ट्रम्प राष्ट्रपति हुंदा नेपालीलाइ के पर्ला असर ? Donald Trump _ Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 138

  • @bbgurung5434
    @bbgurung5434 15 ชั่วโมงที่ผ่านมา +23

    केही हुदैन उनिहरुको पररास्ट्र नीति स्ट्राटेजि एउटै यहाको जस्तो दलालि गरेर खाने नेता हुन र !

  • @rameshrai7844
    @rameshrai7844 48 นาทีที่ผ่านมา

    ट्रम्प राष्ट्रपति हुदा नेपाल लाइ जुम्रा पर्छ। पोके ब्यापारी सेरे केपी प्रचण्डे झले खुब सलबलाउछ।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 16 ชั่วโมงที่ผ่านมา +14

    बेल पाक्दा कागलाइ हर्ष न बिस्मात। कसैले कसैलाई केहि गर्दैन।आफ्नो लागि र देशकोलाइ आफैले सोचेर समय परिस्थिति अनुसार अघि बढ्ने हो ।

  • @Bibleinaudio
    @Bibleinaudio 4 ชั่วโมงที่ผ่านมา +2

    भिडियो हेर्न अल्छी लागे निस्कर्ष यस्तो छ ठ्याक्कै यस्तो असर पर्छ भन नसक्ने 16:26

  • @sharada5383
    @sharada5383 15 ชั่วโมงที่ผ่านมา +10

    अरू देशको जस्तोसुकै होस ,
    तर
    आफ्नो देश माया नगर्ने अरूको वखान गर्न जरूरी छैन।
    ट्रमबाट शिक्षा लिन जान्न पर्छ। जसरी प्रथम अमेरिका ट्रमले भने जस्तै, आफ्नो देश पनि संसारमा कसरी प्रथम बनाउँन सकिन्छ भन्ने बिचार गरेर होडवाजि गरेर , आफ्नै देश बनाउँन अगि सर्न पर्छ।
    होईन भने
    अमेरिका, अमेरिका, अमेरिका भनेर बस्न गएका आप्रवासीहरुलाई निकालेकै सहि हुन्छ।

    • @jerusarai501
      @jerusarai501 9 ชั่วโมงที่ผ่านมา

      Absolutely right

    • @sharada5383
      @sharada5383 9 ชั่วโมงที่ผ่านมา

      @@jerusarai501 👍

    • @themikki8360
      @themikki8360 3 ชั่วโมงที่ผ่านมา

      😂😂😂

  • @IshwarjanShrestha
    @IshwarjanShrestha 6 ชั่วโมงที่ผ่านมา

    Very appropriate analysis

  • @kalpanabastola7432
    @kalpanabastola7432 4 ชั่วโมงที่ผ่านมา

    I am also here to see and hear conclusion....

  • @AlimIrahod-s4v
    @AlimIrahod-s4v 14 ชั่วโมงที่ผ่านมา +7

    चाहिने कुरा गरेर छोटो बनाउनु नि , ताईनतुईका , बच्चालाई बुझाएझै , गरेर के बोलेको समय बर्वाद गर्न, अरु कुनै यस्तो विषयमा बोल्ने च्यानल छैन,

  • @gbraut5554
    @gbraut5554 6 ชั่วโมงที่ผ่านมา

    Logical,n legal presentration

  • @MohanKhadka-q4h
    @MohanKhadka-q4h 14 ชั่วโมงที่ผ่านมา +5

    कूकूर व्याए पनि,तूहिए पनि हामीलाई के मतलब ।जय राष्ट्रवाद जय नेपाल जयदेस जय नरेश जय गोरख ।

  • @narayankhadka1768
    @narayankhadka1768 16 ชั่วโมงที่ผ่านมา +1

    Yakdamai sahi analysis 👌 😎

  • @matirajpaudel6933
    @matirajpaudel6933 11 ชั่วโมงที่ผ่านมา +3

    तिमीहरूलाई बकबास गरेर खाने बानी
    परेको छ

  • @Bidur1
    @Bidur1 8 ชั่วโมงที่ผ่านมา

    Very good, objective analyses!

