Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 2K

  • @tilaksinghofficial1850
    @tilaksinghofficial1850 ปีที่แล้ว +66

    आहा स्वोर सम्राट महेश दाईको नया गित बल्ल आयो । हार्दिक बधाई छ महेश दाई तथा सम्पुर्ण टिमलाई🙏❤️

  • @bhimrajsingh7754
    @bhimrajsingh7754 ปีที่แล้ว +15

    चर्चित देउडा सिंगर महेश कुमार औजी दाई को धेरै राम्रो सोर लाई मन परौछु आगामी दिन हरुमा पानी इस्तै गीत हरु सुन पाऊं रा बधाई छ दाई लाई ❤❤❤

  • @netrakathayat5064
    @netrakathayat5064 ปีที่แล้ว +36

    मीठो तथा मार्मिक देउडा गित का गायक तथा सर्जक महेश औजि जि लाई बधाई तथा शुभकामना छ🎉🎉💐💐💐जय सुन्दर सुदुर पश्चिम

  • @mahendraramparki
    @mahendraramparki ปีที่แล้ว +15

    आहा !... अब आस पलायो, सुदूरपश्चिममा अस्ताउन लागेको हाम्रो कला संस्कृति फेरि उदाउछ । ❤️❤️ दाई मेरो सलुट छ 🙏🏽❤️❤️

  • @bharatbista5303
    @bharatbista5303 ปีที่แล้ว +9

    कटक्क मन खायो मेरा सहकर्मी साथी सेरी राम औजी का आदरणीय दाजु देउडा गीतका धरोहर, जिउँदो इतिहास सुदुरपश्चिमको पहिचान महेश आउजी सर काे कर्ण प्रिय आवाजमा सजिएको यो गीत । यो गीतले सफलताको शिखर चुमोस शुभकामना सबै टिमलाई ❤❤❤❤❤❤🎉🎉🎉

  • @samirlr4417
    @samirlr4417 ปีที่แล้ว +42

    हाम्रो सुदूरको सान, पहिचान र संस्कृति अत्यन्त मार्मिक देउडा! सुमधुर स्वरका धनी आदरणीय गायक महेश कुमार आउजी प्रति उच्च सम्मान! ❤🙏

  • @krentertainment4339
    @krentertainment4339 ปีที่แล้ว +11

    निकै मार्मिक शब्द त्यसमा झन् आउँझी sir को voice
    Super se upper ❤❤

  • @उनिश
    @उनिश ปีที่แล้ว +31

    हार्दिक बधाई गायक महेस कुमार आउजी दाइको यो गीत अनी वास्तविक जीवन मा मेल खाने सब्दहरु ❤🎉

    • @JohnDoe-zr7wg
      @JohnDoe-zr7wg ปีที่แล้ว

      Congratulations dae

    • @mangalshahi9287
      @mangalshahi9287 4 หลายเดือนก่อน

      Namaskar bhai 🙏🙏🙏🙏🙏🙏🙏

  • @honeysingh2053
    @honeysingh2053 ปีที่แล้ว +2

    एक हुन्या आश नाई❣️

  • @dhaniramkoli5191
    @dhaniramkoli5191 ปีที่แล้ว +8

    आदरणिय दाइ महेश कुमार ज्यु को देउडा गित सुन्दै हुर्केको हु उहाँको गितहरु सुन्दा स्वर्गीय आनन्द पाईन्छ।देउडा संसार को हिरो दाजु उच्च सम्मान

  • @sunilkumarnepali3110
    @sunilkumarnepali3110 ปีที่แล้ว +24

    ,,,स्वर सम्राट महेस आउजि दाइ धेरै नेपालको मन मुटुमा बस्नु भएको छ अझै ऊन्नति र प्रगति को शुभ कामना सधैं यस्तै यस्ता गित हजुर बाट सुन्न पाइयोस

