DHODRE TO MAIYUNG || MUNDUM TRAIL || TRAVEL SERIES-2 || BHOJPUR KHOTANG

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 583

  • @sirjanasizzu
    @sirjanasizzu  2 หลายเดือนก่อน +172

    साथीहरु नमस्ते कता बाट हेर्दै हुनुहुन्छ ?? यो भिडियो कस्तो लाग्दै छ कमेन्ट गर्नुहोस है ।अनि भिडियो हेरिसकेपछि सेयर गरिदिनुहोस ल ,साथिहरुलाई । तपाईको माया साथ सहयोग चाहिएको छ नेपालका लुकेर रहेका पर्यटकिय गन्तव्यहरु चिनाउनलाई।मुन्दुम पदमार्गको एपिसोडहरु कस्तो लाग्दैछ प्रतिक्रिया लेख्न नभुल्नु ल , अब हामि आउने शुक्रवार Travel series -3 हेर्नेछौं है । संधै यस्तै माया पाईराखु ,तपाईहरुको माया नै उर्जा हो 💪🏻

    • @SrijanaRai-e1p
      @SrijanaRai-e1p 2 หลายเดือนก่อน

      Hunx herdaixu ❤😊

    • @Samratgames3001
      @Samratgames3001 2 หลายเดือนก่อน

      Dherai ramro lagyo herisake

    • @SrijanaRai-e1p
      @SrijanaRai-e1p 2 หลายเดือนก่อน

      @@sirjanasizzu ekdam ramro lago malai 🍀❤️🙏

    • @mingaha4772
      @mingaha4772 2 หลายเดือนก่อน +1

      dubai बाट हेर्दैछु 👀है म चाहिँ 🙏

    • @rajgiri6734
      @rajgiri6734 2 หลายเดือนก่อน

      I'm watching from Qatar. Beautiful video. I'm always waiting your videos. Thank you Srijana sister.🙏👏👏👏👏

  • @binodshrestha2553
    @binodshrestha2553 2 หลายเดือนก่อน +1

    तपाईंको कार्यक्रम ले आन्तरीक र बाईर्हे परेटकलाई धेरै टेवा पुराएकाे छ धेरै धेरै धन्यबाद

  • @sbrai8048
    @sbrai8048 2 หลายเดือนก่อน +31

    प्रेम दाइले सारै मज्जाले वर्णान गरिदिनु भएकाे छ । (मुन्दुम भनेकाे चै किराती धर्मशास्त्र हाे ) सानाेमा हिडेकाे गाेठमा बसेकाे, तेही बाटाे भएर दिङला बजार गएकाे, नयाँ बर्षमा बनभाेज खाकाे सबै सबै याद दिलाइ दिनु भयाे । हाम्राे सुन्दर गाउ ठाउमा पुगेर भिडियाे बनाइ, प्रचार प्रसार गरिदिनु भएकाेमा राेल्पाली चेली सृजना सिज्जुलाइ मनदेखि नमन छ ।

  • @anjiprai920
    @anjiprai920 2 หลายเดือนก่อน +15

    हाम्रो किराँती हरूको पबित्र उत्गम थलो र मुन्दुम पदमार्ग विश्व सामु देखाई दिनु भएको हजुर प्रति आभार🙏🙏

  • @LIGHT-u6n
    @LIGHT-u6n 2 หลายเดือนก่อน +13

    यो च्यानलको भिडियोग्राफी धेरै गतिलो छ।यो च्यानलको भिडियोहरु हेरेर भविस्यमा धेरै विदेशि पर्यटकहरु नेपाल भ्रमण गर्न आउने पक्का छ।
    धेरै राम्रो छ तर अझै अलि दुख परिश्रम गरेर गहन तरिकाले स्थानीय अवस्था र जीवनको रहनसहनको मर्म प्रस्तुत गर्न सके धेरै राम्रो हुनेछ।डकुमेन्ट्री जस्तै।
    ईङ्गलिस सबटाईटल पनि राख्दा अझ राम्रो होला विदेशीहरुले पनि हेर्न रुचि राख्नेछ।