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 5 ชั่วโมงที่ผ่านมา

    Sai ho

  • @satyakhadka3035
    @satyakhadka3035 14 ชั่วโมงที่ผ่านมา +10

    अमेरिका छु भनेर नाक फुलाउने र नेपालमा भएकालाई मान्छे न गनेहरुलाई भाटा भनेर लख टे हुन्छ

    • @aneelmahat5981
      @aneelmahat5981 11 ชั่วโมงที่ผ่านมา

      😂😂😂

    • @vpn407
      @vpn407 6 ชั่วโมงที่ผ่านมา

      Right😂😂

  • @choeyinglama7647
    @choeyinglama7647 7 ชั่วโมงที่ผ่านมา

    Thanks.

  • @RamMoktan-i5u
    @RamMoktan-i5u 6 ชั่วโมงที่ผ่านมา

    Good news

  • @Arjuncity
    @Arjuncity 7 ชั่วโมงที่ผ่านมา

    Very good congratulations ❤

  • @FreeYond-i1x
    @FreeYond-i1x 17 ชั่วโมงที่ผ่านมา +4

    अमेरिकामा निलो पार्टी सखाप भयो रातो ले जित्यो
    अब नेपालमा निलो घण्टी सखाप हुना बेर छैन

  • @amritlge.2440
    @amritlge.2440 12 ชั่วโมงที่ผ่านมา +3

    जरा न टुप्पाको भिडियो।😅

  • @tekrajacharya-j1s
    @tekrajacharya-j1s 17 ชั่วโมงที่ผ่านมา +1

    राम्रो विश्लेषण सुबास दाजु ।

  • @banuragi1310
    @banuragi1310 10 ชั่วโมงที่ผ่านมา

    कौतुहलता समाधान भयो शुभाष सर❤️🙏❤️

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 14 ชั่วโมงที่ผ่านมา +2

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन नहुन हार्दिक अनुरोध गर्दछौं।

    • @HarkaTamang-xn7ww
      @HarkaTamang-xn7ww 13 ชั่วโมงที่ผ่านมา

      ❤❤😂😂😂🎉🎉😢😢😢😮😮😅😅😅😊😊

  • @Saphal-k9n
    @Saphal-k9n 25 นาทีที่ผ่านมา

    सुरुको 7 मिनेट west झ्याउ लाग्दो ल्याङ ल्याङ नगरेको भयपनी हुन्थ्यो!

  • @bibek2748
    @bibek2748 11 ชั่วโมงที่ผ่านมา +1

    हाम्रो एम सि सि फिर्ता लगे भने हाम्रो सार्वभौम स्वतन्त्र रहनेछ

  • @kailashrai9536
    @kailashrai9536 10 ชั่วโมงที่ผ่านมา

    Trump le jiteko dherai ramro for the world....for economy and world peace

  • @Mali_bhaii997
    @Mali_bhaii997 14 ชั่วโมงที่ผ่านมา +2

    Thanks for 40TH-cam subscribe family love you all🎉 🥰🙏

  • @anuprai5570
    @anuprai5570 12 ชั่วโมงที่ผ่านมา +2

    अब अ्मेरिकाले नेपाललाई गोद लिनु पर्छ , नत्र नेपाल त खत्तमै भैइसक्यो सकिनै लागिसक्यो

    • @cassius8373
      @cassius8373 6 ชั่วโมงที่ผ่านมา

      tyo India sanga namili garnai mildaina sir. Bhako bhaye Ramro nai hunthyo.

  • @Anticorr318
    @Anticorr318 5 ชั่วโมงที่ผ่านมา

    ट्रम्प अमेरिकाको राष्ट्रपति भएर नेपालीहरुलाई कुनै असर पर्दैन !

  • @usegix
    @usegix 15 ชั่วโมงที่ผ่านมา +2

    डोनाल ट्रम राष्ट पति भए पछि नेपालमा एम सिसि पास गरेका छन जलाई कार्यन्न गर्न दबाब दिने छन त्यो चाइनालाई दबाब गर्न को निम्मित दबाब हुने छ र नेपालमा सरकारमा अमेरीकन दलालहरु छन बिआर आइ रोकने छन रोकीएको छ ।

  • @rajukarki2267
    @rajukarki2267 5 ชั่วโมงที่ผ่านมา

    Nepal lai maya garnu hunxa USA le😊

  • @MohamedsakurMohamedsakur-kn5cy
    @MohamedsakurMohamedsakur-kn5cy 12 ชั่วโมงที่ผ่านมา +1

    के हुनु तातो न छारो?अराज्क्ता बढ्छ युक्रेन नाटो खान्छ शुरु मा त्यस पछि इस्राइल को पालो?

