दुइदेशबो नागरिकता लिन पाउदैन नेपालमा अब नेपालि भएर काम गर्नु गारो छ बिदेशमा अनि ग्रिन कार्ड लिनु पर्छ अनि तेस्को लागि नेपाली नागरिकता त्यागनु पर्छ । अब भन्नुस न नेपालि हो तर सबैलाइ थाहा छ तर प्रमाण प्रमाणपत्र खोसि दिन्छ। नेपालि भन्ने आधार हुदैन। अरु देशमा 3 भन्दा बढि लिगल तरिकाले नै नागरिकता लिएर हिडेको देखेको छु । यहि हामीले काम गर्दै गरेको प्रोजेक्टमा पनि छन । नेम स्टिकर मा ३ वटा देशको झन्डा हन्छ हाम्रो मा नेपालको मात्रै छ ।
स्याबास..... दिनेश जि । ठूलो मान्छे को ठुलै काम । तपाइँ यस्तो ठूलो काममा संलग्न हुनु हामी नेपालिको लागि धरै ठूलो गर्व को बिषय हो । धन्यबाद पत्रकार सुबास जि । राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा ।
दिनेश जी लाई मेरो तर्फ बाट लाखौं करोडौं सम्मान छ, नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठित कार्यक्रम छिट्टै नै सफल भएको देख्न पाईयोस ... सफलताको शुभकामना दिनेश जी लाई.....
बधाई छ , नेपाली नागरिक यो स्तरमा देख्नु साच्चिकै गर्व र खुशीकाे कुरा😐अति खुशीको कुरा ,धन्यबाद पत्रकार सुबास जि राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा .दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो। नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठि सक्षमता पुष्टि,सफलताको सुभ कामना
नेपाली भाईकाे प्रगती को कारण गर्भ लाग्छ शुभकामना छ तर आफ्नै देश नेपाल ले येस्तो भाइहरु जस्ता लाई नेपाल सरकार ले न चिन्छ न त वास्ता गर्छ कारण हत्या हिन्सा ढुङ्गा हानेर अाएका नेताहरु जस्ताकाे सरकार छ।
बिदेशमा त नेपालीको शिर यसै उच्च छ कि शाहसी र उत्तिकै दयालु अनि प्रतिभामा खुकुरी नचाउन मात्र होइन कलम चलाउन पनि तर गुनासो यसैमा कठै हामी नेपालीका सन्तान धेरै धेरै धन्यवाद सुवास सरलाई फेरि एकपटक नेपालीको शिर ठाडो पार्ने काममा दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो।उहाँलाई सफलताको धेरै शुभकामना एकदिन नेपालमै आइ काम गर्ने मौका मिलोस।💐🙏🇳🇵
Sara Nepali lai Gauravanwit garaune yuva Nepali Baigyanik Dinesh Paudel Syabash ani Hardik Badhai ra Shubhakamana. Subash Karki jyulai yo prastutiko lagi Bishesh Dhanyawad. From : Biratnagar and Kathmandu and whole Nepal.
