CHAKHEWA BHANGYANG || MUNDUM TRAIL || TRAVEL SERIES-1 || BHOJPUR KHOTANG

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #chakhewa #mundhumtrail #sizzu #khotang
    #bhojpur
    Patreon:patreon.com/SirjanaSizzu
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    / keshabfootage
    ==============================
    Supported By: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    / call_karnali
    Web Partner: Web House Nepal
    Link: webhousenepal....
    Contact: 9801194962
    Accessories Partner: EC Store ,Anamnagar
    CONTACT: 9848867698
    Fb link : www.facebook.c...
    Instagram: www.instagram....
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    Mundum Trail enquirers:
    Ramesh Rai : 9840054204
    Bibek Kirati Chakhewa : +977 9841256372
    Shivhang Rai local guide : 9762374191
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 491

  • @sirjanasizzu
    @sirjanasizzu  หลายเดือนก่อน +180

    सर्बप्रथम तपाईहरु सबै जनालाई नमस्कार । सबै जनालाई जानकारी दिन चाहान्छु हामि एक महिना सम्म मुन्दुम ट्रेलमा यात्रा गर्ने छौं। यो भिडियोमा हामि चखेवा बाट धोद्रे पुग्यो। series 2: मा हामि धोद्रे बाट मयुङ सम्मको अत्यन्तै रमाईलो ठाउँहरु हिड्ने छौं साथै मुन्दुम बारे थप जानकारी दिनेछौं। series 3: मा हामि हाँसपोखरि र मयुङ आसपास घुम्ने छौँ। series 4: मा हामि मयुङ बाट रावाधाव सम्म पुग्ने छौं लौरिको उकालो चढेर अत्यनै कष्टकर यात्रा पछिको सुन्दर ठाउँ भिडियोमा बयान गर्नेछौं। series 5: किराँतिहरुको आस्थाको मुख्य केन्द्र बिन्दु साल्पापोखरि देखाउनेछौं। series 6: मुन्दुम ट्रेलको अन्तिम बिन्दु सिलिछो पिक समिट गर्ने छौं। जहाँ पारुहाङ र सुम्निमाको बास्थल हो। त्यसपछि थाहा हुनेछ मुन्दुम के हो। म एउटा कुरा बकाईदा साथ भन्छु त्यसपछि तपाई जुनसुकै भाषा धर्ममा बिश्वास गरेपनि मुन्दुम बारे प्रष्ट हुनु हुनेछ्। हामिले किराँति भुमिलाई बुझनेछौ । हामिलाई यो यात्रामा साथ दिनुहोला । अन्तिम सम्म भिडियो नछुटाईहेर्नुहोला। अनि तपाई मुन्दुम ट्रेल जाने तयारि गर्दै हुनुहुन्छ भने पनि सबै जानकारी पाउनुहुनेछ है । सबै जनालाई धेरै माया।

    • @rokranasampangrai
      @rokranasampangrai หลายเดือนก่อน +6

      ❤❤❤❤❤❤❤ Respect with lots of love❤🙏

    • @AanuskaMagar
      @AanuskaMagar หลายเดือนก่อน +5

      @@sirjanasizzu save track for you

    • @Roshika137
      @Roshika137 หลายเดือนก่อน +2

      Dede malai pani Hjur sangai laijanuna ghumna

    • @YUGALSUBBA-011
      @YUGALSUBBA-011 หลายเดือนก่อน +5

      आहा सिर्जना जी !
      तपाईं लाई हार्दिक प्रेम तथा तपाईंको स्वास्थ्य को प्रसस्त शुभेच्छा छ,
      मुन्धुम मार्ग साँच्चिकै रमाइलो र मनोरम रहेछ। कस्तो सुन्दर हरियाली थुम्का थुम्कि रहेछन्।
      समय आए छ भने म पनि त्यो ट्रेलबाट यात्रा गर्ने छु र ती बाटा र ती चौताराहरुमा तपाईंलाई सम्झने छु मनै मनले मीठो स्पर्श गर्ने छु ल"।

