुको कारण के हो ? धेरै दर्शकले मन पराएको भिडियो डिलिट हुँदा धेरैको मन दुखेको छ । कसले डिलिट गर्न बाध्य बनायो, त्यसको नाम भनिदिनु त्यसलाई दर्शकले कारबाही गर्छन् ।
जति सुने पनि सुनौ सुनौ लाग्छ अतिनै मार्मिक सब्द हरु तर फेरि पनि भिडियो मा सम्सया देखियको छ 😢किर्पया सुधार गर्नु होला. फेरि पनि यस्तै सब्द हरु सुन्न पाम ❤
म पुर्ब को मान्छे हु ! तर यो देउडा सारै मन परेको ❤ दिन मा , एक चोटि सुनेकै हुन्छु😍😍
❤❤❤❤
@@singerjay887❤❤❤
Din ma.1 wow
Ho ra sunu parxa
Ho hai malaai ni औधि मन पर्छ
डोटेली भाषा को पहिचान सहित यो डेउडा कति सुन्दर छ धन्यवाद छ दुबै जनालाई ❤
जति सुने नि धित मर्दैन ❤धन्यवाद छ 2 टै गायक लाइ
विशेष गरेर दुबै जनको स्वोर उत्कृष्ट सुरिलो मिठो छ गितको अर्थ नबुझे पनि।प्रभु भाइ येति कला र गला भयेको मान्छे पछि किन पर्नु भयो।मैले lokstar मा देखेको थिया भोइस सबैको भन्दा मिठो थियो।
खुशी लाग्यो दाइले सम्झिराख्नु भाको रैछ । हजुरको माया आशिर्वाद सदैब पाइराखुं मिठो सम्झना दाजि❤❤❤
मैले आज पाए यो देउडा दोहरी 😢❤❤❤ I am deuda lover
th-cam.com/video/8x93a6pLPe8/w-d-xo.html
Nice songs tracelateintelugup
माया र पेरम ईशदम बनाउने गित जति सुनेपनि धितनमेटिने गित गाउभयको मा धनेबाद छ राटका गहनाहरूलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद, भाव राम्रो नबुझे पनि यो देउडा दोहोरि मा गायक गायिका दुवै को स्वर साह्रै मिठो छ❤❤❤❤
जति सुने पनि सुनुसुनु जस्तो लाग्ने मलाई मात्र हो कि अरुलाई हो....??❤
म लाई पनि हो
आहा अती सुन्दर यिन नानिको बारेमा एउटा भिडियो बनाउन पर्यो
आहा! याे हाे कर्णालीकाे पहिचान । सम्मान छ गायक र गायिका दुवै प्रति 🙏🙏
गित राम्रो छ शब्द पनि त्यतिकै मार्मिक छ बधाई छ गायक गायिका लाइ तपाई हरुले बरिष्ट गायक राजु परियार र बिष्णु माझी ले गायको गितमा श्वर दिनु भयको छ एकदमै मिठो छ
हुन त मलाई देउडा मन पर्दैन तर याे गितले सारै मन छाेयाे ❤❤
जति सुने पनि सुनौ सुनौ लाग्यो,शब्द र स्वर जादुमय छ ।शुभकामना।।
म डेउडा प्रेमी हूँ//यो गीत लगभग 10 पटक हेरियो होला अझ हेरम हेरम लाग्छ ❤️❤️❤️❤️
आहा कति सुरिलो स्वर दुबैजनाको कोहिलि भन्दा कम छैन् ❤❤❤❤❤❤
आस लाग्दा डेऊडा उत्तराधिकारी सलाम छ, 🙏🙏
दुवै जना सुरिलो स्वरका धनी, बधाई छ ! नेपाल संगीतको धनी
धेरै धेरै सुन्दर, दुइटै को अति मीठो हृदय छुंदो स्वर। दुइटै लाई धेरै धेरै शुभकामना ❤❤❤❤
