बरु काजल छोड्न सक्छु तिमिलाई छोड्न सक्दिन भनी भाबुक बन्दै हल्लाए बिदाईका हात, छत्र मधु भाबुक दोहोरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_MadhuChhetri #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 225

  • @rupagiri3298
    @rupagiri3298 8 หลายเดือนก่อน +16

    शुभ यात्रा दिज्जु हजुरको अस्ट्रेलियाको बसाइ सुखमय बितोस् हजुर जस्तो साहसी नारी यो देशमा अरु पनि जन्मीउन सधै खुसी हुनु❤

  • @user-se8yu6yv6x
    @user-se8yu6yv6x 6 หลายเดือนก่อน +9

    इन्द्रेणी मा हेरिएको कयौं लाइभ दोहोरी मध्ये आज सम्म कै टप राम्रो लागेको दोहोरी यो हो,

  • @diludangi
    @diludangi 7 หลายเดือนก่อน +1

    जति हेरेपनि धित नमर्ने बुढाबुढी हुन अथवा केटाकेटी युवायुवती हुन अथवा अधबैसे सबैलाइ उत्तिकै मनपर्ने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 8 หลายเดือนก่อน +15

    स्टार गायक छत्र भाई superrr se upperrr 👌❤. सुभ यात्रा मधु जी सोचें झैं जिन्दगी हुँदो रहेछ सफल दाम्पत्य जीवनको सुभ कामना ❤❤जय ईन्द्रेणी 🙏🙏❤❤।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 8 หลายเดือนก่อน +17

    शुभ यात्रा नयाँ जीवन को अग्रिम शुभकामना मधुजि🎉🎉

  • @manigurung1469
    @manigurung1469 8 หลายเดือนก่อน +5

    सारै रमाईलो दोहोरी मधु बहिनीलाई सफल दाम्पत्य जिवनको हार्दिक बधाई एवं शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 8 หลายเดือนก่อน +15

    यी दुबै सांगीतिक जाेडी काे आज काे दम्दार प्रस्तुति खुशी लाग्यो र मघु लाई अष्ट्रेलिया यात्राको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉

  • @indratimsina3732
    @indratimsina3732 8 หลายเดือนก่อน +8

    मधु क्षेत्री र छत्र शाहीको उत्कृष्ट दोहोरी सुनेर खुसी लागेको छ ,,,

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +2

    प्यारो छत्र शाही भाई र प्यारी मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @paudyalloknath5462
    @paudyalloknath5462 8 หลายเดือนก่อน +6

    शुभ यात्रा शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल सबै को जय होस्

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 8 หลายเดือนก่อน +1

    बबाल इन्द्रेणी ❤ साच्चिकै नाम जस्तै छ! दुखसुखको साथी ❤मनै हलुङ्गो बनाउँछ!❤

  • @DipaShahi-qs2pu
    @DipaShahi-qs2pu 8 หลายเดือนก่อน +2

    सुभ यात्रा मधु दिदी छिटै फर्केर नेपाल आयर यस्तै यस्तै दोहोरी हरु हेर्न पाउ नया जीवन को अगृम सुभकामना दिदी मधु ❤❤❤

  • @bishujoshi9285
    @bishujoshi9285 8 หลายเดือนก่อน +1

    मलाई मन पर्ने दिदी मधु हाम्राे सुदुरपश्चिमकाे सान जहा गयपनि खुसी सुखी रहनु हाेला शुभयात्रा❤❤❤❤❤

  • @Narendrasaud2053
    @Narendrasaud2053 8 หลายเดือนก่อน +2

    छात्र र काजको जोडी भन्दा कम्ता चाहिँ छैन है यो जोडी ❤❤❤

  • @user-lb6rz1mf4e
    @user-lb6rz1mf4e 8 หลายเดือนก่อน +1

    मधु बैनीलाइ र छर्त साहि लाइ धन्यबाद बैनी को यात्रा शफल रहोस्

  • @gopalacharya8180
    @gopalacharya8180 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤ ईन्देणी ❤❤❤
    शुभ यात्रा ❤❤ मधु जि

  • @jayaramtamata2135
    @jayaramtamata2135 8 หลายเดือนก่อน +1

    Chatra ji ra madhu baini lai dherai dherai badhai xa

  • @bhawananp8084
    @bhawananp8084 8 หลายเดือนก่อน +3

    अरुले जे जस्तो भने पनि मलाई मधु दिदी एकदमै मन पर्ने गायिका हो बिदेश जाँदैहुनुहुन्छ सारै मन भारी भयो अब कहिले होला यसरी गित गाएको सुन्न पाउँने तर शुभयात्रा जिन्दगीको नयाँ गोरेटो सफलतापुर्ण रहोस् सँधै खुसी भएको देख्न पाउँ 🙏🙏♥️♥️♥️♥️

