UNA ODAR || MUGU || Behind The Rara (Shiva Parvati Gufaa)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 เม.ย. 2024
  • #sirjanasizzu #rara #chyanathrara #mugu
    Patreon:patreon.com/SirjanaSizzu
    Hospitality partner: RARA CULTURAL RESORT, MUGU-MAJGHATTA
    CONTACT: 9851177607
    LOKHBAHADUR ROKAYA
    CONTACT: 9868408106
    Accessories Partner: EC Store ,Anamnagar
    CONTACT: 9848867698
    Organic song : CHANDRA PRAKASH BADHUWAL
    / @chandraprakashbadhuwa...
    Travel partner: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 217

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 หลายเดือนก่อน +16

    स्वर्ग को टुक्रा हो हाम्रो नेपाल ❤❤❤❤भेडा र दिमाग navako हो हामी नेपाली,,,

    • @binodbastakoti3328
      @binodbastakoti3328 3 หลายเดือนก่อน +1

      हो हामी मा एकता छैन

  • @ishorparajuli4194
    @ishorparajuli4194 3 หลายเดือนก่อน +2

    हामी भाग्यमानी घरमा बसेर विभिन्न ठाउँ घुम्न पायका छाै धन्यवाद हजुर ❤❤❤❤❤❤

  • @surjee-7
    @surjee-7 3 หลายเดือนก่อน +2

    सुन्दरता भरिएको हाम्रो नेपाल❤❤

  • @Shivuraja726
    @Shivuraja726 3 หลายเดือนก่อน +1

    नेपाल चिनाईराख्नु भएको छ सारा विश्वलाई दिदिलाई सलाम🙏🙏🙏🙏🙏

  • @dhirajkhadka925
    @dhirajkhadka925 3 หลายเดือนก่อน +2

    हजुर संग घुम्न मन छ दिदि ❤❤

  • @Karnali4k
    @Karnali4k 3 หลายเดือนก่อน +1

    नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्‍याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤

  • @premthapa2198
    @premthapa2198 3 หลายเดือนก่อน +1

    धेरै राम्रो सौन्दर्यात्मक ठाँउ ।अति रमणीय बरिपरि ताल हिमाल ले हाम्रो देश को मनोमहक सौन्दर्य माझ बसेका हामी नेपाली ।जय होस हजुर को यति राम्रो प्रोग्राम लियर देश को सबै ठाँउ को परिच्यात्मक गराउनु भएको मा बिशेष धन्यवाद ।💐🌹

  • @SWNcreation9
    @SWNcreation9 3 หลายเดือนก่อน +4

    खुशी लाग्छ,हजुरको भिडियो आउदा, नया ठाउँ नया गन्तव्य ❤

  • @kishanruchal8967
    @kishanruchal8967 3 หลายเดือนก่อน +2

    हजुर को सबै भिडियो हेरेको छु एकदम राम्रो लाग्छ

  • @chandrathapa7614
    @chandrathapa7614 3 หลายเดือนก่อน +3

    Beautiful people with beautiful scenery ❤❤

  • @seetabhandari6514
    @seetabhandari6514 3 หลายเดือนก่อน

    सिर्जना बहिनीको प्रयत्नले कर्णालीकाे प्रत्येक गुफा, कन्दरा, हिमाल, गाउँ , सभ्यता, संसकृति, परम्परा, जीवन शैली बारे हेर्न र जन्ने माैका पाइयाे बैनीलाई धेरै धेरै धन्यवाद ।