पश्चिमेली भएर होला एकैदिन मा २० चोटी सुनेसके अझै मन भरिएन। धेरै राम्रो स्वर सबै को
,म अछाम बाट हजुर को देऊडाले सारै मन छोयो❤❤❤❤
सुमधुर कर्णप्रिय एवं उत्कृष्ट गित प्रस्तुति । दुबै कलाकारलाई बधाई एवं उत्तराेत्तर प्रगति काे मंगलमय शुभकामना।
अहिले सम्म कै उत्कृष्ठ देउडा ब्याटल दुबै जनाले आगामी दिन मा पनि यस्ता यस्तै मीठा मीठा गीत हरु ल्याउनु होला धेरै धेरै शुभकामना 💛💛🙏🙏
मेराे प्याराे भाइ प्रभु र भान्जी ईब्सलकाे बेजाेड डेउडा गितले डेउडा गितमा नयाँ आयाम थपेकाे छ । पुर्वदेखि पश्चिमसम्म डेउडाले यति धेरै चर्चा पाएकाे यहि गित हाेला । मुलगितमा आवाज भर्ने प्रिय गायक राजु परियार अनि विष्णु माझीलाई पनि याे गितसँगै सम्झना गर्नुपर्छ । नवप्रतिभा यी कलाकारले उक्त गितलाई गायर न्याय दिएका छन् । बधाई छ प्रभु अनि ईब्सल । आगामी यात्रा अझै सुन्दर बनाेस् ।
अतिनै मिठो आवाज अनि सुदूरपश्चिमको यो गित ले मोहनी लगायो ❤️❤️❤️❤️❤️❤️
देउडा गित मिठाे लाग्याे । वुझे सम्म देउडा साहित्य मर्मश्पर्शी छ ।
शब्द आहा😍😍मेरि भु पु पनि रोइन यो गित सुनेपछि मलाइ कल गरेर २३ बर्ष पछि😭😭
😂😂😂😂😂
ime Nepal lok star बाट मैले धेरै पात्र चिनेको थिए त्यो मध्यका एक फरक स्वर,पृथक स्वर का धनी प्रभु जि लाई चिन्न पाए र आज तेहि चिनेकै आधार मा र यो गित सारै मन परेका कारण एक दिन मा एक पट्क सुनेकै हुन्छु र गायिका झन आफ्नै कालिकोट कि तेसै माथी सुमधुर स्वर कि धनी खुसि लाग्यो😘🙏
धेरै राम्रो देउदा गित दुबैलाई धेरै धेरै शुभकामना ❤❤❤❤
Sarai mitho
इ दुइटा आवाज ले पुरानो गित लाई पनि नया जस्तै बनाए को महसुस भयो हार्दिक बधाई छ ! भाइ बहिनी दुबै जना को उज्ज्वल भबिस्य को शुभकामना छ !!
धेरै राम्रो स्वर छ दिबै जना को शुभकामना छ सम्पुर्ण टिम लाइ
बुझ्न त धेरै बुझेन त्र नबुझेपनी असाध्यै राम्रो लाग्यो ❤❤❤
सबै भन्दा मन पर्ने मेरो देउडा यहि हो ।गायक गायिका लाई बधाई छ।
धेरै राम्रो देउडा गीत तथा स्वर दुबै जनालाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
क्या सुमधुर देउडा । वालापनको याद ताजा भयो । धन्यवाद ।
हजुर लाई धेरै धेरै शुभकामना छ ❤️ हजुर यो देउडा गीत ले मेरो सारै मन छोयो ❤ हजुर हरु चाडै सफल भएको हेन पाउ ❤
th-cam.com/video/8x93a6pLPe8/w-d-xo.html
सुमधुर स्वरका धनी वहिनीभाइ दुबै जनालाइ बधाई🌹🥀🌹......
