नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
नम्स्ते नमस्कार म कोसि 1 नम्बर प्रदेश हलेसी तुवचुङ नगर पालिका 10 अर्खोउले बाट श्रीजना लोहोनी हो धेरै राम्रो छ मलाइनी धेरेइ मन परो आगमिक दिन र आउदो बसाइमा पनि अझै राम्रो होस मीठो माया छ हजुर हरु लाई मेरो तरफ बाट सुभकामना congrechulesan dhanyabat नमस्कार
पाल्पालि मगर समाजले सङ्गित लाइ मात्र नभइ दिन दु:खि लाइ पनि सहयोग गर्दै आयको छ सबै नेपालि दाजु भाइ दिदी बहिनिले आफुले सकेको सल्लाह शुझाब र सहयोग गर्नु भयको छ धेरै धेरै धन्यबाद गर्दछु सबै जनाले लाइक सियर र सस्क्राइप गर्नु नभुल्नु होला है यो हामि सबैले माथि उठाउने दाइत्व हो र पाल्पालि मगर समाज पाल्पालिको मात्र होइन हामि सम्पुर्ण नेपालि दाजु भाइ दिदी बहिनि को हो
❤❤ मन्जु ज्यू को ठाडो भाका अतेन्त मन पर्थ्यो आज यसरी रेलै सलल दोहोरीमा प्रतुती दिँदा एकदम रमाइलो भाको छ नवराज ज्यू मन्जु ज्यू सम्मान छ ❤❤पाल्पाली मगर समाज सम्पूर्ण टीम लाई शुभकामना🎉🎉🎉🎉
सम्पूर्ण पाल्पाली मगर समाज को होल टिम र कलाकार ज्यु लाई सफलताको शुभकामना यस्तै प्रगती सधै देख्न पाइयोस सबैले माया गरिदिनु होला नभ प्रतिभा लाई हौसला प्रदान गरिदिनु होला म उर्मिला खत्री पाल्पाली ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aaha katti ramro lok geet badhai xa sabai li ma kishan Sunar Jalandhar Punjab dekhi heri rako xu salute sabai li ❤️❤️❤️❤️❤️ sathai 2081Naya saal Ko suv kamana xa❤❤
नमस्ते नमस्कार सम्पुण सर मीस जीउ हरु मा म अमीत को तर्फ बाट नीकै मीठो अनि रमाईलो दोहोरी गीत सुन्ना पाईयो पाल्पाली मगर समज परीबार साथै आद्णीया गायेक नवाराज काफ्ले अनि आदणीया गाईका मन्जु बीक जीउ लाई सफल्ताको शुभकाना ❤❤❤🎉🎉
आहा कति राम्रो गित कुनै पनि भिडियो कलाकार को योग्यता हेरेर खोलिन्छ मन्जु जी र भाले भाइ दुबै जना अनुसासित र उत्कृष्ट कलाकार हुनुहुन्छ आसा गरे भन्दा बढी रमाइलो लाग्यो हजुर सबैलाई ( पोखरा 18 बाट मीठो सम्झना )
धेरै धेरै धन्नेबादका सब्द बेक्त गर्न चाहान्छु। यो मिठो गित गा हुनुहुने दुबै कलाकार हरु र पालपालि सिङ्गो टिमलाइ म बर्सा मगरको तर्फबाट। रुकुम घर भइ अहिले इन्डिया देखि हजजर
आहा कति मिठो प्रस्तुति सुन्न पनि मज्जा आयो। सम्पूर्ण टीम प्रति लगात गायक गायिका ज्यु प्रति हार्दिक सम्मान ब्याक्त गर्दछु। र आगामी दिन हरु मा सांगीतिक सफल यात्रा को कामना गर्दछु। धन्यवाद 🙏 म B. B. Mgr from Dang dekhi.
नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
U
Yodorihokijiutihokmetgrnuhaolaoke
Yekphera roela vaka ma hai
🎉🎉🎉🎉🎉
Good job all members of the team!!
Thanks Palpali Magar Society for this amazing moment!!!