  • @user-mc7qo2sm5d
    @user-mc7qo2sm5d 3 หลายเดือนก่อน +1

    दिदि भिडियो❤तपाईलाई धेरै धेरै मिस यू

  • @raidurga37
    @raidurga37 3 หลายเดือนก่อน +2

    thank you beautiful sister for uploading new video

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 3 หลายเดือนก่อน +2

    एकदमै राम्रो लाग्छ हजुर को भिडियो
    हेर्दा अनि उन ओडार❤🎉❤🎉❤🎉❤🎉🎉❤

  • @dipbdrkarki
    @dipbdrkarki 3 หลายเดือนก่อน +2

    रारा हाम्रो गौरव हो

  • @rnraj4051
    @rnraj4051 3 หลายเดือนก่อน +1

    तपाईले रोज्नुभएको क्षेत्र अनि तपाईंको कार्यले कर्णालीका आम नागरिकको दुखसुखको कहानी र रमणीय प्राकृतिक सम्पदाले भरिपुर्ण कर्णालिमा पर्यटक लोभ्याउन अनि त्यहाँको आर्थिक सामाजिक अभिवृद्धि गर्न अहम भुमिका खेल्नेछ्🙏❤🙏

  • @user-gr7ii1iz4c
    @user-gr7ii1iz4c 3 หลายเดือนก่อน

    प्रकृति सङ्ग जुध्नुनै जीवनको रमाइलो हो। तपाइको जन्मनै यसैका लागि भयेको रहेछ जस्तो लाग्यो मलाइ त ।
    हृदय देखिनै सलाम छ । May god always bless you. Keep it up.❤❤

  • @Nepathey-Ne09
    @Nepathey-Ne09 3 หลายเดือนก่อน

    सुन्दर ठाउँ जस्तै सुन्दर मान्छे । आन्टी हरुको बोली माया आहा कति न्यानो छ है

  • @naresholi7032
    @naresholi7032 3 หลายเดือนก่อน +2

    हजुर सँग घुम्न सारै मन छ दिदी ❤💞😚

  • @anmolroshan4641
    @anmolroshan4641 3 หลายเดือนก่อน +3

    स्वोर्ग को एक टुक्रा नै हो मुगु रारा , धन्यवाद सिर्जना जी यती सुन्दर मनमोहक दृश्यपान गराइदिनु भएकोेमा

    • @RedmiRedmi-pe1cn
      @RedmiRedmi-pe1cn 2 หลายเดือนก่อน +1

      जय कर्णाली 🎉

  • @user-sq5tl9ri9j
    @user-sq5tl9ri9j 3 หลายเดือนก่อน +2

    Jau jau lagyo gainxa yekpatak.love this documentary ❤

  • @ganeshlama2362
    @ganeshlama2362 3 หลายเดือนก่อน +2

    Great attempt God Shiva and Parvati fulfill your dreams you are great keep going God bless you thanks take care

  • @birrai6275
    @birrai6275 3 หลายเดือนก่อน +2

    उन ओडार अत्यन्तै अनौठो लाग्यो चैतको बेला ओडारको भित्र रहेको खुल्ला ठाउमा आइसको थुप्रो देख्दा । पर्यटनको लागि अत्यन्तै घुम्न लायक ठाउँ रहेछ । दाजु बैनिले सिलाजितको कुरा चै गर्नु भयो जादाजादै देखाउन बिर्सनु भयो 😂

  • @Organic482
    @Organic482 3 หลายเดือนก่อน +2

    धन्य भए @sizzu दिदी तपाइको यो अदभूत पाइला हरु ले कल्पना पनि नगरेका ति रारा को दृश्य हरु लाई नियालेर भिडियो मार्फत निमन्त्रणा पनि गर्नु भयो उणा ओडार अर्थात शिव पार्वती गुफा हेर्ने सौभाग्य जुराइदिनु भयो हजुर लाई हृदय देखि कृतज्ञता व्यक्त गर्दै हजुर को अर्को यात्रा पनि सफल रहोस शुभकामना सधै स्वस्थ हुनुस हामिलाइ पनि यस्तै भाग्य मिलाइरहनुस धन्यवाद दिदि🙏🙏घर रोल्पा हाल कतार देखि🙏🙏