  • @bramrai8020
    @bramrai8020 2 หลายเดือนก่อน +1

    पुर्वी नेपालमा सघन रुपमा वसाेवास गर्ने किरात राई हरुकाे पवित्र भुमि तथा मुन्धुमकाे बारेमा प्र्ष्ट पारि दिनु भएकोमा प्रेम दाइ र याे ठाउलाई विश्व माझ पुर्‍याई दिनु भएकोमा सिर्जना जि लाई धन्यबाद र प्रेम दाइ जस्तैः अव्वल स्थानीय गाईड हरेक ठाउका भेट्नुहाेस सुभकामना।❤❤❤

  • @Junakrai
    @Junakrai 2 หลายเดือนก่อน +4

    त्यहि तला मेरो माईति गाउँ याङ्मा भन्ने ठाउँ हो🥹
    अनि चिसो महिनामा पनि यो ठाउँ सुन्दर हुन्छ हिउँ परेको हुन्छ। चैत बैशाखमा गुँरासै गुँरास फुलेर ढकमक्क हुन्छ पुरै जङ्गल।❤️

  • @lilakanta1
    @lilakanta1 2 หลายเดือนก่อน +8

    आसाम भारत बाट हेर्दैछु ।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 2 หลายเดือนก่อน +1

    प्रेम साम्पाङ राई दाजै सारै फर्सिला हसाइलो गित पनि कति राम्रो गाउने!!!प्रेम दाई🙏❤❤❤❤

  • @sampukrai7214
    @sampukrai7214 2 หลายเดือนก่อน +19

    फाईनल्ली आयो आयो हप्ता दिनको पर्खाइमा❤❤❤ मजा आयो राई दाई को गित ले सुन मा सुगन्ध थप्ने काम गरो भिदियो लाई 🤗

  • @nischalvlog20
    @nischalvlog20 2 หลายเดือนก่อน +1

    कति धेरै भेडा को बथन ❤❤❤

  • @SantosTamang-i6y
    @SantosTamang-i6y 2 หลายเดือนก่อน +10

    मान्छे हरु ले किन यस्तो राम्रो भिडियो धेरै ले हेर्देन म त अचम्म पर्छु अरु केही न केहि को खत्म भिडियो चाइ धेरै ले हेरिरा हुन्छ sirjana sister ❤❤❤❤❤❤❤❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Chamling26755
      @Chamling26755 2 หลายเดือนก่อน

      Har koi natural lover hudainani ta
      Uha harule katti dukha garera explore garnu vako hunxa tara yastai ma chai view ni aaudaina

    • @AnuragThakuri-gf5zs
      @AnuragThakuri-gf5zs 2 หลายเดือนก่อน

      दुनिया पागल छ हजुर के गर्नुहुन्छ 😢

  • @dearcomrade__08
    @dearcomrade__08 2 หลายเดือนก่อน +2

    म भोजपुरबाट नै हर्दे छु । यो ठाउँ अहिलेसम्म म ५ पटक गईसकेको छु तर पनि मैले यो प्रकृतिको अनुपम दृश्यहरू र हाम्रा किँराती सभ्यता, एतिहासलाई विश्वसामु देखाउन असमर्थ थिए जुन काम तपाईले सम्भव गरिदिनु भयो। यसको लागि अन्तरआत्म देखि नै हार्दिक नमन। 😊🙏❤

  • @birrai6275
    @birrai6275 2 หลายเดือนก่อน +9

    धन्यवाद सम्पुर्ण दर्सक श्रोताहरुमा यति धेरै माया साथ सपोर्टको लागि ।

  • @UdeshRai-k4l
    @UdeshRai-k4l 2 หลายเดือนก่อน +1

    हाम्रो गाउठाउ विस्व माझ छरिएको नेपाली सामु पुर्याई दिनु भएको मा धन्यबाद

  • @localtouristofnepal
    @localtouristofnepal 2 หลายเดือนก่อน +13

    म मेरो आमा सङ सानोमा जङ्गल दाउरा काट्न जादा यस्तै गित गाउनु हुन्थ्यो याद आयो र भर्खरै आमा लाई फोन गरे।

  • @aneildanuwar155
    @aneildanuwar155 2 หลายเดือนก่อน +4

    कुनै सब्द नि छैन वयान गर्नलाई प्राकृति सौन्दर्यको ❤❤❤दिदि

  • @gyanurai2141
    @gyanurai2141 2 หลายเดือนก่อน +1

    स्वागत् छ पूर्व तिर sizzu dd

  • @EasternRuralNepal
    @EasternRuralNepal 2 หลายเดือนก่อน

    मैले पहिलो पटक हजुरको भिडियो हेर्दै छु कस्तो राम्रो भिडियो 🙏 मैले सोलुखुम्बुबाट हेर्दै छु धन्यवाद