    • @guidenepalvlog4412
      @guidenepalvlog4412 หลายเดือนก่อน +4

      @@sirjanasizzu 😍 म अतेन्त आभार छु हजुर प्रति😇 म सङ्ग कुनै शब्द छैन धन्यवाद को लागि💐💐। ( मैले मात्र यो कुरा जोड्न चाहेको हुकि शाल्पा सिलिचो पुग्न लाई मुन्दुम पदमार्ग छ तर तेहि पदमार्ग बाट चखेवा फर्कनु 2 दिन्को समय लाग्छ । तर साल्पा कुलुपोङ्खो देखि खोटाङ जिल्ला तर्फ को ऐसेलुखर्क तर्फ पुग्न 1 दिन को मात्र समय लाग्छ । यो पदमार्ग पनि मुन्दुम पदमार्ग जतिकै शुन्दर छ,सहज छ तेसैले यो पदमार्ग(ऐसेलुखर्क आउने बाटो)ओझेल्मा परेको छ । यस पदमर्ग लाई पनि हेला हुनबाट बचाउन पर्छ । यो पदमर्गमा प्रकृतिक शुन्दर्ताको कमि छैन सथै खोटाङ जिल्लाकै सबौ भन्दा आग्लो भाग समेत यहि पदमार्ग मा पर्ने हुदा यो पदमार्गले पनि हजुर लाई हामिलाइ जोकोही यात्री हरुलाइ कुरि रहेको छ । यस पदमार्ग (ऐसेलुखर्क खोटाङ आउने बाटो) को धेरै फाहिदहरु छ्न :-
      1) फर्कन को लागि छिटो ( साल्पा देखि चखेवा आउनु 2 दिनको समय लाग्छ भने खोटाङ ऐसेलु खर्क आउन 1 दिन को समय)
      2) कम खर्चिलो ( 2 दिनको खाना खाजा पैसाको बचत)
      3)यातायात को सुबिधा (ऐसेलुखर्क देखि धरान,काठमाडौं,दिक्तेल जस्ता धेरै ठाउँ सम्म जान लाई यातायात को राम्रो सुबिधा)
      4) प्राकृतिक सुन्दर्ताको कुनै कामी छैन ( धेरै शुन्दर स्थान हरु फाठरु,फुल हरु , मजाले भेटिन्छन)
      5) सजिलो बाटो ( सबै मुन्दुम पदमार्ग जस्तै चौडा बाटो, कम उकालो, छोटो बाटो)
      6) समय र पैशाको बचत ( चडै यतायात को सुबिधा भयको टाउ पुगिने,)
      अन्या देरै कुरा अटाउन मैले सके को छैन । सत्ते यैहो यो पदमार्ग ले सचै हामी सबै लाई कुरि रहेको छ । म यहि भन्न चाहे💐💐💐

  • @Balen2079
    @Balen2079 หลายเดือนก่อน +64

    सृजना सिज्जु बाट प्रसारित खोजमूलक भिडियो मन पराउने जति यता हाजिर हुनुहोस है 🎉❤

  • @lamasherpa3980
    @lamasherpa3980 หลายเดือนก่อน +44

    १५ बर्ष को उमेर सम्म यहि भोजपुरको ट्याम्के मैउङ्गको हास पोखरीको वारीपारी साउने डाडा मै चौरी गोठ र भेडी गोठमा गोठालो गर्दै हिडेको मेरो बाल्यकालको याद ताजा भो त्यो बेला चखेवा र हासपोखरी छेत्रमा अहिलेको जस्तो सुबिधा हरु केही थिएन अहिले धेरै राम्रो भको जस्तो छ माओवादी दोन्दा कालमा भोजपुर छोडेर दार्जिलिङ आएको २० औ बर्ष भो अझै पनि आफ्नो जन्मथलो को सारै याद आउँछ पश्चिम् बाट हाम्रो ठाउँमा आएर यो ठाउँलाई दुनियाँ सामु देखाई दिनु भएकोमा सिर्जना जि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @sushilkhadka9001
    @sushilkhadka9001 หลายเดือนก่อน +10

    भोजपुर मा स्वागत छ दिदीलाई❤🎉
    मुन्दुम पदमार्ग बारे अहिले सम्मकै उत्कृष्ट प्रचार यो बन्न सक्छ , निरन्तर गर्नुहोस्।।।

  • @nischalvlog20
    @nischalvlog20 หลายเดือนก่อน +7

    हाम्रो खोटाङ र भोजपुर को सिमाना अब्स्थित मुन्दुम पदमार्ग मा रहेको चखेवा निकै नै प्रयतकिए छेत्र राहेको छ❤❤❤

  • @keshabkaflay9075
    @keshabkaflay9075 หลายเดือนก่อน +5

    Shrijani ji, You are unofficially brand ambassador of Nepal! Very few do what you are doing- showcasing Nepal's potential as tourist destination-for the Non-Nepali tourist as well as Nepali tourist.
    Good to see you are enjoying and we sitting at our home are also enjoying your series! Keep it up! God Bless You!!