    • @nishuthapa5022
      @nishuthapa5022 8 หลายเดือนก่อน

      Hjr le yakdam thik vannu vo aru le j vanya pni malai pani yakdam man parxa madhu di❤❤❤❤❤

  • @user-hy7df2eh8r
    @user-hy7df2eh8r 8 หลายเดือนก่อน +2

    जय इन्र्देणि लोकप्रिय गायक गाइका लाई समान छ

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो छत्र भाई युवराज सर मधु बहिनी जय भगवान् ❤😂🎉🎉😊

  • @nirmalabk589
    @nirmalabk589 8 หลายเดือนก่อน +1

    शुभयात्रा मधु जि हजुरकाे अष्ट्रेलियाकाे बसाई सुखद अनि सन्तोषजनक रहाेस्

  • @naranaryal5124
    @naranaryal5124 8 หลายเดือนก่อน +2

    नमस्कार सम्पुर्ण मा निकै भाबुक
    बनायो यो गीत ले शुभ यात्रा बैनी
    जय इन्द्रेणी ❤🙏🌹🇳🇵👍️🌺

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @kulbahadurkc6715
    @kulbahadurkc6715 7 หลายเดือนก่อน +1

    अत्यन्तै गहन शब्द साथै समधुर स्वरकी धनी मधु बिदेशक‍ो यात्राको शुभकामना ।

  • @kabinkhadka6808
    @kabinkhadka6808 8 หลายเดือนก่อน +2

    कार्यक्रम अत्यन्तै राम्रो छ तर कृष्ण सर नहुदा अलि रौनक नभए जस्तो लाग्ने नियमित हेर्ने गर्छु सबैलाई सम्मान 🙏❤️

  • @lilthapa3607
    @lilthapa3607 8 หลายเดือนก่อน +2

    Madhuji dherai hjrko dohori mitho lagtheyo aabo indernim kahile dekkhneta

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +3

    मधु क्षेत्री बहिनीलाई सुभयात्र छ बिदेश काे जय नेपाल जय भगवान् ❤😂🎉🎉😊

  • @Rachana9338
    @Rachana9338 8 หลายเดือนก่อน +5

    आहा! कति राम्रो 👌👌आजको प्रस्तुति ले मनै लोभ्याउने इन्द्रेणी कार्यक्रम। छ्त्र र मधुको समुधुर आवजमा आजको दोहोरी साह्रै राम्रो सधै सुनिरह्नु लाग्ने 👌👍️❤

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน +1

    सिमरन सिमेसेना बहिनी लाई जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ happy birthday bine धेरै धेरै रमाइलो भयो छत्र भाई मधु बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 8 หลายเดือนก่อน +4

    मधु जि को वैदेशिक यात्रा शुभ रहोस ।

  • @rameshshrestha9561
    @rameshshrestha9561 8 หลายเดือนก่อน +1

    धेरै धेरै धन्देबादछ छत्रसाइर मदुलाघ ❤

  • @bhabanaoli8633
    @bhabanaoli8633 8 หลายเดือนก่อน +1

    नमस्कार सबैलाई उत्कृष्ट दाेहाेरि निकै भावुक बनायाे याे शब्दले शुभयात्रा मधु क्षेत्री दिदी

    • @bhabanaoli8633
      @bhabanaoli8633 8 หลายเดือนก่อน

      चन्दा दिदीकाे पनि दाेहाेरि सुन्न धेरै इच्छा छ।🙏🙏🙏

  • @JayantiPant-xg4rg
    @JayantiPant-xg4rg 8 หลายเดือนก่อน +1

    Yek dam ramaro dohori ko lagi Dubai Jana Lai dhanybad ❤❤❤

  • @shyamukshetri5939
    @shyamukshetri5939 8 หลายเดือนก่อน +1

    😍safal yatraKo kamana AbaKo jiban nikai Aanandamaya ani sukhamaya bitos Bahini sabaima dherai samjhana❤

  • @netraraskc5881
    @netraraskc5881 8 หลายเดือนก่อน +4

    शुभ यात्रा मधु बैनि नयाँ जिबन काे अग्रिम शुभ कामना😘😘

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    BEAUTIFUL LIVE FOLK DUET SINGING BY MADHU JI AND CHHATRA JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 8 หลายเดือนก่อน +2

