tHE bRAVO dELTA show with bHUSAN dAHAL | Mahabir Pun | EPI 50 | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ค. 2021
  • A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
    Every Wednesday at 9 PM
    Presenter/Producer: Bhusan Dahal
    Guest: Bishwa Prakash Sharma
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #thebRAVOdELTAshow #bHUSANdAHAL #MahabirPun #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
  • บันเทิง

ความคิดเห็น • 753

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 ปีที่แล้ว +19

    साधा जीवन उच्च बिचार हाम्रो महाबिर पुन दाजु सरकारले कहिले चिन्नु सकेन उहाँको सोच बिचार लाई सदैव सम्मान छ उहाँ प्रती सारा नेपालीको तर्फबाट

  • @tikarambudha33
    @tikarambudha33 2 ปีที่แล้ว +43

    "हार त खादिन हार त नमिठो हुन्छ "ह्रदय देखी सलाम महाबिर पुन सर।

  • @anjalihitang7478
    @anjalihitang7478 2 ปีที่แล้ว +101

    महावीर सर जस्तै व्यक्तिले गर्दा मलाइ नेपाली हुनुमा गर्व लाग्छ । huge respect to महावीर सर

  • @bhalmanalemagar1028
    @bhalmanalemagar1028 2 ปีที่แล้ว +48

    लोभी-पापी र भ्रष्टचारी नेपालका शासकहरुको अन्धो आँखाले देख्न नसकेका महान व्यक्तित्व महावीर पुनलाई सदा नेपाली मनकारी जनताहरुले देखि रहनेछन् सम्झि रहनेछन् वहाँको विचारलाई सलुट गर्दछु ।

    • @premdhital6745
      @premdhital6745 8 หลายเดือนก่อน

      10000000% SAHI HO SIR PAKHANDI PAAPI PASHU HARU LE SAHI BYAKTITTO KO MULYAKAN GARNA SAKEKO CHHHAINA YE JHLE CHOR DALAL LAI VARASTACHAR GARDAI MA THIK CHHA

  • @shrawankhatri3023
    @shrawankhatri3023 2 ปีที่แล้ว +147

    सम्मानले शिर झुक्छु यिनीलाई देख्दा। सुनिरहुँ जस्तो लाग्छ यिनीले बोल्दा। एउटा महान आत्मा 🤗🙏। भुषणजीलाई मुरी मुरी धन्यबाद् यस विशेष अन्तर्वार्ताको लागी ।

  • @monikathapa2260
    @monikathapa2260 2 ปีที่แล้ว +85

    One of the few people of Nepal I salute from the bottom of my heart
    Respect

  • @Samundradai
    @Samundradai 2 ปีที่แล้ว +166

    सायद म जस्ता हजारौं मान्छेको मन मुटुमा बसेका एक महान ब्याक्ती हुन महाबिर सर

    • @upenderkushvaha6724
      @upenderkushvaha6724 2 ปีที่แล้ว

      Site ma jasta Charon Manjhi Manu mohtarma bus ek ka ek mahan bhakti an mahaveer Nepal ka sapoot

    • @ushavachhetry1043
      @ushavachhetry1043 2 ปีที่แล้ว +1

      Right ✅

    • @tulbpun1254
      @tulbpun1254 2 ปีที่แล้ว +1

      @@upenderkushvaha6724 aaaaaaaaaaaaa

    • @tulbpun1254
      @tulbpun1254 2 ปีที่แล้ว +1

      @@upenderkushvaha6724 aa

    • @oshamgamingyt401
      @oshamgamingyt401 2 ปีที่แล้ว

      King birendra too .

  • @royal5887
    @royal5887 2 ปีที่แล้ว +35

    राष्ट्रिय आविष्कार केन्द्र को मुख्य उद्देश्य भनेको अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका बस्तुहरूलाई देश भित्र उत्पादन गर्नुपर्छ भन्ने हो है।

  • @nsukirti
    @nsukirti 2 ปีที่แล้ว +26

    मलाई त सदा झै यो गैरराजनीतिक संवाद अति रोचक एवं ज्ञानवर्धक लाग्यो। तपाईं धन्यवादका पात्र हुनुहुन्छ ।

  • @gurungkanxa9381
    @gurungkanxa9381 2 ปีที่แล้ว +7

    सलाम छ महाबिर पुन सर। अरु त केहि शब्द छैन भन्नू। राम्रो guest ल्याउनु भएकोमा host लाई पनि धेरै धन्यवाद। कति नेता र राजनितिक कुरा सुन्नु। खुसी लाग्यो धन्यवाद।

  • @gangathapa823
    @gangathapa823 2 ปีที่แล้ว +51

    बौद्धिक व्यक्ति महाबिर पुन मगर साच्चिकै दुबै जनालाई हृदयदेखि हार्दिक नमन हजुर !!!

