इन्द्रेणीका छत्र शाही बेपार तिर।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Chhatra shahi

ความคิดเห็น • 903

  • @jitendrabk6557
    @jitendrabk6557 4 ปีที่แล้ว +14

    कति साफ मन अनि सुन्दर बिचार सधै हसिलो छत्र दाइ।

  • @bishnubogati9169
    @bishnubogati9169 4 ปีที่แล้ว +421

    छत्र दाईको भिडियो आउने बित्तीकै हेर्ने कोको हुनु हून्छ

  • @potatotomato9660
    @potatotomato9660 4 ปีที่แล้ว +46

    छत्र शाहीले गित गाउॅदा हातको हाउ भाउ डान्स र बुढा देखी लिएर बच्चा बच्चा सम्म एकदमै सरल सहज तरिकाले गित गाउने छत्रलाइ मन पराउने कोको हुनुन्छ???

  • @shaghimire1051
    @shaghimire1051 4 ปีที่แล้ว +4

    सलाम छ है छात्र शाही जि दुख र सुख जिन्दगीको गहना हो ।

  • @chitrathapa6060
    @chitrathapa6060 3 ปีที่แล้ว +10

    सारै सुहाएको छ छत्र जिऊ भारी बोकेको बच्चा हुँदा को याद ताजा भो हजुरलाई देख्दा धन्यवाद

  • @hamrokwaligaugajulrolpa6754
    @hamrokwaligaugajulrolpa6754 4 ปีที่แล้ว +106

    छत्त्र भाइ खासमा पनि अझै खास हुनुहुन्छ मलाई निकै मन पर्छ अर्गानिक गायक

    • @sunitakc7257
      @sunitakc7257 4 ปีที่แล้ว

      E

    • @sunitakc7257
      @sunitakc7257 4 ปีที่แล้ว

      E të reja në tregun

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌺🌺

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +23

    हाम्रो नेपाल मेराे नेपाल पहिलाकाे याद अायाे भारी बाेकेकाे धेरै सुहायकाे छ नि छत्र जी ।।।

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว

    भरीया दाइले बिसाउने भारि ब माया डाडैको चौतारी छत्र जी धेरै राम्रो सुहायो

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +30

    ईन्द्रेणिका छत्र शाहि अाफ्नै जन्मा भुमि जुम्ला जाँदै गर्दाकाे रमाईलाे क्षण हेराै त कति रमाईलाे छ

  • @govindakhatriofficial935
    @govindakhatriofficial935 4 ปีที่แล้ว +139

    शुभ यात्रा
    गाउँले जीवन यस्तै हो छत्र शाही
    भिर को बाटो अलि अप्ठ्यारो रहेछ बिस्तारै हिड्नु होला

  • @ernibhaloyerni5870
    @ernibhaloyerni5870 4 ปีที่แล้ว

    अममम कस्तो ठाउँ रहेछ,,,जेहोस रमाइलो लाग्यो,,,,🌺🌺🌺🌺

  • @tejilokunwar3709
    @tejilokunwar3709 3 ปีที่แล้ว

    छत्रशाहिले भारिबोकेर हिड्दा मलाइ पनि कस्तो पहाडको याद आएर आयो धन्यबाद छत्रशाहि

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 4 ปีที่แล้ว +4

    राम्रो सुदुर पश्चिम हाम्रो सुदुर पश्चिम स्वर्गकी अप्सरा सुदुर पश्चिम धन्नेबाद छत्र भ्हाइ

  • @madanbista8875
    @madanbista8875 4 ปีที่แล้ว +21

    गाउ परिबेस सम्पूर्ण देखाएको मा धेरै धेरै धन्यवाद छत्र भाईलाई ।

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 ปีที่แล้ว

      हन छत्र भाई को गाउ घर तिर गाडी जाँदैन कि क्याहो हा

    • @priyalama4326
      @priyalama4326 4 ปีที่แล้ว

      madan bista 7NF0#>

  • @rajushrestha2822
    @rajushrestha2822 4 ปีที่แล้ว +37

    छत्र दाजु हजुर बिना indreni अधुरो छ piz hjr गऐर रमाइलो गर न पराे daju miss you

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    साच्चिकै छत्र शाही जी धेरै मिनेटी हुनुहुन्छ

