छत्र शाहीले अमृता लुङगेली सँग गाएसी काजल टिपेर पुगे जुम्ला । Amrita_Chhatra २३.०६.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhtraShahi_AmritaLungeli #LivePrograme

ความคิดเห็น • 257

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +57

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @ramharinshrestha7775
      @ramharinshrestha7775 2 ปีที่แล้ว

      बब

    • @rajustha4300
      @rajustha4300 2 ปีที่แล้ว

      जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

    • @balramlamsal9210
      @balramlamsal9210 2 ปีที่แล้ว +1

      ¹

    • @laxmigautam5767
      @laxmigautam5767 2 ปีที่แล้ว

      B

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Krishna Kandel indreni FOUNDATION
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY::
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +19

    क्षत्रशाहि र काजलजाेसिकाे बैबाहिक जाेडिलाइ सुभकामना अमृता बैनि र क्षत्रशाहिकाे मिठाेदाेहरिकाे लागि धन्नेबाद

  • @parbatineupane8093
    @parbatineupane8093 2 ปีที่แล้ว +27

    कति राम्रो दादा दिदिको दोहोरि
    छत्र दादा र काजल जोशी भाउजू लाई बैबाहि जिवनको शुभकामना।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +25

    इन्द्रेणी का पुराना पुराना कलाकार हरुको आगमन हुदै छ जय इन्द्रेणी

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +23

    छत्र ब्रो र काजल ज्यु दुबैलाई बैबाहिक जिबन को सुभकामना छ, र खुसी लाग्छ इन्द्रेणी का पुराना कलाकार आयर गित सुन्न र देख्न पाउँदा
    अमृता जि र छत्र ब्रो को दोहोरी fantastic हुँदै छ है, जय इन्द्रेणी,जय कृष्ण दाइ ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 ปีที่แล้ว +23

    इन्द्रेणीकि गायिका अमृता जि धेरै पछि फेरि इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो ❤️🙏

    • @limbooturman5634
      @limbooturman5634 2 ปีที่แล้ว

      अमृता लुङ्गेली बहिनिको शव्द चयन सिम्पल ज्यादै रोचक छ अत्यन्तै रमणीय लाग्यो यो होनि बिशुद्द दोहोरी अरु त एसै बाङगो टिङगो मोडि हाल्छन अनि सवालजवाफमा अलिक बाहिर गयो एसलाई गितमा मात्रै सिमित लिनु होला भनेर क्षमायाचना गर्छन् ।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +8

    छ्त्र साहि र अमृता लुङ्गेलि मगर को कडा प्रस्तुति आएछ आज जय इन्द्रेणी

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +27

    आहा आजको दोहोरी रमाइलो छ है सबैले हेरेर साथ दिनुहोला ।छ्त्र दाइ अनि काजल भाउजुको बैबाहिक जिबनको सुभकामना 🙏🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 ปีที่แล้ว +1

      तिमी जानू पर्दैन नानी दाइ भाउजू को बिहा मा।

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

      बधाई छ आयोषा छोरी छत्र भाइ शब्द टुक्का का महयुर नै हुन मजा आयो तिम्रो नाच देख्ना मलाई धेरै राम्रो लाग्छ हाम्रो पोसाखमा सजिएर नाचेको देख्दा

  • @KrishnaShingh12
    @KrishnaShingh12 2 ปีที่แล้ว +2

    इन्द्रेणीकि गायिका अमृता जि धेरै पछि फेरि इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो DANNEYBAD AMRUTA JI

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 ปีที่แล้ว +8

    सारै रमाइलो लाग्यो ।अब बिहेपछिको छत्र र काजलको दोहोरि सुन्न मन्छ।जय ईन्द्रेणी

  • @nirmalaadhikari8576
    @nirmalaadhikari8576 2 ปีที่แล้ว +2

    Indreni timko jay hos

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +7

    आज मात्र अन्तरबार्ता हेरेको थिए अमृता लुङ्गेलीको गीत पनि हेर्न सुन्न पाईयो इन्द्रेणीमा सबैको जय होस