  • @chakraMilan-nx6cj
    @chakraMilan-nx6cj ปีที่แล้ว +5

    आहा आहा देउडा हाम्रो परानी हो हाम्रो सान हाम्रो संस्कृती हाम्रो परम्परा हो यसलाई जगेर्ना गर्न जरुरी छ । कस्तो राम्रो ढप कस्तो राम्रो शब्द शंगित बहुत मन पर्यो दाइ महेश

  • @deepaknepali
    @deepaknepali ปีที่แล้ว +18

    गीत गाउदा गाउदै धेरै समय बिताउन थाले का हाम्रा स्वर सम्राट दाई महेश कुमार आउजी लाई धन्यबाद ❤❤❤❤ अति राम्रो गीत सुन्न पाए

  • @yagyajungxettry9977
    @yagyajungxettry9977 9 หลายเดือนก่อน +1

    अाहा कति मिठो स्वर। महेश औजिको आवाज मा❤❤❤❤

  • @rabinbk9230
    @rabinbk9230 ปีที่แล้ว +59

    स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤

    • @BHIMJOC
      @BHIMJOC ปีที่แล้ว +1

      ❤❤❤❤❤❤❤

    • @Dhiren555
      @Dhiren555 ปีที่แล้ว +1

      ❤❤

    • @RatanPant
      @RatanPant ปีที่แล้ว +1

      you are danger ok men

    • @mangalshahi9287
      @mangalshahi9287 4 หลายเดือนก่อน

      @@RatanPant 🙏🙏🙏🙏

  • @gurashthakuree
    @gurashthakuree ปีที่แล้ว +12

    यो गीतले डेउडाको संसारमा नयाँ आयाम थपेको छ महेश दाई
    भौती निको गीत 🙏🙏 ❤

  • @limelightnepal
    @limelightnepal ปีที่แล้ว +7

    हाम्रो कला सस्कृती झल्काउने भाका 🥰🥰🥰

  • @PramodNagari
    @PramodNagari ปีที่แล้ว +27

    कर्ण प्रिय स्वर का धनि ❤ हाम्रो सुदुरपश्चिम का सान ❣️

  • @mjmarmik7475
    @mjmarmik7475 ปีที่แล้ว +21

    मिठो तथा मार्मिक देउडा गितका गायक तथा सर्जक महेश औजी दाईलाई हार्दिक बधाई।

  • @bishnumalla2750
    @bishnumalla2750 ปีที่แล้ว +8

    आहा महेश दाइ हजुर्को जस्तो स्वर अनि हजुर्को शब्दका खानि दाजुकाे याे गितले उच्च सम्मान पाउने छ शुभकामना दाजस।।।

  • @akindrabk4656
    @akindrabk4656 ปีที่แล้ว +5

    जिवन मा पहिलो पटक मन पर्ने गीत सुन्दा धेरै भन्दा धेरै खुशी छु! र यो गीत मा मात्र सिमित रहनेछ मेरो लागि अहिले सम्म कै चर्चित गीत हो यो गीत बजारमा ल्याएको मा दाई लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्नु धन्यवाद टक्र्याउन चाहन्छु|

  • @oficilchannel5592
    @oficilchannel5592 ปีที่แล้ว +1

    मध्यपश्चिमका भए पनि किन किन देउडा गित धेरै सुन्छु लाग्छ मलाई कहिले कहि म सुदुरपछिम तिरै पुग्दैछु जे भएपनि हाम्रो काला संस्कृति को संरक्षण गर्नु आजाको आबश्यता हो❤❤जय संगित

  • @gaganoli8703
    @gaganoli8703 ปีที่แล้ว +21

    त्यसैले त भनिन्छ सुदुरपस्चिम देउडाको धनि प्रदेश।।
    महेश कुमार औजिलाइ सम्मान छ्ह❤❤❤