  • @nirmalk.c3247
    @nirmalk.c3247 4 ปีที่แล้ว +4

    रमाइलो लाग्यो ।
    छ्त्र सारै रमाइलो मान्छे ।

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +17

    भिर को बाटो छ छ्त्र जी राम्रो सङ्ग हिड्नु ।यसबाट प्रष्ट हुन्छ गाउने जीवन लाई प्रत्यक्ष देखाएको धन्यवाद ।।हो हरेक ले आफ्नो काम आफै ले गर्ने प्रेरणा दिनु भयो धन्यवाद ।

  • @rameshshrestha8270
    @rameshshrestha8270 4 ปีที่แล้ว +1

    छत्र शाही इन्द्रेणी ले चिनाएको मलाई मनपर्ने एक मात्र लोकदोहोरी गायक। ❤️❤️❤️

  • @Adityagaming-cy2hh
    @Adityagaming-cy2hh 3 ปีที่แล้ว

    एकदमै राम्रो देखिएको छ हजुर भारी बोग्दै हिड्दा।।

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +15

    वाउ छत्र भाइ जेहौस एकदँम सुहावा को छ दोको बोकेको गाउको याद अायोहै

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 ปีที่แล้ว +4

    छत्र दादा सारै फ़ुर्तिलो यत्रो भारी बोक्नु भयर पनि कति हल्का गरि हिन्नु भको तर भिर को बाटो राम्रोसँग हुन्नु होला है आउदा जादा सधै 😍

  • @netrabasnet9640
    @netrabasnet9640 2 ปีที่แล้ว

    भेरीगुड बधाई छ काजल को बीहो को उपलछेमा फुलोस फलोस बधाई छ

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 ปีที่แล้ว

    छत्र शाही एउटा उत्कृष्ट सकारात्मक सोच भएको सरल ब्याक्तित्व लाग्छ मलाइ शुभयात्रा छत्र जि घरपरिवार छरछिमेक स्तमित्रहरु सग राम्रो भेट्घात होस!

  • @premsoni8737
    @premsoni8737 4 ปีที่แล้ว +5

    अति राम्रो देखिएको छ

  • @narendranagarighayal7599
    @narendranagarighayal7599 4 ปีที่แล้ว +14

    छत्र दाई ले पनि कति हास्नु हुन्छ ❤

  • @balbahadur8057
    @balbahadur8057 3 ปีที่แล้ว

    यो हो नि हो कलाकार को तरिका ताकि दर्सक को मन जितिन्छ उज्ज्वल भबिस्यको कामना छत्र जि

