राजासंस्था फर्किने गोप्य सूचना चुहिएपछि बालुवाटारमा नेताहरुको रुवाबासी: खेमराजले खोले डरलाग्दो तथ्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024

ความคิดเห็น • 41

  • @JhalakShahi-ji5sr
    @JhalakShahi-ji5sr 2 วันที่ผ่านมา +1

    Ramro sedhai sir

  • @dibakarpant3390
    @dibakarpant3390 2 วันที่ผ่านมา +1

    लोकतन्त्रको नाममा सर्वसत्ताबादको प्रदर्शन सानदार चल्दैछ । जय न्यायाबतार कालभैरव !

  • @deepeshkc9325
    @deepeshkc9325 2 วันที่ผ่านมา +1

    Right sir

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 3 วันที่ผ่านมา +3

    ए दाइ हजूर अब यि हाम्रो काँग्रेस र कम्यूनिष्ट हरूले हाम्रो देश र जनतालाई ध्वस्त बनाउने धेरै धेरै नराम्रा काममा व्यस्त भएकाले अब हामी सम्पूर्ण नेपाली जनताहरु मिलेर यि सबै लाइ पराजित गर्नुपर्छ । सधन्यवाद सबैमा ।।

  • @BishowNathYogi-n6p
    @BishowNathYogi-n6p 2 วันที่ผ่านมา +2

    सहि बिस्लेसन

  • @kumarkarki1477
    @kumarkarki1477 3 วันที่ผ่านมา +3

    जयदुर्गाप्रसाई जयदेश जयनरेश देश आजको अवस्थामा भन्दात पञ्चायतिब्यवस्थामा १०००गुनाबढि प्रजातान्त्रिक लोकतान्त्रिक बिकशित र ब्यवस्थित थियो आजत लोकतन्त्र र प्रजातन्त्रको नाममा माहाहिटलर तन्त्र पो चलिरहेकोछ यो ब्यवस्थाका सबै अगुवा सञ्चालकहरु देशलुटाहामात्र त्यसैले अब सबै जनता एकभएर सम्बैधानिक राजतन्त्र ,फर्काएर देशको सुरक्षा र परराष्ट्रको जिम्मा राजालाई दिएर बांकि सबै कुरा जननिर्वाचित प्रधानमन्त्री बनाउनेर कार्यकारिणि प्रधानमन्त्रीमानिहित रहनेगरिको राज्य ब्यवस्था ल्याउनु पर्छ अनिमात्र देश बच्छ जनताको सम्पुर्ण हकअधिकार सुरक्षित र सुनिश्चित हुन्छ अन्यथा देश र जनता सबै बेचिने र असुरक्षित रहिरहनेछौ जनताले अब कुराबुझौ र अब सबै सडकमा आएर भ्रष्टहरुलाई लखेटौ जयदेश जयनरेश जयदुर्गा जयनेपाल जयनेपालीजनता जयजयजय ।।।

  • @indraprasaddahal1961
    @indraprasaddahal1961 3 วันที่ผ่านมา +3

    सरले मनको कुरा भन्दिनु भो !

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 3 วันที่ผ่านมา +3

    दमन को आयु हुदैन

  • @dipakgautam5007
    @dipakgautam5007 3 วันที่ผ่านมา +2

    सहि बिचार

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 2 วันที่ผ่านมา +1

    Yes 100

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 3 วันที่ผ่านมา +3

    सहि कुरा हो खेमराज सर

  • @mukundagajurel3937
    @mukundagajurel3937 3 วันที่ผ่านมา +4

    Salute Sadai ji. Now Nepali people can't tolerate more . We are not driven cattles of Oli,Deuba and Prachanda .We should revolt against these corrupt,antinational ,swindler and human smuggler
    Prof.Dr.Mukunda Gajurel

  • @komalyadav7921
    @komalyadav7921 2 วันที่ผ่านมา +1

    Ekdam sahi kuro khem raj ji

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 วันที่ผ่านมา +1

    रत जस जसले जेभनेपनी दुर्गा प्रसाई जी को जतीको आटॅ हिमत सक्ती भहेको छोरो नेपालमै आजसम्म जन्मेकै रहेन्छन् किनकि देश खोक्रीनु उत्ता जनताहरु सहित लुटीनु पुग्दाको अनी एत्ता ३४-३५ बर्ष सन्मनै आआफुहरूनै प्रधानमन्त्री बन्नुको अर्थनै दुर्गा प्रसाईले खोलदिहेर जनताहरू समक्क्षे बोलदिनुलाई र देश भरकै ब्याज घटाई दिनेलाई कसरी नजाईस देखने रत देश धनी बन्दा दुनीयाका छोरा छोरीहरु पनी रातोबक्समा थुनीहेर देश भित्रीनु पर्दैनथ्यो हैत

  • @nirajkc8418
    @nirajkc8418 3 วันที่ผ่านมา +2

    Right sir🙏

  • @pralhadbista1467
    @pralhadbista1467 2 วันที่ผ่านมา +4

    झडप र हडप तन्त्रमा बांच्न बाध्य बन्याैं हामी नेपाली कठै मराे देश अनि हाम्राे तक्दिर ... लाै न सर केहि गर्न सकिन्छ कि ,,,,,,!!

