नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु कमल बि सी माल्दाई र अन्जु बिश्वकर्मा बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
अत्यन्तै मर्मस्पर्शी शब्द छनोट भएको राम्रो छ जति सुने पनि सुनिरहु जस्तो सुमधुर स्वरका धनी भाइ कमल अनि बैनी अन्जुलाइ हार्दिक बधाइ तथा शुभकामना ।यो सांङीतिक जोडीले यसरी नै दर्शकहरुको मन जित्दै सफलताको शिखर चुम्न सफल रहोस् ।
E-nepal राेधीका संचालक बालकुमार श्रेष्ठलाई जन्मदिनकाे धेरै धेरै शुभकामना सहित अञ्जु बैनी र कमल वि.सी.माल्दाईकाे साँस्कृतिक जीवन उचाईमा पुगाेस मुरी मुरी शुभकामना छ । याे गितले कराेडाैं क्लवमा प्रवेश गराेस ।
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु कमल बि सी माल्दाई र अन्जु बिश्वकर्मा बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Nice Jodi ko nice song
❤❤
नमस्कार म बाल कुमार श्रेष्ठ आज माल्दाइ र अन्जु बहिनिको मिठास आवाज मा धमाकेदा प्रस्तुति हेर्नुस है ❤
नमस्कार सबैलाई, म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏
अन्जु बिश्वकर्मा र मैले नेपाली दोहोरी गित संगीतको साझा थलो, ई-नेपाल रोधिघरमा निकै रमाइलो दोहोरी गाएका छौं !
कस्तो लाग्छ, एकपटक हेरेर सबैले शेयर पनि गरिदिनु होला है🙏❤️
आजको प्रस्तुति नि उत्तिकै उत्कृष्ट छ !! बधाई कमल सर अनि अन्जु बहिनीलाई 🎉🎉 अझै प्रगति होस शुभकामना !!
रमाइलो जोड एकदम बिन्दास भगवान छ है यो जोडी कहिले नटुटोस्🎉🎉❤❤❤
साह्रै मिठो गित संग संगै बालकुमार दाईलाई जन्म दिनको भब्य सुभकामना advance
नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,माल्दाई र मेरो यो दोहोरी लाई नि माया गरिदिनु,म सङ पनि जोडिनु है 🙏
Ramro chha
सोचेको भन्दा धेरै राम्रो छ
Huss🎉🎉
@@AnsulBk honi hjr
Mah nee hajir vy
अत्यन्तै मर्मस्पर्शी शब्द छनोट भएको राम्रो छ जति सुने पनि सुनिरहु जस्तो सुमधुर स्वरका धनी भाइ कमल अनि बैनी अन्जुलाइ हार्दिक बधाइ तथा शुभकामना ।यो सांङीतिक जोडीले यसरी नै दर्शकहरुको मन जित्दै सफलताको शिखर चुम्न सफल रहोस् ।
आहा कति मिठो समधुर आवाज दुवै जनाको ❤❤❤
छिटै यो जोडी लाई सँगै देख्न पाइयोस् 🎉❤
टिकटकमा देखेर हतार युटुवमा हेर्न आएको हजुर राम्रो छ हजुर हरु को गायन र अभिनय
आहा सारै राम्रो भाका मा कमल माल्दाइ र अन्जु बैनिको दोहोरी दमदार छ ❤ स्वार शब्द चयन उत्कृष्ट छ शुभकामना
कति राम्रो जोडी जति सुने पनि धित मोरेन आगामी दिनमा हरु मा पनि अझै अघि बढ्दै जानु धेरै धेरै शुभकामना छ दुवै जनालाई
दुवै कलाकारलाई सम्मान छ ।
आहा कति मिठो आवाज कमल दाजु र अन्जु दिदी को।❤❤
वाउ दामी छ याे जाेडी अनि दाेहाेरी अब देश खाने पालाे माईला दाइ अनि अन्जु काे हाे छिटै रेल मा देख्ना पाउ👌👌👌❤️✅🥇🇳🇵🌹🎉
Aaja sarai ramro lageu live dohori pheripani dubai janako live herna milosa
अत्यन्त मर्मस्पर्शी गीत दुबैको कला र गला प्रति सम्मान
Kamal dada ra anju sis ko big fan ko hunu huxa yati hagra hunu hai🎉🎉🎉❤❤❤❤
Sachikai bhagawan timi xau vane yo jodi Lai kasaiko aakha nalagus ❤❤❤❤
