राजु परियारसंग गीत रेकर्ड गर्ने सपना पुरा भयो दुवै आँखा गुमाएकी निर्मलाको,केहि दिन बाच्छु भन्दै रोइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • राजु परियारसंग गीत रेकर्ड गर्ने सपना पुरा भयो दुवै आँखा गुमाएकी निर्मलाको,केहि दिन बाच्छु भन्दै रोइन
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Raju Pariyar
    nirmala Manni
    Camera
    Paban Khadka
    Edit
    kamal Sargam Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Raju_pariyar
    #Nirmala_Manni
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 131

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +30

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851013209

  • @villagerneplease
    @villagerneplease 2 ปีที่แล้ว +5

    आधा भन्दा धेरै त राजु दाईले फ्रि मै गाईदेको छन।नमन छ राजु दाई।।भगवान हजुरको साथमा सधै रहिरहोस

  • @naresholi7726
    @naresholi7726 2 ปีที่แล้ว +13

    माहान ब्याक्तिको माहान काम सलामछ राजु दाजुलाई

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 ปีที่แล้ว +19

    बरिस्ठ लोक गायक दोहोरी सम्राट् राजु दाइ अनि निर्मला बैनिको अझै उज्ज्वल भबिस्यको कानमा बैन निर्मलाको सिघ्र स्वास्थ लाभको कामना!!

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +13

    धेरै राम्रो काम राजु भाइ तपाईं को र सयोगी मन हरु लाई धनेबद सबै ले यो गिता सबै ले मन पराइ दिनु होला

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 ปีที่แล้ว +9

    लोक स्वर सम्राट राजु दाई लाई त्यसै लोक सम्राट भनेको हो रहनेछैन सबैलाई साथ दिनु हुन्छ बेला बेला र निर्मल मन्नी लाई उज्ज्वल भबिस्य लाई शुभकामना र सिघ्र स्वास्थ को कामना ।..👍️👍️🙏🙏

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +5

    जुग जुग बाच्नु पर्छ राजु संग गाउनु पाउनु भाग्य मानी हौ काल पनि हारेर जानेछ हिम्मत गर अजै
    धेरै बाच्ने छौ शिघ्रह स्वास्थ्य लाभ को कामना छ

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद छ राजु जि लाई सेवा नाइँ धर्म हो सफलता को शुभकामना

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +10

    मन पर्ने गाइका निर्मला मन्यु र सम्मान छ आदरणीय अग्रज लोक सम्राट राजु परियार दाई लाई

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +4

    गायकमा राजु भाइ र गाईकामाटीका सानू जस्तो हुनुपर्छ सबैलाई सम्मानगर्ने

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +17

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @harikalaoli2043
    @harikalaoli2043 2 ปีที่แล้ว +2

    सहयोगी मनहरुमा सेल्युट कमल भाइ लगायत लोक भाका का खानि राजु परियार लाइ स धन्यवाद ,बहिनिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @jeevlalyogijeevlalyogi846
    @jeevlalyogijeevlalyogi846 2 ปีที่แล้ว +5

    राजु परियार महान भयेर पनि घमण्ड छैन सबै को सयोग गर्न को लागि जति खेर तयार भय को देखिन्छ येहि हो महान्ता

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 2 ปีที่แล้ว +2

      साह्रै सिधा स्वर सम्राट #राजु परियार ज्यूको । कुनै दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष #बद्री पंगेनी संगको संबादमा फुटबल पनि हातले समात्ने ? (फुटबल खेलको किपर राजु परियारको मुखारविन्दबाट )

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +3

    सोर लोक सम्राट राजुले निर्मला बैनी लाई सात सपोर्ट दिनु भयो खुसी लाग्यो साथ मा कमल सर्गम लाई धन्ने वाद

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว +5

    राजु भाई महान हुनुहुन्छ !बैनिको कला पनि राम्रो छ।सहयोग गर्ने सबै टिमहरुलाई धेरै धेरै धन्यवाद !!

  • @PratapSingh-wc6lt
    @PratapSingh-wc6lt 2 ปีที่แล้ว +3

    सबै मिली निर्मला बैनी लाइ साथ सपोट र हाैसला प्रदान गराै

  • @singgurung5156
    @singgurung5156 2 ปีที่แล้ว +3

    Congratulation Raju Pariyar,Nirmala and Kamala saargam

  • @radhakhanal1380
    @radhakhanal1380 2 ปีที่แล้ว +5

    सारै खुसिलाग्यो बैनिको शक्ति बढ्यो95% हैन मरने बाचने चाहि हो किनकि राजु भाईको सच्चाई सफाई मनैदेखि शुध्दभावना शुध्द बिचाले गरेको सहयोग छ किनकिपहिला गितपनि गाउदा पुरै हेरेकी थिए मेरो आशुनै रोकन सकेकि थिइन अब बैनि म लड्छु कालसंग भनेको साच्चै काल डराएको छ जित भाई र बैनि वा हामि सबैको हुनेछ बैनि 🌹🌷🙏💕