  • @KunaKandaranepal
    @KunaKandaranepal 2 หลายเดือนก่อน

    नमस्कार सिर्जना बैनी तपाइँको कन्टेन्ट हेरे मज्जा आयो .. धेरै धेरै माया

  • @chandrarana8189
    @chandrarana8189 2 หลายเดือนก่อน

    बिदेश मा बसेर पनि आफ्नो देशको सुन्दर दृश्य हेर्न पाउदा खुशी लायो❤️❤️

  • @Organic482
    @Organic482 2 หลายเดือนก่อน +1

    ❤❤❤दिदि

  • @gomdenyambir2442
    @gomdenyambir2442 2 หลายเดือนก่อน +1

    Heriyo mazzale hajurko (Maiyung series 2)❤Rai daju lai yo(Mundhum trail)ko tour guide banauda uttam hola jasto lagyo hai hajur ho

  • @rachanabk7125
    @rachanabk7125 2 หลายเดือนก่อน

    म दुबै बाट हेरेको ##स्वर्ग आन्न्द भयो !!धन्यवाद

  • @meldy4703
    @meldy4703 2 หลายเดือนก่อน

    म तपाइको एकदम ठुलो फ्यान हो❤म संखुवासभा dekhi😍😍😍

  • @rajendragiri727
    @rajendragiri727 2 หลายเดือนก่อน +1

    sarai ramro vedio sundar thau dai lai pan dhanybad

  • @milanbam4558
    @milanbam4558 2 หลายเดือนก่อน

    यति राम्रो स्वर्ग जस्तो हाम्रो नेपाललाई सबैले माया गरिदिनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipenrai6225
    @dipenrai6225 2 หลายเดือนก่อน +4

    हाम्रो नेपाल को धेरै यद आयो मलाइ ❤❤❤🦅🦅🦅🦅🦅🦅

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 2 หลายเดือนก่อน

    मलेसिया देखि हेर्दै छु नियमित हेर्ने सोर्ता हु म❤🎉

  • @sanamraiKulungrai
    @sanamraiKulungrai 2 หลายเดือนก่อน

    कतार बाट हेर्देछु पहिला नि हेरेको तर नि राम्रो लाग्छ

  • @laxmansharmadahal43
    @laxmansharmadahal43 2 หลายเดือนก่อน

    हजुरकाे यात्रा एकदमै रमाइलो छ नछुटाई हेर्ने गर्छु तर हजुरले बिशुद्ध नेपाली भाषा प्रयाेग भए कस्ताे हाेला।

  • @amrak416
    @amrak416 2 หลายเดือนก่อน +1

    Thank you

  • @Mr_puma908
    @Mr_puma908 2 หลายเดือนก่อน

    धन्यवाद श्रीजना सिज्जु हाम्रो पुर्ब सम्म आएर दुन्दर ठाउ मुन्धुम ट्रेल को भिडियो खिचि बिस्वभरि पुर्याएकोमा।

  • @SonamRai-h2g
    @SonamRai-h2g 2 หลายเดือนก่อน +1

    Great ❤❤❤

  • @dpkblueblood
    @dpkblueblood 2 หลายเดือนก่อน +4

    जन्मथलो❤❤❤ साल्पा सिलिचुङ को प्रतिक्षामा

  • @AnitaTamang-g7t
    @AnitaTamang-g7t 2 หลายเดือนก่อน +1

    Mh yo. Sab thau ghumeko xu mero Ghar Dekhi njikae parxa😮❤❤

  • @minmarai7949
    @minmarai7949 2 หลายเดือนก่อน

    हाम्रो गाउँ थाउमा याहालाइ स्वागत छ

  • @RupaRai-s4q
    @RupaRai-s4q 2 หลายเดือนก่อน

    Dhankuta bt hjr lai herdai xu yo thau m pugeko xu ati ramro lagxa sachi kai ati sundar maya mohak xa hamro nepal❤❤❤❤❤❤❤❤❤❤jay nepal shirjana❤❤❤❤❤❤

  • @KrishnaRai-z3f
    @KrishnaRai-z3f 2 หลายเดือนก่อน

    सृजना बहिनीलाई हाम्रो पुर्बी जिल्ला भोजपुरमा स्वागत छ । तपाईको यात्रा सफल रहोस्। शुभकामना छ।

