नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा गायक सागर बि सी र रिता रावत बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
नमस्कार म सागर बि सि इनेपाल रोधिघरको आगनिमा आज प्यारि सबैले माया गर्नी कलाकार रिता रावत सङ्ग गाएको यो दोहोरी आएको छ सल्लाह सुझाव दिनुहोला गीत सङ्गीतलाइ माया गर्नु होला
धन्यवाद इ नेपाल रोधी घर लाई, #रिता रावत को दोहोरी सुन्ने अबसर दिनुभएको मा,, यक्दमै उत्कृष्ट लाग्यो दोहोरी,रिता को स्वर र सागर को शब्द ले दोहोरी सक्किएको थाहा नै भएन, अब अर्को भाग हप्ता सुमन र रिता लाई गाउने अबसर मिलाउनु होला🙏
नमस्कार सम्पुर्ण नेपाली संगित प्रेमि जन-मन आमा बुबा दाजु भाई दिदि बहिनी प्रवाश मा रहनुहुने सम्पुर्ण हरुमा म हजुरहरु कै चेली रिता रावत को मीठो माया अनि सम्झना❤धेरै पछि दोहोरि गाएकी छु।स्वास्थ्ये मा समस्या को कारण माया नमार्नु है।अब गितहरु लिएर निरन्तर आउनेछु।❤️🙏🇳🇵
कोइली को भन्दा सुरिलो स्वर भएको रिता नानू र शब्द्को खानी सागर बिच को अति नै रमाइलो पिरतीले ओतप्रोत भएको दोहोरी , हामी सबै भाग दुई को प्रतीक्षा मा छौ , दुबैजना लाई सफलताको शुभकामना !
Lamo samay paxi po dekhinu bhayo tw baini Rita Rawat ji aaja hjr ko tyo surilo rw samdhur shwore sunna paunda Khushi lagey Sager bc & Rita baini lai samman sathai team lai namaskar 🎤🎤🎵🎵🌹🌹❤️❤️🙏🙏
Dherai dinma rita bunuko git sunna paiyo sadhai sunna paiyos pargatiko subhakamana sagar dai ta vannai parena name nai kafi xa sabai team lai samman xa🙏
Bababal majja aayo Sagar ko sato khane Rita sis anyawyes safaltako suvakamana Sagar ko ta live dohori khoji khoji herchhu Tara AAJA Rita baini sangako ati majja ;agyo lu aba Mani sute varkhar duty saker aako thiy yo geetle must nidra lagne vayo
mind blowing mero sis ko omg katti mitho awaj rita❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा गायक सागर बि सी र रिता रावत बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
भाग 2पनि ल्याउन पर्यो
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅
@@DeepaKunwar-jh6iul
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
धेरै पछि रिता बुनुको गित सुन्न पाइयो खुसी को सिमै रहएन्👌👌👌👌👌धेरै धेरै माया अनि शुभकामना 💞💞💞💞💞🙏🙏🙏🙏
नमस्कार म सागर बि सि इनेपाल रोधिघरको आगनिमा आज प्यारि सबैले माया गर्नी कलाकार रिता रावत सङ्ग गाएको यो दोहोरी आएको छ सल्लाह सुझाव दिनुहोला गीत सङ्गीतलाइ माया गर्नु होला
एक्दमै उत्कृष्ट लाग्यो भाग 2 पनि ल्याउनु पर्यो🙏
Sarai mitho laya sabda
रिता को शब्द र स्वर धेरै मन पर्छ अर्को भागमा पनि रिता कै दोहोरी सुन्न पाइयोस ।❤️🇳🇵🙏
धन्नेबाद यो जोडी को उज्जल भबिस्यको कामना गर्दछु।दुबै जनामा जादुमय स्वर र टुक्का को अनुभुत भयो।जय जय होस दुबैको !!!
रिता बैनी अगाडी जानु पर्ने हो यति मिठो आवाज अनि शब्द चैइन पनि उतिकै राम्रो छ...सबै ले साथ दिनु होला
वाउ रिता र सागरको प्रस्तुति दामी❤❤
गित रमाइलो छ शुभकामना गायक सागर बिसि अनि गायिका रि ता रावल❤❤❤❤❤😮😮
#रिता रावत को फ्यान को को हुनुहुन्छ।म त #रिता को स्वर र #सागर को शब्द को यक्दमै ठूलो फ्यान हो।।।
नमस्कार आज धेरै पछि रीता रावत र सागर बिसिको उत्कृष्ट दोहोरी हेरेर मनोरंजन लिनु होला।
Super xa vai
Aba sabin ra rita ko pane
अर्कोभागपनी चाडैं ल्याउनु होला।रितको र सागरको जोडि उत्कट छ।रिताको यस्तो प्रतिभा हुदापनी किन पछ्डी परेको होला?
सागर बिसि को गायकि पन मलाई एकदम मन पर्छ !