Thank you Subash sir and Dinesh sir I have also shared technologies regarding Hyperloop Tube Technologies' with some Hyperloop companies, Hyperloop Transport Technologies US and Transpod Canada
राम्रो राम्रो मान्छेहरुलाई बिदेशीहरुले छानबिन गरेर लिएर गयो हाम्रो सरकार र नेताहरू कुर्सी तानातान, भएको बजेट लगायतको पैसा सबै लुटपाट, जनताको वास्ता छैन चुनाव आए ढोग्ने त्यसपछि लात हान्ने ।
Thank you both of you guys. Nepal ka leaders and ministers haru ajhai pani khana napayeka ani desh-bideah ghumera makkha parne haru ta chhan. Auta road banauna lai pani bhrashtachar garxan. Uff, ke vannu ra khai 😢
गरे के हुदैन र भन्ने अभियानमा जुटौ र मानव अस्थित्वको प्रतिभा देखायौ यहिहो नेपाल नेपालिको घर।जननी जन्मभुमिको महत्वलाइ शिरोपर र शिरोधारणमा प्रयत्नशिल बनौ यहि हाम्रो शुभकामना।
Congrats dinesh paudel Bhai नेपाल मा पनी बनौनू paryo mechi काली हाइपरलूप ट्रेन ताकि mechi Kaali का मानछे बिहान ktm ma ड्यूटी गरेरा बेलुका आफ्नो घर सूतन जान सकने थिया
नेपाली नागरिक यो स्तरमा देख्नु साच्चिकै गर्व र खुशीकाे कुरा😐️ शुभकामना
हाम्रो chor neta हरू le yasta pratibha हरूलाई देश mai केही garne vatavaran kahile dhyan दिने?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुइदेशबो नागरिकता लिन पाउदैन नेपालमा अब नेपालि भएर काम गर्नु गारो छ बिदेशमा अनि ग्रिन कार्ड लिनु पर्छ अनि तेस्को लागि नेपाली नागरिकता त्यागनु पर्छ । अब भन्नुस न नेपालि हो तर सबैलाइ थाहा छ तर प्रमाण प्रमाणपत्र खोसि दिन्छ। नेपालि भन्ने आधार हुदैन।
अरु देशमा 3 भन्दा बढि लिगल तरिकाले नै नागरिकता लिएर हिडेको देखेको छु । यहि हामीले काम गर्दै गरेको प्रोजेक्टमा पनि छन । नेम स्टिकर मा ३ वटा देशको झन्डा हन्छ हाम्रो मा नेपालको मात्रै छ ।
Yo level Ma Us Ma Chan Neplai Aru Tira Tyastai Ho!
Yesto manxe ko ko interview na Linu Nepali le tha payo vane balatkar ko Aarop lagauxa ra jel pathau xa
स्याबास..... दिनेश जि । ठूलो मान्छे को ठुलै काम । तपाइँ यस्तो ठूलो काममा संलग्न हुनु हामी नेपालिको लागि धरै ठूलो गर्व को बिषय हो । धन्यबाद पत्रकार सुबास जि । राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा ।
जेहोस् नेपाली ठाउँ पाउँदा काम सफल गर्न सक्ने सक्षमता पुष्टि भयो ।भाइलाई बधाई ।
देस्को सिर उच्च पार्ने प्रतिभावान सपुतलाई सफलताको सुभ कामना ❤❤❤
यो केहि नया गर्छु भन्ने आगामी पुस्ताका नेपाली युवाको लागि ठूलो प्रेरणा र गौरबको कुरा हो !
बधाई छ पौडेल बन्धु दिनेशलाई ! 🙏🙏💐💐
❤
नेपालको लागि गर्व को कुरा हो उहाँलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै
दिनेश जी लाई मेरो तर्फ बाट लाखौं करोडौं सम्मान छ, नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठित कार्यक्रम छिट्टै नै सफल भएको देख्न पाईयोस ... सफलताको शुभकामना दिनेश जी लाई.....
जे होस थाहा नभएको कुरो थाहा पाउदा र एक नेपाली त्यो स्तरमा पुगेको देख्दा धेरै खुशी लाग्यो शुभकामना छ 🎉
शिक्षित र प्रभावकारी युवा विदेशका लागि उत्पादन हुन, अशिक्षित गअवारहरु हामी नेपालमा सड्न र गल्नका लागि हो।थुक्क र्याले सरकार
नेपाली यूवालाइ हार्दिक बधाई तथा शुभ कामना।
बधाई छ हजुरलाई अगाडी बढ्दै जानु होला जय नेपाल जय गोरखकाली माता
बधाई छ , नेपाली नागरिक यो स्तरमा देख्नु साच्चिकै गर्व र खुशीकाे कुरा😐अति खुशीको कुरा ,धन्यबाद पत्रकार सुबास जि राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा .दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो। नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठि सक्षमता पुष्टि,सफलताको सुभ कामना
Subhkamana.Hamro Nepali yuwa.D.Poudel .Garwako kura ho.khusi xawn.ajh aghi bardnu hos.🎉🎉🎉
गर्ब लाग्छ यस्तो कुरा सुन्दा देख्न पाउदा 🙏❤️
Great Job Dinesh Sir
Proud of you 😍🙏
Subh kamna
Thank you Subash sir for the interview :)
दिनेश भाइलाई बधाई छ । नेपालीले गौरव गर्नेछन्, उज्ज्वल भविष्य र सफलताको शुभकामना।
Excellent.Proudest example of a Nepalese citizen.Thanks so much.