  • @ritamainali6319
    @ritamainali6319 2 หลายเดือนก่อน

    म काठमाडौं बाट सारै राम्रो छ 😮

  • @pradhanrai7577
    @pradhanrai7577 2 หลายเดือนก่อน

    Mero janma thau dhanyabat srijana srizu jiu❤

  • @Jdcsghdsz
    @Jdcsghdsz 2 หลายเดือนก่อน

    Asojtira Mero Yatra garne yojana xa
    ❤ Love this

  • @MRKiratiBro
    @MRKiratiBro 2 หลายเดือนก่อน

    Hamro bhojpur ramro bhojpur ❤❤❤❤

  • @moli10000
    @moli10000 2 หลายเดือนก่อน +5

    वाऊ, कति रमणीय रहेछ

  • @tulashaadhikari-xz6rm
    @tulashaadhikari-xz6rm 2 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो जन्म ठाउँ जिल्ला तिर आएर एति सुन्दर ठाउँ देखाई दिनु भएको मा दिदि🙏🙏❤️❤️❤️❤️ हजुर लाई अझ धेरै काम गर्ने हिमत होस् भगवान ले धेरै साथ दिउन् हजुर लाई🙏❤️❤️❤️

  • @localtouristofnepal
    @localtouristofnepal 2 หลายเดือนก่อน +4

    हाम्रो गाउँ तिर आउनुभएकोमा धन्यवाद हजुर।

  • @TrthapaMagar-uv9xo
    @TrthapaMagar-uv9xo 2 หลายเดือนก่อน +2

    म हजुर सुर्खेत बाट हेर्दै छु है सिर्जना जि हजुर को सबै विडियो नछुटाई हेर्ने गर्छु ❤

  • @Prakashdaivlog
    @Prakashdaivlog 2 หลายเดือนก่อน +3

    मैले संखुवासभा बाट २ बर्षा भयो हेरेको तपाईंको भिडियो
    अहिले सम्म छुटको छैन अनि छुटाउदिन पनि
    तपाईंको यात्राले मलाई कल्पना सम्म पनि गर्न नसकेको जनाजिवन भाषा चलान र ठाउँहरु घरैबाट हेर्ने अवसर दिनु भएकोमा सधै आभारी छु
    #तपाईंको यात्रा सधै सुखामाया रहोस्❣️🥀

  • @RAYAN_RAI
    @RAYAN_RAI 2 หลายเดือนก่อน +3

    सारै राम्रो मनि हिडेको भएर होला गज्जब लाग्यो अब अर्को शुक्रबार कैले आउँछ झै लागि रहेछ ! ❤😊

  • @GalleryEntertainment-
    @GalleryEntertainment- 2 หลายเดือนก่อน +2

    शब्दमा बर्णन कसरी गर्ने । त्यसैले pyaro didi ❤sirjana oli ..sirjana sizzu लाई धेरै धेरै धन्यवाद मात्र भन्न चाहन्छु। 🙏❤️ अब अर्को हप्ताको पर्खाइमा रहने छु।🙏

  • @pawanbhurtel5387
    @pawanbhurtel5387 2 หลายเดือนก่อน +1

    What a lovely way to present this beautiful part of nepal❤❤❤

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 หลายเดือนก่อน +4

    रमाइलो लाग्छ आफ्नो जन्मभुमि के गर्ने भिडियोमा हेर्यो बस्यो प्रदेशमा सहासी पस्चिमे चेली प्रती समान छ

  • @chhutinsherpa5466
    @chhutinsherpa5466 2 หลายเดือนก่อน +1

    That man explains very well.👍

  • @subirai3824
    @subirai3824 2 หลายเดือนก่อน

    म सङ्खुवासभा बाट हेर्दै छु,यस्तो सुन्दर ठाउँ नजिकै रहेछ यति टाढा बाट आएर हामीलाई घुमाउदै हुनुहुन्छ,,धन्यवाद 🎉🎉❤❤प्रेम दाईकाे गफ अनि गित धेरै राम्रो लाग्याे🎉🎉❤❤