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 2 ปีที่แล้ว +51

    भूषण सर अर्को एपिसोड मा पनि बोलाउनु पर्यो , अधुरो अपुरो भयो ।

  • @kabindrashrestha3482
    @kabindrashrestha3482 2 ปีที่แล้ว +81

    I will teach my daughter not be Doctor, Engineer but to be a Mahabir Pun.

    • @om9670
      @om9670 2 ปีที่แล้ว +1

      Ahila ko yug ma doctor engineer bahak harak fieldma ramro huncha kabindra ji...

    • @gyanbahadursambewarai2012
      @gyanbahadursambewarai2012 2 ปีที่แล้ว +4

      Don't educate her to be Sir Mahabir Pun rather educate her to be who she is

    • @nanilama7016
      @nanilama7016 2 ปีที่แล้ว +1

      @@gyanbahadursambewarai2012 she is child Lol .. and you are saying her to be child

    • @nanilama7016
      @nanilama7016 2 ปีที่แล้ว +1

      @@gyanbahadursambewarai2012 just being sarcastic...

    • @gyanbahadursambewarai2012
      @gyanbahadursambewarai2012 2 ปีที่แล้ว +1

      @@nanilama7016 haha. It's ok

  • @lovelyArjun88
    @lovelyArjun88 2 ปีที่แล้ว +66

    Interview त धेरै ले लिन्छन् तर यसरी क्रियटिभ interview चाई कमै ले लिन्छन्

  • @durgadahal7986
    @durgadahal7986 2 ปีที่แล้ว +7

    टिकटकको क्लिप हेरेर यता उपस्थिति जनाइयो🙏 हिस्ट्रीकल सो महावीर पुनको साथमा आदरणीय भुषण सरको लागि धेरै धेरै धन्यवाद🙏🙏

  • @kiranrai4634
    @kiranrai4634 2 ปีที่แล้ว +61

    i m watching from dubai. i have decided to donate MY ONE MONTH SALERY FOR THE ABISKAAR KENDRA. coming soon to meet with you MAHABIR SIR.

    • @sunimin4106
      @sunimin4106 2 ปีที่แล้ว +6

      Thank you bro great decision and your donation will be in right place

    • @bbasafalmagar2028
      @bbasafalmagar2028 2 ปีที่แล้ว

      Good

    • @sudeepmalakar3781
      @sudeepmalakar3781 2 ปีที่แล้ว

      👍

    • @sumantamu5610
      @sumantamu5610 2 ปีที่แล้ว

      Great job. Yadi kohi xan vane thikai xa. Xain vane masaga jodinus. Hajurko donation purauna help garne xu. But xittai

  • @higgaionsu5081
    @higgaionsu5081 2 ปีที่แล้ว +49

    The Real hero of my motherland, huge respect and always support for your great thoughts an action 🙏🙏

  • @ndhspicessnacks3367
    @ndhspicessnacks3367 2 ปีที่แล้ว +21

    हाम्रोदेश नेपाल मा गौतमबुद्ध भगवान जस्ते महाबिर पुन पनि भगवान को औतार हुन् हरेक नेपाली ले उहाको
    आशिर्बाद लिनु पर्छ

  • @amarshahi8684
    @amarshahi8684 2 ปีที่แล้ว +4

    हामी सम्पुर्ण नेपालीहरुको सान र,मानको उदाहरण आदरणीय सर ।।उच्च सम्मान छ।म गर्बले फुल झै डकमकिएको छु।महाबिर पुन 👏👏👏👏

  • @pujamagar4278
    @pujamagar4278 2 ปีที่แล้ว +5

    हजारौ लाखौ को मन मुतु मा बस्नु हुने हाम्रो महाबिर पुन मगर दाजु लाई रिदय देखि नै सम्मान सलुत गर्न चाहे 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹👌👌👌

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 ปีที่แล้ว +35

    आफूलाई चाहिनेभन्दा बढी वस्तु नराख्नु( त्याग) लाई अध्यात्ममा ‘प्रत्याहार’ भनिन्छ !यस अर्थमा पुन प्रत्याहार साधनासिद्ध व्यक्तित्व हुनुहुन्छ !

