Hajur ko naya prastuti herne ko bhagya lamo samay pachi aayo.saroi dami lagyo.mero pani dui advantage bhayo ko bhyo tapai ka sang rahe ko .pahilo nepali language sikhana suawasar payo.ra dusaro kati sunder ra prakriti ka sanidhya ma rahana payo.thanks a lot bahini.hardik subhkamana tapai ko bhawishya lai.love from uttarakhand.
hajur ko video jati herda pani man nathakne, fursat nikali nikali hajur ko video herna man lagxa🤗 hamro nepal yeti ramro rahexa vanera yesari dekhna pauda manma kati khusi lagxa aafu pugna napayeni hajur sangai video batai pugna pauda khusi lagxa sister 😍videography ko tarif garnai parne 🥰 huge respect to our dear sister keep going 😘❤
धेरै राम्रो सौन्दर्यात्मक ठाँउ ।अति रमणीय बरिपरि ताल हिमाल ले हाम्रो देश को मनोमहक सौन्दर्य माझ बसेका हामी नेपाली ।जय होस हजुर को यति राम्रो प्रोग्राम लियर देश को सबै ठाँउ को परिच्यात्मक गराउनु भएको मा बिशेष धन्यवाद ।💐🌹
धन्य भए @sizzu दिदी तपाइको यो अदभूत पाइला हरु ले कल्पना पनि नगरेका ति रारा को दृश्य हरु लाई नियालेर भिडियो मार्फत निमन्त्रणा पनि गर्नु भयो उणा ओडार अर्थात शिव पार्वती गुफा हेर्ने सौभाग्य जुराइदिनु भयो हजुर लाई हृदय देखि कृतज्ञता व्यक्त गर्दै हजुर को अर्को यात्रा पनि सफल रहोस शुभकामना सधै स्वस्थ हुनुस हामिलाइ पनि यस्तै भाग्य मिलाइरहनुस धन्यवाद दिदि🙏🙏घर रोल्पा हाल कतार देखि🙏🙏
प्रकृति सङ्ग जुध्नुनै जीवनको रमाइलो हो। तपाइको जन्मनै यसैका लागि भयेको रहेछ जस्तो लाग्यो मलाइ त । हृदय देखिनै सलाम छ । May god always bless you. Keep it up.❤❤
उन ओडार अत्यन्तै अनौठो लाग्यो चैतको बेला ओडारको भित्र रहेको खुल्ला ठाउमा आइसको थुप्रो देख्दा । पर्यटनको लागि अत्यन्तै घुम्न लायक ठाउँ रहेछ । दाजु बैनिले सिलाजितको कुरा चै गर्नु भयो जादाजादै देखाउन बिर्सनु भयो 😂
बेला बेला इर्ष्या अनि दाहा लाग्ने गरेको हरेक कर्म देख्दा आहा लाग्ने प्रकृति कै लागि जन्मिएकि होनाहार एक योद्दा प्रकृति कै अनुपम कोसेलि हरु पस्कि दिने उतार चढाब जिन्दगिको सजिलरि बुझाई दिने ओझेल मा परेका लाई सबै सामु पुर्याई दिने सुगम र दुर्गम को समिश्रण मा निखारता ल्याउने दु:ख सुख , हर्ष उल्लास सदैब अगाडि राखि निस्वार्थ प्रेम भाव सबै सामु बाड्न सक्ने कर्म बातै सन्देश सङगै कमि कमजोरि औल्याईदिने प्रकृति मै बिलय भै सारा दु:ख भुलि दिने ।।। सधै पृथक अनि स्वादिलो स्वाद थप्ने हजुर को कर्म प्रति नतमस्तक साथै आभार प्रकत गर्दछु । आगामि यात्रा अझै पृथक र थप उर्जाशिल होस । 🙏 ❤😊
सिर्जना बहिनीको प्रयत्नले कर्णालीकाे प्रत्येक गुफा, कन्दरा, हिमाल, गाउँ , सभ्यता, संसकृति, परम्परा, जीवन शैली बारे हेर्न र जन्ने माैका पाइयाे बैनीलाई धेरै धेरै धन्यवाद ।
