आहा कति रमाइलो कती धेरै आनन्द साच्चै हाम्रो गाउले जिवन यथार्थमा स्वर्ग हो, त्यहाको रितिरिवाज, संस्कार - संस्कृति जहाँ गरिने मान सम्मान कुनै सब्द छैन बयान गर्ने😘😘😘
साच्चै मन आनन्दित हुन्छ प्रत्येक ठाउँमा आफू पुग्न नपाए पनि हजुरको कार्यक्रम र्माफत त्यहि पुगेको आभाष हुन्छ यति राम्रा ठाउहरु को अवोलकन गर्न पाउदा हाम्रो देश साच्चै स्वर्गभन्दा कम लाग्दैन सचिन सर हजुरलाई मूरी मूरी धन्यबाद
धन्यवाद छ न्यौपाने भाईलाई उनको यू ट्युब चेनल पूर्बी ब्लूज को माध्यम बाट हामी ले नेपाल का विभिन्न ठाउँ को अवलोकन घरमै बसी बसी गर्न पाई रहेका छौं यहाँ सम्मकी आफ्नै अंचल मारहेको अपी हिमाल कोफ फेदी र चमेलिया को पबित्र मुहान को समेत जु ह।मरो बैतडी जिल्ला.स्थित घरबाट सपनि जस्तै नियिली रहेका हुन्थौं कल्पना हेरे जस्तै ।आज प्रत्यछ देखे जस्तै लाग्यो।
तपाईंको भिडियो हेरेर घुम्न जाम जाम लाग्छ। तर समयले घुम्न जान नपाए पनि तपाईँको भिडियो मार्फत घुम्न गएको आभास हुन्छ। देशले विकास खोजिरहेको छ धन्यवाद सचिन सर।
धेरै धेरै धन्नेबाद सचिन बाबु, म नपुगे पनि पुर्वजको थलो मेरो पुरखौली गाउँ देखाइ दिनु भयो यहाँ लाई धेरै धेरै धन्ने वाद साथै आबामा 2025 साल भित्र दर्शन गर्न जान्छु 💜💜💜💜💜💜
मरे पछि स्वर्ग गइन्छ भनिन्छ तर नेपाल मै छ त्यो स्वर्ग जुन हेर्न लाई मर्नु पर्दैन ।।भिडियो सारै मन पर्यो पोखरा नजिकै यस्तो यस्तो ठाउँ रैछ जानकारी कोलागि धन्यबाद अब पोखरा जाँदा जान्छु यो ठाउँ मा घुम्न
म चाहिं यो पटक एकदम व्यस्त भएकोले बिस्तारै हेरर प्रतिक्रिया जनाउनुपर्ला। म विश्वस्त छु कि सचिन सरको प्रस्तुति नराम्रो हुने कुरै छैन, सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
अत्यन्तै सुन्दर भिडियो सचिन सर। हजुरको एपिसोर्ट त कुनै पनि छुट्याएको छैन आजसम्म कुनै छुटेको भएपनि खोजी खोजी हेर्ने गरेको छु। अत्यन्तै मनपर्छ आगामी यात्रा अझ शुभर होस् हजुरलाई धेरै धेरै धन्यवाद। म राजु न्यौपाने का हाल काठमाडौँबाट हाम्रो नुवाकोटमा पनि आइदिनुपर्यो सर।
क्यामेराले कैद गरेको सुन्दर दृश्य, त्यसलाई सरल, सभ्य भाषामा मिठो तरिकाले वर्णन गर्न सक्ने सचिन सरको क्षमता, अनि यात्रामा लक्ष्मी सरको उत्पट्याङले video एकदम उत्कृष्ट लाग्थ्यो।तर गन्तव्य फरक भएर हो कि सपनाहरू फरक भएर हो आजकल यात्राहरू फरक फरक देखिन थालेको छ। Purvi blues मा लक्ष्मी सरको उत्पट्याङ अनि परिक्रममा लक्ष्मी सरको मिठास आवाजको कमी पक्कै पनि भएको छ
Hou daju big fan ❤ from kurechour dhikidada kaski chamera gufa pani n xuta vaye ramro hunthyo daju hajur yekpalta pani chameragufa explore garnu vaxaina mahendra gufa tw explore garnu vayo tara chamera gufa jaileni xuteko xutai xa
Great content, really informative! Just a small suggestion: could you improve the voiceover a bit? It feels like you’re stretching out the words when you end every sentences. It would sound more natural if you spoke like you do during the rest of the video. Keep up the awesome work!