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +7

    बास्तबमा गायक भनेको लोक स्वर सम्राट राजु परियार जस्तो हुनुपर्छ।।

  • @dalshrestha2308
    @dalshrestha2308 2 ปีที่แล้ว +8

    Raju Sir hajur ko Ati sundar sochana lai hajur ko jindgi r hajur ko priwar sada khusi ko sath ramailo jindgi rahane chha mero bhagwan sanga kamana chha

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว +3

    Suvakamana raju sir nirmala sis lae sahayoge man lae dhanibat

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +12

    शुभ कामना छ राजु परियार सर निर्मला बैनी म

  • @sambhubunu880
    @sambhubunu880 2 ปีที่แล้ว +7

    धन्यवाद राजु दाई

  • @shankarsingh440
    @shankarsingh440 2 ปีที่แล้ว +4

    बधाई छ राजु दाइ लगायत बहिनी सम्पुर्ण टिम लाइ🌹🌹💞💞🙏🙏🙏

  • @haritakarki9596
    @haritakarki9596 2 ปีที่แล้ว +3

    Raju pariwar sir malai dherai dherai man parxa ek patak najik bata herne thulo dhoko xa🙏🙏😍😍

  • @shrestharaj8408
    @shrestharaj8408 2 ปีที่แล้ว +2

    बधाई छ निर्मला sis सफलताले शिखर चुमोस साथै स्वास्थ्यमा छिट्टै सुधार आओस धन्यवाद

  • @kiranbal3994
    @kiranbal3994 2 ปีที่แล้ว +6

    हाम्रो हिरो गायक राजु सर्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gobindabudha8698
    @gobindabudha8698 2 ปีที่แล้ว +2

    धेरै धेरै धनेबात राजु दाजु तपाईंको काम देखेर जतिसुकै तारिफगरे पनि कम हुन्छ

  • @tarabahadurthapamagar6012
    @tarabahadurthapamagar6012 2 ปีที่แล้ว +2

    निर्मला बहिनीको स्वर मीठो र सुन्दर छ।
    सरल र दयालु स्वभावका लोक स्वर सम्राट राजु परियार ज्यूलाई सलाम! निर्मला बहिनीलाई यसरी नै सधैं साथ दिनुभएको हेर्न चाहन्छु।

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +2

    राजु दादा लाई सलाम छ कति राम्राे साेच नेपाल मा राजु दादा जस्ताे कलाकार कमै छन यस्ताे हुनु पर्छ कलाकार भनेकाे धेरै लाई सयाेग गरिसक्नु भाकाे छ राजु दादा ले धन्यबाद छ राजु दादा लाई

  • @bhimbk803
    @bhimbk803 2 ปีที่แล้ว +6

    lok geet ko mahagayak raju daie🎤🎤🎤🎤🎤🙏🙏🙏🙏

  • @dhurbakc2036
    @dhurbakc2036 2 ปีที่แล้ว +2

    Raju Sir , Baini Kamal sir ko kura sunda dinvari sunirhau jasto laagni wahaa congratulations

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +3

    Wow nice new geet record vayex Lok sor Samrat lok dohori Raju Pariyar dai ra lok dohori gayika nirmala sis ko congratulations to all team members 🎉🎉🎉🎉🥰😍

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +2

    बरिषठ गायक लाेग स्वर सम्राठ राजु परियार र नब प्रर्तिभा सुरिल्लाे समधुरकाे खानि र शब्द छनाेट काे रानी निर्मला मन्नि बहिनी । दुबै जना कलाकारहरू लाई उच्च सम्माण छ।

  • @dirghashrestha6388
    @dirghashrestha6388 2 ปีที่แล้ว +11

    प्रस्तुती को लागी सर्वप्रथम कमल सरगम
    भाई लाई धन्यवाद l
    भाई राजु परियार को महानता को कदर गर्दछु
    अव ढुक्क हुनुस वैनी निरमला ट्यूमर रोग ले अव
    छुने छैन, सकारात्मक सोच ले पनि हामी लाई बचाउँछ
    भगवान ले साथ दिनुहुनेछ l वैनी को प्रत्येक पाइला मा सफलता मिल्नेछ l

  • @lamakancha4992
    @lamakancha4992 2 ปีที่แล้ว +5

    Best of luck both

  • @praptitamang565
    @praptitamang565 2 ปีที่แล้ว +4

    Namaste From Belgium Brussel Nice picture Brother

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +2

    Ati nai ramro kamshor samrat raju daju ujawal bhabisyako shubhakamana xa sis lai god bless you