  • @14-Peaks
    @14-Peaks 2 หลายเดือนก่อน +2

    रमाइलो लाग्छ आफ्नो जन्मभुमि 👍👍👍❤❤❤❤❤❤❤❤

  • @shambhurai1171
    @shambhurai1171 2 หลายเดือนก่อน

    मत साउदीबाट हो नि मत नया भाग आउने बित्तिकै हेर्छुनी तर योचै दोस्रोपटक हेर्दैछु। तपाईंलाई धेरै धेरै धन्यवाद हाम्रो पुर्वीय पर्यटकिय मुन्धुम ट्रेल लाई दुनियाँको सामु चिनाइदिनु भएकोमा ❤❤

  • @bikashrai7550
    @bikashrai7550 2 หลายเดือนก่อน +1

    Nice vlog Jai Kirat Jai Khambu ❤

  • @shayanuar641
    @shayanuar641 2 หลายเดือนก่อน +2

    लौ मेरै घर नजिकै आइपुग्नु भएछ, हजुरलाई स्वागत साथै सुरक्षित अनि रमाइलो यात्राको कामना छ, अबो हिउँदमा पनि आउनु होला त्यसबेला अहिलेको हरियो मयुङ हिउले सेतै भएको हुन्छ, प्रकृतिले भरिपुर्ण ठाउमा आवस्यक र आधुनिक सुबिधा सम्पन्न भौतिक आधरभुतको कमी भएकोमा क्षमा पार्थि छौ,,,,

  • @NelsonRoe
    @NelsonRoe 2 หลายเดือนก่อน

    Salyan dekhi dherai maya❤❤

  • @Badri_Raut_Official
    @Badri_Raut_Official 2 หลายเดือนก่อน

    Wow Mero janma sthal

  • @DipakYonjan-v8l
    @DipakYonjan-v8l 2 หลายเดือนก่อน

    म पनि हेर्दैछु है सिन्धुलि देखि

  • @SkyBlue2018
    @SkyBlue2018 2 หลายเดือนก่อน

    दिदी I respect you❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @AnuragThakuri-gf5zs
    @AnuragThakuri-gf5zs 2 หลายเดือนก่อน

    झन गहिरिएर किराँती सभ्यता बुझ्न पाइराछु। जय किराँत, जय नेपाल❤

  • @dipenrai6225
    @dipenrai6225 2 หลายเดือนก่อน +1

    Wow

  • @pabitramahat7444
    @pabitramahat7444 2 หลายเดือนก่อน +5

    वाह!! स्वर्ग ❤️

  • @NagendraDumiRaiofficialchannel
    @NagendraDumiRaiofficialchannel 2 หลายเดือนก่อน +1

    म पोर्चुगल बाट हेर्दै छु तपाइको भिडियो प्राय सबै हेर्ने गर्छु यस्तै भिडियो सधै हेर्न पाइयोश शुभकामना छ सृजना जि❤❤❤❤

  • @BiyogiRai
    @BiyogiRai 2 หลายเดือนก่อน

    हाम्रो प्यारो भोज्पुर❤❤

  • @sabinraisampang1838
    @sabinraisampang1838 2 หลายเดือนก่อน +3

    निकै सजिएको रौछ धोद्रे...
    जत्ती बेला म हिनेको थिए...उत्ति बेला कुनै उपकरण थिएन रै पनि सनो क्यमेरले खिचेको थिए त्यो मेमोरी कर्द नै क्र्यस भायो..
    😢😢

  • @janajarghamagar5350
    @janajarghamagar5350 2 หลายเดือนก่อน +1

    हजुरको हरेक भिडियो हरू हेरछू अनी हजूरको आवाज़ संगौ ठाऊ हरु वाउ❤❤❤

  • @nabinpariyar7614
    @nabinpariyar7614 2 หลายเดือนก่อน +1

    सृजना जि तपाईंको मेहनत र यात्राप्रतिको लगाव लाई सलाम छ। मेरो गाउँमा पुग्नु भएछ धेरै खुशी लागेको छ। मेरो गाउँ ठाउमा तपाइलाइ हार्दिक स्वागत छ।❤

  • @HamroRolpaTV
    @HamroRolpaTV 2 หลายเดือนก่อน

    राम्रो

  • @daybeanvlogs
    @daybeanvlogs 2 หลายเดือนก่อน

    What a mesmerizing view ❤
    Greetings from Solukhumbu ❤

  • @ManikaRaiii
    @ManikaRaiii 2 หลายเดือนก่อน +2

    जहिले पनि हजुरको भिडियो हरु हेरिरहन्छु एकदमै मन पर्छ अहिले झन मेरो आफ्नै थाउ गएर यसरी भिडियो बनाएर मु्न्दुम पदमार्गको वर्णन गरीदिनु हुदा कति मन खुशि भएको छ । lots of love from bhojpur hai ta didi❤❤❤

  • @C.Hang87
    @C.Hang87 2 หลายเดือนก่อน +1

    So beautiful scenery.

