विहे पछि छत्र र काजलको झन कडा दोहोरी । बच्चा नहुनुमा छत्र नै दोषी भएको काजलको ठहर । Chhatra_Kajal HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_KajalJoshi #Part_11
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 407

  • @rinamagar4888
    @rinamagar4888 ปีที่แล้ว +12

    भाग 1 देखि 11 सम्म हेरेको एक दमै रमाइलो लाग्छ छत्र दा र काजल दिजु को दोहोरी अझै 100 सम्म हेर्न पाइयोस सफलता को शुभकामना दा दिजु❣️🥀

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +27

    छत्र शाही र काजल बहिनीको सुमधुर स्वरमा गीत सुन्दा आनन्द आउँछ।।
    कृष्ण कँडेल ज्यू लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान।।🙏।।

  • @singhchandra4510
    @singhchandra4510 ปีที่แล้ว +5

    इन्द्रेणीको नमूना जोडीको दोहोरी भाग ११ असाध्यै रमाइलो लाग्यो । अब भाग १२ पनि छिट्टै हेर्न पाइयोस् । शुभकामना । जय इन्द्रेणी ।

  • @nokhiramoli3665
    @nokhiramoli3665 ปีที่แล้ว +5

    धेरै धेरै धन्यवाद छ राम र सीता काे जस्तै शन्द्रर जाेडि छत्र शाही र काजल शाही । दुबै जनालाई उन्नति र प्रर्गतिकाे लाखौं लाख शुभ कामना छ।

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +4

    इन्द्रेणी को स्टार कलाकार छत्र ब्रो को यो मुना मदन को झैं जोडी सुखी खुसी र इन्द्रेणी मा सदा सर्बदा देख्न पाइयोस , काजल छत्र ब्रो को जोडी कला गला को दोहोरी एकदम झक्कास super fantastic excellent, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @shambhushrestha6021
    @shambhushrestha6021 ปีที่แล้ว +16

    ल बबाल हुने आज भयो बुढाबुढीको दोहोरी धेरै दिनको प्रतीक्षा पछि🙏🙏

  • @chandraadhikari271
    @chandraadhikari271 ปีที่แล้ว +6

    धेरै रमाइलो लाग्यो काजल छत्र जोडीको धमकेदार झट्का दोहोरी । भाग 12 पनि छिट्टै आहोस्।

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +4

    बधाई बधाई काजल अनि डल्ले बाबुसाहेव तिमेरुकै भयाे रमाइलो 🙋‍♂️🙋‍♂️🙋‍♂️👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️💟

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +2

    आहा काजल बैनी र छत्र भाइ को दोहरी धेरैमा सुा पायो धेरै रमाईलो र खुसी लागो ईन्द्णी ठिमलाई हिरदय देखीनै धन्यवाद छ

  • @joshililamani8677
    @joshililamani8677 ปีที่แล้ว +19

    देउडाबाट सुरुवात,,, आहा 🤘🤘!! जय इंद्रेणी, जय लोक देउडा 🙏💕💕

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 ปีที่แล้ว +6

    बबाल दोहोरी बुढाबुढिको जय गित जय संगित

  • @gautamaayusha8567
    @gautamaayusha8567 ปีที่แล้ว +65

    हाम्रो दाइ भाउजुको झगडा कहिल्यै नसकिने भो बाबै जे भयनी सार्है रमाइलो जोडि छ मेरो मुटु हरुको सधैं यस्तै हासिखुसी देख्न पाउ 🙏🙏

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 ปีที่แล้ว +2

      Ho ni nanu very nice Jodi👌👍👍

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 ปีที่แล้ว +2

      Ho ni nanu very nice Jodi👌👍👍

    • @gopalkm5184
      @gopalkm5184 ปีที่แล้ว

      प्यारि बैनि सानि नानि बाल गयिका अायुसा गाैतम बाेल्ने शैली यकदम राम्रो छ। पछि सन्चालिका हुनु। ईन्द्रणिलाई सयाै बर्स सम्म चलाउनु नानि।

