नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा अग्रज गायक तथा सर्जक आदरणीय चन्द्र शर्मा र गायिका मन्जु बि क बिचको अत्यन्तै रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
बहुत सुन्दर प्रोग्राम ,❤ किनकी मलाई मन्जु वि.क. को भ्वाइस् बहुत मन पर्छ , मन्जु को गीत त मैले जत्ती भय नी सुन्छु | त्यहि माथी चन्द्र शर्मा जी को त के कुरा गर्नु 😂😂 सुपर 😅😅
चन्द्र v/s मन्जुको दोहोरी मन पराउने जति यता हाजिर गरौं पछिल्लो समय निकै उत्कृष्ट दोहोरी गाउने मन्जु जस्तो लाग्छ मलाई शुभकामना सम्पुर्ण कलाकार हरुमा उच्च सम्मान पनि❣️❣️❣️❣️❣️❣️💞💕💕💞💞💕💞❣️❣️
सम्पूर्ण लाई नमस्कार मेरो तर्फबाट नेपाली लोक दोहोरी मन पराउने दर्शक लाई आदरणीय अग्रज गायक चन्द्र शर्मा दाई मन्जु बिक दि सबैलाई सम्मान छ राम्रो छ सफलताको कामना
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली🇳🇵दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏👍️

😊😅😅 1:40 1:40
नमस्कार
आजको बसाइमा अग्रज गायक आदरणीय चन्द्र शर्मा र लोकप्रिय गायिका मन्जु बिक को धमाकेदार प्रस्तुती।
आज यो गीत सुनेरा कसम बहुत मजग लाग्यों मंजू रा शर्मा को बहुत बहुत धनयबाद।
आहा क्या राम्रो दोहोरी गित । भेट्रान भेट्रान गायक तथा गायिकाले उधुम मच्चाए । दुवैलाई हार्दिक हार्दिक वधाई तथा शुभकामना छ।
अतिनै रमाईलो भयो आज चाई धन्नेबाद सम्पुर्ण टिमलाई
बहुत सुन्दर प्रोग्राम ,❤ किनकी मलाई मन्जु वि.क. को भ्वाइस् बहुत मन पर्छ , मन्जु को गीत त मैले जत्ती भय नी सुन्छु | त्यहि माथी चन्द्र शर्मा जी को त के कुरा गर्नु 😂😂 सुपर 😅😅
Manju ek safalta ko full ho God bless you
चन्द्र v/s मन्जुको दोहोरी मन पराउने जति यता हाजिर गरौं पछिल्लो समय निकै उत्कृष्ट दोहोरी गाउने मन्जु जस्तो लाग्छ मलाई शुभकामना सम्पुर्ण कलाकार हरुमा उच्च सम्मान पनि❣️❣️❣️❣️❣️❣️💞💕💕💞💞💕💞❣️❣️
उत्कृष्ट स्वरका धनी दुबैलाई हार्दिक बधाई र सुभकामना छ सार्है रमाईलाे भयाे
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चन्द्र शर्मा दाईलाई चिन्ने मौका पाइयो, आजभोलि लोक दोहोरी निकै सबैको लोकप्रिय बन्दै गएको छ टिकटकले गर्दा। सम्मान छ चन्द्र दाई प्रति💕🙏🙏🙏🙏
सम्पूर्ण लाई नमस्कार मेरो तर्फबाट नेपाली लोक दोहोरी मन पराउने दर्शक लाई आदरणीय अग्रज गायक चन्द्र शर्मा दाई मन्जु बिक दि सबैलाई सम्मान छ राम्रो छ सफलताको कामना
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली🇳🇵दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏👍️
लाेकदाेहरि प्रतिस्ठान का पुर्ब अध्यक्ष सर्जक गायक चन्द्रशर्मा मन्जु बि. क. काे प्रस्तुतिलाइ धन्नेबाद
यकदम रमाइलो दोहोरी ,दुबैपक्षलाइ बधाई छ
धन्यवाद, यो दोहोरि पनि निक्कै रमाइलो भयो😅😊
अत्ति मन पर्यो दोहोरी 👌
अत्यन्तै मार्मिक छन शब्द हरु आहा !
नेपाली लोक संगित,फिल्म serial को माया
गरौ हेर्नेबानी बानी बसालौ । भारती होइन।।
धेरै रमाइलो दोहोरी सारै मजा आयो
Ha manju jee hajur ko sor Kati ramro ho ❤
औधी रमाइलो आजको दोहोरी ,,👌👌❤️❤️
दोहोरी गीत मन पराउने को को हुनु हुन्छ ?
Nikai ramailo ani utkrishta dohori🙏🇳🇵
अत्यन्त रमाइलो दोहरी ।
Dherai ramailo lagyo sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉
इनेपाल खबर म नछुटाई हेर्छु बलकुमार दाई 3:45
धेरै राम्रो लाइभ दोहोरी
जति हेरे पनी धित नमर्ने सारै राम्राे
Dherai ramailo lage so nice 👍👍👍🎉🎉🎉
नमस्कार 🙏 अग्रज गायक आदरणीय दाजु चन्द शर्मा र मेरो अवाज मा रहेको यो दोहोरी कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला है
Wow darai ramro dohori ❤❤❤❤
wow very nice xa dohori 👌👌👌👌💯🇳🇵❤️
सुन्दर Nice ❤
Supper song .chandra and manju .
Dubai jana dherai ramro !
Manju lokigk butefull 🎉🎉🎉🎉❤❤❤❤❤wishes is very good
Wow sweet song.
Nice Soon ❤❤❤❤🎉🎉🎉🎉
Mitho dohori i like very much ❤❤
nice dohori & josilo
Super dohori🎉🎉❤😢😅
Nice dhori
Niec
Sari ramro xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super best romantic interesting sweet song 🎉❤😂
Malai man parni gaika manju best of look
Both of bavaxara🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤wo
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice song 🎉🎉😢😢🎉
Nice ❤️ 👌🏻 ❤️ 👌🏻 ❤️ 👌🏻 ❤️
very nice
i like manju bk song
once more live look doori
ramro
गीत र गाएक उस्तै रहेछन्
❤❤❤❤
🙏🙏🙏💐💐♥️♥️♥️♥️🌺
part next
Ke garnu Chandra Sharma pani hero nai dekh chhu !
🎀♥️🎁
Aru ta testai ho Manjuko tyo kapal ko ful chahin chitikka dekhiye chha !
Vaka milena ho hait
💘❤️💗💕👄👄💕💗❤️💘
Manju hoina Chandra po paani paani bhaye jasto chha ! Manju looks sexy and beautiful !
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