ekkaiminute ७वटा प्लेन हुने Anish Pradhan बारे दर्शकहरूको व्यापक मागपछि दोस्रो कुराकानी Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 609

  • @drfilms207
    @drfilms207 2 ปีที่แล้ว +2

    माहाबिर जि र अनिस जिको कार्यसफल होस हामी सबैको कामना

  • @nepaltour5690
    @nepaltour5690 3 ปีที่แล้ว +8

    अनिस जी लाई नेपाल मा स्वागत छ🙏💞💓💕 तपाईंको सीप नेपाल काे लागि खांचाे छ।

    • @tarasinglimbu8700
      @tarasinglimbu8700 3 ปีที่แล้ว

      pleased to know about Anish hope to see him making more progress in future in Nepal.

  • @kamalgurung6193
    @kamalgurung6193 3 ปีที่แล้ว +6

    एक्दमै राम्रो हाम्रो नेपाली दाजु भाइ हरु ले पनि बिदेश मा यरि राम्रो काम गरेको सुन्दा धेरै खुशी लाग्यो

  • @mahindrasen9056
    @mahindrasen9056 3 ปีที่แล้ว +9

    हजूरको बिचार बहुत राम्रो छ । नेपाल प्रति को हजूरको इच्छा छिटै पुरा गनरनुपरो हजुर ,आभारी छौ, आतुर छौ,कामनागरछौ।

  • @surjitjabegulimbu4560
    @surjitjabegulimbu4560 3 ปีที่แล้ว +3

    धेरै शुभेच्छा छ अनिश प्रधान दाजु, नेपाल आविस्कार केन्द्रसंग सहकार्य गर्नुहोला ।

  • @m_punkrai824
    @m_punkrai824 3 ปีที่แล้ว +13

    अनिस प्रधान सरलाई सलाम छ।अब आऊने समय चै नेपालमै खर्चनु पर्यो।

  • @kabindralama7322
    @kabindralama7322 3 ปีที่แล้ว +2

    सर्बप्रथम सुबाश जि लाई धेरै धेरै धन्यवाद !
    तपाईंले अमेरिका पुगेर यो कार्यक्रम गर्नु भएको मा!अनिश जि सगको कुराकानी सुनेर र मलाई उहाँले गर्नु भएको काम परिश्रम देखेर गर्ब लाग्छ ! जय होस जय नेपाल !

  • @surakshabudhamagar6947
    @surakshabudhamagar6947 3 ปีที่แล้ว +2

    सर्व प्रथम त म सुवास कार्की जि लाई मुरी२ धन्यवाद दिन चाहान्छु साथै यस्तो होनहार ब्याक्तित्व भएको अनिश प्रधान ज्यु लाई मेरो सलाम छ !

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 3 ปีที่แล้ว +4

    अनिश दाइ अब नेपाल आउनु भएर नेपालमा पनी यस्तो महत्वपुर्ण कार्य गर्नु पर्यो विश्वसामु चिनाउनु पर्यो दाइ love u and miss u anish dai

  • @mongolianboy84
    @mongolianboy84 3 ปีที่แล้ว +3

    महावीर पुन सर सँग जोडिनु भाको रै छ धेरै खुसी लाग्यो सर सबै उहाँ जस्तै धनि मान्छे महावीर पुन सर सँग जोडिए अझ राम्रो हुन्थ्यो सबै धनि मान्छेको मन उहाँ जस्तै होस🙏🙏

  • @extramindedskm5052
    @extramindedskm5052 3 ปีที่แล้ว +4

    100% मन परेको सेलिब्रेटी रियल हिरो भनेको नै अनिश प्रधान हो।। उहालाई हामी सबै सारा सकारात्मक मन मुटु हरुले साथ दियौ भने उहले नेपाल लाई नै केही बर्ष भित्रै मा नया नौलो आयाम दिनुहुने छ ।।। उहालाई अग्रिम शुभकामना दिन समय र परिस्थिति उहाको पक्ष मा होस । हजारौं नेपाली लाई एउटा दिशानिर्देश दिएर अगाडि बड्नु होला पशुपतिनाथ ले यहाको लामो आयु र उज्ज्वल नेपालको कामना गर्दै सपोर्ट व्यक्त गर्न चाहन्छु।।धन्यवाद

