राजु परियारलाई रुनु न हास्नु बनाईन आशा बि.सी ले, उधुम रमाईलो दोहोरी | Raju Vs Asha Live Dohori 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 32

  • @naurangisansar
    @naurangisansar  5 ชั่วโมงที่ผ่านมา +14

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 2 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मिठो रमाइलो उत्कृष्ट प्रस्तुती 👏👍 अहिलेको बहुचर्चित लोकप्रिय गित रैंयाँ चादिको लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु दाइले लाइभ मा गाइदिदा बास्तबमै सुनमा सुगन्ध थपिएको छ र लोकप्रिय गायिका आशा जि को मिठो स्वर साथ दमदार भिडन्त कडा सब्द प्रहार र सम्पुर्ण बाजा म्युजिक टिमको काम मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु सम्पुर्ण टिम प्रति मनैदेखि मनपर्यो 🙏👍👏❤️

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 3 ชั่วโมงที่ผ่านมา +2

    लोक दोहोरीको शिखर पुरुष राजु परियार दाई।

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 ชั่วโมงที่ผ่านมา +2

    आहा कति सुन्दर अनि रमणिय अती नै उत्कृष्ट शब्द सिर्जना मा गाएको गीत उच्च सफलता को शुभकामना सबै टीमलाई

  • @Bulbulenepal
    @Bulbulenepal 2 ชั่วโมงที่ผ่านมา

    कति हसाउन सक्नुभएको शब्द शब्दमा दम छ सारै आनन्द आयो ।

  • @BulbuleMedia
    @BulbuleMedia 3 ชั่วโมงที่ผ่านมา +2

    आहा सारै रमाईलो दोहोरी ।

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 3 ชั่วโมงที่ผ่านมา +2

    Swor samrat raju pariyar

  • @fzre5di300
    @fzre5di300 3 ชั่วโมงที่ผ่านมา +1

    आहा क्या मिठो ❤❤❤❤❤

  • @KamalBCOfficial
    @KamalBCOfficial 3 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मीठो दोहोरी ❤❤

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 3 ชั่วโมงที่ผ่านมา +2

    King 👑 raju pariyar ❤

  • @Khumolibirahi
    @Khumolibirahi 2 ชั่วโมงที่ผ่านมา

    Aahaa raju pariyar dai ra asha diko sarai mitho dohori 🎉🎉

  • @belkumarisunar690
    @belkumarisunar690 3 ชั่วโมงที่ผ่านมา +1

    आज बल्ल सुने राजु दाई लाई तरुनी हरूले हेपेर दोहोरी गाएको 😅😅😅

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 3 ชั่วโมงที่ผ่านมา +2

    No can touch the level of raju pariyar in lok dohori

  • @rajbhakta2655
    @rajbhakta2655 ชั่วโมงที่ผ่านมา

    अन्तै केटो रोज्याछ रोज्न त कन्य केटो खोज्याछ खोज्नत रैयां चांदिको ।

  • @padamlwagoon43
    @padamlwagoon43 3 ชั่วโมงที่ผ่านมา +4

    आजको दोहोरी निकै रमाईलो छ है सबैले हेरेर प्रतिक्रिया दिनुहोला।।

  • @dhurbaadhikari6431
    @dhurbaadhikari6431 9 นาทีที่ผ่านมา

    आज राजु ले हारेको जस्तो लागो

  • @GangaSapkota-h5s
    @GangaSapkota-h5s 4 ชั่วโมงที่ผ่านมา +1

    सारै मन पराे

  • @balaramkhadka-h1c
    @balaramkhadka-h1c 3 ชั่วโมงที่ผ่านมา +1

    दामि लागाे लाेकदाेरि❤❤

  • @yamgurung5738
    @yamgurung5738 27 นาทีที่ผ่านมา +1

    🌹🥀♥️🌷 Lovely songs

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ชั่วโมงที่ผ่านมา +1

    Damdar meetho ramailo hasilo rasilo swadilo dami prastuti 🎵 🎶

  • @singgurung7206
    @singgurung7206 ชั่วโมงที่ผ่านมา +1

    Nice song hat’s up both singers ❤❤❤❤

  • @dipendrasharma1073
    @dipendrasharma1073 4 ชั่วโมงที่ผ่านมา +1

    Wow....

  • @dhankumarsaud4119
    @dhankumarsaud4119 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤🎉🎉🎉🎉supper see upper dohari song wow

  • @bhimbc7152
    @bhimbc7152 7 นาทีที่ผ่านมา

    wow👌👌👌👌💐💐💐💐💐

  • @simranbaral5586
    @simranbaral5586 4 ชั่วโมงที่ผ่านมา +1

    Wow dami safalata ko shu va kamana

  • @sarswatibk847
    @sarswatibk847 2 ชั่วโมงที่ผ่านมา

    आहा !!

  • @SabinaBk-u7q
    @SabinaBk-u7q 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @DamarBudhu
    @DamarBudhu ชั่วโมงที่ผ่านมา

    Aahaa

  • @ShantoshThapa-yl2ce
    @ShantoshThapa-yl2ce 3 ชั่วโมงที่ผ่านมา

    ❤❤❤👌🏿👌🏿👌🏿👌🏿👌🏿❤️❤️❤️

  • @rajbhakta2655
    @rajbhakta2655 ชั่วโมงที่ผ่านมา

    अन्तै केटो रोज्याछ रोज्न त कन्य केटो खोज्याछ खोज्नत रैयां चांदिको ।