हाम्रा परिचान र सम्पती भन्या हाम्रा ठाउँ का सस्कृती हुन ,, हाम्रा ठाउँमा हुन्या सम्पुर्ण कलाको परिचान को निमार्ण गरि अति मीठो डेउडा गितको निमाण्मा सघ्ल्न सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏
हाम्रो देउडा पहिचान भित्र धेरै संस्कृति लुकेका छन् जसलाई जोगाउनु हामी सबैको कतर्व्या हो ,, जसको लागि यो गित उदाहरणीय छ । अात्मादेखी सम्मान गर्नु पर्छ सबैले यो गितका सम्पुर्ण टिमलाई 🌹🌹🌹
धेरै धेरै राम्रो छ हाम्रो सम्बन्ध बाजुरेली साथी भाई हरुलाई हार्दिक बधाई छ 🌷🌷🌷🌷🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हाम्रो बाजुरा जिल्लाकाे सांस्कृतिक पहिचानकाे जागेरा गरने सांस्कृतिक झलकाउने देउडा प्रस्तुत गर्नु भयकाे छ। यसमा हामी बाजुरेली बासिन्दा हरु हसित छाै हजुर लाई आगामिक दिनकाे धेरै धेरै शुभकामना छ हुजुरलाई ।❤️❤️❤️❤️
बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्है राम्राे जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् । गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी. र गायक एवं शिक्षक प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् । नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे म एरेञ्ज गरेका छन् । म्यूजिक भिडियाेकाे राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् । डि.वी रौलेले छायाङ्कन गरेकाे गितमा अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे दृष्य कैद गरेका छन् । गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका छन् । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले आफुले धेरै गीतहरुको सृजना गरेकाे भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ । रेडियाे बडीमालिका ९५.२मेगाहर्जबाट साभार
छिमेकी जिल्ला बाजुराको यति राम्रो गीत बनेछ । यसमा लागि पर्ने कलाकार छविकार एवं परिकल्पना गर्ने सिङ्गो टिमलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद तथा कोटी कोटि बधाई छ ।
संस्कृति झल्काऊने गित , जिऊनापुरी धारु बाल्यो भाई धारु बाल्यो़......बच्पनमा हल्का सुनेको याद आऊछ। सायद बिबाहको दिन रत्तौली खेल्ने आईमाई हरुले खेल्थे, यो गित ले संस्कृति झल्काऊछ। पुरै यऊटा गित बनाऊन सके सुनमा सुगन्ध हुने थियो,
बास्तबमै मार्मिक लोक संस्कृती ऐतिहासिक विषय समेटिएको गीतका सर्जक आदरणीय ब्यक्तिव राजेन्द्र शाह बिपि ज्यू अनि सर्जक एवं स्वर सम्राट आदरणीय गायक प्रकाश थापा ज्यू,लगायत यस गीत सङ्ग संबंधित सम्पुर्ण मनहरु प्रती उच्च संमान।
सुदुर पशचिमको कला सकृती झल्काउने यथार्थ बाजुरा जिल्ला को बारेमा समेटियो। यो गीत साच्चिकै सम्मान जनक छ, सम्मान छ सर्जक गायक 🎤लगायत आवद्व सम्पूर्ण हरु प्रती
हाम्रा परिचान र सम्पती भन्या हाम्रा ठाउँ का सस्कृती हुन ,, हाम्रा ठाउँमा हुन्या सम्पुर्ण कलाको परिचान को निमार्ण गरि अति मीठो डेउडा गितको निमाण्मा सघ्ल्न सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏
आहा क्या राम्रो बाजुरा💞💞
Nice songs
बाजुरा लगायत समग्र सुदुरपस्चिमको मौलिक लोक सस्कृतिको जगेर्ना गर्न बिशेस सहयोग पुग्ने यो गीत को उपहार प्रदान गर्नुहुने सम्पुर्ण टिम प्रती एकमुष्ट नमन।