  • @BalhGurung
    @BalhGurung หลายเดือนก่อน +7

    धन्यबाद हजुरलाई पुर्वको खोजमुलक भिडियो ल्याएर नेपाल भर चिनाइदिनु भएकोमा❤🎉

  • @sagarthami3038
    @sagarthami3038 หลายเดือนก่อน

    सोर्गजस्तो नेपालको भूगोल तपाईंको भिडियो मार्फत् हेर्नु पाउदा मन् धेरैं आनन्दित हुन्छ धनबाद चेलि तिम्लाई 🙏🙏🙏🙏

  • @udaichandralama3660
    @udaichandralama3660 หลายเดือนก่อน +10

    Srijana chori lai dherai dherai dhanyabad yeti sunder Nepal ko bhraman garai dinu bhayekoma. Tapaiko sabai video herne garchu. From Sikkim

  • @prakashkirati
    @prakashkirati หลายเดือนก่อน +5

    Dheri dheri dhanyabaad Sirjana didi hamro gautam samma aayerw ...dukha gari sansar vari hamro tam chinaiidenu veyeko ma❤❤hami avari xou🙏🙏

  • @Mayayt123
    @Mayayt123 หลายเดือนก่อน +5

    Didi ko vlogs mero lagi medicine 💊💊 jasto vax peace ✌️✌️

  • @prakashrai7468
    @prakashrai7468 หลายเดือนก่อน +6

    धेरै धन्यवाद जो मेरो चाहाना थियो पूरा भयो, हजुरको अघिल्लो भिडियोमा मैले येहि मुन्दुम ट्रेल को कुरा गरेको थिय पुग्नु भयेछ खुसी लागयो, यात्रा अबिस्मरनिय रहनेछ

  • @NewkarkiSuppliers
    @NewkarkiSuppliers หลายเดือนก่อน +2

    थाहा छैन मलाई यति राम्रो भिडियो किन हेर्दैन धेरै मान्छेले ।मान्छे खाको नाचेको बाजेको भिडियो बरु कति धेरै भिउज हुन्छ ।यस्तो राम्रो भिडियो लाई सबैले हेरेर सहयोग अनि हौसला दिनु पर्छ हाम्रो शाहसी दिदी लाई❤❤

  • @tapendradhami588
    @tapendradhami588 หลายเดือนก่อน +10

    बोलि नै समधुर सृजना बैनिको ❤

  • @bedramtamang1439
    @bedramtamang1439 หลายเดือนก่อน +2

    Thank you so much for uploading this video 🙏

  • @lankalanka5194
    @lankalanka5194 หลายเดือนก่อน +5

    आहा अति सुन्दर म जुम्ला सिन्जा देखि हाल कतार बाट हेर्दै छु सिजु बहिनी यात्रा सुखमय बनाेस❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

  • @girijapoonmagar8534
    @girijapoonmagar8534 หลายเดือนก่อน +3

    E thaaou hare 2 3 janaaa daai haru xan tehikaaa dai haru le video haaliii raakheko hunxan jahileniii herirahanxu raamro laahxa e thaaou jastai dhorpaatan ko bukiii vayako thaaou harumaaa jaanw ko laagiii aanur8d garxu dhorpaatan bukiii navaya feri poniii jumlaaa navaya jaajarkot tirako feri poniii video hjrko maarfat herne aasaaaxa❤❤❤❤

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj หลายเดือนก่อน +3

    Absolutely amazing place 👍 thanks for beautiful video srizzu ❤️🤘

  • @selimaRai-et3eu
    @selimaRai-et3eu หลายเดือนก่อน +17

    धन्यवाद छ सिर्जना मिस लाई हाम्रो गाउँ सम्म आइदिनु भएको मा अझ हजुर सङ भेट्न पाएको भए अझै धेरै आभारी हुने थिए🙏🙏🙏🙏

  • @lamusherpa616
    @lamusherpa616 หลายเดือนก่อน +5

    amazing views

  • @susjatarai335
    @susjatarai335 หลายเดือนก่อน +5

    Kati ramailo thaw, hami nagaye pani tapai ko video dwara enjoy garirahe chaw ,from Darjeeling

  • @bijayamoktan6196
    @bijayamoktan6196 หลายเดือนก่อน +10

    धन्यवाद हजुरलाई यसरी हाम्रो गाउँ ठाउँलाई भिडियो मार्फत प्रबर्द्धन गर्दिनु भएकोमा।

  • @touringNepal
    @touringNepal หลายเดือนก่อน +5

    Thanks for beautiful video and information........