  • @tikathapa958
    @tikathapa958 3 ปีที่แล้ว +1

    छत्र शाही धेरै धेरै धन्यवाद छ तपाइ ले रमणिय स्थल देखाउनु भयो,

  • @dambarsunar1273
    @dambarsunar1273 4 ปีที่แล้ว +4

    दामी छ छत्रा दै यस्तै भिदियो हाल्दै गर्नु

  • @aigbahadur7939
    @aigbahadur7939 4 ปีที่แล้ว +5

    छत्र ले पनि अचम्म गर्छ्न हासो लाग्छ

  • @rupbahadurthapa7520
    @rupbahadurthapa7520 4 ปีที่แล้ว +1

    छत्र दाईको कति मीठो बोली छ ।सारै आनन्द आउछ छत्रलाई देख्दा।

  • @bammahesh2000
    @bammahesh2000 4 ปีที่แล้ว +1

    Gooddd mitraa

  • @pradeepmagar9416
    @pradeepmagar9416 4 ปีที่แล้ว +4

    आहा! कति रमाइलो अनि दुख पनि है गाउँमा

  • @phulkajithami3062
    @phulkajithami3062 4 ปีที่แล้ว +3

    लहै राम्रो सङग हिड्नु होला है छत्रा जि

  • @ganeshbist7966
    @ganeshbist7966 4 ปีที่แล้ว +1

    एक दम राम्रो सुहाय को छ भाई उत्तोरत्तर प्रगतिको कामना

  • @bijaykami9266
    @bijaykami9266 4 ปีที่แล้ว

    सारै रमाईलो छ‌‌‌ छत्र साही को गाउ

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 4 ปีที่แล้ว +4

    Aa xhatra junsukai Paribes maa pani kati khusi ra ramailo gardai hidne vaneko k ? God gift nai hauu babu Xhatra, bless you

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +3

    Wow so beautiful village 🌺🌺

  • @pahadikanxo
    @pahadikanxo 4 ปีที่แล้ว

    लु है लालु खुलाउ बसेर रमाइलो गरेको याद आयो

  • @bashudev973
    @bashudev973 4 ปีที่แล้ว +1

    omg baato ta dangerous raix wooo first time herna pay yasto baato .god bls u

  • @sitamalla2760
    @sitamalla2760 4 ปีที่แล้ว +8

    छत्र सङ्ग दोहोरी गित गाउने रहर छ ईण्द्रेणी मा 😄😄

    • @sitagurungsanu6074
      @sitagurungsanu6074 3 ปีที่แล้ว

      कुरा सहि हो तर हामीसंग पनि गाउन गाउन मिल्छन कि!🙏🙏

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 4 ปีที่แล้ว +5

    छत्र भाईको नया Business सुरु भएछ शुभ लाभ को कामना छ।

  • @krishnbsonymukesh1262
    @krishnbsonymukesh1262 4 ปีที่แล้ว

    कलाकार ले गित मात्र गाउनसक्छन् भन्ने होईन यसरी भिर पाखा मा भारी बोकेर मेहनत पनि गर्न सक्छन् भन्ने संदेश पनि दिने काम गरेका छन् हाम्रै कर्णाली प्रदेशका लोकप्रिय गायक छत्र शाही ले तर बोल्न मिडिया आउन लजाउने दिदी बहिनी आमा बुवा हरू TH-cam channelजस्जो मा नबोल्दा यहि हो हामी आफै मा पिछडिएको भन्ने कुरा जस्तो महसुस भयो बाकी सबै रमाईलो लाग्यो ।

  • @lalitamalamala8690
    @lalitamalamala8690 4 ปีที่แล้ว

    नाईस छ छत्र भाई

  • @ganeshthapa7950
    @ganeshthapa7950 3 ปีที่แล้ว +6

    Chatra dhai verko bato raixa ramro sanga hidnu hi

  • @pookoo9853
    @pookoo9853 4 ปีที่แล้ว +6

    गज्ब सुवाउनि रेछ छत्र सर

  • @sachingurung5968
    @sachingurung5968 4 ปีที่แล้ว +2

    Chhatra shahi sir tapai ko hasso
    Ramro good i am Sachin Gurung
    From Czech republic

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +1

    हा हा ! छत्र भाइ लाई बेस्सरी सुहायछ बा ! जेहोस, छत्र भाइ All rounded नै हो ! एसरी दुख गर्न सक्ने मेहेनती ब्यक्ती र नाच्ने-गाउने मात्रै होइन, ३ मिटर माथी उफृने मात्रै को कला र गला धेरै रहेछन ! मलाइ एक्दमै मन पर्छ एस्ता ब्यक्ती देख्दा र खुशी लाग्छ र स्याबास छत्र भाइ ! शुभकामना छ बाबू लाई ! मैले युके बाट हेर्दै छु ! अल्लि पछि परियछु !

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ छत्र भाई

  • @shubaskshahi1309
    @shubaskshahi1309 4 ปีที่แล้ว +3

    छत्र दाइ सरै भिर छ राम्रो सङ हिनुहोला धेरै राम्रो ठाँउ छ चौतरी मै बसेर गित गौनु पर्ने हो दजु

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    धेरै राम्रो ठाउँ देख्न पाईयो छत्र हजुरलाई धेरै धेरै धन्यवाद छत्र भाई.