I miss the time
I miss your tu
P
हाम्रो देउडा पहिचान भित्र धेरै संस्कृति लुकेका छन् जसलाई जोगाउनु हामी सबैको कतर्व्या हो ,, जसको लागि यो गित उदाहरणीय छ । अात्मादेखी सम्मान गर्नु पर्छ सबैले यो गितका सम्पुर्ण टिमलाई 🌹🌹🌹
जबदेखि को गित टिक टकमा आयो त्यतिबेलादेखि सुन्ने मन लागिराखेको थियो त्यो धोको आज पुरा गरेकोमा सपूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
Bajura ko saan ,,,i love bajura🤘🤘👍️👍️💘💘💘💘💘💘💘❤️❤️❤️❤️❤️
आहा बलाइ छ prakash thapa Sir का स्वर💔💔💔👌👌👌
सुदुर पश्चिमको सँस्कृति झल्किने देउडा गीत
सम्पूर्ण टिमलाई बधाई ।
आहा कति मिठो गित 😍गर्ब लाग्छ बाजुरेलिहुनुमा बधाई छ सम्पुर्ण टीमलाई 🙏🙏
हाम्रो यथार्थ सस्कृति झल्किने देउडा गित ।हामिलाई गर्व लाग्छ।यस्ताे सुन्दरताकाे बिरासतमा जन्मिनुमा ।सम्पुर्ण टिमलाई बधाई।
Very nice parkash thapa jii
आहा गीत भनेको यस्तो पो हुनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई
आहा कति राम्रो बधाई छ अडियो भिडियो मा जोडिनु भयका सम्पुर्णलाई
Really wonderful my favourite Parkash thapa please bring more types song ♥️
सार्है खुशी छु।हाम्रो संकृती परम्परा उजागर गर्न प्रेरित गर्ने भिडियो ल्याउनु भएछ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 💐❤️👍️
यति राम्रो गीतको सृजना गरि दर्सक माझ पुर्याउनु हुने सम्पुर्ण टिमलाई हृदयदेखी सम्मान छ!!!
देउडा गीत हुनुपर्छ त यस्तो हुनुपर्छ
हार्दिक बधाई तथा शुभकामना पुरै टिमलाई 🙏🙏
स्वर भनेको यस्तो हुनपर्छ्❤️❤️❤️❤️❤️
वाह 🙏🌺
Wauuu amazing and beautiful song 🙏🙏🙏💕💕💕💕🌄
सारै राम्रो छ गित हाम्रो सुदूरपश्चिमको भाका तेसैमा आदणीय दाजु prakash thapa दाइको आवाज एक दम मन परो धन्यवाद सम्पूर्ण टिमलाई
अति सुन्दर गित, सधै जिवित हुने गित निकालेकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई
Kati ramro hamro bajura ❤️ ani geet Pani Kati mitho❤️
आदरणीय दाजु प्रकाश थापा को सम्पुर्ण टिम लाई धेरै शुभकामना ।।❤️❤️❤️❤️
कति मिठो स्वर अनि रमाइला सिन सबै टिमलाई हिर्दय देखी नै शुभ कामना।
आहा सारै राम्रो गीत ल बधाई छ सम्पूर्ण टीमलाई
धेरै धेरै राम्रो छ हाम्रो सम्बन्ध बाजुरेली साथी भाई हरुलाई हार्दिक बधाई छ 🌷🌷🌷🌷🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
समधुर स्वरका धनी आदरणिय दाइ प्रकाश थापा ❤️❤️❤️
आहा हाम्रो बाजुरा कति राम्रो सम्पुर्ण टिम लाई अर्गिम शुभकामना छ
Nice song # congrats entire team
and Bajaya (Prakash Thapa) proud of you once again congrats
jo😊😊🎉🎉😅
Owowowo kati mitho geet daju ❤️🙏❤️ all tiem
आहा कति मिठो गित बधाई छ हजुर लाइ
हाम्रो बाजुरा जिल्लाकाे सांस्कृतिक पहिचानकाे जागेरा गरने सांस्कृतिक झलकाउने देउडा प्रस्तुत गर्नु भयकाे छ। यसमा हामी बाजुरेली बासिन्दा हरु हसित छाै हजुर लाई आगामिक दिनकाे धेरै धेरै शुभकामना छ हुजुरलाई ।❤️❤️❤️❤️
बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्है राम्राे
जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् ।
गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी. र गायक एवं शिक्षक प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् । नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे म एरेञ्ज गरेका छन् ।
म्यूजिक भिडियाेकाे राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् । डि.वी रौलेले छायाङ्कन गरेकाे गितमा अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे दृष्य कैद गरेका छन् । गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका छन् । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले आफुले धेरै गीतहरुको सृजना गरेकाे भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ । रेडियाे बडीमालिका ९५.२मेगाहर्जबाट साभार
क्या दामी गीत सबै भन्दा जिउना पूरी धारुमाल्यो भाई धेरै पछि सुन्न पाहियो यो प्रदेश बाट धन्यबाद मित्र प्रकाश थापा जी।
Man xune geet ramro laagyo❤️♥️
कला गलाका पहिचानका लागि बिनोद बाजुरेली दाई प्रकास थापालाई धेरै सम्झेको छु खुबै निका दृष्यावलोकन बधाई छ।
Nice 👍 song बधाई छ parkash सर
मेरा प्रिय गायक प्रकाश थापा को अति सुन्दर देउड़ा गीत.
कठै मेरो सुदूरपश्चिम 🙏🙏👏👏😁😁
लाेक सँस्कृतिकाे संरक्षणमा राजेन्द्र शाह विपि र प्रकाश थापाकाे याेगदान अतुलनीय छ र रहिरहने छ भन्ने पूर्ण विश्वास छ
कला र गलाका धनी आदरणीय दाइ दोय बिनोद बजुरेली र प्रकाश थापा प्रती नमन ।। अति मीठो अनि सस्कृती पहिचानको अलग कदम ।।।
अछाम ta बैकुंठ रैछ धन्य हो मलिका राजा बीरेंद्र भनेका thiya
एक दमै राम्रो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाइ
सारै सुन्दर देउडा गित दाइ!😍💕💖💝🙏👌👍️
एकदमै राम्रो देउडा हाम्रो संस्कार र संस्कृतिलाई
झल्काउने💖💖💖🇳🇵🙏🙏🌹
जती हीर्यो तेरी सुन्न मन छ यो गीत लाई सर्जक लाई बधाई छ
Amazing geet paraksh dai
आहा सारै मिठो गित यस गित का शब्द सगित कार राजेन्द्र साह बि।पि सर गायक प्रकाश थापा राजेन्द्र बाजुराली सम्पुर्ण मा बधाई छ
wow so nice song ilove you bajura congratulations all tem lai parkash jii lai
Very nice Geet video mero pyaro Bajura
आहा कति राम्रो गित। ❤️❤️❤️
गीत होस् त यस्तो, प्रकाश दाई, साथी राजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। सफलताको शुभकामना।
आहा कति राम्रो म बम्बई बाट हेर्दै छु 🙏🙏🙏
मेरो औली का अंगुठी हून प्रकाश जी।
समधुर स्वर का धनी ।
हाम्रो सास्कृती हाम्रो परम्परा जोगाइ राखौं 🇳🇵कति राम्रो लय अनि कति मिठो स्वर ।कति बिसाल सब्द । गाउँ को याद आयो 😥😥😥❣️❣️🙏🙏🙏
Narbhadur
@@narbhadur1636 . MllTMI
सबै टिम लाई हादिक बदाई आगामी दिन हरु मा नि यस्तै पहिचान गराउन हुन सबैलाई
लौ धेरै निको छ डेउड गीत बधाई छ सबैलाई
बाजुराको अब्बल उदेश्य बोकेर बनाईयको कति रमाईलो गित आदरणीय दाइ प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम कार्यकालको शुभकामना।
छिमेकी जिल्ला बाजुराको यति राम्रो गीत बनेछ । यसमा लागि पर्ने कलाकार छविकार एवं परिकल्पना गर्ने सिङ्गो टिमलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद तथा कोटी कोटि बधाई छ ।
बाजुराको साँस्कृतिक र प्राकृतिक पहिचान भएकोमा सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।
आहा कति निको देउडा गीत सुनी रहु लाग्ने
जननी जन्मभुमिको जयहोस...