E-nepal राेधीका संचालक बालकुमार श्रेष्ठलाई जन्मदिनकाे धेरै धेरै शुभकामना सहित अञ्जु बैनी र कमल वि.सी.माल्दाईकाे साँस्कृतिक जीवन उचाईमा पुगाेस मुरी मुरी शुभकामना छ । याे गितले कराेडाैं क्लवमा प्रवेश गराेस ।
nice Jodi
dheari ramailo lagiyo 🎉🎉🎉🎉🎉
आहा कति राम्रो❤ गित
लौन छिटो सुरु गरौँ हतार भइसक्यो❤🎉🎉🎉🎉
कार्यक्रम संचालक बाल कुमार सर लाई जन्म दिनको शुभकामना ।
Ramro x mitra and bahinilai congratulations
बधाई छ है सबै जना मा🎉🎉🎉🎉🎉❤
हेर्दै छु इन्दिया देखि
दामी आवाज माल्दाई अनि अन्जु सिस कति मिठास आहा❤❤❤❤❤❤❤❤❤❤❤
Maldai or anju ko dohori dherai ramro xa yo jodi jameko x
बिशेष गरि त बाल कुमार दादा लाई जन्मा दिनकाे लाखाै लाख शुभकामना छ🎉🎉🎉
एक्दमै राम्रो जोडी है उहाँहरुको❤❤❤❤❤
जोडि धेरै राम्रो छ सुभकमना छितै बिबहा होस ❤❤❤❤
Derai ramro xa mahila dai 👌👍🆗👍🆗❤❤❤ and dubai jana ko aawaj and sabda ramro xa dai
आहा अति मीठो सोर दाई बहीनी को शुभकामना
धेरै धेरैधन्नेबाद दाई कमल बि सी र अन्जु बहिनी लाई आगामि दिन मा पनि यति मिडो गित सुन्न पाईयोस
धेरै बधाई छ यो जोडिलाई
सम्पूर्ण मा नमस्ते हाम्रो दोहोरि कस्तो लाग्यो हेरेर भन्नु होला है हजुर 🙏
आजपनि रमाइलै हुनेभो ।
ल हामी पनि हाजिर
Wow nicc maldai and Anju nanu❤❤❤
अञ्जुको आवाज ले देश खान्छ।
आहा! आज अति रमैलो भयो❤❤❤🎉🎉
दैलेखि चेलि स्वर कि धनि
बाल कुमार श्रेष्ठ जन्मदिनको धेरै धेरै शुभकामना
Derai ramro x dohori ❤❤❤❤❤❤❤❤❤❤
बबाल❤❤❤❤
Ddherai ramro dhori 🎉🎉❤❤
बाबा बैनि❤❤❤❤❤❤
Dharai ramro xa🎉🎉🎉🎉🎉
No1 jodi badhae xa
La hami wating mai xam❤
Ati ramro x
भेरी गुड
Sarai mitho prestuti 🎉🎉❤❤ Dubai kalkar samman xa 🙏🙏❤️❤️🌹🌹🎉🎉
Wooooooowwww❤❤❤nice jode
WOW Dami ❤️❤️❤️
Aahaaa Kati mitho sor ❤❤❤
Aha kasto ramro jodi god bless both
La kati ramro
Khusi laagyo Kamal bc and Anju aaunu vayexa wow badhai xa hai sabailai
Wow yakdamai Ramro xa ❤❤ miss you all of you 🙏🙏
Nice song mito dhori
Dherai ramro x dohori
लुन छिटो सुरु गरौ अतार भैसक्यो
Yakdam ramro xa Jodi xitaii bihe vayako herna paeyos
Happy Birthday 🎉🎉❤❤
enjoy your special day happy birthday to you 🎈🎉💐 Balkumar sir
❤❤❤❤❤❤❤❤❤❤❤
Nice voice &jodi❤❤❤❤
आहा कति मिठो दोहोरि 🙏❤️❤️
Aaha dami jodi and geet
Aaha❤❤❤❤❤❤🎉
happy birthday to you sir ❤❤❤
Happy birthday 🎂 🥳 sir
Nice jodi best of luck
Wow damii❤
dami bindas
Music system ramro vayen सुधार गर्नुपर्ने देखिन्छ
Happy birthday 🎂
Very nice dhohori ❤❤❤
Happy birthday to you.
Wow nice song ❤❤❤❤
Super hit❤❤ jodi
Very nice ❤❤❤❤dhohuri
Very nice ❤❤❤
Wow❤❤
Nice song
Nice song 👍😻
nice ❤❤❤❤❤❤
Very nice ❤❤❤yo jodi xut.nu hudina
अन्जु गरिब्की छोरी हुन हेला न गर्नु है पाप लाग्ला सोर्की रानी छन
Nice jode
Happy birthday to you
म पनि हाजिर भये ❤
Nice
Nice voice❤❤
❤❤dami
Ma pani aaya dohori rerna
Nice song nice jodi❤❤❤