सारै मीठो दोहोरी छ भाग 2 पनि ल्याउनुपर्यो
आहा कति राम्रो दोहोरि सदै यसतै यसतै दोहोरि लिएर आउनु होला हामि हुजुरको साथसपोट मा छै
धेरै राम्रो छ मलाई मन पर्ने गायक गायिका अब भाग 2पनील्याउनपर्यो
सागर सर को टाउको देखेर मात्र Entry मारियो ..
सागर सर को दोहोरी सुन्नुमा छुट्टै मज्जा छ।
🤟🤟
सागर राजा किंग र रित बैनी पनि बबाल❤❤
शब्द शब्द का किङ्ग सागर दाजु का लाईभ दोहिरी खोजी खोजी हेर्ने मै मात्रै हो कि अरु पनि हुन हुन भने एता
plz nex time again both kada takkar maja aayo love both❤❤❤
Sagar sir ko dohori naheri nindra pani lagdaina aja voli ❤❤❤❤❤
धन्यवाद इ नेपाल रोधी घर लाई, #रिता रावत को दोहोरी सुन्ने अबसर दिनुभएको मा,, यक्दमै उत्कृष्ट लाग्यो दोहोरी,रिता को स्वर र सागर को शब्द ले दोहोरी सक्किएको थाहा नै भएन, अब अर्को भाग हप्ता सुमन र रिता लाई गाउने अबसर मिलाउनु होला🙏
म त रिता को फेयान हो है👌👌👌
अत्यन्तै आकर्षक छन शब्द हरु
आहा कति मार्मिक शब्द हरु जति सुन्यो उति सुनम सुनम हुने बधाई छ सम्पुर्नमा❤❤❤❤❤❤❤❤❤
जता सागर उतै गित सुन्ने जागर दामी छ भाइ दुबै जना को उतिकै राम्रो प्रस्तुती छ❤❤❤❤❤
रिता को दोहोरी धेरै पछि हेर्न पायो खुसि लायो
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
❤ATI Ramro prastuti garnu vayakoma ❤enepal rodi gharko niyamit srotta hnu ❤
नमस्कार सम्पुर्ण नेपाली संगित प्रेमि जन-मन आमा बुबा दाजु भाई दिदि बहिनी प्रवाश मा रहनुहुने सम्पुर्ण हरुमा म हजुरहरु कै चेली रिता रावत को मीठो माया अनि सम्झना❤धेरै पछि दोहोरि गाएकी छु।स्वास्थ्ये मा समस्या को कारण माया नमार्नु है।अब गितहरु लिएर निरन्तर आउनेछु।❤️🙏🇳🇵
Best of luck ❤❤❤❤
Derai ramrox badaixnani👏
Reetko Shabdako Prahatko ta Kurai Nagarau Ati Mitho Man Parne Musi Mero ❤
इ दुई भाइ बहिनिको गित मलाइ सारै मन पर्छ बधाई छ❤❤❤❤
Best wishes my dream girl ❤❤❤❤
रिता राउटको स्वरनै लोभ्लाक्दो छ सबैतिमलाई शुभकाम्ना छहै
कोइली को भन्दा सुरिलो स्वर भएको रिता नानू र शब्द्को खानी सागर बिच को अति नै रमाइलो पिरतीले ओतप्रोत भएको दोहोरी ,
हामी सबै भाग दुई को प्रतीक्षा मा छौ ,
दुबैजना लाई सफलताको शुभकामना !
Lamo samay paxi po dekhinu bhayo tw baini Rita Rawat ji aaja hjr ko tyo surilo rw samdhur shwore sunna paunda Khushi lagey Sager bc & Rita baini lai samman sathai team lai namaskar 🎤🎤🎵🎵🌹🌹❤️❤️🙏🙏
सारै रमाईलो भयो ❤❤❤
मीठो दोहोरी गाउने गायक, गायिकालाई धन्यबाद सहित यस्तै हजारौ दोहोरीका लागि शुभकामना छ
रिता बहिनी खारिदै आयकी छ्न । उज्ज्वल भबिश्यको शुभकामना रितु मायालाइ ❤
सागर भाइ को गित अति मन प्रछ बधाइ छ दुबै जनालाइ🎤🎤🎤🎤💘💘🙏🙏🙏
❤jati sunyo sunu sunu gagne Sagar Vai & suman Vai ko git Aati Ramro xa ❤ you Sagar Vai /rawat nani & enepal rodi gharko ❤
बब्बाल xa दोहोरी भाई सागर एण्ड बहिनी रिता शुभकामन छ है best of luck
भाग 2❤चाहियो❤सागर जि
❤❤❤❤❤ अाहा असाध्यै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
रिता रावत र सागर लाई प्रगतिको कामना
उत्कृष्ट दाेहाेरि ,रिता लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🌹🌹
Hahahaha, Salute Xa Nanu ❤️ Utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
सारहै मिथो र😮 रमाइलो गित गाउनुभयो दुबै टिम लायि धेरै धेरै धन्यवाद