तपाईले रोज्नुभएको क्षेत्र अनि तपाईंको कार्यले कर्णालीका आम नागरिकको दुखसुखको कहानी र रमणीय प्राकृतिक सम्पदाले भरिपुर्ण कर्णालिमा पर्यटक लोभ्याउन अनि त्यहाँको आर्थिक सामाजिक अभिवृद्धि गर्न अहम भुमिका खेल्नेछ्🙏❤🙏
श्रीजु जी हजुरलाई परमात्माले सधै अाशीर्वाद दिईरहुन यस्तै शक्ति मिलिरहाेस् अनि हामी तपाईका मनमाेहक भिडियाे सधै हेरिरहन पाउँ जान नसके पनि । के गर्ने यस्तै पहाडी भेग घुम्न सारै सारै रहर लाग्छ तर कहिल्यै माैका जुर्दैन चाडै माैका जुराइदेउ भगवान ।
saarai Khushi lagyo .. aba aarko episode kahile aauxa Hola vanera man उत्साहित भएको छ !! धन्यबाद सिर्जना सिज्जु टीम🙏🙏🙏🙏for such a great and beautiful video
विभिन्न कठिनाई लाई छिचोल्दै प्रचार प्रसारकाे अबसर नभएर ओझेलमा परेका मध्य पश्चिम र सुदुर पस्चिमका सुन्दर ठाउहरूकाे हामीलाई काेठामा बसेर अबलोकन गर्ने अबसर जुटाईदिनु भएकोमा धन्यबाद । ❤❤❤
सृजना बहिनी, मा इंडिया बटा हेरी रहे को छू यो वीडियो। इंडिया मा पनी येस्तो प्रसिद्ध स्थान छा! अमरनाथ गुफा! हरेक वर्ष बर्फ को शिवलिंग बंदा छा आनी kehi दिन पछी बिलानुंछ। यो कश्मीर ma पड़छा! अति रामाइलो गुफा देखैनो भयो! यो धेराई प्रसिद्ध पर्यटक स्थल हुना सक्छ! मेरो इऊटा सुझाव छ! हजूर ले इंग्लिश सबटाइटल जोड़ी दिए भए इंटरनेशनल ऑडियंस लाई सजीलो हूंने थीयो। हजूर लाई dherai धन्यवाद।।
Sirjana bahini timi lai dekhada sarai abhari Chu Kati thulo aat I recpet you ani khutta polyp bhaneko thiyo ani woollen KO moja jasto lagyo cotton KO Moja lagau hai
तिमी गुराँस लिएर आउँछु , भन्दै छौँ , त्यहीं यात्रामा जान हतार गर्दै _ समय जुराउँदै छु ___ मुगु फर्की आए ...... प्रकृतिमा ईश्वर बाँचेको हुन्छ ... मुगुका मुसा कति ज्ञानी रहेछन्,😅 आश्चय नै लाग्ने काम देखेर ..... संरचनाहरु संरक्षणको अभाबले अस्तित्व संकटमा परिरहेको देखिन्छ , अनि आफ्नै देशमा जनता नबसेर विदेशीने पर्व जस्तो बाध्यता रहिरह्यो भने आफ्नै देश अनी देशमा भएको संस्कार, संस्कृति पनि संकटमा पर्छ होला जस्तो लागिरहन्छ ...................
स्वर्ग को टुक्रा हो हाम्रो नेपाल ❤❤❤❤भेडा र दिमाग navako हो हामी नेपाली,,,
हो हामी मा एकता छैन
दिदी को भिडियो धेरै राम्राे लाग्छ धन्यवाद
सुन्दर ❤
Hajur ko naya prastuti herne ko bhagya lamo samay pachi aayo.saroi dami lagyo.mero pani dui advantage bhayo ko bhyo tapai ka sang rahe ko .pahilo nepali language sikhana suawasar payo.ra dusaro kati sunder ra prakriti ka sanidhya ma rahana payo.thanks a lot bahini.hardik subhkamana tapai ko bhawishya lai.love from uttarakhand.