  • @raiyoseffyoseffrai4154
    @raiyoseffyoseffrai4154 3 ปีที่แล้ว +2

    एक नेपाली दाइ भाइ ले जाहा भयेपनि प्रगति गरेको देख्दा खुसी लाग्छ, अझै सफल्ता प्रगति को सुभकामना#qm

  • @bishnumagar6030
    @bishnumagar6030 3 ปีที่แล้ว +3

    लाैन, नेपाल र हामी नेपाली को लागि केही गर्नु पर्याे दाइ।
    तपाईकाे बाेली र बिचार एकदमै राम्रो छ दाइ

  • @rajkumarshrestha8093
    @rajkumarshrestha8093 3 ปีที่แล้ว +3

    यक्दम खुसी लाग्यो उहाँ जस्तो मान्छे 10 जना जति नेपाल्मा जन्मिनु पर्ने

  • @arjunkhaling6632
    @arjunkhaling6632 2 ปีที่แล้ว +2

    यो जानकारी अपडेट गर्नु भको समयको 6 महिना पछि मेरो अकाउन्टमा हेर्न पाएको छु कस्तो खुशी लाग्यो । 16 वर्षको उमेरमा अमेरिका गएको मान्छेले आफ्नो देशको माया र आफुले अमेरिकामा सिक्नु भको सिपलाई जस्ताको तेस्तै नेपाललाई हस्तान्तरण गर्ने, युवाहरूलाई सिकाउने उदेश्य आहा अत्यन्त गर्भान्वित छ । महाबिर पुन को अविस्कार केन्द्र सङ्ग सहकार्य गर्ने कुरामा कसम खाएर भनिराछु गर्भले छात्ती फुलिएको ।

  • @rbakjchannel6892
    @rbakjchannel6892 3 ปีที่แล้ว +1

    राम्रो छ तपाईं जस्तो होनहार युवाको खाँचो छ नेपालमा धन्यवाद साथै सलाम छ।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +1

    योस्तो प्रतिभा को नेपामा धेरै खांचों छ छ हजुरलाई धन्यवाद छ

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +2

    एक प्रगतिशील आप्रवासी नेपाली जसले आफ्नो मेहनत पछिको सफलताले देश चिनाउने दिशामा छन् । अझै धेरै प्रगतिको शुभकामना

  • @tilchhantyal2020
    @tilchhantyal2020 2 ปีที่แล้ว +1

    धेरै राम्रो नेपालमा अाएर नेपाली भाइ बहिनीहरुलाई दक्ष कार्यकर्ता बनाउन खोजेकोमा ।

  • @sangamkarki1647
    @sangamkarki1647 3 ปีที่แล้ว +1

    अति राम्रो कुरा गर्नु भयो दाइ ।नेपाली मन भनेको यस्तो हुनुपर्छ जय नेपाल ।नेपाल को लागी पनि अब केही गर्नुपर्ने भयो दाइ।

  • @suryatamang5321
    @suryatamang5321 3 ปีที่แล้ว +5

    अनिश प्रधान सरलाई सलाम
    हजुरले महाबिर पुन सर संगा मिलेर
    नेपालमै गर्नु पर्यो है सर

  • @GatinnG
    @GatinnG 3 ปีที่แล้ว +3

    अमेरीका आफैमा मजबुत छ अब तपाईं जस्तो मान्छे आफ्न्नै देशमा गयर देश बिकास तिर लाग्नु पर्यो

  • @jawaharlalkharel1016
    @jawaharlalkharel1016 2 ปีที่แล้ว +2

    महाबिर पुन र अनिस प्रधान जस्ता मान्छे याे देशलाइ खाँचाे छ !

  • @कुसुमकुसुम-ट7घ
    @कुसुमकुसुम-ट7घ 3 ปีที่แล้ว +3

    अनिस प्रधान जस्तो बेक्ती देसको लागि अति आवस्यक छ,उहाले माहबिर पुनसङ्ग काम गरेर नया युबासक्ती उतपादन गर्नुपर्छ,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️

  • @birachhaofficial4905
    @birachhaofficial4905 3 ปีที่แล้ว +1

    आहा,कति महान बिचार अनिश प्रधान ज्यूकाे।प्रत्येक कुरामा सकारात्मक उर्जा मिल्ने।

  • @narbirale4298
    @narbirale4298 3 ปีที่แล้ว +4

    अनिश दाइको कुरा सुनेर अहिलेको युवाहरूमा केही गर्नु पर्छ।भन्ने उर्जा आउछ सकारात्मक सोचाइ एकदमै हौसाला बढाउछ।अब नेपालमा पनि केहि गर्नु पर्छ हजुरले।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 หลายเดือนก่อน

    नेपालमा बैज्ञानिक बिकासकाे लागि अत्यन्त उत्साह बर्धक लाग्याे !