    • @Ragusubedi
      @Ragusubedi 2 ปีที่แล้ว +1

      Ma pai ehi socxu.

  • @kamalswarupmanab9343
    @kamalswarupmanab9343 2 ปีที่แล้ว +105

    Bhushanji please Proceed for next episode with Mahabir Pun, that is incomplete!

    • @neonn9674
      @neonn9674 2 ปีที่แล้ว

      Everything he asked was already been asked and answered

    • @destineloathe2999
      @destineloathe2999 2 ปีที่แล้ว

      Yes! My demands too. ✍️

  • @sundarikarki931
    @sundarikarki931 2 ปีที่แล้ว +6

    सुनिरहु जस्तो लाग्ने कुराकानी । महाबिर पुन ज्यु लाई हेर्दा,सुन्दा मनमा श्रद्धा जाग्छ ।

  • @karnakumarrai1094
    @karnakumarrai1094 2 ปีที่แล้ว +4

    हार्मो सम्मानिय महाबिर पुन सरबाट यो देशका धेरै नेताले पाठ सिकुन।एक्दमै चाखलाग्दो अन्तार्बार्ता हो यो

  • @sayanworld7320
    @sayanworld7320 2 ปีที่แล้ว +36

    Real hero of our nation 🇳🇵👏🙏Dr.mahabir Pun.

  • @bhadurlama2235
    @bhadurlama2235 2 ปีที่แล้ว +8

    कति महान मान्छे,,अाहहह,,मान्छे त यस्तो पो बन्नु पर्छ❤️❤️❤️li love u mahabeer sir...

  • @CoverDriveXI
    @CoverDriveXI 2 ปีที่แล้ว +3

    मैले सोचिरहे!
    यस्तो अजिब ब्याक्तित्व नेपालमा अझै छन? मै लगाउ मै खाउ भन्ने झुण्डहरु माझ यति त्यागी ब्यक्ति कसरी जिउछ?
    सर्बप्रथम छायांकन टिमलाई धन्यबाद।
    भूषण दाईको ब्राभो डेल्टा शो अब लयमा आएको भान भो। 'अन द फिल्ड,अफ द साइट' कन्सेप्ट मन पर्यो। सुभकामना।

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +2

    बैज्ञानिक महाबिर पुनको महान कार्य जुन देशको निम्ति नभई नहुने बिज्ञान आविष्कार कारखानालाई दुइ पैंसा आर्थिक सहयोग नगर्ने सत्ता शासकहरुले देशमा बिकासको निम्ति केकस्ता पाइला चाल्दो रहेछ भन्ने कुरा सत्य तथ्य सबैले देखेको छ !यो आविष्कारमा महाबिर पुन आफनै निजि ५ करोड लगानी भएको छ भने देश बिदेशमा बस्ने नेपालीहरुले पचासौं करोड सहयोग गरेको देखिन्छ !यो आविष्कार केन्द्र महाबिर पुनको शेष पछि सत्ता शासक बाहुनहरुले जनकपुर चुरोट कारखाना बाँसबारी छाला जुत्ता कारखाना,बिरगंज चिनी कारखाना,भृकुटी कागज कारखाना,गोरखकाली टायर कारखाना,हिमाल सिमेन्ट कारखाना,बिराटनगर जुट मिल,जसरी कोल्याप्स गराउने छ !

  • @wanemdiwash5423
    @wanemdiwash5423 2 ปีที่แล้ว +27

    युटुबेहरुलाई बोलाएर अन्तर्वार्ता पिछ्छे फरक बिचार बनाएर भुकेर हैरान बनाउने ल्याङ्ग्रे सुरेन्द्र केसिलाई ल्याएर आबिस्कार केन्द्रमा भारी बोकाउनु पर्यो

    • @maximizeyourbrain-power9451
      @maximizeyourbrain-power9451 2 ปีที่แล้ว +1

      tesko phd ta toilet paper bhanda jhoor ho. Pagal bhaye jasto chha. PhD ko harkat testo hunchha ra?