  • @rajthapa2970
    @rajthapa2970 หลายเดือนก่อน +3

    Sir jana ati sunder bloke how r u so long time you are back never give up🎉🎉🎉🎉 keep it up Dehradun Dekhi

  • @gomdenyambir2442
    @gomdenyambir2442 หลายเดือนก่อน +2

    Finally Sirjana Bainiko Mundhum trail ko vdo pani herna paiyo ramro lagyo❤🎉thanks baini

  • @ramilagurung4723
    @ramilagurung4723 หลายเดือนก่อน +4

    Ekdm aanda feel gre sirju dijju🎉❤🙏🙏🙏🌻🍒🌷🌱

  • @susilrai5104
    @susilrai5104 หลายเดือนก่อน +2

    सुदुरपश्चिमतिरको तपाईको धेरै यात्राको भिडियो हेरेको थिए पुर्बपनी आइपुग्नु भएछ तपाईलाई बधाई र स्वागत छ है

  • @seyjoncr11
    @seyjoncr11 หลายเดือนก่อน +1

    वाह, प्रकृतिको सुन्दर दृश्य र जानकारीका लागि धन्यवाद अनी भविष्यमा हाइकिङ गर्न जाने आशा गर्दैछु।🙏🏻😊

  • @hirathapa4966
    @hirathapa4966 25 วันที่ผ่านมา +1

    सारै मन परेको ढुङ्गा को टेबल र कुर्ची ❤हामीलाई प्रकृतिले दिनुभएको नेपाल रूपी स्वर्गको फरक फरक दृश्य को बयान गर्ने सृजना सिज्जु लाई धेरै धेरै धन्यवाद❤❤🎉🎉

  • @stever456
    @stever456 หลายเดือนก่อน +3

    Wow, 2 of my Gurkha friends come from Bhojpur. On my next trip out of the UK I aim to come here and find their villages to say hello and thank you 😊

  • @padammahat5297
    @padammahat5297 หลายเดือนก่อน +3

    WOW❤ How beautiful Landscaping स्वर्ग छ मेरो देश ❤ धन्यवाद बहिनी

  • @menukakhadka2298
    @menukakhadka2298 หลายเดือนก่อน +3

    Thank you sis❤ hjr ko video herdai ramaudai😊 take care ❤

  • @kumarkhatri924
    @kumarkhatri924 หลายเดือนก่อน +2

    Dhanyebad chha sirju baini lai hamro jilla lai chinayeko ma

  • @sakunrai2724
    @sakunrai2724 หลายเดือนก่อน +4

    🙋🙋 mapani chhuhai aba hamrai thau chakhewa ko herna paine vo ani bistarai mundu ko pani herne ho❤❤
    Kanchhi bhunti pane nachhutai herchhu 😍😍

  • @sujadahal1866
    @sujadahal1866 หลายเดือนก่อน +4

    Yesto thau dekhda runa aauxa 😢. Too beautiful ❤

  • @durgaghimire-f5h
    @durgaghimire-f5h หลายเดือนก่อน +13

    तपाइँले अर्को यात्रा अब सङ्खुवासभाको शिबधारा,सभापोखरी,खेम्पालुङ गुफा मकालुबेस क्याम्प को यात्राको लागि स्वागत छ ।छिट्टै नै भिडियो हेर्न पाइयोस है ।

    • @meyharrai9575
      @meyharrai9575 หลายเดือนก่อน

      Um chadai hernu pau tpiko vlog bata Sankhuwasabha tirako yatra sibhadhara makalu base camp ,sabhapokhari