  • @samikshagajamer5314
    @samikshagajamer5314 3 หลายเดือนก่อน +2

    You’re bringing positive hope towards villagers ❤huge respect toward your effort

  • @indrarajbudha4511
    @indrarajbudha4511 3 หลายเดือนก่อน +1

    कति सुन्दर छ मेराे जन्मभुमि❤️❤️❤️

  • @LakeBesi_55
    @LakeBesi_55 3 หลายเดือนก่อน +1

    नेपालको सोर्गको टुक्रा हो । रारा ताल एक चोटी हेर्नैपर्ने। घुम्न नै प्नने । Welcome to RaRa lake 🙏

  • @Uttam-neupane
    @Uttam-neupane 3 หลายเดือนก่อน +2

    kati achamma laagyo ओढार को बिशेशता सुन्दा😮😮😮😮😮😮😮

  • @kubirshrestha7933
    @kubirshrestha7933 3 หลายเดือนก่อน +1

    जति हेरे पनि अघाईन्न सुन्दर

  • @gisingnepal9189
    @gisingnepal9189 3 หลายเดือนก่อน +1

    कस्तो अचम्मको ठाउँ हो धेरै राम्रो है

  • @gautamthapa3149
    @gautamthapa3149 3 หลายเดือนก่อน +2

    रारा मुरमाटप उन ओडार को बिसेस्ता हेर्न सुन्न पाइयो धेरै धेरै धन्यवाद छ बहिनी लाई। आगामी भिडियो अझै राम्रो होस शुभकामना।

  • @balbdrrai9708
    @balbdrrai9708 3 หลายเดือนก่อน +3

    Good job dear sirjana sizzu sister you are strong nepalese lady have a nice journey 🇳🇵❤️🇲🇾

  • @humbahadursunar1009
    @humbahadursunar1009 3 หลายเดือนก่อน +2

    Wow wow sarai ramro

  • @bhabinghartimagar
    @bhabinghartimagar 3 หลายเดือนก่อน +1

    बेला बेला इर्ष्या अनि दाहा लाग्ने
    गरेको हरेक कर्म देख्दा आहा लाग्ने
    प्रकृति कै लागि जन्मिएकि होनाहार एक योद्दा
    प्रकृति कै अनुपम कोसेलि हरु पस्कि दिने
    उतार चढाब जिन्दगिको सजिलरि बुझाई दिने
    ओझेल मा परेका लाई सबै सामु पुर्याई दिने
    सुगम र दुर्गम को समिश्रण मा निखारता ल्याउने
    दु:ख सुख , हर्ष उल्लास सदैब अगाडि राखि
    निस्वार्थ प्रेम भाव सबै सामु बाड्न सक्ने
    कर्म बातै सन्देश सङगै कमि कमजोरि औल्याईदिने
    प्रकृति मै बिलय भै सारा दु:ख भुलि दिने ।।।
    सधै पृथक अनि स्वादिलो स्वाद थप्ने हजुर को कर्म प्रति नतमस्तक साथै आभार प्रकत गर्दछु ।
    आगामि यात्रा अझै पृथक र थप उर्जाशिल होस । 🙏 ❤😊

  • @DeepchhayaPhotoStudioSauPharsa
    @DeepchhayaPhotoStudioSauPharsa 3 หลายเดือนก่อน

    सिजु बैहिनी को सबै इपिसोद राम्रो लाग्छ धन्यवाद नानू सलाम छ।

  • @Reshamsunuwar
    @Reshamsunuwar 3 หลายเดือนก่อน +2

    उत्कृष्ट यात्रा भिडियोहरु हुन्छन् तपाईको ।

  • @BaburamThapa-fr3kt
    @BaburamThapa-fr3kt 3 หลายเดือนก่อน +1

    दिदी को भिडियो धेरै राम्राे लाग्छ धन्यवाद

  • @bishnu3198
    @bishnu3198 3 หลายเดือนก่อน +2

    पहिलो कोमेन्ट म गर्दैछु दि दि😊😊😊😊😊

  • @deepakpoon9679
    @deepakpoon9679 3 หลายเดือนก่อน +1

    Dhanyebaad baini Nepal ko durgam thau tara basna rochak thau lai biswa ra nepali majha purauna khojeko ma🙏🇳🇵