  • @sureshbudhathoki2675
    @sureshbudhathoki2675 2 ปีที่แล้ว +3

    Vivaha ko dherai suvakamana xa chattrA lai 😊😊☺☺😊

  • @kadentsering2626
    @kadentsering2626 2 ปีที่แล้ว

    छत्र बहादुर भाइ र काजल बुहारीलाई नब दाम्पत्य जिबनको हार्दीक बधाई छ।

  • @user-es3eq7rc6y
    @user-es3eq7rc6y 2 ปีที่แล้ว +10

    आहा!!निकै रमाइलो रहेछ खुशी लाग्यो!छत्र र काजल जि को बैबाहिक जिवनको शुभ कामना

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +1

    Good evening everybody,
    Jaya indreni
    Mero pyaro vai xatra ko ra Amrita ji ko jhakas lagyo ajako dohori
    Sabai ko Jaya hos

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +4

    छत्र र अमृता बिचको दोहोरी साह्रै राम्रो छ साथमा छत्र काजलको बैबाहीक जीवनको शुभकामना जय होस ईन्द्रेणी सलाम

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    बधाई छ गायिका अमृता लुङ्गेलि ( के.सि) र गायक छत्र शाही । दुबै जनालाई मुरि मुरि धन्यवाद छ।कुबेत बाट

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +2

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी ईन्द्रेणि का गायक छत्र शाहि र गाईका अमृता लुङ्गेलि मगर बिच बधाईछ जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว +1

    जय जय इन्द्रेणी इन्द्रेणी टिम सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

  • @nathjayalal4467
    @nathjayalal4467 2 ปีที่แล้ว +8

    देउडा गितको साथ सथै छत्र र काजलको बैबाहिक जीवनको सुभ कामना जय गित जय सङित जय इन्द्रेनी /

  • @krishnadahal6942
    @krishnadahal6942 2 ปีที่แล้ว +4

    नयालाई ऊर्जा, पुराना लाई प्रोत्साहन
    ईनद्रेणी लाई सलाम !

  • @ramukarki7199
    @ramukarki7199 2 ปีที่แล้ว +2

    छत्र साही लाइ शुभ बिबाहको शुभकामना

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 2 ปีที่แล้ว +2

    Jay indreni teem sabaiko jay hosh

  • @yambahadur8313
    @yambahadur8313 2 ปีที่แล้ว +2

    अमूरिता र छत्र सर दाेहाेरि धेरै राम्रो छ

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +2

    कृष्ण दाइले धेरै लिने नाम अमृता जि।अाज देखिनु भएछ💖🙏🇴🇲

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 ปีที่แล้ว +1

    काजल र छत्र लाई धेरै धेरै बधाई छ बैबाहिक जीवनको शुभकामना

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    सारै रमाइलो भयो आज पनि जय इन्द्रेणी ।

  • @princeantic5233
    @princeantic5233 2 ปีที่แล้ว +1

    आज मेरो मन खुसी छ,,अमृता जि लाई इन्द्रेणी देख्न पाइयो,,,

  • @bijaygurung4873
    @bijaygurung4873 2 ปีที่แล้ว +3

    खतरा छत्र ब्रो

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +3

    दोहोरीको शब्द टुक्काको महियुर नै हुन छत्र शाही भाइ साईद पसिमको भएर होला बधाई छ दुबै दोहोरीका नायक नायिकालाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हालसाउदी बाट

  • @bipulbipra2278
    @bipulbipra2278 2 ปีที่แล้ว

    नेपालीको मन कति दयालु छ भन्ने प्रमाण इन्द्रेणीले पुष्टि गरेको छ । करोडौँ करोड रुपैयाँ समस्यामा परेका नेपालीलाई बाँड्न पाउनु इन्द्रेणीको अहो भाग्य हो ।