  • @NeetuDhami-pv3bd
    @NeetuDhami-pv3bd ปีที่แล้ว +10

    सुन्दर स्वरका धनि हाम्रा सुदुर पश्चिमका धरोहर महेश दाईलाई बधाई छ

  • @kamalbhool-nj5ci
    @kamalbhool-nj5ci ปีที่แล้ว +22

    अतीत्तनै मीठो स्वोर का धनि मुकेश कुमार आऊजी दाई लाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछू दाई 😢😢❤

  • @LalbdrSaud
    @LalbdrSaud ปีที่แล้ว +33

    यो गित शुनेर रुन्या म मात्रै होकि ?
    हजुरहरु पनि हुनुहुन्छ
    अत्ति नै मीठो स्वरका धनी महेश कुमार आउँजि दाइलाइ
    हृदय देकि नै धन्नेबाद ज्ञापन गर्दछु

    • @NareshKumar-lj7tx
      @NareshKumar-lj7tx ปีที่แล้ว +2

      Hami pani xau raja

    • @shortvideos99941
      @shortvideos99941 ปีที่แล้ว +3

      ma pani emotional vaye yo video herera haina tara yo video herera aafno pahad ma bitayeko yaad aayo with my grandfather. He is in heaven now🥲🥲🥲🥲🥲🥲

  • @Kamal_Bikram_ThaKurii
    @Kamal_Bikram_ThaKurii ปีที่แล้ว +30

    हामी देउडा जगेर्ना गर्छौ भनेर आफू हिट हुनको लागि जस्तो पायो गीत निकाल्नेले यो गीत हेरोस् र महेश औजी दाइबाट केही सिकोस्।।
    आहा!कति मिठो गीत ..👏❤️

    • @rajendrachand2374
      @rajendrachand2374 7 หลายเดือนก่อน

      right

    • @mangalshahi9287
      @mangalshahi9287 4 หลายเดือนก่อน

      @@rajendrachand2374 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @SrijanaSrijana-el7lc
      @SrijanaSrijana-el7lc หลายเดือนก่อน

      राम्रो छ गीत 💘💘💘💘💘

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 ปีที่แล้ว +6

    आहा !!यस्तो पो स्वर!!हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना सुमधुर स्वरका धनी गायक लाई

  • @nagendrathapa4682
    @nagendrathapa4682 ปีที่แล้ว +4

    आहा!! निकै बेजोड प्रस्तुति ❣️😘 हरेक शब्द शब्दमा मन चिसो हुने गरि प्रस्तुत गर्नु भयो उच्च सम्मान छ😢❣️😘

  • @prashantmahara3514
    @prashantmahara3514 ปีที่แล้ว +5

    निकै प्रतीक्षामा थिए महेश जि को नयाँ गितको सोचेभन्दा धेरै उत्कृष्ट आयो। धन्यवाद ❤️❤️❤️❤️

  • @bharathkumarg5493
    @bharathkumarg5493 ปีที่แล้ว +12

    सुपर हिट देउडा गीत मनै छुने र एकदमै मिठो स्वरका धनी महेश दाइ लगायत सबै टिमलाई बधाई छ ♥️♥️♥️♥️🙏

    • @bishalbk5534
      @bishalbk5534 ปีที่แล้ว

      🎉🎉🎉🎉🎉😢😍😍

    • @mangalshahi9287
      @mangalshahi9287 4 หลายเดือนก่อน

      @@bishalbk5534 🙏🙏🙏🌹

  • @parvatithapa906
    @parvatithapa906 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ 💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💝💝💝💝

  • @mongoliansabin3651
    @mongoliansabin3651 ปีที่แล้ว +17

    लोगभाका बाजा सङ्गीत सुन्दा छुट्टै आनन्द आउने😘💐💐

  • @jayasaraneupane1234
    @jayasaraneupane1234 ปีที่แล้ว +9

    यति देउडा गित सुनियो होला तर यस्तो गित सुन्न पाइयो सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै भएन ,सफलता को सुभकामना टिम लाइ❤❤❤

