कर्णालीका छत्र ब. शाहीको स्वर र कला कस्तो छ । प्रतिक्रिया दिनुहोस // २८.०१.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 447

  • @namakumal8863
    @namakumal8863 6 ปีที่แล้ว +36

    साच्चिकै प्रतिभाको खानी रहेछन छ्त्त्र बहादुर शाही धेरै धेरै सफलता शुभकामना ।।।।।

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว

      जय इन्द्रेणि जय छत्र

  • @nischalkc6361
    @nischalkc6361 6 ปีที่แล้ว +50

    छत्र ब शाहि को स्वर साच्चिकै राम्रो छ यस्ता लुकेको प्रतिभा लाई उजागर गरेको मा इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद ।

  • @keshavadhikari8420
    @keshavadhikari8420 6 ปีที่แล้ว +14

    सारै मिठो शोर को धनी छत्र दाइ best of luck

  • @prakashkathayat2884
    @prakashkathayat2884 6 ปีที่แล้ว +7

    बास्तबिक छत्रबहादुर शाहीकाे स्वर सुमधुर छ । भाबि कर्णालीकाे सम्पत्ति बन्ने छन भन्ने बिचार छ ।

  • @yubrajmagar7567
    @yubrajmagar7567 6 ปีที่แล้ว +5

    धेरै धेरै राम्रो छ साच्चै मन छोयो छ्त्र बा शाहीको स्वरले

  • @dornashahi7359
    @dornashahi7359 6 ปีที่แล้ว +8

    आहै कति सुरिलो आवाज छत्र जि धन्यवाद छ तपाईंको कलाकारिता अझै अघि बढोस शुभकामना । बधाई छ! कृष्ण दाजु पर्दा पछाडिका आवाजलाई देखाइदिएको मा।ईन्द्रेणी टिमले कहिल्यै कसैले पनि तिर्न नसकिने गुण लगाएको छ।एकमुष्ट रुपमै सबै टिमलाई धन्यवाद दिन चाहन्छु।

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว +11

    छत्र भाइको शब्द अनि स्वर अति नै राम्रो छ प्रगति को शुभकामना भाइ लाई। इन्द्रेणी तिम को भगवान ले सधैं कल्याण गरून्।
    love you all of indreni teams....

  • @shahilokraj5100
    @shahilokraj5100 6 ปีที่แล้ว +44

    कर्णालीका उदाउँदाे सुर्य छत्र ब शाही ! 🌹🌹🌹🌹🌹🌹🌹💌💌💌

    • @sunilbahadur4183
      @sunilbahadur4183 4 ปีที่แล้ว

      🥀🌹🥀🌹🥀🌹🌷🥀🌹🥀🌷🌹🥀🌺🌿🌾🌲🌱🌷🌵🌴🌻🍎🍓🍒🍅🏖🎄

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว +1

      छत्र भाइलाई धेरै धेरै बधाई छ यकै बर्समा इन्द्रेणि काे हिराे भयकाेमा शुभकामना छ

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +17

    आजको ईन्द्रेनी कारेक्रम साच्चीकै मेरो लागी बीसेस भयो कारन छत्र जीका गीत हरुले

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +3

    अाहाँ कति राम्रो स्वर छत्र जि सधैंभरि सफलता मिल्वस ।

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +47

    कठै बरीया खस भासाको ऊद्गम थलो मेरो सीझादरा ।
    कठै बरीया राज्येले सौतेनी आमाको बेबाहर गर्यो कठै बरीया😢😢 छत्र बं. साही जी आज देखी म हजूरको ठूलो फ्यान भय👏👏💝🎊

  • @indrakc3408
    @indrakc3408 6 ปีที่แล้ว +4

    यति राम्रो प्रस्तुती कसैले नि दिन सक्दैन nice song bro

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +17

    छत्र ब शाही दाजुको गाउनु भएको अति सन्देश मुलक थियो मन पर्यो साच्चै नै पचाल झर्ना अति नै सुन्दर देखियो अझ नजिक जान सकेको भए कति राम्रो देखिन्थ्यो होला जति बयान गरेर नपुग्ने इन्द्रेणी टिम लाई