  • @hemantaale5190
    @hemantaale5190 2 ปีที่แล้ว +1

    आहा आज हाम्रो गित नि घन्केछ सारै रमाईलो

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 ปีที่แล้ว +4

    वेहदकी परम महाशान्ति🙏🌹💕

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +1

    अमृता लुंगेलीको स्वर रुप मुस्कान अनुहारको चमकको ताजुब नगरी रहन सकेन ! श्रीमान भाग्यमानी रहेछ भन्ने लागेको छ !सुखमय दाम्पत्य जीवनको शुभकामना !

  • @pradeepmagar4802
    @pradeepmagar4802 2 ปีที่แล้ว +1

    जये इन्द्रेणी 🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +2

    आहा कति रमाइलो गाउनु भयो दुबै जनाले धेरै धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    अमृता लुङगेली बहिनी र छत्र शाही भाई काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @yambahadur8313
    @yambahadur8313 2 ปีที่แล้ว +1

    छत्र सर काजल लाई बैईबाईक जाेडि लाई धेरै धेरै धन्यवाद छ

  • @sanamdahal4365
    @sanamdahal4365 2 ปีที่แล้ว +4

    अमृताको हासो नै खत्रा❤️❤️❤️ अनि सोर उस्तै राम्रो।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +1

    सबैलाई नमस्कार छ।अाहा छत्र शाही र अमृता लुङगेल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सबै जनाको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @dabalkhatri2851
    @dabalkhatri2851 2 ปีที่แล้ว +2

    Amrita dd ko nepali sabda uchaharan kati clear

  • @chakradevsharma9781
    @chakradevsharma9781 ปีที่แล้ว

    अमृता लुङ्गेलि बैनिकाे स्वरपनि अतिमिठाे रैछ,गितकाे भाकापनि त्यत्तिकै मिठाे रहेछ,बहुत रमाईलाे भयाे।छत्रशाहिकाे त केबयान गर्नुर।

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +1

    Aha kati ramailo garaunu vo tq all team lai jaye Indreni

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    हैट छत्र र अमृता को कडा दोहोरी जाने भयो ।।जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

  • @krishnakhadka9518
    @krishnakhadka9518 2 ปีที่แล้ว +2

    आजको दोहोरि दुवै जना को बबाल छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो अनि आजको नाँच पनि रामो छ छत्र शाही को दोहोरि अति मन पर्छ

  • @kumargurung5838
    @kumargurung5838 2 ปีที่แล้ว

    Wow ati ramro sabai Tim lai dhanyebad 👍❤️😀😀

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +1

    खोजेको भिडियो बल आज आएछ इन्देणी मा बधाई छ सम्पुर्ण युनिट लाई

  • @haridhakal8059
    @haridhakal8059 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी टिम।

  • @kklalkklal8646
    @kklalkklal8646 2 ปีที่แล้ว +2

    अमृता सिस को मुस्कान राम्रो छ अति रमाइलो दोहोरी इन्द्रेणी को सबै परिवार लाई बिजय दसौं को शुभकामना

  • @thesamu007
    @thesamu007 2 ปีที่แล้ว +5

    Wow
    Congratulations chhatraw bro happy married life.

  • @sanamdahal4365
    @sanamdahal4365 2 ปีที่แล้ว +4

    Wow!!! भावना कति राम्री हौ❤️❤️❤️

  • @mankumar13
    @mankumar13 2 ปีที่แล้ว +1

    कति राम्रो चार पटक हेरे

  • @partapsingh1088
    @partapsingh1088 2 ปีที่แล้ว +5

    छत्र जि र काजल जि काे बैबाहीक शम्नधकाे कुरा सुन पाउदा ज्यादै खुशी छु
    जय ईन्द्र नि जय कृष्ण सर धेरै धेरै धन्यवाद हजुरलाइ ।सब टिम लाइ धेरै धन्यवाद छ ।