    सार्है राम्रो छ है हजुर हरुको दोहोरि सबैलाइ नमस्कार राम्रोसँग जानू होला शुभ यात्रा हजुर🙏❤️🌹🌹🌹💕💕🙏

  • @gyanendrashahithakuree4078
    @gyanendrashahithakuree4078 8 หลายเดือนก่อน +2

    Sab bhanda ukirista dohori git chhatra shshi & madi ko❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 8 หลายเดือนก่อน +1

    जय इन्द्रेणी ❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👌

  • @purnabc9689
    @purnabc9689 8 หลายเดือนก่อน +1

    मधु छेत्री लाई सुभ यात्रा इन्देनी टिमलाइ धन्यवाद छ ❤❤❤❤!!!!!!

  • @krishnaparajuli9920
    @krishnaparajuli9920 8 หลายเดือนก่อน +1

    जय होस् दुवै लाइ🎉🎉🎉🎉

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 8 หลายเดือนก่อน +3

    राम्रो छ दोहोरी छत्र शाही भाइ र मधु बुनु दुबैजाना लाइ बधा र इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो 🙏🙏

  • @shashilama4036
    @shashilama4036 8 หลายเดือนก่อน +1

    Shubhayatra madhu ji❤❤❤

  • @deepabhattarai796
    @deepabhattarai796 8 หลายเดือนก่อน +1

    Karsn da da hajur 🙏🙏🙏🙏🙏🙏🙏

  • @purnabasnet9898
    @purnabasnet9898 4 หลายเดือนก่อน

    जय ईन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @yubikashrestha9051
    @yubikashrestha9051 8 หลายเดือนก่อน +1

    God bless u missing u alwwys dda....ramro sanga janu nani venaju family sabailai mitho samjhana dda❤❤❤

  • @MahendraMagar-yn1qv
    @MahendraMagar-yn1qv 8 หลายเดือนก่อน +3

    दुबै जनाले निकै राम्रो गाउनुभयो ❤

  • @RajkumarKatwal-rn6ml
    @RajkumarKatwal-rn6ml 6 หลายเดือนก่อน

    नेपाली लोकदोहरी गायक गायकिलाई उच्च सम्मान 🎉🎉🎉🎉🎉🎉

  • @dhanthapa1495
    @dhanthapa1495 7 หลายเดือนก่อน +1

    अत्ति मिठो स्वर दुबै जना को ल शुभकामना ❤❤❤❤

  • @rajkumarilalchan7914
    @rajkumarilalchan7914 7 หลายเดือนก่อน

    Shuvatara madhu baini🎉💐❤️👍

  • @balkishanthapa9368
    @balkishanthapa9368 8 หลายเดือนก่อน +6

    Namaskar indreni all team and aaha kati mitho yo dohori geet dehrai ramro xa hai so wish you sampurna ma jai indreni ❤👌

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple :
    ❤❤❤❤❤

  • @pahaloli-pb3yj
    @pahaloli-pb3yj 2 หลายเดือนก่อน

    दुबै जना कलाकार लाइ सम्मान छ 🙏🙏🌹🌹❤️🙏🇳🇵🇳🇵✈️✈️🇺🇸🇺🇸🇺🇸

  • @samjhanatamang3665
    @samjhanatamang3665 7 หลายเดือนก่อน

    बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु सफलताको शुभकामना व्यक्त गर्दछु प्यारी ❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +3

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +3

    ❤❤❤❤❤
    Music, Singing, Dancing, Laughing and weeping and comedy , MEDITATION-YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @kesargurung5238
    @kesargurung5238 4 หลายเดือนก่อน

    Excellent Look Dohori Geet Madhu Chetri and Gyanedra Shahi.

  • @broken8219
    @broken8219 8 หลายเดือนก่อน +1

    Suvayatra bahini❤❤❤❤❤❤

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 8 หลายเดือนก่อน +48

    लोक्पृय कलाकार दुबै जनालाइ उच्छ सम्मान छ।यिनी दुई साङितिक जोदिलाइ सबै जनाले मन पराउनु हुन्छ।