  • @santoshgajmer4606
    @santoshgajmer4606 2 ปีที่แล้ว +1

    अब नेपालमै आएर यो कामलाइ निरन्तरता दिनुस एहि हो हाम्रो कामना।

  • @samirtmg1882
    @samirtmg1882 3 ปีที่แล้ว +1

    धेरै राम्रो र रमाइलो लाग्यो अन्तरवार्ता ।
    धेरै2 प्रगति को कामना ।
    हाम्रो देशमा पनि देख्न पाईयोस भविस्यमा चाडै
    now, watching from malaysia.

  • @bhimkarki4375
    @bhimkarki4375 3 ปีที่แล้ว +49

    कस्तो माहान मान्छे हजुर यहाँ जस्तै मान्छे भय साइत म बिदेश पलायन हुने थिएन होला ॥

    • @dineshtheeng3327
      @dineshtheeng3327 3 ปีที่แล้ว +1

      🙏🙏

    • @asisgrg2388
      @asisgrg2388 3 ปีที่แล้ว

      Bidesh Palayan vayera Po etti ko educated vako Hajur. Nepal ma hune vaye babu ram bhattrai jasto Chal hunthyo. Nepal ma Kei scope nai chaina Hajur

  • @nepaltvsalu4696
    @nepaltvsalu4696 3 ปีที่แล้ว +2

    सलाम छ दाई लाई ।।अब हाम्रो नेपाल मा नयाँ सरकार आको छ कोरोना को भ्याक्सिन परेको जस्तै दाई प्रोजेक्ट को कुरा नी अलि अलि नेपाल सरकार को कान मा सुन्दा कसो होला।। सलुट छ । म अनि सम्पूर्ण नेपाली को तर्फ बाट

  • @alakanep9717
    @alakanep9717 3 ปีที่แล้ว +7

    अनिष जी को मिहिनेत गर्ने बानी र सोच सम्पूर्ण नेपाली युवाको लागि प्रेरणा को श्रोत हुनुहुन्छ ।
    नेपाल कहिले आउनु हुन्छ ?
    अनीष जी को ठेगाना र कन्ट्याक्ट नंबर राखि दिनु होला ।
    अरू भिडियो पनि बनाउदै जानु होला ।
    धन्यबाद

  • @kamal.shrestha-
    @kamal.shrestha- 3 ปีที่แล้ว +7

    राम्रो लाग्यो।

  • @manbahadurshahi7681
    @manbahadurshahi7681 3 ปีที่แล้ว +3

    सलाम छ दाइ को काम र जोस लाइ ।

  • @saranghimire4609
    @saranghimire4609 3 ปีที่แล้ว +4

    हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई
    चाडै नेपाल जानू दाजु ❤️

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 ปีที่แล้ว

      Bhako Auta Mahabir Pun Lai Hausala Sath Chhaina...😑😑

  • @ishanpardasiofficialchanne2567
    @ishanpardasiofficialchanne2567 3 ปีที่แล้ว +1

    अनिस जीको बिचार राम्रो लाग्यो,अाफुले जानेको कुरा अरुलाई सिकाउछु भन्दा मेरो मन छोयो।मैले नि गाडी सम्बन्धित सम्पुर्ण म बिदेश बसेर सिकेको अाइडिया नेपालमा गएर सिकाउछु।

  • @thaparam6118
    @thaparam6118 2 ปีที่แล้ว +6

    मेरो अत्येन्तै मन परेको मान्छे र नेपाल ले येस्ता मान्छे लाई चिनेर अलि उच्च पद मा राखेर नेपाल मै केइ सिकाउनु हुने छ भन्ने आसा राखेको छु

    • @narendrarana5644
      @narendrarana5644 3 หลายเดือนก่อน

      Nepal ko neta ma yesto xhemata naie xaiena ki yesta yesta bekti haru laie pahilo darja dinu parxa vane ra .. madarchod Nepal ka neta vanauda haru lutna ra desh bechna ma Matra thikka xan ta ghanta ko thau pauxan ta yesta bekti haru le... good.nepal ma ekdin pakkaie Pani baieganik youg aune xan...