नेपाल चिनाईराख्नु भएको छ सारा विश्वलाई दिदिलाई सलाम🙏🙏🙏🙏🙏
मुसा चै मान्नु पर्ने रैछ भाई ❤❤
गुफा भित्र आइस
सिजु बैहिनी को सबै इपिसोद राम्रो लाग्छ धन्यवाद नानू सलाम छ।
आहा कति राम्रो भिडियो ❤🎉
hajur ko video jati herda pani man nathakne, fursat nikali nikali hajur ko video herna man lagxa🤗 hamro nepal yeti ramro rahexa vanera yesari dekhna pauda manma kati khusi lagxa aafu pugna napayeni hajur sangai video batai pugna pauda khusi lagxa sister 😍videography ko tarif garnai parne 🥰 huge respect to our dear sister keep going 😘❤
मिठाे भिडियाे
Hamilai basi basi yesto drisye haru dekhaidinu vayekoma
Dhereii dhereii Dhanyewad dd😊
Dhereii maya❤
Very nice 👌 👌👌
Wow wow sarai ramro
कति सुन्दर छ मेराे जन्मभुमि❤️❤️❤️
great srijana g
Nicely exploring the natural beauty, diversity and. Livelihoods of surrounding RARA mugu, doing fantastic job 🎉🎉
नेपालको सोर्गको टुक्रा हो । रारा ताल एक चोटी हेर्नैपर्ने। घुम्न नै प्नने । Welcome to RaRa lake 🙏
WoW 💖👌💖 🇳🇵🇳🇵🇳🇵
म पनि आइपुगे है हेर्न❤
Organic videos ko laagi dharai dhanyabad Srijana ji! Love so much
Beautiful video ❤
Dhanyebaad baini Nepal ko durgam thau tara basna rochak thau lai biswa ra nepali majha purauna khojeko ma🙏🇳🇵
Wow! Amezine cave
Thanks for 610 subscriber famaily ❤🎉
Keep supporting guys im also support 🎉
❤❤
सुन्दरता भरिएको हाम्रो नेपाल❤❤
धेरै राम्रो सौन्दर्यात्मक ठाँउ ।अति रमणीय बरिपरि ताल हिमाल ले हाम्रो देश को मनोमहक सौन्दर्य माझ बसेका हामी नेपाली ।जय होस हजुर को यति राम्रो प्रोग्राम लियर देश को सबै ठाँउ को परिच्यात्मक गराउनु भएको मा बिशेष धन्यवाद ।💐🌹
Amazing Una Odar Mugu ❤❤
Sarai khusi lagxa hw DD ko vedio herrna❤
Thanks a million for showing us those wonderful heaven
धन्य भए @sizzu दिदी तपाइको यो अदभूत पाइला हरु ले कल्पना पनि नगरेका ति रारा को दृश्य हरु लाई नियालेर भिडियो मार्फत निमन्त्रणा पनि गर्नु भयो उणा ओडार अर्थात शिव पार्वती गुफा हेर्ने सौभाग्य जुराइदिनु भयो हजुर लाई हृदय देखि कृतज्ञता व्यक्त गर्दै हजुर को अर्को यात्रा पनि सफल रहोस शुभकामना सधै स्वस्थ हुनुस हामिलाइ पनि यस्तै भाग्य मिलाइरहनुस धन्यवाद दिदि🙏🙏घर रोल्पा हाल कतार देखि🙏🙏
Thank you for this beautiful VLOG, it was informative. Keep it up and hope to see all your VLOGS .
हजुर संग घुम्न मन छ दिदि ❤❤
खुशी लाग्छ,हजुरको भिडियो आउदा, नया ठाउँ नया गन्तव्य ❤
beautiful place
स्वर्गको टुक्रा मुगु जिल्ला झट्ट हेर्दा दुर्गम देखिएता पनि सम्भावनाको पर्यटकीय गन्तव्य जिल्ला रहेछ। त्यसै पनि आत्मनिर्भरको बाटो बन्न सक्छ ।
प्रकृति सङ्ग जुध्नुनै जीवनको रमाइलो हो। तपाइको जन्मनै यसैका लागि भयेको रहेछ जस्तो लाग्यो मलाइ त ।
हृदय देखिनै सलाम छ । May god always bless you. Keep it up.❤❤
Really beautiful place 💗💗💗
कस्तो अचम गुफा भित्र आइस
स्वोर्ग को एक टुक्रा नै हो मुगु रारा , धन्यवाद सिर्जना जी यती सुन्दर मनमोहक दृश्यपान गराइदिनु भएकोेमा
जय कर्णाली 🎉
Sarai man parne thau
हाम्राे दार्चुला अप्पि हिमालय तिर पनि आउनु नि
Best❤❤ Best❤❤Best
no word.....
