नेपाली लोक तथा दोहोरि गित सङितको जगतमा हजुर जस्तो लोक स्वर सम्राट बरिस्ठ गायकको जन्म हुनु नै नेपाली लोकगित सङितको आजको यो उचाइ हो!!नेपाली लोक गित सङित जगतका सरस्वती पुत्र लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्युप्रती यो शिर झुकाएर ढोग गरे।🙏गित आफैंमा मार्मिक अनि उत्कृष्ट रहेको छ त्यसैमाथी धेरै लामो समयको अन्तराल पछि सुन्न पाउँदा खुशी लाग्यो।।।हार्दिक बधाई तथा शुभकामना ।।🙏🎉❤️
आहा निकै लामो समयपछि दाजु हजुरको अफिसियल च्यानल मा हजुरको साथमा शिला दिदी माधु जि बालिका बहिनी र मिठो मनपर्ने भाका मिर्मिरेको घाँम निकै उत्कृष्ट प्रस्तुती आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती चाहन्छौ मनैदेखि सलाम उच्च सम्मान र सफलताको शुभकामना छ दाजु हजुर 🙏👍👏❤️
आदरणीय लोक स्वर सम्राट लोक बादसाह राजु दाइ हार्दिक नमस्कार आराम छु आराम को कामना गर्दछु राजु दाइ तपाई जस्तो महान बिचार भएको ब्यत्तित्व ले अब बिष्नु माझी लाई नि लाईभ दोहोरी मा ल्याउनु पर्यो हजुर सग सगै गाएको हेर्ने सुन्ने बिचार छ पिलिज यति त गर्नुस
Sarba phatham Raju dailai namaskar ra shila didilaine namaskar ra madhu didilai ne dharai dharai suvakamana ramro lagxa hjr hararuko dohori ma tapai haru ko big fan hoo❤❤🎉
Ati vayasi khati hunxa yo duiko para thika chhain git git ho tar sadhai sutai kisimko git ho tar yi duiko herai bolai nai Sanka gare khalako chha shreemati vagawan vandai Garda kundin rachhesa banna baddhe hune ho r ghatipaso launiparne ho

मन्जु बिक जी सगको ठाडी भाका हेर्न नपाएको धेरै भयो राजु दाइ लौन हामीलाई न्याय गर्नुस कम्तिमा १५ दिनमा एउटा त पस्की दिनुस
सहि भन्नु भो आज भोलि मन्जु सङ्ग ठाडो भाका किन आउदैन? दोहोरी पनि आको छैन अर्को भागमा मन्जु बि क सङ्ग सकेसम्म ठाडो भाका नत्र दोहोरी लिएर आउनन दाइ plz🙏🙏🙏
सही कुरा
नेपाली लोक तथा दोहोरि गित सङितको जगतमा हजुर जस्तो लोक स्वर सम्राट बरिस्ठ गायकको जन्म हुनु नै नेपाली लोकगित सङितको आजको यो उचाइ हो!!नेपाली लोक गित सङित जगतका सरस्वती पुत्र लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्युप्रती यो शिर झुकाएर ढोग गरे।🙏गित आफैंमा मार्मिक अनि उत्कृष्ट रहेको छ त्यसैमाथी धेरै लामो समयको अन्तराल पछि सुन्न पाउँदा खुशी लाग्यो।।।हार्दिक बधाई तथा शुभकामना ।।🙏🎉❤️
यस❤❤🎉🎉🎉🎉
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो पुरानो भाका अनि मिठो शब्द मा दोहोरि सुन्न पाइने भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
कति पछि हो राजु दाइ हजुर को मा दोहोरि आको !राजु दाइ को दोहोरि आयो भने 3 पटक न हेरि चित्त बुझिदैन जय गित जय संगीत ,जय राजु दाइ❤❤❤
आहा पुरानो भयनी राम्रो गित स्वरकी धनी मदु बैहिनी अनि होल टिम लगाएत स्वर सम्राट् बाशाहा राजु भाइ जय गित जय सङ्गीत❤️❤️❤️
स्वरका निकै धनि राजु, सदावाहार हँसिली गायिका मधु लगाएत सवै सवै कलाकारलाई सफलताकाे मुरी मुरी शुभकामना छ । नानी मधुकाे साँगितिक जीवन अझ उचाईमा पुगाेस ।
कहिले मधु कहिले चाहिँ शिलाको यो राजुले कति हो मिलाको मिर्मिरेको घाम।
मन्जु बि क सङ्ग को लाइभ दोहोरो , ठाडो भाका कत्ति राम्रो भैरहेको थियो आज भोलि किन आउदैन plz अब छिट्टै सुन्न पाउ🙏🙏
आहा निकै लामो समयपछि दाजु हजुरको अफिसियल च्यानल मा हजुरको साथमा शिला दिदी माधु जि बालिका बहिनी र मिठो मनपर्ने भाका मिर्मिरेको घाँम निकै उत्कृष्ट प्रस्तुती आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती चाहन्छौ मनैदेखि सलाम उच्च सम्मान र सफलताको शुभकामना छ दाजु हजुर 🙏👍👏❤️