  • @chhatraluitel4850
    @chhatraluitel4850 9 ชั่วโมงที่ผ่านมา +1

    तपाईंको भिडियो लामो हुन्छ! जिस्ट कुरा मात्रै गर्नुस् न हजुर।

  • @NasirNepali
    @NasirNepali 12 ชั่วโมงที่ผ่านมา +1

    गफ गलफती बढि भयो सर प्वाइन्टली र फयाक्ट कुरा कम गरनु भएको छ तपाईंले

  • @balrajpradhan9881
    @balrajpradhan9881 16 ชั่วโมงที่ผ่านมา +1

    NEPALI LAI PAHILE NAI THAHA THIYO TRUMP LE JEETCHA VANERA ...TYAKAI MILYO HAI .. ABA GHANTI LAI THULO SUPPORT...❤❤

  • @Rrrrrrrr9101
    @Rrrrrrrr9101 9 ชั่วโมงที่ผ่านมา

    🎉🎉

  • @sadajiban
    @sadajiban 15 ชั่วโมงที่ผ่านมา +6

    अमेरिकाले सम्पूर्ण प्रवासी हरूलाई विशेष गरि नेपालीलाई देश निकाला गरोस् 😅

    • @aneelmahat5981
      @aneelmahat5981 11 ชั่วโมงที่ผ่านมา

      😂😂😂

    • @vpn407
      @vpn407 6 ชั่วโมงที่ผ่านมา

      Right😂😂

    • @swarajthapa5798
      @swarajthapa5798 4 ชั่วโมงที่ผ่านมา

      thik thik, malai pani sarai daha lageko chha america basne nepali haru dekhera, tyasaile ma pani nepali haru lai usa bata lakhateko herna chahanchhu,, malai ta garna sakina aru le garna nasakos,

  • @anilkumarmishra8308
    @anilkumarmishra8308 12 ชั่วโมงที่ผ่านมา

    🌹🙏🙏🙏🌹

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 7 ชั่วโมงที่ผ่านมา

    Nepal KO hit beparit MCC lagu garna hundaena lagu gare pane Nepal KO kanoon lagu garnu parxa USA KO Sena lae entry garna dinu hundaena

  • @SUNMOONDIGITATL-lr9fp
    @SUNMOONDIGITATL-lr9fp 14 ชั่วโมงที่ผ่านมา +6

    डोनाल्ड ट्रम्पले आप्रवासीलाई कडा रोक लगाउनुपर्छ। खुला नितिले अमेरिका अर्थतन्त्र मात्रै होइन। नैतिकता पनि गुमेको छ भने आ-आफ्नो स्वदेशलाई बिकास गर्नु भन्दा पनि भ्रष्टाचार गरेको पैसा अमेरिकामा लगेर देश बिगारेको छ। यो नेपाली र नेताकार्यकर्तालाई बिशेष आप्रवासी नियमले असर त पक्कै पर्नेछ।

  • @jangarai2582
    @jangarai2582 12 ชั่วโมงที่ผ่านมา

    पहिला को कार्य कालमा डोनाल ले,भारत को एक प्रानत नेपाल भनेकै हो,नेताहरू त खुशी नै भय होला,जन्ता हरूलाई चै हेपेर बोल्यो भने😊

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 18 ชั่วโมงที่ผ่านมา

    Thank you Subash jee for your nice analysis.

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi 16 ชั่วโมงที่ผ่านมา

    Right

  • @RameshGautam-s6n
    @RameshGautam-s6n 7 ชั่วโมงที่ผ่านมา

    फतुरो गफ धेरै भयो ।

  • @copycook1822
    @copycook1822 10 ชั่วโมงที่ผ่านมา

    Donald Trump lya garda crypto ma boom aauxa tyaii vara intrested

  • @laxmibhattarai-cf8bo
    @laxmibhattarai-cf8bo 13 ชั่วโมงที่ผ่านมา

    आफू शक्तिशाली भएर कमजोर देशहरूलाई दबाउने नीति लिएको अमेरिका जो राष्ट्रपति भएपनि उस्तै यो केही फरक पर्दैन यी कुरा सुनेर टाइम पास गर्नुभन्दा बरु एकछिन कानमा कपास कोचार सुत्न आनन्द लाग्छ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 12 ชั่วโมงที่ผ่านมา