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +5

    उच्च सोच बिचार....
    महाविर पुन ज्युलाइ हार्दिक नमन्🙏🙏🙏🙏🙏

  • @hirabudhathoki2109
    @hirabudhathoki2109 2 ปีที่แล้ว +2

    महावीर पुन प्रत्येक नेपालीको मार्ग निर्देशक हुनसक्छन।उन्नति प्रगतिको लागि शिखरमा पुगेका महामानव को जीवनी अध्यायन गर्नु जरुरी छ। महावीर पुन गाउँको सोझो,इमानदार,सक्षम व्यक्तित्व भएकाले प्रगतिका लागि सबैले उनको जीवन अध्ययन गर्नुपर्दछ।वहालाई धन्यवाद छ।प्रगति गर्न कसैको बुइ चडेर हिँड्न नपर्ने रहेछ।

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 ปีที่แล้ว +4

    क़स्तो रमाईलो अन्तरबॉता ❤️❤️ आनन्द लाग्यो !! दुई दाजुप्रती नमन 🙏🙏 !! ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵!!

  • @buddha715
    @buddha715 2 ปีที่แล้ว +43

    One of the worthful and inspirational interview

  • @sukmanpradhan2003
    @sukmanpradhan2003 2 ปีที่แล้ว +54

    Country it’s self is not poor. Poor is the thought and determination of nepali peoples. Only the thing they know is we r gorkhali but u r not u r ancestors were. Common nepali become just a joke. Salute to mahabir pun. Jasto naam testai kaam. Just need 99 more people same like u to change the course of this country.

    • @Humanity837
      @Humanity837 2 ปีที่แล้ว +1

      K ko joke ta muji ni tei Nepali hosh ta .Tai muji jasto soch ko kaami Ani negativity driven vaako harulay Garda ho nepali ko soch testo vaako.Afu lay afu Lai k sochas jattha.

    • @antimthapa5500
      @antimthapa5500 2 ปีที่แล้ว

      Don't be dependent. afule paila gara sabai le garxa ani balla desh banxa natra aaile ko bhanda pani jhur desh huna sakxa paxi paxi

    • @baburamkc7189
      @baburamkc7189 2 ปีที่แล้ว

      fully agreed with your opinion regarding respected Mahabir pun and nation ...

  • @mohonshigu6766
    @mohonshigu6766 2 ปีที่แล้ว +3

    यहाहरु दुई जनालाई धेरै धेरै धन्यबाद रेडियो नेपाल कान्तिपुर जस्ता सरकारका फेमस सञ्चार माध्यहरुको कहिल्यै नजारमा नपरेका निस्वार्थ महान ब्यक्तिहरुलाई जनता सामु प्रस्तुत गरिदिनु भयो भुशन जि कान्तिपुर टेलिभिजनमैहुनुभएको भए महाबिर जि को बिचार बिमर्स बुज्ने जान्ने अवसर मिल्ने थिएन कति कुराहरु तपाँइलाई पनि अनौठो र नसोचेको कुराहरु भए जस्तो लाग्यो हुन त जनताहरुलाईअझै क्लियर हुनलाइ पनि होला अरु पनि एक दुईजना हुनुहुन्छ एअहाहरुलाई पनितपाँइकोब्राभो डेल्टामा देख्न सुन्न पाउँ

  • @sanjognaharki8351
    @sanjognaharki8351 2 ปีที่แล้ว +13

    I had the intention of skipping through quickly but I ended up watching the whole thing! I just love the way Mahabir Pun Speaks .. So Real !! Huge Respect

  • @ryu1014
    @ryu1014 2 ปีที่แล้ว +14

    Protect this man. At all cost. Jai NEPAL.

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 2 ปีที่แล้ว +2

    कसै कसैले महाबिर पुन ज्यूलाई पागल भन्ने गरेका छन । जब जब उहाँ पागललाई हेर्छु नी मा कसम मलाई पनि उहाँ जस्तै पागल बन्न मन लाग्छ । छाती चौडा भएको महशुस गर्ने अवसर पाए । कोटि कोटि नमन महाबिर सर ।

  • @bikramghimire6465
    @bikramghimire6465 2 ปีที่แล้ว +64

    Early morning wake up, got to watch this motivating interview. Made my day worth full.

    • @RAKESHSHARMA-qh2nu
      @RAKESHSHARMA-qh2nu 2 ปีที่แล้ว

      Absolutely

    • @praneyrai5491
      @praneyrai5491 2 ปีที่แล้ว +1

      @@RAKESHSHARMA-qh2nu wqà

    • @tarakesharituladhar3540
      @tarakesharituladhar3540 2 ปีที่แล้ว

      @@praneyrai5491 o0o9rddx

    • @ashokbista8003
      @ashokbista8003 2 ปีที่แล้ว +2

      साधारण जीवन उच्च बिचार को पारखी बैग्यानिक पुन सर लाई नमन गर्दछु।

    • @sumitmagar760
      @sumitmagar760 2 ปีที่แล้ว

      @@praneyrai5491 0

  • @bindaasschannel3124
    @bindaasschannel3124 2 ปีที่แล้ว +4

    कति सरल शब्दमा कति गहिरो कुरा hats off to u mahabir sir ,go ahead

  • @kbgirel6965
    @kbgirel6965 2 ปีที่แล้ว +13

    What a great man never get tired of listening to him

  • @apologia2596
    @apologia2596 2 ปีที่แล้ว +6

    First man I saw who have really dedicated his life for Nepal.
    We support you.