  • @JRBhatta9000
    @JRBhatta9000 ปีที่แล้ว +17

    बधाइ तथाशुभकामना महेस दाइ मीठो गितको लागि 🙏❤️🙏

  • @NabinAgri-e5q
    @NabinAgri-e5q ปีที่แล้ว +10

    दामी छ यो गीतको शब्द 😢 मन पनि थाम्नु गरो छ महेश दा लाई सु सम्मान छ 🎉

  • @sunilbhandari3762
    @sunilbhandari3762 ปีที่แล้ว +7

    स्वर सम्राटका धनी सुन्दर शुदुरपश्चिमका हिरो दाजु महेस कुमार आउजि लाई आगामी दिनहरुको शुभकामना !
    सारा नेपालिका मन मुटुमा बस्न सफल भयको यो गीत यो स्वर फेरिपनी यस्तै यस्तै गीतहरु सुन्न पाईयोस दाजु फेरि पनि सफलताको शुभकामना ❤️❤️

  • @dineshxettri512
    @dineshxettri512 ปีที่แล้ว +5

    उत्कृष्ट शब्द संगित साथमा सुमधुर स्वरका धनि हाम्रा सुदूर पश्चिमका धरोहर महेस दाईलाइ मनै देखि सम्मान छ। 💗💓🥰
    Love you❤😘

  • @chandaradhami3923
    @chandaradhami3923 ปีที่แล้ว +41

    हाम्रो कला सस्कृती झल्काउने भाका सुन्न पाउँदा आनन्द लाग्छ महेश दाइ प्रती सम्मान छ❤❤❤❤

    • @binodparekh
      @binodparekh ปีที่แล้ว +2

      Hello

    • @RameshKumar-tn1bm
      @RameshKumar-tn1bm ปีที่แล้ว +2

      ❤❤❤❤❤🎉🎉🎉

    • @mangalshahi9287
      @mangalshahi9287 3 หลายเดือนก่อน

      @@RameshKumar-tn1bm ♥️♥️♥️♥️🙏🏽🙏🏽🙏🏽🎉🎉

  • @prakashbhandari6719
    @prakashbhandari6719 ปีที่แล้ว +22

    बैतडी स्वराडकै सान सुदुरकाे सान नेपालकै सान स्वरका धनी अादरणीय महेश दाईकाे स्वरमा रहेकाे याे गितले मन छाेएकाे छ ।।❤❤❤

  • @chandrakhanal2370
    @chandrakhanal2370 ปีที่แล้ว +4

    धेरै खाेजेकाे थिए यो गित finally आज भेटाए सार्है मन परेको गीत अनि आवाज ❤❤

  • @arabinddhami
    @arabinddhami ปีที่แล้ว +17

    देउडा गितका सर्जक स्वर सम्राट आदणिय दाजु महेश औंजि ज्यु ले ल्याउन भएकोअत्यन्तै लोकप्रिय गित नेपाली सामाजिक सन्जांलमा नयां किसिमको आयाम सुदुरपश्चिम को भाषा सबै नेपाली सामु पुऱ्याउन गर्नेु भएको योगदानको उच्च सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।धन्यबाद

  • @krishnaviswakarma2624
    @krishnaviswakarma2624 ปีที่แล้ว +11

    सुदुर पश्चिम् का चम्किला तारा चर्चित गायक महेश कुमार औजि को यो मीठो सोर लाई सम्मान का साथ हर्दिक बधाइ छ❤❤❤❤🎉🎉🎉

  • @shammanjaprel6562
    @shammanjaprel6562 ปีที่แล้ว +8

    आहै मनै कटक्क खाने सब्दहरुको बाण अनि कस्तो मीठो सदाबहार गितका सर्जक महेश औजि दाइको म ठूलो समर्थक पनि हो।