    नेपालिहरु काे चिन्तन् नै खराब छ। यमे चिन्तन् टपरे चिन्तन् हाे। अमेरिकाकाे जुन सरकार अाएपनि अप्रबासी को नीति मा भर पर्छ जस्मा नेपाली अप्रबासी र अरु रास्ट्रका अप्रबासी का लागि फरक नीति हुदैन । जे नीति लागू गर्यो सबै अप्रबासी लाई लाग्छ। नेपाली छेत्री बाहुन जस्तो आफ्ना लाई काख अरुलाइ पाखा गर्ने ( भाइबन्दी) घटीया सोंच व्यबहार अरु रास्ट्रको हुंदैन।

  • @karbiswa578
    @karbiswa578 14 ชั่วโมงที่ผ่านมา

    Nepal is peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water

  • @laxmanraipishon3949
    @laxmanraipishon3949 7 ชั่วโมงที่ผ่านมา

    Kuro sahi ho

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb 10 ชั่วโมงที่ผ่านมา

    पाडो पाए पनि पाडी पाए पनि गोठाला लाई बिगौती ।।

  • @BalThapa-z1t
    @BalThapa-z1t 15 ชั่วโมงที่ผ่านมา

    समय अनुसार सबै आंफैले गरनु परछ ! जनता लाइ तेसतो धेरै सुबिदात नहोला तर देसलाइ त केहि रामरै संमझेर गरला !

  • @harkarai6676
    @harkarai6676 11 ชั่วโมงที่ผ่านมา

    नेपाल जस्तो गरिब मुलुक लाई केहि अर्थ छैन 😂

  • @olidilbahadur3661
    @olidilbahadur3661 12 ชั่วโมงที่ผ่านมา

    Mcc firta lwijqnus chhan trump le Nepali janta khus Hume din aaunechh. Jay nepalibasd😊

  • @jangarai2582
    @jangarai2582 12 ชั่วโมงที่ผ่านมา

    अप्पर बासी खेद्ने वाला, डोनाल ले, अमेरिकाले जे गरो, बेलायतले तेही गर्छ,

  • @ruppun9055
    @ruppun9055 14 ชั่วโมงที่ผ่านมา

    Good

  • @ramprasadacharya1821
    @ramprasadacharya1821 13 ชั่วโมงที่ผ่านมา

    1 minutes ko video ❤

  • @JeevanGaire-p5w
    @JeevanGaire-p5w 11 ชั่วโมงที่ผ่านมา

    M c c खारेज भए त राम्रो हुने थियो😊😊

  • @premsubedi3048
    @premsubedi3048 9 ชั่วโมงที่ผ่านมา

    Na jhat na jhattaiya mcc n spp passed huncha hola but go back mcc n spp from 🇳🇵 nepal

  • @JitendraYangya
    @JitendraYangya 13 ชั่วโมงที่ผ่านมา

    अवश्य नराम्रो हुन्छ!

  • @santoshkhimdin
    @santoshkhimdin 16 ชั่วโมงที่ผ่านมา +3

    अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेर नेपाल र नेपालीहरुलाई खासै फरक पर्दैन। आप्रबाशिहरुको प्रबेशलाई कडाई गर्ने नितिले युवाहरुलाई अलि चिन्तित तुल्याएको हुन सक्छ , तर पहिले गएर लिगली बसोबास भैसकेकोहरुको लागि चिन्ता लिनु आवश्यक छैन। ईलिगल अमेरिका प्रबेश गरेर बसेकोलाई छानबिन गरेर देश निकाला गर्ने नियम पास गर्यो भने धेरै उथल पुथल हुन सक्छ। अन्तरास्ट्रिय माम्लामा चाहिँ ट्रम्प आफै व्यापारी भएकोले चीन र अमेरिकाको ब्यापारमा उत्तारचडाप आउन सक्छ । युद्धको क्षेत्रमा रुस युक्रेन युद्ध मत्थरहुन सक्छ। मध्यपुर्बको स्थितिमा ईरानलाई अरु अप्ठ्यारो पार्न सक्ने देखिन्छ र डोनाल्ड ट्रम्प क्रिश्चियन भएको र उस्का आफन्तहरु यहुदीहरु भएको कारण ईज्राईलको पक्षमा भएतापनी प्यालेस्टाइनलाई समर्थन गर्ने झिनो आसा गर्न सकिन्छ।