  • @gbkhadka5968
    @gbkhadka5968 6 ปีที่แล้ว +74

    छत्र बहादुर शाहीको कला र गलाको सम्मान गद्रछु।

  • @akhiljoshi7740
    @akhiljoshi7740 4 ปีที่แล้ว +2

    रोमान्टिक गायक छत्र जी।

  • @rabindarbsk8579
    @rabindarbsk8579 5 ปีที่แล้ว +7

    छत्र जिको कला लाई सरै मन पराउछु I miss you

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 ปีที่แล้ว +4

    दामी छ छत्र बहादुर को प्रस्तुति

  • @debendrashrestha6495
    @debendrashrestha6495 6 ปีที่แล้ว +5

    Namaskar indreni tim ko sabai lai dherai Ramro xa chhatra sir sarai Ramro geet 🌹🌹🌹💞💕💘

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +1

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा मलाई त ठाउँ ले नै मोहनी लायो अझ गित त्यस्तै राम्रो यस्तो राम्रो ठाउँ देखाउनु हुने इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।👌👌👍👍👍👏👏👏👏👌👍👍👍

  • @prayogshahi35
    @prayogshahi35 5 ปีที่แล้ว +3

    राम्रो छ भाइ कला र गला अझै प्रगति गर्नु शुभकामना छ छत्र व शाही

  • @sudursandesh5994
    @sudursandesh5994 6 ปีที่แล้ว +1

    धेरै राम्रो स्वर छ छत्र ब शाहीको

  • @chandragurung1255
    @chandragurung1255 6 ปีที่แล้ว +3

    वाउ छत्र ब.साहि ज्यूको सारै मीठो स्वर भाका गित शब्द मनपर्यो

  • @nirukatuwal2651
    @nirukatuwal2651 5 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो छत्र बहादुर शाही

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +1

    सर्बप्रथम हजुरहरु सबैलाई नमस्कार छ।विश्व भरिबाट हेर्ने सम्पूर्ण नेपालिहरुलाइ प्रत्यक्ष कर्णालीको बारेमा जानकारी गराउनु भो इन्द्रेणी टिमलाई विशेष धन्यवाद छ। वाह क्या दामी छत्र ब.शाहिको स्वर सारै मन पर्यो ।यस्को स्रेय इन्द्रेणी परिवारलाई जान्छ।सलाम गर्छु कृष्ण दाइको बिचार/भनाइ लाई ।

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 ปีที่แล้ว +13

    छत्र जि को स्वर अनि शब्द निकै राम्रो छ अझै प्रगति गर्दै जानुहोला आज त भुमिका ले नि बासुरी बजाको देखियो all tem लाई धान्नेबाद

  • @rarakiapsara7879
    @rarakiapsara7879 6 ปีที่แล้ว +3

    सारै राम्रो स्वर छत्र शाही जिउ अघि बड्नुहोस ।।धन्यवाद छ इन्द्रेणी टिम

  • @chayangharti1896
    @chayangharti1896 5 ปีที่แล้ว +1

    साच्चिकै अद्बुत कलाको धनी छत्र साहि!!!!

  • @motilalroka3949
    @motilalroka3949 6 ปีที่แล้ว +7

    धन्यवाद ईन्द्रेणी तिमलाई दुरदराज मा पुग्न सफल भएको मा

  • @prameshwornyaupane8350
    @prameshwornyaupane8350 4 ปีที่แล้ว +1

    प्रतिभाको खानी छ्त्र शाहिलाई आगामी दिनको लाखौं लाख शुभकामना ।

  • @dhillirokayal4669
    @dhillirokayal4669 6 ปีที่แล้ว +1

    अति उत्तम संयाेग, धन्यवाद,नमस्कार इन्द्रेणी परिवार अनि कृ्ष्णा कंडेल सर,मीन ब शाही लगाएत सबैलाई , छत्र बहादुर शाही जीकाे प्रतिभाले सफलताकाे शिखर चुमाेस भन्ने शुभकामना व्यक्त गर्दछु ,

  • @devbahadur8516
    @devbahadur8516 6 ปีที่แล้ว +3

    साच्चिकै छत्र ब साही स्वर निक्कै राम्रो छ कृष्णा सर

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +9

    अब यक चोटि ईद्रेनीको स्टोडीयोमा छत्र जीलाई देख्न ठुलो मन छ

  • @dhirendrasejuwal3946
    @dhirendrasejuwal3946 5 ปีที่แล้ว +1

    छत्र सर हजुरकाे साेर लाई सम्मान गछु अजै सफलताकाे कामाना गरछु

  • @dkchhetri5722
    @dkchhetri5722 6 ปีที่แล้ว +28

    स्वर मात्रै होइन गितहरु पनि धेरै राम्रो छ अजै राम्रो बन्दै जायोस मेरो शुभ कामन ///// अनि नाङ्गीयका डाडा पाखामा बिरुवा रोप्ने मात्रै होइन दादा नाङियका कलकारको शरिरमा पनि कपडा रोप्नु पर्यो