    • @annugamerff10
      @annugamerff10 ปีที่แล้ว

      ​@@meroonlineofficial9615zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz

    • @uttarmanrai7326
      @uttarmanrai7326 ปีที่แล้ว

      😊😊😊😊😊

  • @dineshthapa5742
    @dineshthapa5742 ปีที่แล้ว +51

    ल छत्र भाइ अनि काजल बहिनी को धेरै दिन पछि दोहिरी सुन्न पाइयो खुशी लाग्यो जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @Factbabu980
    @Factbabu980 ปีที่แล้ว +1

    धेरै धेरै शुभकामना यो जोडी धेरै मनपर्छ मलाई 👌👌👌👌🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @saritasanjel6748
    @saritasanjel6748 ปีที่แล้ว +9

    नमस्कार धेरै मिठो गित गाउनु भयको छ छत्र शाही र काजल जोसि धेरै राम्रो कार्यक्रम इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +9

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई काजल बहिनी जय भगवान्

  • @bhimkarna731
    @bhimkarna731 ปีที่แล้ว +2

    सारै राम्राे छ गित छत्र काे जुवारि अाज तेस्तै काजल र छत्र काे । जय इन्द्रेणि

  • @narayanpandeya7875
    @narayanpandeya7875 ปีที่แล้ว +4

    सारै मन पर्यो, येस्तै अरू भाग आई रहोस् हेरिरहन पाइने आशा छ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +4

    प्यारो छत्र शाही भाई र प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र भाई र काजल बहिनी काे दाेहाेरी गित राम्रो झ लान्छ कृष्ण सर दाजु दिदी भाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ डाइभर माइलो भाई काे पहिलो भाग दाेहाेरी गित राम्रो थियो धेरै मनपर्छ धन्यवाद छ जय भगवान्

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 ปีที่แล้ว +42

    इन्द्रेणीको उत्कृष्ट जोडि । कृष्ण जि यो जोडिलाई इन्द्रेणीमै जोगाएर राख्नु होला है ।

  • @dhanbahadur8799
    @dhanbahadur8799 ปีที่แล้ว +21

    चिसोको कारण हो कि काजल जी को स्वरमा केही परिवर्तन आएको जस्तो सुनिएको छ आज। दोहोरी फेरी ट्रेण्डिङमा आउनेछ। बधाई छ।

    • @sanumayashirestha4321
      @sanumayashirestha4321 ปีที่แล้ว

      +]+

    • @birshrestha1423
      @birshrestha1423 ปีที่แล้ว

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😢🎉🎉😂😢🎉😂😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😢🎉😂😢🎉🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉🎉🎉🎉😂😢😂😢😂😢🎉🎉🎉🎉🎉🎉🎉😂😢🎉🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉🎉😂🎉😂😢🎉🎉🎉🎉🎉🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢🎉😂😢😂😢🎉😂😢🎉🎉🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉🎉😂😢😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉🎉🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉🎉😂😢😂😢😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢🎉😂😢😂😢🎉😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢🎉😂😢🎉😂😢😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢😂😢😂😢🎉😂😢😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢😂😢😂😢😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢🎉🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢😂😢🎉😂😢🎉😂😢🎉🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢🎉🎉😂😢🎉😂😢🎉😂😢🎉😂😢😂😢😂😢😂😢😂😢🎉🎉🎉🎉🎉🎉..p😅

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 ปีที่แล้ว +1

    मीठाे अति मीठो ।।बधाई छ ,छत्र र काजल दुबै लाई अनि भाग लिने सबै कलाकारहरुमा।।ॐ।।

  • @nepalcricket221
    @nepalcricket221 ปีที่แล้ว +99

    5:15 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @saritasanjel6748
      @saritasanjel6748 ปีที่แล้ว +4