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 14 ชั่วโมงที่ผ่านมา

    नेपाल मा अवस्थित अमेरिकी दुतावास सायद संसारको सबैभन्दा ठूलो अमेरिकी दुतावास होला जस्तो लाग्छ। नेपालमा किन यति ठूलो दुतावास भयो त यदि नेपाल अमेरिका को नजरमा महत्व छैन भने ?? बुझौ नेपाल अमेरिका को नजरमा नेपाल कति महत्वपूर्ण मानिन्छ। चिन लाई नजरमा राख्न नेपाल अमेरिका को लागी महत्वपुर्ण मानिन्छ।

    • @limbusurendra3378
      @limbusurendra3378 3 ชั่วโมงที่ผ่านมา

      एमसिसि जस्ता राष्ट्र घटिया सम्झौंता पारित भएको कारण छिमेकी मुलुक चीनको आन्तारिक गोप्यता प्राप्त गर्न सहजकरण नेपालको भूमि महत्वपुर्ण रूपमा प्रयोग गर्न वा लिन सक्ने छन पुजिवादी समाजवादी राष्ट्र मुलुक संयुक्त राज्य अमेरिका ।। 🤔🤔😁

  • @bishalpradhan332
    @bishalpradhan332 ชั่วโมงที่ผ่านมา

    Kei na kei

  • @experienc231
    @experienc231 10 ชั่วโมงที่ผ่านมา

    Mali vanako ho dornad trumpsow good with

  • @progresslimited4967
    @progresslimited4967 7 ชั่วโมงที่ผ่านมา

    No change

  • @tilaksharma3269
    @tilaksharma3269 6 ชั่วโมงที่ผ่านมา

    Nepali lai kai hudina bro hami lai chilai na kanai bro .

  • @rajugurung8085
    @rajugurung8085 18 ชั่วโมงที่ผ่านมา

    🥰🥰🥰🙏🙏

  • @prithvishresthaprithvinarayans
    @prithvishresthaprithvinarayans 10 ชั่วโมงที่ผ่านมา

    बासी समाचार के बाेल्दै हुनुहुन्छ ।

  • @kingdom4362
    @kingdom4362 10 ชั่วโมงที่ผ่านมา

    सोल्ठी ट्रम्पको सोकिय सचिव हो र? कति खेर के उपद्रो गर्छ बुडाले आफ्नै क्यविनेटलाई त थाहा हुन्न( कोभिडको बेला देखेकै हो), अर्को विजय साही कतबाट आयो ट्रम्पको प्रेडिक्ट गर्ने? वकवास

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 7 ชั่วโมงที่ผ่านมา

    trump le india china ra tebet free hunu parxa bhanne chahana rakhxa tebet china bata mukta hunu parxa bhanne chahana rakhxa

  • @damodarregmi491
    @damodarregmi491 12 ชั่วโมงที่ผ่านมา

    नेपाल सगर माथा ले चीनीछ

  • @chaalllaaann8294
    @chaalllaaann8294 16 ชั่วโมงที่ผ่านมา +1

    Nepali lai k hunxaan .bhanda paani immigration rules maa k hunxa bhanne main topic ho.who cares about Nepal and Nepali

  • @rajanregmi4658
    @rajanregmi4658 18 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @premsubedi3048
    @premsubedi3048 9 ชั่วโมงที่ผ่านมา

    1st stops mcc n ssp from 🇳🇵

  • @rambhandari6501
    @rambhandari6501 5 ชั่วโมงที่ผ่านมา

    Kehi hudaina radiko xora Nepal ma Indian haru lai nepali nagarikta dida kasto hunxa testai ho sabai USA ma basne sabai lai thaha xa baa aama daju vai didi baini lai kina tarsauxas ho 🙏

  • @damodarregmi491
    @damodarregmi491 12 ชั่วโมงที่ผ่านมา

    आप्रा बासी लाई सन्मान गरौ

  • @ghanshyampun7848
    @ghanshyampun7848 12 ชั่วโมงที่ผ่านมา

    केही फरक पर्दैन!अनावश्यक तर्कबितर्क को काम छैन!!