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I หลายเดือนก่อน +3

    आजको भिडियो र आउने मुन्धुम ट्रेल को एपिसोडहरु मेरो लगि विशेष महत्वपूर्ण हुनेछ । किरात सभ्यतामा जन्मे हुर्के पनि समय र आर्थिक कारण मेरो साल्पा,सिलुचुङ जाने सपना अधुरो अपुरो भएको थियो जान नसके नि भिडियो मार्फत सुन्दर,मनमोहक दृश्यहरु हेर्न पाउदा धेरै खुशि छु । धेरै धेरै धन्यवाद सिर्जना Sister ❤ हाल साउदि अरब बाट 🙏🇳🇵

  • @Iamrajan_p
    @Iamrajan_p หลายเดือนก่อน +1

    सर्वप्रथम तपाईलाई नमस्कार! यो यात्रा र भिडियो श्रृंखला निकै रोमाञ्चक लाग्छ। मुन्दुम ट्रेलको विभिन्न चरणहरू र रमाइलो ठाउँहरूको विवरण सुनेर निकै उत्साहित छु।
    धोद्रेबाट मयुङ, हाँसपोखरि, र रावाधाव हुँदै साल्पापोखरि र सिलिछो पिक सम्मको यात्रा सुन्ना निकै मनपर्नेछ। यसले हामीलाई किराँती संस्कृति र मुन्दुमको बारेमा धेरै जान्न र बुझ्नको अवसर प्रदान गर्नेछ।
    हाम्रो यात्रा रमाइलो र ज्ञानमूलक होस् भन्ने शुभकामना। अन्तिमसम्म भिडियो नछुटाईहेर्नुहोस् र यो सुन्दर यात्रामा हामीलाई साथ दिनुहोस्। हरेक जानकारी र अनुभवको लागि धन्यवाद।
    धेरै माया!

  • @nirojrai5268
    @nirojrai5268 หลายเดือนก่อน +4

    Welcome 🙏 mundhum trail

  • @factszone500
    @factszone500 หลายเดือนก่อน +4

    Have a safe journey didi
    i am excited for next eposode

  • @Chandra98734
    @Chandra98734 หลายเดือนก่อน +5

    मुन्दुम यात्रा सफल हाेस शुभकामना दिदी ❤❤

  • @alexrai443
    @alexrai443 หลายเดือนก่อน +4

    हार्दिक धन्यवाद सिर्जना सिज्जु जी अत्यन्तै मन मुटुबाट उच्च संमान मुन्धुम पद मार्ग हुँदै किराँतीहरुको उदगम थलो साम्पा सिलिचुङ सम्म पुग्नु हुने रहेछ तपाईंको यो सबैभन्दा इतिहाससिक काम हुने छ संसार भरि छरिएर बसेका नेपालीले स्वर्ग जस्तो ठाँउ र मुन्धुम र किराँत बारेमा केहि जानकारी अबस्या पाउनु हुनेछ फ़ेरि पनि उच्च संमान इतिहासिक कामको लागि अरु भागको प्रतीक्षामा रहने छु युबराज किराँती सेवा नमस्कार सिर्जना सिज्जु जी🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harkuzsampang8407
    @harkuzsampang8407 หลายเดือนก่อน +3

    Wao wao wao😮 amazing video mamm👍👍

  • @Manisharokaya202
    @Manisharokaya202 หลายเดือนก่อน +4

    कति राम्रो video अनि हरियो प्रकृतिको सौर्न्दर्य 💚💙

  • @ronishrai-v4e
    @ronishrai-v4e หลายเดือนก่อน +3

    Dherai ramro lagyo…..

  • @amazing-life2
    @amazing-life2 หลายเดือนก่อน +3

    Wonderful 😘 nepal #beautiful places

  • @madhavbhujel3447
    @madhavbhujel3447 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद ! सिर्जना जि । हरेक नेपालका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूमा गएर यथासम्भव देखाउने प्रयास गरिरहनु भएको छ । सुन्दर यात्राको शुभकामना ।❤❤

  • @ritamainali6319
    @ritamainali6319 หลายเดือนก่อน +3

    आहा कति रमाइलो सफर ❤तपाईंको

  • @sonjay777rai
    @sonjay777rai หลายเดือนก่อน +2

    you are really creative sist...
    you are always influencing to your youth..
    We are too proud of you❤
    have a safe journey...🎉🎉

  • @SportsHubNepal
    @SportsHubNepal หลายเดือนก่อน +9

    एक साहसिक नारीलाइ सलाम । अर्कालाई सपोट गरुम है साथिहरु कमसेकम 1K Subscriber पुराइदिनु होला