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    य.बि टण्डण दाजु लगायत सम्पूर्ण सहयाेगि भगवान रूपि दाताहरू लाई सधै भरि भगवानले रक्षा गरूण।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    पत्रकार कमल स्रगम लाई र केयामरा मेन लाई मुरि मुरि धन्यवाद छ। अाज धेरै खुसि काे भिडियो लियर अाउनु भयछ।

  • @pujakhadka4955
    @pujakhadka4955 2 ปีที่แล้ว +5

    🙏🙏🙏♥️♥️♥️👍👍 so nice voice sis Raju sar ko sabai git malai yakdamai man parx malai 🙏🙏 best Raju sar

  • @rajbabu5497
    @rajbabu5497 2 ปีที่แล้ว +2

    Lok samrat raju really good Parstion

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +5

    🙏🙏🙏Lok Sor Samrat Raju dada lai n tq hjrlai Nirmala sis lai best of luck

  • @padmasharma7014
    @padmasharma7014 2 ปีที่แล้ว +2

    मलाई दिदि भनेर हिर्दय देखि सम्मान गरेर बोल्ने राजू भाईको सोच लाई मैले पनि हिर्दय देखि सम्मान गरछू ।निस्वार्थ भाभ छ राजू भाईमा र कमल सरगम भाईलाई पनि धेरै धन्यवाद दिन्छु खूसि लाग्छ यस्तै यस्तै मन छूने भिडियो देख्न पाउँदा 🙏

  • @karnagurung769
    @karnagurung769 2 ปีที่แล้ว +4

    अति राम्रो

  • @parsuramregmi3543
    @parsuramregmi3543 2 ปีที่แล้ว +1

    राजु परियार दाइ भनेकाे महान व्यक्ति हाे।

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +1

    राम्रो छ गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +2

    बैनिको प्रगति को कामना साथै लामो आयुको कामना गर्द्छ।

  • @lilatamang263
    @lilatamang263 2 ปีที่แล้ว +3

    Nirmala lai yahasamma lyaune thulo hat kamal sargam sir ko xa so dherai dhrrai thanks kamal sir .

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +7

    मेरो राजु दाजु लब यु ।

  • @bikramsingh9368
    @bikramsingh9368 2 ปีที่แล้ว +1

    माहागायेकलोगसोवोरसंमराटराजुपरियार बदाईछ🙏🙏🙏🙏♥️♥️♥️🎤🎤🎤🇳🇵🇳🇵

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +1

    nice raju vai hajur ko kathar ra sayog lai samman gartha chu lok sor samrat raju vai nai hunx bathai chx raju vai

  • @soumyabasnet5662
    @soumyabasnet5662 2 ปีที่แล้ว +2

    God bless you Nirmala bahani

  • @rambahadur3057
    @rambahadur3057 2 ปีที่แล้ว +2

    safaltako suvha kamna cha baini lai r raju sir lai pani

  • @rupamagar3437
    @rupamagar3437 2 ปีที่แล้ว +4

    Subhakamana xa raju sir ra nirmala lai

  • @tmsmarika8210
    @tmsmarika8210 2 ปีที่แล้ว +3

    कति महान छ्न राजु दाइ

  • @bhumiraj4443
    @bhumiraj4443 2 ปีที่แล้ว +4

    सफलताको शुभकामना बैनी

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +2

    बैनी कती राम्री ज्ञ्यानी हुनुहुन्छ हाँसो पनी मीठो मुहारमा खुशी उज्यालो बीस्वास लाग्दैन आँखा देख्नु हुन्न भनेर

  • @Rajuramdam2537
    @Rajuramdam2537 2 ปีที่แล้ว +2

    Great raju sjr

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +3

    सफल्ता को सुभ कामना

  • @prithiviadhikari3891
    @prithiviadhikari3891 2 ปีที่แล้ว +1

    राजु दादा नमस्ते

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +2

    Dubai aakha gumayeki Nirmala nani lai sahayog sath support garnu huni sampurna team lai dhanyabad xa.Raju bhai lai ta salam nai garna chahanxu yesari nai sath maya dinu hola.