  • @cmcm4759
    @cmcm4759 2 ปีที่แล้ว +2

    Great pertion ,Anish jasto mahanbaijgyaink Nepalma basnuparxa

  • @manoharparajuli3611
    @manoharparajuli3611 2 หลายเดือนก่อน

    Mr Anish, i appreciate your innovative curiosity and salute for your committment.

  • @prakashchaudhary8276
    @prakashchaudhary8276 3 หลายเดือนก่อน

    wow Playing guitar superb... in (watch in 2024 ad)

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 ปีที่แล้ว +2

    Dheri ramro garnu vayako rahixa sir ho aaba sumpurna Nepali haru le pani shiknuparni vayo sir good luck sir

  • @ramchaudhari8171
    @ramchaudhari8171 3 ปีที่แล้ว +2

    अनिस दाइ बढाई छ नेपालीको शिर उच्च पार्ने काम गर्नुभएकोमा छिटै नेपालीले नेपालमै पाइलट तालिम लिन पाउँछन भन्ने आशा

  • @PMVlog-
    @PMVlog- 3 ปีที่แล้ว +3

    हामी नेपाली हरुपनि यस्ताे प्रगतिशिल भएरपनि राजनिती काे दलदलमा कहिले देश अघि बढ्न सकिएन ।।

  • @nelsanrai7681
    @nelsanrai7681 3 ปีที่แล้ว +1

    सारै गहन बिचार दाजु hajur🙏

  • @BIMAN17
    @BIMAN17 3 ปีที่แล้ว +2

    he is the inspiring man for nepal. and he is our hope as well, thank u man

  • @mobirpun3186
    @mobirpun3186 9 หลายเดือนก่อน +3

    उहा जतिको मान्छेलाई नेपालले ग्रहन गर्न सक्तैन। किनकि हाम्रा राज नेताले उहालाई चिन्न सक्तैन्न 😢😢😢

  • @kritinidhilamsal
    @kritinidhilamsal 3 ปีที่แล้ว +1

    पुर्णतया नेपाल नै फर्कने भन्दा पनि आफुले पनि त्याँहा नयाँ सिक्दै जाने र सिकेका कुराहरु कहिले काँहि नेपाल आएर नया पिढिहरुलाई सिकाँउदै जाने तथा नयाँ पिढि मार्फत देश विकासमा टेवा पुर्याउँदा उतम हुन्छ । अनिश जी प्रति नमन । सुवास जी लाई पनि यस्तै प्रकारका अन्य जानकारीमुलक भिडियो पस्किंदै जानुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु। सबैको जय होस!🙏🙏🇳🇵🇳🇵

  • @ASHOK-ut3os
    @ASHOK-ut3os 3 ปีที่แล้ว +1

    hi अनिश दाइ नमस्कार हजुर i like ur every words अनि बोल्ने तरिका ।

  • @sanambishwokarma7371
    @sanambishwokarma7371 3 ปีที่แล้ว +3

    Feri uha ko video herna pauda Khusi lagyo ABA xittai Nepal ma aaunu paryo 🙏🙏

  • @rajeshpradhan2786
    @rajeshpradhan2786 3 ปีที่แล้ว +1

    So proud to have Nepali citizen like you...best wishes for your dream project @ avaition

  • @jitlaltamang9691
    @jitlaltamang9691 3 ปีที่แล้ว +1

    We r so proud of you anish pradan sir to have you as a talented person keep it up🙏🙏🙏🙏

  • @hosthapa3173
    @hosthapa3173 2 ปีที่แล้ว +1

    सर तपाईं माहान पुरुष मान्छु। तपाईंको सोचाइ देश लाई योगदान दिने बाचा दिनु नै ठुलो कुरो हो। तर माहाविर पुन जस्ता माहान बिचार बोकेका ब्यक्ती को कुनै नेताले सुन्न नचाहेको कुरा त जग जाहेर छ। हाम्रो देश का नेता हरु कमिसन बिना काम नगर्ने भएका ले हामी कहिले देश बिकास हुन सक्केन। हजुर लाई सुभकामना दिन चाहिन्छ।