    • @badallimbu7365
      @badallimbu7365 หลายเดือนก่อน

      Hunx sport backe ni grnu hai

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 หลายเดือนก่อน +2

    यो हो नेपाल विस्वकै सबैभन्दा सुन्दर प्राकृतिक सुन्दर्ताले भरिएको देश। अब यो देशलाई प्राकृतिले मात्रै होइन समाजिक जीवन प्रणाली पनि सुन्दर स्वर्ग बनाउने जिम्मेवार आम हामी नेपाली हरुको काधमा आएको छ।हामी एकआपसमा झगडा गरेर होइन कि सबै जना मिलेर अगाडि बढेर नै यो सम्भव हुन्छ ।

  • @bipinshahi5760
    @bipinshahi5760 หลายเดือนก่อน +3

    साच्चै तपाइको हरेक episode नहेरेर त मनले कत्ती पनि मान्दैन कसरी प्रसंशा गर्नु हजुरको यो कर्मलाई keep going on दिदि🙏🙏🥀🥀

  • @hitkajigurung5104
    @hitkajigurung5104 หลายเดือนก่อน +2

    Beautiful view Beautiful सिर्जना sizzu medam❤❤❤❤❤

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv หลายเดือนก่อน +3

    Srijana didi hjar ko voice ma sachai jadu xa wow 🥰🥰🌹🌺

  • @santoshkhadka711
    @santoshkhadka711 หลายเดือนก่อน +3

    धेरै नै राम्रो लाग्यो । 🙏🙏🙏

  • @LIGHT-u6n
    @LIGHT-u6n หลายเดือนก่อน +1

    वाउ अति सुन्दर भिडियो।ड्रोन सट भ्यु अति सुन्दर।

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 หลายเดือนก่อน +4

    धेरै खुसी लाग्यो हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा । धन्यवाद सिर्जना सिज्जु ❤❤❤❤

  • @padamrai3653
    @padamrai3653 หลายเดือนก่อน +3

    धन्यवाद सृजना जी,
    त्यति टाढा बाट आएर हाम्रो गाउँ ठाउँ को सबिस्तार श्रब्य दृश्य राखिदिनु भएकोमा।🙏

  • @user-dh3iq8gh5l
    @user-dh3iq8gh5l หลายเดือนก่อน +4

    दिदी डोगरे तपाईंको साहास लाए उच्च सलामछ 🎉

  • @birrai6275
    @birrai6275 หลายเดือนก่อน +3

    अत्यन्तै उत्कृष्ट भिडियो बैनी । धन्यवाद यहालाइ ।

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 หลายเดือนก่อน +3

    अति साहसिक नारी बहिनी सिर्जना सिज्जु लाई पूर्वको मुन्धुम पथमार्गको भ्रमण गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ❤❤❤❤

  • @bhogirajchamling
    @bhogirajchamling หลายเดือนก่อน +3

    सिर्जना बैनीलाई धेरै धन्यवाद ।

  • @daybeanvlogs
    @daybeanvlogs หลายเดือนก่อน +4

    Dear favorite traveler and favorite TH-camr heartily welcome to Solukhumbu

  • @puspaabhandari2134
    @puspaabhandari2134 หลายเดือนก่อน +3

    आज हजुरको यो भिडियो ले पुर्बको याद ताजा बनायो धन्यवाद दिदी हजुर❤

  • @Nikshan225
    @Nikshan225 หลายเดือนก่อน +1

    ल एकदमै खुसी लाग्यो हजुरले पश्चिम तिरका भिडियो देखाउनु हुन्थ्यो आज आफनै गाउँघरको भिडियो देख्दा सार्है खुशी लाग्यो सिर्जना सिस्टर ❤❤❤❤❤हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @mangurung8914
    @mangurung8914 หลายเดือนก่อน +3

    Love you sister 💝
    Tapaiko Kam Lai salute

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 หลายเดือนก่อน +3

    स्वर्ग खोज्न अन्त कतै जान नपर्ने ।तर कूलङगार नेताले जनता धपाउदै। सिर्जना, तिम्रो अदभूत पूर्ण भिडियो को लागि धन्यवाद, साधुवाद ।