धन्यवाद ,
दिदि भिडियो❤तपाईलाई धेरै धेरै मिस यू
सुन्दर ठाउँ जस्तै सुन्दर मान्छे । आन्टी हरुको बोली माया आहा कति न्यानो छ है
Ati sundar thau ❤❤❤❤🇳🇵👉🇸🇦
धन्यबाद ।बहिनी ।
उन ओडार अत्यन्तै अनौठो लाग्यो चैतको बेला ओडारको भित्र रहेको खुल्ला ठाउमा आइसको थुप्रो देख्दा । पर्यटनको लागि अत्यन्तै घुम्न लायक ठाउँ रहेछ । दाजु बैनिले सिलाजितको कुरा चै गर्नु भयो जादाजादै देखाउन बिर्सनु भयो 😂
You’re bringing positive hope towards villagers ❤huge respect toward your effort
बेला बेला इर्ष्या अनि दाहा लाग्ने
गरेको हरेक कर्म देख्दा आहा लाग्ने
प्रकृति कै लागि जन्मिएकि होनाहार एक योद्दा
प्रकृति कै अनुपम कोसेलि हरु पस्कि दिने
उतार चढाब जिन्दगिको सजिलरि बुझाई दिने
ओझेल मा परेका लाई सबै सामु पुर्याई दिने
सुगम र दुर्गम को समिश्रण मा निखारता ल्याउने
दु:ख सुख , हर्ष उल्लास सदैब अगाडि राखि
निस्वार्थ प्रेम भाव सबै सामु बाड्न सक्ने
कर्म बातै सन्देश सङगै कमि कमजोरि औल्याईदिने
प्रकृति मै बिलय भै सारा दु:ख भुलि दिने ।।।
सधै पृथक अनि स्वादिलो स्वाद थप्ने हजुर को कर्म प्रति नतमस्तक साथै आभार प्रकत गर्दछु ।
आगामि यात्रा अझै पृथक र थप उर्जाशिल होस । 🙏 ❤😊
सिर्जना बहिनीको प्रयत्नले कर्णालीकाे प्रत्येक गुफा, कन्दरा, हिमाल, गाउँ , सभ्यता, संसकृति, परम्परा, जीवन शैली बारे हेर्न र जन्ने माैका पाइयाे बैनीलाई धेरै धेरै धन्यवाद ।
तपाईले रोज्नुभएको क्षेत्र अनि तपाईंको कार्यले कर्णालीका आम नागरिकको दुखसुखको कहानी र रमणीय प्राकृतिक सम्पदाले भरिपुर्ण कर्णालिमा पर्यटक लोभ्याउन अनि त्यहाँको आर्थिक सामाजिक अभिवृद्धि गर्न अहम भुमिका खेल्नेछ्🙏❤🙏
श्रीजु जी हजुरलाई परमात्माले सधै अाशीर्वाद दिईरहुन यस्तै शक्ति मिलिरहाेस् अनि हामी तपाईका मनमाेहक भिडियाे सधै हेरिरहन पाउँ जान नसके पनि । के गर्ने यस्तै पहाडी भेग घुम्न सारै सारै रहर लाग्छ तर कहिल्यै माैका जुर्दैन चाडै माैका जुराइदेउ भगवान ।
रारा मुरमाटप उन ओडार को बिसेस्ता हेर्न सुन्न पाइयो धेरै धेरै धन्यवाद छ बहिनी लाई। आगामी भिडियो अझै राम्रो होस शुभकामना।
उत्कृष्ट यात्रा भिडियोहरु हुन्छन् तपाईको ।
हजुर को सबै भिडियो हेरेको छु एकदम राम्रो लाग्छ
saarai Khushi lagyo .. aba aarko episode kahile aauxa Hola vanera man उत्साहित भएको छ !! धन्यबाद सिर्जना सिज्जु टीम🙏🙏🙏🙏for such a great and beautiful video
हामी भाग्यमानी घरमा बसेर विभिन्न ठाउँ घुम्न पायका छाै धन्यवाद हजुर ❤❤❤❤❤❤
Great attempt God Shiva and Parvati fulfill your dreams you are great keep going God bless you thanks take care
Thanks for 40 subscribe Keep supporting ❤
Ok
You are the first one to show us that there are much more beautiful places that mugu Offers ❤❤ Thank you sizzu G
सुन्दर यात्रा।शुभकामना ।