  • @amarsingpandey1304
    @amarsingpandey1304 2 ปีที่แล้ว +4

    Bhusan Dai such a amazing journalism .... yo ho sodhne kura uhako style nai next level x thank you bHuShAn Da... and MAHABIR Sir nepal ko Unique Vision bhako person hunuhunx keep it up..... one day will be history create by your organization

  • @prasidart8431
    @prasidart8431 2 ปีที่แล้ว +5

    Simplicity of Mahabir pun sir is appreciable one🙏🙏🙏🙏

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 2 ปีที่แล้ว +5

    कति चोखो पबीत्र शुद्ध मन सच्चा भावना धन्य हो

  • @puspasapkota8187
    @puspasapkota8187 2 ปีที่แล้ว +27

    सच्चा कम्युनिस्ट त हजुर जस्तो पो हो त खड्गे प्रचन्डे माकुने बाबुरामे... र तिनिहरुका हलिहरु हेर यो अन्तर्वार्ता लाज्पचेका नकच्चराहरु हो केही त सिक

  • @bikramgurung5959
    @bikramgurung5959 2 ปีที่แล้ว +12

    He is truly inspirational to all mankind. Simple living high thinking is true example of our respected sir Mahabir Pun. We all salute you sir. God bless you and stay healthy.

  • @Accord2007
    @Accord2007 2 ปีที่แล้ว +17

    I have watched many interviews so far but this is the first time i am looking at one where the guest is just wearing slippers and simple clothing. Really extraordinary and meaningful.

  • @bharatdahal4086
    @bharatdahal4086 2 ปีที่แล้ว +2

    माहाबीर सरको lifestyle मात्र अपनाउने हो भनेनी हाम्रो ब्यापार घाटा 75% घटेर जाने देखे मैले त
    its call simple living high thinking respect 🙏

  • @rajeshgurung6952
    @rajeshgurung6952 2 ปีที่แล้ว +76

    Brand ambassador of 'Simple living high thinking!'

  • @amitamit684
    @amitamit684 2 ปีที่แล้ว +3

    कति महान बिचार डाक्टर महाबिर पुन ज्यु को,सादा जिबन उच्च बिचार!

  • @DHEERAJBHATKSHETRI
    @DHEERAJBHATKSHETRI 2 ปีที่แล้ว +12

    Truely Inspirational..Gem of Nepal, A True Yogi !!! Much Respect sir 🙏🙏🙏

  • @rudramani777
    @rudramani777 2 ปีที่แล้ว +18

    Innovative interview with a Nepali innovator. Thank you.

  • @YohanYishai
    @YohanYishai 2 ปีที่แล้ว +4

    Extraordinary man among ordinary people. God bless sir Mahabir Pun.

  • @wolip1
    @wolip1 2 ปีที่แล้ว +3

    बिद्वान बैज्ञानिक महाबीर पुनजी को प्रयास सरहानिय छन् । देसको ब्यापार घाटा कम गर्ने उदेश्य सहित धेरै सामान अन्बेषण गर्दै उत्पादन गर्ने प्रयास सफलतातर्फ अगि बढ्दै गएकोमा शुभकामना छ । सरकारले पनि वाहाँको चाहना अनुसार आबश्यक सहयोग दिन जरुरि छ ।

  • @ravishakya7085
    @ravishakya7085 2 ปีที่แล้ว +8

    Scientist Dr. Mahabir Pun is a great person with great vision! He is the inspiring personality in our country ! 🙏🙏🙏

  • @nabinpantha2421
    @nabinpantha2421 2 ปีที่แล้ว +14

    Love this man and his thinking
    One love ❤️

  • @Swagg-rb1qj
    @Swagg-rb1qj 2 ปีที่แล้ว +12

    One of my fav person
    Plz continue part2 this is uncompleted bhusan ji.