  • @ramjaisigh2923
    @ramjaisigh2923 3 หลายเดือนก่อน

    मलाइत अनिस दाइ सारै राम्रो बिचार का मान्छे हुनुन्छ उहाको उद्देस्य अतिराम्रो छ तर नेपाल मा राम्रामान्छे टिक्न र टिकाउन लाई सारै गारोहुन्छ किन्की नेपालिले केहिगर्नी निस्वर्थ मान्छ्लाइ कसरी सिद्द्याउने यहिहुन्छ र अनिस दाइको दिमागलाइ धमिरा सल्कैदिन्छ्न र दाइलाइ एक्दमै शुभकामना छ स्वगतछ तर बि कियर याहा दाइ नमस्कार उहासङ्ग भेट्नी इछ्याथियो मन लागिराकी थियो तर अचानक एकदिन म केटिएम गाकोथिया थमेलमा ठ्याक्कै दाइलाइ देखेर चिने दाइ नमस्ते भने अनि कुराकानी भयो दाइलाइ तनहुँ को बन्दिपुर आउनको लागि भने दाइले आउछु पोखार जादा भन्नुभयो भेतेर खुसी लाग्यो

  • @salturover2970
    @salturover2970 3 ปีที่แล้ว +3

    अनिश प्रधान दाजू र महाबीर पुन दाजूले साधारण शिक्छा पढेर डबल-ट्रीपल डिग्री,एमफील वा पिएचडीगरी गूँ पूछ्न नजान्ने गोबरे घमन्डी नेपालीहरूलाई असाधारण शिक्छा पढेकोले के-के गर्दो रहेछ भन्ने कूरा बाह्रबजेको घामझैँ प्रष्ट देखाईदिनूभएको छ l💪💪💪💪✌✌🙏🙏

  • @ufo5467
    @ufo5467 2 ปีที่แล้ว

    Genius!solute to Anish Sir.
    Thank you subash Ji

  • @gopalthatal8887
    @gopalthatal8887 3 ปีที่แล้ว +4

    Dai le mero comment Pani padhidinu vayo thank you so much

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 3 ปีที่แล้ว +1

    Akdam ramro bichar !!! Come back Nepal ..

  • @burzumback
    @burzumback 3 ปีที่แล้ว +2

    देशको लागि केही गरेर देखाउनु पर्यो सर भावी पिडी लाई उत्साह धेरै मिल्ने छ

  • @karanolikshettry6591
    @karanolikshettry6591 2 ปีที่แล้ว +1

    अनिश प्रधान सर कति महान् हुनुहँदोरहेछ 7/7 ओटा पिलेनहरु हुँदापनि म धनी होइन भन्नुहुन्छ सलाम छ तपाईं जस्तो महान व्यक्तिलाई र हजुर छिट्टै नेपाल आएर पिलेन् बनाएको हेर्ने मन् छ र तपाईं जस्तो व्यक्तिलाई नेपाल सरकारले सबै कुरामा अनुमति दिनु पर्दछ अनि हेल्पपनी गर्नु पर्दछ उहालाई के को जरूरत पर्दछ🙏🙏🙏

  • @rajchhetri9111
    @rajchhetri9111 3 ปีที่แล้ว +1

    Thank you, Subhash for letting the world know about such an incredibly talented and hardworking Nepali person like Anish Pradhan. His doings can be a great inspiration to lots of our new generation as he believes in result-oriented acts rather than activity-oriented ones. He is so very down to earth and he has tremendous trust in Nepali people and their capabilities. I wish him good luck for his future projects and any endeavors he undertakes in Nepal. Let us take the Our nation to the zenith of glory. Jai Nepal. Godspeed

  • @dawatamanggyaba
    @dawatamanggyaba 3 ปีที่แล้ว +1

    धेरै राम्रो बिचार ।

  • @reetutamang2083
    @reetutamang2083 3 ปีที่แล้ว +2

    Good job bro.god bless u tack care ❤️😊🙏👏😍

  • @gopalthatal8887
    @gopalthatal8887 3 ปีที่แล้ว +1

    What a talent person नेपाल सरकारले यस्तो ब्यक्ति लाइ केहि गर्न नेपाल बोलाउनु पर्छ अनिस सर सित धेरै knowledge छ यस्तो ब्यक्ति लाइ बिदेस मा बस्न दिनु हुन्न यस्तो ब्यक्ति लाइ नेपाल बोलाएर नेपाल को विकास गर्नु पर्छ। Look he's energy level Best of luck sir

    • @deepakpun5834
      @deepakpun5834 3 ปีที่แล้ว

      Nepal ma talent ko kadar xaina, sakar bata kehi aasha nagarou. Nepal ma pragati hunai didaina india le ghus diyera vatuwa neta lai ramro kaam garne lai rokna lagauxa. Baru individual tarika le nai nepal lai maya garne nepali le yogdan diye pugxa. Waha ko b4 lai samman garnu parxa ra sahayog garnu parxa.