विभिन्न कठिनाई लाई छिचोल्दै प्रचार प्रसारकाे अबसर नभएर ओझेलमा परेका मध्य पश्चिम र सुदुर पस्चिमका सुन्दर ठाउहरूकाे हामीलाई काेठामा बसेर अबलोकन गर्ने अबसर जुटाईदिनु भएकोमा धन्यबाद । ❤❤❤
आहा राा
एकदमै राम्रो लाग्छ हजुर को भिडियो
हेर्दा अनि उन ओडार❤🎉❤🎉❤🎉❤🎉🎉❤
पहिलो कोमेन्ट म गर्दैछु दि दि😊😊😊😊😊
जति हेरे पनि अघाईन्न सुन्दर
Good job dear sirjana sizzu sister you are strong nepalese lady have a nice journey 🇳🇵❤️🇲🇾
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
सृजना बहिनी, मा इंडिया बटा हेरी रहे को छू यो वीडियो। इंडिया मा पनी येस्तो प्रसिद्ध स्थान छा! अमरनाथ गुफा! हरेक वर्ष बर्फ को शिवलिंग बंदा छा आनी kehi दिन पछी बिलानुंछ। यो कश्मीर ma पड़छा! अति रामाइलो गुफा देखैनो भयो! यो धेराई प्रसिद्ध पर्यटक स्थल हुना सक्छ! मेरो इऊटा सुझाव छ! हजूर ले इंग्लिश सबटाइटल जोड़ी दिए भए इंटरनेशनल ऑडियंस लाई सजीलो हूंने थीयो। हजूर लाई dherai धन्यवाद।।
रारा हाम्रो गौरव हो
कस्तो अचम्मको ठाउँ हो धेरै राम्रो है
Jau jau lagyo gainxa yekpatak.love this documentary ❤
हजुर सँग घुम्न सारै मन छ दिदी ❤💞😚
सृजना बैनिको भिडियो हेर्दा अर्कै आनन्द आउने है ❤
ज्ञानी मुसा पनि हुन्छन साँचो हो।
साँच्चिकै चिन्नेलाई हिरा नचिन्नेलाई झुसिलकिरा कति चित्त बुझ्ने कुरा😍
thank you beautiful sister for uploading new video
बडा मज्जा आयो भिडियो हेर्न 😊
Beautiful people with beautiful scenery ❤❤
प्राकृतिले दिइएको अमुल्य गहना भनेको यहि बिस्वास गर्न पनि गारो सिर्जना बैनि लाइ धन्यबाद 🙏🏼🙏🏼
Aahaa✊❤️🙏
❤❤❤❤ soo beautiful place bunu🙏
कनकासुन्दरी बुढुकाे भिडियाे बनाउनु पर्याे धार्मिक
छायानाथ गएको भिडियो नि बनाउनु न है😊😊
अत्यन्तै सुन्दर ठाउँ मेरै देश मा छ 🎉❤ धन्यवाद sirjana didi
Wow
Wow❤❤❤
आफ्नै घरको याद आयो हेर्दा त 😢
Nice ❤❤❤❤❤❤❤❤❤
kati achamma laagyo ओढार को बिशेशता सुन्दा😮😮😮😮😮😮😮
Aha kati majjako video❤❤🎉
very interesting vlog .thank you Sirjana.take care wherever you go.
Sirjana bahini timi lai dekhada sarai abhari Chu Kati thulo aat I recpet you ani khutta polyp bhaneko thiyo ani woollen KO moja jasto lagyo cotton KO Moja lagau hai
तिमी गुराँस लिएर आउँछु , भन्दै छौँ ,
त्यहीं यात्रामा जान हतार गर्दै _ समय जुराउँदै छु ___ मुगु फर्की आए ......
प्रकृतिमा ईश्वर बाँचेको हुन्छ ...
मुगुका मुसा कति ज्ञानी रहेछन्,😅
आश्चय नै लाग्ने काम देखेर .....
संरचनाहरु संरक्षणको अभाबले
अस्तित्व संकटमा परिरहेको देखिन्छ ,
अनि आफ्नै देशमा जनता नबसेर विदेशीने पर्व जस्तो बाध्यता रहिरह्यो भने आफ्नै देश अनी देशमा भएको संस्कार, संस्कृति पनि संकटमा पर्छ होला जस्तो लागिरहन्छ ...................
Kati ramro thau❤thanks you dear❤
Sijju timro har ek video ko waiting garne ma Maatra ho ki aru Pani xan 😂I'm here but I will saw 👀 My Nepalese hidden areas thank you Sis😊❤
Owo so nice place, tq