  • @RamDeuba-ju8ge
    @RamDeuba-ju8ge ปีที่แล้ว +5

    आहा सार्है उत्कृष्ट देउडा❤!! हार्दिक बधाई तथा शुभकामना उहाँ लगायत टिमलाइ❤❤

  • @Nirojtmg956
    @Nirojtmg956 ปีที่แล้ว +1

    कत्ती मिठो गित हजुरको जत्ती सुनेनी सुनिरहु जस्तो❤

  • @prakashadhikari7157
    @prakashadhikari7157 ปีที่แล้ว +1

    दम्दार 💐💐💐💐

  • @janakjyakjyak6689
    @janakjyakjyak6689 ปีที่แล้ว +18

    आदरणिय legend लोक देऊदा गयक #महेश____कुमार____औजी
    यती मीठो गीत को लागी मुटू देखीनै धन्यबाद दादा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lbbogati330
    @lbbogati330 ปีที่แล้ว +42

    हाम्रो सुन्दरपश्चिमको कला सस्कृतिलाइ उजागर गर्न सफल योद्धा।सारै मिठो आवाज अनि शब्द ❤❤❤❤❤

    • @KaranKc-bz1hf
      @KaranKc-bz1hf 9 หลายเดือนก่อน +1

      ृउ

    • @BhuphasThapa
      @BhuphasThapa 5 หลายเดือนก่อน

      😅​@@KaranKc-bz1hf

    • @KalapatiDevi-tf8xm
      @KalapatiDevi-tf8xm 5 หลายเดือนก่อน

      😊​@@KaranKc-bz1hf

    • @mangalshahi9287
      @mangalshahi9287 4 หลายเดือนก่อน

      @@BhuphasThapa 🙏🙏🙏🙏

  • @batalabharat968
    @batalabharat968 ปีที่แล้ว +5

    मरेर ज्यान गए पन माया त मर्ने नाइँ
    वा ! उत्कृष्ट शब्द सङ्गीत साथमा सुमधुर स्वर मज्जा आयो

    • @karankainee5501
      @karankainee5501 ปีที่แล้ว

      nice

    • @mangalshahi9287
      @mangalshahi9287 3 หลายเดือนก่อน

      🙏🏽🕉️🙏🏽 नमस्कार भाई राम राम🙏🏽🙏🏽🙏🏽🙏🏽💐

  • @puzabist4849
    @puzabist4849 ปีที่แล้ว +94

    हामी जस्तो युवाको पनि मन जित्ने सुदुर पश्चिमको को सान लाई सबले हौशला सम्मान दिएर अबका दिनमा अझै राम्रो गर्नु दाई शुभ कामना छ ❤❤

    • @redambohara6572
      @redambohara6572 ปีที่แล้ว +4

      I always with you

    • @surjanyoutubechennal221
      @surjanyoutubechennal221 ปีที่แล้ว +2

      🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏I love this song🙏🙏🙏

    • @navrajsingh2456
      @navrajsingh2456 ปีที่แล้ว +1

      ​@@redambohara6572😮😮😮😮😂😂😂

    • @dabalsingh4172
      @dabalsingh4172 ปีที่แล้ว

      ​@@surjanyoutubechennal221नं❤

    • @Rajukumar-je9uh
      @Rajukumar-je9uh ปีที่แล้ว

      ZOZZLL)LZL,Liz PSL RAL

  • @netrasaud2002
    @netrasaud2002 ปีที่แล้ว +9

    आहा, हाम्रो देउडा संस्कृति ❤

  • @hemantKhatri4996
    @hemantKhatri4996 ปีที่แล้ว +5

    महेश आउजि सर को धेरै डेउडा गित सुनियो तर यो गित साह्रै मन पर्यो आगामी दिनमा पनि अझै राम्रो मिठो गीत सुन्न पाइयोस् शुभकामना ❤❤❤😊