  • @aayushgiri866
    @aayushgiri866 5 ปีที่แล้ว +2

    कति राम्रो प्रतिभा छ आज सम्मा देख्ना पाको थिएन आज खुसी आग्यो धन्यवाद इन्देनी टिम सम्पुर्ण मा

  • @anishdhami9292
    @anishdhami9292 6 ปีที่แล้ว +1

    आहा छ्त्र दाइ को गित शब्द लाई सलाम छ 💕💕💕

  • @manbahadurkolimanbahadurko8270
    @manbahadurkolimanbahadurko8270 3 ปีที่แล้ว

    Very nice indreni time so good nice voice chhatar शाही

  • @kishnapoudel1737
    @kishnapoudel1737 ปีที่แล้ว

    आज फेरि हर्दै छु फर्केर चार बर्ष पैलेको छ्त्र राजा को कला आज यो ठाउ मा आउँदा सारै खुसि लाको छ आज को इन्देनि को हिरो छ्त्र राजा

  • @nathbahadur275
    @nathbahadur275 4 ปีที่แล้ว

    super super raja chhatra shahi jiu love you dada krishana kandel g hjr

  • @nabeentamang4538
    @nabeentamang4538 6 ปีที่แล้ว +27

    नम्स्कार सर्बप्रथम त इन्द्रेणी Unit लाई
    आहा आहा अति मिठो स्वर !र
    अति मिठो गीतको शब्द !
    Best of Luck भन्न चहान्छु !
    Indreni ko जय !!
    इन्द्रेणी को जय !

    • @kapindrakarki2096
      @kapindrakarki2096 6 ปีที่แล้ว

      Namaste 🙏 indarni unt lai
      Krishna dai lagayet sablai vitrai drkhi Naman gardaxau yehaharu ko kaam drkhera sari khusi xau ra kayle nadekheko pachal jharna lai dekna paiyo/yeatai kaam gardai januhola hami sabko sath rahanexa indatni unt lai 100%

    • @keshabmahara2479
      @keshabmahara2479 5 ปีที่แล้ว

      कसरी बर्णन गरु तपाईंको प्रतीभा सुनेर मेरो त आँखा नै रसायो Thanku very much छत्र ब भाइ

  • @ruchikanepal6090
    @ruchikanepal6090 6 ปีที่แล้ว

    इन्द्रेणी काम सम्पूर्ण टिमलाई धन्यवाद 2075 सालको शुभ कामना छ अनि युवा कलाकार छत्र शाहि लाई पनि लाखौंलाख शुभ कामना छ ।

  • @singarbaldevbc476
    @singarbaldevbc476 5 ปีที่แล้ว +5

    दाइ यो इन्द्रेणी को कार्यक्रम अछाम पनि जाउ मनि सहभागी हुन्छु गायक लोक तथा देउडा
    बालदेब बि शी

  • @kishanmalla7336
    @kishanmalla7336 5 ปีที่แล้ว +3

    हाम्रो छत्र शाही ज्यू लाई एकदमै मिस गर्दै छु खुशी लाग्यो मलाई आशा गरिएको छु यसै गरी आफ्नो गला कलाको प्रश्तुति दिँदै गर्नु होला भन्न चाहन्छु म

  • @udaykc9441
    @udaykc9441 4 ปีที่แล้ว +1

    काणालीको पचाल झरना (३८१मिटर ) उचाइमा रहेकोे प्राकृतिक सौर्न्दर्यमा आफैमा मनमोहन छ् ,छत्र शाहीले विभिन्न आफ्ना ठाडो भाषिक गित सङ्गीत गाएर इन्द्रेणी टिमको स्वागत गर्दासमेत रमाइलो महशुस भएकोमा सम्पूर्ण साङ्केतिक टिमलाई धेरै धन्यवाद !