  • @paraskoirala449
    @paraskoirala449 2 ปีที่แล้ว +1

    महाबिर सर को महान बिचार प्रती हार्दिक नमन।नेताले भ्रस्टाचार गर्न जति नि पुग्छ तर निस्वार्थ रुपमा देस्को लागि म केही गर्छु भन्दा सरकार किन सुन्थियो।

  • @rewantkhadka879
    @rewantkhadka879 2 ปีที่แล้ว +7

    funding vanne kuro wui vagwan le dirakheko xa, haar ta khadina haar vanne kuro ta ekdam namitho hune kura ho hits so different ❤️
    56:15

  • @yakthungbaDeshThalang5953
    @yakthungbaDeshThalang5953 4 หลายเดือนก่อน

    बैज्ञानिक डाक्टर महाबिर पुन ज्युको अन्तरबार्ता पुरै सुने उहाँको बिचार उच्च किसिमको छ देशलाई समृद्ध बनाउने चाबीको खोज अनुसन्धानमा आफ्नो पुरा जीवन सुम्पिनु भएको रहेछ तर सरकारले चिन्न सकेन वुझ्न चाहेन यसैमा बिडम्बना छ निरन्तर रहोस् डाक्टर पुन सर ❤❤

  • @MrTimilai
    @MrTimilai 2 ปีที่แล้ว +8

    Huge respect to this down to earth person 🙏🏻🙏🏻🙏🏻

  • @amitbudhathoki15
    @amitbudhathoki15 2 ปีที่แล้ว +3

    जति नै प्रशंसा गरे पनि कम् पर्छ महाबिर पुन सर को लागि ❤️🙏

  • @destineloathe2999
    @destineloathe2999 2 ปีที่แล้ว +4

    His distinguished,
    At his great extents,
    Luckily, today It worth my time watching this interaction colloquial and came to realize that this "person” is One of the greatest human mind ever that took birth in our era from Nepali Premise who gave everything for the nation but sadly the nation did nothing responding zero evaluation for his precarious efforts. Mine Total appreciations, supports & well wishing & blessings for him.

  • @dhakalpawan.official1333
    @dhakalpawan.official1333 2 ปีที่แล้ว +9

    Such a inspiring interviews of Mahabir pun .All need to watch this interview . Huge respect to him ❤️❤️❤️❤️😻🥰🥰

  • @anug973
    @anug973 2 ปีที่แล้ว +67

    He is like a God I consider him a god🙏🙏🙏🙏

  • @vishnunepal1448
    @vishnunepal1448 2 ปีที่แล้ว +9

    जस्तो नाम उस्तै काम- महाबीर सर पर्ति उच्च सम्मान !

  • @achyutdhungana5616
    @achyutdhungana5616 2 ปีที่แล้ว +1

    आफ्नो शिक्षा सकेर अमेरीकावाट फर्कनु भएको नै ३० वर्ष भईसकेको र निरन्तर innovative ideas लाई प्रयोगशाला मार्फत जीवनमा उपयोग गर्नसक्ने उत्पादन बनाउन platform दिनुहुने महाविर पुनज्युलाई अझैपनि सरकारले चिन्न नखोज्नु नव-युवाहरूको पुस्ता प्रति गरिरहेको अपराध हो। केवल गुट र लुटमा लिप्त अहिलेको देशको अवस्था प्रति अरू…..शव्द छैन भन्नका लागी। सलाम छ महाविर पुन तथा टिम।

  • @sumitkarki2044
    @sumitkarki2044 2 ปีที่แล้ว +3

    कस्तो सरल ब्यक्तित्व अनी मिठो बोली अनी जिवन र कर्मको ब्याख्या ❤❤❤❤❤

  • @shaligrambhattarai9708
    @shaligrambhattarai9708 2 ปีที่แล้ว +3

    कलियुगको एउटा अदभुत प्राणी: महावीर पुन

  • @harkaranamagar5334
    @harkaranamagar5334 ปีที่แล้ว

    धेरै राम्रो उहाँको सोच बिचार सब्दहरु सुन्न र बुझ्न पाउँदा अति भन्दा अतिनै खुशी लाग्यो l धेरै-धेरै धन्यवाद माहाबिर पुन ज्युलाई र म नेपाली हुनुमा पनि अति गर्भ गर्छु

  • @narisht5913
    @narisht5913 2 ปีที่แล้ว +5

    He is gifted by god for nepal.He is Angel for us.Gr8 respect

  • @purnabdrgurung4736
    @purnabdrgurung4736 2 ปีที่แล้ว +2

    नमस्ते माहाबिर पुन दाई हजुर को बिचर नाम जस्तै महान छ "सादा जिबन उच्च बिचार" सालुट गर्छु मो अज यस्तोई बिचार्ले नै महान बन्नु भायेको छ ।

  • @bhaskarparajuli3783
    @bhaskarparajuli3783 2 ปีที่แล้ว +27

    Hard to belief still such people are there in our society

  • @keshabkaflay9075
    @keshabkaflay9075 2 ปีที่แล้ว +6

    A genuine man with a genuine desire to help the country!