आहा कति रमाइलो नाच्चु नाच्चु मन लाग्यो अति मिठो गित भाले लाई चैत लाग्यो रे हावा ले उडाउने डर भयो रे बिचरा साह्रै रमाइलो लाग्यो
Miss 😂
म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
मोटी केटी यो मनले जिस्किन्छ, बरू लादी दाई निस्केनी निस्किन्छ । गजब छ भाले ।
😂😂😂
करोडौं को मन मुटुमा❤️बस्न सक्ने हजुरको कला प्रति हृदय देखिनै नमन गर्दै हिमालको हिउँ चुलिए जसरि सफलता चुलिदै जावस् शुभकामना । 🇳🇵🇳🇵
आहा कति मीठो आवाज दुबै गायक गायिका ज्यु लगायत सम्पूर्ण पाल्पालि मगर समाज शह मस्त परिवार 💋💋🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सधै भरी यसरी सुन्न पाऊ धेरै धेरै बधाई धेरैलाई पाल्पाली मगर समाज को होल ईउनट लाई मेरो तर्फबाट सुभकामना दिपक परियार
नम्स्ते नमस्कार म कोसि 1 नम्बर प्रदेश हलेसी तुवचुङ नगर पालिका 10 अर्खोउले बाट श्रीजना लोहोनी हो धेरै राम्रो छ मलाइनी धेरेइ मन परो आगमिक दिन र आउदो बसाइमा पनि अझै राम्रो होस मीठो माया छ हजुर हरु लाई मेरो तरफ बाट सुभकामना congrechulesan dhanyabat नमस्कार
पाल्पालि मगर समाजले सङ्गित लाइ मात्र नभइ दिन दु:खि लाइ पनि सहयोग गर्दै आयको छ सबै नेपालि दाजु भाइ दिदी बहिनिले आफुले सकेको सल्लाह शुझाब र सहयोग गर्नु भयको छ धेरै धेरै धन्यबाद गर्दछु सबै जनाले लाइक सियर र सस्क्राइप गर्नु नभुल्नु होला है यो हामि सबैले माथि उठाउने दाइत्व हो र पाल्पालि मगर समाज पाल्पालिको मात्र होइन हामि सम्पुर्ण नेपालि दाजु भाइ दिदी बहिनि को हो
कहिले रुवाउने कहिले यसरी हसाउने है सुख दुख सबैको साथी हो जय लोक दोहोरी बधाई छ सबैलाई ❤❤❤❤❤❤
आहा सारै रमाईलो शब्द दुबै जना लाई बदाई छ🙏🙏🙏
सबै दोहोरी सुंदा यो चाही धेरै रामाइलो लाग्यो धन्यवाद
❤❤ मन्जु ज्यू को ठाडो भाका अतेन्त मन पर्थ्यो आज यसरी रेलै सलल दोहोरीमा प्रतुती दिँदा एकदम रमाइलो भाको छ नवराज ज्यू मन्जु ज्यू सम्मान छ ❤❤पाल्पाली मगर समाज सम्पूर्ण टीम लाई शुभकामना🎉🎉🎉🎉
Sarai ramro git gaunu vayo kalakar haru lai dhannebad
अतीनै उत्कृष्ट लाग्याे दुवै जनाकाे टुक्काहरु
शुभकामना अझै पर्गतीकाे लागि
पाेखराबाट
सम्पूर्ण पाल्पाली मगर समाज को होल टिम र कलाकार ज्यु लाई सफलताको शुभकामना यस्तै प्रगती सधै देख्न पाइयोस सबैले माया गरिदिनु होला नभ प्रतिभा लाई हौसला प्रदान गरिदिनु होला म उर्मिला खत्री पाल्पाली ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
रोज्न लाइ त धेरै लाई रोज्दैछ रेनुका लाई दाई लैजान खोज्दैछ रेलै सलल ।
मन्जु बिकको हरेक दोहोरी अत्यन्तै मन पर्छ। शब्द चयन अनि स्वर सबै धेरै राम्रो छ।
Aaha katti ramro lok geet badhai xa sabai li ma kishan Sunar Jalandhar Punjab dekhi heri rako xu salute sabai li ❤️❤️❤️❤️❤️ sathai 2081Naya saal Ko suv kamana xa❤❤
दामी दामी 🎉❤ लुरे भाले पोथी छ हो मोटी सम्झी सम्झी दाई हास्नी हो म कती रेलै सरर
Keep it up and good luck for the lovely singer and hole entire team of palpali magar Samaj.
रोल्पाली मगर केटोले पाल्पाली मगर समाजको युटयुव च्यानलमा नया दर्शकको दर्जामा सहभागी हुन पाएको छु। 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤ नमस्ते सबै कलाकार हरुलाई
❤❤🎉उत्कृष्ट रमाइलो दोहोरी प्रस्तुतिमा उच्च सम्मान छ !🎉❤❤
यता आउनुहै पाल्पा मा मिठो गित सुन्न ❤❤❤
Ramailo dohori prastut gareko Ma kanung plp samaj Lai dherai dhannebad.......