  • @mangalnaubag2876
    @mangalnaubag2876 6 ปีที่แล้ว +17

    वाह!साँच्चै स्वरमा जादु छ । छत्र बहादुर शाहीको । मौलिक र कार्णाली प्रदेशको वस्त परक गीत जस्मा त्यहाँको सेरोफेरो शब्दमा टपक्क टिपेर गाउँन सक्ने कला प्रशंसा योग्छ छ । मन पर्यो ।

  • @RpBhandari25
    @RpBhandari25 6 ปีที่แล้ว

    सार्है राम्रो र मीठो स्वर।।।

  • @kedarskkedarsk5789
    @kedarskkedarsk5789 5 ปีที่แล้ว

    धेरै धेरै राम्रो प्रतिभा र आवाज का धनी 👌👌👌👌💐💐💐🌹🌹👈

  • @sambandhayoutubechannel5272
    @sambandhayoutubechannel5272 6 ปีที่แล้ว +3

    Chhatra shahi and khima ko dohori sunnapaya sunma sugandha hunethiyo !!!...dherai ramailo vayo

  • @nirakbhattarai7483
    @nirakbhattarai7483 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्नेबाद दाजु कृष्ण कंडेल लाई
    यसरी नै दुर दारा बाट हरायको कला सस्कृती ला जोगाउने पर्यत्न मा हुनुहुन्छ

  • @tejrokaya6230
    @tejrokaya6230 5 ปีที่แล้ว +4

    छत्र शाहि साच्चिकै छत्र हो। Best of luck

  • @umakandangwa4928
    @umakandangwa4928 6 ปีที่แล้ว +4

    Good job .... Krishna sir !! Nepal ko yati ramro dada pakha ani pachal jharna ko sundarta dikhaunu bhayako ma Hajur haru sampurna lai dherai dherai dhaniyabad xa ....... Ani pawal bhai lai basuriko bhuna sagai aagi badnu hai !!

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 5 ปีที่แล้ว

    छत्र दाइ अनि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 4 ปีที่แล้ว

    साह्रै मन छुनी सब्द को साथमा प्रिया गायक विशेषगरी कृष्ण दाइलाइ सबै इन्देर्नी लाई धन्यवाद छ वाउ

  • @purnapun9932
    @purnapun9932 6 ปีที่แล้ว +2

    इन्द्रेणी तिमलाई धेरै धन्यवाद ।कृष्ण बहिनी र भुमिका बहिनी को पर्तिभा लाई सलाम छ।

  • @kharkakc8186
    @kharkakc8186 5 ปีที่แล้ว

    छत्रा साही मेरो बेस्फ्रेन हो दामी छ गित

  • @tankapariyar1123
    @tankapariyar1123 6 ปีที่แล้ว

    साच्चीकै मार्मिक छ छत्र शाहीको छ

  • @moonlight.pure18
    @moonlight.pure18 5 ปีที่แล้ว

    भाई छात्र ब. शाही लाई मेरो उच्च सम्मान छ,

  • @golmolkhatri9301
    @golmolkhatri9301 6 ปีที่แล้ว +1

    सर्बप्रथम त इन्द्रेणीलाई सलाम छ । दुखसुखको प्रवाह नगरी देशको कुना कुनाबाट छायांकन भैरहेको छ । र छत्र बहादुर शाहिको गितको सब्द शब्दमा कर्णाली प्रदेशको मौलिकता भासा सब्यता सत्यता सस्कृतिको भरिभासा खुलाइएको छ । कर्णाली प्रदेशलाई देशको नमुना देश बनाउ भनिएको छ र हाम्रा देशका चाकडी गर्ने एक अर्कोको खुट्टा तान्ने खोक्रो भासण सिलान्यसमा सिमित हुने भर्स्टचार गर्ने बिदेशीको सामु लम्पसार पर्ने नेताको लागि आँखा खोल्न र देश र जनताप्रति बफादार हुन छत्र ब शाहिको बोलले बोलिरहेको छ । यो मेरो लेख हाम्रा देशका बुद्धि भर्स्ट भएका नेतासम्म पुग्छ भने ।

  • @manishalimbu500
    @manishalimbu500 3 ปีที่แล้ว

    छत्र सरकाे कला अति राम्राे छ र उहाकाे सबै बानि राम्राे छ।अबकाजल लाई जाेडि बाठ

  • @SapkotaNamrata
    @SapkotaNamrata 5 ปีที่แล้ว +4

    कला र गलाका धनि रैछन छत्र शाही ।
    कर्णालीलाई चिनाई राख्नु राम्रा गीत गाई ।

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว

    छत्र साही को बिचार धारणा यकदम राम्रो लाग्यो

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 ปีที่แล้ว +2

    कर्णाली प्रदेशको पहिचान यहि हो good chhatra dada

  • @khagendrashahi3221
    @khagendrashahi3221 6 ปีที่แล้ว

    छत्र शाही ज्यु को शब्द र स्वर साच्चै सानदार छ ! प्रगति को कामना !!