      नमस्कार हजुर्को काम प्रती उच्च सम्मान गर्दछु।

    • @Shantti530
      @Shantti530 ปีที่แล้ว +3

      Fake ❌

    • @keshab2370
      @keshab2370 ปีที่แล้ว +2

      नक्कली बालेन पर्यो यता

    • @shorashora2741
      @shorashora2741 ปีที่แล้ว

      😂😂

    • @Kajal23458
      @Kajal23458 ปีที่แล้ว

      Oew Ka ko balen ho ta jhutari🤣🤣

  • @haridhakal9149
    @haridhakal9149 ปีที่แล้ว +16

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जय कृष्ण दाजु ।

  • @munabhandari5264
    @munabhandari5264 ปีที่แล้ว +4

    राति 2:45 मा बिउजेको थि अनि इउटुब खोलेको मेरो राजा रानी को गीत आको रैछ दामी छ छ बधाई छ राजा रानी 😍😘

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +5

    छत्र काजल को दोहरी सुन्न पनी मज्जा आउछ 👍👌♥️❤️

  • @neje-mon
    @neje-mon ปีที่แล้ว +1

    इन्द्रेनी मा मन पर्ने भनेको पहिले टीका सानू, अहिले छत्र काजल😘😘

  • @rajendrabasnet1052
    @rajendrabasnet1052 ปีที่แล้ว +1

    धन्यवादबात छ हाम्रो भोजपुरे दाइ हुनुहुदोरैछ खतिवडा दाइ हजुर।

  • @shreemanaryal9696
    @shreemanaryal9696 ปีที่แล้ว +3

    देउडा उत्क्रिष्ट लाग्यो,पुरानो गीत नयां भाकामा

  • @deepakneupane8438
    @deepakneupane8438 ปีที่แล้ว +8

    राम्रो जोडी र राम्रो गित परस्तुत जये इन्देर्नि

  • @subinaqtamang9056
    @subinaqtamang9056 ปีที่แล้ว +26

    छत्र सर एन्ड कजाल सिस को अति मिठो गित सुन्न मन लाउने सबै ले सुन्नु होला धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @bhimbilasi6569
    @bhimbilasi6569 ปีที่แล้ว +1

    Namaskar krishna kandel daju n holl team
    Chhayra sahi n kajol joshi jodi n gayan darai ramro lagxa sdhai herne garxu
    So Aajko yo program ta jhanai ratamro vayo kinki mero sasu Aama jehan sala bauram lagayet didi haru nani babu haru janu vako rahex dheria khusi lago sasu Aamale dukhi Aaskta pariwarlai kehi rakam sahayog garnu vo sarai lhusi lago
    So dhanyabad indreni team

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +3

    छत्र भाई र काजल बहिनीको वान मोर रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @birbhandari2806
    @birbhandari2806 ปีที่แล้ว +23

    बधाई छ भाइ बहिनी लाई सारै मिठो दोहरी।

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +8

    आहा छत्र भाइ र कजल बहिनिको अग्रिम शुभकामना छ मिठो दोहरी गाउनु भो धेरै धेरै धन्यबद भाइ बहिनी लाई मिठो सम्झना अनि सम्पुर्ण इन्द्रेणी टिम लाई अनि सम्पुर्ण इन्द्रेणी मा आउनु हुने लाई हिर्दय देखि नै सम्मान छ युवरज सर यो प्रोग्राम मा देखिनु भएन जहाँ भए पनि उहाँ लाई मिठो सम्झना छ अनि कृष्ण दाइ लाइ त कुन शब्दले सम्मन गरौ कुनै शब्द नै छैन तै पनि कृष्ण dai हजुर लाई शिरझुकाइ नमन छ जय इन्द्रेणी ,जय कृष्ण दाइ !