  • @narayanthapa8873
    @narayanthapa8873 2 ปีที่แล้ว +1

    छत्र काजल लाई वैवाहिक जीवन को हार्दिक सुभामना

  • @thappasuraj1514
    @thappasuraj1514 2 ปีที่แล้ว +1

    आहा सारै रमाइलो जयकृष्ण सर

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 ปีที่แล้ว +1

    जय ईन्द्रेणि

  • @sonamshahi6667
    @sonamshahi6667 2 ปีที่แล้ว +1

    Indreni team lai salam xa chhatra shahi and kajal lai baibahik jiwan ko suvakamna and badhai xa

  • @teeakrajraju2814
    @teeakrajraju2814 2 ปีที่แล้ว +3

    छत्र सारी शुभकामना

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +1

    जय गित ।।
    जय संगीत ।।
    आहा कति रमाइलो हो ।।
    जय इन्द्रेणी ।।।।।।।।।।

  • @deepakrana786
    @deepakrana786 2 ปีที่แล้ว +1

    हेमन्त आले लाई सम्झे यो गीत गाउदा त
    दोहोरी चाई दाम्मी छ waw 😘😘

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว

    Excellent Dohori…Jaya Indreni

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 ปีที่แล้ว

    Chhatra sahi r amrita lungeli bichko aajko dohori kada ho badhai satha sanggitik safaltako subhakamana

  • @rambsen4689
    @rambsen4689 2 ปีที่แล้ว +1

    Jay indreni

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +2

    छत्र भाइको दोहोरी र नाच जति हेरेनी धित मर्दैन छत्र भाइ र काजल बहिनि अब बिहे गरेपनी दुबै जनाले इन्द्रेणी नछोड्नुहोला है ।।नत्र भने आकाश बिनाको तारा जस्तो हुनेछ इन्द्रेणी ।।

  • @tikaramupadhyay272
    @tikaramupadhyay272 2 ปีที่แล้ว +2

    Ati ramri gaika rahixn lungeli diju dhanya badx

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 ปีที่แล้ว +1

    Salute hamro krishna dai lai arop lagay ko maa ghor birodh garda chhu. Any way geet geet mai simit maa chha. Chatra vai hajur lai salute chha indreni lai kahile dokha na dinu hola. Happy married life.

  • @aradhyakhanal5151
    @aradhyakhanal5151 2 ปีที่แล้ว

    Wow very nice video hjr Krishna dai dhari suvha kamana aaji ramro gar nu hus

  • @premnepali5265
    @premnepali5265 2 ปีที่แล้ว +1

    Eak din ta paka aauxu dai रमएलो छ बदाई all tim lai
    सारै गाऊने रहर छ मलाई पनि💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
    ।।काेयलि बासेकाे राम्रो काफल पाग्नेबन ।।
    ।।..............................................।।
    ।।हास्ने खेेल्ने उमेरमा पागल बनाइ मन ।।
    ।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹।।

  • @himpunmgr4075
    @himpunmgr4075 2 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुति दुबै जना लाइ बधाई तथा धन्यवाद

  • @prabingurung7823
    @prabingurung7823 2 ปีที่แล้ว

    बधाई छ भाई बैनी दुबै जानलाई निकै मीठो गाउनु भयो।।

  • @ratnaprasadpanday1810
    @ratnaprasadpanday1810 2 ปีที่แล้ว

    Jaya Indreni

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 ปีที่แล้ว

    जय इन्द्रेणी 🙏🙏

  • @anmolsunar5675
    @anmolsunar5675 2 ปีที่แล้ว

    World of the best indreni programme

  • @chandrikakatuwal964
    @chandrikakatuwal964 2 ปีที่แล้ว

    Sarai man paryo xatra Shahi Ra kisna ko dohori herna man xa

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित आयुषा नानी काे राम्रो छ धन्यवाद छ