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 3 วันที่ผ่านมา +2

    अब अोलि १४ वर्ष वनबास जाँदा धेरै धेरै राम्रो हून्छ , त्यस्तै देउवाअनि प्रचण्ड पनी ।।

  • @jangagurung7889
    @jangagurung7889 3 วันที่ผ่านมา +1

    Yo Bayosta hatau parcha Rajsanstha Samidhan pani pahila ko hunu parcha Jai Durga la chutaunu parch Right K.Saedai he👏👍

  • @kshitijraut3861
    @kshitijraut3861 2 วันที่ผ่านมา

    Khemraj sir is absolutely right salut you

  • @shyambahadurkc9708
    @shyambahadurkc9708 3 วันที่ผ่านมา +1

    Nepal ma Raja Huna Jaruri Xa, Yedi Nepal ma Raja Na Aaune Ho Ra Ini Neta Hune Ho Vane Nepal ko Bikash Kahilai Hudaina, Yes ma Kunai Duimat Xaina, Vane Nepal Ka Nadinala, Uddhyog Dhanda, Kalkarkhana Lagayet Desh Ka Sampati Sabai Bikri Hunxan, Sathai Desh Youddhko Bhumi Hudai Samapta Hunxa, Nepali Janata Sarnarthi Hunxan, Tesaile Ini Bhrast Neta Haru Ra Yo Bebastha Anteh Huna Jaruri Xa, Ini Haru Neta Nai Hoinan, Neta ma Hune Kunai Gun Xaina, Khali Bhrastachar Garne Ra Desh Lutikhane Bahek Kunai Kamai Xaina, Tesai ma Bideshi Ajent Xan, Ani Kasari Desh ko Surakshya Ra Bikash Hunxa,

  • @sagarmagar5661
    @sagarmagar5661 2 วันที่ผ่านมา +1

    xanbin garnu parchha

  • @Redmimobile-e5e
    @Redmimobile-e5e 3 วันที่ผ่านมา +1

    नमस्कार बा! आज हजुरलाइ चाबहिल मैजुबहाल चोकमा बिहान ९ बजेतिर पिलिक्क देखेको थिए। तपाइको फोन नम्बर दिनुन।म समय मिलाएर केहि ज्ञानगुनको कुरा लिन आउन्छु।हजुरको बसाइको लोकेशन पनि पाउ ल?

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 2 วันที่ผ่านมา +1

    इनिहरुले काम पाउदैनन होला ? इनिहरु को कुरा कहिले मिल्दैन

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 2 วันที่ผ่านมา

    Jay desh jay naresh jay hindu rashtha magera didaina khosera linu parcha sabai sistam felbhayo janta ko naso firta linu parcha king lai jima dinu parcha

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 2 วันที่ผ่านมา

    100

  • @ShyamPoudel-u3c
    @ShyamPoudel-u3c 3 วันที่ผ่านมา +2

    काँग्रेस त ब्यपारी काँग्रेस भईसक्यो त्यो बिपी, किसुन जी र गणेशमान इतिहास भयो 😂😂😂

  • @kishangautam7477
    @kishangautam7477 3 วันที่ผ่านมา

    🎉

  • @KishanChhetri-n5t
    @KishanChhetri-n5t 2 วันที่ผ่านมา

    Title arkai rakhera jhukaunu vayen title anusar kura kani payen

  • @rajmanandhar4136
    @rajmanandhar4136 2 วันที่ผ่านมา

    कुमाई लाइ घुमाउन गाहो् छ !!!

  • @meghrizal4939
    @meghrizal4939 2 วันที่ผ่านมา

    sir sedai mahendra ko paloo ko industry kasaree becheeyee plz examle nee deenu la interview ma khalee kp bhattarai ko matra guun gaan na garnuu coz i m the gr8 congress n still luv it

  • @tekrana9374
    @tekrana9374 2 วันที่ผ่านมา

    गलत विश्लेषण प्रेषित नगरम्।
    अनुशासनहीन फर्जी गतिविधि चलाउनेलाई समाजमा अराजक फैलाएर अशान्ति मच्चाउनेलाई नेपाल मा फाँसी दिने कानुन छैन त्यसैले जिउदो रहुञ्जेल जेलमा सढाउन पर्छ ता की अर्को व्यक्तिलाई यस्तो गर्न हुन्न भनेर डर होस् जसले स्थाइ शान्ति कायम हुन्छ।

  • @onlinestore8248
    @onlinestore8248 3 วันที่ผ่านมา

    ए मान्छे! त्यो नागरिकता कहाँबाट जारी भएको कस्को हो?त्यहाँ कस्ले पेशो? त्यहाँ पेसेको चै रहेछ भने त्यसको अध्ययन गरन।

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq 2 วันที่ผ่านมา

    We

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 3 วันที่ผ่านมา +2

    यो मान्छेले राजा आए।
    भनेको 4/5 वर्ष जति भै सक्यो।
    खै!आएको छैन त!

  • @komalyadav7921
    @komalyadav7921 2 วันที่ผ่านมา

    Kp le desh sakayo

  • @kshitijraut3861
    @kshitijraut3861 2 วันที่ผ่านมา

    Kp chorai ho bhrashtchari nai ho

  • @posteraz
    @posteraz 2 วันที่ผ่านมา

    नल्कली जोगिले धेरै खरानी घस्छ्न।

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @umaacharya8083
    @umaacharya8083 2 วันที่ผ่านมา +2

    सही कुरा खेमराज सर