    • @kcbharat8821
      @kcbharat8821 8 หลายเดือนก่อน +6

      सुभयात्रा मधु अष्ट्रेलियाकाे बसाइँ आनन्दमय र सुखद रहाेस ।

    • @user-ow6sk6ju7g
      @user-ow6sk6ju7g 7 หลายเดือนก่อน

      CE😢​@@kcbharat8821

    • @JamunaBaigar
      @JamunaBaigar 7 หลายเดือนก่อน

      Ppp0​@@kcbharat8821

    • @JanukaPangeni-ki6yv
      @JanukaPangeni-ki6yv 7 หลายเดือนก่อน

      ​00
      P

    • @bishnupokhrel8741
      @bishnupokhrel8741 7 หลายเดือนก่อน

      Pp

  • @jagatshahi-pu6yv
    @jagatshahi-pu6yv 7 หลายเดือนก่อน

    ❤❤लोक दोहोरी भनेको यस्तो हुनुपर्छ

  • @dineshgurung8456
    @dineshgurung8456 6 หลายเดือนก่อน

    सुमधुर स्वर का घनी हरू छत्र शाही र मधु क्षेत्री को अहिले सम्म को सबै भन्दा राम्रो दोहोरी हो किन की दुवै जान ले यस भाका मा यस्तो प्रस्तुति दिएको छ कि घाम र जुन लाई खोट लगाउने ठॅाऊ नै छैन दुवै जान को हरेक शब्द हरू ले मन लाई छोएको छ । यो शब्द “ बन्द भयो माया मा म्याद भर्न् बानी छैन कोहि का पोई याद गर्न “ ॲाह सयौ चोटि सुन्दॅा पनि घिता नै नमर्न । तर मधु क्षेत्री क्षत्र शाही माथि अलि भारी भयो जस्तो लाग्यो केहि छैन १९/२० त भईहाल्छ दुवै जान को सॅाहै राम्रो दोहोरी सुन्न् पाईयो अझै आऊने दिन हरू मा पनि फेरि यस्तै दोहोरी हरू सुन्न मिलोस् दुवै जान लाई शुभकामना र मधु क्षेत्री बैनि को अष्टे्लिया को बसाई सुखद र लाभदायक होस् शुभकामना 🌺🌹

  • @jayamalsingha3162
    @jayamalsingha3162 8 หลายเดือนก่อน +2

    शुभ यात्रा

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 8 หลายเดือนก่อน +1

    राम्रो छ दाहाेरी ❤❤❤❤❤❤❤

  • @krishnakarki9278
    @krishnakarki9278 8 หลายเดือนก่อน +3

    शुभ यात्रा ✈️ बैनी

  • @user-yw8ch2ws3l
    @user-yw8ch2ws3l 8 หลายเดือนก่อน +2

    तिमी विना अधुरै हुन्छुम
    वरु तिम्रै कपडा धुन्छुम😂😂😂😂😂
    भन्दा दिनरातै सम्झेर रुन्छु म भन्नू पर्ने नि छत्र जि

  • @dipakJoshi-fm4ui
    @dipakJoshi-fm4ui 8 หลายเดือนก่อน

    Sabaii indreni tim Lai Salam xa

  • @hemantakandel5500
    @hemantakandel5500 8 หลายเดือนก่อน +1

    Nice episode
    Good luck both of you

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 8 หลายเดือนก่อน +2

    Namaskar
    Amazing indreni program

  • @rimabaniya2660
    @rimabaniya2660 8 หลายเดือนก่อน +1

    Subha yatra madhu bahini ❤❤

  • @ramjinepal454
    @ramjinepal454 8 หลายเดือนก่อน +1

    आहा कति दामि गित

  • @tulbahadur9317
    @tulbahadur9317 8 หลายเดือนก่อน +3

    शुभयात्रा दिदि❤🎉🎉❤

  • @Khumofficial
    @Khumofficial 8 หลายเดือนก่อน

    मधुको टुक्कामा प्रतिस्पर्धा गर्ने टुक्का आयन छत्रबाट तै पनि ओके❤️❤️❤️

  • @chandragurung2567
    @chandragurung2567 8 หลายเดือนก่อน +1

    बिधाई को बेला सुभकामना ❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 8 หลายเดือนก่อน

    Madhu ji yo samaj kasaiko pragati dekhna khojdaina tesaile no worry go ahead
    Nikai ranro vaxa hajur ko
    Good luck dear

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 8 หลายเดือนก่อน

    जय ईन्द्रेणि

  • @user-xf9lv7pm2i
    @user-xf9lv7pm2i 7 หลายเดือนก่อน

    Madhu didilai mero tarfabat lakhau ❤❤❤❤❤❤❤❤❤

  • @laxmipanta2941
    @laxmipanta2941 8 หลายเดือนก่อน +1

    नवजीवनको सुभकामना सुभयात्रा मधु सिस🙏

  • @ganeshacharya5048
    @ganeshacharya5048 8 หลายเดือนก่อน +1

    Sari Ramo geet hjr namaste ❤❤❤❤❤❤❤

  • @alishapandey4517
    @alishapandey4517 8 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @puspabhattrai6025
    @puspabhattrai6025 8 หลายเดือนก่อน +3