प्रकृति मैत्री गाउँले परिवेशमा ऐतिहासिक र पुराना शैलीमा पर्यटकलाई आकर्षित गर्न खोलिएका होम स्टे हरु ले साच्चिकै हाम्रो परम्परागत संस्कार संस्कृति र रितिरिवाज लाई जगेर्ना गर्दछ नै यदी यो कमेन्ट उक्त ठाउँमा स्थानिय हरुले पनि पढ्दै हुनुहुन्छ भने एउटा सुझाव यसरी होम स्टे मा गरिने रात्रिकालीन नृत्यमा आधुनिक साउण्ड सिस्टम को प्रयोग गर्नु भन्दा पनि हाम्रो स्थानिय स्तरमा उपलब्ध हुने मादल बाँसुरी सनाई झ्याम्टा को साथमा स्थानिय कै स्वरमा गायन प्रस्तुत गर्न सके अझै सुनमा सुगन्ध हुने थियो।
Ma ni sabai episode herxu ani movie bhanda ni ramro lagchha 👍️.mero bichar maa hajur ko video long nai thikxa kina ki video herda ma aafu tehi bhitra xu ki jasto anubhab hunxa.anyway thank you entire team of purbi blues .💙🇳🇵👍️ (From: Birtamode Jhapa )
I love your every single episode, congratulations Mr Neupane for promoting Nepal in every beautiful ways، You being an ex teacher, please encourage young people to start a business to settle in Nepal. I'm sure of you being surprised seeing only old people following their traditions in such unexplored tourism places.
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
मैले तपाईंको हरेक yepisod हेरेको छु सुन्दर प्राकृति गाउका उकाली ओराली हरु देख्दा आफै त्याहा भयेको महसुस भयो खुसी लाग्यो
आहा कति रमाइलो कती धेरै आनन्द साच्चै हाम्रो गाउले जिवन यथार्थमा स्वर्ग हो, त्यहाको रितिरिवाज, संस्कार - संस्कृति जहाँ गरिने मान सम्मान कुनै सब्द छैन बयान गर्ने😘😘😘
साच्चै मन आनन्दित हुन्छ प्रत्येक ठाउँमा आफू पुग्न नपाए पनि हजुरको कार्यक्रम र्माफत त्यहि पुगेको आभाष हुन्छ यति राम्रा ठाउहरु को अवोलकन गर्न पाउदा हाम्रो देश साच्चै स्वर्गभन्दा कम लाग्दैन सचिन सर हजुरलाई मूरी मूरी धन्यबाद
धन्यवाद छ न्यौपाने भाईलाई उनको यू ट्युब चेनल पूर्बी ब्लूज को माध्यम बाट हामी ले नेपाल का विभिन्न ठाउँ को अवलोकन घरमै बसी बसी गर्न पाई रहेका छौं यहाँ सम्मकी आफ्नै अंचल मारहेको अपी हिमाल कोफ फेदी र चमेलिया को पबित्र मुहान को समेत जु ह।मरो बैतडी जिल्ला.स्थित घरबाट सपनि जस्तै नियिली रहेका हुन्थौं कल्पना हेरे जस्तै ।आज प्रत्यछ देखे जस्तै लाग्यो।
घाचोक बिभिन्नजात जातीहरु मिलेंर बसे को बस्ती बरपिपलको चौतारो र गण्डकी क्षेत्रको पुरानों गुरुंङ बस्ती मनमोहक ठाउ आतिथ्य सम्मान सारैनै राम्रो राग्यो ।
सचिन सर को प्रत्येक भिडियो हेरेर सुत्नु नै आनन्द लाग्छ आफू नगए पनि आफै पुगेको आभास हुन्छ thank you sachin sir❤❤❤❤❤
तपाईंको भिडियो हेरेर घुम्न जाम जाम लाग्छ। तर समयले घुम्न जान नपाए पनि तपाईँको भिडियो मार्फत घुम्न गएको आभास हुन्छ। देशले विकास खोजिरहेको छ धन्यवाद सचिन सर।
जति सुकै ठूलाठूला सहर देश मा गयर बसेनी गाउँ घर को रमाइलो ले छुट्टै मन आनन्दीत बनाउछ धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Purvi blues लाई धन्यवाद !