🙏🙏🙏स्वगत छ है सबैजान लोक प्रेमी मन हरुलाई हाम्रो च्यनालमा
आहा कति रमाई लो हो यता धादिङ्गे भाले को शब्द नै काडा😂😂😂😂
सारै रमाइलो दोहोरी आहा ❤शुभकामना
नमस्ते नमस्कार सम्पुण सर मीस जीउ हरु मा म अमीत को तर्फ बाट
नीकै मीठो अनि रमाईलो दोहोरी गीत सुन्ना पाईयो पाल्पाली मगर समज परीबार साथै आद्णीया गायेक नवाराज काफ्ले अनि आदणीया गाईका मन्जु बीक जीउ लाई सफल्ताको शुभकाना ❤❤❤🎉🎉
दोहरि साह्रै रमाइलो लाग्यो
अबको एक भागमा हिमाल सेतै छ भन्ने भाका सुन्ने रहर छ
यस्तै यस्तै रमाइलो गीतहरू दिँदै गर्नुहोला। धन्यवाद 🇳🇵🪔
सारै रमाईलो दोहोरी शुभकामना❤❤❤❤❤❤
दुबै जानालाई अगीम सुभकामना
🙏🙏अती रमाइलो दोहोरी भालेको सप्दाले 😂😂 हासेर मनुरम्जन लियो फेरिनि यस्तै यस्तै लिएर आनु होला 👏👏👌
भालेले हसायर मार्यो ❤❤😊
धेरै धन्यवाद साथै आग्रिम सफलता को सुभाकामना छ🙏🙏
मादले दाईको मांदल सही लागेयो... धन्यवाद दाद
साह्रै रमाईलो लागो आजको दोहोरि❤❤❤❤❤❤
सबैटिम लाई सम्मानछ ।👍️👍️👍️
Baine manju strong word Ramro 6
मैले अमेरिकाबाट हेरें,राम्रो लाग्यो दुबैको प्रस्तुति ।शब्द चयन राम्रो छ।भाले त भाले नै हो गायनमा पनि।नवराज भाइ अघि बढ्नुस।
Congratulations❤❤❤Palpali Magar Samaj Paribar Lai m palpa Bat
Wow dami dami nikai sunirahu jasto super super super
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hai hjr 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
धेरै राम्रो सारै मनपर्यो
बधाई तथा शुभ कामना छ
पहिला राम्रो थियोे अहिले के को नाग नाग मात्रै आउछ😂
आहा कति राम्रो गित
कुनै पनि भिडियो कलाकार को योग्यता हेरेर खोलिन्छ मन्जु जी र भाले भाइ दुबै जना अनुसासित र उत्कृष्ट कलाकार हुनुहुन्छ आसा गरे भन्दा बढी रमाइलो लाग्यो हजुर सबैलाई ( पोखरा 18 बाट मीठो सम्झना )
Jhorle sabai paapali magar samaj team laai respect both singers ❤❤❤❤❤
यसैला लियर जानू भाले दाइ टराई हानेर आउनु त❤❤😂😂
मलाई नि मन पर्ने कलाकार।
छादा धोरी नै हो यो पनि ।
भाले भनेको भाले नै हो
Damii lagyo video nice video song 😂😂❤❤
भाले हो!! Funny comedic भाले.
अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति 😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤
धेरै धेरै धन्नेबादका सब्द बेक्त गर्न चाहान्छु। यो मिठो गित गा हुनुहुने दुबै कलाकार हरु र पालपालि सिङ्गो टिमलाइ म बर्सा मगरको तर्फबाट। रुकुम घर भइ अहिले इन्डिया देखि हजजर
❤ yeti ramra Ra hansila kala kar Ahile samma vetiyaka thiyana❤samman ❤🎉xa feri pani sunaune garnu parxa hai ❤
कडा कडा छ है टुक्का
धेरै रमाइलो दोहोरी
तर यो दाइ खासै सुहाएन
दामि रहेछ,
भाले लाई अब मोटो केटीले चेपेरै मार्ने भयो😊😊😊
Wow super geet metho sor sister ko
Safaltako suvkamana sabai sabai lai❤❤
namaste ma Santos bisokarma Majjja aayo suner Malai ni atiii manlagxa kunai madhyam r kasaiko sath seaport paya vane desako urja Mani bannethiya
हुन सकछ 🙏🙏😍
रुखमा लारो जेल्ले झै जेल्लिन्छ मोटी केटी न खोज पेल्लिन्छौ 😅😅😅😅
दामि,छ
असाध्यै रमाइलो दोहोरी तर गीत को वास्तविक सर्जक को चाहिँ नाम लिन कन्जुस्याइँ गर्न हुदैन।
Sarae ramaelo dohori best of luck sampurna ma 😂😂
Sarai ramro kamedi git 😂😂😂😂
नमस्ते नमस्कार सम्पूर्ण सार मिस ज्यू हरुमा 🙏🙏🙏
आहा कति मिठो प्रस्तुति सुन्न पनि मज्जा आयो। सम्पूर्ण टीम प्रति लगात गायक गायिका ज्यु प्रति हार्दिक सम्मान ब्याक्त गर्दछु। र आगामी दिन हरु मा सांगीतिक सफल यात्रा को कामना गर्दछु। धन्यवाद 🙏
म B. B. Mgr from Dang dekhi.
Babal6 🤟🤟 dhohari
Aakha kari ramro dhaohori
त्यही नपाएर सुकेको भाले 😂😂😂😂
Manju bahini bahu ptatibha ki dhani hun
Wow damee xa tukka haru valeko👌👌👌👌👌
बधाई तथा शुभकामना
Jodi milema hai
अलि भन्ने मिल्दैन थियो
Wow ❤❤❤ Dami
❤wow so beautyful song ❤❤
Oooo very good dohori
Ramaelo dhori
So nice dihori
Thanks to both district.
Very good lovely song ❣️❣️❣️
कडा दोहोरी ❤❤❤
अति नै रमाइलो आहा😂😂😂
Manju and nabraj
Nice दोहोरी
Wow ❤❤❤❤❤dami
Very nice song and voice
❤❤❤❤❤❤❤❤❤❤
ramro6❤
Very good