    Ramri gaeka madu 🥰🥰

  • @user-jk7yw8pu7q
    @user-jk7yw8pu7q 8 หลายเดือนก่อน +3

    मेराे मन पर्ने गाईका मधु जि र छत्र शाहि काे दम्दार दाेहारि हेर्न बसियाे शुभयात्र मधु जि हजुर काे जीवन मा सधै खुसि छावस तर लाेक दाेहाेरि लाई माया नमार्नु हाेला🎉

  • @rajugorkhali9564
    @rajugorkhali9564 8 หลายเดือนก่อน

    Jati suneyane na pugekne mudhu je ko mutho voice tesai get ko tuka ❤❤❤❤

  • @user-jd3kx5ek4v
    @user-jd3kx5ek4v 8 หลายเดือนก่อน

    Real ma yak arkako vhaisake vhayapani sangeetik ma yak dam ramro jodi mileko...

  • @user-ds7ei2qs3n
    @user-ds7ei2qs3n 8 หลายเดือนก่อน +1

    शुभयात्रा मधु सिस ❤❤

  • @shibaaryal1162
    @shibaaryal1162 7 หลายเดือนก่อน

    आहा यो पो हो दोहोरी ❤❤❤❤

  • @balbahadur73
    @balbahadur73 4 หลายเดือนก่อน

    बहुत रमाइलो गित छ्त्र र मधु चन्द आरयल सारै राम्रो छ

  • @kandelyech3243
    @kandelyech3243 8 หลายเดือนก่อน

    Good morning everybody
    Madhu ji ra pyaro vai xatra ko sngeetik jodi nikai mel khanxa
    No worry Madhu ji kura katne samajka k hi ku tatto ko mukh thunna sakidaina
    Dherai ramro hudai xa hjr ko life
    Go ahead
    Best of luck dear

  • @BirendraKumarChaulagain997
    @BirendraKumarChaulagain997 8 หลายเดือนก่อน +1

    Best both of you.

  • @deepabhattarai796
    @deepabhattarai796 8 หลายเดือนก่อน

    Wow saper Dami vary in ce so cute hajur 🙏🙏🙏🙏

  • @rabindrashahi5032
    @rabindrashahi5032 7 หลายเดือนก่อน

    महान नारि मधु अनि कर्णालीको हिरो छत्र

  • @vivekv2531
    @vivekv2531 7 หลายเดือนก่อน

    Sangam thapa ❤❤❤❤❤❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 8 หลายเดือนก่อน +1

    Jay indreni ❤

  • @user-nj1dr7pk7w
    @user-nj1dr7pk7w 7 หลายเดือนก่อน

    Suva yatra didi ❤❤

  • @hariacharya6034
    @hariacharya6034 8 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @kamalakc9323
    @kamalakc9323 7 หลายเดือนก่อน

    शुभ यात्रा मधु नानी सफल रहाेस्

  • @humlalbhusal233
    @humlalbhusal233 8 หลายเดือนก่อน +1

    💘❤️💗💕👄👄सम्मान अनि मिठो माया लामो सम्झना गुल्मेली चेली हरु मधु छेत्री चन्दा अर्याल लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई मिठो माया क्क साथ लामो सम्झना सुइकारिदिनु होला मधु तिमी लाई सुभ यात्रा सफल कर्याकाल को सुभकामना ल👄👄💕💗❤️💘

    • @chandaaryal5231
      @chandaaryal5231 8 หลายเดือนก่อน +1

      Thank you so much 🙏🙏

    • @humlalbhusal233
      @humlalbhusal233 8 หลายเดือนก่อน

      💘❤️💗💕👄👄Wc hajur lai gulmeli san hamrk oahichan 👄👄💕💗❤️💘

  • @pramodacharya5860
    @pramodacharya5860 7 หลายเดือนก่อน

    शुभ यात्रा मधु बैनि

  • @miyabhai53310
    @miyabhai53310 8 หลายเดือนก่อน +1

    Madhu baini ati Frank n bold nari ho i salute her

  • @sushilabista9572
    @sushilabista9572 8 หลายเดือนก่อน

    Suv yatra madhu sis !

  • @mohangharti3956
    @mohangharti3956 8 หลายเดือนก่อน +2

    आज पहिलो कमेन्ट मेरो ❤❤❤❤