  • @badalsunar9373
    @badalsunar9373 4 ปีที่แล้ว +1

    धेरै राम्रो दृश्य अनि भिडियो बनेको छ छ्त्र जि धन्यवाद ।।

  • @purnsaudpurnsaud5733
    @purnsaudpurnsaud5733 3 ปีที่แล้ว +5

    छत्र शाही ज्यु ले भालेलाई वहाँहरु लडाइँ गर्दागर्दै थाकिसक्नु भाको छ !भनेर पोथी लाई सुनाउन खोज्नु भाको रहेछ!🤣

  • @anupsingh6939
    @anupsingh6939 4 ปีที่แล้ว +5

    Wawa bro great

  • @premishamgr4276
    @premishamgr4276 4 ปีที่แล้ว

    आहा कस्तो रमाइलो गाउँ ठाउ मलाई नि घुम्न जानमन लाग्यो तेसैमा मानिस हरु भारी बोकेर बाटो भरी हिनेको देख्दा मन नै छोयो बाटो पनि कस्तो डर लाग्दो छ तेसैमा भारी बोकेर ओहो कता कता डर पनि लागेर आयो

  • @surendrakumarrajthala8234
    @surendrakumarrajthala8234 3 ปีที่แล้ว

    छत्र सर, नमस्ते ! हजुर मेरो मन पर्ने कलाकार ।
    हजुरले हाँसेर गीत गाउने सैली साह्रै मनपर्छ, नाचेको धेरै राम्रो लाग्छ, मनपर्छ,
    हजुरलाई धेरैधेरै धन्यवाद !
    हजुरको च्यानलमा, हजुर जन्मेको गाउँघरको दृश्यहरू हेर्न पाए राम्रो हुन्थ्यो,
    हजुरको गाउँ-घर, गोरेटो बाटोहरू, भिरपाखा, खोलानालाहरूका मनोरम
    दृश्यहरू हेर्न पाए अझै खुशी हुन्थें ।
    म कालिमाटी, काठमाडौंमा बस्छु ।

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว +6

    बाटो त राम्रै छ गाडी चल्नु पर्ने हो ।

  • @pritygurung2704
    @pritygurung2704 4 ปีที่แล้ว +4

    Namste. Akdam suhako. Xa. Vai

  • @bst1030
    @bst1030 3 ปีที่แล้ว +1

    Happy jorny chatra ji
    Bato alik aptharo xa aramai januhola

  • @koshmali1393
    @koshmali1393 4 ปีที่แล้ว

    सारै रमाइलो छत्र ji

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +3

    भाले ज्यु खच्चड ज्यु सम्बोधन सहि छ😁😁

  • @kashirampanday423
    @kashirampanday423 4 ปีที่แล้ว +11

    ब्यापार गरेको मा बधाई छ

  • @ashokgharti7554
    @ashokgharti7554 4 ปีที่แล้ว

    एकदम सबैको मन मनमा बस्न सफल कलाकार छत्र साहीको जिवान हेरेर महिले पनि धेरै कुरा बुज्न पाए ..।

  • @kamalpun2318
    @kamalpun2318 4 ปีที่แล้ว

    शुभ याँता छत्र भाइ राम्राे सगँ घर पुगे पछि पनि भिडियाे पाेसट गरनु हाेला हजुर काे गाउँ घर तिर काे रमाईलाे बन डाँडा काडाँ भिर पखेरा र सुन्दर गाउ जुम्ला काे हैत छत्र भाइ र कति गाराे छ है बिचरा पाहाड काे बसाई पनि मलाई त हेरेर सारै मन चसक्क बिजायाे

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 4 ปีที่แล้ว +4

    शहरभन्दा गाउतिरै रमाईलो

    • @binuarun9591
      @binuarun9591 4 ปีที่แล้ว

      Xatra Vaiko gau herb man lago

  • @ghanshyamghartimagar812
    @ghanshyamghartimagar812 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ ल