दर्शक सबैमा हार्दिक नमन
धेरै धेरै धन्नेबाद सचिन बाबु, म नपुगे पनि पुर्वजको थलो मेरो पुरखौली गाउँ देखाइ दिनु भयो यहाँ लाई धेरै धेरै धन्ने वाद साथै आबामा 2025 साल भित्र दर्शन गर्न जान्छु 💜💜💜💜💜💜
घरमै बसी देशका कुना कुना हेर्न र सुन्न पाउँदा वृद्य देखि नै आनन्द महसुस भइरहेकोछ ❤❤❤
गुणस्तरीय र सुचनामुलक आनन्द मय भिडियो
सचिन जि ले गाउँ गाउँ का कथा सुनायर देखाएर आफू गएजस्तै बनाउनु भएको छ ।सचिन जि लाई धेरै धेरै धन्यवाद ।
मरे पछि स्वर्ग गइन्छ भनिन्छ तर नेपाल मै छ त्यो स्वर्ग जुन हेर्न लाई मर्नु पर्दैन ।।भिडियो सारै मन पर्यो पोखरा नजिकै यस्तो यस्तो ठाउँ रैछ जानकारी कोलागि धन्यबाद अब पोखरा जाँदा जान्छु यो ठाउँ मा घुम्न
Testy Ramro Ghachowk Ko Urbar bhumi maa ghar basti dherai vanda pani Agricultural Ramro dekhiyako xa
Bides ma baser sir ko viodhyo marfate nepal kha ramneya ra sunder ghaugher harna puda khusi laghyo sir ko team lai badhai dain chahanxu
प्रति सुन्दर बस्ती म भारत को बैंङलोरबाट हेर्दैछु
मलाई चाहि समग्रमा सबै ठाउॅं गाउॅं एकदमै राम्रो र रमाईलो लाग्यो ।
गुरुङ गाऊ परिचय को लागी धन्यवाद, शुभकामनासहित
I love ❤ gurung culture . Thank you for the video.
सचिन सहर खुसि लाग्छ हजुरकाे भिडियाे हेरेर🙏🙏🙏🙏🙏
पुर्खाउली घर काती राम्रो गाेलडेन टाराउट माछा पाल्न आति राम्रो
Mero chhimaki gau bharabhari ko paari sundar basti❤❤
One of the best vloger of the Planet 👌👍👌👍👌👍from Gorkhaland Darjeeling
One of the best TH-camr of Nepal. #sachinneupane
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि साथै गुरुङ्ग सभ्यताको इतिहास देखाइदिनु भएकोमा
Wonderful exploration, Thanks Purvi blues👍️👍️🙏🙏🙏
Your way of expressing views is super Sachin Bhai
सचिन सर तपाईँलाई धन्यवाद रोचक तथ्य जानकारी हेर्न र परम्पराको विकास क्षेत् हेर्न पाउनु खुसी लाग्छ
So beautiful place like Switzerland. Thanks for promoting beautiful villages with diverse communities and cultures of hilly regions of Nepal
Purvi blues is the best travel vlogger for me. Dami. ❤
राम्रो गाउँ हाम्रो ठाउँ एक पटक अवस्य घुम्न जाउ🙏❤️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
काँस्कीका सुन्दर गाउँहरू भ्रमण गराउनु भएकोमा धन्यवाद सचिन सरको समूहलाई ❤❤❤🎉🎉
So beautiful Lajawab keep it up bro wish you good luck always 👍
Wow 😲 fantastic 💯 mind-blowing ❤❤
अचम्मै राम्रो छ ।
नेपालीको एक मात्र ब्लग PURVI BLUES.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
राम्रो रहेछ मिर्सा गाउँ 👍️
Wow wow very nice and beautiful place ❤❤❤❤❤