  • @kingaita
    @kingaita 2 หลายเดือนก่อน +2

    आजसम्म मैले एक्लै छोरी मान्छेले यात्रा गरिरहेको देखेको थिएन तर तिमीले यात्रा गरेको देखेर भित्री मन देखि सलाम गर्न मन लाग्यो , मेरो सलाम छ तिमीलाई

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 หลายเดือนก่อน +1

    Prem dai Aaha kati ramro saral manxe❤

  • @limbuisporabin8191
    @limbuisporabin8191 2 หลายเดือนก่อน

    यो चिसो चिसो मौसम्मा त सारै मिठो भोग
    लाग्छ्नी बैनी यो वाचिपा तितेचै राई र लिम्बु
    जातिमा मात्र बनाउछ्न अनि बैनिको यात्रा
    अझ सफल रहोस सुभ यत्रा

  • @tokgurung2035
    @tokgurung2035 2 หลายเดือนก่อน

    मज्जा आयो भिडियो हेर्न आहा झन् मज्जा त्यो बुवाको गित🎉🎉🎉 combodia bata herdai🎉🎉🎉👌👌👌👌

  • @umitarai3505
    @umitarai3505 2 หลายเดือนก่อน

    Wow shrizu sis rai food wachippa khanu vayecha ❤❤❤❤

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 2 หลายเดือนก่อน

    Awesome video natural beautiful Nepal 🤘❤️ srizu ji le wachiwa khayeko dekhera mukhma pani aayo gathe mero😃 rai maila daile rai vasa bolnu vo nabujhe pani majja aayo hai😁👍❤️

  • @tiljimee8140
    @tiljimee8140 2 หลายเดือนก่อน

    आनन्द लाग्ने भिडियो❤❤

  • @bikashofficial7466
    @bikashofficial7466 2 หลายเดือนก่อน +3

    हेर्दा हेर्दै 1 भिडियो आयो छ खुसी लाग्यो अनि हेर्दा पनि आनन्द आयो प्यारो दिदी ❤

  • @hitkajigurung5104
    @hitkajigurung5104 2 หลายเดือนก่อน +3

    कति रमाइलो sizzu medam को जिन्दगी ❤❤❤❤Qatar बाट हेर्दै छु है sirjana medam,,,Bigfan ❤❤❤❤

  • @DeumahRai
    @DeumahRai 2 หลายเดือนก่อน

    Jay Prakriti ❤

  • @naren4902
    @naren4902 2 หลายเดือนก่อน +2

    प्रेम काकाको बोली साह्रै मीठो लाग्यो😍😍 साम्पाङ भाषानी अलि अलि चाम्लिङ भाषा सग मिल्दो रैछ 😊

  • @Jeewan-iy8iz
    @Jeewan-iy8iz 2 หลายเดือนก่อน

    Mero 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Nepal

  • @yambasnet2124
    @yambasnet2124 2 หลายเดือนก่อน +2

    म चाहिँ त्याहिको स्थानीय बासिन्दा हो हाल मलेसिया बाट हेर्दै छु खुसी लाग्यो सबै ठाउँ हेर्न पाइयो

  • @dipeshrayamajhi-k4n
    @dipeshrayamajhi-k4n 2 หลายเดือนก่อน

    Ramro lagyo. Hetauda bata hardai chu.

  • @DependraBc-z7n
    @DependraBc-z7n 2 หลายเดือนก่อน +2

    नमस्ते दैलेख टुनिबगरबाट हो मिस सैजु जि को भिडियो नहेरे भने मनैदेखि मनमोहक लाग्छ वा..क्याबाद छ नेपालिपनको🇳🇵🌷