  • @kuberrana3356
    @kuberrana3356 14 ชั่วโมงที่ผ่านมา

    1:09 Indirectly berojgaar vandinu vo sir le 🤣🤣

  • @damodarregmi491
    @damodarregmi491 12 ชั่วโมงที่ผ่านมา

    कम्पनी मा काम गरेका लाई छीटो काड वनछ् अव छीटो होला काम

  • @iskipakatulla3281
    @iskipakatulla3281 15 ชั่วโมงที่ผ่านมา

    Thik bho aba yo dv hataunu parxa dv pari gaka lai ni lakhetnu parxa student visa refused ma jane ani tehi ko card line lai ni khednu parxa

  • @nepalikto2042
    @nepalikto2042 18 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉

  • @devendrakumarrana8879
    @devendrakumarrana8879 11 ชั่วโมงที่ผ่านมา

    video sabai here pani yo manxe le bhanna khojeko kuro k ho thyakai bujhidaina

  • @rajukumaryadav4068
    @rajukumaryadav4068 16 ชั่วโมงที่ผ่านมา +2

    Dherai lamo video vayo, yahi content lai short grauna sake, ramro huna sakxa.

    • @gannuganesh891
      @gannuganesh891 15 ชั่วโมงที่ผ่านมา

      22 min video lamo vayo?

    • @AlimIrahod-s4v
      @AlimIrahod-s4v 14 ชั่วโมงที่ผ่านมา

      त्यै त , सुरुमा नचाईदो अनावश्यक समय बोलियो सिधै नबोलेर,

  • @OriCruSE
    @OriCruSE 11 ชั่วโมงที่ผ่านมา

    Rabi ko paxi hat dhuyera lageko thiyo balla arko topic vetexa 😂😂😂

  • @anilnirukc
    @anilnirukc 11 ชั่วโมงที่ผ่านมา

    केही पवि हुदैन

  • @SmtChannel14
    @SmtChannel14 10 ชั่วโมงที่ผ่านมา

    Liberal agendas failaune funding kum huncha aba! good for us! bye bye libs!

    • @swarajthapa5798
      @swarajthapa5798 4 ชั่วโมงที่ผ่านมา

      conservative ra consipiracy agenda badhyo bhane ke garne?

  • @angdawasherpa3678
    @angdawasherpa3678 9 ชั่วโมงที่ผ่านมา

    haina k ko sandarbama banna lagxa lastma k ma purauxa kura

  • @bishnudhungana
    @bishnudhungana 8 ชั่วโมงที่ผ่านมา

    Faltu kura badi vayo Subash ji

  • @nj89jik
    @nj89jik 17 ชั่วโมงที่ผ่านมา

    आप्रवासी हरुलाई केहि आसर गर्ला त?

  • @laxmichaurel6960
    @laxmichaurel6960 7 ชั่วโมงที่ผ่านมา

    No

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 16 ชั่วโมงที่ผ่านมา

    Now.presiden
    System.in.nepal
    And.mr.donald
    Trump.plz.send
    Back.all.nepali
    People's family
    Nepal.as.soon.as
    Possibles😂😂😂😂😂😂😂

  • @aaratikhatri4816
    @aaratikhatri4816 10 ชั่วโมงที่ผ่านมา

    Dv k hunx hola aba hjur

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 12 ชั่วโมงที่ผ่านมา

    Ke Baula bakbak ho yo Aaba na chaba?

  • @surenrayamajhi1821
    @surenrayamajhi1821 14 ชั่วโมงที่ผ่านมา

    Useless information

  • @lalitadappen2829
    @lalitadappen2829 14 ชั่วโมงที่ผ่านมา

    Kehi pai hudaina nadarau hola.

  • @aashish40646
    @aashish40646 8 ชั่วโมงที่ผ่านมา

    WTF!! Do u really think we will trust you😅😅

  • @ramchhetri3284
    @ramchhetri3284 6 ชั่วโมงที่ผ่านมา

    tina tui ka lama kura

  • @harithapaharithapa9591
    @harithapaharithapa9591 9 ชั่วโมงที่ผ่านมา

    😢muji k hunxa k xoto mito van

  • @KhemBista-n1p
    @KhemBista-n1p 14 ชั่วโมงที่ผ่านมา

    Timro ankalan hawa jastai xa

  • @surendrakapali203
    @surendrakapali203 7 ชั่วโมงที่ผ่านมา

    Haina yo fuchhelai ke thaha hola chado hola, Haas uthdo Ani chakma lagdo hahaha

  • @mahendrashrestha7863
    @mahendrashrestha7863 5 ชั่วโมงที่ผ่านมา

    Ke hunchha ? , dhan bhitra chamal hunchha.