  • @Sarutamang24
    @Sarutamang24 3 หลายเดือนก่อน +2

    Hamilai basi basi yesto drisye haru dekhaidinu vayekoma
    Dhereii dhereii Dhanyewad dd😊
    Dhereii maya❤

  • @tapendradhami588
    @tapendradhami588 3 หลายเดือนก่อน +2

    सृजना बैनिको भिडियो हेर्दा अर्कै आनन्द आउने है ❤

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 3 หลายเดือนก่อน +2

    Hajur ko naya prastuti herne ko bhagya lamo samay pachi aayo.saroi dami lagyo.mero pani dui advantage bhayo ko bhyo tapai ka sang rahe ko .pahilo nepali language sikhana suawasar payo.ra dusaro kati sunder ra prakriti ka sanidhya ma rahana payo.thanks a lot bahini.hardik subhkamana tapai ko bhawishya lai.love from uttarakhand.

  • @VeemZeee
    @VeemZeee 3 หลายเดือนก่อน +2

    You are the first one to show us that there are much more beautiful places that mugu Offers ❤❤ Thank you sizzu G

  • @kebal1137
    @kebal1137 3 หลายเดือนก่อน +1

    बडा मज्जा आयो भिडियो हेर्न 😊

  • @kabirbasnet8424
    @kabirbasnet8424 3 หลายเดือนก่อน +1

    प्राकृतिले दिइएको अमुल्य गहना भनेको यहि बिस्वास गर्न पनि गारो सिर्जना बैनि लाइ धन्यबाद 🙏🏼🙏🏼

  • @NirajPanthi94
    @NirajPanthi94 3 หลายเดือนก่อน +4

    Thanks for 610 subscriber famaily ❤🎉
    Keep supporting guys im also support 🎉

  • @pursottamthapa1010
    @pursottamthapa1010 3 หลายเดือนก่อน +2

    विभिन्न कठिनाई लाई छिचोल्दै प्रचार प्रसारकाे अबसर नभएर ओझेलमा परेका मध्य पश्चिम र सुदुर पस्चिमका सुन्दर ठाउहरूकाे हामीलाई काेठामा बसेर अबलोकन गर्ने अबसर जुटाईदिनु भएकोमा धन्यबाद । ❤❤❤

  • @munaranamagar1886
    @munaranamagar1886 2 หลายเดือนก่อน

    साँच्चिकै चिन्नेलाई हिरा नचिन्नेलाई झुसिलकिरा कति चित्त बुझ्ने कुरा😍

  • @bharatdkt
    @bharatdkt 3 หลายเดือนก่อน +1

    स्वर्गको टुक्रा मुगु जिल्ला झट्ट हेर्दा दुर्गम देखिएता पनि सम्भावनाको पर्यटकीय गन्तव्य जिल्ला रहेछ। त्यसै पनि आत्मनिर्भरको बाटो बन्न सक्छ ।

  • @amrit_aryal
    @amrit_aryal 3 หลายเดือนก่อน +1

    Wow kasto ramailo thau ❤️

  • @Rijalumesh100
    @Rijalumesh100 3 หลายเดือนก่อน +1

    Thanks for 40 subscribe Keep supporting ❤

  • @14sayer
    @14sayer 3 หลายเดือนก่อน +1

    Nicely exploring the natural beauty, diversity and. Livelihoods of surrounding RARA mugu, doing fantastic job 🎉🎉

  • @shyambista5136
    @shyambista5136 3 หลายเดือนก่อน +1

    Sijju timro har ek video ko waiting garne ma Maatra ho ki aru Pani xan 😂I'm here but I will saw 👀 My Nepalese hidden areas thank you Sis😊❤

  • @chandradevpathak143
    @chandradevpathak143 3 หลายเดือนก่อน +1

    आहा कति राम्रो भिडियो ❤🎉

  • @dipbdrkarki
    @dipbdrkarki 3 หลายเดือนก่อน +1

    ज्ञानी मुसा पनि हुन्छन साँचो हो।

  • @gyantamang9710
    @gyantamang9710 2 หลายเดือนก่อน +2

    Organic videos ko laagi dharai dhanyabad Srijana ji! Love so much

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 4 วันที่ผ่านมา

    गुफा अनि आइस् अचम्मै लाग्यो

  • @mahendrathapa6580
    @mahendrathapa6580 3 หลายเดือนก่อน +1

    🙌 to long live happiness .