  • @jebie24
    @jebie24 2 หลายเดือนก่อน +5

    तपाईं साच्चिकै जिन्दगी निकै नजिकबाट बुझ्ने खुशी व्यत्ति हुनुहुन्छ,,,हाम्रो देशभित्र लुकेर रहेका स्वर्ग जस्तो अनगिन्ती ठाउँहरुमा आफै पर्यटक भएर घुम्दै पर्यटन प्रवर्द्धनको क्षेत्रमा पनि ठुलो योगदान पुर्‍याउदै सबै सामु हरेक शुन्दर गाउँबस्ती,हिमाल पहाड,तराईका हरेक विषय वस्तु इतिहास भूगोल सबैलाई समेटेर प्रस्तुत गर्नु हुन्छ,यो हजुरको शुन्दर सोचप्रती आभार व्यत्त गर्दछु ,हजुरको हरेक यात्रामा सफलता मिलोस,🙏🙏🙏

  • @soniyarai1480
    @soniyarai1480 2 หลายเดือนก่อน

    Dhanyebaad vanda upallo sabda vetina baini ,yeti dherai khusi lagyo sabda ma bayan garna sakina ..🙏❤Sumnima paruhang ko kripa sadaiba tapai ra tapaiko team mathi rahirahos 🙏🙏

  • @SHAKTI_R_RAI
    @SHAKTI_R_RAI 2 หลายเดือนก่อน +5

    हाम्रो घरबाट मैयुङ देखिन्छ तर म चाहिँ आजसम्म मैयुङ पुगेको छैन। हिऊँ खसेको बिहान, संसारको सबै भन्दा शुन्दर डाँडा यहिँ लाग्छ मलाई। शुभ यात्रा 🙏

    • @pradhangopal8582
      @pradhangopal8582 2 หลายเดือนก่อน +2

      अब पुग्नु पर्छ है

    • @SHAKTI_R_RAI
      @SHAKTI_R_RAI 2 หลายเดือนก่อน

      @@pradhangopal8582 अवश्य।

  • @ghisingprashantpardeshy9465
    @ghisingprashantpardeshy9465 2 หลายเดือนก่อน

    ❤🙏🙏🙏🧘🙏🙏🙏💞सेवा सेमुना अनि सेवारो हौ लुङा 🙏अति सुन्दर मन भएको दाजु रहेछ खुशी लाग्यो कति हासिलो अनुहार अनि खुशि देखिनु हुन्छ भोजपुरे दाजु 💞💞💞🌹🙏

  • @indrarai2670
    @indrarai2670 2 หลายเดือนก่อน

    Thank you for exploring Mundum Trail.

  • @nabarajrairai4157
    @nabarajrairai4157 2 หลายเดือนก่อน +2

    हजुर को प्राय जसो सबै भिडिओ हरु हेर्ने गरेको छु सारै मन पर्छ। आज मेरो प्यारो जन्म इस्थल को पनि भिडिओ हेर्न पाए। हजुर लाई धेरै धेरै धन्य बात

  • @mohanghimire4760
    @mohanghimire4760 2 หลายเดือนก่อน +4

    हाम्रो देश नेपाल साँच्ची रमणीय अनि सुन्दरताले भरिपूर्ण छ नेपाल।

    • @sbrai8048
      @sbrai8048 2 หลายเดือนก่อน

      कुनै दिन अाउनु हाेला हाम्राे सुन्दर मयुङ, साल्पा सिलिचुङ सम्मकाे मुन्दुम पदमार्ग सधै हजुरहरूलाइ स्वागत गरिरहेकाे हुन्छ । मानव सृष्टीकर्ता सुम्निमा पारूङ, युमा थेबा, (शिव पार्वती) काे अनेकाै नामले हामी पुज्ने गर्दछाै । मावन सृष्टीकाे उदगम थलाे साल्पा सिलिचुङ हाे ।

  • @RAYAN_RAI
    @RAYAN_RAI 2 หลายเดือนก่อน

    साल्पा सिलिचुङ माथिको ड्रोन सट हेर्न मन छ ! ❤😊

    • @sirjanasizzu
      @sirjanasizzu  2 หลายเดือนก่อน +1

      Aauxa hai bistari series 6 maa aauxa hai.

  • @bishnabudha7149
    @bishnabudha7149 2 หลายเดือนก่อน +3

    प्राण भन्दा प्यारो हाम्रो देश🇳🇵
    धन्यवाद sizzu दिदि लाइ अर्को भिडीयो प्रतिक्षामा बसेको छु।❤

  • @janukaraee195
    @janukaraee195 2 หลายเดือนก่อน

    Thank u sizzu fr sharing beauty of our Nepal

  • @nabinraivlog7111
    @nabinraivlog7111 2 หลายเดือนก่อน +1

    ❤❤❤❤