  • @Aarjybaba
    @Aarjybaba ปีที่แล้ว +7

    आङै सिरिङ भयो 🙏🙏🙏👌👌धन्ने होस हजुर को #महेश्कुमारऔझी ❤️👌

  • @govindaokheda4915
    @govindaokheda4915 ปีที่แล้ว +7

    धेरै राम्रो ढल र झनै राम्रो स्वर बधाई छ महेश कुमार औजी दाई लाई

  • @Krishnagharti297
    @Krishnagharti297 ปีที่แล้ว +2

    धेरै राम्रो छ शुभकामना

  • @mohansingh8946
    @mohansingh8946 ปีที่แล้ว +1

    कठ ला औजी हजूर को आवाज मा भौते दुख छ दर्द छ उदासी को एहसास छ
    सम्पूर्ण म्यूजिक टीम लाई धेरे शुभ कामना र सुदूर पस्चिम को संस्कृति लाई आगा बड़ौने को लागी आफनौ कीमती योगदान दियो पनी धेरे धन्यवाद दिन्छू 🎉🎉

  • @ramabadhrantyagarajan7621
    @ramabadhrantyagarajan7621 ปีที่แล้ว +8

    सुन्दा सुन्दै आएको यो देउडा गित १बर्ष भयो कति राम्रो गित जन्म भुमि र जिबन साथी को याद😢

  • @balbirsunar5706
    @balbirsunar5706 ปีที่แล้ว +12

    सारै मिठो गीत ❤ हजुर को स्वर को त झन् जति तारिफ गरे पनि थोरै हुन्छ❤❤

  • @bikashchhetri5279
    @bikashchhetri5279 ปีที่แล้ว +8

    हाम्रो सुदुरको ❤सान🤌पहिचान र संस्किर्ती अत्यन्त मार्मिक शब्द सुमधुर स्वरका धनि ❤ आदरणिय महेस कुमार दाई 🤏लाइ ऊच सम्मान 💞🇳🇵🙏🤝

  • @NishuNisha-d7q
    @NishuNisha-d7q ปีที่แล้ว +1

    धेरै राम्राे देउडा सुन्दा आनन्द आउँछ 🙏😢

  • @bikram_bohara8813
    @bikram_bohara8813 ปีที่แล้ว +1

    निकै सुन्दर देउडा ❤❤

  • @Ashimofficial1225
    @Ashimofficial1225 ปีที่แล้ว +38

    हाम्रो सुदूरपश्चिमको शान र पहिचान सास्कृतिक देउडा गित का समधुर स्वरका धनी गायक महेश कुमार अवजी सरलाई उच्च सम्मान ❤🌷🙏🙏🙏🙏

  • @gopalbista1974
    @gopalbista1974 ปีที่แล้ว +49

    म त बच्चा देखिको fan महेश कुमार औझी दाइको, सम्मान गर्न र तारिफ गर्ने शब्द छैन दाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️ सुदुरपश्चिम को पहिचान्🙏

  • @Mukesh_Dhami
    @Mukesh_Dhami ปีที่แล้ว +12

    वा दाइ मानेतपाईला कति मीठो सोर अनि शब्द । ❤❤❤

  • @kamalrokaya6214
    @kamalrokaya6214 ปีที่แล้ว +3

    आहा कती मिठो गीत हो जती सुने पनि धित नमर्ने ❤ गीत संगीत सँगै सुदुर पश्चिमको देउडा संस्कृतिको संरक्षणको लागि धेरै धन्यवाद सहित हार्दिक आभार गाएक तथा सर्जक हरुलाई ❤🙏

  • @bimalabohara7795
    @bimalabohara7795 ปีที่แล้ว +7

    कस्तो मिठो अनि मार्मिक सङ्गीत u r my best singer Mahesh daju, keep it up entire team,,, Lokesh Bohara bat salute x darpan team laai