नेपाली भाईकाे प्रगती को कारण गर्भ लाग्छ शुभकामना छ तर आफ्नै देश नेपाल ले येस्तो भाइहरु जस्ता लाई नेपाल सरकार ले न चिन्छ न त वास्ता गर्छ कारण हत्या हिन्सा ढुङ्गा हानेर अाएका नेताहरु जस्ताकाे सरकार छ।
शुभकामना साथ दिनेश पौडेललाई जय नेपाल
बिदेशमा त नेपालीको शिर यसै उच्च छ कि शाहसी र उत्तिकै दयालु अनि प्रतिभामा खुकुरी नचाउन मात्र होइन कलम चलाउन पनि तर गुनासो यसैमा कठै हामी नेपालीका सन्तान धेरै धेरै धन्यवाद सुवास सरलाई फेरि एकपटक नेपालीको शिर ठाडो पार्ने काममा दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो।उहाँलाई सफलताको धेरै शुभकामना एकदिन नेपालमै आइ काम गर्ने मौका मिलोस।💐🙏🇳🇵
Sara Nepali lai Gauravanwit garaune yuva Nepali Baigyanik Dinesh Paudel Syabash ani Hardik Badhai ra Shubhakamana.
Subash Karki jyulai yo prastutiko lagi Bishesh Dhanyawad.
From : Biratnagar and Kathmandu and whole Nepal.
दिनेश पाैडेललाईवधाई धन्यवाद ।
Thank you Subash sir and Dinesh sir
I have also shared technologies regarding Hyperloop Tube Technologies' with some Hyperloop companies, Hyperloop Transport Technologies US and Transpod Canada
Good 👍👍
Many thanx Subash ji. We need more journalists like you, and birendra ji and few more. Many are just killing their and our time in politics.
Dherai badhai tatha suvakamana ajhai aghi badhnu hola 🙏 video ko lagi dhanybad. 🙏
बधाई अनि शुभकामना दिनेश सर🎉🎉🎉
Thanks Sir yo kurale sarai Man khusi banayo nepali pani kunai bhanda kam xaina bhanera .
राम्रो राम्रो मान्छेहरुलाई बिदेशीहरुले छानबिन गरेर लिएर गयो हाम्रो सरकार र नेताहरू कुर्सी तानातान, भएको बजेट लगायतको पैसा सबै लुटपाट, जनताको वास्ता छैन चुनाव आए ढोग्ने त्यसपछि लात हान्ने ।
यो सुन्न पाउँदा मनै आन्नद लागेको छ
Thank you Subash ji for the interview. Congratulations Dinesh. Keep it up.
Proud of you Dinesh sir🎉❤❤ keep going 💪
अति खुशीको कुरा garba लाग्छ धन्यवाद भाइ
Thank you both of you guys. Nepal ka leaders and ministers haru ajhai pani khana napayeka ani desh-bideah ghumera makkha parne haru ta chhan. Auta road banauna lai pani bhrashtachar garxan. Uff, ke vannu ra khai 😢
badhai great job
गर्विलो काम शुभकामना !!!