  • @user-pg5zx1om2q
    @user-pg5zx1om2q หลายเดือนก่อน +3

    Nonstops heradaixu🍀☘️❤

  • @bikramyakkha6390
    @bikramyakkha6390 หลายเดือนก่อน +3

    सुन्दर भिडियो!म पनि तपाईंको नियमित दर्शक हूँ! किनभने आफूलाई घुम्ने रहर भएता पनि विभिन्न बाध्यता र अवरोधहरुले पाईरहेको हुँदैनौ।तपाईंको भिडियोहरुहेर्दैगर्दा आफैं पुगेको जस्तो आनन्द महसुस हुन्छ, र हाम्रो देशको असली प्राकृति सौर्न्दर्यहेर्दा धेरै खुसी लाग्छ सिर्जना सिजु ।

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 หลายเดือนก่อน +2

    The best trail i have ever travelled. #mundhum_trail

  • @dannydel8617
    @dannydel8617 หลายเดือนก่อน +1

    Soltini khatra ghumdine ❣️

  • @anmolroshan4641
    @anmolroshan4641 หลายเดือนก่อน +4

    सिर्जना जी को भिडियो आएपछि एक सेकेन्ड पनि स्किप नगरी हेर्न मन लाग्छ मलाई त , धन्यवाद सिज्जु नयाँ एपिसोड को लागि 🙏आफ्नो ख्याल राख्नू होला

  • @punaramthapa9058
    @punaramthapa9058 หลายเดือนก่อน +2

    आहा कति राम्रो रहेछ नि भोजपुर जरुर जानेछे नेपाल गयसी हाल कुवेत काट हेरदै छु ल👌👌👌♥️♥️♥️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kharga1352
    @kharga1352 หลายเดือนก่อน +3

    सिर्जना दिदी लाई धेरे धेरे धन्यवाद जय नेपाल ❤❤❤

  • @Sal-dd3gq
    @Sal-dd3gq หลายเดือนก่อน +3

    WoW👌👌👌👍

  • @purbivlogdhanlama
    @purbivlogdhanlama หลายเดือนก่อน +2

    यता आउनु भएकोमा खुसी लाग्यो।
    एकपटक प्रत्येक नेपालीले घुम्न पर्ने ठाउँ।
    खोटाङबाट आउदा चखेवा नजिक खोटाङ पट्टिको सडक कच्ची छ।

  • @hansabhandari8876
    @hansabhandari8876 หลายเดือนก่อน +4

    आहा अति सुन्दर ❤❤ सिजु

  • @sitarambohora4409
    @sitarambohora4409 หลายเดือนก่อน +5

    हाम्रो भोजपुर को विभिन्न पर्यटकीय सम्भावना बोकेका स्थानहरु भिडियोमाझ समेटेर यसरी प्रबर्द्धन गर्दिनु भएको मा यहाँलाई धेरै धेरै धन्यवाद साथै बाँकी यात्रा सहज एबम फलदायी बन्न सकोस धेरै धेरै शुभकामना ❤️

    • @besttrekking
      @besttrekking หลายเดือนก่อน

      Mero channel ma gayara videos herdinus ani subcribe ni gardinu ma pani hajur ko channel subcribe gardinchhu hai @besttrekking

  • @prabinkajirai9852
    @prabinkajirai9852 หลายเดือนก่อน +4

    धन्यवाद सिर्जु बैनि हाम्राे गाउँ र ठाउँलाई संसार भरि पुर्याइदिनु भएकाेमा❤🙏

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f หลายเดือนก่อน +2

    Wow wow very nice and beautiful place❤❤❤❤❤

  • @Limbu-solta123
    @Limbu-solta123 หลายเดือนก่อน +4

    I'm big fan ma'am ❤️

  • @SomihangRai-fg4jh
    @SomihangRai-fg4jh หลายเดือนก่อน +2

    Ww so beautiful mundhum trail. ❤😮

  • @susmitashrestha603
    @susmitashrestha603 หลายเดือนก่อน +3

    हजुरको यात्रा सफल रहोस् र अब संखुवासभा तिर पनि जानु हुन्छ भन्ने आशा छ।

  • @yubarajgaranja4596
    @yubarajgaranja4596 หลายเดือนก่อน +2

    हाल म अहिले दुवै छु हजुरको भिडियोहरूमा सबै हेर्दा हेर्ने गर्दछु। हजुरलाई धेरै धेरै धन्यवाद