पूरा भिडियो खिच्न किन कन्जुस्याइँ ?? यो हो यौटा आदर्श कला, वाह! सलाम दुईटै गायक गायिकालाई ,, शब्द जो छ त्यो सलाम योग्य छ ।
Kura ta ek dam thik bhaneko hajur le maile pani yestai socheko
म पुर्बेली हु तर मेरो मनमा देउडा गित सधै रहन्छ नया नया सृजना अझै आओस अनि सधै सुन्न पाइयोस। अझ धेरै धेरै शुभकामना छ है ल।।।
हप्ता दिन पछि बल्ल सुन्न पाइयो love my folk music
Ma pani Madhyenchal ko hun, malai pani sarai man pareyo
Purana saakirti ra vasa ra geet haru ko yo sarkar le samrachhan garne chha , Hami Sabai le jogaunu parchha
सम्पुर्ण लोक पारखी मनहरुमा हार्दिक नमन यहाँ हरुको माया आशिर्वाद सदैब पाइराखुं!सबै सबै जनामा मीठो सम्झना का साथै कोटि कोटि प्रणाम!!🙏🙏🙏
Tapai li dharai 🎉🎉🎉🎉
❤❤😂
❤❤
धन्यवाद गायक र गायिका लाई अति नै मार्मिक दोहरी जति सुन्यो तेती धेरै सुनु सुनु लाग्ने दोहरी ।अब एक पटक इन्द्रेणी मा दुबै जना ले यो दोहरी प्रस्तुत गरि दिन श्री कृष्ण कडेल सर ले बोलाउन अनुरोध गर्द्छु।
साह्रै मन छुने गीत❤❤❤❤सुनेको सुन्यै छु भन्या
यताको पनि तेस्तै छ हालत सुनेको सुनेइ छू आज १५ दिन भो
म मध्य पश्चिम काे भएपनि देउडा गित धेरै मन पर्छ ❤❤❤
Isbsu pani tyahi ki ho
प्रभु पाण्डेय जी बहुत सुन्दर स्वर हैं आपका ❤❤❤❤❤❤❤❤❤❤
मिठो स्वर र उत्कृष्ठ मनछुने शब्दहरू❤
मैले हजार चोटी सुनी सकें। अझै सुन्न मन लाग्छ।
असाध्यै राम्रो लाग्यो प्रभु राजा र सालि इब्सु लाइ अनि सुप्रीम लाइ बधाई छ।❤❤❤❤
बुझ्न् केही सकिन तेइपनी 6 चोती जति सुनी सके कति राम्रो सोर
साँच्ची भन्नु पर्दा जति सुने पनि धित नमेटिने भयो ❤❤
देउडा सङ्स्कृतीलाइ विश्व सामु पुर्याउने अभियानमा यो गितले महत्त्वपूर्ण भुमिका खेल्ने देखिन्छ।
स्वोर अनि शब्द वा कसरी बयान गरु म् ।। 💝💝💝
Ho ni hjr
गितको प्रत्येक टुक्काले मन छुने निकै राम्रो गीत❤❤
बिचमा पूगेपछी भिडीयो रोकिएर त्यसपछी अडियो मात्रै रहेछ ,भाका मार्मिक र कर्णप्रिय छ
बल्ल भेटियो ❤
प्लीज प्लीज 🙏 पूरा वीडियो अपलोड हुनु पर्यो आधाई किन देखा को।
सारै मिठो सॉन्ग दोहोरी मालूपात 👌
❤सर भाग 2 फेरि पनि मालुपात भाका मा दोहोरी गाउनु पर्यो पिलिज सर टाईम भएको बेला सुनिरहन्छु❤
जति सुने पनि सुनी रहन मन लाग्ने एक मात्र मालू पात ❤
❤🎉🎉
Nice song❤
Proud to be sudur paschimmeli❤
sisko wouuu voice big fan ma ta shadhi harxu sisko vaido ❤❤❤❤❤❤❤
मैले डेउडा गित बुझ्दिन तर यो गित दिनमा 13 चोटि सुन्ने गरेको छु।
एकपटक डिलिट गरेर फेरि राख्नुको कारण के हो ?
धेरै दर्शकले मन पराएको भिडियो डिलिट हुँदा धेरैको मन दुखेको छ ।
कसले डिलिट गर्न बाध्य बनायो, त्यसको नाम भनिदिनु त्यसलाई दर्शकले कारबाही गर्छन् ।
स्वर,संगीत,लय सबै कुरा को राम्रो combination भएको छ...