मेरोत आज यो समचार सुनेपछी खुसिले सिमा छैन कहिंन कहिं नेपालिको योगदान रहेकै हुनुपर्छ जय नेपाली आमा
May god bless n enough ideas to your team. Best of luck
हामी धैरै गर्व लागि रेकाे छ ।
Congratulations..we feeling proud
Huge congratulations Juwai
गरे के हुदैन र भन्ने अभियानमा जुटौ र मानव अस्थित्वको प्रतिभा देखायौ यहिहो नेपाल नेपालिको घर।जननी जन्मभुमिको महत्वलाइ शिरोपर र शिरोधारणमा प्रयत्नशिल बनौ यहि हाम्रो शुभकामना।
अाहा यो गर्वकाे कुरा हाे ।
Safaltako suvakamana. Deshko naak ajhai badhaunu hola.
जे गर्छ नेपाली ले गर्छ चान्स पाए नेपाली ले जे सुकै गर्छ र गर्न सक्छ ...
यो असम्भव छ, मात्र कल्पना हो जस्तो लाग्छ, मान्छे हरुले त जे पनि भन्छन.
Congratulations, and all the best for this project.
Nepal maa aayera ni kehi gaross congrats
यो नेपाली को गौ र ब को बीषय हो,थान्क्ष पौडेल जी
badhai chh.
Huge Congratulation
huge congratulation i m happy
शुभकामना भाई🎉 सफल हुनुहोस
बधाई छ।
Good Luck, Dinesh. Thanks to Karki Ji.
Wow love to hear such news🙏
भ्रष्ट नेता यो भूमिका कौरब हुन 😪यि दक्ष युवा यो देशका गौरब हुन💖सलाम छ💖🙏💖
Well said, This slogan may be a super duper hit in the coming election of 2084. 🥰
Congratulation salute finest sir ❤❤❤❤❤
Grt job go ahead!
Congratulations 🎉🎉 mero babu pani yestai vako Herne thulo ichha xa
Congrates Dinesh ji
देश को pm बनाउनु पर्यो
5 पढेका भएर चोर भ्रष्ट भए बुढा पातकी नेताकार्यकर्ता हरु
Congratulations 🎊 👏 🥳 💐
salute to dines paudel and team also Elon musk who think so.
Congratulations n best wishes in the future. 💐💐
Congratulations best wishes ❤🎉🎉🎉🎉🎉
This types of news makes proud to be Nepali
Big Salute Dinesh sir lai wow yo ho ni ta knowledge vaneko.
दिनेश पौडेल ज्यू लाई सफलताको शुभकामना।
😂🎉🎉🎉🎉🎉😂
I want see your bright future .t.q
congr❤.
God bless you in future.
गजब छ
बहुत ज्ञानमुलक भिडीयो लाग्यो! धन्यवाद सर यहाहरु दुवैजनालाई!
नेपाल को लागि बनायेको हो र,,बिदेसी को लागि बिदेसी नागरिक बनिसकेका नेपाली भासी मात्रै भनेर दङ्ग पर्नु राम्रो नै हो,,
Good bhai🎉🎉🎉
garba lagyo sir and paudel babu
Congrats dinesh paudel Bhai नेपाल मा पनी बनौनू paryo mechi काली हाइपरलूप ट्रेन ताकि mechi Kaali का मानछे बिहान ktm ma ड्यूटी गरेरा बेलुका आफ्नो घर सूतन जान सकने थिया
Congratulations Dinesh Bhai and proud of you. Wish the gawar nepali government look into this
nice
❤❤❤ congratulations
Feel proud
Elon Musk the most revolutionary man
Father of modern science
proud.
wow🎉
GM.subash sir.thx for info.good luck lucky Nepali bro.
Good luck nepal ko xora dinesh poudel
Good luck🇳🇵
Great❤❤❤❤❤
Congratulations and best wishes ❤
good job..
Thanku
congratulations
Great nepali person ❤❤❤❤❤❤❤❤
Nepal mey v ek Elon musk paida hona jaruri hai.
we are proud of you dinesh
congratulations 🇳🇵
Congratulations 🎉
Wow❤❤