  • @karanbadali3664
    @karanbadali3664 4 ปีที่แล้ว

    वा वा दामि छ दाइ हरु रमाईलो भाछ

  • @chutrabc3527
    @chutrabc3527 4 ปีที่แล้ว

    छत्र साही एउटा मेहनेती ,इमान्दार ,र रमाइलो ब्यक्ती हुनुहुन्छ। गाउले जिवान बिताउन तेति सजिलो छैन तर जस्ले मेहनत गर्न सक्छ ,उसलाइ जीवन पार्जन गर्न तेति गारो पनि छैन जस्तो लाग्छ। राम्रो लाग्यो रमाइलो लाग्यो।

  • @kamalgurung4687
    @kamalgurung4687 3 ปีที่แล้ว +7

    छात्र भाई भाले जुम्लाको तातो पानीको धारामा खुइल्यानु पर्छ है

  • @suratbhandari4940
    @suratbhandari4940 4 ปีที่แล้ว +12

    नेपालको पहाडको गाउँको really Life

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 3 ปีที่แล้ว

    हामी नेपालीहरुको जीवनस्तर कहिले उंभो लाग्ला? यी कुराहरू जननिर्वाचित हाम्रो नेताहरूले बुझेर आत्मिक मनन गरिदिए कस्तो हुनेथियो ! जनयुद्ध जनताका लागि लडिरहेका होइन र? तर त्यो लडाइँ जनताका लागि नभएर यी नेताहरूले आफ्ना लागि निर्दोष जनताका रगतको खोला बगाएको जस्तो भएको छ धिक्कार छ तिमी नेताहरू लाई!

  • @govindthapa2435
    @govindthapa2435 2 ปีที่แล้ว

    chatra sir lai dherai ramailo dekhiyo aru chatra sir dherai multi talented hunu hudo rahecha mihenet garnu parcha very good🙏🙏❤❤🌷🌷

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +53

    छत्र भाइ घर जानलाको हो त? ल ल कमेडी गर्दै हिडेको देख्दा पुरानो हाट बजार गको याद आयो।

  • @sunilgaire5251
    @sunilgaire5251 4 ปีที่แล้ว +7

    Innocent vaii haru ❤️ chatra daii ❤️

  • @gaumayapun4079
    @gaumayapun4079 4 ปีที่แล้ว

    दामी देखियको छ दाई हजुरलाई ल ल सबै फाई धेरै धेरै दने बाट ल ल

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +1

    गाउघरको साह्रै याद आयो मलाइ त मीठो भिडियो पैला पैला यसरी नै भारि बोकिन्थेयो आजभोलि हटिसक्यो पुराना दिनकानि याद आयो ।।।।।

  • @cbhithapa502
    @cbhithapa502 4 ปีที่แล้ว +11

    दामी छ हो भाई ले बोकेको भारि

  • @dharmsinghsaud5266
    @dharmsinghsaud5266 4 ปีที่แล้ว +5

    खुबै राम्रो सुन्दर पश्चिम

  • @subashbahadur8845
    @subashbahadur8845 3 ปีที่แล้ว +1

    Chhatra bhai nmste ma yam. Baglung dekhi indian retair tapai ko bhari bokai ramro suhaanko xa verry naice

  • @anitabogati5037
    @anitabogati5037 4 ปีที่แล้ว

    धेरै नै सुहाएको छ छत्र दाई

  • @pujapuja5158
    @pujapuja5158 4 ปีที่แล้ว +5

    छत्र दाजु शुभ यात्रा

  • @kumargairapiple6305
    @kumargairapiple6305 4 ปีที่แล้ว +9

    छत्रभाई लाई शुभ यात्रा

  • @juntara
    @juntara 4 ปีที่แล้ว

    वास्तविक भिडियो

  • @kritemthapa3059
    @kritemthapa3059 4 ปีที่แล้ว +3

    Dami

  • @lalucheetri9520
    @lalucheetri9520 4 ปีที่แล้ว +7

    wow lovely bro ..always happy manxe hasaune manxe

  • @premsagarbhandari9757
    @premsagarbhandari9757 4 ปีที่แล้ว

    ल है छत्त्र सर सुहाको छ भारी बोकेको डाडा काडा भीर पाखा हरुको दिर्स्य सारै राम्रो लाग्यो