  • @govindadhanuk273
    @govindadhanuk273 ปีที่แล้ว +10

    डेउडा गितका राजा जादुमय स्वारका धनी महेश दाई❤❤❤❤

  • @rajeshnagari7207
    @rajeshnagari7207 ปีที่แล้ว +5

    बधाई तथा शुभकामना महेश ओजि दाई
    सुन्दर सुदुरपशिम देउडा गित का हेरो 🥀

  • @tekendradhami6819
    @tekendradhami6819 ปีที่แล้ว +1

    जति सुने पनि सुनौ सुनौ लाग्ने आहा कति राम्रो 10 चोटि सुनि सके अझै मन बुझेको छैन ❤❤❤😊

  • @rameshbc8799
    @rameshbc8799 ปีที่แล้ว +7

    स्वर सम्राट का धनी गायक सर महेश जि लाई मेरो अन्तर आत्मा देखि धन्यवाद यो गित हरेक छेत्र बाट पोक्त छ सर।👏👏👏

  • @KarunaUpadhyay-yw8rf
    @KarunaUpadhyay-yw8rf ปีที่แล้ว +5

    आहा कति राम्रो हाम्रो संस्कृति कला भाका सुन्दा मन धेरै आनन्द हुन्छ सुदुरपस्चिम देउडा गीत 😊😊😊😊😊

  • @pahalsaud5485
    @pahalsaud5485 ปีที่แล้ว +6

    बास्तबमै मार्मिक र हृदयीस्पर्शी देउडा गीत ।

  • @khemrajrawal8717
    @khemrajrawal8717 ปีที่แล้ว +8

    Wow यतिनिको भाका साच्चै मन छोयो ,बधाई छ महेश दाइ लगायत पुरै टिमलाई 🎉😢😢

  • @sabitajoshi956
    @sabitajoshi956 ปีที่แล้ว +2

    saiyo choti sunda ni dhit na marne kati mitho sabadha🎉🎉🎉❤❤❤

  • @madansunchiudi2981
    @madansunchiudi2981 ปีที่แล้ว +6

    मेरो आत्मिय साथी , युद्दंको साथी ,सिपाही को तालिम को साथी दुख को साथीको स्वर मन लोभ्याउने र हृदय स्पर्सी भावुक छ।

  • @ashokbist8571
    @ashokbist8571 ปีที่แล้ว +5

    कठै कठ 😢❤❤❤श्वोर 🙏🙏🙏🙏💖 हाम्रो सुदुरपस्चिम का तारा
    🎉🎉

  • @bharatrajsiradi8737
    @bharatrajsiradi8737 ปีที่แล้ว +10

    मन छोयो दाजु हजुरको यो मार्मिक गीतले र समुदुर आवाज ले ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhanubhatta8186
    @bhanubhatta8186 ปีที่แล้ว +7

    सुदुर पश्चिम् का हाम्रा सर्जक दाई लाई शुमकामना❤❤❤🎉🎉🎉🎉

  • @sohitbista1708
    @sohitbista1708 ปีที่แล้ว +1

    धेरै राम्रो गित ❤❤

  • @sbboharabohara7190
    @sbboharabohara7190 ปีที่แล้ว +12

    :हजुरको कलाकारिता प्रति उच्च सम्मान छ।आज फेरी नयाँ भिडियो हेर्न पाउदा खुशी लाग्यो। हार्दिक धन्यवाद सबै टिम लाई

  • @indrapariyar4694
    @indrapariyar4694 ปีที่แล้ว +12

    आहा कति मिठो गित मेरो त मनै छोयो 😢congratulation 🎉🎉 all team lai ❤❤

    • @namanath3931
      @namanath3931 ปีที่แล้ว

      मनै छुयो कति राम्रो गित आहा ❤️❤️

  • @vishaldayal5089
    @vishaldayal5089 ปีที่แล้ว +5

    सुदुरप्चिमाञ्चल काे शान हो महेश दाजु 🎉🎉❤❤❤🎉🎉 बधाई छ दाई हजुर लाई यो गीत काे लागि

  • @manishachaulagain4225
    @manishachaulagain4225 ปีที่แล้ว +6

    ❤❤❤धेरै राम्रो शब्द अनि सङित स्वर पनि उतिनै राम्रो दाइ 🙏🙏🙏🙏

  • @ArjunSingh-vu8zg
    @ArjunSingh-vu8zg ปีที่แล้ว +1

    Kya bat Dai ❤❤❤❤
    LAIJHA PARANA [BHAJ 2 LAI NIKALL PADUO DA]