सारै मनमोहक दृश्यले भरिपूर्ण छ हाम्रा गाउँघर, डाँडापाखाहरु त्यसमाथि सचिन भाइको प्रस्तुति
Wooow💯 beautiful video🎥👌 nice drone shoot👌
Tapai KO voice sarai mitho
Thursday tapai KO vlog herda ramilo Ra Ananda hunxa
From Qatar
म चाहिं यो पटक एकदम व्यस्त भएकोले बिस्तारै हेरर प्रतिक्रिया जनाउनुपर्ला। म विश्वस्त छु कि सचिन सरको प्रस्तुति नराम्रो हुने कुरै छैन, सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
सुन्दर स्थानहरुकाे रमाइलाे प्रस्तुति ।शुभकामना ।
Ghar mai basi basi yati sundar tahu herna paiyo.purbui bluse tim lai manai dekhi naman
Ati sundar video Jaya Nepal waching uae 🙏
असाध्यै राम्रो लाग्यो है कु म पनि जाने छु कुनै दिन
धेरै राम्रो लाग्यो
sahrai ramro thau dekhaunu vo❤❤ dhanyabad Sachin sir lai🙏🙏
अति सुन्दर दृश्य छ मज्जा आयो हेर्न लाई । ❤❤🙏🙏
watching from Biratnagar
Regular viewer
Super ! ❤ never miss thursday waiting 4 ur new episode . Tqs 2 ur entire purvi blues team. ! God bless !
धन्यवाद यस्तो सुन्दर गाउँमा भिडियो बनायकोमा
mo sadai herxu hjr ko vedio aba sudurpaschim poni jana paro I really like to see people of that place and the way they talking thanks love from USA
धन्यवाद सर धेरै राम्रो ठाउँ रैछ ! अझै बिकाश भए देखि त पोखरा भन्दा कम छैन !❤❤❤
❤❤hamro sachin sirko bolne saili ani ramro ramro thau m vraman gardinu hunx video mai vay pani sarai ramro lagxa sachin sir laii❤❤❤❤❤
dhanyabad xa sampurna purvi blues team lai 🙏🙏🙏🙏
#ब्यस्तताको कारणले अलिक ढिलो हेरियो तर हेरिसकेपछी यो मननै आनन्दित भएको छ ...Wow❤️💯✅
Wow Kati ramro gaw gher really organic place ❤❤❤❤❤
अत्यन्तै सुन्दर भिडियो सचिन सर। हजुरको एपिसोर्ट त कुनै पनि छुट्याएको छैन आजसम्म कुनै छुटेको भएपनि खोजी खोजी हेर्ने गरेको छु। अत्यन्तै मनपर्छ आगामी यात्रा अझ शुभर होस् हजुरलाई धेरै धेरै धन्यवाद। म राजु न्यौपाने का हाल काठमाडौँबाट हाम्रो नुवाकोटमा पनि आइदिनुपर्यो सर।
पर्बत को गुरुङ्ग बस्तिमा पनि हार्दीक !स्वागत छ पुर्बी भ्लोग टिम लाई🙏🙏
धेरै धेरै बधाई छ देश प्रेमी PURVI BLUES टिमलाई
क्यामेराले कैद गरेको सुन्दर दृश्य, त्यसलाई सरल, सभ्य भाषामा मिठो तरिकाले वर्णन गर्न सक्ने सचिन सरको क्षमता, अनि यात्रामा लक्ष्मी सरको उत्पट्याङले video एकदम उत्कृष्ट लाग्थ्यो।तर गन्तव्य फरक भएर हो कि सपनाहरू फरक भएर हो आजकल यात्राहरू फरक फरक देखिन थालेको छ। Purvi blues मा लक्ष्मी सरको उत्पट्याङ अनि परिक्रममा लक्ष्मी सरको मिठास आवाजको कमी पक्कै पनि भएको छ
Tyo trout farm ma hami pani last-year gayeka thiyau.sarhai ramro thau .purvi-blues le feri memory taja vayo.