  • @mayashrestha48
    @mayashrestha48 3 ปีที่แล้ว

    Wow kati ramro bichar hajurko sano sano kura pani powerful xa

  • @BGsabinay
    @BGsabinay 3 ปีที่แล้ว +2

    हार्दिक नमन अनिश जी कृपया नेपालको लागि पनि केही गर्नुस पक्कै पनि नेपाल सरकारले सहयोग गर्नु हुन्छ । धन्यवाद ।

  • @gyanumagarmagar5088
    @gyanumagarmagar5088 3 ปีที่แล้ว +9

    हाम्रो रामेछाप को कुरा गरिदिनु भो धेरै खुसी लाग्यो ।

  • @kabirbiswa3682
    @kabirbiswa3682 3 ปีที่แล้ว +2

    Liked your views n proud of you and your achievements..

  • @ManojRai-uz9pz
    @ManojRai-uz9pz 3 ปีที่แล้ว +1

    Sarai Ramilo xa Bladher m India Darjeeling Bata thpi parte varay varay thank you Hamro Naplie la yasto Ramri joob garako...

  • @mangalbajracharya3942
    @mangalbajracharya3942 3 ปีที่แล้ว +2

    this guy is a beast..
    straight forward the way he talks love it Anish g .. love to work under someone like you ..
    #newapride

  • @dukhipardesinepal1951
    @dukhipardesinepal1951 3 ปีที่แล้ว +1

    WoW So intresting sir....JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sameerkhadka9835
    @sameerkhadka9835 3 ปีที่แล้ว +1

    सीप मात्र होइन बिचार पनि अति राम्रो अनिष भाई

  • @ansulkumar6035
    @ansulkumar6035 2 ปีที่แล้ว

    County lai agadi badhaune vane ka nai businessman hun tysaile Anish dai le aafno des ma nai kampani kholer aaviskar garnuparyo thankyou subas dai lai pani

  • @bemyfriends2300
    @bemyfriends2300 3 ปีที่แล้ว +1

    Anis dai is the most inventor and inspiration person for nepali youth in 21st century. We definitely need you dai . I have been your big fan dai.

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 3 ปีที่แล้ว +5

    Salute Anis pradhan dai

  • @gyanavigurung3805
    @gyanavigurung3805 2 ปีที่แล้ว

    Such a spiring person please help new generation ..Our country Nepal need you..🙏

  • @Jharanaraiofficial
    @Jharanaraiofficial 2 ปีที่แล้ว +1

    Wowww☺️☺️क्या सोलिड डाइलोक ☺️☺️खुट्टा तान्नेले तान्दै गर्छन त्यसैले म बुट लाउने गर्छु😁😁👌👌🙏🙏🙏सलाम छ हजुरलाई🙏🙏

  • @mitrabhandari9249
    @mitrabhandari9249 3 ปีที่แล้ว +2

    A great human being.. salute to you bro. Come to nepal soon and do something for Nepal bro as you are a Skilled and qualified person

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 3 ปีที่แล้ว +3

    सलाम छ अनिस दाई

  • @Dynamite009
    @Dynamite009 3 ปีที่แล้ว +2

    Daju sarai genuine lagxa 🙏

  • @krishpokharel4527
    @krishpokharel4527 3 ปีที่แล้ว +1

    Your ideas are truly invaluable. Your proficiency in science makes today's world a success. You have to make good use of your time.we are with you

  • @merodeshnp9456
    @merodeshnp9456 ปีที่แล้ว +1

    well come xa sir nepal hami sath xau hjr sangha❤❤❤❤❤

  • @dhanpun1549
    @dhanpun1549 3 ปีที่แล้ว

    नमन अनिश जि! अब त्याहा भएका तपाईं जस्ता योग्य मान्छेहरुले देशलाई समुन्नत गर्नु पर्यो।