  • @ghartiboy7577
    @ghartiboy7577 3 หลายเดือนก่อน +1

    Ati sundar thau ❤❤❤❤🇳🇵👉🇸🇦

  • @Gitabasnet0404
    @Gitabasnet0404 3 หลายเดือนก่อน +2

    Sarai khusi lagxa hw DD ko vedio herrna❤

  • @LLDEntertainment
    @LLDEntertainment 3 หลายเดือนก่อน +1

    हाम्रो रारा, गौरव सारा, दिज्जु ❤

  • @ask4mt
    @ask4mt 3 หลายเดือนก่อน +1

    सृजना बहिनी, मा इंडिया बटा हेरी रहे को छू यो वीडियो। इंडिया मा पनी येस्तो प्रसिद्ध स्थान छा! अमरनाथ गुफा! हरेक वर्ष बर्फ को शिवलिंग बंदा छा आनी kehi दिन पछी बिलानुंछ। यो कश्मीर ma पड़छा! अति रामाइलो गुफा देखैनो भयो! यो धेराई प्रसिद्ध पर्यटक स्थल हुना सक्छ! मेरो इऊटा सुझाव छ! हजूर ले इंग्लिश सबटाइटल जोड़ी दिए भए इंटरनेशनल ऑडियंस लाई सजीलो हूंने थीयो। हजूर लाई dherai धन्यवाद।।

  • @anjugurung1977
    @anjugurung1977 3 หลายเดือนก่อน +1

    You are amazing Srijana ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sobikachamlingrai
    @sobikachamlingrai 2 หลายเดือนก่อน +1

    hajur ko video jati herda pani man nathakne, fursat nikali nikali hajur ko video herna man lagxa🤗 hamro nepal yeti ramro rahexa vanera yesari dekhna pauda manma kati khusi lagxa aafu pugna napayeni hajur sangai video batai pugna pauda khusi lagxa sister 😍videography ko tarif garnai parne 🥰 huge respect to our dear sister keep going 😘❤

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 หลายเดือนก่อน +1

    Thanks a million for showing us those wonderful heaven

  • @shreekantabastola2491
    @shreekantabastola2491 3 หลายเดือนก่อน +1

    धन्यबाद ।बहिनी ।

  • @yogendrabhujel22
    @yogendrabhujel22 3 หลายเดือนก่อน +1

    1K भन्दा मुनिका युटुवर साथीहरू एक अर्को लाई सहयोग गरौ ।

  • @dipesh4444
    @dipesh4444 3 หลายเดือนก่อน +1

    Aha kati majjako video❤❤🎉

  • @chandrasira3056
    @chandrasira3056 3 หลายเดือนก่อน +1

    आफ्नै घरको याद आयो हेर्दा त 😢

  • @Nepathey-Ne09
    @Nepathey-Ne09 3 หลายเดือนก่อน

    अत्यन्तै सुन्दर ठाउँ मेरै देश मा छ 🎉❤ धन्यवाद sirjana didi

  • @nainsinghbudha697
    @nainsinghbudha697 3 หลายเดือนก่อน +1

    कनकासुन्दरी बुढुकाे भिडियाे बनाउनु पर्याे धार्मिक

  • @ompoudel3345
    @ompoudel3345 3 หลายเดือนก่อน +1

    saarai Khushi lagyo .. aba aarko episode kahile aauxa Hola vanera man उत्साहित भएको छ !! धन्यबाद सिर्जना सिज्जु टीम🙏🙏🙏🙏for such a great and beautiful video

  • @hemrajpoon8077
    @hemrajpoon8077 3 หลายเดือนก่อน +1

    Amazing Una Odar Mugu ❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 3 หลายเดือนก่อน +1