Aaha ramailo xa Dohori sagar bro and rita sis👌👌♥️♥️ hahahhaaaaha hhahahhhhahhah👍️🙏🇳🇵
ल आज पनि आयो दोहोरी हेर्न
रीता बैनी love you alot सुभ कामना my fovrite❤
धेरैपछी रिता जि को दोहोरी सुन्न पाइयो,अब निरन्तर गाइरहनु रिता जि यक्दमै मन पर्छ तपाईंको दोहोरि
रिताकाे पहले भन्दा अहिले काे दाेहरि् दामि छ यस्तै गाएर अगाडि बढनु दाङ भने पछि माया लाग्छ अाफु पनि दाङ कि भए र हाे कि ❤❤❤❤❤❤❤❤❤😂😂
Mitho dohori Sagar daju and rita bahini❤❤❤🙏🙏
Sagar sir ko geet ta suni rakham jasto lagxa sagar sir ko sor tukka kati mitho lagaxa ❤❤❤❤❤
यस्तै घम्साघम्सी प्रत्यक्ष दोहोरि सुन्न हेर्न पाइयोस,सम्पुर्णमा बधाई तथा शुभकामना ❤❤❤❤
दाेहिरि धेरै राम्राे छ है ❤❤❤❤❤
Kata haraki thiyeu bunu sarai ramailo dohori feri arko vag pani herna man lagyo
रिता बहिनिकाे अवज धेरै समय पछि सुन्न पइयाे अति भबुक शब्द
Dherai dinma rita bunuko git sunna paiyo sadhai sunna paiyos pargatiko subhakamana sagar dai ta vannai parena name nai kafi xa sabai team lai samman xa🙏
Sarai ramailo lago hai 2 janakai❤❤❤
गित धेरै राम्रो छ ❤धेरै धेरै शुभकामना गायक अनि गायिका लाइ❤❤❤
Finally rita rawat ko dohori aayo khushi layo waiting ma thiye my favourite singer aajata khushiko sima nai xaina dherai maya dangali luri❤❤❤🎉🎉🎉
सुन्दै जादा हासेर मोरे म्😀😀😀😀😀😀
धेरै राम्रो बधाई छ ❤❤❤❤❤
Aaha ksti ramailo dohori majja aayo
Nice song sagar bhai ani rita baini best singer pragati ko subhakamna all team lai sammansahit maya❤❤❤❤❤🎉🎉🎉🎉🎉
Rita bainiko dohori lamo samay paxi sunna paiyo tara ekdamai dami lagyo dohori champion ko yad aayo
Aaha kati mitho dohori
Ahha kati mitho live dohori
Dubai jana ko prastuti ramro x so nice🥰🥰
Very nice video Sir 👍👏
उत्कृष्ट
रिता बैनी लाई सफलता को शुभकामना
रिता लाइत धेरैमा देख्न पाइयो कहा गयकि थिउ
Aaha kati mitho tukka sahrai ramailo geet
जता सागर उतै रमाइलो ❤❤
Bahini rita....parfect...❤❤
suparhit git chha hai
❤❤❤Sagar bro dami 🎉🎉🎉
Sagar vai always best ❤️❤️
Sagarji❤❤❤❤❤
Wow Damii xa in
sarai Ramro lagyo
Nice song
Aha kati ramailo ❤
nice ❤❤
Sagar daiko fan ❤❤❤
बहिनी सानि भयनि शब्द लय राम्रो छ
💘❤️💗💕👄👄आहा क्या दामी कति मिठो सानी लुरि सागर सर सम्मन छ सम्पूर्ण मा नमस्कार सुइकारिदिनु होला👄👄💕💗❤️💘
Rita dhekda ta kati khusi lagx shwor pani ramro x ani sabda
Sagar king
Bababal majja aayo Sagar ko sato khane Rita sis anyawyes safaltako suvakamana Sagar ko ta live dohori khoji khoji herchhu Tara AAJA Rita baini sangako ati majja ;agyo lu aba Mani sute varkhar duty saker aako thiy yo geetle must nidra lagne vayo
Sagar is 👑 king
Nice song ❤️❤️❤️❤️❤️
आहा क्या जोडको तोड !
रिता सागर❤ ❤❤
Dherai man parne gayika rita bahini
Nice dhori
सागर❤❤
ʀɪᴛᴀ ꜱᴀɢᴀʀ ❤❤❤❤
Ramro X hjr Rita siss lai suman pariyar sita ni gauna lagaununa yastai yastai ramro vakam please hje🎉❤❤❤❤❤❤❤
wow.(आधा सिन्दुर) भाग -4 नेपाली सिरियल आयेको छ है हेर्नू होला ।कृपया।(Deriya films)
wow wow x la
Hero sagar king❤❤❤❤
mind blowing mero sis ko omg katti mitho awaj rita❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️