आहा कती राम्रो खेल हाम्रो सुदूर पश्चिमसंस्कृती धेरै राम्रो
आहा सारै राउडो । धन्यवाद 🙏 सबैलाइ
संस्कृति झल्काऊने गित , जिऊनापुरी धारु बाल्यो भाई धारु बाल्यो़......बच्पनमा हल्का सुनेको याद आऊछ। सायद बिबाहको दिन रत्तौली खेल्ने आईमाई हरुले खेल्थे, यो गित ले संस्कृति झल्काऊछ। पुरै यऊटा गित बनाऊन सके सुनमा सुगन्ध हुने थियो,
Beautiful song 😍😍😍😍
Nice video and song 😍😍😍excellent work congratulations to whole team 😍😍
अाति राम्राे सँस्कृति जगेर्न गरौ धेरै भन्दा धेरै बधाई स टिम लाई
सर्सती बाजुराको संस्कृति
चिज गजब बनेछ।
हार्दिक बधाई छ यो टीमलाई।
आहा देउडा होस येस्तो । धन्र बाजुरा छ र पो देउडा को रस छ । आहा । मलाई गर्भ लग्यो कि म बाजुरेलु हुनुमा ।
Badhai xa😍
आहा 😍😍😍😍😍😍🤗🤗🤗🤗
अति मिठो गित।
Congratulations Dami Xoo ko
Damix daju Parkash dhi
Geet bhaneko yesto po ho badhai chha
मन पर्यो सबै टिमलाई बधाई छ।
बिदेशबाट मेरो जन्मभुमिको सौराणि मेटाउन्या भिडियो हेर्दै छु ।
सारै मन पर्यो
बास्तबमै मार्मिक लोक संस्कृती ऐतिहासिक विषय समेटिएको गीतका सर्जक आदरणीय ब्यक्तिव राजेन्द्र शाह बिपि ज्यू अनि सर्जक एवं स्वर सम्राट आदरणीय गायक प्रकाश थापा ज्यू,लगायत यस गीत सङ्ग संबंधित सम्पुर्ण मनहरु प्रती उच्च संमान।
Aaja Kati ramro geet ho Sarai man paryo
प्रकाश दाई लाई असीमित धन्यावाद । यस्तै गित हरु सुन्न पाउ हेर्न पाउ। जय बाजुरा।♥️♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👏🎉🎉🎉💕💕💕💕💕💕🎈🎈🌺🌺
I LOVE BAJURA
असाद्धै मन पर्यो ल बधाई छ सम्पूर्ण टिमलाई
अति राम्रो गित कठै मार्मिक रचना हजूर ल बधाई सम्पूर्ण टीम लाई हार्दिक बधाई छ ।
WOW 😲.....
Amazing 😍💕😘..
I am proud of my village ❣️❣️❣️..
Love you ❤️
#
सुदुर पशचिमको कला सकृती झल्काउने यथार्थ बाजुरा जिल्ला को बारेमा समेटियो। यो गीत साच्चिकै सम्मान जनक छ, सम्मान छ सर्जक गायक 🎤लगायत आवद्व सम्पूर्ण हरु प्रती
दामी छ हजुर
आहा 😍😍
खोजेको चाहेको एकदमै राम्रो गीत छ सफलताको शुभकामना सबै टिमलाई
Wonderful song made by Rajendra Shah Bp
Nice song
nice song badhai all team
Dherai ramro deuda.
Wow wow very very nice song i like 👌👌
Nice song 👌👌👌
आहा ❤️❤️❤️
आहा कती मीठो गीत हीरदय छूयो र गया
Prakash Thapa dhanyvad swar mitho dhanyvad👍😃😀❤️♥️👌
Badhaie xa sabai lai sabai bhanda utakist xa yad garayo
Very nice song 👌
Parkash thapa fan ❣️