  • @29gaming87
    @29gaming87 ปีที่แล้ว +3

    सलाम छ अर्जुनसाब जर्जसाब।सफलताको कामना इन्द्रेणी।

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 ปีที่แล้ว +10

    आहा कति मीठो देउडा गीत।छत्र भाइ को जोडी लाई सफलताको सुभकामना।कृष्ण दाइलाइ पनि मीठो सम्झना अनि धेरै माया इन्द्रेणी समाजर कलाकार सबैलाइ।।।।।🙏🙏🙏🙏🙏🙏

  • @krishnakoirala7481
    @krishnakoirala7481 ปีที่แล้ว +8

    जय गित जय संगित जय छत्र जाेडि भाग 11

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +1

    छत्र र कागज बीचको ११ भाग पनि धेरै राम्रो लाग्यो दुबै जनालाई धन्यवाद ।।

  • @sarmilagurung3389
    @sarmilagurung3389 ปีที่แล้ว +1

    Indreni team lai ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻

  • @YTSanchar2022
    @YTSanchar2022 ปีที่แล้ว +5

    दामी लाग्यो,दोहरी सँगै सुन्दर जोडी

  • @arabinddhami
    @arabinddhami ปีที่แล้ว +9

    धेरै धरै शुभकामना सुन्दर जोडी लाई

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +33

    धेरै धेरै शुभकामना यो जोडी लाई
    सम्मान सम्पुर्ण दर्सक तथा इन्द्रेणी
    परिवारलाई ।जय नेपाल 🙏❤️👍️🌷

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +16

    अाज दिन भरि राेयर बसेकाे मान्छे महि हाे भिम भाई र निरा काे निधर लेर रबि दाई काे तनाब ले राेयर बसे काे थिया जब काजल र छत्र दिई जना काे गित सुनेर अलिकति अारा म अायाे धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो बधाई छ फेरि अर्को12 भाग पनि चाहियो भन्नेजति यता हाजिर हम साथिहरु

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว +1

    राम्रो, entertaining, best wishes to couple,

  • @dhanghale2013
    @dhanghale2013 ปีที่แล้ว +10

    Chatra bhai/Kajal atti mitho geet gaunu bhayo welldone

  • @sonamshahi6667
    @sonamshahi6667 ปีที่แล้ว +5

    Wow supper dupper song congratulations lovely Jodi chhatra shahi and kajal and indreni hol team lai

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว +74

    जय इन्द्रेणी टिम इन्द्रेणी मा सबैभन्दा बडि दोहोरी गाउने र टेडिङमा नि पुग्ने छत्र र काजल को मात्रै हो पुरस्कार दिनुपर्नेछ । कृष्ण सरले यस्तै अरु भागहरु नि हेर्नु पाइयोस् 🌺🌺

  • @ritugurung2171
    @ritugurung2171 ปีที่แล้ว +1

    Mis you chatr da💗kalajal di

  • @deepseasquid8294
    @deepseasquid8294 ปีที่แล้ว +5

    धेरै धेरै बधाई छ हजुर छत्र भाई

  • @yt.PGN.Offical
    @yt.PGN.Offical ปีที่แล้ว +6

    जय इन्द्रेणि🙏🙏🙏🙏

  • @yubrajthapa1640
    @yubrajthapa1640 ปีที่แล้ว +1

    Yo jodiko sadhai jaye hoss yestai yestai geet sunna paiyoss jaye indreni 🤟🤘🤙👍👍👍😍😍😍

  • @deepikashirmal1604
    @deepikashirmal1604 ปีที่แล้ว +3

    जय इन्द्रेणी

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +2

    अाहा सारै रमाईलाे दाेहाेरी दाजु भाउजू काे राम्राे प्रस्तुति छ बधाई छ 👌👌👌👌👌🇳🇵🌹💯

  • @budhakamal2231
    @budhakamal2231 ปีที่แล้ว +1

    Congratulations and good jodi yo jyodilai sagat Cha

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว +5

    कागलको स्वर अाजकल बिग्रियको जस्तो लाग्यो अब काखमा लियर गाउन अायको देख्न मन छ 🌹🌹💔💔💔💔🌹🌹🌹❤️❤️❤️❤️❤️🙈🙈🙈🙈