खुब मन पर्यो ❤
जति सुने पनि सुनौ सुनौ लाग्छ अतिनै मार्मिक सब्द हरु तर फेरि पनि भिडियो मा सम्सया देखियको छ 😢किर्पया सुधार गर्नु होला. फेरि पनि यस्तै सब्द हरु सुन्न पाम ❤
अति रमाइलो लोक देउडा गित भाग 2 पनि छिट्टै सुन्न पाइयोस्
धेरैदिन भाको थियो सर्च गरेकोगरेइ , आज बल्ल आएर मजासङ्ग सुन्न र हेर्न पाइयो। सम्पुर्ण टिमलाइ मनैदेखी सफलताको शुभकामना ब्यक्त गर्दछु।🙏🙏🌍️🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/8x93a6pLPe8/w-d-xo.html
मेरो भुपुले देउडा बुज्ने भए एक चोटी फोन गरेर रुन्थिन होला ।नबुज्ने भएर पो अहिले सम्म अत्तो पत्तो छैन।❤
म लाई आज सम्म मन परेको गीत ❤❤
सुनिरहु सुनिरहू लाग्ने एकदमै राम्रो गित अनि शब्दहरु 🎉❤❤
Tiktok बाट यता आएको म मात्रै हो कि अरु नी छौं
कती रिपिट गरी हेर्न सक्या हो मैले अझै धित मर्दैन ❤❤❤❤❤
मनछुने डेउडा बधाई छ 🎉❤❤
दुबैजना गायक गाइकालाइ हार्दिक बधाइ छ ❤❤❤❤❤बैनी को स्वर अति नै राम्रो छ
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
मन छुयो सलुट 👏छ यो देउडा गित कार लाई
ईसबु सनजयल नाया फुल फुलदैछन्
पश्चिम साँगितीक लाेकदाेरिकाे नयाँ
रुक मनी अत्तिसुन्दर र राम्री गायिका।
अाफनै माैलिक भेषभुषामा अाफनै
सँसकृती र सँसकार बाेकेकाे प्रति,,
भा अत्ति सरल छिटटैसिखर चुमन
गुगाेस ईसबु सन्जयल ले।जयनपाल।
०८०/५/१५/कालिकाेटे राज कुमारि।
साह्रै मन छोयो ❤❤❤❤❤
जति सुनेपनि कान नै नथाक्ने गीत हो यो शब्द त्यस्तै राम्रो स्वर त झनै राम्रो 👌👌
मैले 7 चोटी हेरिसके दुवै जनालाई हार्दिक बधाई टक्र्याउँदछु मेरो तर्फबाट ।❤❤
जन्म थातका देउडा गित त्यसै पनि
राम्रो लाग्न्या ❤❤
निको छ गित 🎉🎉🎉 दुबै जनालाई धन्यवाद
❤आहा हाम्रो सुदूरपश्चिम राम्रो सुदूरपश्चिम ❤ ❤❤
Vdo पुरा छैन त मालु पात
संगीत कति राम्रो अनि स्वर पनि उस्तै
नबुजे पनि सुनिरहुँ लाग्ने गीत ❤🤗🥀🥀🥀🙏
बधाई छ दुवै जना गायक गायिका भाई बहिनि लाई र सम्पूर्ण टिम लगायत लाई 🙏
बधाई छ दई जना गायक गायिका र सम्पूर्ण टिम लाई 🎉🎉
खोज्दा खोज्दा बल्ल आज भेते खुसी भयर हेर्दै छु
Original गायक लोक स्वरसम्राट आदरणीय राजु परियार सर प्रति सम्मान व्यक्त गरदई तपाई लाई बधाई
Aha congratulations din ma 10 patak sunxu 😢😢😢😢man bhareko xna
यो गित खोज्दा खोज्दा नभेटेर हैरान भएर बसिराथेँ आज भेटेँ खुशी हुँदै हेर्दै छुँ।
th-cam.com/video/8x93a6pLPe8/w-d-xo.html
Ibsu chori ko swor kati ramro. You keep going ahead. All the best
इब्सल जस्तै मालुपात बन्याे छाेरी। 4😂😂😂😂 ❤❤❤❤❤❤
नानु ibsal ❤❤❤❤❤❤❤
गीत भन्दा त मलाई गाउँने केटि चाई मन पर्यो हो।😂❤❤❤
अति सुन्दर भाका पुरानो भय पनि नया जस्तो को आभास भयो बधाइ छ !!!
आहा कति मीठो लाग्यो म बुटवल को मान्छे
बैनीको स्वर पनि औधी राम्रो ।धेरै शुभकामना ।
मलाई लागछ सुपरिम मलल काे साथ छ कि भनया लागछ
Immunity strong 💪 garni hamro suder pachhim Ka Song mho taw k garuooooo😂hami patdeshi laai
मैले त दिनमा १०० चोटी सुने कति राम्रो आवाज आहा ❤❤❤❤