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 2 ปีที่แล้ว +7

    The Living legend. A pure Diamond of Nepal. People who are working with him are extremely Lucky. They are learning from the legend. Hats off Mahabir Sir .

  • @gokulray5308
    @gokulray5308 2 ปีที่แล้ว +3

    भुसन सर नमस्कार आज को माहाबिर पुन ज्यू को इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना

  • @Trending-Cine-Visuals-Now
    @Trending-Cine-Visuals-Now 2 ปีที่แล้ว +20

    Yes, i also feel like this episode is incomplete and eagerly waiting for the other episode with this gentleman
    Huge respect and best wishes mahabir G for this innovative thoughts and actually putting them into actions.
    Thank you 🙏
    We will rise for sure 💙

  • @pramodkahar839
    @pramodkahar839 2 ปีที่แล้ว +16

    Great person mahabir pun sir huge respect 🙏.

  • @himalayancraft2129
    @himalayancraft2129 2 ปีที่แล้ว +9

    Dear Mahabir sir you are the back bone of Nepal, go a head public will always support!!i

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 ปีที่แล้ว +2

    महाबीर पुन द्वारा आयोजना गरिएको आबिस्कार केन्द्रको नेपालका लाखौ युवाहरुले भरपुर प्रयोग गर्दै परिणाम देखा पार्नुपर्छ

  • @lokbaraghare5795
    @lokbaraghare5795 2 ปีที่แล้ว +3

    साह्रै राम्रो interview🙏 हार त खानु भएको छैन नि🙏 नाइ खाएको छैन हार भनेको साह्रै नमिठो चिज हो🙏🙏🇳🇵🇳🇵

  • @voiceofbajura9366
    @voiceofbajura9366 2 ปีที่แล้ว +1

    भुसन दाइ को आवाज काफी छ।नेपालमा।।कान्तिपुर को नाम अगाडि बढाउने दाजै आज एपि टेलीभिजनलाई पनि अगाडि बढाउनु हुनेछ ।तपाईको प्यारो भाई हेमराज रेग्मि

  • @mausamgiri5203
    @mausamgiri5203 2 ปีที่แล้ว +73

    Thus such people still exist in this politically polluted environment ( endangered human ) we should must protect him .

    • @HarryPotter-nt5hz
      @HarryPotter-nt5hz 2 ปีที่แล้ว

      Netaharuho Mahavir pun Bata khi sikne ki

    • @Humanity837
      @Humanity837 2 ปีที่แล้ว

      Absolutely agreed what a true words

    • @shivagurung8572
      @shivagurung8572 2 ปีที่แล้ว

      👍👍👍👍👍

    • @king-bj6yi
      @king-bj6yi 2 ปีที่แล้ว

      i dont care if i fall as long as someone else pick my gun and keep on shooting

  • @laxmanpuri9177
    @laxmanpuri9177 2 ปีที่แล้ว +2

    Yo level ko idea bujhnako lagi matrai pani padhelekheko hunupareo ra Desh banaune ichha man bata nai hunupareo tabapo bujhxan ta varaute gafadi Mantri haru ....
    Afno asepase ,natedar,karrekarta posne party ma lafada garne ,gulami garne kam ma fursad hunu parena hami Janata yesta dumsiharulai Mantri banauxau 1 ltr petrol ra ani 1 thal masu vat ko lagi ani hamle dukha napaye kasle pauxa ...
    Mahabir sir salute tapaiko bichar lai samman ra Kadar garxu....
    Keep continue yak din aaunexa tapaiko Desh dubnabata bachaune sapana pura hunexa ...
    Jaye Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Jaye mahabir pun🙏🙏🙏🙏🙏