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +1

    बहिनी धेरै बाच्नु पर्छ धेरै आयु दिनुस है भगवान 🙏🙏

  • @npgaming9671
    @npgaming9671 2 ปีที่แล้ว +4

    Nice

  • @hukbir1617
    @hukbir1617 2 ปีที่แล้ว +3

    Good raju bro

  • @chinbasnet9937
    @chinbasnet9937 2 ปีที่แล้ว +2

    Raju ko ramro kaam

  • @sabitaadhikari2390
    @sabitaadhikari2390 2 ปีที่แล้ว +3

    Best of luck

  • @puspagurung3086
    @puspagurung3086 2 ปีที่แล้ว +1

    सफलताको शुभकामना निर्मला नानी

  • @meghnasharma4111
    @meghnasharma4111 2 ปีที่แล้ว +8

    Wow really beautiful interview ❤️❤️

  • @satidevibhandari1269
    @satidevibhandari1269 2 ปีที่แล้ว +2

    Best raju

  • @birusoni3515
    @birusoni3515 2 ปีที่แล้ว +2

    Well come Raju dai

  • @rawdyvlog4180
    @rawdyvlog4180 2 ปีที่แล้ว +6

    Raju dai love you ❤️😘

  • @kamalrai9496
    @kamalrai9496 2 ปีที่แล้ว +2

    सफलताको शुभकामना

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +6

    सफलताको कामना

  • @gobardhangurung295
    @gobardhangurung295 2 ปีที่แล้ว +3

    Voice ramrox.alik.attiakiho.jasto.lago.suvakamanx

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +1

    लोक गायक को हीरो राजु दादा

  • @sandipff4779
    @sandipff4779 2 ปีที่แล้ว +3

    Raju sat is gòod

  • @omanandam4714
    @omanandam4714 2 ปีที่แล้ว +1

    Nirmala manni lively 6in.Good way! Omshanti purusharthee Ijjyatdaaree Swaabalambee Amaraanandee Nirantaranndee hunu ,Nirmala.She is brightly improving health!All best wishes!

  • @basantishrestha4383
    @basantishrestha4383 2 ปีที่แล้ว +5

    nice

  • @budakumarkumar804
    @budakumarkumar804 2 ปีที่แล้ว +1

    Dherai Ramro

  • @rajkumarshrestha5379
    @rajkumarshrestha5379 2 ปีที่แล้ว +1

    Ho baini bhagawanle yastai garun

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    गायिका निर्मला मन्नि बहिनीको पहिलाे गित कहिले कहिले सम्म अाउँछ । म प्रर्तिक्षा मा बसिरहने छु। मलाई बहिनीको अावाज सुन्ना धेरै इक्क्षा थियाे । तेयसै माथि राषठकाे साँङ्घेतिक क्षेत्रकाे बहुमुल्य गहना संङ्घ जाेडियर लाेग दाेहाेरि भिडियो सहित गित सुन्ना पाउनु हामी द्वर्षख काे लागि ठुलो सपना पूरा हुने भाे । कुबेत देखि

  • @ganeshgurung6871
    @ganeshgurung6871 2 ปีที่แล้ว

    Gayeki netra hin bhayeko lai dorayera lanus hjr lai dhera dherai salam mero

  • @tikasani8100
    @tikasani8100 2 ปีที่แล้ว +7

    miss u nirmala didi hjr ko sapana pura hos ❤❤💖

  • @purnapariyar6814
    @purnapariyar6814 2 ปีที่แล้ว +4

    right dai

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 ปีที่แล้ว +5

    God blass

  • @indramanpokharel3804
    @indramanpokharel3804 2 ปีที่แล้ว +1

    Very good job raju daju

  • @dhakuthapa1523
    @dhakuthapa1523 2 ปีที่แล้ว +1

    badhai xa nanu pargatiko Suva kamna la

  • @bikatanka9513
    @bikatanka9513 2 ปีที่แล้ว +2

    Raju dai ko man sumundara jasto x

  • @minakumarimanni1352
    @minakumarimanni1352 2 ปีที่แล้ว +1

    सफलता को शुभकामना ।💕💕

  • @harigurnug7699
    @harigurnug7699 2 ปีที่แล้ว +1

    Best of luck both of you

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 ปีที่แล้ว +1

    अग्रिम शुभकामना दिदी ।।

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 2 ปีที่แล้ว +1

    Raju bhai le bainilai sathsaport dinu bhayeko chha sabaile sathsport gardena hola please pokhara hal india bata jainepal uttar uttar pragatiko kamana gardachhu

  • @abinashthing252
    @abinashthing252 2 ปีที่แล้ว +4

    God bless❤️❤️❤️

  • @jagdishkhadayat5084
    @jagdishkhadayat5084 2 ปีที่แล้ว +3

    शुभकामना शुभकामना जिवन

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +4

    Khusi lagyo aba weating ma xau hami yo git ko.

  • @danbahadur4264
    @danbahadur4264 2 ปีที่แล้ว +1

    Good

  • @leelakunwar8800
    @leelakunwar8800 2 ปีที่แล้ว +2

    Miss you raju dai 🙏

  • @suyogkharel
    @suyogkharel ปีที่แล้ว

    nice song of raju all

  • @manju.koirala2198
    @manju.koirala2198 2 ปีที่แล้ว +3

    ❤️❤️❤️❤️