  • @user-tn7mi1zb7f
    @user-tn7mi1zb7f 3 ปีที่แล้ว

    आहा गाउघर को कुरै नगरम रमाइलो

  • @PranftsGp
    @PranftsGp 4 ปีที่แล้ว +4

    मलाई निको लाग्यो तम्रो भिडियो

  • @birughatal9873
    @birughatal9873 4 ปีที่แล้ว +3

    Happy journey dear

  • @gokarnarana2291
    @gokarnarana2291 4 ปีที่แล้ว +2

    हैट strong man गितमा पनि भारी बोक्नमा पनि big salute छ ।

  • @chhabilalthapa1379
    @chhabilalthapa1379 4 ปีที่แล้ว +1

    दामी छ

  • @ramkrishna3413
    @ramkrishna3413 4 ปีที่แล้ว +3

    यो जीवन मलाइ निक्कै मन पर्छ। त्यसमा पनि पहाड कुना कन्धराको ठक्कर खादै हिडेको अान्नद त बेग्लै हुन्छ।

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 4 ปีที่แล้ว +14

    कर्णाली मा भारि न बोकि खान पुग्दैन दाजु । धेरै दु:ख छ । दाजु हाम्रो कर्णाली मा । म पनि खत्याढ मुगु को हुँ दाजु । हजुर लाई धेरै फोलो गर्छु अहिले दोहा कतार मा छु। अनि ईन्द्रेणी नहेरी सुत्ने बानि छैन । म नेपाल जाने बितिकै ईन्द्रेणी मा जाने ठुलो धोको छ। दाजु हजुर को नम्बर दिनुहोला प्लिज ,,, +97466918685 म चैत को दुई गते अाउदै छु ।। नेपाल 🇳🇵🇳🇵🙏🙏जय ईन्द्रेणी 🙏🙏🙏
    बन्डाल भैंसी का खर्क अागो धुवायाको।
    छत्र दाईले भारि कोक्या अति सुवा याको ।।
    छत्र का नलाग पछि छत्र छत्याउदो छ।
    जुम्लाको भिरालो बाटोो छोट्टी पट्या दो छ।।😀😀😂😂

  • @indrasunar3467
    @indrasunar3467 4 ปีที่แล้ว

    धेरै राम्रो ठाउँ

  • @RajaRam-ql6wb
    @RajaRam-ql6wb 3 ปีที่แล้ว

    Ramro xa chhatra vai le bokeko vari le hamro gauko real parichaya mileko xa!! Arkako vari bokera vaye pani yo suting garera purano samjhana dilayeko ma dherai khushi lagyo!!!!

  • @bijugurung7576
    @bijugurung7576 4 ปีที่แล้ว +3

    You are very Lovely chetraa Vae!

  • @ramkrishna3413
    @ramkrishna3413 4 ปีที่แล้ว +11

    कुनै दिन समय मिलेसम्म अबश्यपनि त्यो बाटोमा यसरी नै यकदिन हिड्ने कोसिस गर्ने छु ।।हेरम अब समयले कत्तिको साथ दिन्छ।

  • @kumaradhikari7290
    @kumaradhikari7290 3 ปีที่แล้ว +1

    धेरै मेहनतिलो मान्छे छत्र साहि🙏

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 ปีที่แล้ว

    वा दामी छ है

  • @Anjan_raj2024
    @Anjan_raj2024 4 ปีที่แล้ว +3

    बिदेश बस्ने बित्तिकै भाडा नै माझ्छन भन्ने मानशिक्ताबाट मुक्त हुनपर्ने देखिन्छन । मानशिक रोगिहरु 🙄