  • @pujamagar4278
    @pujamagar4278 2 ปีที่แล้ว +1

    हामी पाती र नेता हरु को लागि आन्दोलन गर्छौ । अब ती नेता हरु को लागि होइन । हो यस्ता बिद्दुवान हरु को लागि जागौ र चोर सरकार लाई जन चेतना दिएर महाबिर जस्ता हजारौ महाबिर हरु लाई जन्माउने कोसिस गरौ । हामी सबै सबै ले । चोर नेता र भर्स्त चारी गुन्दा हरु को लागि धेरै आवज हरु उथाएउ हामी ले । तर के पाएउत हामी ले आझ सम्म दु:ख पिर बेरोजगारी जस्ता धेरै दुख मात्र पाएका छौ । अब जागौ नेपाली दाजु भाइ दिदी बैनी हरु । अब पनि जागेननौ भने हामी ले जत्ती दुख यो सन्सार मा कुनै देस का मानिस हरु ले पाउने छैनन । जय महाबिर दादा र महाबिर जस्ता हजारौ लाखौ महाबिर हरु लाई ।

  • @gomagurung4614
    @gomagurung4614 2 ปีที่แล้ว +2

    Kati mitho reality kura garnu bhako ho🙏🙏🤔🤔 sachai nai kati mahan manche hun? Name anusar kai soch bhawan sab mileko mahan nai manche tapai 👏👏 love you sir❣❣ God gift nai ho tapai ta🤚🤚

  • @damodarsubedi5085
    @damodarsubedi5085 2 ปีที่แล้ว +2

    Salute to his determinations to do something in own country. But unfortunately,this illiterate government couldn't understand his objective for the nation.The Real hero of my motherland, huge respect and always support for your great thoughts an action 🙏🙏

  • @bhaktathapa5953
    @bhaktathapa5953 2 ปีที่แล้ว +2

    उहाँ जस्तो शालिन र सादगी मानिस सायद धर्तिले कम नै जन्मिएका छन्। उहाँ प्रति नेपाल र नेपालीले गर्व गर्नु पर्छ। अहिलेका नेताहरुले र नेपालीहरुले उहाँकाट सिक्नु पर्ने अनेक छन्। उहाँको सादगी जीवन जस्तै जिउन सके जीवन सार्थक हुन्छ

  • @namastejapan55
    @namastejapan55 2 ปีที่แล้ว +30

    he is really inspiring person

  • @jeevanrajchaulagain586
    @jeevanrajchaulagain586 2 ปีที่แล้ว +1

    महाबिरको महान सोचलाई हिर्दय देखि नमन

  • @federaldemocraticrepublico8177
    @federaldemocraticrepublico8177 2 ปีที่แล้ว +1

    Dr. Pun one off such person off Nepal . But nepalese people didn't notice to him even government also not support . If we help to Dr. Pun then our nepalese upcoming future is bright will be 100%. so support to him always everybody .

  • @RohitMagar
    @RohitMagar 2 ปีที่แล้ว +5

    Living Legend Dr.MB Pun always respect ✊✊

  • @bikashrai1368
    @bikashrai1368 2 ปีที่แล้ว +2

    डा.महावीर पुनको परिवारको इन्ट्रभ्यु हेर्न पाए हुन्थ्यो।

  • @puskarpokhrel123
    @puskarpokhrel123 2 ปีที่แล้ว +1

    महाबिर पुनका लागि आभार बाहेक निशब्द छु म

  • @juntarabudhamagar3886
    @juntarabudhamagar3886 2 ปีที่แล้ว +14

    Finally, you did great job! Respect to Bhusan Dahal.

    • @buddhishrees7751
      @buddhishrees7751 2 ปีที่แล้ว

      प्प्प्प्प्व्व्व्व्व

  • @pbgrg5106
    @pbgrg5106 2 ปีที่แล้ว +25

    It is very interesting interview,enjoyed it very much.Weldone.

  • @bharatpun7256
    @bharatpun7256 2 ปีที่แล้ว +1

    Mr. Mahabir sir jasto desh bhakta Nepal ma ATI jarurat. Mahabir pun jindabat

  • @sambdrshiropati6244
    @sambdrshiropati6244 2 ปีที่แล้ว +7

    Kati sundar ra swacxhha bichaar Mahabir Pun, Esta manchhe haru lai desh ko baagdor samahalna diye desh dui steps jati agaadi janthyo ki, ke garnu bhusiya harule sabai kabja gareko chha

  • @balkrishnarana5278
    @balkrishnarana5278 2 ปีที่แล้ว +1

    The most open hearted, humble, practical, knowledgeable, selfless person Mother Nepal has. A few more like him will uplift Nepal. He needs many helping hands. USA gave him an opportunity of education. A brute CDO jailed him. Despite such circumstances he is still striving. His success will be a blessing for Nepal. Wish him good luck.