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว

    जय इन्द्रेणी जदवहो

  • @buddhiman2627
    @buddhiman2627 2 ปีที่แล้ว +3

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ छ्त्र जि र अमृत जि लेअति रमाइलो गित गाएर मनरन्जन दिनु भो हजुर होरु को हरेक काममा सफलता मिलोस

  • @sabinadulal6922
    @sabinadulal6922 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो अमृता दिदी त हाम्रो गाउँमा नि आउनु भको थियो तर हामीलाई दोहोरीको महत्त्व नै थाहा थिएन जति बेला हामी बच्चानै थियौ तर नाम भने याद थियो र आज धेरै पछि इन्द्रेणीमा देख्न पाइयो

    • @amritalungelimagar6602
      @amritalungelimagar6602 2 ปีที่แล้ว

      होर कुन ठाउँ होर हजुर को घर

    • @sabinadulal6922
      @sabinadulal6922 2 ปีที่แล้ว

      @@amritalungelimagar6602 मेलम्ची नगर पालिकाको कटुञ्जे भन्नी ठाँउ हो हजुर

  • @sanamdahal4365
    @sanamdahal4365 2 ปีที่แล้ว +1

    भावना नाच्न थालेपछि मात्र माहोल तातिन्च💃💃💃💃💃🧖

  • @nissanbabu6107
    @nissanbabu6107 2 ปีที่แล้ว +2

    Kirshna dada 🙏🙏💘💘

  • @dilthapa3366
    @dilthapa3366 2 ปีที่แล้ว +1

    दामि धन्यवाद

  • @minrajofficial8861
    @minrajofficial8861 2 ปีที่แล้ว +2

    wow verry nice dohori xa dubai jana ko

  • @dipakraj5505
    @dipakraj5505 2 ปีที่แล้ว +1

    सलाम छ कृष्ण दाइ,सम्पुर्ण टिमलगाएत सम्पुर्ण कलाकार जिउ हरुलाई

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว

    जय इन्द्रेणी

  • @dhansinghdhami4068
    @dhansinghdhami4068 2 ปีที่แล้ว +1

    Happy married Life chatra kajal baini

  • @amritalungelimagar6602
    @amritalungelimagar6602 2 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण संगित प्रेमी हरु लाई, छत्र साही भाई र मेरो लाईभ दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है,,!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji , Bhakta ji, Pratima ji,
    K. Gandharba ji, Khagendra ji, Pawal ji, Laxmi ji, Poorna ji, Rupak ji, Chandra ji, JIBAN JI AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @suknandlimbu2982
    @suknandlimbu2982 2 ปีที่แล้ว

    अति मिठो गित मिस धेरै धेरै धन्यवाद

  • @keshavsinghtamta4814
    @keshavsinghtamta4814 2 ปีที่แล้ว +1

    जय इन्दर्णि टिम

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 2 ปีที่แล้ว

    Aaha Kati mitho dohori miss you all

  • @laxmanadhikari4029
    @laxmanadhikari4029 2 ปีที่แล้ว

    भुमिका बैनिको श्रीमानलाई हेर्न मन छ

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 ปีที่แล้ว +1

    Kati mitho sor amrita

  • @bisheshwarmandal2303
    @bisheshwarmandal2303 2 ปีที่แล้ว

    Jaya indreni

  • @KrishnaShingh12
    @KrishnaShingh12 2 ปีที่แล้ว

    इन्द्रेणीकि गायिका अमृता जि धेरै पछि फेरि इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो DANEYBAD

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว

    Jay endreni team 🙏

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว

    सारै रमाईलो दोहोरी बहिनी र छत्र भाईको संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @manjusubedi5579
    @manjusubedi5579 2 ปีที่แล้ว +3

    Very nice song thank you 🇳🇵👍🙏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    छत्र जि को यो देउडा गित सारै मीठो छ जति सुने नि सुनी रहु लाग्छ ।