  • @MaheshKhadka-q6b
    @MaheshKhadka-q6b หลายเดือนก่อน

    हजुरलाई पुर्व मा धेरैधेरै स्वागत छ ा हजुरको भिडियोहरु हेरेको धेरै त भयको छैन तर जति हेरिराको छु निकै राम्रो लागिराको छ देशको एक कुनामा बसेर देशका बिभिन्न ठाउँहरु हेर्न पाइरहदा निकै खुसी लाग्छ ा तेस्को लागि हजुरलाइ धेरै धेरै धन्यवाद अब आउने दिनहरुमा नि यस्तै यस्तै राम्रो राम्रो ठाउँहरुलाइ देखाउनु होला हजुरको यो कामको लागी धेरै धेरै शुभकामना म सबै भिडियोहरु हेर्ने छु ❤

  • @mingururng-ho9xx
    @mingururng-ho9xx หลายเดือนก่อน +2

    धन्यवाद सिर्जना नयाँ भिडियाेकाे लागि।

  • @harkarajsampang3560
    @harkarajsampang3560 หลายเดือนก่อน +3

    वाउ पश्चिमे चेली हाम्रो भुमिमा सगातम छ

  • @Kaalwaar
    @Kaalwaar หลายเดือนก่อน

    नेपालको कुना कुना मा रहेको स्वर्ग जस्तै ठाँउहरु हेर्न पाउदा खुसी लाग्यो ❤❤❤❤🎉🎉🎉🎉

  • @kulmanbudha9753
    @kulmanbudha9753 หลายเดือนก่อน +3

    शुभयात्रा सृजना सिज्जु मिस ❤❤❤❤👍️👍️👍️👍️

  • @kailashpatirai
    @kailashpatirai หลายเดือนก่อน +4

    मेरो गाउँ बसाहा, उदयपुरमा एक जना मैले बोलचालमा ठुलो मामा भन्ने ब्याक्ति (बितिसक्नु भयो) हुनुहुन्थ्यो। जसलाई धोत्रे माईला भनेर सम्बोधन गरिइन्थ्यो। उहाँको घर धोत्रे भन्ने ठाँउमा थियो रे भन्ने सुन्थे आज निकै प्रष्टले यहाँ देख्न पाउदा निकै खुसी र nostalgic feeling भएको अबस्थामा 🙏

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k หลายเดือนก่อน

    सारै मनमोहक दृस्य, म्याडम एस्तै एस्तै खाल्का भिडियोहरु ल्याउन आग्रह छ

  • @jkbista2064
    @jkbista2064 หลายเดือนก่อน +4

    मुण्दुम यात्रा सफल होस शुभकामना ❤❤❤

  • @deorajghalley6099
    @deorajghalley6099 หลายเดือนก่อน +2

    Nice to see you again.

  • @bibashsapkota8618
    @bibashsapkota8618 หลายเดือนก่อน +2

    Great

  • @user-zj1mm8ls1d
    @user-zj1mm8ls1d หลายเดือนก่อน +1

    हाम्रो भोज्पुर ❤

  • @nabinkhadka7007
    @nabinkhadka7007 หลายเดือนก่อน +3

    wow#😮

  • @shilasen6286
    @shilasen6286 หลายเดือนก่อน +2

    Swarga jastai Sundar chha hai hamro pyaro Desh Nepal💕🙏🏽💕

  • @user-bi4pc1px3x
    @user-bi4pc1px3x หลายเดือนก่อน +2

    लहै सैजुमिस राम्रोनयाँ पदमाग कोभीडियो ल्यायकोमा 🇳🇵

  • @pradhangopal8582
    @pradhangopal8582 หลายเดือนก่อน +3

    गजब गजब ठाम छ नेपालमा

  • @radhashrestha5325
    @radhashrestha5325 หลายเดือนก่อน +3

    मैले पनि घुम्नै पर्ने ठाउँको सूचीमा राखेको ठाउँ हो मुन्धुम पद मार्ग दिदीको भिडियो हेरेर अझ खुशी लाग्यो ! ❣️
    अब पूर्वको तिमबुङ पोखरी र मकालु ट्रेक को पनि भिडियो बनाउनु पर्यो है दिदी ❣️❣️

    • @sitaramrai6314
      @sitaramrai6314 หลายเดือนก่อน

      मुन्धुम हैन मुन्दुम है😃😃