  • @RameshSharma-ls8xf
    @RameshSharma-ls8xf ปีที่แล้ว

    आहा दाइको हरेक सिर्जना मन प्रछ दाइ सुदुर को सान❤❤❤

  • @krishnadangi439
    @krishnadangi439 ปีที่แล้ว +5

    सुपप स्वरका धनी महेस दाजुलाइ बधाइ अनि सम्मान

  • @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन

    हाम्रो सुन्दर पश्चिमको मुटु डेउडा को मौलिकता झल्काउने गित गाउनु भयको मा वरिष्ठ गायक महेश औजि दाजु लाई सलाम छ

  • @birkarki4203
    @birkarki4203 ปีที่แล้ว +7

    बधाई छ 🎉❤🙏कति मिठाे मन छुने देउडा गित 🎧️🎤🙏

  • @suratbhul4687
    @suratbhul4687 ปีที่แล้ว +3

    यो गित जति सुने पनि अझै सुन सुन लाग्छ महेस ज्यू को टीमलाई करोडौं कलप सफलताको मिलोस् 💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @taratamang6660
    @taratamang6660 ปีที่แล้ว +1

    टिक्ट्क बाट आए को म चै याता गित सम्म आरे वा wowwowowowowwwwowowow

  • @Visible.ch-j5u
    @Visible.ch-j5u ปีที่แล้ว +5

    मेरा घुइला रन बन् आहा कति राम्रा शब्द हरु त्यतिकै राम्रो स्वर संगीत धेरै मन पर्यो❤

  • @Aayuuzeh2025
    @Aayuuzeh2025 ปีที่แล้ว +4

    यी काल झै ईतिहास जस्ता गितहरुको लागि हार्दिक नमन दाजु 🙏🙏

  • @mongoliansabin3651
    @mongoliansabin3651 ปีที่แล้ว +8

    गित सङ्गीत भन्या यस्तो हुनु पर्छ मुटुनै छेड्ने सबै सङ्गीत प्रेमी 🎉🎉🎉सुमधुर सङ्गीत प्रती सम्मान्🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐

  • @deepeshb.k.4536
    @deepeshb.k.4536 ปีที่แล้ว +3

    आहा कति निको dotali deuda song सम्पुर्ण tem लाइ शुभकामना ।।।।

  • @nishantnishant6275
    @nishantnishant6275 ปีที่แล้ว +1

    म अहिले बाङ्लोर बाट हेर्दै छु अनि हजुर हरु नि ❤❤❤

  • @olibishnuoli1758
    @olibishnuoli1758 ปีที่แล้ว +9

    आहा कति राम्रो स्वर सुदुर पश्चिम् का देउडा

  • @maheshramparki3293
    @maheshramparki3293 ปีที่แล้ว +4

    धेरै धेरै बधाई छसम्पूर्ण टीम राम्रो गीत फिरी पनि यस्तै गीत काे प्रतीक्षा मितजी हजुर ❤❤💕💕💕😘😘😘

  • @mechimahakalisocialworkgro3396
    @mechimahakalisocialworkgro3396 ปีที่แล้ว +9

    स्वरका धनी दाजु महेश आउजी दाजुलाई उच्च सम्मान छ🛐🙏💐।सुदुरपस्चिमका गहना हुन ।सबैले माया गरौ।

  • @KamalRawal-gg6ce
    @KamalRawal-gg6ce ปีที่แล้ว +1

    मन छोयो दाई हजुर को यो गीत ले