  • @navrajpant3542
    @navrajpant3542 5 ปีที่แล้ว +1

    राम्रो छ गित

  • @sonasherpa459
    @sonasherpa459 6 ปีที่แล้ว +3

    छ्त्र भाईको सोर धेरै राम्रो अनि दामि

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 ปีที่แล้ว

    छत्र दाइ को कला र गला को बयान गर्न सकिँदैन म लाई एकदमै मन पर्छ यहाँको हरेक कार्य कला ।

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว

    मलाई मन पर्ने लाेक देउडा गायक छत्र साहि लाई सम्मान छ सधैं देउडा क्षेत्र मा लागेर देउडा गितकाे नाम सङर्क्षण गरदै अगाडि बड्नु हाेला हाम्रो साथ सदैभ रहनेछ।

  • @technicalb.s9029
    @technicalb.s9029 5 ปีที่แล้ว

    धेरै राम्रो अनि सुन्दर ठाँउ

  • @khadkagkhadka1281
    @khadkagkhadka1281 6 ปีที่แล้ว +6

    कृन कडेल दाजुको बारेमा जान्न चाहान्छु??
    सारै मन छोयो!! तपाइँ अनि इन्र्देणि टिमलाई अन्तर हृदय देखि धन्यवाद !!
    भन्न चाहान्छु!!

  • @hamrodailekhramrodailekh693
    @hamrodailekhramrodailekh693 6 ปีที่แล้ว

    अति राम्रो छ झन अति सुन्दर झरना र लेख बेसि

  • @gbkhadka5968
    @gbkhadka5968 6 ปีที่แล้ว +10

    इन्द्रेणी होल युनिटलाई नमन & सलाम छ मलेशिया बाट।

    • @anmolkc26
      @anmolkc26 5 ปีที่แล้ว

      - man bahadur

  • @shahilokraj5100
    @shahilokraj5100 6 ปีที่แล้ว +18

    धन्यबाद इन्द्रेणी टिमलाई बिकटतामा लुकेका यथार्थलाई संसारमा चिनाउनेकामगर्नु भयकाेमा !

  • @preetipretty4546
    @preetipretty4546 3 ปีที่แล้ว +1

    Dohori ko King 👑 Chatra Shahi
    ❤️❤️❤️❤️❤️❤️

  • @thumrawat3729
    @thumrawat3729 5 ปีที่แล้ว

    कती मीठो स्वर छत्र शाहीको

  • @surendrakathayat2485
    @surendrakathayat2485 5 ปีที่แล้ว

    best of luck कला र गलाका धनी छत्र जि लाई धेरै धेरै धन्यवाद छ।

  • @chudamanioli6999
    @chudamanioli6999 6 ปีที่แล้ว +3

    छत्र बहादुर शाही साच्चिकै स्वरमा भगवानले बाँस गरेको रहेछ &इन्द्रेणी टिमलाइ पनि सम्मान छ

  • @user-nr7yl8jo5r
    @user-nr7yl8jo5r 6 ปีที่แล้ว +2

    सबै ईन्द्रेणी तिम लाई धेरै धेरै धन्यबाट मलाई सारै मन पर्छ हाल साउदि बाट सदै हेर्ने गर्छू

  • @janaksingh5731
    @janaksingh5731 5 ปีที่แล้ว

    धेरै धेरै बदायि छ छत्र साहि र किरियिस्न दायि लायि मेरो तरफ बाट र यिन्देणि को ठिमलायि पनि धनेबाद छ

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +3

    क्षंत्र जीको सोर सारै राम्रो छ।

  • @rajcreation9227
    @rajcreation9227 5 ปีที่แล้ว

    वाह क्या कला छ छत्र शाही ज्युको ।

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 4 ปีที่แล้ว

    सेलुत छ छत्र दाइ लाई । कला र गला को धनी बेत्ती मा गनि नु भाछ

  • @baliramdevkota7331
    @baliramdevkota7331 6 ปีที่แล้ว +1

    हाम्रो कर्णालीकाे वास्तविक कलाकार छत्र बहादुर शाहिलाई धेरै धन्यवाद स्वरमा अति मिठास छ यसैगरी अगाडिको यात्रामा निरन्तरता हाेस।