एकतर्फी भएपनि अन्तरिक यथार्थ व्यक्त गर्यो कि झै लग्ने दोहोरी 🙏🙏🙏🙏दुबैलाइ
त्यसै किन मधु मन रुन्थ्यो नि लास्टमा त मिल्या भय हुन्थ्यो नि मिर्मिरेको घाम लर्के जोवन अर्कैको रामराम ढांटे मरिजाम । यो भाका पो मिल्छ जस्तो लाग्यो।
शिला दिदी र राजुको दाइ को ठाडो भाका ल्याउन पर्यो
राजुले नि मायाजाल बुन्थ्यो बिदेश नगा भय त केही हुन्थ्यो मिर्मिरेको घाम।
आहा कति राम्रो दोहोरी मेरो प्यारो भाइ राजुपरिवार मघुरसवालि बैनि लगाएत सम्पूर्ण हरुमा सफलताको शुभकामना ।🍇🍇🍇🍒🍒🍆🍆🌶️🍅🍅🥝🍓🥔🥕🥕🌰🌶️
आदरणीय लोक स्वर सम्राट लोक बादसाह राजु दाइ हार्दिक नमस्कार आराम छु आराम को कामना गर्दछु राजु दाइ तपाई जस्तो महान बिचार भएको ब्यत्तित्व ले अब बिष्नु माझी लाई नि लाईभ दोहोरी मा ल्याउनु पर्यो हजुर सग सगै गाएको हेर्ने सुन्ने बिचार छ पिलिज यति त गर्नुस
अति मनपर्ने जोडी❤❤❤❤❤
धेरै पछि मेरो मिठो दोहोरी ❤️❤️🙏मेरो दाजु
राजु दाइ देउडा गित मा पनि दोहोरी सुन्न मन लागो ।
Sarba phatham Raju dailai namaskar ra shila didilaine namaskar ra madhu didilai ne dharai dharai suvakamana ramro lagxa hjr hararuko dohori ma tapai haru ko big fan hoo❤❤🎉
Dada namaste❤❤
स्वर्ग कि अफ्सारा भन्दा नि राम्री मधु सिस हजुर ❤❤❤❤❤
राजु परियार र मन्जु बिकको ठाडो भाक नसुनेको धेरै भयो छिटो भन्दा छिटो पस्कन पर्यो राजु सर
Wow Kati Mitho dhori bhanja ❤️❤️❤️❤️
कति मिठो मुस्कान हो मधुको 🥰🥰🥰🥰🧡❤
So nice song Raju and madu banaima ❣️💞💝🌹🌹🌹👌👌👌👌
मन परेको भाका ❤
wow ❤❤❤❤
Ati ramro dohori❤❤
Dada ani dd lai namaskar 🙏 🎉🎉
raju da ❤❤❤❤❤ both
सस्कार्प गरेको ६ महिना पछी बल्ल नयाँ भाग आज आयो किन यति लामो समय लाग्यो?१५-१५ दिनमा ल्याउनु पर्यो के नयाँ गितहरु राजु सर्🙏🙏
wow raju dai madhu❤️👌👌
राजु दाइ सल्लाघारी बन को भाका गाउनु न
Best xa dohori
Sila bolayasi ta silasaga gaunu parne Ali vayan ki ta nabolaunu bolayasi ta sila saga gaunu parcha Hain yo ta Ali vayan man khinna vayo
Shila jiulai saxi rakheko raju jiule
मिर्मिक गीत मन छोयो
From makawanpur hetauda
Nice video dhai didi good to me thanks good luck with your interview go today and get
Manju bk sanga thado vaka chaiyo mahilai raju dai plz🙏🙏🙏
Nice dohori song and voice.
Sabaile sanka gare vaner hola aajvoli ta rajule madhula chhodeko dohori gaune yo vanda fark damsamayik bisayama gita gayani hune ho
❤❤❤❤❤
❤
Namasta
Nice ❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
nice song
Heart touch song
Manju bk sanga kin git aaunna aj voli thado vaka?
Sila didi lai ta raju dai le ra madhu le desari gidako sunda ta chitta dhukheyo hola😅😂
राजु परियार भाइ धेरै नक्कल पारनाले दोस्रो घर बार पनि धराप मा पर्ने सम्भावना देखिन्छ होसियार
Ati vayasi khati hunxa yo duiko para thika chhain git git ho tar sadhai sutai kisimko git ho tar yi duiko herai bolai nai Sanka gare khalako chha shreemati vagawan vandai Garda kundin rachhesa banna baddhe hune ho r ghatipaso launiparne ho
ta khate kun dang ko mula hos hijada
O
🙏🙏🙏👌👌👌👌🎉🎉🎉🎉🥀🥀🥀
आदरणीय लोक स्वर सम्राट लोक बादसाह राजु दाइ हार्दिक नमस्कार आराम छु आराम को कामना गर्दछु राजु दाइ तपाई जस्तो महान बिचार भएको ब्यत्तित्व ले अब बिष्नु माझी लाई नि लाईभ दोहोरी मा ल्याउनु पर्यो हजुर सग सगै गाएको हेर्ने सुन्ने बिचार छ पिलिज यति त गर्नुस
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