  • @kamalakc9323
    @kamalakc9323 ปีที่แล้ว +3

    धेरै धेरै शुभकामना छत्र र काजाेल खुसि र सुखि रहनु दुबै जना

  • @lokkunwar425
    @lokkunwar425 ปีที่แล้ว +5

    धेरै धेरै शुभकामना ये जोडि लाई

  • @shankarrai602
    @shankarrai602 ปีที่แล้ว +2

    Wowowow kada aayo hai

  • @lalbirchadara5308
    @lalbirchadara5308 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी गित छ छत्र शाहि र काजल जोशि को अझई राम्रो गर्दैई जानु

  • @suryaadhikari1381
    @suryaadhikari1381 ปีที่แล้ว +3

    धेरै रमाइलो दोहोरी भाग -१२ पनि छिटो आहोस् भन्ने साथीहरू लाईक पिलिज 👇️👇️👇️👇️
    👍️👍️👍️👍️

  • @muiyathakuri9976
    @muiyathakuri9976 ปีที่แล้ว +4

    Dharai paxi yo jodi dekhiyo indreni ma ramailo lago

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +3

    chatra shahi vs kajal joshi bhag 1 dekhi 10 bhanda 11 jhan kada dohori raixa jay indreni jay nepal

  • @binalimbu8223
    @binalimbu8223 ปีที่แล้ว +8

    आज धेरै दिन पछि काजल र छत्र को धमदार दोहोरी सुन्न पनईयो🙏🙏💖💖

  • @bahadur301
    @bahadur301 ปีที่แล้ว +5

    जय इन्द्रेणी ।शुभकामना भाइ बहिनी ।

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +4

    धेरै राम्रो छ बधाई

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +3

    जय इंद्राणी

  • @govindthapa466
    @govindthapa466 ปีที่แล้ว +1

    बदाई छ चतर भाई काजल बैनी काजल लाई धेरैं दिन पछि भाग 11 लेई दिएको मा

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +2

    Good evening everyone,
    Hamra pyara vai bahini ko prastuti rahexa ajata. Prastuti is the best
    Jaya indreni

  • @durganiraula9969
    @durganiraula9969 ปีที่แล้ว +2

    मिठो छ

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +6

    बच्चा बन्छ अर्को बर्ष सम्म छोरा ल्यायर आउनु होला अब इन्द्रेणीमा गजब दोहोरी शुभकामना !!

  • @munagautam9562
    @munagautam9562 ปีที่แล้ว +1

    छत्र को गित मन पर्यो

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +3

    very nice❤️ छत्र काजल जोडिको १ देखि भाग ११ पनि हेरियो १००भाग सम्म हेर्न पाइयोस सुभकामना🎉जय इन्द्रेणी होल टिम सम्पुर्ण मा नमस्कार जय होस्🌈❤️🙏

  • @yamushahi1906
    @yamushahi1906 ปีที่แล้ว +5

    Mitho dohori chhatra n Kajol best of luck

  • @thakurikanchha5311
    @thakurikanchha5311 ปีที่แล้ว +2

    मनले खाको जोडीको गित सुन्न पाइयो खुशी लाग्यो।

  • @cbthapa1940
    @cbthapa1940 ปีที่แล้ว +4

    अति सुन्दर छत्र काजल 🌹

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว

    जय इन्द्रेणी टिम लाई साथै बबाल लोक दोहोरी भाका छ छत्र शाही र काजल जोशी बिच

  • @chandrakalabagale2208
    @chandrakalabagale2208 ปีที่แล้ว +2

    सर्ब पर्थम किष्न सरलाई मनै देखि सम्मान अनि ढाेक छ अनि सम्पुण ईन्देणी टिमलाई सम्मान अनि न्यानाे माया मेराे काजल र छत्र जि काे दाैरी सारै मन पर्छ 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️

  • @gobindathapa2049
    @gobindathapa2049 ปีที่แล้ว +7

    आज धेरैमा छत्र भाई र काजल बहिनिको लाईभ दोहोरी सुन्न पाईयो।अत्यन्त खुसी र एक्दम रमाईलो लाग्यो।ईन्द्रेनी होल टिमलाई धेरै धेरै धन्यबाद्👍️🙏

  • @anilp8834
    @anilp8834 ปีที่แล้ว +1

    रमाईलो भो आज पनि

  • @jankarashah7877
    @jankarashah7877 ปีที่แล้ว +1

    जय इन्देणी

  • @gamerboyzksm8963
    @gamerboyzksm8963 ปีที่แล้ว +2

    Chatar Shahi sir k sharo moutanu bhako 😍😍😍😄😄

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 ปีที่แล้ว +3

    गजब रमाइलो दोहोरी ! दुबै लाई धन्यवाद !!