    सुन्दर यात्रा।शुभकामना ।

  • @binodbastakoti3328
    @binodbastakoti3328 3 หลายเดือนก่อน +1

    गुफा भित्र आइस

  • @iswargiri6220
    @iswargiri6220 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤ sirjana

  • @menukakhadka2298
    @menukakhadka2298 3 หลายเดือนก่อน +1

    Kati ramro thau❤thanks you dear❤

  • @rajgiri6734
    @rajgiri6734 2 หลายเดือนก่อน

    स्वर्गको टुक्रा रारा राष्ट्रिय🙏

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 หลายเดือนก่อน

    बहिनीको भ्लग just आज बाट फेला पारे। उत्कृष्ट लाग्यो Subscribe also done. Wish you all the best journeys wherever you rich❤

  • @user-go1ow5ix6z
    @user-go1ow5ix6z 3 หลายเดือนก่อน +1

    Really beautiful place 💗💗💗

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 3 หลายเดือนก่อน +1

    very interesting vlog .thank you Sirjana.take care wherever you go.

  • @Manoz111
    @Manoz111 3 หลายเดือนก่อน +1

    Dizu ❤ such a lovely video and Our Nepal is really a heaven ❤

  • @B4U5050
    @B4U5050 3 หลายเดือนก่อน +1

    ❤❤❤❤ soo beautiful place bunu🙏

  • @rambahadurrana5090
    @rambahadurrana5090 3 หลายเดือนก่อน +1

    Thank you Sirjana nani really enjoyed watching the video.

  • @paldentsheringsherpa6472
    @paldentsheringsherpa6472 3 หลายเดือนก่อน +1

    Thank you for this beautiful VLOG, it was informative. Keep it up and hope to see all your VLOGS .

  • @LB__vlog202
    @LB__vlog202 3 หลายเดือนก่อน +1

    Dherai ramro ❤❤

  • @saleenaneupane7404
    @saleenaneupane7404 3 หลายเดือนก่อน

    आहा सारै राम्रो😊😊

  • @sangitakhanal2306
    @sangitakhanal2306 3 หลายเดือนก่อน +1

    Best❤❤ Best❤❤Best

  • @naren99b
    @naren99b 3 หลายเดือนก่อน +1

    wow❤❤❤❤❤❤❤

  • @sujanlimbu5479
    @sujanlimbu5479 3 หลายเดือนก่อน +1

    म पनि आइपुगे है हेर्न❤

  • @binodbastakoti3328
    @binodbastakoti3328 3 หลายเดือนก่อน +1

    कस्तो अचम गुफा भित्र आइस

  • @TheValueOfTime701
    @TheValueOfTime701 3 หลายเดือนก่อน

    Thank you for TH-cam family 🇳🇵🇳🇵🇳🇵🇳🇵 i like it your visiting ❤❤❤🙏🙏🙏🙏

  • @harikbakhunchhe9004
    @harikbakhunchhe9004 3 หลายเดือนก่อน +1

    धन्यवाद ,

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 3 หลายเดือนก่อน +1

    Aahaa✊❤️🙏

  • @itisharidattapersonal
    @itisharidattapersonal 3 หลายเดือนก่อน +1

    no word.....

  • @Dhurba12
    @Dhurba12 3 หลายเดือนก่อน +1

    Wow

  • @indrakumarrai8586
    @indrakumarrai8586 3 หลายเดือนก่อน +1

    WoW 💖👌💖 🇳🇵🇳🇵🇳🇵

  • @nitace4094
    @nitace4094 3 หลายเดือนก่อน +1

    Nice vlog thanks sister 🙏🙏🙏

  • @lamasherpa3980
    @lamasherpa3980 3 หลายเดือนก่อน +1

    मुसा चै मान्नु पर्ने रैछ भाई ❤❤

  • @sidharthashrestha7855
    @sidharthashrestha7855 3 หลายเดือนก่อน +1

    Wow! Amezine cave