  • @youtubechannel-sx1bz
    @youtubechannel-sx1bz 3 ปีที่แล้ว

    Super dami chhatra sahi👌❤️🙏🙏

  • @humlalgautam1334
    @humlalgautam1334 3 ปีที่แล้ว

    Chhatrs Bahadur shai indereniko ,n 1 hiro

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว

    धन्यवाद ईन्द्रेनी टोलिलाई !! पिछडिएको ठाउको तिब्र प्रचार प्रसार गरि नेपाल भरी चिनाउने जुन ईन्द्रेनी को प्रयास सधै सफल होस ! धेरै धेरै धन्यवाद !!!

  • @lalsinghrawal4913
    @lalsinghrawal4913 6 ปีที่แล้ว

    छत्र शाही को देउडा गित ले मेरो मन छोयो

  • @dalasunar2055
    @dalasunar2055 6 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लयाएत गायक छत्र शाही लाइ

  • @samirghimire8388
    @samirghimire8388 5 ปีที่แล้ว

    मुरी मुरी धन्यवाद छ इन्द्रेणी टीम लाई लुकेको कला गला र पिछडिएको ठाउँलाई अगाडि बढाउन काे लागि प्रोत्साहित गर्न लागि पर्नु भएको मा तपाईं हरू काे कला गला देखेर यति गौरव लाग्छ संगीत मा डुब्दा सबै कुरा हरू बिर्सिन्छ एक्छिन त ,, दुवै नारी हरू लाई समान छ हर कुरा हरू मा अगाडि बढ्नु भएको छ,,,

  • @ramitbk626
    @ramitbk626 6 ปีที่แล้ว +1

    very nice congregation indeni all grup kalikote kanxo babu Ramit doha qatar

  • @dhirshahi1714
    @dhirshahi1714 3 ปีที่แล้ว

    Ekdam marmik git ani chhatra brolai chinaune pal ni yahi din bata ho dherai le maile ni dherai choti sune yeyo git

  • @nabrajoli8890
    @nabrajoli8890 5 ปีที่แล้ว +1

    nikai ramro song

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +1

    छात्र साइको सोरर उनाकोकला मलाइ एकदमै मनपरो

  • @mallathakuri6584
    @mallathakuri6584 6 ปีที่แล้ว +7

    छत्र शाही र कालो आउतर लगाउने बहिनी लाई पनि मोडेल मा चान्स मिल्नु पर्छ

  • @DeepakBishowakarma
    @DeepakBishowakarma 5 ปีที่แล้ว

    सुपर छ छत्र दाइ को कला

  • @keshavadhikari8420
    @keshavadhikari8420 6 ปีที่แล้ว +2

    यो इन्द्रेणी कार्यक्रम हेर्दा मेरा सारा दुख भुल्ने गर्छु गर्व लाग्छ मेरो देस यति धेरै पर्किर्ती को खानी छ भनेर आज पचल झर्ना सुनेको थिय तर म त तेहि पुगेको जस्तो महसुस भयो कृष्ण दाजु तपाईं लाई साथै इन्द्रनी टिम लाई धेरे धेरै धन्यवाद ।
    भोज्पुर, जिल्लाको उतरी भेग मा रहेको जिल्ला को अल्गो झरना छागे घरना छ 251 m यो झरना को नि अबलोकन गर्नु आउनु होला र भोजपुर लाई चिनाई दिनु होला कृष्ण दाजु । thank you इन्द्रनी टिम जय संगीत जय नेपाल

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว

    आज पनि हेर्दै छु

  • @dhurbaraj7604
    @dhurbaraj7604 6 ปีที่แล้ว +1

    सुपर 💕💕

  • @pujarokayaxetrri802
    @pujarokayaxetrri802 5 ปีที่แล้ว

    बरिय निकै रमाईलो लाग्यो कला गलाको सम्मान गर्दछु छत्र साहिको

  • @creativenepal6112
    @creativenepal6112 6 ปีที่แล้ว +1

    mina lama didi ko geet ramro lagyo

  • @gurung100
    @gurung100 5 ปีที่แล้ว

    छत्र दाईको कला लाई हृदयदेखी नै समान साथमा मन छोयो आँख बाट आँसु आयो