  • @ridhithapa9641
    @ridhithapa9641 ปีที่แล้ว +3

    Nice Jodi dohori

  • @dipasihahi8643
    @dipasihahi8643 ปีที่แล้ว +5

    अाहा दामि 👌👌👌cute jidi 💞💞

  • @gopaladhikari1696
    @gopaladhikari1696 ปีที่แล้ว +1

    जय इन्द्रेणी ❤️🙏🇳🇵

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 ปีที่แล้ว

    जय मानव तिर्थस्थल इन्द्रेणी बसको यात्रा बाट कमेन्ट गर्दै छु सबैलाई मायाँ इन्द्रेणी परिवार 🌍🌍🌍♥️♥️

  • @sitapandey7120
    @sitapandey7120 ปีที่แล้ว +15

    जय जय होस इन्द्रेणी टिमलाई 🙏🙏म यो कार्यक्रममा सहभागी हुदा सारै खुशि लागेको छ धन्यवाद 🙏🙏

  • @khadkanarendra8538
    @khadkanarendra8538 ปีที่แล้ว +1

    wow dami xa hii mero vai chtra vai r..kajal buhate la mero suvhakamana xa la lovely song la vai 🌹👌👌👌👌👌

  • @keshabsingh9602
    @keshabsingh9602 ปีที่แล้ว +2

    Thanks kadel sir aaj balla tapaile jurai juyako jodi ko dhohari sunna pauda khushu lagyo

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 10 หลายเดือนก่อน

    आहा कति राम्रो दोहोरी गाउनुहुन्छ छत्र भाइ र काजल बहिनिले मलाइ सार्है मनपर्यो।

  • @sbgrg2439
    @sbgrg2439 ปีที่แล้ว +1

    Sarbapratham ta krishna kandel sirlai salute.. sir tapaiko yo indreni karekram desh tatha bideshma rahera tapaiko yo program herera afno afno dukha pida bhulera jivan yapan gardai xan. Tapaiko program nirantar agadi baddai rahos yehi subhakamana🙏🙏🙏🙏🙏

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +2

    ❤️❤️❣️❣️💕💕

  • @ta-zm6ej
    @ta-zm6ej ปีที่แล้ว +7

    धेरै समय पछि छत्र भाइ लाई ईन्द्रेनी मा देखियो मलाई लाग्थ्यो छत्र भाइ ले इन्द्रेनी छोडेछ कि भनेर तर अज देख्दा सारै खुसी लायी छत्र भाई

  • @samoul10
    @samoul10 ปีที่แล้ว +2

    दाेहाेरि काे किङ्ग जाेडीलाई बधाई छ 😘😘🙏🙏🙏

  • @ambikabista7018
    @ambikabista7018 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी गाँजल जोशी र छत्र शाहीको

  • @dhanbahadurgurung8608
    @dhanbahadurgurung8608 ปีที่แล้ว

    इन्द्रेणीका उत्कृष्ट जोडी 🌷🌷🌷छात्र र❤️❤️काजल धेरै राम्रो छ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 ปีที่แล้ว +3

    राम्रो छ रमाइलो लाग्यो बधाई छ सबैलाई धन्यवाद प्रगतिको काजल र छत्र साही मेत सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना

    • @biran2259
      @biran2259 ปีที่แล้ว

      अब श्रिराम दाजुको सुनपरो धेरै भयो नगाको

  • @sonamdhondup7007
    @sonamdhondup7007 ปีที่แล้ว +1

    I was grownup in jumla vijay nagar I really enjoyed the show Iam from mugali community right now Iam watching your from new York