Ma pokhara ma basera pani pugna sakekoachaina yo gawn haru tara hajur lay dekhai dinu vayo dherai dherai dhnayabad purvi blues
अति सुन्दर
Ekdam ramro gau cha maile visitegarexhu
Aantarik paryatanlai pani prabardan garna pugauna kosis safal rahoos......sundar pokhara
Ma janmiyeko hurkiyeko thau ani mero ghar dekhna paiyo bidesh bata vaye pani thank you sachin sir
Sachhai mon paryo malai yo thow gow❤❤
तपाईंको विडिओ हेरेर मन आनन्द हुन्छ गाँउ वस्ति हेरेर😊❤
पुर्बी ब्लुज मलाइ सारै मन पर्छ ❤❤❤
निकै सुन्दर गाउघर
Amazing village sir
malaysia bata dherai maya xa dajai
Hou daju big fan ❤ from kurechour dhikidada kaski chamera gufa pani n xuta vaye ramro hunthyo daju hajur yekpalta pani chameragufa explore garnu vaxaina mahendra gufa tw explore garnu vayo tara chamera gufa jaileni xuteko xutai xa
Great Episode 👍
स्याङ्जाको दरौ सिरबारी को पनि बनाउनु पर्यो हो हजुर यकदम राम्रो ठाँउ छ
one of the best vlogger
Great content, really informative! Just a small suggestion: could you improve the voiceover a bit? It feels like you’re stretching out the words when you end every sentences. It would sound more natural if you spoke like you do during the rest of the video. Keep up the awesome work!
तपाईंको video को मद्दतले धेरै ठाँउ घुम्न इच्छा जाग्यो !🙏
कास्की जिल्ला का साथीहरू यता है ।।।।
💖💖🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
नमस्ते पुर्बी ब्लुज टिम्💖🇳🇵🙏🙏
प्रकृति मैत्री गाउँले परिवेशमा ऐतिहासिक र पुराना शैलीमा पर्यटकलाई आकर्षित गर्न खोलिएका होम स्टे हरु ले साच्चिकै हाम्रो परम्परागत संस्कार संस्कृति र रितिरिवाज लाई जगेर्ना गर्दछ नै यदी यो कमेन्ट उक्त ठाउँमा स्थानिय हरुले पनि पढ्दै हुनुहुन्छ भने एउटा सुझाव यसरी होम स्टे मा गरिने रात्रिकालीन नृत्यमा आधुनिक साउण्ड सिस्टम को प्रयोग गर्नु भन्दा पनि हाम्रो स्थानिय स्तरमा उपलब्ध हुने मादल बाँसुरी सनाई झ्याम्टा को साथमा स्थानिय कै स्वरमा गायन प्रस्तुत गर्न सके अझै सुनमा सुगन्ध हुने थियो।
Aaha kati ramro gau
aaja samma ka sabai video hereko xu sadhai respect
Dherei ramro........❤❤❤❤❤❤
Ma ni sabai episode herxu ani movie bhanda ni ramro lagchha 👍️.mero bichar maa hajur ko video long nai thikxa kina ki video herda ma aafu tehi bhitra xu ki jasto anubhab hunxa.anyway thank you entire team of purbi blues .💙🇳🇵👍️
(From: Birtamode Jhapa )
सचिन दाजु म हजुर को बहुत ठूलो फ्यान हु😍 anyway nice vlog❤
नमस्ते ,पोखरा ताल बराही ,हरी चोक ,मर्दी ,लाचोक घाचोक हुदै मिर्सा गाँउ सम्मको रमाइलो यात्रामा म पनि सँगै छु है सर :-चेन्नै बाट ❤❤❤❤❤
Wow nice ❤❤❤ jhapa bato herdei xu
Sir Namaste ❤🙏❤️ From Butwal
शचीन शर नमशकार छ
Jaou jaou layo yo gaoumaw❤❤❤
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤
I love your every single episode, congratulations Mr Neupane for promoting Nepal in every beautiful ways، You being an ex teacher, please encourage young people to start a business to settle in Nepal. I'm sure of you being surprised seeing only old people following their traditions in such unexplored tourism places.
Wow wonderful village ❤
Nice place dhanyabad sir 🙏🙏🙏💕💕💕
Afu pugnu nasake pani Mirsa Gaun dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
ब्याक म्युजिक चै पुरानै ठिक छ सचिन सर