  • @rameshlamichhane9696
    @rameshlamichhane9696 3 ปีที่แล้ว +1

    🙏i lop u mero daju anish hajur......✊😍😘😘😘😘

  • @arbikhipop
    @arbikhipop 4 หลายเดือนก่อน

    Hamrow desh ma derey jaruriy xa desh Agiye Badaunnu sir jaruriy xa Nepali jantako Lagiye jaruriy xa chityo napal paniy aru desh jastye hosh vaneye chahanxum hamiy Nepali janta good luck sir ❤

  • @narendranepal5135
    @narendranepal5135 3 ปีที่แล้ว +2

    दाजु बिरानाे देशमा रहेर पनि प्रगति गर्नु भएकाे छ बदाई छ।अब जनभुमिमा फर्केर अाई माहाबिर पुन दाजुसङ्ग मिलेर देशकाे मुहार फेर्नु पर्छ।

  • @khumlalgaire5599
    @khumlalgaire5599 3 ปีที่แล้ว +4

    Salut "Anish Pradhan Dai "🙏🙏🙏🙏

  • @gaganpariyar9805
    @gaganpariyar9805 3 ปีที่แล้ว +1

    Welcom to Nepal.khushi lagyo dai

  • @somelama7602
    @somelama7602 2 ปีที่แล้ว

    WOW BADHAI XA HAJUR LAI 🇳🇵🇳🇵

  • @mohansherpa6564
    @mohansherpa6564 3 ปีที่แล้ว

    Dherai din pachhi mero man le mangeko soch bhayeko manxe ko kura sunna paye, Sir u ar a genius one an inspiration for Nepal. I m sure It will b good msg to new gen of Nepal

  • @rdstudio8210
    @rdstudio8210 2 ปีที่แล้ว +2

    अनिस सर हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 ปีที่แล้ว +3

    अनिषजीले आविष्कार केन्द्रको माध्यमबाट मातृऋण तिर्नुपर्यो !

  • @ratanbomjan7668
    @ratanbomjan7668 2 ปีที่แล้ว

    So interesting Anish dai, 🥰❤️❤️ 👍👍

  • @chitizwoli4049
    @chitizwoli4049 3 ปีที่แล้ว +1

    You are the great man we salute you do something to Nepal

  • @bishalrai4979
    @bishalrai4979 3 ปีที่แล้ว +2

    mahan soch mahan bichar.. 🙏🙏

  • @badrineupane1288
    @badrineupane1288 3 ปีที่แล้ว +1

    Absolutely right bro good for your honer

  • @rajendrakhadka8399
    @rajendrakhadka8399 2 ปีที่แล้ว

    सर्बप्रथम आदरणीय अनिस सर,दाजु लाई हृदय देखि नै नमस्ते 🙏🙏
    दाजुको नेपाल प्रतिको सेवा ,माया रसहयोग को लागि हामी सबै नेपाली दाजुभाइ ज्यादै खुशी छौ सर मेरो बिचारम हजुर सङ्ग धेरै ज्ञान् ,सीप र चाहना अरु नया युबाहरुलाइ सिकाउनु चाहाना रहेछ नेपाल सिमानाको लागि अतिनै आवस्यक छ हाम्रो देश नेपालको लागि 3,4 फाइतर जस्तै बिमान बनाइदिए देशलाई ज्यान दिने माया गर्नेहरु ज्यादै आभारी , अतिनै खुशी हुनेछौ अरुत म केही लेखिन बोलिन हजुर सम्म यो कमेन्ट् पनि पुराइदिनु होला 🙏🙏

  • @bipinpokharel1688
    @bipinpokharel1688 3 ปีที่แล้ว +1

    I am proud of you dai....tapai ra pramod dai such a great ...🤘🤘🤘

  • @binayshrrstha5653
    @binayshrrstha5653 3 ปีที่แล้ว

    huge respect ...Salute....!plz tapai jasto manchhe nepalma jaruri chha...sabai kura ...sunirahane jhai chha...

  • @umeshchaudhary193
    @umeshchaudhary193 3 ปีที่แล้ว

    Anish dai ,naya generation lai tapai ko khacho xa nepal ma .we support u dai .we r ready to get knowledge from u and make our country smart like foreign country dai .we r very glad to work with u dai

  • @sagarpradhan1117
    @sagarpradhan1117 2 ปีที่แล้ว

    Greatest thinking great work